Difference between revisions of "Linux/C2/File-System/Nepali"
From Script | Spoken-Tutorial
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00 || लिनक्स फाईल सिस्टमको स्पोकन टिउटोरियलमा स्वागत…') |
|||
Line 1: | Line 1: | ||
− | |||
Line 512: | Line 511: | ||
|- | |- | ||
|15:08 | |15:08 | ||
− | ||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. | + | ||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धार{| border=1 |
− | + | !Time | |
+ | !Narration | ||
+ | |- | ||
+ | | 0:00 | ||
+ | |लिनक्स फाइल सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ | ||
+ | |- | ||
+ | | 0:04 | ||
+ | |म उबुन्टु १०.०४ प्रयोग गर्दैछु | ||
+ | |- | ||
+ | | 0:07 | ||
+ | |हामी मान्छौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने ज्ञान छ र कमान्डको आधारभूत जानकारी छ | ||
+ | |- | ||
+ | | 0:13 | ||
+ | |यदि तपाई इच्छुक हुनुहुन्छ भने यो अर्को स्पोकन ट्युटोरीयलमा उपलब्ध छ,वेबसाइट हो:http://spoken-tutorial.org | ||
+ | |- | ||
+ | | 0:25 | ||
+ | |यो पनि ध्यान दिनुहोस कि लिनक्स केस सेन्सिटिभ हुन्छ | ||
+ | |- | ||
+ | | 0:28 | ||
+ | |यो ट्युटोरीयलमा नभनेसम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छ | ||
+ | |- | ||
+ | | 0:36 | ||
+ | |लिनक्समा सबैकुरा एउटा फाइल हुन्छ | ||
+ | |- | ||
+ | | 0:39 | ||
+ | |त्यसोभए फाइल के हो? वास्तविक रुपमा फाइल एउटा स्थान हो जहाँ हाम्रो डकुमेन्टहरु र पेपरहरु रहन्छन | ||
+ | |- | ||
+ | | 0:47 | ||
+ | |यसैगरी, लिनक्समा एउटा फाइल सूचना भण्डार गर्ने भाडो हो | ||
+ | |- | ||
+ | | 0:53 | ||
+ | |अब, डाइरेक्टरी के हो त? | ||
+ | |- | ||
+ | | 0:56 | ||
+ | |एउटा डाइरेक्टरीलाई एउटा फाइलहरु र अन्य सब डाइरेक्टरीहरुको समूह भनि बुझ्न सकिन्छ | ||
+ | |- | ||
+ | | 1:02 | ||
+ | |डाइरेक्टरीले हाम्रो फाइलहरु एउटा व्यवस्थित तरिकाले राख्न सहयोग गर्छ | ||
+ | |- | ||
+ | | 1:08 | ||
+ | |यो हामीले विन्डोजमा फोल्डर भने जस्तै हो | ||
+ | |- | ||
+ | | 1:12 | ||
+ | |यसले बिभिन्न युजरलाई उनीहरुको फाइलहरु सहितको आफ्नै डाइरेक्टरी बनाउन र अरुले प्रयोग गर्ने र हेरफेर गर्न नसक्ने बनाउन दिन्छ | ||
+ | |- | ||
+ | | 1:20 | ||
+ | |र त्यहाँ केहि डाइरेक्टरी छैन भने सिस्टममा भएका सबै फाइलहरुको भिन्न नाम हुनुपर्छ, जुन सम्हाल्न धेरै गाह्रो हुन्छ | ||
+ | |- | ||
+ | | 1:31 | ||
+ | |यी फाइल र डाइरेक्टरीका परिभाषाहरु तिनीहरुका बारेमा जान्न पुग्ने भएपनि, यी पुरै सहि छैन | ||
+ | |- | ||
+ | | 1:42 | ||
+ | |साथै यसका सामग्रीहरु,एउटा फाइलको नाम र केहि बिशेषता वा “प्रशासकीय सूचना”; भन्नाले फाइल बनेको/बदलेको मिति र यसका अनुमतिहरु छन | ||
+ | |- | ||
+ | | 1:55 | ||
+ | |बिशेषताहरु फाइलको inodeमा भण्डार गरिन्छ,जहाँ फाइल सिस्टमको बिशेष डाटाको ब्लक छ जसमा फाइलको लम्बाई र यो डिस्कमा कहाँ भण्डार भएको छ भन्ने जानकारी पनि छ | ||
+ | |- | ||
+ | | 2:08 | ||
+ | |सिस्टमले फाइल इनोडको नम्बर प्रयोग गर्छ; डाइरेक्टरी संरचनाले हाम्रो फाइदाको लागि फाइलको नाम दिन्छ किनकि ठूला नम्बरहरु भन्दा नाम सम्झिन सजिलो बनाउछ | ||
+ | |- | ||
+ | |2:23 | ||
+ | |यो धेरै नै सामान्य बनाईएका परिभाषा बिपरित, एउटा डाइरेक्टरीले खासमा अन्य फाइल सेभ गर्दैन, यसले खाली इनोड नम्बरहरु र अन्य फाइलको नाम राख्छ | ||
+ | |- | ||
+ | | 2:37 | ||
+ | |वास्तवमा लिनक्समा तीन प्रकारका फाइल छन: | ||
+ | |- | ||
+ | | 2:41 | ||
+ | |१सामान्य फाइलहरु: यसमा अक्षरहरुको प्रवाहको रुपमा डाटा मात्र हुन्छ | ||
+ | |- | ||
+ | | 2:48 | ||
+ | |२ डाइरेक्टरीहरु:हामीले पहिलेको स्लाइडमा देखे जस्तै | ||
+ | |- | ||
+ | | 2:52 | ||
+ | |३ डिभाइस फाइलहरु: लिनक्समा सबै हार्डवेयर यन्त्र र अन्य सबै फाइलको रुपमा प्रस्तुत गरिन्छ | ||
+ | |- | ||
+ | | 2:59 | ||
+ | |एउटा CD, एउटा हार्डडिस्क वा एउटा usb स्टिक, सबै लिनक्समा एउटा फाइल हो, तर यो किन यस्तो? यसले हामीलाई यी डिभाइसहरुमा सामान्य फाइलहरुमा जस्तै लेख्न र पढ्न सघाउछ | ||
+ | |- | ||
+ | | 3:15 | ||
+ | |लिनक्समा सबै फाइलहरु सम्बन्धित हुन्छन, छोटकरीमा भन्दा सबैले हामीले जस्तै एउटा परिवार बनाउछन | ||
+ | |- | ||
+ | | 3:22 | ||
+ | |मानौं एउटा डाइरेक्टरी जसमा केहि फाइलहरु वा सब डाइरेक्टरीहरु छन्,यसमा एक अर्कासंग प्यारेन्ट-चाइल्ड सम्बन्ध हुनेछ, यसले लिनक्स फाइल सिस्टम ट्री लाई जन्माउछ | ||
+ | |- | ||
+ | | 3:34 | ||
+ | |माथि रुट हुन्छ (/स्ल्याशले जनाईएको हुन्छ), यसमा अन्य सबै फाइलहरु र डाइरेक्टरी हुन्छ | ||
+ | |- | ||
+ | | 3:42 | ||
+ | |यदि हामीलाई सहि पाथ थाहा छ भने यसले एउटा फाइल वा डाइरेक्टरीबाट अर्कोमा जान पनि सघाउछ | ||
+ | |- | ||
+ | | 3:51 | ||
+ | |हामी लिनक्स फाइल सिस्टममा काम गर्दै जादा,लाग्छ कि हामी यो ट्री अनुरुप चलिरहेका छौं | ||
+ | |- | ||
+ | | 3:56 | ||
+ | |एउटा कमाण्ड र तपाई एक ठाउँबाट अर्कोमा पुग्नुहुन्छ | ||
+ | |- | ||
+ | | 4:01 | ||
+ | |सुन्दा रमाइलो छ! वास्तबमै यो छ!! हामी हेर्नेछौं | ||
+ | |- | ||
+ | | 4:05 | ||
+ | |जब हामी लिनक्स सिस्टममा लगिन गर्छौं , डिफल्टमा हामी होम डाइरेक्टरीमा हुन्छौं | ||
+ | |- | ||
+ | | 4:11 | ||
+ | |अब, टर्मिनलमा जाउँ | ||
+ | |- | ||
+ | | 4:13 | ||
+ | | Ctrl+alt+T ले उबुन्टुमा टर्मिनल सुरु गर्छ | ||
+ | |- | ||
+ | | 4:17 | ||
+ | |यो कमाण्डले सबै युनिक्स सिस्टममा काम नगर्न सक्छ, टर्मिनल खोल्ने सामान्य प्रकृया अर्को स्पोकन ट्युटोरीयलमा पहिले नै बर्णन गरिएको छ | ||
+ | |- | ||
+ | | 4:27 | ||
+ | |होम डाइरेक्टरी हेर्न, कमाण्ड प्रम्प्टमा यो टाइप गर्नुहोस | ||
+ | "echo स्पेस डलर क्यापिटलमा H-O-M-E" र इन्टर थिच्नुहोस | ||
+ | |- | ||
+ | | 4:40 | ||
+ | |यसले हाम्रो होम डाइरेक्टरीको पाथनेम दिन्छ | ||
+ | |- | ||
+ | | 4:44 | ||
+ | |हामी एक डाइरेक्टरीबाट अर्कोमा जान सक्छौं | ||
+ | |- | ||
+ | | 4:47 | ||
+ | |तर कुनै पनि समयमा हामी एउटा डाइरेक्टरीमा हुन सक्छौं र यसलाई करेन्ट डाइरेक्टरी वा वर्किंग डाइरेक्टरी भनिन्छ, अब स्लाइडमा फर्कौं | ||
+ | |- | ||
+ | | 4:56 | ||
+ | | pwd कमान्डले करेन्ट डाइरेक्टरी हेर्न मद्दत गर्छ, pwd को मतलब प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो | ||
+ | |- | ||
+ | | 5:03 | ||
+ | |कमाण्ड प्रम्प्टमा "pwd" कमाण्ड इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस्, अब यो हाम्रो प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो | ||
+ | |- | ||
+ | | 5:13 | ||
+ | |हामीले एक डाइरेक्टरी देखि अर्कोमा जान सक्छौं भनेका थियौं | ||
+ | |- | ||
+ | | 5:17 | ||
+ | |तर यो कसरी गर्ने ? यसको लागि हामी cd कमाण्ड प्रयोग गर्नेछौं | ||
+ | |- | ||
+ | | 5:22 | ||
+ | |तपाइले तपाई जान चाहनुभएको डाइरेक्टरिको पाथनेम सहित cd कमाण्ड टाइप गर्नुपर्छ | ||
+ | |- | ||
+ | | 5:28 | ||
+ | |अब, प्रम्प्टमा pwd टाइप र इन्टर गरि हाम्रो करेन्ट डाइरेक्टरी हेरौं | ||
+ | |- | ||
+ | |5:37 | ||
+ | | हामी यो डाइरेक्टरीमा काम गर्दैछौं | ||
+ | |- | ||
+ | | 5:41 | ||
+ | |अब, मानौं हामी स्ल्यास usr डाइरेक्टरीमा जान चाहन्छौं, अब,टाइप गरौँ "cd स्पेस स्ल्याश usr" ,यहाँ स्ल्याश भन्नाले अघिल्लो स्ल्याश बुझिन्छ र इन्टर गर्नुहोस | ||
+ | |- | ||
+ | | 5:56 | ||
+ | |अब, हाम्रो हालको डाइरेक्टरी हेरौं, pwd टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
+ | |- | ||
+ | | 6:03 | ||
+ | |अ, हामी स्ल्यास usr डाइरेक्टरीमा पुगेका छौं | ||
+ | |- | ||
+ | | 6:08 | ||
+ | |यहाँ समस्या के हो भने पाथनेम धेरै लामो हुनसक्दैन, यो किनभने यिनीहरु Absolute Pathnames हुन् जसले पुरै रुट डाइरेक्टरी देखि सुरु हुने पाथ देखाउछ | ||
+ | |- | ||
+ | | 6:18 | ||
+ | |बदलामा हामी करेन्ट डाइरेक्टरीबाट सुरु हुने रिलेटिभ पाथनेम प्रयोग गर्न सक्छौं | ||
+ | |- | ||
+ | | 6:23 | ||
+ | |यहाँ, हामीले दुई बिशेष अक्षरहरु थाहा पाउनुपर्छ | ||
+ | '''डट'''जसले करेन्ट डाइरेक्टरी जनाउछ र '''डट डट''' जसले करेन्ट डाइरेक्टरीको प्यारेन्ट डाइरेक्टरी जनाउछ | ||
+ | |- | ||
+ | | 6:36 | ||
+ | |अब, cd कमाण्डको बारेमा केहि जानकारी लिउँ | ||
+ | |- | ||
+ | | 6:40 | ||
+ | |कुनै अर्गुमेंट बिनाको cd कमाण्ड होम डाइरेक्टरीमा फर्कन प्रयोग गरिन्छ | ||
+ | |- | ||
+ | | 6:46 | ||
+ | |कमाण्ड प्रम्प्टमा "cd" टाइप गर्नुहोस र इन्टर गर्नुहोस् | ||
+ | |- | ||
+ | | 6:51 | ||
+ | |अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं | ||
+ | |- | ||
+ | | 6:55 | ||
+ | |हामी हाम्रो होम डाइरेक्टरीमा फर्केका छौं | ||
+ | <nowiki>/home/gnuhata [होम स्ल्याश gnuhata ] </nowiki> | ||
+ | |- | ||
+ | | 7:01 | ||
+ | |अब, म्युजिक डाइरेक्टरीमा जाऊ, कमाण्ड प्रम्प्टमा "cd स्पेस Music(M क्यापिटलमा) स्ल्याश" टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस | ||
+ | |- | ||
+ | | 7:13 | ||
+ | |अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस्, pwd र इन्टर गर्नुहोस, हेर्नुहोस कि हामी /home/gnuhata/Music मा पुगेका छौं | ||
+ | |- | ||
+ | | 7:26 | ||
+ | |म्युजिकबाट प्यारेन्ट डाइरेक्टरीमा जाऊ, यसको लागि तपाइले cd कमाण्ड डट डट सहित प्रयोग गर्नुपर्छ | ||
+ | |- | ||
+ | | 7:33 | ||
+ | |कमाण्ड प्रम्प्टमा cd स्पेस डट डट टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
+ | |- | ||
+ | | 7:40 | ||
+ | |अब, pwd टाइप गरि प्रेजेन्ट डाइरेक्टरी जाच्नुहोस हामी फेरि /home/gnuhataमा छौं | ||
+ | |- | ||
+ | | 7:51 | ||
+ | |अब डट प्रयोग गरि करेन्ट डाइरेक्टरीबाट यसको एउटा सबडाइरेक्टरीमा जानुहोस् | ||
+ | |- | ||
+ | | 7:58 | ||
+ | |कमाण्ड प्रम्प्टमा cd स्पेस डट स्ल्याश Documents(D क्यापिटलमा) स्ल्याश टाइप गर्नुहोस्, इन्टर थिच्नुहोस | ||
+ | |- | ||
+ | | 8:09 | ||
+ | |pwd टाइप गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस, हामी /home/gnuhata/Documentsमा छौं | ||
+ | |- | ||
+ | | 8:19 | ||
+ | |कन्ट्रोल L थिची स्क्रिन सफा पार्नुहोस्, अब तपाई राम्ररी देख्न सक्नुहुन्छ | ||
+ | |- | ||
+ | | 8:23 | ||
+ | |cd कमाण्ड प्रयोग गरि होम डाइरेक्टरीमा फर्कौं | ||
+ | cd टाइप गरौँ र इन्टर थिचौं | ||
+ | |- | ||
+ | | 8:32 | ||
+ | |फेरि pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं,हामी /home/gnuhata मा फर्केका छौं | ||
+ | |- | ||
+ | | 8:41 | ||
+ | |<nowiki>हामी रिलेटिभ पाथमा /स्ल्याशले छुट्ट्याएको कुनै पनि संख्याको डट डट जोड्न सक्दैनौं,</nowiki> | ||
+ | |- | ||
+ | | 8:47 | ||
+ | |यो स्लाइडमा,तपाई फाइल सिस्टम हाइर्यार्की देख्न सक्नुहुन्छ,रुट वा / माथि छ,होम र बिन रुट भित्रको दुई सब डाइरेक्टरी हुन्,युजरनेम, यहाँ डाइरेक्टरीको नाम gnuhata होम भित्रको सब डाइरेक्टरी हो | ||
+ | |- | ||
+ | | 9:05 | ||
+ | |अब, हामी /home/gnuhataमा छौं,हामी अब, बिन डाइरेक्टरीमा कसरी जान सक्छौं? | ||
+ | |- | ||
+ | | 9:12 | ||
+ | |कमाण्ड प्रम्प्टमा "cd स्पेस डट डट स्ल्यास डट डट स्ल्यास बिन"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
+ | |- | ||
+ | | 9:23 | ||
+ | |pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस, | ||
+ | <nowiki>हामी /bin [स्ल्यास बिन डाइरेक्टरीमा छौं] </nowiki> | ||
+ | |- | ||
+ | | 9:30 | ||
+ | |<nowiki>पहिलो डट डट ले हामीलाई स्ल्याश होम स्ल्याश gnuhata बाट स्ल्याश होममा लैजान्छ | ||
+ | - | ||
+ | | 9:37 | ||
+ | |अर्को हामीलाई स्ल्याश होमबाट </nowiki>रुटमा लैजान्छ | ||
+ | |- | ||
+ | | 9:43 | ||
+ | |अब, स्ल्याश वा रुटबाट, हामी स्ल्याश बिन डाइरेक्टरीमा सरेका छौं | ||
+ | |- | ||
+ | | 9:48 | ||
+ | |cd कमाण्ड प्रयोग गरि हाम्रो होम डाइरेक्टरीमा फर्कनुहोस | ||
+ | |- | ||
+ | | 9:52 | ||
+ | |एउटा डाइरेक्टरी बनाउन हामी mkdir कमाण्ड प्रयोग गर्छौं | ||
+ | |- | ||
+ | | 9:56 | ||
+ | |तपाइले कमाण्ड र बनाउनु पर्ने डाइरेक्टरीको नाम टाइप गर्नुपर्छ र करेन्ट डाइरेक्टरी भित्र एउटा नयाँ डाइरेक्टरी बन्नेछ | ||
+ | |- | ||
+ | | 10:04 | ||
+ | | testdir नामक डाइरेक्टरी बनाउन, कमाण्ड "mkdir स्पेस testdir" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
+ | |- | ||
+ | | 10:15 | ||
+ | |यसले सफलतापुर्बक testdir डाइरेक्टरी बनाउछ | ||
+ | |- | ||
+ | | 10:19 | ||
+ | |याद गर्नुहोस कि त्यहाँ डाइरेक्टरी सफलतापुर्बक बनाएको र हटाएको कुनै स्पष्ट जानकारी हुदैन | ||
+ | |- | ||
+ | | 10:25 | ||
+ | |यदि तपाइले कुनै गल्तिको संदेश पाउनु भएन भने, यसले एक्जिक्युसन् सफलतापुर्बक भएको जनाउछ | ||
+ | |- | ||
+ | | 10:30 | ||
+ | |हामी डाइरेक्टरी बनाउन ट्री भित्र कहिँ पनि रिलेटिभ र अब्सोलुट पाथनेम प्रयोग गर्न सक्छौं, यदि हामीसंग त्यसो गर्ने अनुमति छ र सोहि नामको डाइरेक्टरी पहिले नै छैन भने | ||
+ | |- | ||
+ | | 10:43 | ||
+ | |यो प्रक्रियाले बढि डाइरेक्टरी वा अझ डाइरेक्टरीहरुको हाईर्यार्की पनि बनाउन सकिन्छ | ||
+ | |- | ||
+ | | 10:49 | ||
+ | |"mkdir स्पेस test1स्पेस test2टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, यसले प्रेजेन्ट डाइरेक्टरी भित्र test1 रtest2 नामक दुई डाइरेक्टरीहरु बनाउछ | ||
+ | |- | ||
+ | | 11:06 | ||
+ | | "mkdir स्पेस testtree स्पेस testtree स्ल्याशtest3"टाइप गर्नुहोस् | ||
+ | |- | ||
+ | | 11:20 | ||
+ | |यसले testtreeनामक एउटा डाइरेक्टरी र अर्को testtreeभित्र test3सब डाइरेक्टरी बनाउछ | ||
+ | |- | ||
+ | | 11:28 | ||
+ | |ल, हामीले करेन्ट डाइरेक्टरीमा चार डाइरेक्टरीहरु बनाएका छौं, नामत: testdir,test1,test2 र testtree , तीमध्ये पहिलो तीन खाली छन् र अन्तिममा एउटा test3नामक सब डाइरेक्टरी छ | ||
+ | |- | ||
+ | | 11:47 | ||
+ | |mkdir जस्तै rmdir कमाण्ड डाइरेक्टरी वा डाइरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ | ||
+ | |- | ||
+ | | 11:56 | ||
+ | |कमाण्ड "rmdir स्पेस test1" ले सफलतापुर्बक test1डाइरेक्टरी हटाउछ | ||
+ | |- | ||
+ | | 12:09 | ||
+ | | यदि तपाइले कुनै डाइरेक्टरी बनाउनुभएको छ भने मात्र तपाई यसलाई हटाउन सक्नुहुन्छ, डाइरेक्टरी हटाउन तपाइको करेन्ट डाइरेक्टरी हटाउने डाइरेक्टरीभन्दा क्रमको हिसाबले माथि हुनुपर्छ र त्यो खाली हुनुपर्छ | ||
+ | |- | ||
+ | | 12:23 | ||
+ | |अब, कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree स्ल्यास test3"टाइप गर्नुहोस | ||
+ | |- | ||
+ | | 12:35 | ||
+ | |हामी अहिलेtest3 डाइरेक्टरीमा छौं जुन testtree भित्रको सब डाइरेक्टरी हो | ||
+ | |- | ||
+ | | 12:42 | ||
+ | |अब, "rmdir स्पेस testdir" कमाण्ड टाइप गरि testdir डाइरेक्टरी हटाऊ | ||
+ | |- | ||
+ | | 12:55 | ||
+ | |हामी यो हुन नसकेको देख्छौं, किनभने करेन्ट डाइरेक्टरी हटाउन पर्ने डाइरेक्टरी भन्दा हाइर्यार्कीको हिसाबले माथि छैन | ||
+ | |- | ||
+ | | 13:02 | ||
+ | |त्यसैले हामी testdir डाइरेक्टरी भन्दा हाइर्यार्कीको डाइरेक्टरीमा जानुपर्छ | ||
+ | |- | ||
+ | | 13:08 | ||
+ | | "cd स्पेस डट डट" र इन्टर थिच्नुहोस् | ||
+ | |- | ||
+ | | 13:14 | ||
+ | |अब, "cd स्पेस डट डट" टाइप गरि प्यारेन्ट डाइरेक्टरीमा फर्कौं | ||
+ | |- | ||
+ | | 13:20 | ||
+ | |फेरि, अब पहिलेको कमाण्ड हेरौं | ||
+ | |- | ||
+ | | 13:24 | ||
+ | |"rmdir स्पेस testdir"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
+ | |- | ||
+ | | 13:30 | ||
+ | | testdir डाइरेक्टरी सफलतापुर्बक मेटियो, याद गर्नुहोस, testdir डाइरेक्टरी पनि खाली थियो | ||
+ | |- | ||
+ | | 13:38 | ||
+ | |धेरै डाइरेक्टरी वा एउटा डाइरेक्टरीहरुको हाइर्यार्की एकैचोटी हटाउन सकिन्छ, त्यसैले testtree डाइरेक्टरी यसको सबडाइरेक्टरी test3सहित मेटौं | ||
+ | |- | ||
+ | | 13:48 | ||
+ | |कमाण्ड प्रम्प्टमा "rmdir स्पेस testtree स्पेस testtree स्ल्याश test3" टाइप गरौँ र इन्टर गरौँ | ||
+ | |- | ||
+ | | 14:02 | ||
+ | |हेर्नुहोस कि यसले 'testree' डाइरेक्टरी हटाउन सकिदैन किनभने 'testree' खाली छैन भनि एरर मेसेज दिएको छ | ||
+ | |- | ||
+ | | 14:11 | ||
+ | |तर तपाइले भुल्न सक्ने अर्को कुरा भनेको testtree/test3 मेटिएको छ किनकि यो खाली थियो | ||
+ | |- | ||
+ | | 14:19 | ||
+ | |यो जाच्न,कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree"कमाण्ड टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
+ | |- | ||
+ | | 14:27 | ||
+ | |अब, "ls" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, हेर्नुहोस कि डाइरेक्टरीमा केहि छैन, त्यसैले test3 मेटिएको छ | ||
+ | |- | ||
+ | | 14:36 | ||
+ | |ल, हामीले यो लिनक्स ट्युटोरीयलमा लिनक्स फाईहरु डाइरेक्टरीहरु, र कसरी लिनक्स डाइरेक्टरीहरुमा काम गर्ने भनि सिक्यौं, अब, तिनीहरुलाई हेर्नुहोस, एकअर्कोमा जानुहोस, बनाउनुहोस् र हटाउनुहोस | ||
+ | |- | ||
+ | | 14:49 | ||
+ | |यसले हामीलाई यो ट्युटोरीयलको अन्त्यमा ल्याएको छ, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ | ||
+ | |- | ||
+ | | 15:03 | ||
+ | |यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | ||
|- | |- | ||
+ | | 15:08 | ||
+ | |यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ | ||
+ | सहभागिताको लागि धन्यवाद | ||
|} | |} |
Revision as of 12:37, 11 September 2013
Time | Narration |
0:00 | लिनक्स फाईल सिस्टमको स्पोकन टिउटोरियलमा स्वागत छ । |
0:04 | म उबुन्टु .04 प्रयोग गर्छु । |
0:07 | हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ । |
0:13 | यदि ईच्छा भएमा http://spoken-tutorial.org मा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ । |
0:25 | यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ । |
0:28 | नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् । |
0:36 | लिनक्समा लगभग सबै कुरा फाईल हो । |
0:39 | फाईल भनेको के हो त ? फाईल भनेको डकुमेन्टस् र कागजहरु साचेर राख्ने ठाउँ हो । |
0:47 | लिनक्समा फाईल भनेको जानकारी साचेर राख्ने भाडो हो । |
0:53 | डिरेक्टरी भनेको के हो ? |
0:56 | डिरेक्टरी भनेको फाईलहरु र अरु सब- डिरेक्टरीहरुको संग्रह हो । |
1:02 | डिरेक्टरीले हाम्रो फाईलहरुलाई व्यवस्थित बनाएर राख्न मद्त्त गर्दछ । |
1:08 | यो विन्डोजको फोल्डर जस्तै हो । |
1:12 | यसले हरेक युजरहरुलाई आफ्नै फाईलहरु भएको डिरेक्टरी राख्न दिन्छ जुन अरुले हेर्न वा बदल्न सक्दैन । |
1:20 | यदि डिरेक्टरीहरु न हुने हो भने सिस्टममा भएको सबै फाईलहरुको छुट्टाछुट्टै नाम हुनुपर्छ जुन गर्न अत्यन्त गाह्रो हुन्छ । |
1:31 | फाईल र डिरेक्टरीहरुको परिभाषाहरुले केही बताएतापनि ति सबै सटिक छैनन् । |
1:42 | फाईलको नाम तथा प्रोपर्टीज वा एडमिनिस्ट्रेटिभ ईन्फरमेशन हुन्छ जस्तै फाईल जन्मेको वा परिवर्तन गरेको मिति र यसको प्रर्मिशन। |
1:55 | यी प्रोपर्टीहरु फाईलको ईनोड जुन फाईल सिस्टमको विषेश डाटा हो। यसमा फाईलको लम्बाई र फाईल डिस्कको कुन भागमा छ आदि जानकारी हुन्छ । |
2:08 | सिस्टमले फाईल ईनोडको नम्बर प्रयोग गर्दछ । डायरेक्टरी संरचनाले फाईलको नाम राख्छ किनकि हामीलाई ठूलो संख्या भन्दा नाम सम्झन सजिलो हुन्छ । |
2:23 | साधारण परिभाषा विपरित डायरेक्टरीले अरु फाईल साचेर राख्दैन। यो आफै एउटा फाईल हो जसले अरु फाईलको ईनोड संख्या र नाम साचेर राख्छ । |
2:37 | वास्तवमा लिनक्समा तीन प्रकारका फाईलहरु हुन्छन् । |
2:41 | 1 रेगुलर फाईलहरु वा अर्डिनेरि फाईलहरु : यसमा डाटा वा अक्षरहरुको स्टिर्म हुन्छ । |
2:48 | 2 डिरेक्टरीज : पहिलेको स्लाईडमा हेरे जस्तै । |
2:52 | 3 डिभाईस फाईल : लिनक्समा सबै हार्डवेयर डिभाईस र पेरिफेरल्स् फाईलहरुको रुपमा हुन्छ । |
2:59 | लिनक्समा CD, हार्डडिस्क, युएसबि स्टिक सबै फाईल हुन्छन् । यो किन यस्तो हो त ? किनकि यसले साधारण फाईलहरु जस्तै यी उपकरणहरुलाई पढ्न र लेख्न दिन्छ । |
3:15 | लिनक्समा सबै फाईलहरु एउटा परिवार जस्तै एकअर्का संग सम्बन्धित हुन्छन् । |
3:22 | केही फाईल र सबडिरेक्टरीको डिरेक्टरीसंग आमाबुबा - बच्चा सम्बन्ध हुन्छ । यसले लिनक्स फाईल सिस्टम ट्री लाई जन्म दिन्छ । |
3:34 | सबैभन्दा माथि root(frontslash / ले जनाउने) हुन्छ । यसमा अरु सबै फाईलहरु र डिरेक्टरीहरु हुन्छन् । |
3:42 | यसले हामीलाई सहि पाथ थाहा भएको खण्डमा, एउटा फाईल वा डिरेक्टरीबाट अर्कोमा जान सजिलो बनाउँछ । |
3:51 | हामी लिनक्स फाईल सिस्टममा काम गर्दै जादाँ यहि ट्री संग लागिराखेको हुन्छौ । |
3:56 | एउटा कमान्डले हामी एउटा ठाउँबाट अर्कोमा जान सक्छौ । |
4:01 | रमाईलो सुनिन्छ!! हामी देख्छौ यो यस्तै छ । |
4:05 | जब हामी लिनक्स सिस्टममा लगईन गर्दछौ, तब डिफ्ल्टले नै होम डिरेक्टरी पुग्छौ । |
4:11 | टर्मिनलमा जानुहोस् । |
4:13 | उबुन्टुमा Ctrl+alt+T ले टर्मिनल खोल्न मदत्त गर्छ । |
4:17 | यो कमान्ड सबै unix सिस्टममा काम नगर्न सक्छ । टर्मिनल खोल्ने साधारण तरिका अर्को स्पोकन टिउटोरियलमा देखाइएको छ । |
होम डिरेक्टरीमा जान कमान्ड प्रोम्पटमा टाइप गर्नुहोस् | |
"echo space dollar H-O-M-E in capital" र इन्टर थिच्नुहोस् । | |
4:40 | यसले हाम्रो होम डिरेक्टरीको पाथनेम दिन्छ । |
4:44 | हामी एउटाबाट अर्को डिरेक्टरीमा जान सक्छौ । |
4:47 | तर एक समयमा हामी एउटा डिरेक्टरी मात्र हुन्छौ जसलाई करेन्ट डिरेक्टरी वा वर्किङ डिरेक्टरी भनिन्छ । अब स्लाईड्समा जानुहोस् । |
4:56 | pwd कमान्डले करेन्ट डिरेक्टरी देखाउछ । pwd भनेको present working directory हो । |
5:03 | कमान्ड प्रोम्पटमा "pwd" टाईप गरि इन्टर थिच्नुहोस् । यो हाम्रो present working directory हो । |
5:13 | हामीले भनेका थियौ कि हामी एउटाबाट अर्को डिरेक्टरीमा जान सक्छौ । |
5:17 | तर यो कसरी गर्ने ? यसको लागि हामी संग cd कमान्ड छ । |
5:22 | यसका लागि कमान्ड cd, त्यसपछि जान लागेको डिरेक्टरीको पाथनेम टाइप गर्नुहोस् । |
5:28 | फेरि हाम्रो करेन्ट डिरेक्टरी हेर्न कमान्ड प्रोम्पटमा pwd टाइप गरि इन्टर थिच्नुहोस् । |
5:37 | अब हामी यो डिरेक्टरीमा छौ । |
अब भनौ हामीलाई स्लयास usr डिरेक्टरीमा जानपर्यो । टाइप | |
"cd space slash usr" याद गर्नुहोस् लिनक्समा slash भनेको front slash हो । इन्टर थिच्नुहोस् । | |
5:56 | अब हाम्रो करेन्ट डिरेक्टरी हेरौ । pwd टाइप गरि इन्टर थिच्नुहोस् । |
6:03 | हामी slash usr directory मा पुगि सक्यौ । |
6:08 | यहाँ समस्या के छ भने पाथनेमहरु धेरै लामो हुन्छ किनकि यिनीहरु एबसुलुट पाथनेम हुन् जसले रुट डिरेक्टरीबाट शुरु पुरै पाथ देखाउछ । |
6:18 | यसको साटो हामी रिलेटिभ पाथनेमहरु प्रयोग गर्न सक्छौ जुन करेन्ट डिरेक्टरीबाट शुरु हुन्छ । |
हामीलाई दुईवटा स्पेशल क्यारेक्टर्स थाहा हुनुपर्छ | |
डट जसले करेन्ट डिरेक्टरी देखाउछ र डट डट जसले हालको डिरेक्टरीको प्यारेन्ट डिरेक्टरी। | |
6:36 | अब cd कमान्डको बारेमा छोटो छलफल गरौ । |
6:40 | कुनै आर्गुमेन्ट नराखेको cd कमान्डले होम डिरेक्टरीमा पुर्याउछ । |
6:46 | कमान्ड प्रोम्पटमा "cd" टाइप गरि इन्टर थिच्नुहोस् । |
6:51 | pwd कमान्ड राखि करेन्ट डिरेक्टरी जाचँ गर्नुहोस् । |
अब हामी होम डिरेक्टरीमा छौ । |
/home/gnuhata [ narration- slash home slash gnuhata ] | |
7:01 | अब म्युजिक डिरेक्टरीमा जाउँ । कमान्ड प्रोम्पटमा "cd space Music(M in capital) slash" टाइप गरि इन्टर गर्नुहोस् । |
7:13 | pwd कमान्ड प्रयोग गरेर करेन्ट डिरेक्टरी हेर्नुहोस्। pwd र इन्टर थिच्नुहोस् । हेर्नुस् हामी /home/gnuhata/Music मा छौ । |
7:26 | अब म्युजिकबाट प्यारेन्ट डिरेक्टरीमा जाउँ । यसकालागि cd कमान्ड संग डट डट प्रयोग गर्नुहोस् । |
7:33 | कमान्ड प्रोम्पटमा cd स्पेस डट डट टाईप गरि इन्टर थिच्नुहोस् । |
7:40 | अब pwd टाइपगरि हालको डिरेक्टरी हेर्नुहोस् । हामी फेरी /home/gnuhata मा छौ । |
7:51 | अब फेरि डट प्रयोग गरि करेन्ट डिरेक्टरीको सब-डिरेक्टरीमा जाउँ । |
7:58 | कमान्ड प्रोम्पटमा cd स्पेस dot slash डकुमेन्टस् (D in capital) slash टाइप गरि इन्टर गर्नुहोस् । |
8:09 | pwd टाइप गरि करेन्ट डिरेक्टरी हेर्नुहोस् । हामी /home/gnuhata/Documents मा छौ । |
8:19 | control L थिचेर म स्क्रिन सफा गर्छु । तपाई सफा देख्न सक्नु हुन्छ । |
cd कमान्ड प्रयोग गरेर होम डिरेक्टरीमा फिर्ता जानुहोस् । | |
cd टाइप गरि इन्टर गर्नुहोस् । | |
8:32 | pwd कमान्ड प्रयोग गरि हालको डिरेक्टरी हेर्नुहोस् । हामी /home/gnuhata मा छौ । |
8:41 | रिलेटिभ पाथमा हामी जति पनि [narration - dot dot] ले छुट्टाएको / [narration- slash] प्रयोग गर्न सक्छौ । |
8:47 | यस स्लाईडमा हामी फाईल सिस्टम हाइआर्कि देख्न सक्छौ । रुट वा / सबैभन्दा माथि हुन्छ । त्यसपछि root मुनि होम र बिन सब-डिरेक्टरी हुन्छ । यहाँ gnuhata नाम गरेको डिरेक्टरी होमको सब-डिरेक्टरी हो । |
9:05 | अब हामी /home/gnuhata मा छौ । तर बिन डिरेक्टरीमा कसरी जाने ? |
कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् । | |
"cd space dot dot slash dot dot slash bin" र इन्टर थिच्नुहोस् । | |
pwd कमान्ड प्रयोग गरेर करेन्ट डिरेक्टरी हेर्नुहोस् । | |
हामी /bin [narration - slash bin]मा छौ । |
9:30 | पहिलो [narration-dot dot] ले /home/gnuhata [narration - slash home slash gnuhata] बाट /home [narration - slash home] मा लग्छ । । ९:३७ । अर्को ले /home to root मा लग्दछ । |
9:43 | अब / or root बाट हामी /bin directory मा पुग्छौ । |
9:48 | सीडि कमान्ड प्रयोग गरि होम डिरेक्टरीमा फर्ता जानुहोस् । |
9:52 | नयाँ डिरेक्टरी बनाउन mkdir कमान्ड प्रयोग गर्नुहोस् । |
9:56 | तपाईले कमान्ड र बनाउनु पर्ने डिरेक्टरीको नाम टाईप गर्नुपर्छ। करेन्ट डिरेक्टरी मुनि नयाँ डिरेक्टरी बन्छ । |
10:04 | testdir नाम गरेको डिरेक्टरी बनाउन " mkdir space testdir" कमान्ड टाईप गरि इन्टर गर्नुहोस् । |
10:15 | यसले testdir डिरेक्टरी बनाउछ । |
10:19 | याद गर्नुहोस् कि डायरेक्टरी बनाएको वा हटाएको कुनै सुचना आउदैन । |
10:25 | यदि कुनै ईरर् म्यासेज आएनभने सफलता साथ काम भएको बुझिन्छ । |
10:30 | हामी रिलेटिभ वा एबसुलुट पाथनेम प्रयोग गरि ट्री को जहाँपनि डिरेक्टरी बनाउन सकिन्छ । यसका लागि हामी संग पर्मिसन हुनुपर्छ र त्यो नामको अरु फाईल हुनुहुदैन । |
10:43 | यो तरिकाबाट थुप्रै डिरेक्टरीहरु वा डिरेक्टरीको हाईआर्कि बनाउन सकिन्छ । |
10:49 | "mkdir space test1 space test2 टाईप गरि इन्टर थिच्नुहोस्। यसले हालको डिरेक्टरीको मुनि test1 र test2 नाम गरेको दुईवटा डिरेक्टरी बनाईदिन्छ । |
11:06 | "mkdir space testtree space testtree slash test3" टाईप गर्नुहोस् । |
11:20 | यसले testtree नाम गरेको डिरेक्टरी र यस्को मुनि test3 नाम गरेको सब-डिरेक्टरी बनाईदिन्छ । |
11:28 | हामीले testdir,test1,test2 र testtree नाम गरेको चारवटा डिरेक्टरीरु बनाई सकेका छौ। यी मध्ये शुरुको तीनवटा खालि छन् भने अन्तिमकोमा test3 नाम गरेको सब-डिरेक्टरी छ । |
11:47 | mkdir जस्तै mkdir कमान्डले एउटा वा धेरै डिरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ । |
11:56 | "rmdir space test1" कमान्डले test1 डिरेक्टरीलाई हटाइदिन्छ । |
12:09 | तपाई ओनर भएमात्र directory लाई हटाउन मिल्छ। अहिलेको डिरेक्टरी क्रम अनुसार हटाउन लागिएको डिरेक्टरी माथि छ र डिरेक्टरी खाली छ । |
अब कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् । | |
"cd space testtree slash test3" |
12:35 | अब हामी test3 डिरेक्टरीमा छौ जुन testtree को सब-डिरेक्टरी हो । | ||
12:42 | testdir डिरेक्टरीलाई हटाउन "rmdir space testdir ' टाईप गरि इन्टर गर्नुहोस् । | ||
12:55 | हामी हेर्छे कि यो गर्न सकिन्न किनभने हालको डिरेक्टरी हटाउन लागेको डिरेक्टरीको माथि छैन । | ||
13:02 | त्यसैले हामी टेस्टडिर डिरेक्टरीको माथिको डिरेक्टरीमा जानुपर्छ । | ||
13:08 | " cd space dot dot " टाईप गरि इन्टर थिच्नुहोस् । | ||
13:14 | " cd space dot dot " कमान्ड टाईप गरि प्यारेन्ट डिरिक्टरीमा जानुहोस् । | ||
13:20 | फेरी अघिको कमान्ड प्रयोग गर्नुहोस् । | ||
13:24 | "rmdir space testdir" टाईप गरि इन्टर थिच्नुहोस् । | ||
13:30 | testdir डिरेक्टरी सफलताका साथ हट्यो । याद गर्नुहोस् कि testdir डिरेक्टरीपनि खालि थियो । | ||
13:38 | एकै पल्ट धेरै डिरेक्टरीहरु वा डिरेक्टरीहरुको अनुक्रमलाई हटाउन सकिन्छ । अब testtree डिरेक्टरी संगै test3 सब-डिरेक्टरीलाई पनि हटाउने प्रयास गर्नुहोस् । | ||
कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् । | |||
"rmdir space testtree space testtree slash test3" इन्टर थिच्नुहोस् । | |||
14:02 | हेर्नुस्, यसले 'testree' डिरेक्टरी हटाउन नमानि ईरर् म्यासेज देखाउछ किनभने testtree खाली छैन । | ||
14:11 | तर याद गर्नुहोस् testtree/test3 चाहिं खाली भएको कारणले हट्यो । | ||
14:19 | त्यो जाचँ गर्न कमान्ड प्रोम्पटमा " cd space testtree " टाईप गरि इन्टर गर्नुहोस् । | ||
14:27 | अब "ls" टाईपगरि इन्टर थिच्नुहोस् । डाईरेक्टरीमा केही पनि छैन । test3 हटिसक्यो । | ||
14:36 | यस लिनक्स टिउटोरियलमा हामीले लिनक्स फाईलहरु र डिरेक्टरीहरु, लिनक्स डिरेक्टरीहरु संग काम गर्न सिक्यौ । फाईल र डिरेक्टरी हेर्न, अगाडी-पछाडि जाने, तिनलाई हटाउने आदि पनि सिक्यौ । | ||
14:49 | यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो । | ||
15:03 | अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस। | ||
15:08 | यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धार{| border=1 | Time | Narration |
---|---|---|---|
0:00 | लिनक्स फाइल सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ | ||
0:04 | म उबुन्टु १०.०४ प्रयोग गर्दैछु | ||
0:07 | हामी मान्छौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने ज्ञान छ र कमान्डको आधारभूत जानकारी छ | ||
0:13 | यदि तपाई इच्छुक हुनुहुन्छ भने यो अर्को स्पोकन ट्युटोरीयलमा उपलब्ध छ,वेबसाइट हो:http://spoken-tutorial.org | ||
0:25 | यो पनि ध्यान दिनुहोस कि लिनक्स केस सेन्सिटिभ हुन्छ | ||
0:28 | यो ट्युटोरीयलमा नभनेसम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छ | ||
0:36 | लिनक्समा सबैकुरा एउटा फाइल हुन्छ | ||
0:39 | त्यसोभए फाइल के हो? वास्तविक रुपमा फाइल एउटा स्थान हो जहाँ हाम्रो डकुमेन्टहरु र पेपरहरु रहन्छन | ||
0:47 | यसैगरी, लिनक्समा एउटा फाइल सूचना भण्डार गर्ने भाडो हो | ||
0:53 | अब, डाइरेक्टरी के हो त? | ||
0:56 | एउटा डाइरेक्टरीलाई एउटा फाइलहरु र अन्य सब डाइरेक्टरीहरुको समूह भनि बुझ्न सकिन्छ | ||
1:02 | डाइरेक्टरीले हाम्रो फाइलहरु एउटा व्यवस्थित तरिकाले राख्न सहयोग गर्छ | ||
1:08 | यो हामीले विन्डोजमा फोल्डर भने जस्तै हो | ||
1:12 | यसले बिभिन्न युजरलाई उनीहरुको फाइलहरु सहितको आफ्नै डाइरेक्टरी बनाउन र अरुले प्रयोग गर्ने र हेरफेर गर्न नसक्ने बनाउन दिन्छ | ||
1:20 | र त्यहाँ केहि डाइरेक्टरी छैन भने सिस्टममा भएका सबै फाइलहरुको भिन्न नाम हुनुपर्छ, जुन सम्हाल्न धेरै गाह्रो हुन्छ | ||
1:31 | यी फाइल र डाइरेक्टरीका परिभाषाहरु तिनीहरुका बारेमा जान्न पुग्ने भएपनि, यी पुरै सहि छैन | ||
1:42 | साथै यसका सामग्रीहरु,एउटा फाइलको नाम र केहि बिशेषता वा “प्रशासकीय सूचना”; भन्नाले फाइल बनेको/बदलेको मिति र यसका अनुमतिहरु छन | ||
1:55 | बिशेषताहरु फाइलको inodeमा भण्डार गरिन्छ,जहाँ फाइल सिस्टमको बिशेष डाटाको ब्लक छ जसमा फाइलको लम्बाई र यो डिस्कमा कहाँ भण्डार भएको छ भन्ने जानकारी पनि छ | ||
2:08 | सिस्टमले फाइल इनोडको नम्बर प्रयोग गर्छ; डाइरेक्टरी संरचनाले हाम्रो फाइदाको लागि फाइलको नाम दिन्छ किनकि ठूला नम्बरहरु भन्दा नाम सम्झिन सजिलो बनाउछ | ||
2:23 | यो धेरै नै सामान्य बनाईएका परिभाषा बिपरित, एउटा डाइरेक्टरीले खासमा अन्य फाइल सेभ गर्दैन, यसले खाली इनोड नम्बरहरु र अन्य फाइलको नाम राख्छ | ||
2:37 | वास्तवमा लिनक्समा तीन प्रकारका फाइल छन: | ||
2:41 | १सामान्य फाइलहरु: यसमा अक्षरहरुको प्रवाहको रुपमा डाटा मात्र हुन्छ | ||
2:48 | २ डाइरेक्टरीहरु:हामीले पहिलेको स्लाइडमा देखे जस्तै | ||
2:52 | ३ डिभाइस फाइलहरु: लिनक्समा सबै हार्डवेयर यन्त्र र अन्य सबै फाइलको रुपमा प्रस्तुत गरिन्छ | ||
2:59 | एउटा CD, एउटा हार्डडिस्क वा एउटा usb स्टिक, सबै लिनक्समा एउटा फाइल हो, तर यो किन यस्तो? यसले हामीलाई यी डिभाइसहरुमा सामान्य फाइलहरुमा जस्तै लेख्न र पढ्न सघाउछ | ||
3:15 | लिनक्समा सबै फाइलहरु सम्बन्धित हुन्छन, छोटकरीमा भन्दा सबैले हामीले जस्तै एउटा परिवार बनाउछन | ||
3:22 | मानौं एउटा डाइरेक्टरी जसमा केहि फाइलहरु वा सब डाइरेक्टरीहरु छन्,यसमा एक अर्कासंग प्यारेन्ट-चाइल्ड सम्बन्ध हुनेछ, यसले लिनक्स फाइल सिस्टम ट्री लाई जन्माउछ | ||
3:34 | माथि रुट हुन्छ (/स्ल्याशले जनाईएको हुन्छ), यसमा अन्य सबै फाइलहरु र डाइरेक्टरी हुन्छ | ||
3:42 | यदि हामीलाई सहि पाथ थाहा छ भने यसले एउटा फाइल वा डाइरेक्टरीबाट अर्कोमा जान पनि सघाउछ | ||
3:51 | हामी लिनक्स फाइल सिस्टममा काम गर्दै जादा,लाग्छ कि हामी यो ट्री अनुरुप चलिरहेका छौं | ||
3:56 | एउटा कमाण्ड र तपाई एक ठाउँबाट अर्कोमा पुग्नुहुन्छ | ||
4:01 | सुन्दा रमाइलो छ! वास्तबमै यो छ!! हामी हेर्नेछौं | ||
4:05 | जब हामी लिनक्स सिस्टममा लगिन गर्छौं , डिफल्टमा हामी होम डाइरेक्टरीमा हुन्छौं | ||
4:11 | अब, टर्मिनलमा जाउँ | ||
4:13 | Ctrl+alt+T ले उबुन्टुमा टर्मिनल सुरु गर्छ | ||
4:17 | यो कमाण्डले सबै युनिक्स सिस्टममा काम नगर्न सक्छ, टर्मिनल खोल्ने सामान्य प्रकृया अर्को स्पोकन ट्युटोरीयलमा पहिले नै बर्णन गरिएको छ | ||
4:27 | होम डाइरेक्टरी हेर्न, कमाण्ड प्रम्प्टमा यो टाइप गर्नुहोस
"echo स्पेस डलर क्यापिटलमा H-O-M-E" र इन्टर थिच्नुहोस | ||
4:40 | यसले हाम्रो होम डाइरेक्टरीको पाथनेम दिन्छ | ||
4:44 | हामी एक डाइरेक्टरीबाट अर्कोमा जान सक्छौं | ||
4:47 | तर कुनै पनि समयमा हामी एउटा डाइरेक्टरीमा हुन सक्छौं र यसलाई करेन्ट डाइरेक्टरी वा वर्किंग डाइरेक्टरी भनिन्छ, अब स्लाइडमा फर्कौं | ||
4:56 | pwd कमान्डले करेन्ट डाइरेक्टरी हेर्न मद्दत गर्छ, pwd को मतलब प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो | ||
5:03 | कमाण्ड प्रम्प्टमा "pwd" कमाण्ड इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस्, अब यो हाम्रो प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो | ||
5:13 | हामीले एक डाइरेक्टरी देखि अर्कोमा जान सक्छौं भनेका थियौं | ||
5:17 | तर यो कसरी गर्ने ? यसको लागि हामी cd कमाण्ड प्रयोग गर्नेछौं | ||
5:22 | तपाइले तपाई जान चाहनुभएको डाइरेक्टरिको पाथनेम सहित cd कमाण्ड टाइप गर्नुपर्छ | ||
5:28 | अब, प्रम्प्टमा pwd टाइप र इन्टर गरि हाम्रो करेन्ट डाइरेक्टरी हेरौं | ||
5:37 | हामी यो डाइरेक्टरीमा काम गर्दैछौं | ||
5:41 | अब, मानौं हामी स्ल्यास usr डाइरेक्टरीमा जान चाहन्छौं, अब,टाइप गरौँ "cd स्पेस स्ल्याश usr" ,यहाँ स्ल्याश भन्नाले अघिल्लो स्ल्याश बुझिन्छ र इन्टर गर्नुहोस | ||
5:56 | अब, हाम्रो हालको डाइरेक्टरी हेरौं, pwd टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
6:03 | अ, हामी स्ल्यास usr डाइरेक्टरीमा पुगेका छौं | ||
6:08 | यहाँ समस्या के हो भने पाथनेम धेरै लामो हुनसक्दैन, यो किनभने यिनीहरु Absolute Pathnames हुन् जसले पुरै रुट डाइरेक्टरी देखि सुरु हुने पाथ देखाउछ | ||
6:18 | बदलामा हामी करेन्ट डाइरेक्टरीबाट सुरु हुने रिलेटिभ पाथनेम प्रयोग गर्न सक्छौं | ||
6:23 | यहाँ, हामीले दुई बिशेष अक्षरहरु थाहा पाउनुपर्छ
डटजसले करेन्ट डाइरेक्टरी जनाउछ र डट डट जसले करेन्ट डाइरेक्टरीको प्यारेन्ट डाइरेक्टरी जनाउछ | ||
6:36 | अब, cd कमाण्डको बारेमा केहि जानकारी लिउँ | ||
6:40 | कुनै अर्गुमेंट बिनाको cd कमाण्ड होम डाइरेक्टरीमा फर्कन प्रयोग गरिन्छ | ||
6:46 | कमाण्ड प्रम्प्टमा "cd" टाइप गर्नुहोस र इन्टर गर्नुहोस् | ||
6:51 | अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं | ||
6:55 | हामी हाम्रो होम डाइरेक्टरीमा फर्केका छौं
/home/gnuhata [होम स्ल्याश gnuhata ] | ||
7:01 | अब, म्युजिक डाइरेक्टरीमा जाऊ, कमाण्ड प्रम्प्टमा "cd स्पेस Music(M क्यापिटलमा) स्ल्याश" टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस | ||
7:13 | अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस्, pwd र इन्टर गर्नुहोस, हेर्नुहोस कि हामी /home/gnuhata/Music मा पुगेका छौं | ||
7:26 | म्युजिकबाट प्यारेन्ट डाइरेक्टरीमा जाऊ, यसको लागि तपाइले cd कमाण्ड डट डट सहित प्रयोग गर्नुपर्छ | ||
7:33 | कमाण्ड प्रम्प्टमा cd स्पेस डट डट टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
7:40 | अब, pwd टाइप गरि प्रेजेन्ट डाइरेक्टरी जाच्नुहोस हामी फेरि /home/gnuhataमा छौं | ||
7:51 | अब डट प्रयोग गरि करेन्ट डाइरेक्टरीबाट यसको एउटा सबडाइरेक्टरीमा जानुहोस् | ||
7:58 | कमाण्ड प्रम्प्टमा cd स्पेस डट स्ल्याश Documents(D क्यापिटलमा) स्ल्याश टाइप गर्नुहोस्, इन्टर थिच्नुहोस | ||
8:09 | pwd टाइप गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस, हामी /home/gnuhata/Documentsमा छौं | ||
8:19 | कन्ट्रोल L थिची स्क्रिन सफा पार्नुहोस्, अब तपाई राम्ररी देख्न सक्नुहुन्छ | ||
8:23 | cd कमाण्ड प्रयोग गरि होम डाइरेक्टरीमा फर्कौं
cd टाइप गरौँ र इन्टर थिचौं | ||
8:32 | फेरि pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं,हामी /home/gnuhata मा फर्केका छौं | ||
8:41 | हामी रिलेटिभ पाथमा /स्ल्याशले छुट्ट्याएको कुनै पनि संख्याको डट डट जोड्न सक्दैनौं, | ||
8:47 | यो स्लाइडमा,तपाई फाइल सिस्टम हाइर्यार्की देख्न सक्नुहुन्छ,रुट वा / माथि छ,होम र बिन रुट भित्रको दुई सब डाइरेक्टरी हुन्,युजरनेम, यहाँ डाइरेक्टरीको नाम gnuhata होम भित्रको सब डाइरेक्टरी हो | ||
9:05 | अब, हामी /home/gnuhataमा छौं,हामी अब, बिन डाइरेक्टरीमा कसरी जान सक्छौं? | ||
9:12 | कमाण्ड प्रम्प्टमा "cd स्पेस डट डट स्ल्यास डट डट स्ल्यास बिन"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
9:23 | pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस,
हामी /bin [स्ल्यास बिन डाइरेक्टरीमा छौं] | ||
9:30 | पहिलो डट डट ले हामीलाई स्ल्याश होम स्ल्याश gnuhata बाट स्ल्याश होममा लैजान्छ - | 9:37 |अर्को हामीलाई स्ल्याश होमबाट रुटमा लैजान्छ | ||
9:43 | अब, स्ल्याश वा रुटबाट, हामी स्ल्याश बिन डाइरेक्टरीमा सरेका छौं | ||
9:48 | cd कमाण्ड प्रयोग गरि हाम्रो होम डाइरेक्टरीमा फर्कनुहोस | ||
9:52 | एउटा डाइरेक्टरी बनाउन हामी mkdir कमाण्ड प्रयोग गर्छौं | ||
9:56 | तपाइले कमाण्ड र बनाउनु पर्ने डाइरेक्टरीको नाम टाइप गर्नुपर्छ र करेन्ट डाइरेक्टरी भित्र एउटा नयाँ डाइरेक्टरी बन्नेछ | ||
10:04 | testdir नामक डाइरेक्टरी बनाउन, कमाण्ड "mkdir स्पेस testdir" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
10:15 | यसले सफलतापुर्बक testdir डाइरेक्टरी बनाउछ | ||
10:19 | याद गर्नुहोस कि त्यहाँ डाइरेक्टरी सफलतापुर्बक बनाएको र हटाएको कुनै स्पष्ट जानकारी हुदैन | ||
10:25 | यदि तपाइले कुनै गल्तिको संदेश पाउनु भएन भने, यसले एक्जिक्युसन् सफलतापुर्बक भएको जनाउछ | ||
10:30 | हामी डाइरेक्टरी बनाउन ट्री भित्र कहिँ पनि रिलेटिभ र अब्सोलुट पाथनेम प्रयोग गर्न सक्छौं, यदि हामीसंग त्यसो गर्ने अनुमति छ र सोहि नामको डाइरेक्टरी पहिले नै छैन भने | ||
10:43 | यो प्रक्रियाले बढि डाइरेक्टरी वा अझ डाइरेक्टरीहरुको हाईर्यार्की पनि बनाउन सकिन्छ | ||
10:49 | "mkdir स्पेस test1स्पेस test2टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, यसले प्रेजेन्ट डाइरेक्टरी भित्र test1 रtest2 नामक दुई डाइरेक्टरीहरु बनाउछ | ||
11:06 | "mkdir स्पेस testtree स्पेस testtree स्ल्याशtest3"टाइप गर्नुहोस् | ||
11:20 | यसले testtreeनामक एउटा डाइरेक्टरी र अर्को testtreeभित्र test3सब डाइरेक्टरी बनाउछ | ||
11:28 | ल, हामीले करेन्ट डाइरेक्टरीमा चार डाइरेक्टरीहरु बनाएका छौं, नामत: testdir,test1,test2 र testtree , तीमध्ये पहिलो तीन खाली छन् र अन्तिममा एउटा test3नामक सब डाइरेक्टरी छ | ||
11:47 | mkdir जस्तै rmdir कमाण्ड डाइरेक्टरी वा डाइरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ | ||
11:56 | कमाण्ड "rmdir स्पेस test1" ले सफलतापुर्बक test1डाइरेक्टरी हटाउछ | ||
12:09 | यदि तपाइले कुनै डाइरेक्टरी बनाउनुभएको छ भने मात्र तपाई यसलाई हटाउन सक्नुहुन्छ, डाइरेक्टरी हटाउन तपाइको करेन्ट डाइरेक्टरी हटाउने डाइरेक्टरीभन्दा क्रमको हिसाबले माथि हुनुपर्छ र त्यो खाली हुनुपर्छ | ||
12:23 | अब, कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree स्ल्यास test3"टाइप गर्नुहोस | ||
12:35 | हामी अहिलेtest3 डाइरेक्टरीमा छौं जुन testtree भित्रको सब डाइरेक्टरी हो | ||
12:42 | अब, "rmdir स्पेस testdir" कमाण्ड टाइप गरि testdir डाइरेक्टरी हटाऊ | ||
12:55 | हामी यो हुन नसकेको देख्छौं, किनभने करेन्ट डाइरेक्टरी हटाउन पर्ने डाइरेक्टरी भन्दा हाइर्यार्कीको हिसाबले माथि छैन | ||
13:02 | त्यसैले हामी testdir डाइरेक्टरी भन्दा हाइर्यार्कीको डाइरेक्टरीमा जानुपर्छ | ||
13:08 | "cd स्पेस डट डट" र इन्टर थिच्नुहोस् | ||
13:14 | अब, "cd स्पेस डट डट" टाइप गरि प्यारेन्ट डाइरेक्टरीमा फर्कौं | ||
13:20 | फेरि, अब पहिलेको कमाण्ड हेरौं | ||
13:24 | "rmdir स्पेस testdir"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
13:30 | testdir डाइरेक्टरी सफलतापुर्बक मेटियो, याद गर्नुहोस, testdir डाइरेक्टरी पनि खाली थियो | ||
13:38 | धेरै डाइरेक्टरी वा एउटा डाइरेक्टरीहरुको हाइर्यार्की एकैचोटी हटाउन सकिन्छ, त्यसैले testtree डाइरेक्टरी यसको सबडाइरेक्टरी test3सहित मेटौं | ||
13:48 | कमाण्ड प्रम्प्टमा "rmdir स्पेस testtree स्पेस testtree स्ल्याश test3" टाइप गरौँ र इन्टर गरौँ | ||
14:02 | हेर्नुहोस कि यसले 'testree' डाइरेक्टरी हटाउन सकिदैन किनभने 'testree' खाली छैन भनि एरर मेसेज दिएको छ | ||
14:11 | तर तपाइले भुल्न सक्ने अर्को कुरा भनेको testtree/test3 मेटिएको छ किनकि यो खाली थियो | ||
14:19 | यो जाच्न,कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree"कमाण्ड टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
14:27 | अब, "ls" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, हेर्नुहोस कि डाइरेक्टरीमा केहि छैन, त्यसैले test3 मेटिएको छ | ||
14:36 | ल, हामीले यो लिनक्स ट्युटोरीयलमा लिनक्स फाईहरु डाइरेक्टरीहरु, र कसरी लिनक्स डाइरेक्टरीहरुमा काम गर्ने भनि सिक्यौं, अब, तिनीहरुलाई हेर्नुहोस, एकअर्कोमा जानुहोस, बनाउनुहोस् र हटाउनुहोस | ||
14:49 | यसले हामीलाई यो ट्युटोरीयलको अन्त्यमा ल्याएको छ, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ | ||
15:03 | यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | ||
15:08 | यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागिताको लागि धन्यवाद |