Linux/C3/More-on-grep-command/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:18, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | more on grep स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा, हामी सिक्ने छौ |
00:07 | केहि थप ग्रेप कमाण्डहरु |
00:10 | केही उदाहरणहरु प्रयोग गरि |
00:13 | यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु |
00:16 | ’’’उबुन्टु लिनक्स १२.०४‘’’ अपरेटिंग सिस्टम’’’ र |
00:20 | GNU BASH संस्करण ४.२.२४ |
00:24 | यो ट्युटोरियल अभ्यास गर्न GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:31 | पूर्वाधारको रुपमा |
00:33 | तपाईसँग लिनक्स टर्मिनलको आधारभूत ज्ञान हुनुपर्छ |
00:36 | तपाईंसँग ग्रेपको जानकारी हुनुपर्छ |
00:39 | सान्दर्भिक ट्युटोरियलको लागि, कृपया तलको हाम्रो वेबसाइटमा हेर्नुहोस्: http://spoken-tutorial.org |
00:45 | हामी एक भन्दा बढी प्याटर्नहरु पनि मिलाउन सक्छौ |
00:49 | अनि हामीले हाइफन e विकल्प प्रयोग गर्नुपर्छ |
00:53 | म सोहि फाइल grepdemo.txt प्रयोग गर्ने छु |
00:58 | मानौं, हामी civil वा electronics मा रहेकाहरुको जानकारी प्राप्त गर्न चाहन्छौ |
01:05 | हामीले टर्मिनलमा यस्तो टाइप गर्नुपर्छ: |
01:07 | grep space hyphen e space दोहोरो उद्धरणमा electronics उद्धरण पछि space hyphen e space दोहोरो उद्धरणमा civil उद्धरण पछि space grepdemo.txt |
01:24 | Press Enter.,आउटपुट यस्तो देखिन्छ |
01:28 | मानौं तपाईले choudhury नामको व्यक्तिहरुको जानकारी लिनुपर्ने छ |
01:33 | यहाँ समस्या के छ भने विभिन्न व्यक्तिहरुले आफ्नो नाम भिन्न तरिकाले लेख्ने गर्छन् |
01:38 | त्यसो भए यसको समाधान के हो? |
01:42 | त्यस्तो अवस्थामा, हामी हाइफन e' विकल्प सहित हाइफन i प्रयोग गर्न सक्छौ |
01:48 | टाइप गरौ:grep स्पेस हाइफन ie स्पेस दोहोरो उद्धरणमा chaudhury उद्धरण पछि स्पेस हाइफन ie स्पेस दोहोरो उद्धरणमा chowdhari उद्धरण पछि स्पेस grepdemo.txt |
02:12 | इन्टर थिचौ |
02:14 | आउटपुट यस्तो देखिन्छ |
02:16 | तर हामीले नाम लेख्न सक्ने अन्य थुप्रै तरिकाहरू पनि हुन सक्छन |
02:23 | हामी कति वटा हाइफन e विकल्पहरु दिन सक्छौ |
02:26 | पक्कै त्यहाँ एउटा सजिलो तरिका हुनुपर्छ र त्यो तरिका भनेको नियमित एक्सप्रेसनको प्रयोग हो |
02:33 | नियमित एक्सप्रेसनले टेक्स्ट स्ट्रिंगहरु मिलाउने एउटा छोटो र लचिलो साधन प्रदान गर्दछ |
02:41 | जस्तै विशेष अक्षरहरु, शब्द वा अक्षरहरुको प्याटर्न |
02:47 | त्यहाँ कयौं नियमित एक्सप्रेसनका अक्षरहरु रहेका छन् |
02:52 | तिनीहरु एक-एक गरि हेरौं |
02:55 | क्यारेक्टर क्लास |
02:57 | यसले हामीलाई एक जोडी स्क्वायर ब्राकेट भित्र क्यारेक्टरको एक समूह निर्दिष्ट गर्ने अनुमति दिन्छ |
03:03 | यो क्यारेक्टरको समूहबाट एउटा मात्र मिल्छ |
03:08 | उदाहरण..[abc] को नियमित एक्सप्रेसन ले a वा b वा c सँग मिल्ने भन्ने जनाउँछ |
03:18 | 'chaudhury’ सँग मिलाउन, हामी प्रम्प्टमा टाइप गर्न सक्छौ |
03:23 | grep स्पेस हाइफन i स्पेस दोहोरो उद्धरण भित्र ch खुल्ने स्क्वायर ब्राकेट ao बन्द गर्ने स्क्वायर ब्राकेट खुल्ने स्क्वायर ब्राकेट uw बन्द गर्ने स्क्वायर ब्राकेट dh खुल्ने स्क्वायर ब्राकेट ua बन्द गर्ने स्क्वायर ब्राकेट r खुल्ने स्क्वायर ब्राकेट yi बन्द गर्ने स्क्वायर ब्राकेट दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt |
03:54 | इन्टर थिचौ |
03:56 | आउटपुट यस्तो देखिन्छ |
03:59 | यो अझै दुई e सहितको choudhuree सँग मिल्दैन |
04:03 | यदि हामी एउटा ठूलो सीमा तोक्न चाहन्छौ भने हामी लेख्छौ |
04:08 | सीमाको पहिलो अक्षर ड्यास अन्तिम अक्षर |
04:13 | मानौ, हामी कुनै अंक मेल गर्न चाहन्छौ भने केवल [0-9] लेख्न सक्छौ |
04:20 | यो क्यारेक्टरको समूहबाट एउटा मात्र मिलेको छ |
04:24 | एस्टरिस्क: asterisk ले सँगैको अक्षरहरु ० वा एक भन्दा बढी पटक फेला परेको संख्या जनाउँछ |
04:33 | उदाहरणको लागि, ab asterisk a,ab,abb,abbb सँग मिल्न सक्छ |
04:44 | त्यसैले Mira नाम भएको विद्यार्थीको नाम मिलाउन |
04:48 | हामी प्रम्प्टमा टाइप गर्छौ |
04:51 | grepस्पेस हाइफन i स्पेस दोहोरो उद्धरण भित्र m खुल्ने स्क्वायर ब्राकेट ei बन्द हुने स्क्वायर ब्राकेट एस्टरिस्क r a a एस्टरिस्क उद्धरण पछि स्पेस grepdemo.txt |
05:12 | इन्टर थिचौ |
05:14 | आउटपुट यस्तो देखिन्छ |
05:16 | 'dot' नियमित एक्सप्रेसन अन्य कुनै अक्षरसँग मिल्दछ |
05:21 | मानौं, हामी ती शब्दहरु खोज्न चाहन्छौं जो ४ अक्षरका छन् र M बाट सुरु हुन्छन् |
05:29 | टाइप गरौँ |
05:31 | grep स्पेस दोहोरो उद्धरण भित्र M... स्पेस उद्धरण पछि स्पेस grepdemo.txt |
05:44 | इन्टर थिचौ |
05:46 | आउटपुट यस्तो देखिन्छ |
05:48 | यहाँ उद्धरण भित्रको स्पेस ले महत्वपूर्ण भूमिका खेल्छ किनकि यो ५ वा बढी शब्दहरुसँग मिल्न जान्छ |
05:56 | हामी हाम्रो प्याटर्नसँग कहाँ खोज गर्ने भनि निर्दिष्ट गर्न सक्छौं |
06:01 | यो लाइनको सुरुमा हुन सक्छ |
06:04 | त्यसको लागि हामीसँग क्यारेट चिन्ह छ |
06:07 | अब यदि हामी A बाट सुरु गर्ने इन्ट्रीहरु चाहन्छौं भने |
06:14 | फाइलको पहिलो फिल्ड रोल नम्बर रहेको छ |
06:19 | हामी प्रम्प्टमा टाइप गर्छौ: grep दोहोरो उद्धरण भित्र क्यारेट चिन्ह A उद्धरण पछि grepdemo.txt |
06:29 | इन्टर थिचौ |
06:32 | आउटपुट यस्तो देखिन्छ |
06:35 | त्यसैगरी, फाइलको अन्तमा एउटा प्याटर्न मिलाउन, हामी डलर चिन्ह प्रयोग गर्छौं |
06:41 | 7000 देखि 8999 सम्म स्टाइपन्ड पत्ता लाउन, हामीले यस्तो लेख्नुपर्छ |
06:50 | grep स्पेस दोहोरो उद्धरण भित्र खुल्ने स्क्वायर ब्राकेट 78 बन्द हुने स्क्वायर ब्राकेट ...डलर चिन्ह उद्धरण पछि स्पेस grepdemo.txt |
07:06 | इन्टर थिचौ |
07:08 | आउटपुट यस्तो देखिन्छ |
07:11 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
07:13 | संक्षेपमा हेर्दा |
07:16 | यो ट्युटोरियलमा, हामीले सिक्यौं |
07:18 | एक भन्दा बढी प्याटर्न मिलाउन |
07:20 | विभिन्न हिज्जे भएको एउटा शब्द जाच्न |
07:24 | क्यारेक्टर क्लास,asterisk को प्रयोग |
07:28 | कुनै पनि क्यारेक्टर dot प्रयोग गरि मिलाउन |
07:32 | फाइलको सुरुमा एउटा प्याटर्न मिलाउन |
07:35 | फाइलको अन्त्यमा एउटा प्याटर्न मिलाउन |
07:40 | कार्यको रुपमा, ५ अक्षर लामो र Y बाट सुरु हुने इन्ट्रीहरु सुची बनाऊ |
07:48 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:51 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:54 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:59 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
08:05 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:08 | विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.orgमा लेख्नुहोस् |
08:15 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
08:20 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:26 | यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08:32 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
08:36 | म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार!!! |