Difference between revisions of "Linux/C2/The-Linux-Environment/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00 ||lnGs;\ OGefO{/f]d]G6 / o;nfO{ rnfpg l;sfpg] o; :kf]sg l6p6f]l/ondf tkfO{nfO{ :jfut 5 . |- |0:07 ||o; l6p6f]l/ondf b]vfOPsf pbxf/0f…')
 
Line 1: Line 1:
 
 
 
 
 
 
{| border=1
 
{| border=1
|Time
+
!Time
||Narration
+
!Narration
 
+
 
|-
 
|-
|0:00
+
|00:00
||lnGs;\ OGefO{/f]d]G6 / o;nfO{ rnfpg l;sfpg] o; :kf]sg l6p6f]l/ondf tkfO{nfO{ :jfut 5 .
+
|लिनक्स इन्भायरोमेन्ट र यसको ब्यबस्थापन गर्ने तरिकाहरु को यस स्पोकन ट्युटोरीयलमा स्वागत छ
 
+
 
|-
 
|-
|0:07
+
|00:07
||o; l6p6f]l/ondf b]vfOPsf pbxf/0fx? k|of]u ug{sf nflu Pp6f sfd ug]{ lnGs;\ l;:6d h:t} pa'G6'sf] cfjZostf kb{5 .
+
|यो ट्युटोरीयलमा देखाइएका उदाहरणहरु गर्न हामीलाई एउटा काम गर्ने लिनक्स सिस्टम हुनुपर्छ, उबुन्टु भए राम्रो |-
 
+
|00:13
 +
|हामी मान्छौं, तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र केहि कमाण्डहरु, फाइल सिस्टम र शेल सम्बन्धि आधारभूत ज्ञान छ
 
|-
 
|-
|0:13
+
|00:22
|| xfdL of] dfGb5f} ls tkfO{x?nfO{ lnGs;\ ck/]l6Ë l;:6d tyf sdfG8, kmfO{n l;:6d;\, / ;]nsf] af/]df cfwf/e"t 1fg 5 .
+
|यदि तपाई इच्छुक हुनुहुन्छ वा यी ज्ञानहरु ताजा बनाउनु छ भने कृपया हाम्रो वेबसाइटको अर्को ट्युटोरियल हेर्नुहोस्
 
+
 
|-
 
|-
|0:22
+
|00:32
|| olb tkfO{ OS5's x'g'x'G5 jf km]/L oL s'/f a'em\g rfxg'x'G5 eg], xfd|f] j]a;fO6df ePsf] csf]{ :kf]sg l6p6f]l/on af6 l;Sg;Sg' x'G5 .
+
| कृपया याद गर्नुहोस्, यो ट्युटोरियल रेकर्ड गर्न उबुन्टु १०.१० प्रयोग गरिएको छ
 
+
 
|-
 
|-
|0:32
+
|00:36
|| s[kof ofb ug'{xf]nf ls o; l6p6f]l/on l/s{8 ug{sf nflu pa'g6' !) k|of]u ul/Psf] 5 .
+
|यो पनि याद गर्नुहोस, लिनक्स केस सेन्सिटिभ छ र नभने सम्म यो ट्युटोरियलमा सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
 
+
 
|-
 
|-
|0:36
+
|00:46
|| s[kof of] klg ofb ug'{xfnf ls lnGs;\ s]; ;]G;]l6e x'G5 / o; l6p6f]l/ondf k|of]u ul/Psf sdfG8x?df eg]sf a]nf afx]s ;a} nf]j/ s];df 5g\ . 
+
|लिनक्स इन्भायरोमेन्ट ले अपेरेटिंग सिस्टमले तपाइसंग कस्तो ब्यबहार गर्ने, यसले कमाण्डहरुलाई कसरी प्रत्युत्तर दिने, तपाइको कार्यलाई कसरी बर्णन गर्ने र आदि निर्धारण गर्छ
 
+
 
|-
 
|-
|0:46
+
|00:55
|| lnGs;\ OgefO/f]d]G6n] lgwf{/0f u5{ ls ck/]l6Ë l;:6dn] s:tf] Jojxf/ u5{ , tkfO{sf sdfG8x?df s;/L hjfkm lbG5, tkfO{sf ultljlwx?nfO{ s;/L lnG5 cflb .
+
|लिनक्सलाई शेलको सेटिंगहरु बदली आफुले चाहे अनुसार बनाउन सकिन्छ
 
+
 
|-
 
|-
|0:55
+
|00:58
|| ;]nsf] ;]l6Ëx? kl/jt{g ul/ lnGs;\nfO{ ljleGg ?k lbg ;lsG5 .
+
|यो सबै कसरी गर्न सकिन्छ हेरौं
 
+
 
|-
 
|-
|0:58
+
|00:59
|| of] s;/L ug]{ eg]/ ca xfdL a'em\g]5f} .
+
|शेलको व्यवहार शेल भ्यारीएबलले निर्धारण गर्छ
 
+
 
|-
 
|-
|0:59
+
|01:04
|| ;]nsf] Jojxf/nfO{ ;fwf/0fto ;]n e]l/Pann] lg{wf/0f ub{5 .
+
| शेल भ्यारीएबलहरु मुख्यतः दुई प्रकारका छन:
  
|-
+
Environment Variables र
|
+
||;]n e]l/Pan d'Voto b'O{ k|sf/sf x'G5g\
+
  
 +
Local Variables
 
|-
 
|-
|  
+
|01:12
||O{GefO/f]d]G6 e]l/Pan /
+
|इन्भायरोमेन्ट भ्यारीएबल, पुरै युजरको टोटल इन्भायरोमेन्टमा उपलब्ध हुने भएकोले नाम यस्तो भएको हो
 
+
 
|-
 
|-
|  
+
|01:19
|| nf]sn e]l/Pan
+
|यिनीहरु शेलका सबशेलहरुमा पनि उपलब्ध छ जसले शेल स्क्रिप्ट रन गर्ने गर्छ
 
+
 
|-
 
|-
|1:12
+
|01:24
|| O{GefO/f]d]G6 e]l/Panx? ;a} k|ofustf{sf] O{GefO/f]d]G6df kfO{g] x'gfn] ;f] gfd /flvPsf] xf] . 
+
|लोकल भ्यारीएबल, नाम जस्तै यो सिमित रुपमा उपलब्ध हुन्छन
 
+
 
|-
 
|-
|1:19
+
|01:31
|| logLx? चलिरहेको सेल स्क्रिप्ट जस्तै ;]naf6 hlGdPsf ;a;]nx?df klg x'G5g
+
|यिनीहरु शेलका सबशेलहरुमा उपलब्ध हुदैन
 
+
 
|-
 
|-
|1:24
+
|01:36
|| nf]sn e]l/Panx? gfdn] eg]h:t} lg{wfl/t jf s]lx a]nfdfq kfOG5g\ .
+
|यो ट्युटोरियलमा हामी मुख्यतः इन्भायरोमेन्ट भ्यारीएबलको बारेमा कुरा गर्नेछौं, पहिले यी शेल भ्यारीएबलका मानहरु कसरी हेर्न सकिन्छ हेरौं
 
+
 
|-
 
|-
|1:31
+
|01:48
|| logLx? ;]naf6 hlGdPsf ;a;]nx?df kfOb}gg\ .
+
|करेन्ट शेलका सबै उपलब्ध भ्यारीएबलहरु हेर्न, हामी यो कमाण्ड सेट रन गर्छौं
 
+
 
|-
 
|-
|1:36
+
|01:53
|| o; l6p6f]l/ondf xfdL d'Voto O{GefO/f]d]G6 e]l/Panx?sf af/]df s'/f ug]{ 5f} . klxnf xfdL ;]n e]l/Panx?sf] e]n' s;/L x]{g] eg]/ a'em5f} .
+
| '''टर्मिनलमा टाइप गर्नुहोस्'''
 
+
"set space 'पाइपलाइन अक्षर स्पेस' more" र इन्टर गर्नुहोस्
 
|-
 
|-
|}
+
|02:00
 
+
|हामी सबै उपलब्ध करेन्ट भ्यारीएबलहरु देख्न सक्छौं
{| border=1
+
|
+
|| 6{ldgndf 6fO{k ug'{xf];\
+
 
+
 
|-
 
|-
|  
+
|02:04
||"set space 'vertical-bar' more" and press enter.
+
|उदाहरण : HOME इन्भायरोमेन्ट भ्यारीएबलमा हेर्नुहोस् र यसमा राखिएको मान पनि याद गर्नुहोस्
 
+
|-
 +
|02:15
 +
|सूची भित्र सार्न इन्टर गर्नुहोस् र बाहिर निस्कन q थिच्नुहोस्
 
|-
 
|-
|  
+
|02:21
|| "set :k];  'vertical-bar' more" / OG6/ lyRg'xf];\ .
+
|यहाँ सेटको आउटपुट अझ धेरैमा पाइपलाइन भएको छ,जसले गर्दा भ्यारीएबल लिस्टको अझ धेरै पेजमा प्रकृयात्मक डिस्प्ले देखाउन सकियोस
 
+
 
|-
 
|-
|2:00
+
|02:38
||  xfdL ;a} s/]G6 ;]n e]l/Pan b]Vg ;S5f} .
+
|खाली इन्भायरोमेन्ट भ्यारीएबल हेर्न, env कमाण्ड रन गर्नुहोस्
 
+
 
|-
 
|-
|2:04
+
|02:45
|| h:t} HOME O{GefO/f]d]G6 e]l/PannfO{ x]g'{xf];\ clg To;nfO{ lbOPsf] e]n'nfO{ klg ofb ug'{xf];\ .   
+
|'''टर्मिनलमा टाइप गर्नुहोस्'''
 
+
"env  space 'vertical-bar' more" र इन्टर गर्नुहोस
 
|-
 
|-
|2:15
+
|02:52
|| ln:6sf] tn hfgsf nflu OG6/ lyRg'xf];\ / aflx/ lgl:sgsf]nflu q lyRg'xf];\ .
+
|उदाहरणको लागि,
 
+
शेल भ्यारीएबल याद गर्नुहोस जसको मान स्ल्याश बिन स्ल्याश ब्याश छ
 
|-
 
|-
|2:21
+
|03:00
||यहाँ set को आउटपुटलाई मोरमा पाईपलाइन गरिएको छ जसले गर्दा व्यवस्थितरुपमा भेरिएबलहरुको सुचिको मल्टिपेज आउटपुट देखिन्छ ।
+
|फेरि तपाई बाहिर निस्कन, q थिच्न सक्नुहुन्छ
 
+
 
|-
 
|-
|2:38
+
|03:07
|| O{GefO/f]d]G6 e]l/Panx? dfq x]g{sfnflu sdfG8 env n]Vg'xf];\
+
|अब, लिनक्समा अझ केहि महत्वपूर्ण भ्यारीएबलहरुको चर्चा गरौँ
 
+
 
|-
 
|-
|  
+
|03:11
|| 6ld{gndf 6fO{k ug'{xf];\
+
|यहाँ हामी सबै प्रदर्शनीको लागि ब्याश शेल प्रयोग गर्नेछौं
 
+
 
|-
 
|-
|  
+
|03:15
|| "env space 'vertical-bar' more" / OG6/ lyRg'xf];\ .
+
|विभिन्न शेलहरु अलिकति छुट्टै तरिकाले भिन्न बनाइएको हुन्छ
 
+
 
|-
 
|-
|  
+
|03:19
|| pbxf/0fsf] nflu
+
|एउटा भ्यारीएबलले वास्तवमा के भण्डार गर्छ हेर्न, हामी भ्यारीएबलको नाम अगाडी डलर चिन्ह र यो संगै इको कमाण्ड प्रयोग गर्छौं
 
+
 
|-
 
|-
|  
+
|03:30
|| slash bin slash bash Eofn' ePsf] ;]n e]l/PannfO{ ofb ug'{xf];\ .
+
|हामीले देख्ने पहिलो भ्यारीएबल भनेको SHELL भ्यारीएबल हो
 
+
 
|-
 
|-
|3:00
+
|03:35
|| km]/L aflx/ cfpgsf nflu q lyRg'xf];\ .
+
|यसले करेन्ट शेलको नाम भण्डार गर्छ
 
+
 
|-
 
|-
|3:07
+
|03:37
|| ca lngS;\df ePsf c? dxTjk"0f{ OGefo/f]d]G6 e]l/Pan af/] rrf{ u/f} .
+
|शेल भ्यारीएबलको मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्,
 
+
l "echo स्पेस डलर S-H-E-L-L क्यापिटलमा" इन्टर थिच्नुहोस्
 
|-
 
|-
|3:11
+
|03:55
|| oxf+ pbxf/0f b]vfpgsf nflu xfdL af; ;]nsf] k|of]u ug]{5f} .
+
|यहाँ स्ल्याश बिन स्ल्याश ब्याश त्यो शेल हो जहाँ हामी अहिले काम गरिरहेका छौं
 
+
 
|-
 
|-
|3:15
+
|04:02
|| leGg k|sf/sf ;]nx?nfO{ leGg tl/sfn] kl/jt{g ul/G5 .
+
|अर्को भ्यारीएबल HOME हो
 
+
 
|-
 
|-
|3:19
+
|04:05
|| e]l/Pandf s] ;fr]/ /flvPsf] 5 hGgsf nflu xfdLn] 8n/ ;fO{g kl5 e]l/Pansf] gfd /fVg'k5{ / o;sf ;fy}  echo sdfG8sf] k|of]u ug'{k5{ .
+
|जब हामी लिनक्समा लगिन हुन्छौं, साधारणतया यसले हामीलाई त्यो डाइरेक्टरीमा राख्छ जसको नाम हाम्रो युजर नाममा राखिएको हुन्छ
 
+
 
|-
 
|-
|3:30
+
|04:11
|| xfdLn] x]g]{ klxnf] OGefo/f]d]G6n e]l/Pan ;]n e]l/Pan xf] .
+
|यो डाइरेक्टरीलाई होम डिरेक्टरी भनिन्छ र होम भ्यारीएबलमा उपलब्ध हुने ठ्याक्क यहीँ हो
 
+
 
|-
 
|-
|3:35
+
|04:17
|| o;n] xfn ePsf] ;]nsf] gfd ;fr]/ /fv]sf] x'G5 .
+
|मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्, "echo स्पेस डलर H-O-M-E क्यापिटलमा" र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|  
+
|04:29
|| ;]n e]l/Pansf] Eofn' x]g{sf nflu 6ld{gndf 6fOk ug'{xf];\
+
|अर्को इन्भायरोमेन्ट भ्यारीएबल PATH हो
 
+
 
|-
 
|-
|  
+
|04:32
||टर्मिनलमा "echo space dollar S-H-E-L-L in capital" / OG6/ lyRg'xf];\ .
+
| PATH भ्यारीएबलमा डाइरेक्टरीको एब्सोलुट पाथ हुन्छ जसलाई शेलले कुनै एक्जिक्युटेबल कमाण्ड भेट्टाउन सर्च गर्नुपर्ने मानिन्छ
 
+
 
|-
 
|-
|3:55
+
|04:40
|| oxf+ xfdLn] k|of]u ul//x]sf] ;]n slash bin slash bash xf] .
+
|अब, पाथ भ्यारीएबलको मान हेरौं
 
+
 
|-
 
|-
|4:02
+
|04:43
|| csf]{ e]l/Pan HOME xf] .
+
|फेरि, टर्मिनलमा टाइप गर्नुहोस् "echo स्पेस डलर P-A-T-H " क्यापिटलमा र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|}
+
|04:51
 
+
|हाम्रो कम्प्युटरमा यसले डाइरेक्टरीहरु देखाउछ
{| border=1
+
slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash user slash bin आदि
|4:05
+
||हामी जब लिनक्समा लगईन गर्छौ, यसले हामीलाई हाम्रो युजर नेममा बनेको फोल्डरमा लिएर जान्छ ।
+
 
+
 
|-
 
|-
|4:11
+
|05:04
||यसलाई होम डिरेक्टरी भनिन्छ र होम भेरिएबलमा पनि यहि हुन्छ ।
+
|यो एक सिस्टम देखि अर्कोमा थोरै फरक पर्न सक्छ
 
+
 
|-
 
|-
|4:17
+
|05:07
||भ्यालु हेर्नका लागि टर्मिनलमा "echo स्पेस dollar H-O-M-E in capital" टाईप गरि इन्टर गर्नुहोस् ।
+
|यो वास्तवमा डाइरेक्टरीहरुको एउटा सूची हो जसलाई कोलोनले छुट्टाएको छ र शेलले एउटा एक्जिक्युटेबल कमाण्ड पत्ता लगाउन सर्च गर्छ
 
+
 
|-
 
|-
|4:29
+
|05:18
||अर्को ईन्भायरेमेन्ट भेरिएबल PATH हो ।
+
|हामी सूचीमा हाम्रो डाइरेक्टरी पनि थप्न सक्छौं जसले गर्दा शेलले हाम्रो डाइरेक्टरी पनि सर्च गर्छ
 
+
 
|-
 
|-
|4:32
+
|05:25  
||PATH भेरिएबलमा डिरेक्टरीहरुको एब्सुलिउट पाथहरु हुन्छ जुन सेलले खोज्दा एक्सिकिउटेबल कमान्ड पत्ता लगाउन प्रयोग गरिन्छ ।
+
|हाम्रो आफ्नो डाइरेक्टरी थप्न टर्मिनलमा यो टाइप गर्नुहोस्,
 
+
|-
+
|4:40
+
||पाथ भेरिएबलको भ्यालु हेरौ ।
+
 
+
|-
+
|4:43
+
||टर्मिनलमा क्यापिटलमा "echo space dollar P-A-T-H " टाईप गरि इन्टर थिच्नुहोस् ।
+
 
+
|-
+
|
+
||मेरो कम्पूटरमा यसले डिरेक्टरीहरु देखाउछ ।
+
 
+
|-
+
|
+
|| slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash
+
user slash bin आदि ।
+
 
+
|-
+
|5:04
+
||यो सिस्टम अनुसार फरक पर्नसक्छ ।
+
 
+
|-
+
|5:07
+
||यो :(कोलोन) डिलिमिटरले छुट्टाएको डिरेक्टरीहरुको सुचि हो जहाँ एक्सिकिउटेबल कमान्ड पत्ता लगाउन सेलले खोज्ने गर्दछ ।
+
 
+
|-
+
|5:18
+
||सेलले खोजोस् भनेर हामी आफ्नो डिरेक्टरी पनि सुचिमा राख्न सक्छौ ।
+
 
+
|-
+
|5:25
+
||आफ्नो डिरेक्टरी थप्नको लागि टर्मिनलमा टाईप गर्नुहोस्
+
 
+
 
|-
 
|-
 
|5:29
 
|5:29
|| "P-A-T-H in capital 'equal-to' dollar P-A-T-H again in capital colon slash home slash the name
+
|"P-A-T-H क्यापिटलमा 'equal-to' डलर फेरि P-A-T-H क्यापिटलमा कोलोन स्ल्याश होम स्ल्याश हाम्रो आफ्नो होम डाइरेक्टरीको नाम र इन्टर थिच्नुहोस्
of my own home directory  र इन्टर थिच्नुहोस्
+
 
+
 
|-
 
|-
|5:54
+
|05:54  
||अब हामीले PATH को भ्यालु echo गर्यौ भने
+
|यदि हामीले PATHको मान इको गर्यौं भने,
 
+
 
|-
 
|-
|6:04
+
|06:04  
||हामीले थपेको डिरेक्टरीपनि पाथ भेरिएबलको भाग हुन्छ
+
|हाम्रो थपिएको डाइरेक्टरी पनि PATH भ्यारीएबलको भाग हुन्छ
 
+
 
|-
 
|-
|6:10
+
|06:10
||यहाँ भएका डिरेक्टरी हेर्नुहोस् ।
+
|हेर्नुहोस् कि अहिले यहाँ डाइरेक्टरी छ
 
+
 
|-
 
|-
|6:16
+
|06:16
||अर्को रमाईलो भेरिएबल LOGNAME हो
+
|अर्को चाखलाग्दो भ्यारीएबल LOGNAME हो
 
+
 
|-
 
|-
|6:20
+
|06:20  
||यसले हालमा चलाईरहेको युजरको युजरनेम साचेर राख्छ ।
+
|यसले अहिलेको एक्टिभ युजरको युजरनेम भण्डार गर्छ
 
+
 
|-
 
|-
|6:24
+
|06:24  
||भ्यालु हेर्नको लागि "echo space dollar LOGNAME" टाईपगरि इन्टर गर्नुहोस्
+
|मान हेर्न टाइप गर्नुहोस्, "echo स्पेस डलर LOGNAME" इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|6:35
+
|06:35
||हामीले टर्मिनल खोल्दा डलर साईन देख्न सक्छौ जुन प्रोम्प्ट हो जहाँ हामी कमान्डहरु इन्टर गर्छौ ।
+
|जब हामी टर्मिनल खोल्छौं, हामी डलर चिन्ह देख्न सक्छौं, जहाँ हामीले सबै कमाण्ड इन्टर गर्ने प्रम्प्ट छ
 
+
 
|-
 
|-
|}
+
|06:42
 
+
|यो प्राइमरी प्रम्प्ट स्ट्रिंग हो जसलाई इन्भायरोमेन्ट भ्यारीएबल PS1ले जनाइन्छ
+
 
+
{| border=1
+
|6:42
+
||यो ईन्भायरोमेन्ट भेरिएबल PS1 ले जनाउने प्राईमेरी प्रोम्प्ट स्ट्रिङ हो
+
 
+
 
|-
 
|-
|6:47
+
|06:47
||हामी संग सेकेन्डरी प्रोम्प्ट स्ट्रिङ पनि छ
+
|त्यहाँ सेकन्डरी प्रम्प्ट स्ट्रिंग पनि छ
 
+
 
|-
 
|-
|6:50
+
|06:50
||यदि हाम्रो कमान्ड लामो भएर एक लाईन भन्दा बढी भएमा दोस्रो लाईनबाट प्रोम्प्टमा ग्रेटर देन साईन “>” आउछ ।
+
|यदि हाम्रो कमाण्ड लामो छ र यो एउटा लाइन भन्दा लामो छ भने हामी दोस्रो लाइन देखि अगाडी प्रम्प्टमा एउटा ग्रेटर द्यान चिन्ह “>” देख्छौं
 
+
 
|-
 
|-
|7:00
+
|07:00  
||यो ईनभायरोमेन्ट भेरिएबल PS2 ले जनाउने सेकेन्डरी प्रोम्प्ट स्ट्रिङ हो
+
|यो इन्भायरोमेन्ट भ्यारीएबल PS2ले जनाउने सेकेन्डरी प्रम्प्ट स्ट्रिंग हो
 
+
 
|-
 
|-
|7:05
+
|07:05  
||सेकेन्डरी कमान्ड प्रोम्प्टको भ्यालु हेर्न टर्मिनलमा "echo स्पेस dollar PS2 टाईपगरि इन्टर गर्नुहोस्
+
|सेकन्डरी कमाण्ड प्रम्प्टको मान हेर्न, टर्मिनलमा यो टाइप गर्नुहोस्, "echo स्पेस डलर PS2" र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|7:20
+
|07:20
||हामी प्रोम्प्टमा प्राईमेरी प्रोम्प्ट स्ट्रिङ जस्तै “at the rate” <@> राख्न सक्छौ।
+
|हामी हाम्रो प्राइमरी स्ट्रिंगलाई फेर्न पनि सक्छौँ, मानौं प्रम्प्टमा  “एट द रेट” <@>
 
+
 
|-
 
|-
|  
+
|07:28
||यो गर्नकोलागि
+
|यो गराउन टाइप गर्नुहोस्
 
+
"PS1  'equal-to'अब उद्धरण भित्र 'एट द रेट' “र इन्टर गर्नुहोस्
 
|-
 
|-
|  
+
|07:41
||"PS1 'equal-to' अब कोट्स भित्र 'at the rate' " टाईप गरि इन्टर गर्नुहोस् ।
+
|अब, हामी प्रम्प्टमा डलर चिन्हको साटो एट द रेट चिन्ह देख्न सक्छौं
 
+
 
|-
 
|-
|7:41
+
|07:50
||यहाँ हामी डलर साइनको साटो एट द रेट साइनलाई प्रोम्प्टको रुपमा देख्न सक्छौ ।
+
|हामी केहि चाखलाग्दो गर्न सक्छौं,जस्तै हामी हाम्रो युजरनेम प्रम्प्टमा देखाउन चाहन्छौं
 
+
 
|-
 
|-
|7:50
+
|07:56
||हामी अझ रमाइलो गर्नसक्छौ। जस्तै प्रोम्पटमा आफ्नो युजरनेम देखाउन सक्छौ ।
+
|खाली यो टाइप गर्नुहोस्, "PS1 क्यापिटलमा 'equal-to' उद्धरण भित्र डलर LOGNAME " र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|7:56
+
|08:12
||"PS1in capital 'equal-to' within quotes dollar LOGNAME " टाईपगरि इन्टर गर्नुहोस् ।
+
|अब, युजरनेम मेरो प्रम्प्ट हो
 
+
 
|-
 
|-
|8:12
+
|08:16
||अब मेरो युजरनेम नै प्रोम्प्ट हो ।
+
|फर्किन, टाइप गरौँ "PS1 'equal-to' उद्धरण भित्र डलर र इन्टर थिच्नुहोस्"
 
+
 
|-
 
|-
|8:16
+
|08:28
||फेरि फिर्ता जान कोटहरु भित्र "PS1 'equal-to' dollar टाईप गरि इन्टर गर्नुहोस् ।
+
|हामीले धेरै इन्भायरोमेन्ट भ्यारीएबलमा मान राखेका छौं
 
+
 
|-
 
|-
|8:28
+
|08:32
||हामीले धेरै ईन्भायरोमेन्ट भेरिएबलहरुमा भ्यालु राखि सकेका छौ ।
+
|तर, एउटा कुरा सम्झिनुहोस यी बदलाबहरु हालको सत्रमा लागु हुन्छन्
 
+
 
|-
 
|-
|8:32
+
|08:37
||याद गर्नुहोस् कि यी परिवर्तनहरु अहिलेको सेशनको लागि मात्र काम गर्छ ।
+
|जस्तै हामीले हाम्रो डाइरेक्टरी PATH भ्यारीएबलमा थपेका छौं
 
+
 
|-
 
|-
|8:37
+
|08:40
||जस्तै हामीले डिरिक्टरीलाई पाथ भेरिएबलमा जोड्यौँ ।
+
|यदि हामीले टर्मिनल बन्द गर्यौ र यसलाई पुनः खोल्यौं वा एउटा पुरै नयाँ टर्मिनल खोल्यौं र यसका मानहरु इको गरि पाथ भ्यारीएबल जाच्यौं भने
 
+
 
|-
 
|-
|8:40
+
|09:00
||यदि हामीले टर्मिनल बन्द गरेर फेरि ओपन गर्यौं वा नयाँ टर्मिनल ओपन गर्यौं र भ्यालु दिएर पाथ भेरिएबल हेर्यौं भने
+
|हामी अचम्म्मित हुनेछौ कि हामीले गरेका बदलाब अब हुनेछैन
 
+
 
|-
 
|-
|9:00
+
|09:05
|| हामी अचम्म हुन्छौं कि हामीले गरेको परिवर्तनहरु बाकी रहेको हुदैन ।
+
|यी मोडीफिकेसन स्थायी बनाउने तरिकाहरुको बारेमा केहि एडभान्सड ट्युटोरियलमा चर्चा गरिनेछ
 
+
 
|-
 
|-
|9:05
+
|09:13
|| यी परिवर्तनहरुलाई स्थायी बनाउन पछिको टिउटोरियलमा सिकाउने छौं ।
+
|प्राय हामीले पहिले एक्जिक्युट गरेका कमाण्डहरु पुनः एक्जिक्युट गर्न चाहन्छौं,हामी के गछौं त? के हामीलाई पुरै कमाण्ड पुनः टाइप गर्नुपर्छ?
 
+
|-
+
|9:13
+
||हामीलाई निकट भूतमा चलाएका कमान्डहरु फेरि चलाउन मनलाग्न सक्छ । हामीले के गर्ने त? के हामीलाई सबै कमान्ड फेरि टाईप गर्नु पर्दछ । 
+
 
+
 
|-
 
|-
 
|9:22
 
|9:22
||होइन, यसका लागि धेरै समाधानहरु छन्
+
|होइन, हामीसंग बिभिन्न तरिकाहरु रहेका छन्
 
+
 
|-
 
|-
|}
+
|09:26
 
+
|पहिलो, साधारणतया यदि तपाइले किबोर्डको अप कि थिच्नुभयो भने यसले तपाइले टाइप गर्नुभएको अन्तिम कमाण्ड देखाउछ
{| border=1
+
|9:26
+
||यदि तपाईले किबोर्डमा माथिजाने कि थिच्यौं भने यसले हामीले टाईप गरेको अन्तिम कमान्ड देखाउछ
+
 
+
 
|-
 
|-
|9:33
+
|09:33
||यो किलाई थिचिराख्यो भने अगाडिको कमान्डहरुमा स्क्रोल हुन्छ ।
+
|थिची राख्नुहोस र यसले सबै पुराना कमाण्डहरु स्क्रोल गरिरहनेछ
 
+
 
|-
 
|-
|9:37
+
|09:37
||फिर्ता जान ब्याक कि थिच्नुहोस्
+
|फर्कन, डाउन कि थिच्नुहोस्
 
+
 
|-
 
|-
|9:42
+
|09:42
||तर धेरै कमान्डहरुमा स्क्रोल गर्नुपर्यो भने यो दिक्क लाग्दो हुन सक्छ। history कमान्ड उपयुक्त हुन्छ।
+
|तर तपाइलाई धेरै कमाण्डहरु स्क्रोल गर्न पर्दा केहि झन्झटिलो र अप्ठ्यारो लाग्न सक्छ, हिस्ट्री कमाण्ड प्रयोग गर्ने अझ राम्रो तरिका
 
+
 
|-
 
|-
|9:52
+
|09:52  
||प्रोम्प्टमा "history"भनि टाईप गर्नुहोस्
+
|प्रम्प्टमा  "history" टाइप गर्नुहोस्
 
+
 
|-
 
|-
|9:58
+
|09:58  
||र इन्टर थिच्नुहोस् पहिले चलाएका कमान्डहरुको सुचि हामी देख्न सक्छौं ।
+
|र इन्टर थिच्नुहोस्, हेर्नुहोस् कि पहिले एक्जिक्युट गरिएका कमाण्डहरुको सूची देखापर्छ
 
+
 
|-
 
|-
|10:04
+
|10:04  
||यदि लामो सुचिका साटो अन्तिम दश मात्र हेर्नु छ भने
+
|यदि तपाई लामो सूचिको साटो, अन्तिम १० मात्र हेर्न चाहनुहुन्छ भने
 
+
 
|-
 
|-
|10:08
+
|10:08  
||"history space 10" टाईप गरि इन्टर गर्नुहोस् ।
+
|टाइप गरौँ "history स्पेस 10" इन्टर गरौँ
 
+
 
|-
 
|-
|10:20
+
|10:20  
||याद गर्नुहोस् कि पहिले चलाएको हरेक कमान्डहरुलाई सुचिमा एउटा संख्या दिईएको
+
|याद गर्नुहोस्, सुचिमा हरेक पहिले एक्जिक्युट गरेका कमाण्डहरुलाई एउटा नम्बर दिइएको
 
+
 
|-
 
|-
 
|10:27
 
|10:27
||कुनै कमान्ड दोहोर्याउनु परेमा
+
|कुनै एउटा कमाण्ड दोहोराउन
 
+
 
|-
 
|-
 
|10:32
 
|10:32
||एक्स्लामेशन चिन्ह संग कमान्डको नम्बर टाईप गर्नुहोस् । जस्तै मेरो केसमा echo स्पेस dollar path ले चलाउछ ।
+
|खाली बिस्मयादिबोधक चिन्ह सहित कमान्डको नम्बर टाइप गर्नुहोस्, उदाहरणको लागि मेरोमा 442, एक्जिक्युट गरौँ, इको स्पेस डलर पाथ
 
+
 
|-
 
|-
|10:51
+
|10:51  
||यदि अन्तिमको कमान्ड चलाउन परेमा एक्स्लामेशन चिन्ह दुईपटक टाईप गरि इन्टर थिच्नुहोस् ।
+
|यदि तपाइलाई अन्तिम कमाण्ड पुनः एक्जिक्युट गर्नुपर्छ भने खाली बिस्मयादिबोधक चिन्ह दुइचोटी टाइप गरि इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|  
+
|11:03
||हामीले देख्ने अर्को कुरा टिल्ड सब्सिटिउसन हो
+
|हामीले हेर्ने अर्को कुरा भनेको tilde substitution हो
 
+
tilde(~) अक्षर होम डाइरेक्टरी को शर्टह्यान्ड हो
|-
+
|
+
||टिल्ड(~) अक्षर होम डिरेक्टरीको लागि सर्टह्यान्ड हो
+
 
+
 
|-
 
|-
 
|11:12
 
|11:12
||मानौं हामी संग टेस्टट्रि नाम गरेको डिरेक्टरी होम डिरेक्टरी भित्र यसमा जानको लागि "cd स्पेस 'tilde' slash testtree" टाईप गर्नुहोस् ।
+
|मानौं तपाईको होम डाइरेक्टरी मा testtree नामक डाइरेक्टरी ,तपाई यो टाइप गरि यसमा जान सक्नुहुन्छ "cd स्पेस 'tilde' स्ल्याश testtree"
 
+
 
|-
 
|-
|  
+
|11:25
||यो कमान्ड दिएर हामी हाल काम गरिरहेको डिरेक्टरीबाट पहिलेको डिरेक्टरीमा जान सक्छौं ।
+
|हालको काम गरिरहेको डाइरेक्टरी बाट अन्तिम कमान्डले प्रयोग गरेको डाइरेक्टरीमा जाने अर्को एउटा कमाण्ड,
 
+
cd 'tilde' माइनस वा cd माइनस मात्र
|-
+
|
+
||cd 'tilde' minus वा cd minus मात्र
+
 
+
 
|-
 
|-
 
|11:35
 
|11:35
||जस्तै हामी अहिले टेस्टट्रि डिरेक्टरीमा छौं र हामीले अन्तिम पटक प्रयोग गरेको डिरेक्टरी होम डिरेक्टरी हो
+
|जस्तै हामी अहिले testtree डाइरेक्टरीमा छौ,अन्तिम प्रयोग भएको होम डाइरेक्टरी हो
 
+
 
|-
 
|-
 
|11:41
 
|11:41
||यदि हामीले "cd स्पेस minus" टाईपगरि इन्टर गर्यौं भने यो होम डिरेक्टरीमा जान्छ
+
|यदि हामीले यो रन गर्यौ "cd स्पेस माइनस" इन्टर गर्यौं ,यो होम डाइरेक्टरीमा जान्छ
 
+
 
|-
 
|-
|11:47
+
|11:47  
||सो कमान्डलाई फेरि चलायो भने टेस्टट्रि डिरेक्टरीमा फिर्ता जान्छ ।
+
|यसलाई फेरि रन गरौँ, र यसले तपाईलाई testtree डाइरेक्टरीमा पुनः फर्काउछ
 
+
 
|-
 
|-
|}
+
|11:55  
 
+
|हामीले हेर्ने अन्तिम तर अलि महत्वपूर्ण कमाण्ड alias कमाण्ड हो
{| border=1
+
|11:55
+
||अन्तिम तर महत्वपुर्ण कमान्ड alias कमान्ड हो
+
 
+
 
|-
 
|-
 
|11:59
 
|11:59
||मानौं हामी संग ठूलो कमान्ड छ जुन् बारम्बार चलाउन पर्दछ ।
+
|यो पनि हुनसक्छ कि तपाइलाई एउटा ठुलो कमाण्ड बारम्बार रन गर्नुपर्छ
 
+
 
|-
 
|-
 
|12:04
 
|12:04
||यस्तो भएमा हामी त्यसलाई छोटो alias नाम दिएर सो alias प्रयोग गर्नसक्छौं ।
+
|यो अवस्थामा हामी एउटा शर्ट एलिएस नेम दिन सक्छौं र यसलाई प्रयोग गर्न तपाई एलिएस नेम प्रयोग गर्न सक्नुहुन्छ
 
+
 
|-
 
|-
 
|12:11
 
|12:11
||मानौं तपाइसंग लामो डिरेक्टरी अनुक्रम छ र तपाई सधै म्युजिक डिरेक्टरीमा जानुहुन्छ भने तपाइ त्यसको लागि ऐलाईस् बनाउन सक्नुहुन्छ
+
|मानौं कि तपाइको डाइरेक्टरी हाइर्यार्की लामो छ र तपाइ बारम्बार म्युजिकमा जानुहुन्छ, तपाई यस्तो एउटा एलिएस बनाउन सक्नुहुन्छ
 
+
 
|-
 
|-
 
|12:20
 
|12:20
||" alias स्पेस cdMusic cdMusic 'equal-to' within double quotes cd स्पेस slash home slash arc
+
|टाइप गर्नुहोस्, " alias स्पेस cdMusic 'equal-to' दोहोरो उद्धरण भित्र cd space slash home slash arc slash files slash entertainment slash music " इन्टर गर्नुहोस्
slash files slash entertainment slash music " टाईप गरि इन्टर थिच्नुहोस् ।
+
 
+
 
|-
 
|-
|12:47
+
|12:47  
||यो डिरेक्टरीमा जानुपरे cdMusic टाईप गरि इन्टर गर्नुहोस् ।
+
|अब हरेक पटक तपाईलाई यो डाइरेक्टरीमा जानुपर्दा cdMusic मात्र लेख्नुहोस् र इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
 
|12:55
 
|12:55
||हेर्नुहोस् हामी म्युजिक डिरेक्टरीमा छौं
+
|हेर्नुहोस्, अहिले हामी म्युजिक डिरेक्टरीमा छौं
 
+
 
|-
 
|-
 
|12:58
 
|12:58
||अब तपाई प्रोम्प्टमा "cd स्पेस minus" टाईप गरि पहिले काम गरिरहेको डिरेक्टरीमा जान सक्छौ ।
+
|अब तपाई पहिलेको वर्किंग डाइरेक्टरीमा फर्कन प्रम्प्टमा यो टाइप गर्नुहोस् "cd space minus"
 
+
 
|-
 
|-
|13:08
+
|13:08  
||alias लाई हटाउन unalias space cdMusic टाईप गरि इन्टर थिच्नुहोस्
+
|एउटा एलिएस हटाउन खाली unalias स्पेस cdMusic लेख्नुहोस् र इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
 
|13:20
 
|13:20
||अब टर्मिनलमा cdMusic टाईप गर्नुभयो भने कमान्ड छैन भनि ईरर देखाउछ । 
+
|अब, फेरि तपाइले टर्मिनलमा cdMusic लेख्नुभयो भने तपाइले कमाण्ड भेटिएन भन्ने एरर पाउनुहुनेछ
 
+
 
|-
 
|-
|13:30
+
|13:30  
||मानौं हामी संग हाल काम गरिरहेको डिरेक्टरीमा test1 र test2 दुईवटा फाईलहरु छन् ।
+
|मानौं हाम्रो वर्किंग डाइरेक्टरीमा हामीसंग दुई फाइलहरु छन्, test1 र test2
 
+
 
|-
 
|-
 
|13:38
 
|13:38
||र हामीले fire rm test1 लेख्यौं भने test1 डिलिट हुन्छ ।
+
|र यदि हामीले rm test1 लेख्यौं भने, test1 मेटिनेछ
 
+
 
|-
 
|-
 
|13:45
 
|13:45
||हामीलाई थाहा छ कि rm कमान्डको “hyphen i” विकल्पले फाईल हटाउने प्रक्रियालाई इन्टरएक्टिभ बनाउछ । 
+
|हामीलाई थाहा छ कि rm कमान्डको “हाइफन i” विकल्पले हटाउने प्रकृया अन्तरक्रियात्मक बनाउछ
 
+
 
|-
 
|-
|13:52
+
|13:52  
||त्यसैले हामी alias rm equal-to जस्ता alias राख्न सक्छौं । क्वोट भित्र “rm space hyphen i”
+
|त्यसैले हामी एउटा एलिएस सेट गर्न सक्छौं जस्तै, alias rm इक्वेल टू, अब उद्धरण भित्र “rm स्पेस हाइफन i”  
 
+
 
|-
 
|-
 
|14:03
 
|14:03
||जब हामी “rm” लेख्छौ, “rm hyphen i” चल्न थाल्छ ।
+
|अब, जब हामी “rm” रन गर्छौं वास्तवमा,” rm हाइफन i” रन हुनेछ
 
+
 
|-
 
|-
|14:13
+
|14:13  
||यसरी हामीले हेर्यौं कि जब test1 चुपचाप हट्यो, सिस्टमले test2हटाउन अगाडी सोधेको थियो ।
+
|हामीले टेस्ट1 डिलिट भएको देख्यौं तर सिस्टमले टेस्ट2 मेट्नु अगाडी सोध्छ
 
+
 
|-
 
|-
|14:20
+
|14:20  
||यसरी यो टिउटोरियलमा हामीले ईन्भायरोमेन्ट भेरिएबल, हिस्ट्री र एलाईजिङको बारेमा सिक्यौं
+
|यो ट्युटोरीयलमा, हामीले इन्भायरोमेन्ट भ्यारीएबलहरु, हिस्ट्री र एलिएसिंगको बारेमा सिक्यौं
 
+
 
|-
 
|-
 
|14:25
 
|14:25
||यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ ।
+
|यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ
 
+
 
|-
 
|-
 
|14:28
 
|14:28
||स्पोकन टिउटोरियल नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो
+
|स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु
 
+
ICTको सहयोग रहेको छ
 
|-
 
|-
|14:36
+
|14:36  
||अरु जानकारीका लागि प्रस्तुत वेबसाईटको लिन्कमा जानुहोस।
+
| थप जानकारी हाम्रो वेबसाइटमा उपलब्ध छ
 
+
 
|-
 
|-
|14:39
+
|14:39  
||यस टिउटोरियलको स्क्रिप्ट अनिर्बनले बनाएका हुन् ।
+
| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
+
|-
+
|14:42
+
||
+
यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो ।  र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।
+
 
+
 
|-
 
|-
 +
|14:42
 +
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार
 
|}
 
|}

Revision as of 13:07, 13 September 2013

Time Narration
00:00 लिनक्स इन्भायरोमेन्ट र यसको ब्यबस्थापन गर्ने तरिकाहरु को यस स्पोकन ट्युटोरीयलमा स्वागत छ
00:07 - 00:13 हामी मान्छौं, तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र केहि कमाण्डहरु, फाइल सिस्टम र शेल सम्बन्धि आधारभूत ज्ञान छ
00:22 यदि तपाई इच्छुक हुनुहुन्छ वा यी ज्ञानहरु ताजा बनाउनु छ भने कृपया हाम्रो वेबसाइटको अर्को ट्युटोरियल हेर्नुहोस्
00:32 कृपया याद गर्नुहोस्, यो ट्युटोरियल रेकर्ड गर्न उबुन्टु १०.१० प्रयोग गरिएको छ
00:36 यो पनि याद गर्नुहोस, लिनक्स केस सेन्सिटिभ छ र नभने सम्म यो ट्युटोरियलमा सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
00:46 लिनक्स इन्भायरोमेन्ट ले अपेरेटिंग सिस्टमले तपाइसंग कस्तो ब्यबहार गर्ने, यसले कमाण्डहरुलाई कसरी प्रत्युत्तर दिने, तपाइको कार्यलाई कसरी बर्णन गर्ने र आदि निर्धारण गर्छ
00:55 लिनक्सलाई शेलको सेटिंगहरु बदली आफुले चाहे अनुसार बनाउन सकिन्छ
00:58 यो सबै कसरी गर्न सकिन्छ हेरौं
00:59 शेलको व्यवहार शेल भ्यारीएबलले निर्धारण गर्छ
01:04 शेल भ्यारीएबलहरु मुख्यतः दुई प्रकारका छन:

Environment Variables र

Local Variables

01:12 इन्भायरोमेन्ट भ्यारीएबल, पुरै युजरको टोटल इन्भायरोमेन्टमा उपलब्ध हुने भएकोले नाम यस्तो भएको हो
01:19 यिनीहरु शेलका सबशेलहरुमा पनि उपलब्ध छ जसले शेल स्क्रिप्ट रन गर्ने गर्छ
01:24 लोकल भ्यारीएबल, नाम जस्तै यो सिमित रुपमा उपलब्ध हुन्छन
01:31 यिनीहरु शेलका सबशेलहरुमा उपलब्ध हुदैन
01:36 यो ट्युटोरियलमा हामी मुख्यतः इन्भायरोमेन्ट भ्यारीएबलको बारेमा कुरा गर्नेछौं, पहिले यी शेल भ्यारीएबलका मानहरु कसरी हेर्न सकिन्छ हेरौं
01:48 करेन्ट शेलका सबै उपलब्ध भ्यारीएबलहरु हेर्न, हामी यो कमाण्ड सेट रन गर्छौं
01:53 टर्मिनलमा टाइप गर्नुहोस्

"set space 'पाइपलाइन अक्षर स्पेस' more" र इन्टर गर्नुहोस्

02:00 हामी सबै उपलब्ध करेन्ट भ्यारीएबलहरु देख्न सक्छौं
02:04 उदाहरण : HOME इन्भायरोमेन्ट भ्यारीएबलमा हेर्नुहोस् र यसमा राखिएको मान पनि याद गर्नुहोस्
02:15 सूची भित्र सार्न इन्टर गर्नुहोस् र बाहिर निस्कन q थिच्नुहोस्
02:21 यहाँ सेटको आउटपुट अझ धेरैमा पाइपलाइन भएको छ,जसले गर्दा भ्यारीएबल लिस्टको अझ धेरै पेजमा प्रकृयात्मक डिस्प्ले देखाउन सकियोस
02:38 खाली इन्भायरोमेन्ट भ्यारीएबल हेर्न, env कमाण्ड रन गर्नुहोस्
02:45 टर्मिनलमा टाइप गर्नुहोस्

"env space 'vertical-bar' more" र इन्टर गर्नुहोस

02:52 उदाहरणको लागि,

शेल भ्यारीएबल याद गर्नुहोस जसको मान स्ल्याश बिन स्ल्याश ब्याश छ

03:00 फेरि तपाई बाहिर निस्कन, q थिच्न सक्नुहुन्छ
03:07 अब, लिनक्समा अझ केहि महत्वपूर्ण भ्यारीएबलहरुको चर्चा गरौँ
03:11 यहाँ हामी सबै प्रदर्शनीको लागि ब्याश शेल प्रयोग गर्नेछौं
03:15 विभिन्न शेलहरु अलिकति छुट्टै तरिकाले भिन्न बनाइएको हुन्छ
03:19 एउटा भ्यारीएबलले वास्तवमा के भण्डार गर्छ हेर्न, हामी भ्यारीएबलको नाम अगाडी डलर चिन्ह र यो संगै इको कमाण्ड प्रयोग गर्छौं
03:30 हामीले देख्ने पहिलो भ्यारीएबल भनेको SHELL भ्यारीएबल हो
03:35 यसले करेन्ट शेलको नाम भण्डार गर्छ
03:37 शेल भ्यारीएबलको मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्,

l "echo स्पेस डलर S-H-E-L-L क्यापिटलमा" इन्टर थिच्नुहोस्

03:55 यहाँ स्ल्याश बिन स्ल्याश ब्याश त्यो शेल हो जहाँ हामी अहिले काम गरिरहेका छौं
04:02 अर्को भ्यारीएबल HOME हो
04:05 जब हामी लिनक्समा लगिन हुन्छौं, साधारणतया यसले हामीलाई त्यो डाइरेक्टरीमा राख्छ जसको नाम हाम्रो युजर नाममा राखिएको हुन्छ
04:11 यो डाइरेक्टरीलाई होम डिरेक्टरी भनिन्छ र होम भ्यारीएबलमा उपलब्ध हुने ठ्याक्क यहीँ हो
04:17 मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्, "echo स्पेस डलर H-O-M-E क्यापिटलमा" र इन्टर गर्नुहोस्
04:29 अर्को इन्भायरोमेन्ट भ्यारीएबल PATH हो
04:32 PATH भ्यारीएबलमा डाइरेक्टरीको एब्सोलुट पाथ हुन्छ जसलाई शेलले कुनै एक्जिक्युटेबल कमाण्ड भेट्टाउन सर्च गर्नुपर्ने मानिन्छ
04:40 अब, पाथ भ्यारीएबलको मान हेरौं
04:43 फेरि, टर्मिनलमा टाइप गर्नुहोस् "echo स्पेस डलर P-A-T-H " क्यापिटलमा र इन्टर गर्नुहोस्
04:51 हाम्रो कम्प्युटरमा यसले डाइरेक्टरीहरु देखाउछ

slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash user slash bin आदि

05:04 यो एक सिस्टम देखि अर्कोमा थोरै फरक पर्न सक्छ
05:07 यो वास्तवमा डाइरेक्टरीहरुको एउटा सूची हो जसलाई कोलोनले छुट्टाएको छ र शेलले एउटा एक्जिक्युटेबल कमाण्ड पत्ता लगाउन सर्च गर्छ
05:18 हामी सूचीमा हाम्रो डाइरेक्टरी पनि थप्न सक्छौं जसले गर्दा शेलले हाम्रो डाइरेक्टरी पनि सर्च गर्छ
05:25 हाम्रो आफ्नो डाइरेक्टरी थप्न टर्मिनलमा यो टाइप गर्नुहोस्,
5:29 "P-A-T-H क्यापिटलमा 'equal-to' डलर फेरि P-A-T-H क्यापिटलमा कोलोन स्ल्याश होम स्ल्याश हाम्रो आफ्नो होम डाइरेक्टरीको नाम र इन्टर थिच्नुहोस्
05:54 यदि हामीले PATHको मान इको गर्यौं भने,
06:04 हाम्रो थपिएको डाइरेक्टरी पनि PATH भ्यारीएबलको भाग हुन्छ
06:10 हेर्नुहोस् कि अहिले यहाँ डाइरेक्टरी छ
06:16 अर्को चाखलाग्दो भ्यारीएबल LOGNAME हो
06:20 यसले अहिलेको एक्टिभ युजरको युजरनेम भण्डार गर्छ
06:24 मान हेर्न टाइप गर्नुहोस्, "echo स्पेस डलर LOGNAME" र इन्टर गर्नुहोस्
06:35 जब हामी टर्मिनल खोल्छौं, हामी डलर चिन्ह देख्न सक्छौं, जहाँ हामीले सबै कमाण्ड इन्टर गर्ने प्रम्प्ट छ
06:42 यो प्राइमरी प्रम्प्ट स्ट्रिंग हो जसलाई इन्भायरोमेन्ट भ्यारीएबल PS1ले जनाइन्छ
06:47 त्यहाँ सेकन्डरी प्रम्प्ट स्ट्रिंग पनि छ
06:50 यदि हाम्रो कमाण्ड लामो छ र यो एउटा लाइन भन्दा लामो छ भने हामी दोस्रो लाइन देखि अगाडी प्रम्प्टमा एउटा ग्रेटर द्यान चिन्ह “>” देख्छौं
07:00 यो इन्भायरोमेन्ट भ्यारीएबल PS2ले जनाउने सेकेन्डरी प्रम्प्ट स्ट्रिंग हो
07:05 सेकन्डरी कमाण्ड प्रम्प्टको मान हेर्न, टर्मिनलमा यो टाइप गर्नुहोस्, "echo स्पेस डलर PS2" र इन्टर गर्नुहोस्
07:20 हामी हाम्रो प्राइमरी स्ट्रिंगलाई फेर्न पनि सक्छौँ, मानौं प्रम्प्टमा “एट द रेट” <@>
07:28 यो गराउन टाइप गर्नुहोस्
"PS1  'equal-to'अब उद्धरण भित्र 'एट द रेट' “र इन्टर गर्नुहोस्
07:41 अब, हामी प्रम्प्टमा डलर चिन्हको साटो एट द रेट चिन्ह देख्न सक्छौं
07:50 हामी केहि चाखलाग्दो गर्न सक्छौं,जस्तै हामी हाम्रो युजरनेम प्रम्प्टमा देखाउन चाहन्छौं
07:56 खाली यो टाइप गर्नुहोस्, "PS1 क्यापिटलमा 'equal-to' उद्धरण भित्र डलर LOGNAME " र इन्टर गर्नुहोस्
08:12 अब, युजरनेम मेरो प्रम्प्ट हो
08:16 फर्किन, टाइप गरौँ "PS1 'equal-to' उद्धरण भित्र डलर र इन्टर थिच्नुहोस्"
08:28 हामीले धेरै इन्भायरोमेन्ट भ्यारीएबलमा मान राखेका छौं
08:32 तर, एउटा कुरा सम्झिनुहोस यी बदलाबहरु हालको सत्रमा लागु हुन्छन्
08:37 जस्तै हामीले हाम्रो डाइरेक्टरी PATH भ्यारीएबलमा थपेका छौं
08:40 यदि हामीले टर्मिनल बन्द गर्यौ र यसलाई पुनः खोल्यौं वा एउटा पुरै नयाँ टर्मिनल खोल्यौं र यसका मानहरु इको गरि पाथ भ्यारीएबल जाच्यौं भने
09:00 हामी अचम्म्मित हुनेछौ कि हामीले गरेका बदलाब अब हुनेछैन
09:05 यी मोडीफिकेसन स्थायी बनाउने तरिकाहरुको बारेमा केहि एडभान्सड ट्युटोरियलमा चर्चा गरिनेछ
09:13 प्राय हामीले पहिले एक्जिक्युट गरेका कमाण्डहरु पुनः एक्जिक्युट गर्न चाहन्छौं,हामी के गछौं त? के हामीलाई पुरै कमाण्ड पुनः टाइप गर्नुपर्छ?
9:22 होइन, हामीसंग बिभिन्न तरिकाहरु रहेका छन्
09:26 पहिलो, साधारणतया यदि तपाइले किबोर्डको अप कि थिच्नुभयो भने यसले तपाइले टाइप गर्नुभएको अन्तिम कमाण्ड देखाउछ
09:33 थिची राख्नुहोस र यसले सबै पुराना कमाण्डहरु स्क्रोल गरिरहनेछ
09:37 फर्कन, डाउन कि थिच्नुहोस्
09:42 तर तपाइलाई धेरै कमाण्डहरु स्क्रोल गर्न पर्दा केहि झन्झटिलो र अप्ठ्यारो लाग्न सक्छ, हिस्ट्री कमाण्ड प्रयोग गर्ने अझ राम्रो तरिका
09:52 प्रम्प्टमा "history" टाइप गर्नुहोस्
09:58 र इन्टर थिच्नुहोस्, हेर्नुहोस् कि पहिले एक्जिक्युट गरिएका कमाण्डहरुको सूची देखापर्छ
10:04 यदि तपाई लामो सूचिको साटो, अन्तिम १० मात्र हेर्न चाहनुहुन्छ भने
10:08 टाइप गरौँ "history स्पेस 10" र इन्टर गरौँ
10:20 याद गर्नुहोस्, सुचिमा हरेक पहिले एक्जिक्युट गरेका कमाण्डहरुलाई एउटा नम्बर दिइएको छ
10:27 कुनै एउटा कमाण्ड दोहोराउन
10:32 खाली बिस्मयादिबोधक चिन्ह सहित कमान्डको नम्बर टाइप गर्नुहोस्, उदाहरणको लागि मेरोमा 442, एक्जिक्युट गरौँ, इको स्पेस डलर पाथ
10:51 यदि तपाइलाई अन्तिम कमाण्ड पुनः एक्जिक्युट गर्नुपर्छ भने खाली बिस्मयादिबोधक चिन्ह दुइचोटी टाइप गरि इन्टर गर्नुहोस्
11:03 हामीले हेर्ने अर्को कुरा भनेको tilde substitution हो
tilde(~) अक्षर होम डाइरेक्टरी को शर्टह्यान्ड हो
11:12 मानौं तपाईको होम डाइरेक्टरी मा testtree नामक डाइरेक्टरी छ,तपाई यो टाइप गरि यसमा जान सक्नुहुन्छ "cd स्पेस 'tilde' स्ल्याश testtree"
11:25 हालको काम गरिरहेको डाइरेक्टरी बाट अन्तिम कमान्डले प्रयोग गरेको डाइरेक्टरीमा जाने अर्को एउटा कमाण्ड,

cd 'tilde' माइनस वा cd माइनस मात्र

11:35 जस्तै हामी अहिले testtree डाइरेक्टरीमा छौ,अन्तिम प्रयोग भएको होम डाइरेक्टरी हो
11:41 यदि हामीले यो रन गर्यौ "cd स्पेस माइनस" र इन्टर गर्यौं ,यो होम डाइरेक्टरीमा जान्छ
11:47 यसलाई फेरि रन गरौँ, र यसले तपाईलाई testtree डाइरेक्टरीमा पुनः फर्काउछ
11:55 हामीले हेर्ने अन्तिम तर अलि महत्वपूर्ण कमाण्ड alias कमाण्ड हो
11:59 यो पनि हुनसक्छ कि तपाइलाई एउटा ठुलो कमाण्ड बारम्बार रन गर्नुपर्छ
12:04 यो अवस्थामा हामी एउटा शर्ट एलिएस नेम दिन सक्छौं र यसलाई प्रयोग गर्न तपाई एलिएस नेम प्रयोग गर्न सक्नुहुन्छ
12:11 मानौं कि तपाइको डाइरेक्टरी हाइर्यार्की लामो छ र तपाइ बारम्बार म्युजिकमा जानुहुन्छ, तपाई यस्तो एउटा एलिएस बनाउन सक्नुहुन्छ
12:20 टाइप गर्नुहोस्, " alias स्पेस cdMusic 'equal-to' दोहोरो उद्धरण भित्र cd space slash home slash arc slash files slash entertainment slash music " र इन्टर गर्नुहोस्
12:47 अब हरेक पटक तपाईलाई यो डाइरेक्टरीमा जानुपर्दा cdMusic मात्र लेख्नुहोस् र इन्टर थिच्नुहोस्
12:55 हेर्नुहोस्, अहिले हामी म्युजिक डिरेक्टरीमा छौं
12:58 अब तपाई पहिलेको वर्किंग डाइरेक्टरीमा फर्कन प्रम्प्टमा यो टाइप गर्नुहोस् "cd space minus"
13:08 एउटा एलिएस हटाउन खाली unalias स्पेस cdMusic लेख्नुहोस् र इन्टर थिच्नुहोस्
13:20 अब, फेरि तपाइले टर्मिनलमा cdMusic लेख्नुभयो भने तपाइले कमाण्ड भेटिएन भन्ने एरर पाउनुहुनेछ
13:30 मानौं हाम्रो वर्किंग डाइरेक्टरीमा हामीसंग दुई फाइलहरु छन्, test1 र test2
13:38 र यदि हामीले rm test1 लेख्यौं भने, test1 मेटिनेछ
13:45 हामीलाई थाहा छ कि rm कमान्डको “हाइफन i” विकल्पले हटाउने प्रकृया अन्तरक्रियात्मक बनाउछ
13:52 त्यसैले हामी एउटा एलिएस सेट गर्न सक्छौं जस्तै, alias rm इक्वेल टू, अब उद्धरण भित्र “rm स्पेस हाइफन i”
14:03 अब, जब हामी “rm” रन गर्छौं वास्तवमा,” rm हाइफन i” रन हुनेछ
14:13 हामीले टेस्ट1 डिलिट भएको देख्यौं तर सिस्टमले टेस्ट2 मेट्नु अगाडी सोध्छ
14:20 यो ट्युटोरीयलमा, हामीले इन्भायरोमेन्ट भ्यारीएबलहरु, हिस्ट्री र एलिएसिंगको बारेमा सिक्यौं
14:25 यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ
14:28 स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु
ICTको सहयोग रहेको छ
14:36 थप जानकारी हाम्रो वेबसाइटमा उपलब्ध छ
14:39 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
14:42 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya