Linux/C3/More-on-grep-command/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 more on grep स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:07 केहि थप ग्रेप कमाण्डहरु
00:10 केही उदाहरणहरु प्रयोग गरि
00:13 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु
00:16 ’’’उबुन्टु लिनक्स १२.०४‘’’ अपरेटिंग सिस्टम’’’ र
00:20 GNU BASH संस्करण ४.२.२४
00:24 यो ट्युटोरियल अभ्यास गर्न GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:31 पूर्वाधारको रुपमा
00:33 तपाईसँग लिनक्स टर्मिनलको आधारभूत ज्ञान हुनुपर्छ
00:36 तपाईंसँग ग्रेपको जानकारी हुनुपर्छ
00:39 सान्दर्भिक ट्युटोरियलको लागि, कृपया तलको हाम्रो वेबसाइटमा हेर्नुहोस्: http://spoken-tutorial.org
00:45 हामी एक भन्दा बढी प्याटर्नहरु पनि मिलाउन सक्छौ
00:49 अनि हामीले हाइफन e विकल्प प्रयोग गर्नुपर्छ
00:53 म सोहि फाइल grepdemo.txt प्रयोग गर्ने छु
00:58 मानौं, हामी civil वा electronics मा रहेकाहरुको जानकारी प्राप्त गर्न चाहन्छौ
01:05 हामीले टर्मिनलमा यस्तो टाइप गर्नुपर्छ:
01:07 grep space hyphen e space दोहोरो उद्धरणमा electronics उद्धरण पछि space hyphen e space दोहोरो उद्धरणमा civil उद्धरण पछि space grepdemo.txt
01:24 Press Enter.,आउटपुट यस्तो देखिन्छ
01:28 मानौं तपाईले choudhury नामको व्यक्तिहरुको जानकारी लिनुपर्ने छ
01:33 यहाँ समस्या के छ भने विभिन्न व्यक्तिहरुले आफ्नो नाम भिन्न तरिकाले लेख्ने गर्छन्
01:38 त्यसो भए यसको समाधान के हो?
01:42 त्यस्तो अवस्थामा, हामी हाइफन e' विकल्प सहित हाइफन i प्रयोग गर्न सक्छौ
01:48 टाइप गरौ:grep स्पेस हाइफन ie स्पेस दोहोरो उद्धरणमा chaudhury उद्धरण पछि स्पेस हाइफन ie स्पेस दोहोरो उद्धरणमा chowdhari उद्धरण पछि स्पेस grepdemo.txt
02:12 इन्टर थिचौ
02:14 आउटपुट यस्तो देखिन्छ
02:16 तर हामीले नाम लेख्न सक्ने अन्य थुप्रै तरिकाहरू पनि हुन सक्छन
02:23 हामी कति वटा हाइफन e विकल्पहरु दिन सक्छौ
02:26 पक्कै त्यहाँ एउटा सजिलो तरिका हुनुपर्छ र त्यो तरिका भनेको नियमित एक्सप्रेसनको प्रयोग हो
02:33 नियमित एक्सप्रेसनले टेक्स्ट स्ट्रिंगहरु मिलाउने एउटा छोटो र लचिलो साधन प्रदान गर्दछ
02:41 जस्तै विशेष अक्षरहरु, शब्द वा अक्षरहरुको प्याटर्न
02:47 त्यहाँ कयौं नियमित एक्सप्रेसनका अक्षरहरु रहेका छन्
02:52 तिनीहरु एक-एक गरि हेरौं
02:55 क्यारेक्टर क्लास
02:57 यसले हामीलाई एक जोडी स्क्वायर ब्राकेट भित्र क्यारेक्टरको एक समूह निर्दिष्ट गर्ने अनुमति दिन्छ
03:03 यो क्यारेक्टरको समूहबाट एउटा मात्र मिल्छ
03:08 उदाहरण..[abc] को नियमित एक्सप्रेसन ले a वा b वा c सँग मिल्ने भन्ने जनाउँछ
03:18 'chaudhury’ सँग मिलाउन, हामी प्रम्प्टमा टाइप गर्न सक्छौ
03:23 grep स्पेस हाइफन i स्पेस दोहोरो उद्धरण भित्र ch खुल्ने स्क्वायर ब्राकेट ao बन्द गर्ने स्क्वायर ब्राकेट खुल्ने स्क्वायर ब्राकेट uw बन्द गर्ने स्क्वायर ब्राकेट dh खुल्ने स्क्वायर ब्राकेट ua बन्द गर्ने स्क्वायर ब्राकेट r खुल्ने स्क्वायर ब्राकेट yi बन्द गर्ने स्क्वायर ब्राकेट दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt
03:54 इन्टर थिचौ
03:56 आउटपुट यस्तो देखिन्छ
03:59 यो अझै दुई e सहितको choudhuree सँग मिल्दैन
04:03 यदि हामी एउटा ठूलो सीमा तोक्न चाहन्छौ भने हामी लेख्छौ
04:08 सीमाको पहिलो अक्षर ड्यास अन्तिम अक्षर
04:13 मानौ, हामी कुनै अंक मेल गर्न चाहन्छौ भने केवल [0-9] लेख्न सक्छौ
04:20 यो क्यारेक्टरको समूहबाट एउटा मात्र मिलेको छ
04:24 एस्टरिस्क: asterisk ले सँगैको अक्षरहरु ० वा एक भन्दा बढी पटक फेला परेको संख्या जनाउँछ
04:33 उदाहरणको लागि, ab asterisk a,ab,abb,abbb सँग मिल्न सक्छ
04:44 त्यसैले Mira नाम भएको विद्यार्थीको नाम मिलाउन
04:48 हामी प्रम्प्टमा टाइप गर्छौ
04:51 grepस्पेस हाइफन i स्पेस दोहोरो उद्धरण भित्र m खुल्ने स्क्वायर ब्राकेट ei बन्द हुने स्क्वायर ब्राकेट एस्टरिस्क r a a एस्टरिस्क उद्धरण पछि स्पेस grepdemo.txt
05:12 इन्टर थिचौ
05:14 आउटपुट यस्तो देखिन्छ
05:16 'dot' नियमित एक्सप्रेसन अन्य कुनै अक्षरसँग मिल्दछ
05:21 मानौं, हामी ती शब्दहरु खोज्न चाहन्छौं जो ४ अक्षरका छन् र M बाट सुरु हुन्छन्
05:29 टाइप गरौँ
05:31 grep स्पेस दोहोरो उद्धरण भित्र M... स्पेस उद्धरण पछि स्पेस grepdemo.txt
05:44 इन्टर थिचौ
05:46 आउटपुट यस्तो देखिन्छ
05:48 यहाँ उद्धरण भित्रको स्पेस ले महत्वपूर्ण भूमिका खेल्छ किनकि यो ५ वा बढी शब्दहरुसँग मिल्न जान्छ
05:56 हामी हाम्रो प्याटर्नसँग कहाँ खोज गर्ने भनि निर्दिष्ट गर्न सक्छौं
06:01 यो लाइनको सुरुमा हुन सक्छ
06:04 त्यसको लागि हामीसँग क्यारेट चिन्ह
06:07 अब यदि हामी A बाट सुरु गर्ने इन्ट्रीहरु चाहन्छौं भने
06:14 फाइलको पहिलो फिल्ड रोल नम्बर रहेको छ
06:19 हामी प्रम्प्टमा टाइप गर्छौ: grep दोहोरो उद्धरण भित्र क्यारेट चिन्ह A उद्धरण पछि grepdemo.txt
06:29 इन्टर थिचौ
06:32 आउटपुट यस्तो देखिन्छ
06:35 त्यसैगरी, फाइलको अन्तमा एउटा प्याटर्न मिलाउन, हामी डलर चिन्ह प्रयोग गर्छौं
06:41 7000 देखि 8999 सम्म स्टाइपन्ड पत्ता लाउन, हामीले यस्तो लेख्नुपर्छ
06:50 grep स्पेस दोहोरो उद्धरण भित्र खुल्ने स्क्वायर ब्राकेट 78 बन्द हुने स्क्वायर ब्राकेट ...डलर चिन्ह उद्धरण पछि स्पेस grepdemo.txt
07:06 इन्टर थिचौ
07:08 आउटपुट यस्तो देखिन्छ
07:11 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
07:13 संक्षेपमा हेर्दा
07:16 यो ट्युटोरियलमा, हामीले सिक्यौं
07:18 एक भन्दा बढी प्याटर्न मिलाउन
07:20 विभिन्न हिज्जे भएको एउटा शब्द जाच्न
07:24 क्यारेक्टर क्लास,asterisk को प्रयोग
07:28 कुनै पनि क्यारेक्टर dot प्रयोग गरि मिलाउन
07:32 फाइलको सुरुमा एउटा प्याटर्न मिलाउन
07:35 फाइलको अन्त्यमा एउटा प्याटर्न मिलाउन
07:40 कार्यको रुपमा, ५ अक्षर लामो र Y बाट सुरु हुने इन्ट्रीहरु सुची बनाऊ
07:48 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:51 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:54 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:05 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:08 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.orgमा लेख्नुहोस्
08:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:20 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:26 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:32 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
08:36 म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya