Geogebra/C3/Exporting-GeoGebra-Files/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार सबैलाई
00:02 जियोजेब्राको Export feature in GeoGebra ट्युटोरियलमा स्वागत छ
00:07 यदि तपाई पहिलोपटक जियोजेब्रा प्रयोग गर्दै हुनुहुन्छ भने
00:10 स्पोकन ट्युटोरियल वेबसाइटमा “Introduction to GeoGebra” ट्युटोरियल हेर्नुहोस्
00:17 यो ट्युटोरियलमा,हामी जियोजेब्राको एक्सपोर्ट बिशेषता सिक्ने छौं
00:22 ड्रइंग प्याड चित्रहरु एउटा स्ट्याटिक चित्रको रुपमा एक्सपोर्ट गर्न
00:26 र जियोजेब्रा फाइललाई एउटा डाइनामिक HTML वेबपेजको रुपमा एक्सपोर्ट गर्न
00:31 जियोजेब्रा सुरु गर्न म
00:34 GNU/लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण १०.०४ LTS
00:39 र जियोजेब्रा संस्करण ३.२.४०.० प्रयोग गर्दै छुँ
00:44 अब जियोजेब्रा विन्डोमा
00:48 तपाईले पहिले नै बनाएको जियोजेब्रा फाइल खोलौं, फाइल अनि ओपन विकल्पमा जाउँ
00:57 ConcentricCircles.ggb छानौं र ओपन क्लिक गरौँ
01:04 यदि अल्जेब्रा र स्प्रेडसिट भ्यु खुला छ भने मेनुको भ्यु अनि विकल्पहरु अन्चेक गरि तिनीहरु बन्द गरौँ
01:16 हामी Move Graphics View टूल प्रयोग गर्न सक्छौं र ड्रइंग प्याड अब्जेक्टहरुको स्थान मिलाउन सक्छौं
01:22 तपाई अब्जेक्टहरु एक्सपोर्ट गर्न छान्न सक्नुहुन्छ वा यदि तपाईले कुनै पनि अब्जेक्टहरु छान्नु भएन भने सम्पूर्ण ड्रइंग प्याड एक्सपोर्ट गर्न सक्नुहुन्छ
01:32 मेनु विकल्पमा जाउँ, File>> Export>> Graphics View मा Picture छानौं
01:40 तपाईले एक्सपोर्ट गर्न चाहनुभएको फाइलको फर्म्याट छानौं, png छानौं
01:48 यहाँ तपाई स्केल बदल्न सक्नुहुन्छ, हामी डिफल्ट मानहरु नै राख्ने छौं
01:53 यहाँ तपाई रिजोलुसन बढाउन वा घटाउन सक्नुहुन्छ
01:58 सेभमा क्लिक गरौँ
02:01 यहाँ फोल्डरको नाम छानौं, फाइलको नाम छानौं
02:07 यहाँ फाइल टाइप पहिले नै png छ र सेभ क्लिक गरौँ
02:15 सारांशमा भन्दा,
02:17 ड्रइंग प्याडमा अब्जेक्टहरु छानौं वा पुरै ड्रइंग प्याड एक्सपोर्ट गर्न यतिकै छोडौं
02:26 मेनुको विकल्पहरु File अनि>Export र > Graphics View as Picture छानौं
02:33 फर्म्याट, स्केल र रिजोलुसन छानौं र एक्सपोर्ट गरिएको फाइल सेभ गरौँ
02:40 अब अर्को कुरा सिकौं
02:45 जियोजेब्रा एउटा डाइनामिक वेबपेजको रुपमा एक्सपोर्ट गर्न
02:49 पहिले उदाहरणको लागि एउटा जियोजेब्रा फाइल खोलौं
02:53 Interior Angles.ggb,
02:59 अब मेनु छानौं, File, Export >> Dynamic Worksheet as Webpage छानौं
03:09 एउटा बक्स देखिन्छ
03:12 Title, Author को नाम र Date इन्टर गरौँ
03:18 त्यहाँ दुई ट्याबहरु छन्, General र Advanced
03:22 जनरल ट्याबमा तपाईले कन्स्ट्रक्सन को तल र माथि चाहेको टेक्स्ट इन्टर गर्न सक्नुहुन्छ
03:30 यो टेक्स्टलाई कन्स्ट्रक्सनको माथि देखिन इन्टर गरौँ
03:37 म जानकारीहरु कट र पेस्ट गर्न किबोर्डको CTRL +X
03:43 र CTRL+V थिच्ने छुँ
03:48 Move the vertices of the triangle and observe the values of the interior angles of the triangle
03:56 अब Below the construction मा थपौं, “Observe what happen when A, B and C are on a straight line by dragging the vertices”
04:08 अब Advanced ट्याबमा जाउँ
04:10 जियोजेब्रा पेजको हिस्साको रुपमा जियोजेब्रामा धेरै बिशेषता र विकल्पहरु थप्ने चेक बक्सहरु रहेका छन्
04:18 वेबपेजको राइट क्लिक बिशेषता सक्रिय गर्न यसमा चेक गरौँ
04:23 लेबलहरु सार्न, यो चेक गरौँ
04:28 कन्स्ट्रक्सनलाई पूर्ववत अवस्थामा लैजाने आइकनको लागि यो चेक गरौँ
04:35 यदि तपाईले जियोजेब्रा वेबपेजमा दोहोरो क्लिक गर्दा तपाईको कम्प्युटरमा जियोजेब्रा खोल्न चाहनुहुन्छ भने यो चेक गरौँ
04:45 यदि तपाई आफ्नो वेबपेजमा मेनु बार, टूलबार वा सेभ वा प्रिन्ट सुबिधाहरु देख्न चाहनुहुन्छ भने यहाँको सुहाउँदो बक्सहरु छानौं
04:56 तपाई यहाँ वेबपेजमा देखिने जियोजेब्रा विन्डोको चौडाई र उचाई बदल्न सक्नुहुन्छ
05:03 एक्सपोर्ट छानौं र यसलाई ब्राउजरमा हेर्न एउटा html फाइलको रुपमा एक्सपोर्ट गरौँ
05:11 मैले फायरफक्स वेब ब्राउजर प्रयोग गर्दै भएकोले मैले यसलाई एक्सपोर्ट गर्ने बित्तिकै यो खुल्छ
05:22 तपाई कन्स्ट्रक्सनको तल र माथि टेक्स्ट देख्न सक्नुहुन्छ
05:29 यो एउटा डाइनामिक वेबपेज भएकोले तपाई कोणहरु सार्न सक्नुहुन्छ र चित्रको परिवर्तनहरु हेर्नु सक्नुहुन्छ
05:38 संक्षेपमा, तपाईले पहिले नै बनाएको एउटा जियोजेब्रा फाइल खोलौं, मेनुमा विकल्पहरु File >Export > अनि Dynamic Worksheet as weppage छानौं
05:50 टाइटल, टेक्स्ट र एड्भान्सड बिशेषताहरु छानौं र तपाईको जियोजेब्रा फाइल एउटा वेबपेजको रुपमा एक्सपोर्ट गरौँ, html फाइल
06:01 एउटा वेब ब्राउजर प्रयोग गरि html फाइल हेरौं
06:05 जियोजेब्राले एउटा वेब ब्राउजरमा काम गर्न तपाईले जाभा इन्स्टल गरेको हुनुपर्ने छ
06:11 अब कार्य–
06:13 कुनै पनि जियोजेब्रा फाइल खोलौं र निश्चित अब्जेक्टहरु छानेर स्ट्याटिक चित्र वा सम्पूर्ण ड्रइंग प्याड एक्सपोर्ट गरौँ
06:24 र एउटा डाइनामिक वेब पेजको रुपमा ,डाइनामिक वेबपेजमा तलको कुराहरु समाबेस गरौँ
06:29 रिसेट र टूलबार विकल्पहरु
06:33 यो वेबसाइटमा उपलब्ध भिडियो हेर्नुहोस्
06:36 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:40 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
06:49 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:52 बिस्तृत जानकारीको लागि यो ईमेल ठेगानामा सम्पर्क गर्नुहोस्
06:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:01 यसलाई नेशनल मिसन अनि एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:07 यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइटमा उपलब्ध छ
07:12 म मन्दिरा थापा बिदा हुदै छुँ, जियोजेब्रामा थप नयाँ कुराहरु सिक्नुहोस्, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya