Difference between revisions of "Spoken-Tutorial-Technology/C2/What-is-a-Spoken-Tutorial/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 237: Line 237:
 
| अब हामी Scilab स्पोकन टुटोरियल हिन्दी, मलायलम र बंगालीमा हेर्नेछौं
 
| अब हामी Scilab स्पोकन टुटोरियल हिन्दी, मलायलम र बंगालीमा हेर्नेछौं
 
|-
 
|-
|07 06
+
|07:06
 
|  “रेकर्डिङ बज्छ” मलायलम बजाऊ  “रेकर्डिङ बज्छ” बंगाली बजाऊ  “रेकर्डिङ बज्छ”
 
|  “रेकर्डिङ बज्छ” मलायलम बजाऊ  “रेकर्डिङ बज्छ” बंगाली बजाऊ  “रेकर्डिङ बज्छ”
 
|-
 
|-

Revision as of 16:47, 5 April 2017

Time Narration
00:01 स्पोकन टुटोरियल टेक्नोलोजीको परिचय दिने प्रेजेन्टेसनमा स्वागत छ जसले इन्डियालाई IT साक्षर बनाउने क्षमता राख्दछ
00:09 यो प्रोजेक्टको नेतृत्व IIT Bombay को Kannan Moudgalya ले गर्नुहुन्छ
00:15 स्पोकन टुटोरियल के हो?
00:17 यो एउटा कम्प्युटर सत्रको रेकर्डिङ हो
00:19 सफ्टवेयरको साथमा चल्दै गरेको कमेन्ट्री सहित वर्णन
00:24 गरेको मुभी स्पोकन टुटोरियल हो
00:27 प्राय १० मिनेट लम्बाईको
00:30 स्पोकन टुटोरियल बनाउने स्टेपहरु
00:33 Outline Script
00:35 Recording स्क्रिप्टलाई अर्को भाषामा अनुबाद गर्ने र
00:38 Dubbing म यी हरेक स्टेपहरु वर्णन गर्दैछुँ
00:42 हामी दुई सफ्टवेयर सिस्टमहरुको आउटलाइन देखाउने छौं
00:47 Xfig र PHP/MySQL
00:52 यस टुटोरियलको लागि आवश्यक सबै लिंकहरु मैले पहिले नै http://spoken-tutorial.org बाट डाउनलोड गरिसकेकी छुँ
01:03 अब Xfig को आउटलाइन हेरौं
01:09 अब PHP को आउटलाइन हेरौं
01:15 अर्को स्लाइडमा जाउँ
01:19 स्पोकन टुटोरियल बनाउने दोस्रो स्टेप भनेको Script हो
01:24 एउटा मुभीलाई राम्रो स्क्रिप्ट चाहिए झैँ
01:26 एउटा स्पोकन टुटोरियललाई पनि राम्रो स्क्रिप्ट चाहिन्छ
01:29 हालको टुटोरियलको स्क्रिप्ट यहाँ छ
01:38 एउटा स्क्रिप्ट लेख्ने निर्देशनहरु यहाँ छन
01:45 निर्देशनहरुको वर्णन गर्ने एउटा टुटोरियल चाडैं नै उपलब्ध हुनेछ
01:52 म कसरी एउटा जिमेल एकाउन्टबाट एउटा ईमेल पठाउने वर्णन गर्ने एउटा छोटो स्पोकन टुटोरियल बनाउने छुँ
02:00 म एउटा स्क्रिन रेकर्डिङ सफ्टवेयर, iShowU, कल गर्छु
02:06 स्क्रिनको एउटा आयत हेर्नुहोस्
02:09 यो आयतभित्र आउने जुनसुकै कुरा रेकर्ड हुनेछ
02:15 मैले Netscape खोलेकी छुँ
02:17 मैले यसलाई ठ्याक्कै यो आयत भित्र राखेकी छुँ
02:22 यसले जिमेल देखाउदै छ
02:25 अब तमिलमा बोलिनेछ
02:27 रेकर्ड गर्न सुरु गरौँ
02:30 Guest.spoken aaga login seygiren gmail ai thirandagi vittadu
02:40 compose button moolam aarambikap pogiren kannan@iitb.ac.in
02:56 Subject :Test
03:03 ingu varuvom
03:06 This is a test mail
03:11 Send button moolam email ai anuppugiren
03:16 ippodu sign out seygiren nanri, vanakkam
03:26 यहाँ भर्खर रेकर्डिङ सकिएको छ
03:28 तत्कालै रेकर्डिङ सफ्टवेयरले एउटा मुभी बनाउछ
03:32 म पहिले Netscape र iShowU बन्द गर्दैछुँ
03:43 म रेकर्डेड मुभी प्ले गर्दैछुँ
03:47 “रेकर्डिङ प्ले हुन्छ”
03:53 यसलाई अघि बढाउँ
03:57 “रेकर्डिङ प्ले हुन्छ”
04:04 म यो बन्द गर्दैछुँ
04:09 म अब अर्को स्लाइडमा जादैछु
04:11 यसलाई हामी स्पोकन टुटोरियल भन्दछौं
04:14 स्कूल जाने बच्चाहरुले पनि स्पोकन टुटोरियल बनाउन सक्छन, यो धेरै सजिलो छ
04:20 अब हामीसँग रेकर्डिङको लागि भएको टूलहरु हेरौं
04:24 Linux मा, recordMyDesktop
04:27 एउटा स्पोकन टुटोरियलले यो कसरी गर्ने भन्दछ
04:37 “Recording plays”
04:43 विन्डोजमा हामीसंग Camstudio छ
04:47 यो स्पोकन टुटोरियल ले यो कसरी गर्ने वर्णन गर्दछ
04:52 दुवै FOSS हुन्
04:59 एउटा टुटोरियलले कथनको निर्देशन दिन्छ
05:03 यो प्ले गरौँ
05:08 “रेकर्डिङ बज्छ”
05:16 म स्लाइडमा फर्कदैछुँ
05:19 स्पोकन टुटोरियल बनाउने चौथो स्टेप भनेको स्क्रिप्टलाई स्थानीय भाषामा अनुवाद गर्ने हो
05:26 यसलाई अंग्रेजीमा कमजोर मान्छेले प्रयोग गर्न सक्ने गरि
05:31 म getting started on Scilab को अनुवादित स्क्रिप्टहरु देखाउने छुँ
05:35 हिन्दी, मराठी र बंगाली
05:40 हिन्दी, मराठी र बंगाली
05:46 अब ब्राउजरमा फर्कौं
05:49 स्क्रिप्ट प्रयोग गरि हामी बोल मात्र परिबर्तन गर्छौं
05:53 भिडियो उहिँ रहन्छ
05:56 लिनक्समा, हामी Audacity र ffmpeg प्रयोग गर्न सक्छौं
06:00 एउटा स्पोकन टुटोरियलले यो कसरी गर्ने वर्णन गर्छ
06:06 म यो ब्राउजर मिनिमाइज गर्दैछुँ
06:09 यसको मुनि मसँग बिभिन्न ट्याब सहितको अर्को ब्राउजर छ
06:13 यसलाई प्ले गरौँ: “रेकर्डिङ बज्छ”
06:31 विन्डोजमा हामी मुभी मेकर प्रयोग गर्न सक्छौं
06:38 यसो गर्न एउटा स्पोकन टुटोरियलले बर्णन गर्छ
06:42 अब अर्को स्लाइडमा जाउँ
06:50 अब हामी Scilab स्पोकन टुटोरियल हिन्दी, मलायलम र बंगालीमा हेर्नेछौं
07:06 “रेकर्डिङ बज्छ” मलायलम बजाऊ “रेकर्डिङ बज्छ” बंगाली बजाऊ “रेकर्डिङ बज्छ”
07:46 अब स्लाइडमा फर्कौं
07:50 अब अप्ठेरो बिषयहरु कसरी स्पोकन टुटोरियलमा प्रस्तुत गर्ने चर्चा गरौँ
07:54 अन्तत, एउटा स्पोकन टुटोरियल मात्रै दस मिनेटको हुन्छ
07:59 स्पोकन टुटोरियलहरु जोडेर एडभान्सड बिषय पढाउन सकिन्छ
08:03 यदि पर्याप्त सानो कदमहरु उपलब्ध छन् भने,
08:06 हिमालय पनि चढ्न सकिन्छ
08:09 अब LaTeX र Scilab को स्टडी प्लान हेरौं
08:20 LaTeX स्टडी प्लान
08:26 Scilab स्टडी प्लान
08:29 अब अर्को स्लाइडमा जाउँ
08:32 हामी डिजिटल पुलको काम स्पोकन टुटोरियलले गर्न सक्छौं
08:36 उदाहरणको लागि, हामी कसरी irctc बाट रेलको टिकट किन्ने वर्णन गर्न सक्छौं
08:41 कसरी कम खर्चालु कृषि ऋण पाउने
08:44 प्राथमिक स्वास्थ्य स्याहारको जानकारी कसरी पाउने
08:47 प्राथमिक उपचारको जानकारी कसरी पाउने
08:51 सबैभन्दा कम मुल्यमा Tv बेच्ने पसलहरु कसरी वेबमा सर्च गर्ने
08:56 वास्तबमा, यो सूची अन्तहीन छ
08:58 तथ्यको कुरा गर्दा यसलाई डिजिटल डिभाइडको पुलको काम गराउन सकिन्छ
09:04 स्पोकन टुटोरियलहरु क्रियटिभ कमन लाइसेन्स अन्तर्गत जारी गरिएको छ
09:08 यिनीहरु स्पोकन टुटोरियल वेबसाइट मार्फत निशुल्क डाउनलोड गर्न सकिन्छ
09:13 अब एउटा दस मिनेटको स्पोकन टुटोरियल बनाउदाको पारिश्रमिक को चर्चा गरौँ
09:19 स्क्रिप्ट र स्लाइड बनाउदा रु. 3,500
09:23 नयाँ ले रिभ्यु गर्दा रु. 500
09:28 स्पोकन टुटोरियल रेकर्डिङ गर्दा रु. 1,000, यो नयाँले पनि गर्न सकिन्छ
09:34 एउटा स्थानीय भाषामा अनुवाद गरेको रु. 1,000
09:37 एउटा स्थानीय भाषामा डबिंग गर्दा रु. 500
09:40 समिक्षा र स्वीकृति पछि भुक्तानी गरिने
09:43 माथिको रकम दस मिनेटको स्पोकन टुटोरियलको लागि हो, वास्तविक पारिश्रमिक मिनेटको संख्याको अनुपातमा हुन्छ
09:50 त्यहाँ एकपटक रु. Rs. 5,000को बोनस पनि हुन्छ
09:54 हाम्रा स्रोत भनेका एउटा दुर्गमको बच्चा हो
09:57 मध्यरातमा एक्लै काम गर्ने उसलाई कसैले सहयोग नगरिकन
10:00 अर्को शब्दमा भन्दा स्पोकन टुटोरियल स्व-अध्ययनको लागि बनाउन पर्छ
10:05 हामी Open Source Software लाई बढावा दिन्छौं
10:08 स्पोकन टुटोरियल र आर्थिक सहयोग प्रयोग गरि स्टुडेन्ट क्लबमार्फत कार्यशाला संचालन गर्छौं
10:13 हामी क्याम्पस एम्बेसडर पनि छान्छौँ
10:16 हामीसँग Campus Ambassador प्रोग्राममा स्पोकन टुटोरियल छ
10:21 यसलाई प्ले गरौँ “रेकर्डिङ बज्छ”
10:35 हाम्रो प्रोजेक्टको वेबसाइट देखाऊhttp://spoken-tutorial.org/
10:45 हालको टुटोरियल यहाँ उपलब्ध छ
10:48 हामीलाई सम्पर्क गर्ने ठेगाना यहाँ छ
10:50 विकि मार्फत एउटा FOSS सिस्टमहरुको सूची उपलब्ध छ, यसलाई हेरौं
10:59 यी मध्ये तपाई कुनैमा पनि काम गर्न सक्नुहुन्छ
11:03 तपाई नयाँ सिस्टममा पनि काम प्रस्ताव गर्न सक्नुहुन्छ
11:06 हामीलाई निर्धक्कसँग सम्पर्क गर्नुहोस्
11:10 अर्को स्लाइडमा जाउँ, हामी तपाइको सहभागिताको स्वागत गर्छौं
11:14 स्पोकन टुटोरियल रचना, समिक्षा र प्रयोग गर्न
11:17 हामीलाई प्रबिधिको सहयोग चाहिन्छ
11:20 हामीसँग धेरै कामहरु पनि छन
11:22 हामीसँग फुलटाइम वा पार्टटाइम काम गर्नुहोस्
11:25 तपाइले किन हामीसंग काम गर्नुपर्छ?
11:27 डिजिटल डिभाइड हटाउन
11:29 बच्चाहरुलाई IT साक्षर बनाउन
11:31 FOSS लाई बढावा दिन
11:33 बच्चाहरुलाई सेवा योग्य बनाउन
11:35 देशलाई विकसित बनाउन
11:37 Dr. Abdul Kalam को सपना पूरा गर्न
11:40 अर्को स्लाइडमा जाउँ, हामीसँग तपाइको लागि एउटा सानो कार्य रहेको छ
11:44 कृपया तपाई यो टुटोरियलमा भएका सबै वेबपेजहरु पाउनुहुन्छ हुन्न हेर्नुहोस्
11:49 अब म अनुदान सहयोग गर्नेलाई धन्यबाद दिन चाहन्छु
11:52 स्पोकन टुटोरियल टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:56 यसलाई National Mission on Education through ICT, MHRD, Government of India को सहयोग रहेको छ
12:01 यस सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
12:11 हामी टुटोरियलको अन्त्यमा आएका छौं
12:14 सहभागिताको लागि धन्यवाद म मन्दिर बिदा हुदैछुँ नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble