LibreOffice-Suite-Draw/C2/Common-editing-and-print-functions/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को Common Editing and Printing Functions स्पोकन टुटोरोयलमा स्वागत छ
00:08 यो टुटोरियलमा, तपाई सिक्नुहुनेछ:
00:10 ड्र पेजमा मार्जिन सेट गर्न
00:13 पेज नम्बर, मिति र समय इन्सर्ट गर्न
00:16 कार्यहरु अंडू र रिडू गर्न
00:18 एउटा पेजलाई पुन नाम दिन
00:20 र एउटा पेज प्रिन्ट गर्न
00:22 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:33 WaterCycle फाइल खोलौं र WaterCycle चित्र भएको पेज छानौं
00:40 यो चित्रको लागि Page Margins सेट गरौँ
00:44 Page Margins किन चाहिन्छ?
00:46 Page Margins ले एउटा पेजमा अब्जेक्ट कति ठाउँमा राखिनेछ भन्ने जनाउँछ
00:53 हामीलाई चित्र प्रिन्ट गर्न र यसलाई फाइलमा राख्न पर्ने हुनसक्छ
00:57 मार्जिनले दायाँ-बायाँ पर्याप्त ठाउँ छ भनि पक्का गर्छ
01:01 जसले हामीले प्रिन्ट गर्दा चित्रको केहि भाग काटिने वा छोपिने नहोस् पक्का गर्छ
01:07 Page Margins सेट गरौँ र WaterCycle चित्र प्रिन्ट गरौँ
01:11 मानौं यो चित्र प्रिन्ट गर्न प्रयोग गरिने पेपरको साइज स्ट्याण्डर्ड होइन
01:18 यसको Width 20 सेन्टिमिटर र Height 20 सेमि. छ
01:23 यसलाई 1.5 सेमि को Bottom मार्जिन चाहिन्छ
01:29 यो नाप सेट गर्न Main मेनुबाट Format छानौं र Page क्लिक गरौँ
01:35 Page Setup डाइलग बक्स देखापर्छ
01:38 Page ट्याब छानौं
01:41 Width फिल्डमा, “20” र Height फिल्डमा “20” इन्टर गरौँ
01:47 Margin मा, Bottom फिल्डमा, 1.5 इन्टर गरौँ
01:54 तपाईले दायाँ एउटा ड्र पेजको प्रिभ्यु देख्नुहुनेछ
01:58 यो प्रिभ्युले ड्र पेजमा गरेको बदलाव देखाउँछ
02:02 OK क्लिक गरौँ
02:04 चित्र कस्तो देखिन्छ?
02:06 यो पुरै पेज भरि छ!
02:08 यसको मतलब यसलाई प्रिन्ट गर्दा चित्रको कुनै एक भाग हराउनेछ
02:14 तपाईले यो पक्का गर्नुपर्छ:,चित्र सधै मार्जिन भित्र हुनुपर्छ
02:18 यसरी कोर्दा चित्रको कुनै खण्ड मार्जिन भन्दा बाहिर जादैन
02:23 त्यसैले, तपाईले चित्र कोर्नुपुर्व नै पेज मार्जिन सेट गर्नु राम्रो अभ्यास हो
02:29 फेरि, Main मेनुबाट, Format छानौं र Page क्लिक गरौँ
02:35 Page Setup डाइलग बक्स देखापर्छ
02:38 Page ट्याबमा क्लिक गरौँ
02:40 Format ड्रप-डाउन लिस्टमा क्लिक गरी A4 छानौं
02:45 यो हामीले सेट गरेको मूल मार्जिन हो
02:48 OK क्लिक गरौँ
02:52 चित्र मार्जिन भित्रै रहेको छ
02:55 तपाई ड्र पेजबाट पनि Page setup डाइलग बक्स प्रयोग गर्न सक्नुहुन्छ
03:00 पेजमा राइट क्लिक र Context मेनु प्रयोग गरेर
03:05 Cancel क्लिक गरी डाइलग बक्स बाहिर जाऊ
03:09 अब पेज नम्बर, मिति, समय र लेखकको नाम इन्टर गरौँ
03:15 WaterCycle चित्र सहितको पेज छानौं र एउटा पेज नम्बर इन्सर्ट गरौँ
03:21 Main मेनुमा जाऊ, Insert छानौं र Fields क्लिक गरौँ
03:27 Fields को सूची देखाईएको छ
03:31 Fields मा ड्र ले स्वत उत्पादन गरेको मानहरु रहेको छ
03:35 हामीले खाली एउटा Field र ड्र ले उत्पादन गरेको मान मात्र इन्टर गर्नुपर्छ
03:41 Page number मा क्लिक गरौँ
03:43 ड्र पेजमा नम्बर 1 सहितको एउटा टेक्स्ट बक्स इन्सर्ट भएको छ
03:48 यो टेक्स्ट बक्सको साइज मिलाऊ र यसलाई अलि सानो बनाऊ
03:55 अब, टेक्स्ट बक्सलाई तानौं र यसलाई पेजको तल्लो दायाँ कुनामा राखौ
04:01 नम्बर बक्सलाई राम्रोसँग सार्न, नम्बर बक्स छानौं र Shift कि थिचौं
04:07 अब यसलाई अझ तल सारौँ
04:11 यो ड्र फाइलको दोस्रो पेजमा अर्को नम्बर इन्सर्ट भएको छ/छैन जाचौं
04:17 यसमा पेज नम्बर छैन
04:20 पेज नम्बर हामीले फिल्ड इन्सर्ट गरेको पेजमा मात्र छ
04:26 अब हामी पेज नम्बर फर्म्याट कसरी बदल्ने सिक्छौं
04:30 Main मेनुबाट,Format क्लिक गरौँ र Page छानौं
04:36 Page Setup डाइलग बक्स देखापर्छ
04:39 Page ट्याब क्लिक गरौँ
04:41 Layout settingमा , Format छानौं
04:45 ड्रप डाउन लिस्टबाट a,b,c छानौं
04:49 OKक्लिक गरौँ
04:52 पेज नम्बर 1, 2, 3 बाट a, b, c मा बदलिएको छ
04:58 यसैगरी,तपाई यसलाई अन्य कुनै फर्म्याटमा पनि बदल्न सक्नुहुनेछ
05:01 Date र Time फिल्डमा कसरी इन्सर्ट गर्ने सिकौं
05:05 तपाइले DateTime स्ट्याम्पहरू पनि ड्र पेजमा राख्न सक्नुहुन्छ
05:10 यसो गर्न तपाइले InsertFields मा क्लिक गर्न सक्नु हुन्छ
05:14 एउटा Date('fixed) र Time (fixed) छ
05:18 अर्को Date (variable) र Time (variable) छ
05:23 Date (fixed) Time (fixed) विकल्पले हालको मिति र समय राख्छ
05:29 यी मिति र समयको मान अपडेट हुदैन
05:33 अर्कोतर्फ Date (variable) Time (variable) अप्सनहरू
05:37 तपाईले फाइल खोलेपछि स्वत अपडेट हुनेछन
05:42 यहाँ Time (variable) राखौ
05:46 अब बक्सलाई तानौ र यसलाई पेजको तल्लो दायाँ कुनाको पेज नम्बर माथि राखौ
05:56 तपाई ले ड्र पेज खोल्दा राखेको टाईम हालको टाईममा अपडेट हुनेछ
06:03 अब हामी यो फाइल सिर्जना गर्ने लेखकको नाम इन्टर गर्ने छौ
06:08 यहाँ हामी लेखकको नाम “Teacher.A.B.” पहिलो पेजमा सेटअप गर्नेछौ
06:17 त्येसैले पहिलो पेजमा जाऊ
06:19 Main मेनुमा जाऊ, Toolsछानौ र Optionsमा क्लिक गरौ
06:24 Options डाइलग बक्स देखिन्छ
06:27 'Optionsडाइलग बक्सको LibreOfficeमा क्लिक गरौ र त्यसपछि User Data मा क्लिक गरौ
06:34 दाया तर्फको डाइलग बक्समा तपाइले युजर डाटा जानकारी इन्टर गर्न सक्नु हुनेछ
06:40 तपाई आफ्नो आवश्यकता अनुसार यहाँ विवरणहरू राख्न सक्नु हुनेछ
06:44 First/Last Name/Initials माTeacher, A,र B क्रमशः राखौ
06:53 OK क्लिक गरौ
06:55 अब Main मेनुबाटInsertक्लिक गरौ रFields छानौ र Author मा क्लिक गरौ
07:02 नामTeacher A B एउटा टेक्स्ट बक्समा राखिएको छ
07:07 यो बक्सलाई तानौ र ड्र पेजको तल्लो दायाँ कुनाकोTimeफिल्ड माथि राखौ
07:15 अब यदि हामीले ड्र पेजमा राखेको फिल्ड हटाउनु छ भने के गर्ने ?
07:21 खाली टेक्स्ट बक्स छानौ र Delete की थिचौं
07:25 Author Nameफिल्ड डीलिट गरौ
07:28 र यदि हामीले यो कार्यलाई पुर्ववत गर्न चाहन्छौ भने ?
07:31 सरल छ, तपाईले CTRL र Z कीहरू संगै थिची कुनै कार्यलाई पुर्ववत गर्न सक्नु हुनेछ
07:38 तपाईले अन्तिम गरेको कार्य मतलब Author फिल्ड मेट्ने कार्य पुर्ववत भएको छ
07:45 फिल्ड पुन देखिने भएको छ
07:48 हामीलेMain मेनुबाट पनि अंडू वा रीडू कार्य गर्न सक्छौ
07:53 Main मेनु बाट Edit छानौ र Redoक्लिक गरौ
07:57 लेखकको नाम अब देखिने छैन
08:00 CTRL+Z किहरू थिचौं र हामीले इन्सर्ट गरेको सबै फिल्डलाई अंडू गरौ
08:06 तपाईले अंडू र रीडू कमान्डहरूको लागि कीबोर्डबाट सर्टकट कीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ
08:13 कुनै कार्यलाई अंडू गर्न CTRL र Z कीहरू संगै थिचौं
08:18 कुनै कार्यलाई रीडू गर्न CTRL र Y कीहरू संगै थिचौं
08:23 यो कार्य गर्न टुटोरियललाई रोकौ
08:26 लेखकको नाम बदलौ र यसलाई सेभ गरौ
08:29 अब पेजमा अझ दुईवटा एरोहरू थपौं
08:33 दोस्रो पेजमा पेज नम्बर र मिति राखौ
08:38 अब अन्तिम पाचवटा कार्यहरूलाई अंडू र रिडु गरौ
08:42 यदि Undo Redo अप्सनहरूले सबै कार्य अंडू गरेको छ वा केहि गर्न नसकिने पनि छन् जाच्नुहोस्
08:51 यो पेजलाई“WaterCycleSlide”नाम दिउँ
08:54 पेजेज प्यानमा स्लाइड छानौ ,राईट क्लिक गरौँ अनि Rename Page छानौ
09:00 Rename Slideडाइलग बक्स देखिन्छ
09:03 Name फिल्डमा,WaterCycleSlide”नाम इन्टर गरौ
09:08 OKक्लिक गरौ
09:10 अब यो पेजमा कर्सर राखौं
09:14 के तपाईले “WaterCycleSlide” नाम देख्न सक्नुहुन्छ?
09:18 पेज अनुसारको नाम राख्नु राम्रो अभ्यास हो
09:23 अब प्रिन्ट गर्ने विकल्पहरू राखौ र WaterCycle चित्र प्रिन्ट गरौ
09:28 Main मेनुमा File मा क्लिक गरौ त्यसपछि Printमा क्लिक गरौ
09:33 Print डाइलग बक्स देखिन्छ
09:36 General Options ट्याबको सेटिंग बारे थप जानकारी लिन
09:41 कृपया LibreOffice Writerको Viewing and printing Documents टुटोरियलमा हेर्नुहोस्
09:48 बायाँ तर्फ तपाईले पेज प्रिभ्यु क्षेत्र देख्न सक्नु हुनेछ
09:53 दाया तर्फको “Print डाइलग बक्समा चारवटा ट्याबहरू छन्
09:58 जेनरल, लिब्रे अफिस ड्र,पेज लेआउट,अप्सनस्
10:04 अब लिब्रे अफिस ड्र बिशेष विकल्प हेरौं
10:09 LibreOffice Draw ट्याबमा क्लिक गरौ
10:13 Page nameDate and Timeबक्समा ठिक गरौ
10:17 यसले ड्रइंगसंग पेजको नाम,मिति र समय प्रिन्ट गर्छ
10:23 ड्रइंग प्रिन्ट गर्नOriginal colors Fit to printable page छानौ
10:29 तपाईको कम्प्युटरबाट WaterCycle चित्र प्रिन्ट गर्न Printमा क्लिक गरौ
10:34 यदि तपाईले आफ्नो प्रिन्टरलाई राम्ररी मिलाउनु भएको छ भने अब तपाईको ड्रइंग प्रिन्ट हुन् सुरु हुन्छ
10:40 यसले हामीलाई लिब्रे अफिस ड्र को यस टुटोरियलको अन्त्यमा ल्याउछ
10:45 यो टुटोरियलमा तपाईले सिक्नुभयो, कसरी
10:48 ड्र पेजमा मार्जिन सेट गर्ने
10:50 र कसरी पेज नम्बर, मिति र समय इन्सर्ट गर्ने
10:54 कार्यहरु अंडू र रिडू गर्ने
10:57 एउटा पेजलाई पुन नाम दिने , र एउटा पेज प्रिन्ट गर्न
11:01 यहाँ तपाईको लागि कार्य छ
11:03 अझ दुई वटा पेजहरू राखौ
11:06 हरेक पेजको लागि मार्जिन सेट गरौ र तपाईले अघिल्लो टुटोरियलमा सिर्जना गर्नुभएको लेबल र निमन्त्रणा प्रिन्ट गरौ
11:14 हरेक पेजमा Page count फिल्ड इन्सर्ट गरौ र के हुन्छ हेर्नुहोस्
11:21 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
11:24 यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
11:28 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:32 स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
11:34 स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
11:37 अनलाइन परीक्षा पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:41 अधिक जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाइफन टुटोरियल डट ओआरजि मा लेख्नुहोला
11:47 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो
11:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:59 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो मा उपलब्ध छ
12:10 यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ सहभागिता हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya