Difference between revisions of "Blender/C2/Types-of-Windows-Properties-Part-5/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 352: Line 352:
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 14: 25
+
| 14:25
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-

Latest revision as of 11:59, 31 March 2017

Time Narration
00:04 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00:08 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
00:15 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00:28 यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
00:33 प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानल के हो;
00:38 प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानलको सेटिंगहरु के हुन्;
00:45 म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
00:50 यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
00:58 प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
01:04 हामीले प्रोपर्टीज विन्डोको पहिलो केहि प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
01:11 अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
01:14 पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
01:21 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
01:29 अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
01:34 ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
01:45 प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
01:48 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको Checkered Square आइकनमा लेफ्ट क्लिक गर्नुहोस
01:55 यो टेक्स्चर प्यानल हो, हामी यहाँ, चालु बस्तुको चालु सामग्रीमा कुनै टेक्स्चर थप्न सक्छौं
02:04 टेक्चर आइकन मुनि यो लिंक देख्न सक्छौं, Cube to White to Tex
02:14 यसको मतलब एक्टिभ बस्तु क्युब हो, Whiteक्युबको एक्टिभ सामग्री हो
02:23 Tex चाहिँ व्हाइट सामग्रीको एक्टिभ टेक्स्चर हो,त्यहाँ तिन प्रकारका टेक्स्चरहरु छन्-
02:32 Material Textures, World TexturesBrush Textures
02:38 हामी यो ट्युटोरीअलमा Material textures हेर्नेछौं
02:42 World texturesbrush textures पछिको ट्युटोरीअलमा हेरिनेछ
02:49 यो texture slot boxहो, डिफल्टमा, एक्टिभ बस्तुको लागि एउटा टेक्स्चर छानिन्छ, यो निलोमा रंगिन छ
03:00 रंगिन टेक्स्चरको अलिपर दायाँ चेक बक्समा लेफ्ट क्लिक गर्नुहोस,अब टेक्स्चरले काम गर्दैन
03:11 चेक बक्स मा फेरी लेफ्ट क्लिक गर्नुहोस,यो फेरी काम गर्ने भएको छ,चेक बक्स संगै भर्टिकल स्क्रोल बार रहेको छ
03:25 भर्टिकल स्क्रोलमा लेफ्ट क्लिक गरि थिची राखौं, माउसलाई तलतिर सारौँ
03:32 अब तपाइले हालको सामग्रीमा उपलब्ध सबै टेक्स्चर स्लटहरु देख्न सक्नुहुन्छ
03:38 हरेक स्लट एउटा चेकर्ड स्क्वारले जनाइन्छ
03:44 चालु टेक्स्चरमा स्क्रोल गरि फर्किनुहोस
03:48 माथि र तल एरोहरु टेक्स्चर स्लट बक्समा टेक्स्चरहरु माथि र तल गर्न प्रयोग गरिन्छ
03:56 डाउन एरोमा लेफ्ट क्लिक गर्नुहोस, चालु टेक्चर दोस्रो टेक्स्चर स्लटमा सर्छ
04:06 माथिको एरोमा लेफ्ट क्लिक गर्नुहोस,चालु टेक्स्चर पहिलो स्लटमा फर्कन्छ
04:15 माथि र तल एरोहरु मुनि अर्को कालो डाउन एरो रहेको छ
04:20 कालो डाउन एरोमा लेफ्ट क्लिक गर्नुहोस, एउटा मेनु देखापर्छ
04:26 Copy Texture slot settingsमा लेफ्ट क्लिक गर्नुहोस
04:31 बक्सको दोस्रो टेक्स्चर स्लटमा लेफ्ट क्लिक गर्नुहोस,यो निलोमा रंगिन हुन्छ
04:40 कालो डाउन एरो मा फेरी लेफ्ट क्लिक गर्नुहोस
04:45 Paste Texture slot settingsमा लेफ्ट क्लिक गर्नुहोस
04:49 दोस्रो टेक्स्चरमा, पहिलो जस्तै सेटिंग भएको नयाँ टेक्स्चर देखापर्छ
04:57 स्लट बक्सको मुनि टेक्स्चर नामबारको दायाँमा क्रस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
05:07 दोस्रो टेक्स्चर हटाईएको छ, यसको सेटिंग पनि हटेको छ
05:15 एउटा प्लस चिन्ह सहितको नयाँ बटन देखापरेको छ
05:20 न्यू बटनमा लेफ्ट क्लिक गर्नुहोस, दोस्रो टेक्स्चरस्लटमा एउटा नयाँ टेक्स्चर देखा परेको छ
05:29 यो नयाँ टेक्स्चर थप्ने अर्को तरिका हो
05:34 याद राख्नुहोस कि कसरि दोस्रो टेक्स्चरको बायाँपट्टि रहेको चेकर्ड स्क्वार कसरी विभिन्न चित्र हरुमा बदलिएको छ
05:42 तल एउटा पहिलेको विन्डोदेखापर्छ, यसले चालु टेक्स्चरको प्रिभ्यु देखाउछ
05:49 यो टेक्स्चरलाई फेरी नाम दिऊ
05:53 स्लट बक्समुनिको टेक्स्चर नामबारमा लेफ्ट क्लिक गर्नुहोस
05:57 तपाइको किबोर्डबाट Bump टाइप गरि इन्टर थिच्नुहोस
06:05 नामबार को बायाँपट्टिको चेकर्ड स्क्वारमा लेफ्ट क्लिक गर्नुहोस, यो टेक्स्चर मेनु हो
06:12 यहाँ दृश्यमा प्रयोग भएका सबै टेक्स्चरहरु सुचिकृत छन
06:18 नामबार को तल टाइप बारछ, डिफल्टमा, हरेक नयाँ टेक्स्चरले क्लाउड टेक्स्चर देखाउछ
06:28 क्लाउडस्मा लेफ्ट क्लिक गर्नुहोस, यो टाइप मेनु हो
06:35 यहाँ ब्लेंडरमा काम गर्न सक्ने सबै टेक्स्चरहरु सुचिकृत छन, Wood, Voxel data, voronoi, आदि
06:48 कुनै पनि टेक्स्चर छान्न त्यसमा लेफ्ट क्लिक गर्नुहोस, म अहिलेलाई क्लाउड्स टेक्स्चर नै राख्दैछु
06:58 यो टेक्स्चर प्रिभ्यु विन्डोहो, यहाँ तीनवटा बिकल्पहरु रहेका छन
07:05 Texture, डिफल्टमा यो जहिले पनि छानिएको हुन्छ
07:10 Materialमा लेफ्ट क्लिक गर्नुहोस, यसले सामग्री माथि टेक्स्चरको प्रिभ्यु देखाउछ
07:19 Bothमा लेफ्ट क्लिक गर्नुहोस, नाम जस्तै, दुबै टेक्स्चर र सामग्रीहरु संगसंगै देखिन्छन
07:30 Show Alphaमा लेफ्ट क्लिक गर्नुहोस, अब, टेक्स्चर पारदर्शी भएको छ
07:38 यो सामग्री जस्तै सिसा र पानीमा प्रयोग गरिन्छ,अहिलेलाई यसलाई बन्द गरौँ
07:44 Show Alpha मा लेफ्ट क्लिक गर्नुहोस
07:51 अर्को सेटिंग Influenceहो
07:53 यहाँ सामग्रीको टेक्स्चरलाई प्रभाब पार्ने मुख्य चार क्षेत्र रहेका छन
08:01 Diffuse, Shading, SpecularGeometry, डिफल्टमा, डिफ्युज मुनिको कलर छानेको हुन्छ
08:22 कलरबार को बायाँको चेकबक्समा लेफ्ट क्लिक गर्नुहोस,अब रंग छानिएको छैन
08:30 अब,टेक्स्चरको रंगले म्याटरियल डिफ्युज रंगलाई केहि प्रभाब पार्दैन
08:38 Geometryमा जानुहोस, Normal संगैको चेकबक्समा लेफ्ट क्लिक गर्नुहोस
08:45 अब, म्याटरियल को ज्योमेट्री मा Normal टेक्स्चरको प्रभाब रहन्छ
08:50 तपाई प्रिभ्यु विन्डोमा नतिजा देख्न सक्नुहुन्छ
08:57 सबै प्रिभ्यु स्फेर भरि बादलजस्तो सानो भएर र छरिएको छ
09:06 ब्लेंडले कसरि टेक्स्चर सामग्रीमा मिसिने हो नियन्त्रण गर्छ, डिफल्टमा, यो MIXमा सेट हुन्छ
09:15 Mix मा लेफ्ट क्लिक गर्नुहोस, यो मेनु ले ब्लेंडरमा काम गर्ने सबै टेक्स्चर ब्लेंडका किसिमहरु सुचिकृत गर्छ
09:25 तपाइले RGB to intensityबार मुनिको pink color बार देख्नुभयो?यो डिफल्टको टेक्स्चर रंग हो
09:33 अहिले यसले कुनै सामग्रीको रंगलाई असर गर्दैन किनकि सम्झिनुहोस कि हामीले इन्फ्ल्युन्स मुनिको रंगको बिकल्प बन्द गरेका छौं
09:44 पिंक कलरमा लेफ्ट क्लिक गर्नुहोस,एउटाकलर मेनु देखापर्छ
09:48 यहाँ हामी हाम्रो टेक्स्चरको लागि कुनै पनि रंग छान्न सक्छौं
09:53 अहिलेलाई, पिंकमै छोडौं किनकि हामी टेक्स्चरको रंग प्रयोग गर्ने छैनौ
10:00 Bump mapping ले कसरि नर्मल टेक्स्चरले सामग्रीको ज्योमेट्री असर गर्छ भनि हेर्छ
10:09 Defaultअहिलेको बम्प म्यापिंग तरिका हो
10:12 Defaultमा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले बम्प म्यापिंगको विभिन्न तरिका सुचिकृत गर्छ
10:19 Best quality, default, compatibleoriginal
10:34 compatibleमा लेफ्ट क्लिक गर्नुहोस, बम्पको असर बढेको छ
10:46 अर्को सेटिंग क्लाउड्स हो, यहाँ क्लाउड टेक्स्चरको लागि बिभिन्न बिकल्प रहेका छन
10:54 Greyscale ले टेक्स्चरलाई ग्रेस्केल मोडमा देखाउछ
10:59 colorमा लेफ्ट क्लिक गर्नुहोस
11:09 अब, प्रिभ्यु विन्डोको टेक्स्चर विभिन्न रंग को मिश्रण को रुपमा देखिएको छ
11:12 तर सामग्रीमा रंगको केहि असर छैन
11:16 Noiseले क्लाउड टेक्स्चरमा कति फेरबदल आयो देखाउछ
11:21 Soft noise डिफल्टको डिस्टर्सन हो
11:25 Hardमा लेफ्ट क्लिक गर्नुहोस, अब, प्रिभ्यु विन्डोले क्लाउड टेक्स्चरमा गाढा कालो आउटलाइन देखाउछ
11:36 त्यही, समयमा, सामग्रीमा बम्प धेरै भएको छ, यो हार्ड नोइज हो
11:47 Basis क्लाउड्स टेक्चरमा नोइजको स्रोत हो
11:53 Blender originalमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ, Noise basis menu
12:00 यसले ब्लेंडरमा हुने केहि नोइज बेस हरु देखाउछ
12:05 Voronoi crackleमा लेफ्ट क्लिक गर्नुहोस,तपाई प्रिभ्यु विन्डोमा बदलाब देख्न सक्नुहुन्छ
12:14 यसरी नोइज बेसिस ले क्लाउड टेक्स्चरलाई असर पार्छ
12:21 Size, Nabladepth controlक्लाउड्स टेक्स्चरको बिशेषता हो
12:33 प्रोपर्टीज प्यानलको माथिको पंक्तिको अन्तिम दुई आइकनहरु ParticlesPhysicsहुन्
12:42 तिनीहरु हामीले ब्लेंडरमा ParticlesPhysics प्रयोग गर्ने एनिमेसन गर्दा, पछिका ट्युटोरीअलहरुमा हेर्नेछौँ
12:50 3D भ्युम जानुहोस
12:53 ल्याम्प छान्न राइट क्लिक गर्नुहोस
12:59 याद गर्नुहोस कि कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन
13:05 कुनै आइकन फेरिएका छन भने केहि हटाईएका छन
13:10 3D भ्यूको Camera मा राइट क्लिक गर्नुहोस
13:13 फेरी, तपाई कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन देख्न सक्नुहुन्छ
13:19 यसको मतलब प्रोपर्टीज विन्डोको टूलहरु आयामिक छन र 3D भ्युको चालु बस्तुमा भरपर्छ
13:29 यसरी , हाम्रो प्रोपर्टीज विन्डोको ट्युटोरीअल सकिन्छ
13:34 अब, तपाई अगाडी एउटा फायल बनाउन सक्नुहुन्छ
13:39 क्युबमा क्लाउड्स टेक्स्चर थप्नुहोस र यसको Size, Nabla र Depth of the Clouds Noise आदि हेर्नुहोस
13:49 यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
13:58 यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन

oscar.iitb.ac.inspoken-tutorial.org/NMEICT-Intro

14:19 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
14:21 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
14:25 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14:31 बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
14:36 सहभागिताको लागि धन्यबाद
14:38 र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana