Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Common-editing-and-print-functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 ||''Time'' ||''Narration'' |- ||00.01 ||लिब्रे अफिस ड्र को '''Common Editing and Printing Functions''' स्पोकन टुटो…')
 
Line 73: Line 73:
 
|-
 
|-
 
||01.47  
 
||01.47  
|| '''Margins''' मा,  '''Bottom ''' फिल्डमा, 1.5 इन्टर गरौँ
+
|| '''Margin''' मा,  '''Bottom ''' फिल्डमा, 1.5 इन्टर गरौँ
 
|-
 
|-
 
||01.54   
 
||01.54   
Line 193: Line 193:
 
|-
 
|-
 
||04.41  
 
||04.41  
|| '''Layout''' '''settings'''मा , '''Format''' छानौं
+
|| '''Layout''' '''setting'''मा , '''Format''' छानौं
 
|-
 
|-
 
||04.45  
 
||04.45  
Line 251: Line 251:
 
|-
 
|-
 
||06.17
 
||06.17
||त्येसैले पहिलो पेजमा जाऔ
+
||त्येसैले पहिलो पेजमा जाऊ
 
|-
 
|-
 
|| 06.19
 
|| 06.19
||'''Main '''मेनुमा जाऔ, '''Tools'''छानौ र '''Options'''मा क्लिक गरौ  
+
||'''Main '''मेनुमा जाऊ, '''Tools'''छानौ र '''Options'''मा क्लिक गरौ  
 
|-
 
|-
 
||06.24  
 
||06.24  
Line 275: Line 275:
 
|-
 
|-
 
||06.55  
 
||06.55  
||अब '''Main '''मेनुबाट'''Insert'''क्लिक गरौ '''Fields''' छानौ र '''Author''' मा क्लिक गरौ   
+
||अब '''Main '''मेनुबाट'''Insert'''क्लिक गरौ '''Fields''' छानौ र '''Author''' मा क्लिक गरौ   
 
|-
 
|-
 
||07.02  
 
||07.02  
Line 284: Line 284:
 
|-
 
|-
 
||07.15  
 
||07.15  
|| अब यदि हामीले ड्र पेजमा राखेको फिल्ड हटाउन छ भने के गर्ने ?
+
|| अब यदि हामीले ड्र पेजमा राखेको फिल्ड हटाउनु छ भने के गर्ने ?
 
|-
 
|-
 
||07.21  
 
||07.21  
Line 305: Line 305:
 
|-
 
|-
 
||07.48
 
||07.48
|| हामी'''Main''' मेनुबाट पनि अंडू वा रीडू कार्य गर्न सक्छौ  
+
|| हामीले'''Main''' मेनुबाट पनि अंडू वा रीडू कार्य गर्न सक्छौ  
 
|-
 
|-
 
||07.53   
 
||07.53   
Line 413: Line 413:
 
|-
 
|-
 
||10.40
 
||10.40
||यसले हामीलाई लिब्रे अफिस ड्र यस टुटोरियलको अन्त्यमा ल्याउछ  
+
||यसले हामीलाई लिब्रे अफिस ड्र को यस टुटोरियलको अन्त्यमा ल्याउछ  
 
|-
 
|-
 
||10.45  
 
||10.45  
Line 428: Line 428:
 
|-
 
|-
 
||10.57  
 
||10.57  
|| एउटा पेजलाई पुन नाम दिन
+
|| एउटा पेजलाई पुन नाम दिने
 
|-
 
|-
 
||10.58  
 
||10.58  
Line 452: Line 452:
 
|-
 
|-
 
||11.28  
 
||11.28  
||यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुनेछ
+
||यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
 
||11.32
 
||11.32

Revision as of 10:18, 28 March 2014

Time Narration
00.01 लिब्रे अफिस ड्र को Common Editing and Printing Functions स्पोकन टुटोरोयलमा स्वागत छ
00.08 यो टुटोरियलमा, तपाई सिक्नुहुनेछ:
00.10 ड्र पेजमा मार्जिन सेट गर्न
00.13 पेज नम्बर, मिति र समय इन्सर्ट गर्न
00.16 कार्यहरु अंडू र रिडू गर्न
00.18 एउटा पेजलाई पुन नाम दिन
00.20 र एउटा पेज प्रिन्ट गर्न
00.22 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00.33 WaterCycle फाइल खोलौं र WaterCycle चित्र भएको पेज छानौं
00.40 यो चित्रको लागि Page Margins सेट गरौँ
00.44 Page Margins किन चाहिन्छ?
00.46 Page Margins ले एउटा पेजमा अब्जेक्ट कति ठाउँमा राखिनेछ भन्ने जनाउँछ
00.53 हामीलाई चित्र प्रिन्ट गर्न र यसलाई फाइलमा राख्न पर्ने हुनसक्छ
00.57 मार्जिनले दायाँ-बायाँ पर्याप्त ठाउँ छ भनि पक्का गर्छ
01.01 जसले हामीले प्रिन्ट गर्दा चित्रको केहि भाग काटिने वा छोपिने नहोस् पक्का गर्छ
01.07 Page Margins सेट गरौँ र WaterCycle चित्र प्रिन्ट गरौँ
01.11 मानौं यो चित्र प्रिन्ट गर्न प्रयोग गरिने पेपरको साइज स्ट्याण्डर्ड होइन
01.18 यसको Width 20 सेन्टिमिटर र Height 20 सेमि. छ
01.23 यसलाई 1.5 सेमि को Bottom मार्जिन चाहिन्छ
01.29 यो नाप सेट गर्न Main मेनुबाट Format छानौं र Page क्लिक गरौँ
01.35 Page Setup डाइलग बक्स देखापर्छ
01.38 Page ट्याब छानौं
01.41 Width फिल्डमा, “20” र Height फिल्डमा “20” इन्टर गरौँ
01.47 Margin मा, Bottom फिल्डमा, 1.5 इन्टर गरौँ
01.54 तपाईले दायाँ एउटा ड्र पेजको प्रिभ्यु देख्नुहुनेछ
01.58 यो प्रिभ्युले ड्र पेजमा गरेको बदलाव देखाउँछ
02.02 OK क्लिक गरौँ
02.04 चित्र कस्तो देखिन्छ?
02.06 यो पुरै पेज भरि छ!
02.08 यसको मतलब यसलाई प्रिन्ट गर्दा चित्रको कुनै एक भाग हराउनेछ
02.14 तपाईले यो पक्का गर्नुपर्छ:
02.15 चित्र सधै मार्जिन भित्र हुनुपर्छ
02.18 यसरी कोर्दा चित्रको कुनै खण्ड मार्जिन भन्दा बाहिर जादैन
02.23 त्यसैले, तपाईले चित्र कोर्नुपुर्व नै पेज मार्जिन सेट गर्नु राम्रो अभ्यास हो
02.29 फेरि, Main मेनुबाट, Format छानौं र Page क्लिक गरौँ
02.35 Page Setup डाइलग बक्स देखापर्छ
02.38 Page ट्याबमा क्लिक गरौँ
02.40 Format ड्रप-डाउन लिस्टमा क्लिक गरी A4 छानौं
02.45 यो हामीले सेट गरेको मूल मार्जिन हो
02.48 OK क्लिक गरौँ
02.52 चित्र मार्जिन भित्रै रहेको छ
02.55 तपाई ड्र पेजबाट पनि Page setup डाइलग बक्स प्रयोग गर्न सक्नुहुन्छ
03.00 पेजमा राइट क्लिक र Context मेनु प्रयोग गरेर
03.05 Cancel क्लिक गरी डाइलग बक्स बाहिर जाऊ
03.09 अब पेज नम्बर, मिति, समय र लेखकको नाम इन्टर गरौँ
03.15 WaterCycle चित्र सहितको पेज छानौं र एउटा पेज नम्बर इन्सर्ट गरौँ
03.21 Main मेनुमा जाऊ, Insert छानौं र Fields क्लिक गरौँ
03.27 Fields को सूची देखाईएको छ
03.31 Fields मा ड्र ले स्वत उत्पादन गरेको मानहरु रहेको छ
03.35 हामीले खाली एउटा Field र ड्र ले उत्पादन गरेको मान मात्र इन्टर गर्नुपर्छ
03.41 Page number मा क्लिक गरौँ
03.43 ड्र पेजमा नम्बर 1 सहितको एउटा टेक्स्ट बक्स इन्सर्ट भएको छ
03.48 यो टेक्स्ट बक्सको साइज मिलाऊ र यसलाई अलि सानो बनाऊ
03.55 अब, टेक्स्ट बक्सलाई तानौं र यसलाई पेजको तल्लो दायाँ कुनामा राखौ
04.01 नम्बर बक्सलाई राम्रोसँग सार्न, नम्बर बक्स छानौं र Shift कि थिचौं
04.07 अब यसलाई अझ तल सारौँ
04.11 यो ड्र फाइलको दोस्रो पेजमा अर्को नम्बर इन्सर्ट भएको छ/छैन जाचौं
04.17 यसमा पेज नम्बर छैन
04.20 पेज नम्बर हामीले फिल्ड इन्सर्ट गरेको पेजमा मात्र छ
04.26 अब हामी पेज नम्बर फर्म्याट कसरी बदल्ने सिक्छौं
04.30 Main मेनुबाट,Format क्लिक गरौँ र Page छानौं
04.36 Page Setup डाइलग बक्स देखापर्छ
04.39 Page ट्याब क्लिक गरौँ
04.41 Layout settingमा , Format छानौं
04.45 ड्रप डाउन लिस्टबाट a,b,c छानौं
04.49 OKक्लिक गरौँ
04.52 पेज नम्बर 1, 2, 3 बाट a, b, c मा बदलिएको छ
04.58 यसैगरी,तपाई यसलाई अन्य कुनै फर्म्याटमा पनि बदल्न सक्नुहुनेछ
05.01 Date र Time फिल्डमा कसरी इन्सर्ट गर्ने सिकौं
05.05 तपाइले DateTime स्ट्याम्पहरू पनि ड्र पेजमा राख्न सक्नुहुन्छ
05.10 यसो गर्न तपाइले InsertFields मा क्लिक गर्न सक्नु हुन्छ
05.14 एउटा Date('fixed) र Time (fixed) छ
05.18 अर्को Date (variable) र Time (variable) छ
05.23 Date (fixed) Time (fixed) विकल्पले हालको मिति र समय राख्छ
05.29 यी मिति र समयको मान अपडेट हुदैन
05.33 अर्कोतर्फ Date (variable) Time (variable) अप्सनहरू
05.37 तपाईले फाइल खोलेपछि स्वत अपडेट हुनेछन
05.42 यहाँ Time (variable) राखौ
05.46 अब बक्सलाई तानौ र यसलाई पेजको तल्लो दायाँ कुनाको पेज नम्बर माथि राखौ
05.56 तपाई ले ड्र पेज खोल्दा राखेको टाईम हालको टाईममा अपडेट हुनेछ
06.03 अब हामी यो फाइल सिर्जना गर्ने लेखकको नाम इन्टर गर्ने छौ
06.08 यहाँ हामी लेखकको नाम “Teacher.A.B.” पहिलो पेजमा सेटअप गर्नेछौ
06.17 त्येसैले पहिलो पेजमा जाऊ
06.19 Main मेनुमा जाऊ, Toolsछानौ र Optionsमा क्लिक गरौ
06.24 Options डाइलग बक्स देखिन्छ
06.27 'Optionsडाइलग बक्सको LibreOfficeमा क्लिक गरौ र त्यसपछि User Data मा क्लिक गरौ
06.34 दाया तर्फको डाइलग बक्समा तपाइले युजर डाटा जानकारी इन्टर गर्न सक्नु हुनेछ
06.40 तपाई आफ्नो आवश्यकता अनुसार यहाँ विवरणहरू राख्न सक्नु हुनेछ
06.44 First/Last Name/Initials माTeacher, A,र B क्रमशः राखौ
06.53 OK क्लिक गरौ
06.55 अब Main मेनुबाटInsertक्लिक गरौ रFields छानौ र Author मा क्लिक गरौ
07.02 नामTeacher A B एउटा टेक्स्ट बक्समा राखिएको छ
07.07 यो बक्सलाई तानौ र ड्र पेजको तल्लो दायाँ कुनाकोTimeफिल्ड माथि राखौ
07.15 अब यदि हामीले ड्र पेजमा राखेको फिल्ड हटाउनु छ भने के गर्ने ?
07.21 खाली टेक्स्ट बक्स छानौ र Delete की थिचौं
07.25 Author Nameफिल्ड डीलिट गरौ
07.28 र यदि हामीले यो कार्यलाई पुर्ववत गर्न चाहन्छौ भने ?
07.31 सरल छ, तपाईले CTRL र Z कीहरू संगै थिची कुनै कार्यलाई पुर्ववत गर्न सक्नु हुनेछ
07.38 तपाईले अन्तिम गरेको कार्य मतलब Author फिल्ड मेट्ने कार्य पुर्ववत भएको छ
07.45 फिल्ड पुन देखिने भएको छ
07.48 हामीलेMain मेनुबाट पनि अंडू वा रीडू कार्य गर्न सक्छौ
07.53 Main मेनु बाट Edit छानौ र Redoक्लिक गरौ
07.57 लेखकको नाम अब देखिने छैन
08.00 CTRL+Z किहरू थिचौं र हामीले इन्सर्ट गरेको सबै फिल्डलाई अंडू गरौ
08.06 तपाईले अंडू र रीडू कमान्डहरूको लागि कीबोर्डबाट सर्टकट कीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ
08.13 कुनै कार्यलाई अंडू गर्न CTRL र Z कीहरू संगै थिचौं
08.18 कुनै कार्यलाई रीडू गर्न CTRL र Y कीहरू संगै थिचौं
08.23 यो कार्य गर्न टुटोरियललाई रोकौ
08.26 लेखकको नाम बदलौ र यसलाई सेभ गरौ
08.29 अब पेजमा अझ दुईवटा एरोहरू थपौं
08.33 दोस्रो पेजमा पेज नम्बर र मिति राखौ
08.38 अब अन्तिम पाचवटा कार्यहरूलाई अंडू र रिडु गरौ
08.42 यदि Undo Redo अप्सनहरूले सबै कार्य अंडू गरेको छ वा केहि गर्न नसकिने पनि छन् जाच्नुहोस्
08.51 यो पेजलाई“WaterCycleSlide”नाम दिउँ
08.54 पेजेज प्यानमा स्लाइड छानौ ,राईट क्लिक गरौँ अनि Rename Page छानौ
09.00 Rename Slideडाइलग बक्स देखिन्छ
09.03 Name फिल्डमा,WaterCycleSlide”नाम इन्टर गरौ
09.08 OKक्लिक गरौ
09.10 अब यो पेजमा कर्सर राखौं
09.14 के तपाईले “WaterCycleSlide” नाम देख्न सक्नुहुन्छ?
09.18 पेज अनुसारको नाम राख्नु राम्रो अभ्यास हो
09.23 अब प्रिन्ट गर्ने विकल्पहरू राखौ र WaterCycle चित्र प्रिन्ट गरौ
09.28 Main मेनुमा File मा क्लिक गरौ त्यसपछि Printमा क्लिक गरौ
09.33 Print डाइलग बक्स देखिन्छ
09.36 General Options ट्याबको सेटिंग बारे थप जानकारी लिन
09.41 कृपया LibreOffice Writerको Viewing and printing Documents टुटोरियलमा हेर्नुहोस्
09.48 बायाँ तर्फ तपाईले पेज प्रिभ्यु क्षेत्र देख्न सक्नु हुनेछ
09.53 दाया तर्फको “Print डाइलग बक्समा चारवटा ट्याबहरू छन्
09.58 जेनरल, लिब्रे अफिस ड्र,पेज लेआउट,अप्सनस्
10.04 अब लिब्रे अफिस ड्र बिशेष विकल्प हेरौं
10.09 LibreOffice Draw ट्याबमा क्लिक गरौ
10.13 Page nameDate and Timeबक्समा ठिक गरौ
10.17 यसले ड्रइंगसंग पेजको नाम,मिति र समय प्रिन्ट गर्छ
10.23 ड्रइंग प्रिन्ट गर्नOriginal colors Fit to printable page छानौ
10.29 तपाईको कम्प्युटरबाट WaterCycle चित्र प्रिन्ट गर्न Printमा क्लिक गरौ
10.34 यदि तपाईले आफ्नो प्रिन्टरलाई राम्ररी मिलाउनु भएको छ भने अब तपाईको ड्रइंग प्रिन्ट हुन् सुरु हुन्छ
10.40 यसले हामीलाई लिब्रे अफिस ड्र को यस टुटोरियलको अन्त्यमा ल्याउछ
10.45 यो टुटोरियलमा तपाईले सिक्नुभयो, कसरी
10.48 ड्र पेजमा मार्जिन सेट गर्ने
10.50 र कसरी पेज नम्बर, मिति र समय इन्सर्ट गर्ने
10.54 कार्यहरु अंडू र रिडू गर्ने
10.57 एउटा पेजलाई पुन नाम दिने
10.58 र एउटा पेज प्रिन्ट गर्न
11.01 यहाँ तपाईको लागि कार्य छ
11.03 अझ दुई वटा पेजहरू राखौ
11.06 हरेक पेजको लागि मार्जिन सेट गरौ र तपाईले अघिल्लो टुटोरियलमा सिर्जना गर्नुभएको लेबल र निमन्त्रणा प्रिन्ट गरौ
11.14 हरेक पेजमा Page count फिल्ड इन्सर्ट गरौ र के हुन्छ हेर्नुहोस्
11.21 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
11.24 यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
11.28 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11.32 स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
11.34 स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
11.37 अनलाइन परीक्षा पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11.41 अधिक जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाइफन टुटोरियल डट ओआरजि मा लेख्नुहोला
11.47 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो
11.52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11.59 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो मा उपलब्ध छ
12.10 यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ

सहभागिता हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya