Difference between revisions of "Scilab/C2/Plotting-2D-graphs/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
PoojaMoolya (Talk | contribs) |
||
Line 52: | Line 52: | ||
|- | |- | ||
| 01:39 | | 01:39 | ||
− | | |x ले फंक्सन सेट गर्छ, म यो बन्द गर्दैछु, xset फंक्सन कट गरौँ र साइल्याबमा पेस्ट गरौँ र इन्टर थिचौं | + | || x ले फंक्सन सेट गर्छ, म यो बन्द गर्दैछु, xset फंक्सन कट गरौँ र साइल्याबमा पेस्ट गरौँ र इन्टर थिचौं |
|- | |- | ||
|01:51 | |01:51 | ||
− | | तपाईले ग्राफिक विन्डो नम्बर 1 देख्नुहुन्छ, याद गरौँ, यो फंक्सनमा दुई आर्गुमेंटहरु पठाईएका छन्, विन्डो र 1 | + | ||तपाईले ग्राफिक विन्डो नम्बर 1 देख्नुहुन्छ, याद गरौँ, यो फंक्सनमा दुई आर्गुमेंटहरु पठाईएका छन्, विन्डो र 1 |
|- | |- | ||
|02:03 | |02:03 | ||
Line 76: | Line 76: | ||
|- | |- | ||
|02:44 | |02:44 | ||
− | | स्टाइलको डिफल्ट मान 1 हो | + | || स्टाइलको डिफल्ट मान 1 हो |
|- | |- | ||
|02:46 | |02:46 | ||
Line 88: | Line 88: | ||
|- | |- | ||
| 03:15 | | 03:15 | ||
− | | रेक्ट कमान्डमा आर्गुमेन्टको क्रम xmin,ymin,xmax र ymax हो | + | || रेक्ट कमान्डमा आर्गुमेन्टको क्रम xmin,ymin,xmax र ymax हो |
|- | |- | ||
| 03:25 | | 03:25 | ||
Line 102: | Line 102: | ||
|| तपाई देख्न हुनेछ, ग्राफमा x लाई x एक्सिसमा र y लाई y एक्सिसमा लेबल गरिएको छ र ग्राफको टाइटल माइ टाइटल हो | || तपाई देख्न हुनेछ, ग्राफमा x लाई x एक्सिसमा र y लाई y एक्सिसमा लेबल गरिएको छ र ग्राफको टाइटल माइ टाइटल हो | ||
|- | |- | ||
− | |03:59 | + | | 03:59 |
| | तपाई 3 को सट्टा प्लटको टाइटल र एक्सिस एकै कमाण्डले कन्फिगर गर्न चाहनुहुन्छ भने यसको लागि हामी x टाइटल प्रयोग गर्छौ | | | तपाई 3 को सट्टा प्लटको टाइटल र एक्सिस एकै कमाण्डले कन्फिगर गर्न चाहनुहुन्छ भने यसको लागि हामी x टाइटल प्रयोग गर्छौ | ||
|- | |- | ||
Line 166: | Line 166: | ||
|- | |- | ||
| 05:49 | | 05:49 | ||
− | | | तपाई ग्राफ देख्नु हुन्छ | + | ||तपाई ग्राफ देख्नु हुन्छ |
|- | |- | ||
| 05:52 | | 05:52 | ||
Line 212: | Line 212: | ||
|07:28 | |07:28 | ||
|| तपाईं यहाँ देख्नुहुन्छ हामी उपलब्ध डेमोहरुको सूची हेर्न ls टाइप गर्नेछौं | || तपाईं यहाँ देख्नुहुन्छ हामी उपलब्ध डेमोहरुको सूची हेर्न ls टाइप गर्नेछौं | ||
− | |||
|- | |- | ||
| 07:37 | | 07:37 | ||
− | | अनि हामी 2d_3d_plots डीरेकट्री छान्ने छौ र इन्टर थिचौं, sce फाईलहरूमा उपलब्ध विभिन्न डेमो कोड हेर्न ls टाइप गरौ | + | | |अनि हामी 2d_3d_plots डीरेकट्री छान्ने छौ र इन्टर थिचौं, sce फाईलहरूमा उपलब्ध विभिन्न डेमो कोड हेर्न ls टाइप गरौ |
|- | |- | ||
| 07:55 | | 07:55 | ||
Line 248: | Line 247: | ||
|- | |- | ||
| 09:01 | | 09:01 | ||
− | | सब प्लट कमान्डले सबप्लट कमान्डको पहिलो दुई आर्गुमेंट्हरुले प्रतिनिधित्व गरेको 2 बाई 2 म्याट्रिक्सको सब- विन्डोमा टुक्राउने छ | + | | |सब प्लट कमान्डले सबप्लट कमान्डको पहिलो दुई आर्गुमेंट्हरुले प्रतिनिधित्व गरेको 2 बाई 2 म्याट्रिक्सको सब- विन्डोमा टुक्राउने छ |
|- | |- | ||
| 09:11 | | 09:11 | ||
Line 263: | Line 262: | ||
|- | |- | ||
| 09:33 | | 09:33 | ||
− | | ग्राफिक विन्डोमा क्लिक गरौ, फाईल मेनुमा जाँऊ र एक्सपोर्ट टू छानौ | + | | |ग्राफिक विन्डोमा क्लिक गरौ, फाईल मेनुमा जाँऊ र एक्सपोर्ट टू छानौ |
|- | |- | ||
| 09:40 | | 09:40 | ||
Line 272: | Line 271: | ||
|- | |- | ||
| 10:05 | | 10:05 | ||
− | | इमेज खोल्न डिरेक्टरीको माध्यमले ब्राउज गरौ र यो सेभ भएको छ छैन पक्का गरौँ | + | | |इमेज खोल्न डिरेक्टरीको माध्यमले ब्राउज गरौ र यो सेभ भएको छ छैन पक्का गरौँ |
|- | |- | ||
| 10:12 | | 10:12 | ||
Line 290: | Line 289: | ||
|- | |- | ||
|10:33 | |10:33 | ||
− | | |सहभागी हुनुभएकोमा धन्यवाद!! | + | ||सहभागी हुनुभएकोमा धन्यवाद!! |
|} | |} |
Latest revision as of 16:12, 26 April 2017
Time | Narration |
00:00 | प्लटिंग 2D ग्राफ्स विथ साइल्याबको स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:05 | मानौं, तपाईको कम्प्युटरमा साइल्याब इन्स्टल गरिएको छ, हामी साइल्याबमा प्लटहरुको चर्चा गर्ने छौं |
00:10 | साइल्याबले विभिन्न किसिमको 2D र 3D प्लटहरू सिर्जना र अनुकूलित गर्ने धेरै माध्यम प्रदान गर्छ |
00:16 | साइल्याबले सिर्जना गर्न सक्ने विभिन्न साधारण चार्टहरू: x-y प्लट, कन्टुर प्लट, 3D प्लट, हिस्ट्रोग्राम, बार चार्ट आदि हुन |
00:25 | अब, आफ्नो साइल्याब कन्सोल विन्डो खोलौ |
00:28 | म कमान्डहरू कट र पेस्ट गर्न Plotting.sce फाईल प्रयोग गर्ने छु |
00:34 | प्लट गर्नका लागि, हामीलाई पोइन्टहरूको सेट चाहिन्छ, एउटा बराबर अन्तरको पोइन्टहरुको अनुक्रम सिर्जना गरौ |
00:40 | यो linspace कमान्ड प्रयोग गरि लिनीयर्ली इक्वली स्पेस्ड भेक्टर सिर्जना गर्न सकिन्छ |
00:46 | उदाहरणको लागि |
00:49 | x 1 र 10 बीचको ५ लिनियर्ली इक्वली स्पेस्ड पोइन्टहरु सहितको रो भेक्टर हो |
00:57 | त्यसैगरी, y 1 र 20 बीचको ५ लिनियर्ली इक्वली स्पेस्ड पोइन्टहरु सहितको रो भेक्टर हो |
01:08 | linspace सम्बन्धि थप जानकारी हेल्प डकुमेन्टेसनमा प्राप्त गर्न सकिन्छ |
01:14 | हामी अब प्लट फंक्सन प्रयोग गरि आर्गुमेन्ट x र y को एउटा ग्राफ प्लट गरौँ |
01:19 | यो म्याटल्याबमा प्रयोग गरेको जस्तै छ, x,y प्लट गरौ |
01:26 | यसले x भर्सेस y को एउटा ग्राफ सिर्जना गर्छ |
01:32 | याद गरौ, ग्राफिक्स विन्डोले '0' लेबल गरिएको छ, हामी अर्को ग्राफिक विन्डो खोल्ने छौ |
01:39 | x ले फंक्सन सेट गर्छ, म यो बन्द गर्दैछु, xset फंक्सन कट गरौँ र साइल्याबमा पेस्ट गरौँ र इन्टर थिचौं |
01:51 | तपाईले ग्राफिक विन्डो नम्बर 1 देख्नुहुन्छ, याद गरौँ, यो फंक्सनमा दुई आर्गुमेंटहरु पठाईएका छन्, विन्डो र 1 |
02:03 | यो विन्डोमा अर्को ग्राफ प्लट गरिनेछ |
02:07 | साइल्याबको लागि, 2d प्लट 2d ग्राफहरू प्लट गर्ने नेटिभ फंक्सन हो |
02:14 | तपाई देख्नुहुन्छ, प्लट 2d कमान्डले x भर्सेस y को ग्राफ प्लट गर्छ |
02:27 | याद गरौँ, त्यहाँ style नामक तेस्रो आर्गुमेंट छ |
02:32 | स्टाइल आर्गुमेन्ट वैकल्पिक छ, यो प्लटको देखावट अनुकुल पार्न प्रयोग गरिन्छ |
02:36 | स्टाइल पोजिटिभ मानको लागि, अहिलेको अवस्थामा वक्र बिभिन्न रंगहरु जस्तै हरियोमा सादा छ |
02:44 | स्टाइलको डिफल्ट मान 1 हो |
02:46 | नेगेटिभ मानहरुको लागि प्लटिंग गरौ र आफैं देखावटमा भिन्नता हेर्नुहोस् |
02:52 | साथै हामी लागि x र y एक्सिसको लागि शुरू र अन्तको पोइन्टहरु चौथो आर्गुमेन्टमा पठाएर सेट गर्न सक्छौ, यसलाई रेक्ट भन्छ |
03:08 | हामीसँग 1 देखि 10 सम्मको x- एक्सिस र 1 देखि 20 सम्म y- एक्सिस छ |
03:15 | रेक्ट कमान्डमा आर्गुमेन्टको क्रम xmin,ymin,xmax र ymax हो |
03:25 | टाइटल, एक्सिस र लिजेंड्स बारे सिकौ |
03:28 | एक्सिसमा लेबल र प्लटमा टाइटल कन्फिगर गर्न, हामी टाइटल, x लेबल र y लेबल कमान्डहरू प्रयोग गर्न सक्छौ |
03:38 | म यो कमान्डहरूको सेट कट गर्छु र कन्सोलमा पेस्ट गर्ने छु, इन्टर थिचौं |
03:45 | तपाई देख्न हुनेछ, ग्राफमा x लाई x एक्सिसमा र y लाई y एक्सिसमा लेबल गरिएको छ र ग्राफको टाइटल माइ टाइटल हो |
03:59 | तपाई 3 को सट्टा प्लटको टाइटल र एक्सिस एकै कमाण्डले कन्फिगर गर्न चाहनुहुन्छ भने यसको लागि हामी x टाइटल प्रयोग गर्छौ |
04:09 | सबै ३ आर्गुमेन्टहरु सहितको कमान्ड |
04:12 | म यो कमान्ड कट गर्छु र साइल्याबमा पेस्ट गर्नेछु, इन्टर थिचौं |
04:19 | अब तपाई देख्नु हुन्छ, x एक्सिस लेबल X एक्सिस, Y एक्सिस र टाइटल माइ टाइटल छ |
04:27 | तपाई देख्नसक्नुहुन्छ अहिले मैले टाइप गरिरहेको clf() फंक्सनले अब ग्राफिक विन्डो सफा गर्ने छ |
04:37 | यो एकै ग्राफिक विंडोमा विभिन्न ग्राफ प्लट गर्दा उपयोगी हुन्छ |
04:42 | म यो विन्डोलाई बन्द गर्ने छु |
04:44 | कहिलेकाहीं हामीले एउटै प्लटको डाटाको दुई सेट तुलना गर्न आवश्यक हुन्छ जस्तै x डाटा को एक सेट र y डाटाको दुई सेट |
04:52 | यसको लागि उदाहरण हेरौ, म तल स्क्रोल गर्ने छु |
04:57 | हामी x रो भेक्टरमा linspace कमान्ड प्रयोग गरि x एक्सिस पोइन्टहरू परिभाषित गर्नेछौं |
05:03 | एउटा फंक्सन परिभाषित गरौ |
05:05 | y1 = x^2 |
05:08 | x भर्सेस y1 प्लट गरौ |
05:10 | अर्को फंक्सन परिभाषित गरौ |
05:12 | y2 = 2*x^2 |
05:15 | x भर्सेस y2 प्लट गरौ |
05:19 | हामी हाम्रो ग्राफमा लेबल र टाइटल पनि दिने छौ |
05:23 | याद गरौ, हामीले प्लट फंक्सनमा वक्रको रुप परिवर्तन गर्न थप ”o-” र ”+-”कमान्डहरू पठाएका छौं, |
05:33 | यी आर्गुमेन्टहरू plot2d फंक्सनको अंश होइन |
05:37 | तिनीहरू प्लट फंक्सनसँग मात्र प्रयोग गर्न सकिन्छ |
05:41 | म कमान्डहरूको यी सेटलाई कपी गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्ने छु |
05:49 | तपाई ग्राफ देख्नु हुन्छ |
05:52 | हामीले कुन वक्र कुन फंक्सनसंग सम्बन्धित छ जानेमा ठुलो मद्दत हुन्थ्यो, हैन त? |
05:57 | यसो लिजेण्ड कमाण्ड प्रयोग गरि गर्न सकिन्छ |
06:09 | o- वक्रले फंक्सन y1=x^2 लाई प्रतिनिधित्व गर्छ र "+-" ले फंक्सन y2=2*x^2 लाई प्रतिनिधित्व गर्छ |
06:20 | म यो ग्राफिक विन्डो बन्द गर्नेछु |
06:23 | हामी अब plot2d डेमोहरु र सबप्लट फंक्सनको बारेमा चर्चा गर्नेछौं |
06:28 | साइल्याबले यसको सबै मुख्य फंक्सनहरुको लागि डेमोहरु उपलब्ध गराउछ, plot2d को डेमो demonstration ट्याबमा हेर्न सकिन्छ |
06:40 | ग्राफिक्समा क्लिक गरौ, 2d-3d प्लट्स क्लिक गरौ र दिएको विभिन्न डेमोहरुबाट एउटा डेमो छानौ, म plot2d मा क्लिक गर्नेछु |
06:54 | तपाई डेमो ग्राफ देख्नुहुनेछ |
06:56 | यो ग्राफको कोड यहाँ भ्यु कोड बटनमा क्लिक गरेर पनि हेर्न सकिन्छ |
07:02 | यो लिन्क Mac OS मा खुल्दैन तर विन्डोज र लिनक्समा काम गर्छ |
07:08 | तथापि म्याकमा कोड डीरेक्टरीबाट हेर्न सकिन्छ |
07:12 | टर्मिनलमा जाँऊ |
07:16 | अहिले म देखाए जस्तै साइल्याब 5.2 डेमोज डीरेक्टरीमा छु |
07:22 | यस डीरेक्ट्रीको पूर्ण पाथ यहाँ देखाइएको छ |
07:28 | तपाईं यहाँ देख्नुहुन्छ हामी उपलब्ध डेमोहरुको सूची हेर्न ls टाइप गर्नेछौं |
07:37 | अनि हामी 2d_3d_plots डीरेकट्री छान्ने छौ र इन्टर थिचौं, sce फाईलहरूमा उपलब्ध विभिन्न डेमो कोड हेर्न ls टाइप गरौ |
07:55 | हामीले पहिले नै हेरेको डेमोको कोडहरु हेर्नेछौ |
08:00 | more plot2d.dem.sce टाइप गरौ र इन्टर थिचौ |
08:12 | यहाँ तपाई plot2d फंक्सनको डेमो ग्राफको लागि कोड देख्न सक्नुहुनेछ |
08:18 | म टर्मिनल बन्द गर्ने छु, म डेमो ग्राफ र डेमो विन्डो बन्द गर्ने छु |
08:26 | त्यसै गरी, तपाई अन्य डेमोहरुमा पनि जान सक्नुहुन्छ र साइल्याबबारे थप जान्न सक्नुहुन्छ |
08:30 | अब सबप्लट फंक्सनको चर्चा गरौँ |
08:33 | subplot() फंक्सनले ग्राफिक्स विन्डोलाई म्याट्रिक्सको सब विन्डोजमा बिभाजन गर्छ |
08:38 | यो फंक्सनको व्याख्या गर्न, हामीले साइल्याबमा 2D ग्राफहरु प्लट गर्न डेमोहरु प्रयोग गर्ने छौ |
08:43 | उदाहरणको लागि, आफ्नो कन्सोलमा 2d टाइप गरौ र यो फंक्सनको डेमो प्लट हेरौ |
08:59 | म यो विन्डोलाई बन्द गर्ने छु |
09:01 | सब प्लट कमान्डले सबप्लट कमान्डको पहिलो दुई आर्गुमेंट्हरुले प्रतिनिधित्व गरेको 2 बाई 2 म्याट्रिक्सको सब- विन्डोमा टुक्राउने छ |
09:11 | तेस्रो आर्गुमेन्टले हालको विन्डो जनाउँछ जसमा प्लट हुनेछ |
09:16 | म यो पुरै कमान्डको सेटलाई साइल्याब कन्सोलमा कपी गरेर एक्जिक्युट गर्ने छु |
09:25 | तपाई ४ प्लटहरू एकै प्लट विन्डोमा देख्न सक्नुहुन्छ |
09:29 | प्राप्त प्लट कम्प्युटरमा एउटा चित्रको रूपमा सेभ गर्न सकिन्छ |
09:33 | ग्राफिक विन्डोमा क्लिक गरौ, फाईल मेनुमा जाँऊ र एक्सपोर्ट टू छानौ |
09:40 | आफ्नो प्लटलाई उपयुक्त टाइटल दिनुहोस्, आफ्नो फाइल सेभ गर्न एउटा गन्तव्य फोल्डर छानौ, तपाईंले आफ्नो इमेज देख्न चाहनुभएको फाइल फर्म्याट छानौ |
09:59 | म JPEG फर्म्याट छान्नेछुँ र सेभ क्लिक गर्नेछु |
10:05 | इमेज खोल्न डिरेक्टरीको माध्यमले ब्राउज गरौ र यो सेभ भएको छ छैन पक्का गरौँ |
10:12 | यसरी हामी प्लटिंग इन साइल्याब स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं |
10:16 | साइल्याबमा अन्य धेरै फंक्सनहरू छन् जुन अर्को स्पोकन ट्यूटोरियलमा चर्चा गरिने छ |
10:20 | साइल्याब लिन्कहरु हेर्दै गरौँ |
10:23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICTको सहयोग रहेको छ |
10:29 | यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा छ |
10:33 | सहभागी हुनुभएकोमा धन्यवाद!! |