Advanced-Cpp/C2/Abstract-Class/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 abstract class एण्ड pure virtual function इन् C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं,
00:10 Abstract Class Pure virtual function
00:13 यो हामी एउटा उदाहरण प्रयोग गरि हेर्नेछौं
00:16 यो ट्युटोरियल रेकर्ड गर्न, म
00:19 Ubuntu अपरेटिंग सिस्टम संस्करण ११.१०
00:23 g++ compiler संस्करण ४.६.१ प्रयोग गर्दै छुँ
00:27 abstract class को परिचयबाट सुरु गरौँ
00:31 Abstract class सधै एउटा base class हुन्छ
00:35 यसमा कम्तिमा एउटा pure virtual function हुन्छ
00:39 हामी abstract class को कुनै इन्सट्यान्स सिर्जना गर्न सक्दैनौं
00:43 अब pure virtual function हेरौं
00:45 एउटा pure virtual function body विनाको फंक्सन हो
00:49 यसलाई 'base class को रुपमा परिभाषित गरिदैन
00:52 यो यसरी घोषणा गरिन्छ:
00:54 virtual void virtualfunname()=0;
01:00 एउटा डीराइभ्ड क्लास ले जहिले पनि function ओभरराइड गर्नुपर्छ
01:04 नत्रभने कम्पाइलर ले एउटा एरर दिनेछ
01:07 एउटा फंक्सन लागु गर्ने काम डीराइभ्ड क्लास मा भर पर्छ
01:11 एउटा उदाहरणमा हेरौं
01:13 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छुँ
01:16 म यसलाई खोल्ने छुँ
01:18 हाम्रो फाइलको नाम abstract.cpp
01:22 यो उदाहरणमा दुई नम्बरहरुको जोड र घटाऊ रहेको छ
01:28 अब कोड हेरौं
01:30 iostream हाम्रो हेडर फाइल हो
01:33 यहाँ हामी std namespace प्रयोग गर्दैछौं
01:36 यो abstractinterface नामक class को घोषणा हो
01:41 अनि हामीसँग public specifier
01:44 यसमा हामीले "numbers" नामक virtual function घोषणा गरेका छौं
01:49 यसमा 0 मान राखिएको छ
01:51 अनि हामीसँग एउटा non-virtual function
01:55 र दुई इन्टिजर भेरीएबलहरु ab छन्
01:59 यहाँ हामी input function प्रयोग गर्छौं
02:01 यसमा हामी नम्बरहरु ab लिनेछौं
02:05 यो add नामक एउटा डीराइभ्ड क्लास हो
02:09 यसले base class "abstractinterface" को गुणहरु प्राप्त गर्छ
02:14 यहाँ हामी function "numbers" ओभरराइड गर्नेछौं
02:18 यहाँ हामी दुई नम्बरहरु a b को जोड निकाल्नेछौँ
02:21 र नतिजा इन्टिजर भेरिएबल "sum" मा भण्डार गरिन्छ
02:25 अनि हामी नतिजा प्रिन्ट गर्नेछौं
02:27 यहाँ हाम्रो डीराइभ्ड क्लास sub
02:31 यसमा पनि base class "abstractinterface" को गुणहरु हुन्छन्
02:35 यसमा पुन: हामी function "numbers" ओभरराइड गर्नेछौं
02:39 र यहाँ हामी दुई नम्बरहरुको भिन्नता गणना गर्नेछौं
02:43 अनि हामी भिन्नता प्रिन्ट गर्ने छौं
02:45 यो हाम्रो main function हो
02:48 यहाँ class "add" को अब्जेक्ट obj1 सिर्जना गर्ने छौं
02:53 अनि हामी object obj1 प्रयोग गरि दुवै फंक्सनहरु "input" "numbers" कल गर्ने छौं
02:59 हामी class "sub" को अर्को object obj2 सिर्जना गर्नेछौं
03:04 पुन: हामी object obj2 प्रयोग गरि दुई "function हरु कल गर्ने छौं
03:08 यो हाम्रो return statement हो
03:10 अब प्रोग्राम एक्जिक्युट गरौँ
03:13 तपाईको किबोर्डमा Ctrl, Alt र T किहरु एकैपटक थिची टर्मिनल विन्डो खोलौं
03:21 कम्पाइल गर्न टाइप गरौँ:

g++ space abstract dot cpp space hyphen o space abs

03:31 इन्टर थिचौं टाइप गरौँ: डट स्ल्याश abs
03:34 इन्टर थिचौं
03:36 यो यस्तो देखिन्छEnter the numbers
03:38 94 इन्टर गर्दैछुँ
03:42 आउटपुट यस्तो देखिन्छ Sum is 13
03:46 पुन हामी Enter the numbers देख्छौं
03:49 83 इन्टर गर्ने छुँ
03:52 आउटपुट यस्तो छ Diff is 5
03:56 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
03:59 हाम्रो स्लाइडमा फर्कौं
04:01 संक्षेपमा हेर्दा
04:03 यो ट्युटोरियलमा हामीले सिक्यौ,Abstract class उदाहरण class abstractinterface
04:09 Pure virtual function उदाहरण virtual void numbers()=0;
04:14 कार्यको रुपमा एउटा abstract class student बनाउनुहोस्
04:17 एउटा pure virtual function Info बनाउनुहोस्
04:20 फंक्सनमा बिद्दार्थीको नामरोल नं लिनुहोस्
04:25 दुई डीराइभ्ड क्लासहरु markssports बनाउनुहोस्
04:29 मार्क्समा, तीन बिषयहरुको अंक लिनुहोस्
04:32 स्पोर्ट्समा खेलकुद मा प्राप्त अंक लिनुहोस्
04:35 कुल अंक गणना गर्नुहोस्
04:38 अर्को डीराइभ्ड क्लास result बनाउनुहोस्
04:41 यसमा बिद्दार्थीको नाम, roll-no, total marks प्रदर्शन गर्नुहोस्
04:47 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:50 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:53 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
04:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:03 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:07 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
05:14 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
05:18 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:25 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
05:30 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble