BASH/C3/Here-document-and-Here-string/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | प्यारा साथीहरु, HERE डकुमेन्ट एण्ड स्ट्रिंगस् स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:11 | Here डकुमेन्ट र Here strings नामक बिशेष रुपमा प्रयोग गरिने री-डाइरेक्सन |
00:17 | केहि उदाहरणहरु प्रयोग गरी |
00:20 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ |
00:26 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:32 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:34 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:39 | GNU BASH संस्करण ४.२ |
00:42 | कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:49 | अब Here डकुमेन्ट को बारेमा सिकौं |
00:52 | यो एउटा बिशेष कार्यमा प्रयोग गरिने टेक्स्ट वा कोडको ब्लक हो |
00:56 | यो I/O री-डाइरेक्टको एउटा रुप हो |
01:00 | यसले एउटा अन्तरक्रियात्मक प्रोग्राम वा कमाण्ड लाइनमा एउटा कमाण्डको सूची दिन्छ |
01:06 | यसलाई एउटा भिन्न फाइलको रुपमा लिन सकिन्छ |
01:10 | यसलाई एउटा शेल स्क्रिप्टमा री-डाइरेक्ट गरिएको मल्टिपल लाइन इन्पुटको रुपमा पनि लिन सकिन्छ |
01:17 | सिनट्याक्स हो,कमाण्ड स्पेस लेस द्यान लेस द्यान स्पेस HERE. |
01:24 | यो पछि अर्को लाइनमा हामी टेक्स्ट इन्पुटहरु दिन सक्छौं |
01:29 | यसमा कुनै पनि संख्यामा लाइन हुन सक्छ |
01:33 | यहाँ, text1, text2, textN टेक्स्ट इन्पुटहरु हुन् |
01:40 | टेक्स्ट इन्पुट पछि, अर्को लाइनमा हामी पुन: किवर्ड HERE टाइप गर्ने छौं |
01:46 | यसले HERE डकुमेन्ट को अन्त्य जनाउँछ |
01:50 | यसलाई एउटा उदाहरण प्रयोग गरी बुझौं |
01:53 | म एउटा here डट sh नामक एउटा फाइल खोल्ने छुँ |
01:59 | कोडको पहिलो लाइन shebang लाइन हो |
02:04 | म यो लाइन पछि एउटा कोडको ब्लक राख्ने छुँ |
02:09 | wc ले शब्द संख्या जनाउँछ |
02:12 | wc हाइफन w ले HERE डकुमेन्टमा शब्द संख्या गिन्ती गर्छ |
02:20 | दोस्रो HERE नभेटेसम्म कोड वा टेक्स्टको ब्लकलाई एउटा फाइलको रुपमा लिइन्छ |
02:28 | HERE डकुमेन्टमा रहेको सामग्री कमाण्ड wc हाइफन w को इन्पुट हो |
02:36 | HERE ले मल्टिपल लाइन इन्पुट रिड गर्दा wc हाइफन w कमाण्ड को लागि डेलीमिटरको काम गर्छ |
02:47 | यदि हामीले सोहि कमाण्ड टर्मिनल मा एक्जिक्युट गर्यौं भने हामीले आउटपुटमा '4' प्राप्त गर्नुपर्छ |
02:55 | यो किनभने हामीले कमाण्ड 'wc हाइफन w' मा ४ शब्दहरु पठाएका छौं |
03:03 | अब फाइल सेभ गर्न Save मा क्लिक गरौँ |
03:06 | तपाईको किबोर्डको Ctrl, Alt र T कीहरु एकसाथ थिची टर्मिनल मा जाऊ |
03:15 | टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस here डट sh |
03:22 | इन्टर थिचौं |
03:24 | टाइप गरौँ, डट स्ल्याश here डट sh |
03:27 | इन्टर थिचौं |
03:30 | हामी आउटपुट 4 देख्न सक्छौं |
03:33 | मतलब Here डकुमेन्ट मा ४ शब्दहरु छन् |
03:38 | हाम्रो प्रोग्राममा फर्कौं |
03:41 | अब हाम्रो टेक्स्टको सुरुमा दुई शब्दहरु थपौं |
03:47 | Hello and welcome to Bash learning |
03:52 | Save मा क्लिक गरौँ |
03:54 | प्रोग्राम एक्जिक्युट गरौँ |
03:57 | टर्मिनलमा, टाइप गरौँ, डट स्ल्याश here डट sh |
04:04 | इन्टर थिचौं |
04:06 | अब आउटपुट 6 छ किनभने हामीले हाम्रो टेक्स्टमा थप २ शब्दहरु थपेका छौं |
04:13 | हामी Here डकुमेन्ट मा एउटा आर्गुमेंट पनि पठाउन सक्छौं |
04:18 | अब एउटा उदाहरण प्रयोग गरी यसो कसरी गर्ने हेरौं |
04:22 | म एउटा hereoutput डट sh नामक फाइल खोल्ने छुँ |
04:28 | कमाण्ड cat ले फाइलहरु जोड्ने छ र स्ट्याण्डर्ड आउटपुट प्रिन्ट गर्ने छ |
04:35 | याद गरौँ, हामीले HERE को सट्टा स्ट्रिंग this प्रयोग गरेका छौं |
04:41 | तपाईले सधै डेलीमिटर HERE प्रयोग गर्न आवश्यक छैन |
04:47 | तपाई अन्य कुनै पनि डेलीमिटर प्रयोग गर्न सक्नुहुन्छ |
04:51 | यो लाइनले 0th (zeroeth) आर्गुमेंट देखाउने छ |
04:55 | डिफल्टमा 0th (zeroeth) आर्गुमेंट फाइलनेम हो |
05:00 | यो लाइनले प्रोग्राममा पठाएको पहिलो आर्गुमेंट देखाउने छ |
05:05 | र यो लाइनले प्रोग्राममा पठाएको दोस्रो आर्गुमेंट देखाउने छ |
05:09 | यहाँ, हामीले सोहि डेलीमिटर this प्रयोग गरी डकुमेन्ट बन्द गर्नुपर्छ |
05:17 | फाइल सेभ गरौँ अब प्रोग्राम एक्जिक्युट गरौँ |
05:21 | टर्मिनल मा टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस hereoutput डट sh |
05:29 | इन्टर थिचौं |
05:32 | टाइप गरौँ, डट स्ल्याश hereoutput डट sh स्पेस Sunday स्पेस Monday |
05:40 | आउटपुट यस्तो छ: |
05:43 | 0'th आर्गुमेंट: डट slash hereoutput डट sh जुन फाइलनेम हो |
05:49 | पहिलो आर्गुमेंट: Sunday हो |
05:51 | दोस्रो आर्गुमेंट : Monday हो |
05:55 | अब Here स्ट्रिंग को बारेमा बुझौं |
05:59 | Here स्ट्रिंग टेक्स्ट वा एउटा भ्यारीएबलबाट इन्पुट री-डाइरेक्सन गर्न प्रयोग गरिन्छ |
06:06 | इन्पुट सोहि लाइनमा एकल उद्दरण भित्र उल्लेख गरिन्छ |
06:12 | सिनट्याक्स, कमाण्ड स्पेस तीन लेस द्यान चिन्हहरु स्पेस एकल उद्दरण भित्र string लेखौं |
06:22 | एउटा उदाहरण सहित बुझौं |
06:25 | म सोहि फाइल here डट sh खोल्ने छुँ |
06:30 | यहाँ अन्त्यमा टाइप गरौँ: wc स्पेस हाइफन w तीन लेस द्यान चिन्हहरु स्पेस एकल उद्दरण भित्र Welcome to Bash learning |
06:44 | यसले उद्दरण भित्र भएको स्ट्रिंगलाई कमाण्ड wc हाइफन w मा री-डाइरेक्ट गर्ने छ |
06:52 | अब परिवर्तनहरु सेभ गर्न Save मा क्लिक गरौँ |
06:55 | हामी टर्मिनल मा जाऊ |
06:58 | अब टाइप गरौँ: डट स्ल्याश here डट sh |
07:03 | हामी आउटपुट 6 र 4 देख्न सक्छौं |
07:08 | here डकुमेन्ट मा रहेको शब्दको संख्या 6 छ र here स्ट्रिंग मा रहेको शब्दको संख्या 4 छ |
07:15 | यसैगरी, तपाई आफ्नै Here स्ट्रिंगहरु लेख्न सक्नुहुन्छ |
07:20 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:23 | संक्षेपमा हेरौं |
07:25 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
07:27 | HERE डकुमेन्ट |
07:29 | HERE स्ट्रिंग |
07:31 | कार्यको रुपमा यी प्रयोग गरी एउटा स्ट्रिंगलाई अपरकेसमा बदलौं |
07:36 | Here डकुमेन्ट Here स्ट्रिंग |
07:39 | हिन्ट: tr स्पेस a हाइफन z स्पेस क्यापिटल A हाइफन क्यापिटल Z |
07:47 | यो अक्षरहरु लोअर केसबाट अपरकेसमा बदल्ने कमाण्ड हो |
07:54 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:57 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:01 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
08:06 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
08:12 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:17 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
08:25 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
08:29 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:38 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् |
08:44 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
08:50 | म मन्दिरा बिदा हुदैछुँ, |
08:54 | सहभागिताको लागि धन्यवाद, नमस्कार |