BASH/C2/Conditional-execution/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:03, 10 March 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
---|---|
00:01 | प्यारा साथीहरु, Conditional execution in Bash स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौँ |
00:10 | test कमाण्डको प्रयोग |
00:13 | र Conditional स्टेटमेन्टहरु |
00:15 | हामी यो केहि उदाहरणको प्रयोगले गर्ने छौं |
00:19 | यो ट्युटोरियल अनुसरण गर्न |
00:21 | तपाईसँग GNU/Linux Operating System को ज्ञान हुनुपर्छ |
00:26 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस् |
00:32 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:35 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:39 | र GNU Bash संस्करण ४.१.१० |
00:43 | अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:49 | test को परिचय संगै सुरु गरौँ |
00:52 | test एउटा built-in कमाण्ड हो जसले exit status फर्काउँछ |
00:57 | यसले True को लागि 0 जिरो र False को लागि 1 वान फर्काउँछ |
01:02 | रिटर्नमान अभिव्यक्तिको मूल्यांकनमा भर पर्छ |
01:07 | रिटर्न स्टेटस प्राप्त गर्न टाइप गर्न सकिन्छ, डलर र प्रश्न चिन्ह($?) |
01:14 | कुनै पनि अभिव्यक्ति दुई तरिकामा मुल्यांकन गर्न सकिन्छ- |
01:18 | पहिलो भनेको किवर्ड test प्रयोग गर्ने हो |
01:21 | र अर्को भनेको ब्राकेटहरु बिच रहेको अभिव्यक्ति प्रयोग गर्ने हो |
01:27 | अब तपाईको किबोर्डको Ctrl+Alt र T किहरु एकसाथ थिची टर्मिनल खोलौं |
01:35 | टाइप गरौँ: test स्पेस 4 स्पेस हाइफन् eq स्पेस 4 सेमिकोलन स्पेस echo स्पेस डलर चिन्ह र एउटा प्रश्न चिन्ह, इन्टर थिचौं |
01:53 | यसले zero फर्काउँछ जसको मतलब true हो |
01:57 | 4 बराबर 4 हुन्छ |
02:00 | अर्को टाइप गरौँ: |
02:02 | खुल्ने स्क्वायर ब्राकेट स्पेस 4 स्पेस हाइफन् eq स्पेस 4 स्पेस बन्द हुने स्क्वायर ब्राकेट सेमिकोलन स्पेस echo स्पेस डलर चिन्ह र एउटा प्रश्न चिन्ह, इन्टर थिचौं |
02:22 | यसले zero फर्काउँछ जसको मतलब true हो |
02:25 | मतलब 4 बराबर 4 |
02:28 | अर्को अभिव्यक्ति प्रयोग गरौँ, टाइप गरौँ: test स्पेस 4 स्पेस हाइफन eq स्पेस 5 सेमिकोलन स्पेस echo स्पेस डलर चिन्ह, प्रश्न चिन्ह इन्टर थिचौं |
02:48 | यसले वान फर्काउँछ जसको मतलब false हो |
02:52 | मतलब 4 बराबर 5 हुदैन |
02:56 | अब सोहि अभिव्यक्ति स्क्वायर ब्राकेट भित्र लेखौं |
03:01 | खुल्ने स्क्वायर ब्राकेट स्पेस 4 स्पेस हाइफन eq स्पेस 5 स्पेस बन्द हुने स्क्वायर ब्राकेट सेमिकोलन स्पेस echo स्पेस डलर चिन्ह प्रश्न चिन्ह इन्टर थिचौं |
03:21 | यसले पनि वान फर्काउँछ मतलब false |
03:25 | मतलब 4 बराबर 5 हुदैन |
03:29 | यसलाई अन्य प्रकारको जाँच गर्न विस्तार गर्न सकिन्छ |
03:33 | कृपया टाइप गरौँ, man स्पेस test र यसको प्रयोग जानौं |
03:40 | अब हाम्रो स्लाइडमा फर्कौं |
03:43 | अब हामी if स्टेटमेन्टको सिनट्याक्स हेर्नेछौं- |
03:48 | if स्पेस खुल्ने स्क्वायर ब्राकेट स्पेस अभिव्यक्ति स्पेस बन्द हुने स्क्वायर ब्राकेट सेमिकोलन स्पेस then |
03:59 | अर्को लाइनमा तपाईले एक्जिक्युट गर्न चाहेको कमाण्ड वा स्टेटमेन्टहरु |
04:05 | अन्तमा, if loop लाई fi. ले अन्त्य गरौँ |
04:11 | कन्डिसनको आधारभूत नियमहरु हुन्: |
04:14 | सधै ब्राकेट र अभिव्यक्तिहरु बिच स्पेस राखौं |
04:19 | सधै लाइन टुंग्याउदा किवर्ड “then” पहिले सेमिकोलन प्रयोग गरौँ |
04:25 | Semicolon एउटा स्टेटमेन्ट वा अभिव्यक्ति अन्त गर्न प्रयोग गरिन्छ |
04:31 | यदि तपाई स्ट्रिंग भ्यारीएबलहरु कन्डिसनमा प्रयोग गर्दै हुनुहुन्छ भने यसलाई उद्दरणमा राख्न सिफारिस गरिन्छ |
04:38 | कन्डिसनल ब्लकलाई “fi” ले बन्द गर्न नबिर्सौं |
04:43 | if statement उदाहरण हेरौं |
04:46 | टर्मिनल मा फर्कौं |
04:49 | मैले पहिले नै simpleif.sh नामक स्क्रिप्ट फाइल खोलेको छुँ |
04:58 | यो ब्याश स्क्रिप्टले count बराबर 100 हुँदा “count is 100” संदेश देखाउँछ |
05:06 | यो Bash shell स्क्रिप्टको पहिलो लाइन हो जसलाई shebang लाइन भनिन्छ |
05:12 | एउटा भ्यारीएबल count मा इन्टिजर 100 राखिएको छ |
05:17 | याद गरौँ, count, = र 100 बिच कुनै स्पेस हुनुहुदैन |
05:24 | यो अभिव्यक्तिले count बराबर १०० छ\छैन हेर्ने छ |
05:30 | यहाँ -eq कम्पेरिजन अपरेटर हो |
05:35 | यदि कन्डिसन सहि भएमा यसले count is 100 संदेश देखाउने छ |
05:41 | fi if ब्लकको अन्त्य गर्न हो |
05:45 | “Ctrl + s” थिची फाइल सेभ गरौँ |
05:49 | Terminal मा जाऊ |
05:51 | फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन, टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस simpleif.sh र इन्टर थिचौं |
06:04 | म प्रम्प्ट सफा गर्छु |
06:06 | अब टाइप गरौँ, डट स्ल्याश simpleif.sh , इन्टर थिचौं |
06:14 | यहाँ देखाइएको छ: |
06:16 | Count is 100 |
06:18 | भ्यारीएबल count बदलेर हेरौं र स्क्रिप्ट एक्जिक्युट गरौँ |
06:24 | स्लाइडमा फर्कौं |
06:26 | हामी if-else कन्डिसन हेर्नेछौं |
06:30 | साधारण सिनट्याक्स हो: if स्पेस खुल्ने स्क्वायर ब्राकेट स्पेस कन्डिसन स्पेस बन्द हुने स्क्वायर ब्राकेट स्पेस सेमिकोलन स्पेस then |
06:44 | अर्को लाइनमा कमाण्डहरु टाइप गरौँ, |
06:47 | अर्को लाइनमा else स्टेटमेन्ट छ |
06:51 | र पुन: केहि अन्य कमाण्डहरु टाइप गरौँ |
06:55 | अर्को लाइनमा if ब्लक बन्द गर्न fi टाइप गरौँ, |
07:00 | अब एउटा रोचक पासवर्ड प्रोग्राम सहित if-else को प्रयोग हेरौं |
07:06 | टर्मिनलमा फर्कौं |
07:09 | म फाइल ifelse.sh खोल्ने छुँ |
07:14 | यो shebang लाइन हो |
07:17 | यहाँ,abc123 भ्यारीएबल PASS मा भण्डार गरिएको छ |
07:23 | abc123 एउटा स्ट्रिंग भएकोले यसलाई दोहोरो उद्दरण भित्र लेख्नु पर्छ |
07:29 | read कमाण्ड ले स्ट्याण्डर्ड इन्पुट बाट एक लाइन डाटा लिन्छ |
07:35 | अहिलेको अवस्थामा, स्ट्याण्डर्ड इन्पुट भनेको हाम्रो किबोर्ड हो' |
07:39 | हाइफन् s साइलेन्ट मोडको लागि हो |
07:43 | जसको मतलब हामीले पासवर्ड टाइप गर्दा देखिने छैन |
07:48 | हामी अरुलाई हाम्रो पासवर्ड देखाउन चाहदैनौं |
07:52 | हाइफन p परम्प्टको लागि हो |
07:55 | यसले युजरबाट इन्पुट लिनु पहिले एउटा स्ट्रिंग देखाउँछ, “'Enter password: ” |
08:01 | mypassword एउटा भ्यारीएबल हो |
08:04 | यसले स्ट्रिंग, भण्डार गर्छ, अहिलेको लागि युजरले इन्टर गरेको पासवर्ड |
08:10 | यसले इन्टर गरेको पासवर्ड भ्यारीएबल PASS को मानसँग मिले नमिलेको जाँच गर्छ |
08:17 | यो भ्यारीएबल mypassword मा भण्डार गर्छ |
08:21 | यदि पासवर्ड मिलेमा यसले यो संदेश देखाउने छ |
08:25 | “Password accepted” |
08:27 | होइन भने यसले देखाउने छ “Access denied” |
08:31 | fi , if-else लुप को अन्त्य हो |
08:34 | अब “Ctrl s” थिचेर फाइल सेभ गरौँ |
08:38 | हाम्रो टर्मिनल मा जाऊ र फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टाइप गरौँ:
chmod स्पेस प्लसx स्पेस ifelse.sh, इन्टर थिचौं |
08:52 | टाइप गरौँ, dot स्ल्याश ifelse.sh, इन्टर थिचौं |
08:57 | यहाँ यस्तो देखाइएको छ: |
08:59 | Enter password:म abc टाइप गर्ने छुँ, इन्टर थिचौं |
09:05 | इन्टर गरेको पासवर्ड गलत भएकोले यसले “Access denied” संदेश देखाउने छ |
09:11 | म पुन: एक्जिक्युट गर्ने छुँ, तर यो पटक म पासवर्ड abc123 इन्टर गर्ने छुँ |
09:21 | हामी यस्तो देख्छौं:Password accepted |
09:25 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
09:28 | हाम्रो स्लाइडमा फर्कौं र संक्षेपमा हेरौं |
09:31 | यो ट्युटोरियलमा हामीले test कमाण्ड, सरल if स्टेटमेन्ट र if else स्टेटमेन्टको चर्चा गर्यौं |
09:41 | कार्यको रुपमा |
09:43 | एउटा स्क्रिप्ट लेखौं, तपाईको नाम इन्पुटको रुपमा लिनुहोस् |
09:46 | यसले यो नाम सिस्टमको युजरनेम सँग दाँज्नुपर्ने छ |
09:51 | यदि युजरनेम मिलेमा यसले तपाईलाई “Hello” ले स्वागत गर्नुपर्ने छ |
09:56 | होइन भने यसले “Try again” देखाउनु पर्छ |
10:00 | हिन्ट: तपाईको सिस्टमको युजरनेम एउटा भ्यारीएबल $USER मा भण्डार हुन्छ |
10:06 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
10:09 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10:11 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
10:16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
10:18 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10:22 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:26 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस् |
10:33 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:37 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:45 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् |
10:51 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
10:56 | म मन्दिरा बिदा हुदैछुँ, |
11:01 | सहभागिताको लागि धन्यवाद, नमस्कार |