Difference between revisions of "LibreOffice-Suite-Impress/C3/Custom-Animation/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' Custom Animation {| border=1 || '''Visual Cue''' || '''Narration''' |- ||00.00 || लिब्रे अफिस इम्प्रेसको…')
 
 
Line 1: Line 1:
[[Media:Custom Animation.zip |Custom Animation]]
+
{| border = 1
 
+
|'''Time'''
{| border=1
+
|'''Narration'''
|| '''Visual Cue'''
+
|| '''Narration'''
+
 
|-
 
|-
||00.00
+
||00:00
 
|| लिब्रे अफिस इम्प्रेसको '''Custom Animation''' स्पोकन टिउटोरियलमा स्वागत छ
 
|| लिब्रे अफिस इम्प्रेसको '''Custom Animation''' स्पोकन टिउटोरियलमा स्वागत छ
 
|-
 
|-
||00.07  
+
||00:07  
 
|| यो ट्युटोरियलमा हामीले इम्प्रेसको कस्टम एनिमेसन बारे सिक्नेछौं
 
|| यो ट्युटोरियलमा हामीले इम्प्रेसको कस्टम एनिमेसन बारे सिक्नेछौं
 
|-
 
|-
||00.12  
+
||00:12  
 
|| यहाँ हामी उबुन्टु लिनक्स १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ  
 
|| यहाँ हामी उबुन्टु लिनक्स १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ  
 
|-
 
|-
||00.21
+
||00:21
 
||पहिले, '''Sample-Impress.odp''' प्रस्तुति खोलौ  
 
||पहिले, '''Sample-Impress.odp''' प्रस्तुति खोलौ  
 
|-
 
|-
||00.26
+
||00:26
 
|| '''Slides''' पेनको '''Potential Alternatives ''' थम्बनेल क्लिक गरौँ
 
|| '''Slides''' पेनको '''Potential Alternatives ''' थम्बनेल क्लिक गरौँ
 
|-
 
|-
||00.32
+
||00:32
 
|| यो स्लाइड अब '''Main''' पेनमा देखाइएको छ
 
|| यो स्लाइड अब '''Main''' पेनमा देखाइएको छ
 
|-
 
|-
|| 00.36
+
|| 00:36
 
||हाम्रो प्रस्तुति आकर्षक बनाउन कस्टम एनिमेसन कसरी प्रयोग गर्ने सिकौं
 
||हाम्रो प्रस्तुति आकर्षक बनाउन कस्टम एनिमेसन कसरी प्रयोग गर्ने सिकौं
 
|-
 
|-
|| 00.43
+
|| 00:43
 
|| स्लाइडको बाँयाको पहिलो टेक्स्ट बक्स छानौ  
 
|| स्लाइडको बाँयाको पहिलो टेक्स्ट बक्स छानौ  
 
|-
 
|-
|| 00.47
+
|| 00:47
 
||यसो गर्न टेक्स्टमा किल्क गरौ र त्यसपछि देखापरेको बोर्डरमा क्लिक गरौ  
 
||यसो गर्न टेक्स्टमा किल्क गरौ र त्यसपछि देखापरेको बोर्डरमा क्लिक गरौ  
 
|-
 
|-
|| 00.54
+
|| 00:54
 
|| दाहिनेतिरको '''Impress ''' विन्डोबाट '''Task''' पेनको '''Custom Animation''' मा क्लिक गरौ  
 
|| दाहिनेतिरको '''Impress ''' विन्डोबाट '''Task''' पेनको '''Custom Animation''' मा क्लिक गरौ  
 
|-
 
|-
|| 01.01
+
|| 01:01
 
|| '''Add'''मा क्लिक गरौ  
 
|| '''Add'''मा क्लिक गरौ  
 
|-
 
|-
|| 01.03
+
|| 01:03
 
|| '''Custom Animation ''' डाइलग बक्स देखिन्छ  
 
|| '''Custom Animation ''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
|| 01.07
+
|| 01:07
 
||याद गरौ, '''Entrance''' ट्याब खुल्छ  
 
||याद गरौ, '''Entrance''' ट्याब खुल्छ  
 
|-
 
|-
|| 01.10
+
|| 01:10
 
||यस '''Entrance''' ट्याबले स्क्रीनमा देखापरेको बस्तुलाई नियन्त्रण गर्छ
 
||यस '''Entrance''' ट्याबले स्क्रीनमा देखापरेको बस्तुलाई नियन्त्रण गर्छ
 
|-
 
|-
|| 01.15
+
|| 01:15
 
||हामी यो श्रृंखलाका अन्य ट्याबहरु पछिको ट्यूटोरियलमा सिक्नेछौ  
 
||हामी यो श्रृंखलाका अन्य ट्याबहरु पछिको ट्यूटोरियलमा सिक्नेछौ  
 
|-
 
|-
|| 01.21
+
|| 01:21
 
|| '''Basic ''' अन्तर्गत '''Diagonal Squares''' छानौ  
 
|| '''Basic ''' अन्तर्गत '''Diagonal Squares''' छानौ  
 
|-
 
|-
|| 01.25
+
|| 01:25
 
|| तपाईं एनिमेसन देखापर्ने स्थानमा गति नियन्त्रण गर्न पनि सक्नुहुन्छ  
 
|| तपाईं एनिमेसन देखापर्ने स्थानमा गति नियन्त्रण गर्न पनि सक्नुहुन्छ  
 
|-
 
|-
|| 01.30
+
|| 01:30
 
|| '''Speed field''' को ड्रप डाउन बक्समा क्लिक गरौ, '''Slow''' छानौं र '''OK'''  क्लिक गरौ  
 
|| '''Speed field''' को ड्रप डाउन बक्समा क्लिक गरौ, '''Slow''' छानौं र '''OK'''  क्लिक गरौ  
 
|-
 
|-
|| 01.37
+
|| 01:37
 
|| यस '''Effect''' क्षेत्रले तपाईलाई एनिमेसन विकल्प सेट गर्न दिन्छ
 
|| यस '''Effect''' क्षेत्रले तपाईलाई एनिमेसन विकल्प सेट गर्न दिन्छ
 
|-
 
|-
|| 01.43
+
|| 01:43
 
||बक्सको तल्लो '''Effect''' फिल्डले प्रस्तुतिमा थपिएको एनिमेसन देखाउछ  
 
||बक्सको तल्लो '''Effect''' फिल्डले प्रस्तुतिमा थपिएको एनिमेसन देखाउछ  
 
|-
 
|-
|| 01.51
+
|| 01:51
 
||याद गरौँ, एनिमेसनको सूचीमा पहिलो एनिमेसन थपिएको छ
 
||याद गरौँ, एनिमेसनको सूचीमा पहिलो एनिमेसन थपिएको छ
 
|-
 
|-
|| 01.56
+
|| 01:56
 
|| तल स्क्रोल गरौ र '''Play''' क्लिक गरौ  
 
|| तल स्क्रोल गरौ र '''Play''' क्लिक गरौ  
 
|-
 
|-
|| 02.00
+
|| 02:00
 
|| तपाईले रोजेको सबै एनिमेसनको प्रिभ्यु अब मेन पेनमा चल्ने छ  
 
|| तपाईले रोजेको सबै एनिमेसनको प्रिभ्यु अब मेन पेनमा चल्ने छ  
 
|-
 
|-
|| 02.08
+
|| 02:08
 
||अब स्लाइडको दोस्रो टेक्स्ट बक्स छानौं, '''Custom Animation''' अन्तर्गत '''Add''' क्लिक गरौ  
 
||अब स्लाइडको दोस्रो टेक्स्ट बक्स छानौं, '''Custom Animation''' अन्तर्गत '''Add''' क्लिक गरौ  
 
|-
 
|-
|| 02.18
+
|| 02:18
 
|| देखापर्ने '''Custom Animation''' डाइलग बक्सको '''Basic Animation''' अन्तर्गत  '''Wedge''' छानौं
 
|| देखापर्ने '''Custom Animation''' डाइलग बक्सको '''Basic Animation''' अन्तर्गत  '''Wedge''' छानौं
 
|-
 
|-
|| 02.25
+
|| 02:25
 
|| गति '''Medium''' मा सेट गरौ, '''OK'''मा क्लिक गरौ  
 
|| गति '''Medium''' मा सेट गरौ, '''OK'''मा क्लिक गरौ  
 
|-
 
|-
||02.31
+
||02:31
 
|| याद गरौ, यो एनिमेसन बक्समा थपिएको छ  
 
|| याद गरौ, यो एनिमेसन बक्समा थपिएको छ  
 
|-
 
|-
|| 02.36
+
|| 02:36
 
|| सूचीमा एनिमेसन हामीले रचना गरेको क्रममा भएको नियाल्नुहोस्
 
|| सूचीमा एनिमेसन हामीले रचना गरेको क्रममा भएको नियाल्नुहोस्
 
|-
 
|-
||02.42
+
||02:42
 
|| दोस्रो एनिमेसन छानौं, '''Play''' बटनमा क्लिक गरौ  
 
|| दोस्रो एनिमेसन छानौं, '''Play''' बटनमा क्लिक गरौ  
 
|-
 
|-
|| 02.47
+
|| 02:47
 
|| तपाई प्रिभ्युमा एक भन्दा बढी एनिमेसन पनि छान्न सक्नुहुन्छ
 
|| तपाई प्रिभ्युमा एक भन्दा बढी एनिमेसन पनि छान्न सक्नुहुन्छ
 
|-
 
|-
|| 02.51
+
|| 02:51
 
|| यसो गर्न '''Shift''' की थिची राखी एनिमेसन छानौं
 
|| यसो गर्न '''Shift''' की थिची राखी एनिमेसन छानौं
 
|-
 
|-
|| 02.57
+
|| 02:57
 
||'''Play''' क्लिक गरौ, तपाईले छानेका सबै एनिमेसनका प्रिभ्युहरु चल्नेछन्  
 
||'''Play''' क्लिक गरौ, तपाईले छानेका सबै एनिमेसनका प्रिभ्युहरु चल्नेछन्  
 
|-
 
|-
|| 03.05
+
|| 03:05
 
|| अब, तेस्रो टेक्स्ट बक्स छानौं, लेआउटस् मा '''Add''' क्लिक गरौ  
 
|| अब, तेस्रो टेक्स्ट बक्स छानौं, लेआउटस् मा '''Add''' क्लिक गरौ  
 
|-
 
|-
|| 03.10
+
|| 03:10
 
||'''Entrance''' ट्याबको '''Basic''' अन्तर्गत '''Diamond''' छानौं
 
||'''Entrance''' ट्याबको '''Basic''' अन्तर्गत '''Diamond''' छानौं
 
|-
 
|-
||03.17   
+
||03:17   
 
|| गति '''Slow ''' मा सेट गरौ, '''OK''' क्लिक गरौ  
 
|| गति '''Slow ''' मा सेट गरौ, '''OK''' क्लिक गरौ  
 
|-
 
|-
|| 03.22
+
|| 03:22
 
|| प्रत्येक एनिमेसनमा निश्चित पूर्वनिर्धारित गुणहरू आउछ
 
|| प्रत्येक एनिमेसनमा निश्चित पूर्वनिर्धारित गुणहरू आउछ
 
|-
 
|-
|| 03.26
+
|| 03:26
 
|| तपाई पनि '''Change Order''' बटन प्रयोग गरेर एनिमेसनको क्रम परिवर्तन गर्न सक्नुहुन्छ
 
|| तपाई पनि '''Change Order''' बटन प्रयोग गरेर एनिमेसनको क्रम परिवर्तन गर्न सक्नुहुन्छ
 
|-
 
|-
|| 03.32
+
|| 03:32
 
|| प्रत्येक एनिमेसनका लागि पूर्वनिर्धारित गुण हेरौ र कसरी तिनीहरुलाई फेरबदल गर्ने सिकौं
 
|| प्रत्येक एनिमेसनका लागि पूर्वनिर्धारित गुण हेरौ र कसरी तिनीहरुलाई फेरबदल गर्ने सिकौं
 
|-
 
|-
|| 03.40
+
|| 03:40
 
||सुचीको पहिलो एनिमेसनमा दोहोरो क्लिक गरौ, यो एउटा '''Diagonal Squares''' विकल्प हो  
 
||सुचीको पहिलो एनिमेसनमा दोहोरो क्लिक गरौ, यो एउटा '''Diagonal Squares''' विकल्प हो  
 
|-
 
|-
|| 03.46
+
|| 03:46
 
|| '''Effects Options''' डाइलग बक्स देखापर्छ
 
|| '''Effects Options''' डाइलग बक्स देखापर्छ
 
|-
 
|-
|| 03.50
+
|| 03:50
 
|| डिफल्ट '''Effects ''' ट्याब देखिन्छ
 
|| डिफल्ट '''Effects ''' ट्याब देखिन्छ
 
|-
 
|-
|| 03.54
+
|| 03:54
 
|| '''Setting''' अन्तर्गत '''Direction''' ड्रप डाउनमा क्लिक गरौ र '''From right to top''' छानौं  
 
|| '''Setting''' अन्तर्गत '''Direction''' ड्रप डाउनमा क्लिक गरौ र '''From right to top''' छानौं  
 
|-
 
|-
|| 04.01
+
|| 04:01
 
|| यसमा दाहिनेतिरबाट सुरु गरेको एनिमेसनको प्रभाव छ र हुदै जाँदा माथितिर सर्ने छ
 
|| यसमा दाहिनेतिरबाट सुरु गरेको एनिमेसनको प्रभाव छ र हुदै जाँदा माथितिर सर्ने छ
 
|-
 
|-
|| 04.08
+
|| 04:08
 
|| डाइलग बक्स बन्द गर्न '''OK '''क्लिक गरौ  
 
|| डाइलग बक्स बन्द गर्न '''OK '''क्लिक गरौ  
 
|-
 
|-
|| 04.12
+
|| 04:12
 
|| तपाईले थपेको एनिमेसन हेर्न '''Play''' बटन क्लिक गरौ  
 
|| तपाईले थपेको एनिमेसन हेर्न '''Play''' बटन क्लिक गरौ  
 
|-
 
|-
|| 04.17
+
|| 04:17
 
||पुन यो एनिमेसनमा दोहोरो क्लिक गरौ, '''Effect Options''' डाइलग बक्स देखिन्छ  
 
||पुन यो एनिमेसनमा दोहोरो क्लिक गरौ, '''Effect Options''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
|| 04.24
+
|| 04:24
 
|| '''Timing''' ट्याबमा क्लिक गरौ  
 
|| '''Timing''' ट्याबमा क्लिक गरौ  
 
|-
 
|-
|| 04.26
+
|| 04:26
||'''Delay''' फिल्डमा डीलेलाई १.० सेकन्डले बढाऊ, यसको असरले एनिमेसन एक सेकन्ड पछाडी सुरु हुन्छ
+
||'''Delay''' फिल्डमा डीलेलाई १.० सेकन्डले बढाऊ, यसको असरले एनिमेसन एक सेकन्ड पछाडी सुरु हुन्छ '''OK''' क्लिक गरौँ
'''OK''' क्लिक गरौँ
+
 
|-
 
|-
|| 04.39
+
|| 04:39
 
|| अब पहिलो एनिमेसन छानौं  
 
|| अब पहिलो एनिमेसन छानौं  
 
|-
 
|-
|| 04.43
+
|| 04:43
 
|| '''Play ''' बटन क्लिक गरौ  
 
|| '''Play ''' बटन क्लिक गरौ  
 
|-
 
|-
|| 04.45
+
|| 04:45
 
||तपाईले एनिमेसनमा गरेको परिवर्तनको प्रभाव देख्न सक्नु हुनेछ  
 
||तपाईले एनिमेसनमा गरेको परिवर्तनको प्रभाव देख्न सक्नु हुनेछ  
 
|-
 
|-
|| 04.50
+
|| 04:50
 
||सूचीको दोस्रो एनिमेसनमा दोहोरो क्लिक गरौ, हामीले सेट गरेको '''Wedges''' विकल्प हो  
 
||सूचीको दोस्रो एनिमेसनमा दोहोरो क्लिक गरौ, हामीले सेट गरेको '''Wedges''' विकल्प हो  
 
|-
 
|-
|| 04.54
+
|| 04:54
 
|| '''Effects Options''' डाइलग बक्स देखिन्छ  
 
|| '''Effects Options''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
||05.02
+
||05:02
 
|| '''Text Animation''' ट्याब क्लिक गरौ  
 
|| '''Text Animation''' ट्याब क्लिक गरौ  
 
|-
 
|-
||05.05
+
||05:05
 
|| '''Text Animation''' ट्याबले टेक्स्टलाई एनिमेट गर्ने विभिन्न विकल्पहरू प्रदान गर्छ  
 
|| '''Text Animation''' ट्याबले टेक्स्टलाई एनिमेट गर्ने विभिन्न विकल्पहरू प्रदान गर्छ  
 
|-
 
|-
|| 05.12
+
|| 05:12
 
|| '''Group text ''' फिल्डमा '''By 1st level paragraphs''' छानौं
 
|| '''Group text ''' फिल्डमा '''By 1st level paragraphs''' छानौं
 
|-
 
|-
||05.16
+
||05:16
 
|| यसले प्रत्येक बुलेट बिन्दु अलग्गै देखाउछ  
 
|| यसले प्रत्येक बुलेट बिन्दु अलग्गै देखाउछ  
 
|-
 
|-
|| 05.20
+
|| 05:20
 
|| तपाई अर्कोमा जानु भन्दा अगाडी कुनै एक बुंदामा बहस गर्न चाहनुहुन्छ भने यो विकल्प प्रयोग गर्न सक्नुहुन्छ
 
|| तपाई अर्कोमा जानु भन्दा अगाडी कुनै एक बुंदामा बहस गर्न चाहनुहुन्छ भने यो विकल्प प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
||05.28
+
||05:28
|| '''OK''' क्लिक गरौ  
+
|| '''OK''' क्लिक गरौ , '''Play''' क्लिक गरौ  
 
|-
 
|-
|| 05.29
+
||05:32
|| '''Play''' क्लिक गरौ
+
|-
+
||05.32
+
 
|| यो टिउटोरियललाई रोकौ र यो ''' कार्य''' गरौ   
 
|| यो टिउटोरियललाई रोकौ र यो ''' कार्य''' गरौ   
 
|-
 
|-
||05.36
+
||05:36
 
|| विभिन्न एनिमेसनको सिर्जना गरौ र प्रत्येक एनिमेसनको लागि '''Effect ''' जाँच गरौ  
 
|| विभिन्न एनिमेसनको सिर्जना गरौ र प्रत्येक एनिमेसनको लागि '''Effect ''' जाँच गरौ  
 
|-
 
|-
|| 05.43
+
|| 05:43
 
|| अब हामीले बनाएको एनिमेसनको प्रभाव हेर्न सिकौं
 
|| अब हामीले बनाएको एनिमेसनको प्रभाव हेर्न सिकौं
 
|-
 
|-
||05.48
+
||05:48
 
|| '''Slide Show''' बटनमा क्लिक गरौ, त्यसपछि एनिमेसन हेर्नलाई स्क्रिनको कुनै ठाउँमा क्लिक गरौ  
 
|| '''Slide Show''' बटनमा क्लिक गरौ, त्यसपछि एनिमेसन हेर्नलाई स्क्रिनको कुनै ठाउँमा क्लिक गरौ  
 
|-
 
|-
||05.59
+
||05:59
 
|| एनिमेसन एक प्रस्तुतिमा निरसता हटाउनको लागि एक राम्रो उपाय हो र ब्याख्या गर्न कठिनाइ पर्ने बुँदाहरू स्पष्ट पार्न मद्दत गर्छ
 
|| एनिमेसन एक प्रस्तुतिमा निरसता हटाउनको लागि एक राम्रो उपाय हो र ब्याख्या गर्न कठिनाइ पर्ने बुँदाहरू स्पष्ट पार्न मद्दत गर्छ
 
|-
 
|-
||06.09
+
||06:09
 
|| तथापि, यो धेरै नगर्न होसियार हुनुपर्छ
 
|| तथापि, यो धेरै नगर्न होसियार हुनुपर्छ
 
|-
 
|-
|| 06.13
+
|| 06:13
 
||अधिक धेरै एनिमेसनले दर्शकहरूलाई बहसको बिषय भन्दा बाहिर लैजानेछ
 
||अधिक धेरै एनिमेसनले दर्शकहरूलाई बहसको बिषय भन्दा बाहिर लैजानेछ
 
|-
 
|-
||06.20
+
||06:20
 
||यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ  
 
||यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ  
 
|-
 
|-
||06.23
+
||06:23
 
||यो टिउटोरियलमा हामीले कस्टम एनिमेसन, Effect विकल्पको बारेमा सिक्यौं
 
||यो टिउटोरियलमा हामीले कस्टम एनिमेसन, Effect विकल्पको बारेमा सिक्यौं
 
|-
 
|-
|| 06.30
+
|| 06:30
 
|| यहाँ तपाईका लागि एक '''कार्य''' छ  
 
|| यहाँ तपाईका लागि एक '''कार्य''' छ  
 
|-
 
|-
||06.33
+
||06:33
 
||तीन बुलेट पोइन्टहरु सहितको एउटा टेक्स्ट बक्स सिर्जना गरौ  
 
||तीन बुलेट पोइन्टहरु सहितको एउटा टेक्स्ट बक्स सिर्जना गरौ  
 
|-
 
|-
||06.36
+
||06:36
 
|| टेक्स्टलाई लाइन लाइनमा देखिने गरि एनिमेट गरौँ  
 
|| टेक्स्टलाई लाइन लाइनमा देखिने गरि एनिमेट गरौँ  
 
|-
 
|-
||06.41
+
||06:41
 
||यो एनिमेसन प्ले गरौँ
 
||यो एनिमेसन प्ले गरौँ
 
|-
 
|-
||06.44
+
||06:44
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
||06.51
+
||06:51
 
|| यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुनेछ   
 
|| यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुनेछ   
 
|-
 
|-
 
|-
 
|-
||06.55
+
||06:55
|| स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
+
|| स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ  
+
अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
+
 
|-
 
|-
||07.04
+
||07:04
 
|| थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|| थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|-
 
|-
||07.11
+
||07:11
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
+
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
+
 
|-
 
|-
||07.22
+
||07:22
|| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
|| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो  
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो  
+
 
|-
 
|-
||07.33
+
||07:33
 
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
||07.38
+
||07:38
 
|| सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|| सहभागिताको लागि धन्यवाद, नमस्कार  
|-
 
|-
 
 
|}
 
|}

Latest revision as of 17:53, 25 April 2017

Time Narration
00:00 लिब्रे अफिस इम्प्रेसको Custom Animation स्पोकन टिउटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामीले इम्प्रेसको कस्टम एनिमेसन बारे सिक्नेछौं
00:12 यहाँ हामी उबुन्टु लिनक्स १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ
00:21 पहिले, Sample-Impress.odp प्रस्तुति खोलौ
00:26 Slides पेनको Potential Alternatives थम्बनेल क्लिक गरौँ
00:32 यो स्लाइड अब Main पेनमा देखाइएको छ
00:36 हाम्रो प्रस्तुति आकर्षक बनाउन कस्टम एनिमेसन कसरी प्रयोग गर्ने सिकौं
00:43 स्लाइडको बाँयाको पहिलो टेक्स्ट बक्स छानौ
00:47 यसो गर्न टेक्स्टमा किल्क गरौ र त्यसपछि देखापरेको बोर्डरमा क्लिक गरौ
00:54 दाहिनेतिरको Impress विन्डोबाट Task पेनको Custom Animation मा क्लिक गरौ
01:01 Addमा क्लिक गरौ
01:03 Custom Animation डाइलग बक्स देखिन्छ
01:07 याद गरौ, Entrance ट्याब खुल्छ
01:10 यस Entrance ट्याबले स्क्रीनमा देखापरेको बस्तुलाई नियन्त्रण गर्छ
01:15 हामी यो श्रृंखलाका अन्य ट्याबहरु पछिको ट्यूटोरियलमा सिक्नेछौ
01:21 Basic अन्तर्गत Diagonal Squares छानौ
01:25 तपाईं एनिमेसन देखापर्ने स्थानमा गति नियन्त्रण गर्न पनि सक्नुहुन्छ
01:30 Speed field को ड्रप डाउन बक्समा क्लिक गरौ, Slow छानौं र OK क्लिक गरौ
01:37 यस Effect क्षेत्रले तपाईलाई एनिमेसन विकल्प सेट गर्न दिन्छ
01:43 बक्सको तल्लो Effect फिल्डले प्रस्तुतिमा थपिएको एनिमेसन देखाउछ
01:51 याद गरौँ, एनिमेसनको सूचीमा पहिलो एनिमेसन थपिएको छ
01:56 तल स्क्रोल गरौ र Play क्लिक गरौ
02:00 तपाईले रोजेको सबै एनिमेसनको प्रिभ्यु अब मेन पेनमा चल्ने छ
02:08 अब स्लाइडको दोस्रो टेक्स्ट बक्स छानौं, Custom Animation अन्तर्गत Add क्लिक गरौ
02:18 देखापर्ने Custom Animation डाइलग बक्सको Basic Animation अन्तर्गत Wedge छानौं
02:25 गति Medium मा सेट गरौ, OKमा क्लिक गरौ
02:31 याद गरौ, यो एनिमेसन बक्समा थपिएको छ
02:36 सूचीमा एनिमेसन हामीले रचना गरेको क्रममा भएको नियाल्नुहोस्
02:42 दोस्रो एनिमेसन छानौं, Play बटनमा क्लिक गरौ
02:47 तपाई प्रिभ्युमा एक भन्दा बढी एनिमेसन पनि छान्न सक्नुहुन्छ
02:51 यसो गर्न Shift की थिची राखी एनिमेसन छानौं
02:57 Play क्लिक गरौ, तपाईले छानेका सबै एनिमेसनका प्रिभ्युहरु चल्नेछन्
03:05 अब, तेस्रो टेक्स्ट बक्स छानौं, लेआउटस् मा Add क्लिक गरौ
03:10 Entrance ट्याबको Basic अन्तर्गत Diamond छानौं
03:17 गति Slow मा सेट गरौ, OK क्लिक गरौ
03:22 प्रत्येक एनिमेसनमा निश्चित पूर्वनिर्धारित गुणहरू आउछ
03:26 तपाई पनि Change Order बटन प्रयोग गरेर एनिमेसनको क्रम परिवर्तन गर्न सक्नुहुन्छ
03:32 प्रत्येक एनिमेसनका लागि पूर्वनिर्धारित गुण हेरौ र कसरी तिनीहरुलाई फेरबदल गर्ने सिकौं
03:40 सुचीको पहिलो एनिमेसनमा दोहोरो क्लिक गरौ, यो एउटा Diagonal Squares विकल्प हो
03:46 Effects Options डाइलग बक्स देखापर्छ
03:50 डिफल्ट Effects ट्याब देखिन्छ
03:54 Setting अन्तर्गत Direction ड्रप डाउनमा क्लिक गरौ र From right to top छानौं
04:01 यसमा दाहिनेतिरबाट सुरु गरेको एनिमेसनको प्रभाव छ र हुदै जाँदा माथितिर सर्ने छ
04:08 डाइलग बक्स बन्द गर्न OK क्लिक गरौ
04:12 तपाईले थपेको एनिमेसन हेर्न Play बटन क्लिक गरौ
04:17 पुन यो एनिमेसनमा दोहोरो क्लिक गरौ, Effect Options डाइलग बक्स देखिन्छ
04:24 Timing ट्याबमा क्लिक गरौ
04:26 Delay फिल्डमा डीलेलाई १.० सेकन्डले बढाऊ, यसको असरले एनिमेसन एक सेकन्ड पछाडी सुरु हुन्छ OK क्लिक गरौँ
04:39 अब पहिलो एनिमेसन छानौं
04:43 Play बटन क्लिक गरौ
04:45 तपाईले एनिमेसनमा गरेको परिवर्तनको प्रभाव देख्न सक्नु हुनेछ
04:50 सूचीको दोस्रो एनिमेसनमा दोहोरो क्लिक गरौ, हामीले सेट गरेको Wedges विकल्प हो
04:54 Effects Options डाइलग बक्स देखिन्छ
05:02 Text Animation ट्याब क्लिक गरौ
05:05 Text Animation ट्याबले टेक्स्टलाई एनिमेट गर्ने विभिन्न विकल्पहरू प्रदान गर्छ
05:12 Group text फिल्डमा By 1st level paragraphs छानौं
05:16 यसले प्रत्येक बुलेट बिन्दु अलग्गै देखाउछ
05:20 तपाई अर्कोमा जानु भन्दा अगाडी कुनै एक बुंदामा बहस गर्न चाहनुहुन्छ भने यो विकल्प प्रयोग गर्न सक्नुहुन्छ
05:28 OK क्लिक गरौ , Play क्लिक गरौ
05:32 यो टिउटोरियललाई रोकौ र यो कार्य गरौ
05:36 विभिन्न एनिमेसनको सिर्जना गरौ र प्रत्येक एनिमेसनको लागि Effect जाँच गरौ
05:43 अब हामीले बनाएको एनिमेसनको प्रभाव हेर्न सिकौं
05:48 Slide Show बटनमा क्लिक गरौ, त्यसपछि एनिमेसन हेर्नलाई स्क्रिनको कुनै ठाउँमा क्लिक गरौ
05:59 एनिमेसन एक प्रस्तुतिमा निरसता हटाउनको लागि एक राम्रो उपाय हो र ब्याख्या गर्न कठिनाइ पर्ने बुँदाहरू स्पष्ट पार्न मद्दत गर्छ
06:09 तथापि, यो धेरै नगर्न होसियार हुनुपर्छ
06:13 अधिक धेरै एनिमेसनले दर्शकहरूलाई बहसको बिषय भन्दा बाहिर लैजानेछ
06:20 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
06:23 यो टिउटोरियलमा हामीले कस्टम एनिमेसन, Effect विकल्पको बारेमा सिक्यौं
06:30 यहाँ तपाईका लागि एक कार्य
06:33 तीन बुलेट पोइन्टहरु सहितको एउटा टेक्स्ट बक्स सिर्जना गरौ
06:36 टेक्स्टलाई लाइन लाइनमा देखिने गरि एनिमेट गरौँ
06:41 यो एनिमेसन प्ले गरौँ
06:44 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
06:51 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुनेछ
06:55 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
07:04 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
07:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:22 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
07:33 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:38 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya