Java-Business-Application/C2/Overview-of-Library-Management-System/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | Overview of the Web Application – Library Management System को स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:08 | यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ |
00:13 | यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ |
00:19 | हामीले एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको उदाहरण प्रयोग गरेका छौ |
00:24 | यो श्रृंखला सिक्न, तपाईंसँग तलको ज्ञान हुनुपर्छ |
00:27 | Netbeans IDE प्रयोग गरि कोर जाभा र |
00:31 | HTML,यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस् |
00:38 | अब वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ |
00:43 | एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टम एउटा यस्तो सिस्टम हो जसले |
00:46 | पुस्तकहरुको जारी र फिर्ता व्यबस्थित गर्छ |
00:50 | र लाइब्रेरीको युजरहरूहरुको पनि व्यपस्थापन गर्छ |
00:54 | अब, हामीलाई लाइब्रेरी म्यानेजमेन्ट सिस्टम किन आवश्यक पर्छ? |
00:58 | यस्तो सिस्टमको प्रयोगले |
01:00 | लाइब्रेरियनले सजिलै लाइब्रेरीको पुस्तकहरू व्यवस्थापन गर्न |
01:05 | एउटा केन्द्रिय सर्भरमा सदस्यता जानकारी कायम राख्न |
01:10 | समय र स्रोत बचाउन र |
01:13 | कार्यभार कम गर्न सहयोग गर्छ |
01:15 | अब, म तपाईलाई सिस्टम देखाउने छुँ |
01:17 | यसको लागि, म Netbeans IDE मा जानेछु |
01:22 | यहाँ हामीसँग एउटा सरल सिस्टम छ |
01:24 | यो MyFirstProject नामक प्रोजेक्ट रन गरौँ |
01:30 | ब्राउजर विन्डो खुल्छ |
01:33 | हामीले लाइब्रेरी म्यानेजमेन्ट सिस्टम को होम पेज देख्न सक्छौं |
01:38 | यहाँ हामी एउटा सरल लगइन फर्म देख्न सक्छौ |
01:42 | पेजमा Visitor’s Home Page नाम गरेको लिंक छ |
01:46 | लिंक मा क्लिक गरौ |
01:48 | हामी लाइब्रेरीमा उपलब्ध सबै पुस्तकहरुको सुची देख्न सक्छौ |
01:53 | एउटा लाइब्रेरी का धेरै मेम्बरहरू हुन्छन् |
01:56 | त्यसैले अब, एउटा मेम्बर को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा |
02:03 | म “mdhusein” को रुपमा लगइन गर्नेछु र पासवर्ड दिन्छु र इन्टर थिच्छु |
02:10 | हामी एउटा Success Greeting Page देख्न सक्छौ |
02:13 | हामीसँग हाल युजरले लगेका पुस्तकहरूको सुची पनि छ |
02:18 | अब लगआउट गरौ |
02:21 | अब, हामीले लाइब्रेरियनको रुपमा लगइन गर्नुपर्छ मतलब एडमिन' को रुपमा |
02:26 | हामीले लगइन गर्ने बित्तिकै, एडमिन सेक्सन पेज देख्न सक्छौ |
02:31 | यहाँ हामी ४ वटा विकल्पहरू देख्न सक्छौ |
02:33 | प्रत्येकलाई एकपटक प्रयोग गरौ र परिणामहरू हेरौ |
02:37 | पहिलो, हामीसँग List Books विकल्प छ |
02:41 | यहाँ, हामी लाइब्रेरीमा उपलब्ध सम्पूर्ण पुस्तकहरूको सुची प्राप्त गर्छौं |
02:46 | अनि, हामी संग List Borrowed Books छ |
02:50 | यहाँ, हामी विभिन्न मेम्बरहरूलाई जारी पुस्तकहरूको सुची प्राप्त गर्छौ |
02:54 | र फिर्ता गर्ने मिति नाघिसकेका पुस्तकहरूको सुची छ |
02:59 | अनि हामीसँग List Users विकल्प छ |
03:03 | यहाँ, हामी लाइब्रेरीमा दर्ता गरेको सबै युजरहरूको सुची प्राप्त गर्छौ |
03:08 | अनि, हामीसँग Checkout/Return Book विकल्प छ |
03:12 | यो विकल्पमा क्लिक गरौ |
03:15 | यो Checkout/Return Book को इन्टरफेस हो |
03:20 | अब, हाम्रो लगइन पेज मा फर्कौं |
03:23 | याद गरौ, हामीसँग नयाँ युजरको रुपमा दर्ता गराउने विकल्प पनि छ |
03:28 | दर्ता गर्न here मा क्लिक गरौ |
03:31 | यो नयाँ युजरको रुपमा दर्ता गर्नलाई रजिस्ट्रेसन फर्म हो |
03:35 | त्यसैले, यो सरल वेब एप्लीकेसनको एउटा संक्षिप्त विवरण हो |
03:39 | यो शृंखलाको अन्तमा, तपाईले यो सरल लाइब्रेरी म्यानेजमेन्ट सिस्टम सिर्जना गर्न सिक्नु हुनेछ |
03:46 | तपाई यसमा थप कार्यक्षमताहरु थप्न सक्नुहुन्छ जस्तै एउटा पुस्तकको खोजी |
03:53 | यो शृंखलामा,हामी वेब एप्लीकेसन बनाउन JSP र सर्भलेट प्रयोग गर्ने छौ |
03:59 | हामी विस्तृत रुपमा MVC आर्किटेक्चर पनि सिक्ने छौ र |
04:04 | तपाई MVC शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ |
04:10 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन |
04:13 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
04:16 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
04:20 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
04:24 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
04:26 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
04:29 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
04:32 | बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
04:38 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
04:42 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
04:49 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
04:52 | http://spoken-tutorial.org/NMEICT- Intro |
04:59 | लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ |
05:08 | उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन् |
05:13 | म मन्दिरा थापा बिदा हुदैछुँ,सहभागिताको लागि धन्यवाद, नमस्कार |