Difference between revisions of "Java-Business-Application/C2/Overview-of-Library-Management-System/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!  <center>'''Time'''</center>
+
| '''Time'''
!  <center>'''Narration'''</center>'''
+
| '''Narration'''
 
|-
 
|-
|   00:00
+
| 00:00
 
| ''' Overview of the Web Application – Library Management System''' को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
| ''' Overview of the Web Application – Library Management System''' को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
|   00:08
+
| 00:08
 
| यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ
 
| यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ
 
|-
 
|-
|   00:13
+
| 00:13
 
| यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ  
 
| यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ  
 
|-
 
|-
Line 22: Line 22:
 
|-
 
|-
 
| 00:31
 
| 00:31
| '''HTML'''
+
| '''HTML''',यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
 
|-
 
|-
|   00:32
+
| 00:38
| यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
+
|-
+
00:38
+
 
| अब '''वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ  
 
| अब '''वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ  
 
|-
 
|-
Line 90: Line 87:
 
| एउटा '''लाइब्रेरी''' का धेरै मेम्बरहरू हुन्छन्
 
| एउटा '''लाइब्रेरी''' का धेरै मेम्बरहरू हुन्छन्
 
|-
 
|-
|   01:56
+
| 01:56
 
| त्यसैले अब, एउटा '''मेम्बर''' को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा
 
| त्यसैले अब, एउटा '''मेम्बर''' को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा
 
|-
 
|-
Line 169: Line 166:
 
|-
 
|-
 
| 03:53
 
| 03:53
| यो शृंखलामा
+
| यो शृंखलामा,हामी वेब एप्लीकेसन बनाउन '''JSP र सर्भलेट''' प्रयोग गर्ने छौ  
|-
+
|  03:54
+
| हामी वेब एप्लीकेसन बनाउन '''JSP र सर्भलेट''' प्रयोग गर्ने छौ  
+
 
|-
 
|-
|   03:59
+
| 03:59
 
| हामी विस्तृत रुपमा ''' MVC आर्किटेक्चर''' पनि सिक्ने छौ र  
 
| हामी विस्तृत रुपमा ''' MVC आर्किटेक्चर''' पनि सिक्ने छौ र  
 
|-
 
|-
|   04:04
+
| 04:04
 
| तपाई '''MVC''' शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ
 
| तपाई '''MVC''' शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ
 
|-
 
|-
Line 186: Line 180:
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
 
|-
 
|-
|   04:16
+
|04:16
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|   04:20
+
|04:20
 
| यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
| यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|   04:24
+
|04:24
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|-
 
|-
|   04:26
+
|04:26
 
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
|   04:29
+
|04:29
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|   04:32
+
| 04:32
 
|बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
|   04:38
+
| 04:38
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
|   04:42
+
|04:42
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|   04:49
+
|04:49
 
|यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
|   04:52
+
| 04:52
 
| http://spoken-tutorial.org/NMEICT- Intro
 
| http://spoken-tutorial.org/NMEICT- Intro
 
|-
 
|-
Line 219: Line 213:
 
|लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
 
|लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
 
|-
 
|-
|   05:08
+
|05:08
 
|उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
 
|उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
 
|-
 
|-
 
|  05:13
 
|  05:13
|म मन्दिरा थापा बिदा हुदैछुँ,
+
|म मन्दिरा थापा बिदा हुदैछुँ,सहभागिताको लागि धन्यवाद, नमस्कार
सहभागिताको लागि धन्यवाद, नमस्कार
+
 
|}
 
|}

Latest revision as of 16:55, 24 April 2017

Time Narration
00:00 Overview of the Web Application – Library Management System को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:08 यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ
00:13 यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ
00:19 हामीले एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको उदाहरण प्रयोग गरेका छौ
00:24 यो श्रृंखला सिक्न, तपाईंसँग तलको ज्ञान हुनुपर्छ
00:27 Netbeans IDE प्रयोग गरि कोर जाभा
00:31 HTML,यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:38 अब वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ
00:43 एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टम एउटा यस्तो सिस्टम हो जसले
00:46 पुस्तकहरुको जारी र फिर्ता व्यबस्थित गर्छ
00:50 र लाइब्रेरीको युजरहरूहरुको पनि व्यपस्थापन गर्छ
00:54 अब, हामीलाई लाइब्रेरी म्यानेजमेन्ट सिस्टम किन आवश्यक पर्छ?
00:58 यस्तो सिस्टमको प्रयोगले
01:00 लाइब्रेरियनले सजिलै लाइब्रेरीको पुस्तकहरू व्यवस्थापन गर्न
01:05 एउटा केन्द्रिय सर्भरमा सदस्यता जानकारी कायम राख्न
01:10 समय र स्रोत बचाउन र
01:13 कार्यभार कम गर्न सहयोग गर्छ
01:15 अब, म तपाईलाई सिस्टम देखाउने छुँ
01:17 यसको लागि, म Netbeans IDE मा जानेछु
01:22 यहाँ हामीसँग एउटा सरल सिस्टम छ
01:24 यो MyFirstProject नामक प्रोजेक्ट रन गरौँ
01:30 ब्राउजर विन्डो खुल्छ
01:33 हामीले लाइब्रेरी म्यानेजमेन्ट सिस्टम को होम पेज देख्न सक्छौं
01:38 यहाँ हामी एउटा सरल लगइन फर्म देख्न सक्छौ
01:42 पेजमा Visitor’s Home Page नाम गरेको लिंक छ
01:46 लिंक मा क्लिक गरौ
01:48 हामी लाइब्रेरीमा उपलब्ध सबै पुस्तकहरुको सुची देख्न सक्छौ
01:53 एउटा लाइब्रेरी का धेरै मेम्बरहरू हुन्छन्
01:56 त्यसैले अब, एउटा मेम्बर को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा
02:03 “mdhusein” को रुपमा लगइन गर्नेछु र पासवर्ड दिन्छु र इन्टर थिच्छु
02:10 हामी एउटा Success Greeting Page देख्न सक्छौ
02:13 हामीसँग हाल युजरले लगेका पुस्तकहरूको सुची पनि छ
02:18 अब लगआउट गरौ
02:21 अब, हामीले लाइब्रेरियनको रुपमा लगइन गर्नुपर्छ मतलब एडमिन' को रुपमा
02:26 हामीले लगइन गर्ने बित्तिकै, एडमिन सेक्सन पेज देख्न सक्छौ
02:31 यहाँ हामी ४ वटा विकल्पहरू देख्न सक्छौ
02:33 प्रत्येकलाई एकपटक प्रयोग गरौ र परिणामहरू हेरौ
02:37 पहिलो, हामीसँग List Books विकल्प छ
02:41 यहाँ, हामी लाइब्रेरीमा उपलब्ध सम्पूर्ण पुस्तकहरूको सुची प्राप्त गर्छौं
02:46 अनि, हामी संग List Borrowed Books
02:50 यहाँ, हामी विभिन्न मेम्बरहरूलाई जारी पुस्तकहरूको सुची प्राप्त गर्छौ
02:54 र फिर्ता गर्ने मिति नाघिसकेका पुस्तकहरूको सुची छ
02:59 अनि हामीसँग List Users विकल्प छ
03:03 यहाँ, हामी लाइब्रेरीमा दर्ता गरेको सबै युजरहरूको सुची प्राप्त गर्छौ
03:08 अनि, हामीसँग Checkout/Return Book विकल्प छ
03:12 यो विकल्पमा क्लिक गरौ
03:15 यो Checkout/Return Book को इन्टरफेस हो
03:20 अब, हाम्रो लगइन पेज मा फर्कौं
03:23 याद गरौ, हामीसँग नयाँ युजरको रुपमा दर्ता गराउने विकल्प पनि छ
03:28 दर्ता गर्न here मा क्लिक गरौ
03:31 यो नयाँ युजरको रुपमा दर्ता गर्नलाई रजिस्ट्रेसन फर्म हो
03:35 त्यसैले, यो सरल वेब एप्लीकेसनको एउटा संक्षिप्त विवरण हो
03:39 यो शृंखलाको अन्तमा, तपाईले यो सरल लाइब्रेरी म्यानेजमेन्ट सिस्टम सिर्जना गर्न सिक्नु हुनेछ
03:46 तपाई यसमा थप कार्यक्षमताहरु थप्न सक्नुहुन्छ जस्तै एउटा पुस्तकको खोजी
03:53 यो शृंखलामा,हामी वेब एप्लीकेसन बनाउन JSP र सर्भलेट प्रयोग गर्ने छौ
03:59 हामी विस्तृत रुपमा MVC आर्किटेक्चर पनि सिक्ने छौ र
04:04 तपाई MVC शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ
04:10 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन
04:13 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:16 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:20 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
04:24 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
04:26 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
04:29 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:32 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
04:38 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
04:42 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
04:49 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
04:52 http://spoken-tutorial.org/NMEICT- Intro
04:59 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
05:08 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
05:13 म मन्दिरा थापा बिदा हुदैछुँ,सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya