Advanced-Cpp/C2/Abstract-Class/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:30, 29 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | abstract class एण्ड pure virtual function इन् C++ स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं, |
00:10 | Abstract Class Pure virtual function |
00:13 | यो हामी एउटा उदाहरण प्रयोग गरि हेर्नेछौं |
00:16 | यो ट्युटोरियल रेकर्ड गर्न, म |
00:19 | Ubuntu अपरेटिंग सिस्टम संस्करण ११.१० |
00:23 | g++ compiler संस्करण ४.६.१ प्रयोग गर्दै छुँ |
00:27 | abstract class को परिचयबाट सुरु गरौँ |
00:31 | Abstract class सधै एउटा base class हुन्छ |
00:35 | यसमा कम्तिमा एउटा pure virtual function हुन्छ |
00:39 | हामी abstract class को कुनै इन्सट्यान्स सिर्जना गर्न सक्दैनौं |
00:43 | अब pure virtual function हेरौं |
00:45 | एउटा pure virtual function body विनाको फंक्सन हो |
00:49 | यसलाई 'base class को रुपमा परिभाषित गरिदैन |
00:52 | यो यसरी घोषणा गरिन्छ: |
00:54 | virtual void virtualfunname()=0; |
01:00 | एउटा डीराइभ्ड क्लास ले जहिले पनि function ओभरराइड गर्नुपर्छ |
01:04 | नत्रभने कम्पाइलर ले एउटा एरर दिनेछ |
01:07 | एउटा फंक्सन लागु गर्ने काम डीराइभ्ड क्लास मा भर पर्छ |
01:11 | एउटा उदाहरणमा हेरौं |
01:13 | मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छुँ |
01:16 | म यसलाई खोल्ने छुँ |
01:18 | हाम्रो फाइलको नाम abstract.cpp छ |
01:22 | यो उदाहरणमा दुई नम्बरहरुको जोड र घटाऊ रहेको छ |
01:28 | अब कोड हेरौं |
01:30 | iostream हाम्रो हेडर फाइल हो |
01:33 | यहाँ हामी std namespace प्रयोग गर्दैछौं |
01:36 | यो abstractinterface नामक class को घोषणा हो |
01:41 | अनि हामीसँग public specifier छ |
01:44 | यसमा हामीले "numbers" नामक virtual function घोषणा गरेका छौं |
01:49 | यसमा 0 मान राखिएको छ |
01:51 | अनि हामीसँग एउटा non-virtual function छ |
01:55 | र दुई इन्टिजर भेरीएबलहरु a र b छन् |
01:59 | यहाँ हामी input function प्रयोग गर्छौं |
02:01 | यसमा हामी नम्बरहरु a र b लिनेछौं |
02:05 | यो add नामक एउटा डीराइभ्ड क्लास हो |
02:09 | यसले base class "abstractinterface" को गुणहरु प्राप्त गर्छ |
02:14 | यहाँ हामी function "numbers" ओभरराइड गर्नेछौं |
02:18 | यहाँ हामी दुई नम्बरहरु a र b को जोड निकाल्नेछौँ |
02:21 | र नतिजा इन्टिजर भेरिएबल "sum" मा भण्डार गरिन्छ |
02:25 | अनि हामी नतिजा प्रिन्ट गर्नेछौं |
02:27 | यहाँ हाम्रो डीराइभ्ड क्लास sub छ |
02:31 | यसमा पनि base class "abstractinterface" को गुणहरु हुन्छन् |
02:35 | यसमा पुन: हामी function "numbers" ओभरराइड गर्नेछौं |
02:39 | र यहाँ हामी दुई नम्बरहरुको भिन्नता गणना गर्नेछौं |
02:43 | अनि हामी भिन्नता प्रिन्ट गर्ने छौं |
02:45 | यो हाम्रो main function हो |
02:48 | यहाँ class "add" को अब्जेक्ट obj1 सिर्जना गर्ने छौं |
02:53 | अनि हामी object obj1 प्रयोग गरि दुवै फंक्सनहरु "input" र "numbers" कल गर्ने छौं |
02:59 | हामी class "sub" को अर्को object obj2 सिर्जना गर्नेछौं |
03:04 | पुन: हामी object obj2 प्रयोग गरि दुई "function हरु कल गर्ने छौं |
03:08 | यो हाम्रो return statement हो |
03:10 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
03:13 | तपाईको किबोर्डमा Ctrl, Alt र T किहरु एकैपटक थिची टर्मिनल विन्डो खोलौं |
03:21 | कम्पाइल गर्न टाइप गरौँ:
g++ space abstract dot cpp space hyphen o space abs |
03:31 | इन्टर थिचौं टाइप गरौँ: डट स्ल्याश abs |
03:34 | इन्टर थिचौं |
03:36 | यो यस्तो देखिन्छEnter the numbers |
03:38 | म 9 र 4 इन्टर गर्दैछुँ |
03:42 | आउटपुट यस्तो देखिन्छ Sum is 13 |
03:46 | पुन हामी Enter the numbers देख्छौं |
03:49 | म 8 र 3 इन्टर गर्ने छुँ |
03:52 | आउटपुट यस्तो छ Diff is 5 |
03:56 | यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं |
03:59 | हाम्रो स्लाइडमा फर्कौं |
04:01 | संक्षेपमा हेर्दा |
04:03 | यो ट्युटोरियलमा हामीले सिक्यौ,Abstract class उदाहरण class abstractinterface |
04:09 | Pure virtual function उदाहरण virtual void numbers()=0; |
04:14 | कार्यको रुपमा एउटा abstract class student बनाउनुहोस् |
04:17 | एउटा pure virtual function Info बनाउनुहोस् |
04:20 | फंक्सनमा बिद्दार्थीको नाम र रोल नं लिनुहोस् |
04:25 | दुई डीराइभ्ड क्लासहरु marks र sports बनाउनुहोस् |
04:29 | मार्क्समा, तीन बिषयहरुको अंक लिनुहोस् |
04:32 | स्पोर्ट्समा खेलकुद मा प्राप्त अंक लिनुहोस् |
04:35 | कुल अंक गणना गर्नुहोस् |
04:38 | अर्को डीराइभ्ड क्लास result बनाउनुहोस् |
04:41 | यसमा बिद्दार्थीको नाम, roll-no, total marks प्रदर्शन गर्नुहोस् |
04:47 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
04:50 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
04:53 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
04:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
05:03 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
05:07 | विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
05:14 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
05:18 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
05:25 | यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro |
05:30 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |