Geogebra/C2/Understanding-Quadrilaterals-Properties/Nepali
VISUAL CUE | NARRATION
|
00:00 | नमस्कार सबैजनालाई |
00:02 | यो जिओजेब्रा को Understanding Quadrilaterals Properties ट्युटोरीअलमा स्वागत छ |
00:08 | कृपया यो ध्यान दिनुहोस् कि यो ट्युटोरीअल को उद्देश्य वास्तविक कम्पास बक्सको स्थान लिनु होइन |
00:14 | जिओजेब्रा मा संरचना को बिशेषता हरु बुझाउन बनाईएको हो |
00:19 | हामी यो सम्झिन्छौँ कि तपाइलाई जिओजेब्रा मा कामगर्ने आधारभुत ज्ञान छ |
00:24 | यदि छैन भने कृपया उचित जिओजेब्रा को ट्युटोरीअल को लागि स्पोकन ट्युटोरीअलको वेबसाइटमा हेर्नुहोला |
00:30 | यो ट्युटोरीअलमा हामी हामी चतुर्भुज बनाउन सक्छौं
सामान्य चतुर्भुज र डायागनल सहितको चतुर्भुज र तिनीहरुको बिशेषता पनि |
00:42 | यो ट्युटोरीअल रेकर्ड गर्न म |
00:45 | लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन ११.१०
र जिओजेब्रा भर्सन ३.२.४७ प्रयोग गर्दै छुँ |
00:55 | हामी संरचना को लागि निम्न जिओजेब्रा टूल हरु प्रयोग गर्दै छौँ |
01:00 | Circle with centre through point
Polygon Angle Parallel line Segment between two points and Insert text |
01:10 | अब नयाँ जिओजेब्रा विन्डो मा जाऔं |
01:13 | यसो गर्न ड्यास होम अनि मेडिया एप्पलिकेसनमा क्लिक गर्नुहोस् |
01:17 | Type मा Education and Geogebra मा क्लिक गर्नुहोस् |
01:25 | A केन्द्रबिन्दु भएको र B बाट जाने एउटा वृत संरचना गरौँ |
01:30 | यसो गर्न ,टूल बर बाट “Circle with Center through Point” क्लिक गरौँ |
01:35 | ड्रइंग प्याडमा क्लिक गर्नुहोस्
A बिन्दु केन्द्र बिन्दु को रुपमा |
01;38 | र फेरी एक चोटी क्लिक गर्नुहोस्, हामी B बिन्दु पाउछौँ
अनि वृत पूरा भयो |
01:44 | अब C केन्द्र बिन्दु रहेको D बिन्दु भएर जाने अर्को वृत संरचना गरौँ |
01:49 | ड्रइंग प्याड मा क्लिक गर्नुहोस् , यसले C बिन्दु देखाउछ |
01:53 | अनि फेरी क्लिक गर्यो भने D बिन्दु पाउछौँ
दुई वृत हरु दुई स्थान मा काटिन्छ |
02:00 | “New Point” मुनि रहेको “Intersect Two Objects” टूल मा क्लिक गर्नुहोस्
काटिएका विन्दुहरू E र F मा क्लिक गरौं |
02:10 | अब , “Polygon” टूल क्लिक गरौँ |
02:16 | 'A', 'E', 'C', 'F' र 'A' फेरी एकचोटी क्लिक गर्नुहोस्
यहाँ एक चतुर्भुज खिचियो |
02:32 | हामी अल्जेब्रिक भ्यू बाट दुई जोडी संगैको भाग हरु बराबर छ
|
02:38 | तपाईलाई थाहा छ किन? तपाई चतुर्भुज को नाम पत्ता लगाउन सक्नुहुन्छ? |
02:43 | अब फायल सेभ गरौँ, “File”>> "Save As"मा क्लिक गर्नुहोस् |
02:48 | म फायल नाम मा "simple-quadrilateral" टाइप गर्छु र “Save”मा क्लिक गर्छु |
03:04 | अब दायागनल सहित चतुर्भुज बनाऔं |
03:08 | अब नयाँ जिओजेब्रा विन्डो खोलौं
“File” >> ”New ”मा क्लिक गरौँ |
03:16 | टूलबार बाट “Segment between Two Points” छानौं
खण्ड कोर्नालाई |
03:23 | ड्रइंग प्याड मा A बिन्दु अनि B बिन्दुमा क्लिक गर्नुहोस
AB खण्ड कोरियो |
03:30 | अब केन्द्र बिन्दु A भएको र B बिन्दु बाट जाने एउटा वृत संरचना गरौँ |
03:36 | यसो गर्न “Circle with Centre through Point” टूल मा क्लिक गरौं |
03:40 | A बिन्दु मा केन्द्र बिन्दु को रुपमा स् र अनि B बिन्दुमा क्लिक गर्नुहोस्
टूल बर बाट “New Point” टूल छान्नुहोस् C बिन्दुमा परिधि को रुपमा क्लिक गर्नुहोस्
|
03:57 | 'A' र 'C'जोडौं
“Segment between Two Points” टूल छानौं |
04:03 | 'A' र 'C'बिन्दु हरु मा क्लिक गर्नुहोस्
अब C बिन्दु बाट जाने AB रेखाखण्ड संग समानान्तर रेखा खिचौं |
04:13 | यसका लागि टूल बार बाट "Parallel Line" टूल छानौं
C बिन्दुमा क्लिक गर्नुहोस् र अनि AB खण्ड मा |
04:25 | हामी यो प्रकृया B बिन्दुको लागि दोहोराउछौं
B बिन्दुमा क्लिक गर्नुहोस् र अनि AC खण्ड मा |
04:33 | यो ध्यान दिनुहोस कि AB खण्ड संग समानान्तर रेखा र AC खण्ड संग समानान्तर रेखा एउटा बिन्दु मा काटिन्छ
काटिएको बिन्दु लाई D नाम दिउँ |
04:47 | अब “Segment between Two Points” टूल प्रयोग गरि
'A' 'D', 'B' 'C' विन्दुहरू लाई जोडौं |
05:01 | हामी यो देख्छौं कि AD र BC दायागनल सहितको ABCD चतुर्भुज बन्यो |
05:09 | diagonal हरु एक बिन्दुमा काटिन्छन्
यो बिन्दुलाई E नाम दिउँ |
05:20 | “Distance” टूल प्रयोग गरि
यो हेरौ कि diagonal ले एक - अर्कालाई आधा पार्छ कि पार्दैन |
05:25 | “Angle” टूल भित्र , “Distance or Length” टूल मा क्लिक गरौँ |
05:30 | A, E, E, D, C, E, E, B विन्दुहरू मा क्लिक गरौँ |
05:47 | अब, हामी यो हेर्ने छौं कि diagonal हरु लम्ब अर्धक हो कि होइन |
05:51 | कोण नाप्न,“Angle” टूल मा क्लिक गरौँ
A,E,C C,E,D बिन्दु हरुमा क्लिक गर्छौं |
06:08 | अब टूल बारबाट “Move” टूल छानौं
A बिन्दु सार्न “Move” टूल प्रयोग गरौँ |
06:16 | 'Move' टूल मा क्लिक गरौँ
माउसको संकेतक लाई A मा राखी माउसले तान्नु होस् यो ध्यान दिनुहोस कि diagonal हरुले जहिले पनि एक अर्का लाई आधा पार्छ र लम्ब अर्धक हुन् |
06:35 | अब सेभ गरौँ
“File”>> "Save As"मा क्लिक गरौँ म फायल को नाम "quadrilateral"टाइप गर्छु र “Save”मा क्लिक गर्छु |
06:53 | यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
संक्षिप्तमा हेरौं |
07:01 | यो ट्युटोरीअल मा हामीले यी टूल हरु प्रयोग गरि चतुर्भुज बनाउन सिकेउ |
07:06 | 'Circle with centre through point', 'Polygon', 'Angle',
'Parallel line', 'Segment between two points' र 'Insert Text' |
07:15 | हामीले सामान्य चतुर्भुज र diagonal सहितको चतुर्भुजका विशेषता हरु पनि जानेउ |
07:21 | म तपाइलाई AB रेखा खण्ड कोर्ने एक कार्य दिदैछु
रेखाको माथि एउटा बिन्दु C, चिन्ह लगाउनु होस् C मा AB संग समानान्तर रेखा खिचौं |
07:33 | समानान्तर रेखामा D र E विन्दुहरू कोरौं
AD र EB बिन्दुहरु जोडौं |
07:43 | AB खण्ड मा D र E बिन्दुबाट लम्ब रेखा खिचौं
AB मा लम्ब रेखाहरुको F र G विन्दुहरू चिन्ह लगाउनुहोस दुरी DE र DF उचाई नाप्नुहोस |
08:01 | कार्यले यस्तो नतिजा दिनुपर्छ |
08:08 | यो url मा उपलब्ध भिडियो हेर्नुहोस् |
08:11 | यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस् |
08:18 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
स्पोकन ट्यु टोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
|
08:27 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस् |
08:34 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ| तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ |
08:49 | कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद
|