Geogebra/C3/Exporting-GeoGebra-Files/Nepali
From Script | Spoken-Tutorial
Revision as of 10:12, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | नमस्कार सबैलाई |
00:02 | जियोजेब्राको Export feature in GeoGebra ट्युटोरियलमा स्वागत छ |
00:07 | यदि तपाई पहिलोपटक जियोजेब्रा प्रयोग गर्दै हुनुहुन्छ भने |
00:10 | स्पोकन ट्युटोरियल वेबसाइटमा “Introduction to GeoGebra” ट्युटोरियल हेर्नुहोस् |
00:17 | यो ट्युटोरियलमा,हामी जियोजेब्राको एक्सपोर्ट बिशेषता सिक्ने छौं |
00:22 | ड्रइंग प्याड चित्रहरु एउटा स्ट्याटिक चित्रको रुपमा एक्सपोर्ट गर्न |
00:26 | र जियोजेब्रा फाइललाई एउटा डाइनामिक HTML वेबपेजको रुपमा एक्सपोर्ट गर्न |
00:31 | जियोजेब्रा सुरु गर्न म |
00:34 | GNU/लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण १०.०४ LTS |
00:39 | र जियोजेब्रा संस्करण ३.२.४०.० प्रयोग गर्दै छुँ |
00:44 | अब जियोजेब्रा विन्डोमा |
00:48 | तपाईले पहिले नै बनाएको जियोजेब्रा फाइल खोलौं, फाइल अनि ओपन विकल्पमा जाउँ |
00:57 | ConcentricCircles.ggb छानौं र ओपन क्लिक गरौँ |
01:04 | यदि अल्जेब्रा र स्प्रेडसिट भ्यु खुला छ भने मेनुको भ्यु अनि विकल्पहरु अन्चेक गरि तिनीहरु बन्द गरौँ |
01:16 | हामी Move Graphics View टूल प्रयोग गर्न सक्छौं र ड्रइंग प्याड अब्जेक्टहरुको स्थान मिलाउन सक्छौं |
01:22 | तपाई अब्जेक्टहरु एक्सपोर्ट गर्न छान्न सक्नुहुन्छ वा यदि तपाईले कुनै पनि अब्जेक्टहरु छान्नु भएन भने सम्पूर्ण ड्रइंग प्याड एक्सपोर्ट गर्न सक्नुहुन्छ |
01:32 | मेनु विकल्पमा जाउँ, File>> Export>> Graphics View मा Picture छानौं |
01:40 | तपाईले एक्सपोर्ट गर्न चाहनुभएको फाइलको फर्म्याट छानौं, png छानौं |
01:48 | यहाँ तपाई स्केल बदल्न सक्नुहुन्छ, हामी डिफल्ट मानहरु नै राख्ने छौं |
01:53 | यहाँ तपाई रिजोलुसन बढाउन वा घटाउन सक्नुहुन्छ |
01:58 | सेभमा क्लिक गरौँ |
02:01 | यहाँ फोल्डरको नाम छानौं, फाइलको नाम छानौं |
02:07 | यहाँ फाइल टाइप पहिले नै png छ र सेभ क्लिक गरौँ |
02:15 | सारांशमा भन्दा, |
02:17 | ड्रइंग प्याडमा अब्जेक्टहरु छानौं वा पुरै ड्रइंग प्याड एक्सपोर्ट गर्न यतिकै छोडौं |
02:26 | मेनुको विकल्पहरु File अनि>Export र > Graphics View as Picture छानौं |
02:33 | फर्म्याट, स्केल र रिजोलुसन छानौं र एक्सपोर्ट गरिएको फाइल सेभ गरौँ |
02:40 | अब अर्को कुरा सिकौं |
02:45 | जियोजेब्रा एउटा डाइनामिक वेबपेजको रुपमा एक्सपोर्ट गर्न |
02:49 | पहिले उदाहरणको लागि एउटा जियोजेब्रा फाइल खोलौं |
02:53 | Interior Angles.ggb, |
02:59 | अब मेनु छानौं, File, Export >> Dynamic Worksheet as Webpage छानौं |
03:09 | एउटा बक्स देखिन्छ |
03:12 | Title, Author को नाम र Date इन्टर गरौँ |
03:18 | त्यहाँ दुई ट्याबहरु छन्, General र Advanced |
03:22 | जनरल ट्याबमा तपाईले कन्स्ट्रक्सन को तल र माथि चाहेको टेक्स्ट इन्टर गर्न सक्नुहुन्छ |
03:30 | यो टेक्स्टलाई कन्स्ट्रक्सनको माथि देखिन इन्टर गरौँ |
03:37 | म जानकारीहरु कट र पेस्ट गर्न किबोर्डको CTRL +X |
03:43 | र CTRL+V थिच्ने छुँ |
03:48 | Move the vertices of the triangle and observe the values of the interior angles of the triangle |
03:56 | अब Below the construction मा थपौं, “Observe what happen when A, B and C are on a straight line by dragging the vertices” |
04:08 | अब Advanced ट्याबमा जाउँ |
04:10 | जियोजेब्रा पेजको हिस्साको रुपमा जियोजेब्रामा धेरै बिशेषता र विकल्पहरु थप्ने चेक बक्सहरु रहेका छन् |
04:18 | वेबपेजको राइट क्लिक बिशेषता सक्रिय गर्न यसमा चेक गरौँ |
04:23 | लेबलहरु सार्न, यो चेक गरौँ |
04:28 | कन्स्ट्रक्सनलाई पूर्ववत अवस्थामा लैजाने आइकनको लागि यो चेक गरौँ |
04:35 | यदि तपाईले जियोजेब्रा वेबपेजमा दोहोरो क्लिक गर्दा तपाईको कम्प्युटरमा जियोजेब्रा खोल्न चाहनुहुन्छ भने यो चेक गरौँ |
04:45 | यदि तपाई आफ्नो वेबपेजमा मेनु बार, टूलबार वा सेभ वा प्रिन्ट सुबिधाहरु देख्न चाहनुहुन्छ भने यहाँको सुहाउँदो बक्सहरु छानौं |
04:56 | तपाई यहाँ वेबपेजमा देखिने जियोजेब्रा विन्डोको चौडाई र उचाई बदल्न सक्नुहुन्छ |
05:03 | एक्सपोर्ट छानौं र यसलाई ब्राउजरमा हेर्न एउटा html फाइलको रुपमा एक्सपोर्ट गरौँ |
05:11 | मैले फायरफक्स वेब ब्राउजर प्रयोग गर्दै भएकोले मैले यसलाई एक्सपोर्ट गर्ने बित्तिकै यो खुल्छ |
05:22 | तपाई कन्स्ट्रक्सनको तल र माथि टेक्स्ट देख्न सक्नुहुन्छ |
05:29 | यो एउटा डाइनामिक वेबपेज भएकोले तपाई कोणहरु सार्न सक्नुहुन्छ र चित्रको परिवर्तनहरु हेर्नु सक्नुहुन्छ |
05:38 | संक्षेपमा, तपाईले पहिले नै बनाएको एउटा जियोजेब्रा फाइल खोलौं, मेनुमा विकल्पहरु File >Export > अनि Dynamic Worksheet as weppage छानौं |
05:50 | टाइटल, टेक्स्ट र एड्भान्सड बिशेषताहरु छानौं र तपाईको जियोजेब्रा फाइल एउटा वेबपेजको रुपमा एक्सपोर्ट गरौँ, html फाइल |
06:01 | एउटा वेब ब्राउजर प्रयोग गरि html फाइल हेरौं |
06:05 | जियोजेब्राले एउटा वेब ब्राउजरमा काम गर्न तपाईले जाभा इन्स्टल गरेको हुनुपर्ने छ |
06:11 | अब कार्य– |
06:13 | कुनै पनि जियोजेब्रा फाइल खोलौं र निश्चित अब्जेक्टहरु छानेर स्ट्याटिक चित्र वा सम्पूर्ण ड्रइंग प्याड एक्सपोर्ट गरौँ |
06:24 | र एउटा डाइनामिक वेब पेजको रुपमा ,डाइनामिक वेबपेजमा तलको कुराहरु समाबेस गरौँ |
06:29 | रिसेट र टूलबार विकल्पहरु |
06:33 | यो वेबसाइटमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:36 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:40 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
06:44 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ |
06:49 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06:52 | बिस्तृत जानकारीको लागि यो ईमेल ठेगानामा सम्पर्क गर्नुहोस् |
06:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:01 | यसलाई नेशनल मिसन अनि एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:07 | यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइटमा उपलब्ध छ |
07:12 | म मन्दिरा थापा बिदा हुदै छुँ, जियोजेब्रामा थप नयाँ कुराहरु सिक्नुहोस्, सहभागिताको लागि धन्यवाद, नमस्कार |