C-and-C++/C2/Arithmetic-Operators/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00.02 | Arithmetic Operators in C रC++को स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00.08 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं |
00.10 | अंकगणितीय अपरेटर जस्तै
+ जोड: उदाहरण a+b -घटाऊ: उदाहरण a-b /भाग: उदाहरण a/b *गुणा:उदाहरण a*b % मोडूलस्: उदाहरण a%b |
00.28 | यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम प्रयोग गर्दैछु |
00.33 | उबुन्टुमाgccरg++ Compiler संस्करण ४.६.१ |
00.39 | म यी अंकगणितीय कार्यहरु एउटा C प्रोग्रामको सहयोगले देखाउनेछु |
00.45 | मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु |
00.47 | त्यसैले म एडिटर खोल्नेछु र कोड बर्णन गर्नेछु |
00.50 | यो अंकगणितीय अपरेटरको लागि C प्रोग्राम हो |
00.57 | पहिलो दुई स्टेटमेन्टमा भ्यारीएबलहरु घोषणा र परिभाषित गरिन्छ |
01.03 | अर्को दुई स्टेटमेन्टमा, |
01.05 | aमा मान ५ राखिएको छ |
01.07 | b मा मान २ राखिएको छ |
01.11 | अब, हेरौं कि जोड अपरेटरले कसरि काम गर्छ |
01.15 | c ले a रbको योगफल राख्छ |
01.19 | यो printf स्टेटमेन्टले a र b को योगफल स्क्रिनमा देखाउछ |
01.29 | यहाँ, %.2f ले दुई दशमलब स्थान संगको नम्बर दिन्छ |
01.37 | अर्को स्टेटमेन्टमा, c ले aरbको गुणाफल राख्छ |
01.43 | यो printf स्टेटमेन्टले a र b को गुणाफल स्क्रिनमा देखाउछ |
01.49 | अब, हेरौ कि कसरि यी दुई अपरेटरले काम गर्छन |
01.53 | हामी तलका लाइनहरु कमेन्ट गर्नेछौं |
01.56 | /* */ टाइप गर्नुहोस |
02.05 | 'Save मा क्लिक गर्नुहोस |
02.08 | फायल .cएक्सटेन्सन सहित सेभ गर्नुहोस |
02.11 | मैले फायल arithmetic.cको नाममा सेभ गरे |
02.15 | Ctrl, Alt र T किहरु एकै चोटी थिची टर्मिनल विन्डोमा जानुहोस |
02.23 | कोड कम्पायल गर्न, टर्मिनलमा तलको कोड टाइप गर्नुहोस |
02.27 | gcc arithmetic.c -o arith |
02.38 | इन्टर थिच्नुहोस |
02.41 | कोड एक्जिक्युट गर्न, ./arithटाइप गर्नुहोस |
02.48 | Enterथिच्नुहोस |
02.50 | आउटपुट यसरी स्क्रिनमा देखाइएको छ |
02.53 | यसले देखाउछ, |
02.54 | Sum of 5 and 2 is 7.00 र |
02.59 | Product of 5and 2 is 10.00 |
03.05 | अब, तपाइले घटाउ अपरेटर आफै कोसिस गर्नुपर्छ |
03.09 | जोड अपरेटरलाई घटाउ अपरेटरमा बदलौं |
03.14 | तपाइले नतिजा ३ पाउनुपर्छ |
03.19 | हाम्रो प्रोग्राममा फर्की अन्ति स्टेटमेन्टको सेट हेरौं |
03.23 | म अब भागको कोड बर्णन गर्छु |
03.26 | यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट हटाउनुहोस |
03.35 | यो स्टेटमेन्टमा, cले a लाईbले भाग गरेको इन्टिजर भागफल भण्डार गर्छ |
03.41 | याद गर्नुहोस कि इन्टिजर भाग गर्दा दशमलबको हिस्सा हुदैन |
03.47 | printf स्टेटमेन्टले स्क्रिनमा भागफल देखाउछ |
03.58 | यो स्टेटमेन्टमा हामी सहि भाग गर्दैछौं |
04.02 | यहाँ, एउटा अपरेंडलाई floatमा कास्ट गर्नुपर्छ |
04.10 | हामीसंग टाइपकास्ट भ्यारीएबल a छ |
04.14 | अब aले एउटा कार्यको लागि फलोट जस्तो कार्य गर्ने छ |
04.24 | प्रिन्टएफ स्टेटमेन्टले सहि भागको नतिजा स्क्रिनमा देखाउछ |
04.31 | return 0 र टुंग्याउने अन्तिम कर्ली ब्राकेट टाइप गर्नुहोस |
04.37 | Saveमा क्लिक गर्नुहोस |
04.40 | कोड कम्पायल र एक्जिक्युट गर्न टर्मिनलमा फर्कनुहोस |
04.45 | कम्पायला गर्न,gcc arithmetic.c -o arithटाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
04.59 | एक्जिक्युट गर्न, ./arithटाइप गरि इन्टर थिच्नुहोस |
05.05 | स्क्रिनमा आउटपुट यस्तो देखाईएको छ: |
05.08 | हामीसंग पहिलेको जोडफल र गुणाफल छ |
05.17 | हामीसंग ५लाई २ले इन्टिजर भाग गरेको नतिजा २ छ |
05.22 | हामी देख्न सक्छौं कि इन्टिजर भागमा दशमलब स्थानमा नम्बर हुदैनथ्यो |
05.29 | र हामीसंग ५लाई २ले गरेको सहि भागफल २.५ छ |
05.35 | सहि भाग गर्दा नतिजा अपेक्षिकृत छ |
05.38 | हामी यो नतिजा पाउन टाइपकास्टिंग गरेका थियौं |
05.45 | अब मानौं, म C++ मा यो प्रोग्राम लेख्न चाहन्छु |
05.50 | मैले यहि कोड C++मा पनि प्रयोग गर्न सक्छु?, हेरौं |
05.55 | पत्ता लगाउ |
05.56 | म एडिटरमा फर्कदैछु |
06.01 | यहाँ C++ कोड छ |
06.05 | याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ |
06.13 | यहाँ namespace पनि प्रयोग गरिएको छ |
06.19 | याद गरौँ कि C++मा आउटपुट स्टेटमेन्ट coutहो |
06.25 | यी भिन्नता बाहेक, दुई कोड अरु उस्तै छ |
06.32 | Saveमा क्लिक गरौँ |
06.33 | यो पक्का गर्नुहोस कि फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ |
06.37 | मैले मेरो फायल arithmetic.cppको रुपमा सेभ गरे |
06.42 | कोड एक्जिक्युट गरौं र नतिजा हेरौं |
06.49 | टर्मिनल खोली g++ arithmetic.cpp -o arith टाइप गर्नुहोस र इन्टर थिच्नुहोस' |
07.09 | एक्जिक्युट गर्न, ./ arith टाइप गर्नुहोस,र इन्टर थिच्नुहोस |
07.17 | यहाँ आउटपुट देखाईएको छ : |
07.19 | नतिजा हाम्रो C प्रोग्राम जस्तै छ |
07.23 | खाली भिन्नता भनेको आउटपुटको शुद्धतामा छ |
07.30 | अब, ट्युटोरीअल सक्षेपमा हेरौं |
07.32 | यो ट्युटोरीअलमा हामीले कसरि अंकगणितीय अपरेटर प्रयोग गर्ने सिक्यौं |
07.37 | कार्यको रुपमा: |
07.38 | मोडुलस् अपरेटरको प्रयोग देखाउने एउटा प्रोग्राम लेख्नुहोस |
07.43 | याद राख्नुहोस की मोडुलस् अपरेटरले भागफल को शेष पत्ता लगाउछ
उदाहरण: c = a % b; |
07.51 | तपाइले नतिजा १ पाउनुपर्छ |
07.55 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला |
07.58 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
08.01 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस |
08.05 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम , स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08.10 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08.14 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला |
08.21 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
08.25 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08.31 | यो मिसन सम्बन्धि थप जानकारी |
08.33 | स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो उपलब्ध छ |
08.41 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,
सहभागिताको लागि धन्यवाद |