Geogebra/C2/Understanding-Quadrilaterals-Properties/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार सबैजनालाई
00:02 यो जिओजेब्रा को Understanding Quadrilaterals Properties ट्युटोरीअलमा स्वागत छ
00:08 कृपया यो ध्यान दिनुहोस् कि यो ट्युटोरीअल को उद्देश्य वास्तविक कम्पास बक्सको स्थान लिनु होइन
00:14 जिओजेब्रा मा संरचना को बिशेषता हरु बुझाउन बनाईएको हो
00:19 हामी यो सम्झिन्छौँ कि तपाइलाई जिओजेब्रा मा कामगर्ने आधारभुत ज्ञान छ
00:24 यदि छैन भने कृपया उचित जिओजेब्रा को ट्युटोरीअल को लागि स्पोकन ट्युटोरीअलको वेबसाइटमा हेर्नुहोला
00:30 यो ट्युटोरीअलमा हामी हामी चतुर्भुज बनाउन सक्छौं

सामान्य चतुर्भुज र डायागनल सहितको चतुर्भुज र तिनीहरुको बिशेषता पनि

00:42 यो ट्युटोरीअल रेकर्ड गर्न म
00:45 लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन ११.१० र जिओजेब्रा भर्सन ३.२.४७ प्रयोग गर्दै छुँ
00:55 हामी संरचना को लागि निम्न जिओजेब्रा टूल हरु प्रयोग गर्दै छौँ
01:00 Circle with centre through point

Polygon Angle Parallel line Segment between two points and Insert text

01:10 अब नयाँ जिओजेब्रा विन्डो मा जाऔं
01:13 यसो गर्न ड्यास होम अनि मेडिया एप्पलिकेसनमा क्लिक गर्नुहोस्
01:17 Type मा Education and Geogebra मा क्लिक गर्नुहोस्
01:25 A केन्द्रबिन्दु भएको र B बाट जाने एउटा वृत संरचना गरौँ
01:30 यसो गर्न ,टूल बर बाट “Circle with Center through Point” क्लिक गरौँ
01:35 ड्रइंग प्याडमा क्लिक गर्नुहोस् A बिन्दु केन्द्र बिन्दु को रुपमा
01:38 र फेरी एक चोटी क्लिक गर्नुहोस्, हामी B बिन्दु पाउछौँ अनि वृत पूरा भयो
01:44 अब C केन्द्र बिन्दु रहेको D बिन्दु भएर जाने अर्को वृत संरचना गरौँ
01:49 ड्रइंग प्याड मा क्लिक गर्नुहोस् , यसले C बिन्दु देखाउछ
01:53 अनि फेरी क्लिक गर्यो भने D बिन्दु पाउछौँ, दुई वृत हरु दुई स्थान मा काटिन्छ
02:00 “New Point” मुनि रहेको “Intersect Two Objects” टूल मा क्लिक गर्नुहोस् काटिएका विन्दुहरू E र F मा क्लिक गरौं
02:10 अब , “Polygon” टूल क्लिक गरौँ
02:16 'A', 'E', 'C', 'F' र 'A' फेरी एकचोटी क्लिक गर्नुहोस्. यहाँ एक चतुर्भुज खिचियो
02:32 हामी अल्जेब्रिक भ्यू बाट दुई जोडी संगैको भाग हरु बराबर छ
02:38 तपाईलाई थाहा छ किन? तपाई चतुर्भुज को नाम पत्ता लगाउन सक्नुहुन्छ?
02:43 अब फायल सेभ गरौँ, “File”>> "Save As"मा क्लिक गर्नुहोस्
02:48 म फायल नाम मा "simple-quadrilateral" टाइप गर्छु र “Save”मा क्लिक गर्छु
03:04 अब दायागनल सहित चतुर्भुज बनाऔं
03:08 अब नयाँ जिओजेब्रा विन्डो खोलौं. “File” >> ”New ”मा क्लिक गरौँ
03:16 टूलबार बाट “Segment between Two Points” छानौं खण्ड कोर्नालाई
03:23 ड्रइंग प्याड मा A बिन्दु अनि B बिन्दुमा क्लिक गर्नुहोस AB खण्ड कोरियो
03:30 अब केन्द्र बिन्दु A भएको र B बिन्दु बाट जाने एउटा वृत संरचना गरौँ
03:36 यसो गर्न “Circle with Centre through Point” टूल मा क्लिक गरौं
03:40 A बिन्दु मा केन्द्र बिन्दु को रुपमा स् र अनि B बिन्दुमा क्लिक गर्नुहोस्

टूल बर बाट “New Point” टूल छान्नुहोस् C बिन्दुमा परिधि को रुपमा क्लिक गर्नुहोस्

03:57 'A' र 'C'जोडौं “Segment between Two Points” टूल छानौं
04:03 'A' र 'C'बिन्दु हरु मा क्लिक गर्नुहोस् अब C बिन्दु बाट जाने AB रेखाखण्ड संग समानान्तर रेखा खिचौं
04:13 यसका लागि टूल बार बाट "Parallel Line" टूल छानौं C बिन्दुमा क्लिक गर्नुहोस् र अनि AB खण्ड मा
04:25 हामी यो प्रकृया B बिन्दुको लागि दोहोराउछौं B बिन्दुमा क्लिक गर्नुहोस् र अनि AC खण्ड मा
04:33 यो ध्यान दिनुहोस कि AB खण्ड संग समानान्तर रेखा र AC खण्ड संग समानान्तर रेखा एउटा बिन्दु मा काटिन्छ काटिएको बिन्दु लाई D नाम दिउँ
04:47 अब “Segment between Two Points” टूल प्रयोग गरि 'A' 'D', 'B' 'C'विन्दुहरू लाई जोडौं
05:01 हामी यो देख्छौं कि AD र BC दायागनल सहितको ABCD चतुर्भुज बन्यो
05:09 diagonal हरु एक बिन्दुमा काटिन्छन् यो बिन्दुलाई E नाम दिउँ
05:20 “Distance” टूल प्रयोग गरि यो हेरौ कि diagonal ले एक - अर्कालाई आधा पार्छ कि पार्दैन
05:25 “Angle” टूल भित्र , “Distance or Length” टूल मा क्लिक गरौँ
05:30 A, E, E, D, C, E, E, B विन्दुहरू मा क्लिक गरौँ
05:47 अब, हामी यो हेर्ने छौं कि diagonal हरु लम्ब अर्धक हो कि होइन
05:51 कोण नाप्न,“Angle” टूल मा क्लिक गरौँ A,E,C C,E,D बिन्दु हरुमा क्लिक गर्छौं
06:08 अब टूल बारबाट “Move” टूल छानौं A बिन्दु सार्न “Move” टूल प्रयोग गरौँ
06:16 'Move' टूल मा क्लिक गरौँ

माउसको संकेतक लाई A मा राखी माउसले तान्नु होस् यो ध्यान दिनुहोस कि diagonal हरुले जहिले पनि एक अर्का लाई आधा पार्छ र लम्ब अर्धक हुन्

06:35 अब सेभ गरौँ “File”>> "Save As"मा क्लिक गरौँ म फायल को नाम "quadrilateral"टाइप गर्छु र “Save”मा क्लिक गर्छु
06:53 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं संक्षिप्तमा हेरौं
07:01 यो ट्युटोरीअल मा हामीले यी टूल हरु प्रयोग गरि चतुर्भुज बनाउन सिकेउ
07:06 'Circle with centre through point', 'Polygon', 'Angle', 'Parallel line', 'Segment between two points' र 'Insert Text'
07:15 हामीले सामान्य चतुर्भुज र diagonal सहितको चतुर्भुजका विशेषता हरु पनि जानेउ
07:21 म तपाइलाई AB रेखा खण्ड कोर्ने एक कार्य दिदैछु रेखाको माथि एउटा बिन्दु C, चिन्ह लगाउनु होस् C मा AB संग समानान्तर रेखा खिचौं
07:33 समानान्तर रेखामा D र E विन्दुहरू कोरौं AD र EB बिन्दुहरु जोडौं
07:43 AB खण्ड मा D र E बिन्दुबाट लम्ब रेखा खिचौं AB मा लम्ब रेखाहरुको F र G विन्दुहरू चिन्ह लगाउनुहोस दुरी DE र DF उचाई नाप्नुहोस
08:01 कार्यले यस्तो नतिजा दिनुपर्छ
08:08 यो url मा उपलब्ध भिडियो हेर्नुहोस्
08:11 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
08:18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम स्पोकन ट्यु टोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
08:27 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08:34 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो लाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|

तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ

08:49 कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble