Difference between revisions of "BASH/C3/Here-document-and-Here-string/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border = 1 | '''Time''' | '''Narration''' |- | 00:01 | प्यारा साथीहरु, '''HERE डकुमेन्ट एण्ड स्ट्रिंग...")
 
 
Line 10: Line 10:
 
|-
 
|-
 
|  00:11
 
|  00:11
| * '''Here डकुमेन्ट ''' र '''Here strings''' नामक बिशेष रुपमा प्रयोग गरिने री-डाइरेक्सन
+
| '''Here डकुमेन्ट ''' र '''Here strings''' नामक बिशेष रुपमा प्रयोग गरिने री-डाइरेक्सन
 
|-
 
|-
 
|  00:17
 
|  00:17
| * केहि उदाहरणहरु प्रयोग गरी
+
| केहि उदाहरणहरु प्रयोग गरी
 
|-
 
|-
 
| 00:20
 
| 00:20
Line 26: Line 26:
 
|-
 
|-
 
|  00:34
 
|  00:34
|* '''उबुन्टु लिनक्स''' १२.०४''' '''अपरेटिंग सिस्टम
+
| '''उबुन्टु लिनक्स''' १२.०४''' '''अपरेटिंग सिस्टम
 
|-
 
|-
 
|  00:39
 
|  00:39
|* '''GNU BASH''' संस्करण ४.२
+
| '''GNU BASH''' संस्करण ४.२
 
|-
 
|-
 
| 00:42
 
| 00:42
Line 38: Line 38:
 
|-
 
|-
 
|  00:52
 
|  00:52
|* यो एउटा बिशेष कार्यमा प्रयोग गरिने टेक्स्ट वा कोडको ब्लक हो
+
| यो एउटा बिशेष कार्यमा प्रयोग गरिने टेक्स्ट वा कोडको ब्लक हो
 
|-
 
|-
 
|  00:56
 
|  00:56
|* यो I/O री-डाइरेक्टको एउटा रुप हो
+
| यो I/O री-डाइरेक्टको एउटा रुप हो
 
|-
 
|-
 
|  01:00
 
|  01:00
|* यसले एउटा अन्तरक्रियात्मक प्रोग्राम वा कमाण्ड लाइनमा एउटा कमाण्डको सूची दिन्छ
+
| यसले एउटा अन्तरक्रियात्मक प्रोग्राम वा कमाण्ड लाइनमा एउटा कमाण्डको सूची दिन्छ
 
|-
 
|-
 
|  01:06
 
|  01:06
|* यसलाई एउटा भिन्न फाइलको रुपमा लिन सकिन्छ
+
| यसलाई एउटा भिन्न फाइलको रुपमा लिन सकिन्छ
 
|-
 
|-
 
|  01:10
 
|  01:10
|* यसलाई एउटा शेल स्क्रिप्टमा री-डाइरेक्ट गरिएको मल्टिपल लाइन इन्पुटको रुपमा पनि लिन सकिन्छ
+
| यसलाई एउटा शेल स्क्रिप्टमा री-डाइरेक्ट गरिएको मल्टिपल लाइन इन्पुटको रुपमा पनि लिन सकिन्छ
 
|-
 
|-
 
| 01:17
 
| 01:17
|सिनट्याक्स हो,
+
|सिनट्याक्स हो,'''कमाण्ड स्पेस लेस द्यान लेस द्यान स्पेस HERE'''.
|-
+
|  01:18
+
|'''कमाण्ड स्पेस लेस द्यान लेस द्यान स्पेस HERE'''.
+
 
|-
 
|-
 
|  01:24
 
|  01:24
Line 191: Line 188:
 
|-
 
|-
 
| 05:17
 
| 05:17
|फाइल सेभ गरौँ
+
|फाइल सेभ गरौँ अब प्रोग्राम एक्जिक्युट गरौँ
|-
+
| 05:18
+
|अब प्रोग्राम एक्जिक्युट गरौँ
+
 
|-
 
|-
 
| 05:21
 
| 05:21
Line 221: Line 215:
 
|-
 
|-
 
| 05:59
 
| 05:59
|* '''Here स्ट्रिंग''' टेक्स्ट वा एउटा भ्यारीएबलबाट इन्पुट री-डाइरेक्सन गर्न प्रयोग गरिन्छ
+
| '''Here स्ट्रिंग''' टेक्स्ट वा एउटा भ्यारीएबलबाट इन्पुट री-डाइरेक्सन गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
 
| 06:06
 
| 06:06
|* इन्पुट सोहि लाइनमा एकल उद्दरण भित्र उल्लेख गरिन्छ
+
| इन्पुट सोहि लाइनमा एकल उद्दरण भित्र उल्लेख गरिन्छ
 
|-
 
|-
 
| 06:12
 
| 06:12
Line 269: Line 263:
 
|-
 
|-
 
| 07:27
 
| 07:27
|* '''HERE डकुमेन्ट'''
+
| '''HERE डकुमेन्ट'''
 
|-
 
|-
 
| 07:29
 
| 07:29
|* '''HERE स्ट्रिंग'''  
+
| '''HERE स्ट्रिंग'''  
 
|-
 
|-
 
| 07:31
 
| 07:31
Line 278: Line 272:
 
|-
 
|-
 
| 07:36
 
| 07:36
|* '''Here डकुमेन्ट'''
+
| '''Here डकुमेन्ट''' '''Here स्ट्रिंग'''
|-
+
| 07:37
+
|* '''Here स्ट्रिंग'''
+
 
|-
 
|-
 
| 07:39
 
| 07:39
Line 320: Line 311:
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
| 08:50
+
| 08:50
 
|म मन्दिरा बिदा हुदैछुँ,  
 
|म मन्दिरा बिदा हुदैछुँ,  
 
|-
 
|-

Latest revision as of 17:26, 10 March 2017

Time Narration
00:01 प्यारा साथीहरु, HERE डकुमेन्ट एण्ड स्ट्रिंगस् स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:11 Here डकुमेन्ट Here strings नामक बिशेष रुपमा प्रयोग गरिने री-डाइरेक्सन
00:17 केहि उदाहरणहरु प्रयोग गरी
00:20 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ
00:26 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्

(http://www.spoken-tutorial.org)

00:32 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:34 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:39 GNU BASH संस्करण ४.२
00:42 कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:49 अब Here डकुमेन्ट को बारेमा सिकौं
00:52 यो एउटा बिशेष कार्यमा प्रयोग गरिने टेक्स्ट वा कोडको ब्लक हो
00:56 यो I/O री-डाइरेक्टको एउटा रुप हो
01:00 यसले एउटा अन्तरक्रियात्मक प्रोग्राम वा कमाण्ड लाइनमा एउटा कमाण्डको सूची दिन्छ
01:06 यसलाई एउटा भिन्न फाइलको रुपमा लिन सकिन्छ
01:10 यसलाई एउटा शेल स्क्रिप्टमा री-डाइरेक्ट गरिएको मल्टिपल लाइन इन्पुटको रुपमा पनि लिन सकिन्छ
01:17 सिनट्याक्स हो,कमाण्ड स्पेस लेस द्यान लेस द्यान स्पेस HERE.
01:24 यो पछि अर्को लाइनमा हामी टेक्स्ट इन्पुटहरु दिन सक्छौं
01:29 यसमा कुनै पनि संख्यामा लाइन हुन सक्छ
01:33 यहाँ, text1, text2, textN टेक्स्ट इन्पुटहरु हुन्
01:40 टेक्स्ट इन्पुट पछि, अर्को लाइनमा हामी पुन: किवर्ड HERE टाइप गर्ने छौं
01:46 यसले HERE डकुमेन्ट को अन्त्य जनाउँछ
01:50 यसलाई एउटा उदाहरण प्रयोग गरी बुझौं
01:53 म एउटा here डट sh नामक एउटा फाइल खोल्ने छुँ
01:59 कोडको पहिलो लाइन shebang लाइन हो
02:04 म यो लाइन पछि एउटा कोडको ब्लक राख्ने छुँ
02:09 wc ले शब्द संख्या जनाउँछ
02:12 wc हाइफन w ले HERE डकुमेन्टमा शब्द संख्या गिन्ती गर्छ
02:20 दोस्रो HERE नभेटेसम्म कोड वा टेक्स्टको ब्लकलाई एउटा फाइलको रुपमा लिइन्छ
02:28 HERE डकुमेन्टमा रहेको सामग्री कमाण्ड wc हाइफन w को इन्पुट हो
02:36 HERE ले मल्टिपल लाइन इन्पुट रिड गर्दा wc हाइफन w कमाण्ड को लागि डेलीमिटरको काम गर्छ
02:47 यदि हामीले सोहि कमाण्ड टर्मिनल मा एक्जिक्युट गर्यौं भने हामीले आउटपुटमा '4' प्राप्त गर्नुपर्छ
02:55 यो किनभने हामीले कमाण्ड 'wc हाइफन w' मा ४ शब्दहरु पठाएका छौं
03:03 अब फाइल सेभ गर्न Save मा क्लिक गरौँ
03:06 तपाईको किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिची टर्मिनल मा जाऊ
03:15 टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस here डट sh
03:22 इन्टर थिचौं
03:24 टाइप गरौँ, डट स्ल्याश here डट sh
03:27 इन्टर थिचौं
03:30 हामी आउटपुट 4 देख्न सक्छौं
03:33 मतलब Here डकुमेन्ट मा शब्दहरु छन्
03:38 हाम्रो प्रोग्राममा फर्कौं
03:41 अब हाम्रो टेक्स्टको सुरुमा दुई शब्दहरु थपौं
03:47 Hello and welcome to Bash learning
03:52 Save मा क्लिक गरौँ
03:54 प्रोग्राम एक्जिक्युट गरौँ
03:57 टर्मिनलमा, टाइप गरौँ, डट स्ल्याश here डट sh
04:04 इन्टर थिचौं
04:06 अब आउटपुट 6 छ किनभने हामीले हाम्रो टेक्स्टमा थप २ शब्दहरु थपेका छौं
04:13 हामी Here डकुमेन्ट मा एउटा आर्गुमेंट पनि पठाउन सक्छौं
04:18 अब एउटा उदाहरण प्रयोग गरी यसो कसरी गर्ने हेरौं
04:22 म एउटा hereoutput डट sh नामक फाइल खोल्ने छुँ
04:28 कमाण्ड cat ले फाइलहरु जोड्ने छ र स्ट्याण्डर्ड आउटपुट प्रिन्ट गर्ने छ
04:35 याद गरौँ, हामीले HERE को सट्टा स्ट्रिंग this प्रयोग गरेका छौं
04:41 तपाईले सधै डेलीमिटर HERE प्रयोग गर्न आवश्यक छैन
04:47 तपाई अन्य कुनै पनि डेलीमिटर प्रयोग गर्न सक्नुहुन्छ
04:51 यो लाइनले 0th (zeroeth) आर्गुमेंट देखाउने छ
04:55 डिफल्टमा 0th (zeroeth) आर्गुमेंट फाइलनेम हो
05:00 यो लाइनले प्रोग्राममा पठाएको पहिलो आर्गुमेंट देखाउने छ
05:05 र यो लाइनले प्रोग्राममा पठाएको दोस्रो आर्गुमेंट देखाउने छ
05:09 यहाँ, हामीले सोहि डेलीमिटर this प्रयोग गरी डकुमेन्ट बन्द गर्नुपर्छ
05:17 फाइल सेभ गरौँ अब प्रोग्राम एक्जिक्युट गरौँ
05:21 टर्मिनल मा टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस hereoutput डट sh
05:29 इन्टर थिचौं
05:32 टाइप गरौँ, डट स्ल्याश hereoutput डट sh स्पेस Sunday स्पेस Monday
05:40 आउटपुट यस्तो छ:
05:43 0'th आर्गुमेंट: डट slash hereoutput डट sh जुन फाइलनेम हो
05:49 पहिलो आर्गुमेंट: Sunday हो
05:51 दोस्रो आर्गुमेंट : Monday हो
05:55 अब Here स्ट्रिंग को बारेमा बुझौं
05:59 Here स्ट्रिंग टेक्स्ट वा एउटा भ्यारीएबलबाट इन्पुट री-डाइरेक्सन गर्न प्रयोग गरिन्छ
06:06 इन्पुट सोहि लाइनमा एकल उद्दरण भित्र उल्लेख गरिन्छ
06:12 सिनट्याक्स, कमाण्ड स्पेस तीन लेस द्यान चिन्हहरु स्पेस एकल उद्दरण भित्र string लेखौं
06:22 एउटा उदाहरण सहित बुझौं
06:25 म सोहि फाइल here डट sh खोल्ने छुँ
06:30 यहाँ अन्त्यमा टाइप गरौँ: wc स्पेस हाइफन w तीन लेस द्यान चिन्हहरु स्पेस एकल उद्दरण भित्र Welcome to Bash learning
06:44 यसले उद्दरण भित्र भएको स्ट्रिंगलाई कमाण्ड wc हाइफन w मा री-डाइरेक्ट गर्ने छ
06:52 अब परिवर्तनहरु सेभ गर्न Save मा क्लिक गरौँ
06:55 हामी टर्मिनल मा जाऊ
06:58 अब टाइप गरौँ: डट स्ल्याश here डट sh
07:03 हामी आउटपुट 64 देख्न सक्छौं
07:08 here डकुमेन्ट मा रहेको शब्दको संख्या 6 छ र here स्ट्रिंग मा रहेको शब्दको संख्या 4
07:15 यसैगरी, तपाई आफ्नै Here स्ट्रिंगहरु लेख्न सक्नुहुन्छ
07:20 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:23 संक्षेपमा हेरौं
07:25 यो ट्युटोरियलमा हामीले सिक्यौं
07:27 HERE डकुमेन्ट
07:29 HERE स्ट्रिंग
07:31 कार्यको रुपमा यी प्रयोग गरी एउटा स्ट्रिंगलाई अपरकेसमा बदलौं
07:36 Here डकुमेन्ट Here स्ट्रिंग
07:39 हिन्ट: tr स्पेस a हाइफन z स्पेस क्यापिटल A हाइफन क्यापिटल Z
07:47 यो अक्षरहरु लोअर केसबाट अपरकेसमा बदल्ने कमाण्ड हो
07:54 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:57 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:01 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
08:06 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:12 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:17 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
08:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:29 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:38 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्

http://spoken-tutorial.org\NMEICT-Intro

08:44 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
08:50 म मन्दिरा बिदा हुदैछुँ,
08:54 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya