Difference between revisions of "LibreOffice-Suite-Calc/C3/Using-Charts-and-Graphs/Nepali"
From Script | Spoken-Tutorial
(Created page with 'Using charts and graphs {| Border=1 || Time || Naration |- ||0:00 ||लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्…') |
|||
Line 1: | Line 1: | ||
Using charts and graphs | Using charts and graphs | ||
{| Border=1 | {| Border=1 | ||
− | || Time | + | || '''Time''' |
− | || Naration | + | ||'''Naration''' |
+ | |||
|- | |- | ||
− | || | + | ||00:00 |
||लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्रेडसिटस् स्पोकन ट्युटोरियलमा स्वागत छ | ||लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्रेडसिटस् स्पोकन ट्युटोरियलमा स्वागत छ | ||
+ | |||
|- | |- | ||
− | || | + | ||00:07 |
||यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्छौं | ||यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्छौं | ||
|- | |- | ||
− | || | + | ||00:11 |
||चार्टहरु रचना, सम्पादन र फर्मेटिंग गर्न | ||चार्टहरु रचना, सम्पादन र फर्मेटिंग गर्न | ||
|- | |- | ||
− | || | + | ||00:14 |
||चार्टहरु रिसाइज गर्न र सार्न | ||चार्टहरु रिसाइज गर्न र सार्न | ||
|- | |- | ||
− | || | + | ||00:18 |
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं | ||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं | ||
|- | |- | ||
− | || | + | ||00:27 |
||ल, हामी लिब्रे अफिस क्याल्कमा विविध हेराईको विकल्पहरु बारे सिकेर सुरु गर्छौं | ||ल, हामी लिब्रे अफिस क्याल्कमा विविध हेराईको विकल्पहरु बारे सिकेर सुरु गर्छौं | ||
|- | |- | ||
− | || | + | ||00:32 |
||चार्टहरु पाठकहरुमा जानकारी पुर्याउने सशक्त तरिका हुनसक्छ | ||चार्टहरु पाठकहरुमा जानकारी पुर्याउने सशक्त तरिका हुनसक्छ | ||
|- | |- | ||
− | || | + | ||00:37 |
||लिब्रे अफिस क्याल्कमा तपाईको डाटाको लागि विविध चार्टका ढाँचाहरु उपलब्ध छन् | ||लिब्रे अफिस क्याल्कमा तपाईको डाटाको लागि विविध चार्टका ढाँचाहरु उपलब्ध छन् | ||
|- | |- | ||
− | || | + | ||00:43 |
||क्याल्कको प्रयोगले, तपाई चार्टलाई धेरै हदसम्म अनुकुल बनाउन सक्छौं | ||क्याल्कको प्रयोगले, तपाई चार्टलाई धेरै हदसम्म अनुकुल बनाउन सक्छौं | ||
|- | |- | ||
− | || | + | ||00:48 |
||हाम्रो 'personal finance tracker.ods' सिट खोलौं | ||हाम्रो 'personal finance tracker.ods' सिट खोलौं | ||
|- | |- | ||
− | || | + | ||00:53 |
||र सिटमा सूचीकृत प्रत्येक बस्तुहरुमा खर्च गरेको रकम भरौं | ||र सिटमा सूचीकृत प्रत्येक बस्तुहरुमा खर्च गरेको रकम भरौं | ||
|- | |- | ||
− | || | + | ||00:59 |
||हामी सेल रेफरेन्स “E3”मा क्लिक गर्छौं र रकममा “6500” टाइप गर्छौं | ||हामी सेल रेफरेन्स “E3”मा क्लिक गर्छौं र रकममा “6500” टाइप गर्छौं | ||
|- | |- | ||
− | || | + | ||01:06 |
||अब कोलम तल गर्दै सेल रेफरेन्स “E4”,”E5”,”E6” र“E7”मा “1000”,”625”,”310”र “2700” टाइप गरौँ | ||अब कोलम तल गर्दै सेल रेफरेन्स “E4”,”E5”,”E6” र“E7”मा “1000”,”625”,”310”र “2700” टाइप गरौँ | ||
|- | |- | ||
− | || | + | ||01:26 |
||अर्को हामी सिटमा सुचिकृत प्रत्येक बस्तुहरुमा प्राप्त भएको रकम भर्नेछौं | ||अर्को हामी सिटमा सुचिकृत प्रत्येक बस्तुहरुमा प्राप्त भएको रकम भर्नेछौं | ||
|- | |- | ||
− | || | + | ||01:31 |
||त्यसैले सेल रेफरेन्स “F3”मा क्लिक गरौँ र रकममा “500” टाइप गरौँ | ||त्यसैले सेल रेफरेन्स “F3”मा क्लिक गरौँ र रकममा “500” टाइप गरौँ | ||
|- | |- | ||
− | || | + | ||01:37 |
||अब यो कोलमको तल जादा सेल रेफरेन्स “F4”,”F5”,”F6” र “F7” मा “200”,”75”,”10” र “700” टाइप गरौँ | ||अब यो कोलमको तल जादा सेल रेफरेन्स “F4”,”F5”,”F6” र “F7” मा “200”,”75”,”10” र “700” टाइप गरौँ | ||
|- | |- | ||
− | || | + | ||01:54 |
||अब यो टेबलको लागि चार्ट कसरी बनाउने सिकौं | ||अब यो टेबलको लागि चार्ट कसरी बनाउने सिकौं | ||
|- | |- | ||
− | || | + | ||01:58 |
||चार्ट बनाउनको लागि, हामी सुरुमा चार्टमा राख्ने डाटालाई छान्छौं | ||चार्ट बनाउनको लागि, हामी सुरुमा चार्टमा राख्ने डाटालाई छान्छौं | ||
|- | |- | ||
− | || | + | ||02:04 |
||त्यसैले सेल “SN” मा क्लिक गरौँ र माउस बटन नछोडी, कर्सरलाई “700” रहेको अन्तिम सेल नभेटिएसम्म तानौं | ||त्यसैले सेल “SN” मा क्लिक गरौँ र माउस बटन नछोडी, कर्सरलाई “700” रहेको अन्तिम सेल नभेटिएसम्म तानौं | ||
|- | |- | ||
− | || | + | ||02:14 |
||अब मेनूबारको “Insert” विकल्पमा क्लिक गरौँ अनि “Chart” विकल्पमा क्लिक गरौँ | ||अब मेनूबारको “Insert” विकल्पमा क्लिक गरौँ अनि “Chart” विकल्पमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||02:21 |
||हामी मिति सहितको डिफल्ट चार्ट वर्कसिटमा राखिएको देख्छौं | ||हामी मिति सहितको डिफल्ट चार्ट वर्कसिटमा राखिएको देख्छौं | ||
|- | |- | ||
− | || | + | ||02:27 |
||त्यहि समयमा "Chart Wizard" डाइलग बक्स खुल्छ | ||त्यहि समयमा "Chart Wizard" डाइलग बक्स खुल्छ | ||
|- | |- | ||
− | || | + | ||02:32 |
|| "Chart Wizard" ले डिफल्ट चार्ट छानिएको देखाउछ | || "Chart Wizard" ले डिफल्ट चार्ट छानिएको देखाउछ | ||
|- | |- | ||
− | || | + | ||02:36 |
|| यो डिफल्ट चार्टले हामीले चार्ट विजार्डमा गरेको फेरबदल अपडेट गर्छ | || यो डिफल्ट चार्टले हामीले चार्ट विजार्डमा गरेको फेरबदल अपडेट गर्छ | ||
|- | |- | ||
− | || | + | ||02:42 |
||चार्ट विजार्ड डाइलग बक्समा मुख्य तीन खण्डहरु रहेका छन्, चार्ट, चार्टको प्रकारमा रोजाई र प्रत्येक चार्टको प्रकारमा विकल्पहरु सेट गर्दा संलग्न हुने कदमहरु | ||चार्ट विजार्ड डाइलग बक्समा मुख्य तीन खण्डहरु रहेका छन्, चार्ट, चार्टको प्रकारमा रोजाई र प्रत्येक चार्टको प्रकारमा विकल्पहरु सेट गर्दा संलग्न हुने कदमहरु | ||
|- | |- | ||
− | || | + | ||02:55 |
||“3D Look” विकल्पमा ठिक गरि, हामी चार्टलाई थ्री डाइमेनसनमा देखाउन सक्छ | ||“3D Look” विकल्पमा ठिक गरि, हामी चार्टलाई थ्री डाइमेनसनमा देखाउन सक्छ | ||
|- | |- | ||
− | || | + | ||03:03 |
||यी विकल्पहरु प्रयोग गरौँ | ||यी विकल्पहरु प्रयोग गरौँ | ||
|- | |- | ||
− | || | + | ||03:05 |
||हामी “Choose a chart type” फिल्ड मूनिको “Bar” विकल्पमा क्लिक गरौँ | ||हामी “Choose a chart type” फिल्ड मूनिको “Bar” विकल्पमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||03:11 |
||नमुना चार्टहरुले डाटालाई “Bar” फर्म्याटमा देखाएको हेरौं | ||नमुना चार्टहरुले डाटालाई “Bar” फर्म्याटमा देखाएको हेरौं | ||
|- | |- | ||
− | || | + | ||03:19 |
||यसैगरी, हामी अन्य विकल्पहरु जस्तै “Pie”, “Area” र “Bubble” मा क्लिक गर्न सक्छौं | ||यसैगरी, हामी अन्य विकल्पहरु जस्तै “Pie”, “Area” र “Bubble” मा क्लिक गर्न सक्छौं | ||
|- | |- | ||
− | || | + | ||03:28 |
||र “Choose a chart type” फिल्ड मूनिको अन्य विकल्पहरु र चाहिएको चार्टको प्रकार पनि क्लिक गर्न सक्छौं | ||र “Choose a chart type” फिल्ड मूनिको अन्य विकल्पहरु र चाहिएको चार्टको प्रकार पनि क्लिक गर्न सक्छौं | ||
|- | |- | ||
− | || | + | ||03:35 |
||“Steps” विकल्प भित्र, हामीसँग “Data Range” नामक अर्को विकल्प छ | ||“Steps” विकल्प भित्र, हामीसँग “Data Range” नामक अर्को विकल्प छ | ||
|- | |- | ||
− | || | + | ||03:40 |
||यो विकल्प प्रयोग गरेर हामी आफै चार्टमा प्रस्तुत गर्न चाहे अनुसारको डाटाको सिमा सम्पादन गर्न सक्छौं | ||यो विकल्प प्रयोग गरेर हामी आफै चार्टमा प्रस्तुत गर्न चाहे अनुसारको डाटाको सिमा सम्पादन गर्न सक्छौं | ||
|- | |- | ||
− | || | + | ||03:48 |
||प्लटिङ डाटाको डिफल्ट विकल्प “Data series in columns” हो | ||प्लटिङ डाटाको डिफल्ट विकल्प “Data series in columns” हो | ||
|- | |- | ||
− | || | + | ||03:54 |
||हामी “Data series in rows” प्रयोग गरि चाहे अनुसारको डाटा प्लट गर्ने तरिका बदल्न सक्छौं | ||हामी “Data series in rows” प्रयोग गरि चाहे अनुसारको डाटा प्लट गर्ने तरिका बदल्न सक्छौं | ||
|- | |- | ||
− | || | + | ||04:02 |
||यो हामीले आफ्नो डाटा देखाउन चार्टको स्टाइल जस्तै “Column” प्रयोग गरेमा उपयोगी हुन्छ | ||यो हामीले आफ्नो डाटा देखाउन चार्टको स्टाइल जस्तै “Column” प्रयोग गरेमा उपयोगी हुन्छ | ||
|- | |- | ||
− | || | + | ||04:10 |
||अन्तमा, हामी कुन प्रयोग गर्ने छान्न सक्छौं | ||अन्तमा, हामी कुन प्रयोग गर्ने छान्न सक्छौं | ||
“First row as label” | “First row as label” | ||
|- | |- | ||
− | || | + | ||04:24 |
||वा “First column as label” | ||वा “First column as label” | ||
|- | |- | ||
− | || | + | ||04:28 |
||वा दुवै चार्टको अक्षहरुमा लेबलको रुपमा | ||वा दुवै चार्टको अक्षहरुमा लेबलको रुपमा | ||
|- | |- | ||
− | || | + | ||04:34 |
||त्यसपछि कोलमको डाटा क्रममा पुन क्लिक गरौँ | ||त्यसपछि कोलमको डाटा क्रममा पुन क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||04:38 |
||अब हाम्रो साधारण चार्टमा, यदि हामी “Received” हेडिंग भित्रको डाटा हटाउन चाहन्छौं भने, हामी पहिले “Data range” फिल्ड भित्र क्लिक गर्छौं | ||अब हाम्रो साधारण चार्टमा, यदि हामी “Received” हेडिंग भित्रको डाटा हटाउन चाहन्छौं भने, हामी पहिले “Data range” फिल्ड भित्र क्लिक गर्छौं | ||
|- | |- | ||
− | || | + | ||04:49 |
||र त्यसपछि “$A$1 देखि $F$7” लाई “$A$1 देखि $D$7” मा बदल्ने छौं | ||र त्यसपछि “$A$1 देखि $F$7” लाई “$A$1 देखि $D$7” मा बदल्ने छौं | ||
|- | |- | ||
− | || | + | ||05:03 |
||अब, “Received” हेडिंग भित्रको डाटा, चार्टमा नदेखिएको याद गरौँ | ||अब, “Received” हेडिंग भित्रको डाटा, चार्टमा नदेखिएको याद गरौँ | ||
|- | |- | ||
− | || | + | ||05:11 |
||अर्को, “Data Series” ले के गर्छ हेरौं | ||अर्को, “Data Series” ले के गर्छ हेरौं | ||
|- | |- | ||
− | || | + | ||05:15 |
||यहाँ हाम्रो स्प्रेडसिटमा रहेको सम्पूर्ण डाटाको पंक्तिहरु जनाउन ५ पंक्तिहरु रहेको याद गरौँ | ||यहाँ हाम्रो स्प्रेडसिटमा रहेको सम्पूर्ण डाटाको पंक्तिहरु जनाउन ५ पंक्तिहरु रहेको याद गरौँ | ||
|- | |- | ||
− | || | + | ||05:21 |
||“Add” र “Remove” बटनहरुले हामीलाई चार्टको पंक्तिहरुमा डाटाहरु थप्न वा हटाउन दिन्छ | ||“Add” र “Remove” बटनहरुले हामीलाई चार्टको पंक्तिहरुमा डाटाहरु थप्न वा हटाउन दिन्छ | ||
|- | |- | ||
− | || | + | ||05:29 |
||हामी “Up” र “Down” बटनहरु प्रयोग गरि डाटा पुन क्रममा राख्न सक्छौं | ||हामी “Up” र “Down” बटनहरु प्रयोग गरि डाटा पुन क्रममा राख्न सक्छौं | ||
|- | |- | ||
− | || | + | ||05:34 |
||ल, कुन र कसरी डाटा चार्टमा देखाउने भनेर छानिसके पछि, डाइलग बक्सको “Finish” बटनमा क्लिक गरौँ | ||ल, कुन र कसरी डाटा चार्टमा देखाउने भनेर छानिसके पछि, डाइलग बक्सको “Finish” बटनमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||05:43 |
||हामी स्प्रेडसिटमा चार्ट राखिएको देख्न सक्छौं | ||हामी स्प्रेडसिटमा चार्ट राखिएको देख्न सक्छौं | ||
|- | |- | ||
− | || | + | ||05:47 |
||स्प्रेडसिटमा कसरी चार्ट राख्ने सिकेपछि, | ||स्प्रेडसिटमा कसरी चार्ट राख्ने सिकेपछि, | ||
|- | |- | ||
− | || | + | ||05:51 |
||हामी अब लिब्रे अफिस कयाल्कमा चार्ट कसरी फर्म्याट गर्ने सिक्नेछौँ | ||हामी अब लिब्रे अफिस कयाल्कमा चार्ट कसरी फर्म्याट गर्ने सिक्नेछौँ | ||
|- | |- | ||
− | || | + | ||05:56 |
|| “Format” मेनूमा फर्मेटिंग गर्ने धेरै विकल्पहरु हुन्छ | || “Format” मेनूमा फर्मेटिंग गर्ने धेरै विकल्पहरु हुन्छ | ||
|- | |- | ||
− | || | + | ||06:00 |
||र चार्टको रुप परिष्कृत गर्ने विकल्पहरु हुन्छन् | ||र चार्टको रुप परिष्कृत गर्ने विकल्पहरु हुन्छन् | ||
|- | |- | ||
− | || | + | ||06:04 |
||स्प्रेडसिटमा इन्सर्ट गरेको चार्टलाई फर्म्याट गरौँ | ||स्प्रेडसिटमा इन्सर्ट गरेको चार्टलाई फर्म्याट गरौँ | ||
|- | |- | ||
− | || | + | ||06:08 |
||त्यसैले चार्टमा दोहोरो क्लिक गरौँ जसले गर्दा चार्ट ग्रे रंगको बोर्डरले घेरिन्छ | ||त्यसैले चार्टमा दोहोरो क्लिक गरौँ जसले गर्दा चार्ट ग्रे रंगको बोर्डरले घेरिन्छ | ||
|- | |- | ||
− | || | + | ||06:13 |
|| यो “Edit” मोडमा छ | || यो “Edit” मोडमा छ | ||
|- | |- | ||
− | || | + | ||06:18 |
||अब मुख्य मेनूको “Format” विकल्पमा क्लिक गरौँ | ||अब मुख्य मेनूको “Format” विकल्पमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||06:22 |
||तपाई ड्रप डाउन मेनुमा अनेक फर्मेटिंग विकल्पहरु रहेको देख्नुहुन्छ जस्तै “Format Selection”, “Position and Size”, “Arrangement”, “Chart Wall” , “Chart Area” र अन्य धेरै | ||तपाई ड्रप डाउन मेनुमा अनेक फर्मेटिंग विकल्पहरु रहेको देख्नुहुन्छ जस्तै “Format Selection”, “Position and Size”, “Arrangement”, “Chart Wall” , “Chart Area” र अन्य धेरै | ||
|- | |- | ||
− | || | + | ||06:37 |
||यिनीहरु चार्टको स्थान मिलाउन, पृष्ठभूमि र शिर्षक मिलाउन र फर्मेटिंग गर्न प्रयोग गरिन्छ | ||यिनीहरु चार्टको स्थान मिलाउन, पृष्ठभूमि र शिर्षक मिलाउन र फर्मेटिंग गर्न प्रयोग गरिन्छ | ||
|- | |- | ||
− | || | + | ||06:44 |
||हामी बिस्तारै बारम्बार प्रयोग हुने फर्मेटिंगको विकल्पहरु सिक्नेछौँ | ||हामी बिस्तारै बारम्बार प्रयोग हुने फर्मेटिंगको विकल्पहरु सिक्नेछौँ | ||
|- | |- | ||
− | || | + | ||06:49 |
||“Format Selection” विकल्पले “Chart Area” हेडिंग भएको डाइलग बक्स खोल्छ | ||“Format Selection” विकल्पले “Chart Area” हेडिंग भएको डाइलग बक्स खोल्छ | ||
|- | |- | ||
− | || | + | ||06:56 |
||त्यहाँ भएका ३ ट्याबहरु हेरौं - “Borders”, “Area” र “Transparency” | ||त्यहाँ भएका ३ ट्याबहरु हेरौं - “Borders”, “Area” र “Transparency” | ||
|- | |- | ||
− | || | + | ||07:03 |
||डिफल्टमा “Borders” ट्याब छानिन्छ | ||डिफल्टमा “Borders” ट्याब छानिन्छ | ||
|- | |- | ||
− | || | + | ||07:07 |
||चार्टको बोर्डरको शैली र रंग बदलौं | ||चार्टको बोर्डरको शैली र रंग बदलौं | ||
|- | |- | ||
− | || | + | ||07:11 |
||यसो गर्न, “Style” फिल्डमा क्लिक गरौँ र “Continuous” छानौं | ||यसो गर्न, “Style” फिल्डमा क्लिक गरौँ र “Continuous” छानौं | ||
|- | |- | ||
− | || | + | ||07:16 |
||त्यसैगरी, “Color” फिल्डको “Green” मा क्लिक गरौँ | ||त्यसैगरी, “Color” फिल्डको “Green” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||07:21 |
||अब “OK” बटनमा क्लिक गरौँ | ||अब “OK” बटनमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||07:26 |
||यसरी चार्टको बोर्डरको शैली र रंग बदलिएको याद गरौँ | ||यसरी चार्टको बोर्डरको शैली र रंग बदलिएको याद गरौँ | ||
|- | |- | ||
− | || | + | ||07:31 |
|| “Title” विकल्पले चार्टको शिर्षक र यसको अक्षलाई फर्म्याट गर्छ | || “Title” विकल्पले चार्टको शिर्षक र यसको अक्षलाई फर्म्याट गर्छ | ||
|- | |- | ||
− | || | + | ||07:36 |
||“Axis” विकल्पले चार्ट बनाउने लाइनहरुलाई फर्म्याट गर्छ | ||“Axis” विकल्पले चार्ट बनाउने लाइनहरुलाई फर्म्याट गर्छ | ||
|- | |- | ||
− | || | + | ||07:41 |
||टेक्स्टको फन्ट पनि दुबै X र Y अक्षहरुमा देखापर्छ | ||टेक्स्टको फन्ट पनि दुबै X र Y अक्षहरुमा देखापर्छ | ||
|- | |- | ||
− | || | + | ||07:46 |
||यी सबै विकल्पहरुले के गर्छ भन्ने जान्न यिनीहरुको पछि खोज गरौँ | ||यी सबै विकल्पहरुले के गर्छ भन्ने जान्न यिनीहरुको पछि खोज गरौँ | ||
|- | |- | ||
− | || | + | ||07:53 |
||क्याल्कले चार्ट क्षेत्रको पृष्ठभूमि बदल्ने एउटा विकल्प दिन्छ | ||क्याल्कले चार्ट क्षेत्रको पृष्ठभूमि बदल्ने एउटा विकल्प दिन्छ | ||
|- | |- | ||
− | || | + | ||07:58 |
||चार्ट क्षेत्र भनेको मुख्य शिर्षक र कि समाबेस भएको चार्ट ग्राफिक क्षेत्र हो | ||चार्ट क्षेत्र भनेको मुख्य शिर्षक र कि समाबेस भएको चार्ट ग्राफिक क्षेत्र हो | ||
|- | |- | ||
− | || | + | ||08:05 |
||चार्ट क्षेत्र फर्म्याट गर्न, “Format” विकल्पमा क्लिक गरौँ र “Chart Wall” छानौं | ||चार्ट क्षेत्र फर्म्याट गर्न, “Format” विकल्पमा क्लिक गरौँ र “Chart Wall” छानौं | ||
|- | |- | ||
− | || | + | ||08:12 |
||तपाई “Chart Wall” हेडिंगको डाइलग बक्स देख्नुहुन्छ | ||तपाई “Chart Wall” हेडिंगको डाइलग बक्स देख्नुहुन्छ | ||
|- | |- | ||
− | || | + | ||08:17 |
||“Style” फिल्डमा “Continuous” देखिन्छ किनकी यो हाम्रो अन्तिम विकल्प हो | ||“Style” फिल्डमा “Continuous” देखिन्छ किनकी यो हाम्रो अन्तिम विकल्प हो | ||
|- | |- | ||
− | || | + | ||08:22 |
||“Color” फिल्डमा, “Red” क्लिक गरौँ | ||“Color” फिल्डमा, “Red” क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||08:26 |
||हामी साइजलाई “0.20”सेमि.मा बदल्छौँ | ||हामी साइजलाई “0.20”सेमि.मा बदल्छौँ | ||
|- | |- | ||
− | || | + | ||08:31 |
||अब “OK” बटनमा क्लिक गरौँ | ||अब “OK” बटनमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||08:35 |
||हामी चार्ट क्षेत्रको शैली र रंग बदलिएको देख्छौं | ||हामी चार्ट क्षेत्रको शैली र रंग बदलिएको देख्छौं | ||
|- | |- | ||
− | || | + | ||08:41 |
||अर्को हामी चार्टमा तत्वहरुलाई कसरी रिसाइज गर्ने र सार्ने सिक्नेछौं | ||अर्को हामी चार्टमा तत्वहरुलाई कसरी रिसाइज गर्ने र सार्ने सिक्नेछौं | ||
|- | |- | ||
− | || | + | ||08:46 |
||चार्ट रिसाइज गर्न नमुना चार्टमा क्लिक गरौँ | ||चार्ट रिसाइज गर्न नमुना चार्टमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||08:51 |
||हामी चार्ट वरिपरी हरियो ह्यान्डल देख्छौं | ||हामी चार्ट वरिपरी हरियो ह्यान्डल देख्छौं | ||
|- | |- | ||
− | || | + | ||08:54 |
||चार्टको साइज बढाउन वा घटाउन, चार्टको चार कुना मध्ये कुनै एक कुनामा एउटा मार्करलाई क्लिक गरौँ र तानौं | ||चार्टको साइज बढाउन वा घटाउन, चार्टको चार कुना मध्ये कुनै एक कुनामा एउटा मार्करलाई क्लिक गरौँ र तानौं | ||
|- | |- | ||
− | || | + | ||09:03 |
||चार्ट सार्न, पहिले चार्टमा क्लिक गरौँ | ||चार्ट सार्न, पहिले चार्टमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||09:07 |
|अब कर्सर चार्टको माथि चलाउनुहोस् | |अब कर्सर चार्टको माथि चलाउनुहोस् | ||
|- | |- | ||
− | || | + | ||09:11 |
||कर्सर हातमा बदलिन्छ | ||कर्सर हातमा बदलिन्छ | ||
|- | |- | ||
− | || | + | ||09:14 |
||क्लिक गरि चार्टलाई चाहेको स्थानमा सारौँ! अनि माउस बटन छोडौं | ||क्लिक गरि चार्टलाई चाहेको स्थानमा सारौँ! अनि माउस बटन छोडौं | ||
|- | |- | ||
− | || | + | ||09:20 |
||हामीले चार्ट सारेका छौं | ||हामीले चार्ट सारेका छौं | ||
|- | |- | ||
− | || | + | ||09:24 |
||अर्को हामी “Position and Size” डाइलग बक्स प्रयोग गरि चार्ट रिसाइज गर्न सिक्नेछौँ | ||अर्को हामी “Position and Size” डाइलग बक्स प्रयोग गरि चार्ट रिसाइज गर्न सिक्नेछौँ | ||
|- | |- | ||
− | || | + | ||09:30 |
||फेरि, चार्टमा क्लिक गरौँ | ||फेरि, चार्टमा क्लिक गरौँ | ||
|- | |- | ||
− | || | + | ||09:33 |
||अब चार्टमा राइट क्लिक गरि कनटेक्स्ट मेनुबाट “Position and Size” छानौं | ||अब चार्टमा राइट क्लिक गरि कनटेक्स्ट मेनुबाट “Position and Size” छानौं | ||
|- | |- | ||
− | || | + | ||09:40 |
||“Position and Size” डाइलग बक्स देखापर्छ | ||“Position and Size” डाइलग बक्स देखापर्छ | ||
|- | |- | ||
− | || | + | ||09:44 |
||यसको अनेक फिल्डहरुले चार्टमा 'X' र 'Y' को स्थान साथै यसको चौडाई र लम्बाई राख्न सकिन्छ | ||यसको अनेक फिल्डहरुले चार्टमा 'X' र 'Y' को स्थान साथै यसको चौडाई र लम्बाई राख्न सकिन्छ | ||
|- | |- | ||
− | || | + | ||09:52 |
||हाम्रो चार्टको लागि 'X' कोअर्डिनेटलाई “1.00” र 'Y' कोअर्डिनेटलाई “0.83” मा सेट गरौँ | ||हाम्रो चार्टको लागि 'X' कोअर्डिनेटलाई “1.00” र 'Y' कोअर्डिनेटलाई “0.83” मा सेट गरौँ | ||
|- | |- |
Revision as of 15:02, 28 July 2014
Using charts and graphs
Time | Naration |
00:00 | लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्रेडसिटस् स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्छौं |
00:11 | चार्टहरु रचना, सम्पादन र फर्मेटिंग गर्न |
00:14 | चार्टहरु रिसाइज गर्न र सार्न |
00:18 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं |
00:27 | ल, हामी लिब्रे अफिस क्याल्कमा विविध हेराईको विकल्पहरु बारे सिकेर सुरु गर्छौं |
00:32 | चार्टहरु पाठकहरुमा जानकारी पुर्याउने सशक्त तरिका हुनसक्छ |
00:37 | लिब्रे अफिस क्याल्कमा तपाईको डाटाको लागि विविध चार्टका ढाँचाहरु उपलब्ध छन् |
00:43 | क्याल्कको प्रयोगले, तपाई चार्टलाई धेरै हदसम्म अनुकुल बनाउन सक्छौं |
00:48 | हाम्रो 'personal finance tracker.ods' सिट खोलौं |
00:53 | र सिटमा सूचीकृत प्रत्येक बस्तुहरुमा खर्च गरेको रकम भरौं |
00:59 | हामी सेल रेफरेन्स “E3”मा क्लिक गर्छौं र रकममा “6500” टाइप गर्छौं |
01:06 | अब कोलम तल गर्दै सेल रेफरेन्स “E4”,”E5”,”E6” र“E7”मा “1000”,”625”,”310”र “2700” टाइप गरौँ |
01:26 | अर्को हामी सिटमा सुचिकृत प्रत्येक बस्तुहरुमा प्राप्त भएको रकम भर्नेछौं |
01:31 | त्यसैले सेल रेफरेन्स “F3”मा क्लिक गरौँ र रकममा “500” टाइप गरौँ |
01:37 | अब यो कोलमको तल जादा सेल रेफरेन्स “F4”,”F5”,”F6” र “F7” मा “200”,”75”,”10” र “700” टाइप गरौँ |
01:54 | अब यो टेबलको लागि चार्ट कसरी बनाउने सिकौं |
01:58 | चार्ट बनाउनको लागि, हामी सुरुमा चार्टमा राख्ने डाटालाई छान्छौं |
02:04 | त्यसैले सेल “SN” मा क्लिक गरौँ र माउस बटन नछोडी, कर्सरलाई “700” रहेको अन्तिम सेल नभेटिएसम्म तानौं |
02:14 | अब मेनूबारको “Insert” विकल्पमा क्लिक गरौँ अनि “Chart” विकल्पमा क्लिक गरौँ |
02:21 | हामी मिति सहितको डिफल्ट चार्ट वर्कसिटमा राखिएको देख्छौं |
02:27 | त्यहि समयमा "Chart Wizard" डाइलग बक्स खुल्छ |
02:32 | "Chart Wizard" ले डिफल्ट चार्ट छानिएको देखाउछ |
02:36 | यो डिफल्ट चार्टले हामीले चार्ट विजार्डमा गरेको फेरबदल अपडेट गर्छ |
02:42 | चार्ट विजार्ड डाइलग बक्समा मुख्य तीन खण्डहरु रहेका छन्, चार्ट, चार्टको प्रकारमा रोजाई र प्रत्येक चार्टको प्रकारमा विकल्पहरु सेट गर्दा संलग्न हुने कदमहरु |
02:55 | “3D Look” विकल्पमा ठिक गरि, हामी चार्टलाई थ्री डाइमेनसनमा देखाउन सक्छ |
03:03 | यी विकल्पहरु प्रयोग गरौँ |
03:05 | हामी “Choose a chart type” फिल्ड मूनिको “Bar” विकल्पमा क्लिक गरौँ |
03:11 | नमुना चार्टहरुले डाटालाई “Bar” फर्म्याटमा देखाएको हेरौं |
03:19 | यसैगरी, हामी अन्य विकल्पहरु जस्तै “Pie”, “Area” र “Bubble” मा क्लिक गर्न सक्छौं |
03:28 | र “Choose a chart type” फिल्ड मूनिको अन्य विकल्पहरु र चाहिएको चार्टको प्रकार पनि क्लिक गर्न सक्छौं |
03:35 | “Steps” विकल्प भित्र, हामीसँग “Data Range” नामक अर्को विकल्प छ |
03:40 | यो विकल्प प्रयोग गरेर हामी आफै चार्टमा प्रस्तुत गर्न चाहे अनुसारको डाटाको सिमा सम्पादन गर्न सक्छौं |
03:48 | प्लटिङ डाटाको डिफल्ट विकल्प “Data series in columns” हो |
03:54 | हामी “Data series in rows” प्रयोग गरि चाहे अनुसारको डाटा प्लट गर्ने तरिका बदल्न सक्छौं |
04:02 | यो हामीले आफ्नो डाटा देखाउन चार्टको स्टाइल जस्तै “Column” प्रयोग गरेमा उपयोगी हुन्छ |
04:10 | अन्तमा, हामी कुन प्रयोग गर्ने छान्न सक्छौं
“First row as label” |
04:24 | वा “First column as label” |
04:28 | वा दुवै चार्टको अक्षहरुमा लेबलको रुपमा |
04:34 | त्यसपछि कोलमको डाटा क्रममा पुन क्लिक गरौँ |
04:38 | अब हाम्रो साधारण चार्टमा, यदि हामी “Received” हेडिंग भित्रको डाटा हटाउन चाहन्छौं भने, हामी पहिले “Data range” फिल्ड भित्र क्लिक गर्छौं |
04:49 | र त्यसपछि “$A$1 देखि $F$7” लाई “$A$1 देखि $D$7” मा बदल्ने छौं |
05:03 | अब, “Received” हेडिंग भित्रको डाटा, चार्टमा नदेखिएको याद गरौँ |
05:11 | अर्को, “Data Series” ले के गर्छ हेरौं |
05:15 | यहाँ हाम्रो स्प्रेडसिटमा रहेको सम्पूर्ण डाटाको पंक्तिहरु जनाउन ५ पंक्तिहरु रहेको याद गरौँ |
05:21 | “Add” र “Remove” बटनहरुले हामीलाई चार्टको पंक्तिहरुमा डाटाहरु थप्न वा हटाउन दिन्छ |
05:29 | हामी “Up” र “Down” बटनहरु प्रयोग गरि डाटा पुन क्रममा राख्न सक्छौं |
05:34 | ल, कुन र कसरी डाटा चार्टमा देखाउने भनेर छानिसके पछि, डाइलग बक्सको “Finish” बटनमा क्लिक गरौँ |
05:43 | हामी स्प्रेडसिटमा चार्ट राखिएको देख्न सक्छौं |
05:47 | स्प्रेडसिटमा कसरी चार्ट राख्ने सिकेपछि, |
05:51 | हामी अब लिब्रे अफिस कयाल्कमा चार्ट कसरी फर्म्याट गर्ने सिक्नेछौँ |
05:56 | “Format” मेनूमा फर्मेटिंग गर्ने धेरै विकल्पहरु हुन्छ |
06:00 | र चार्टको रुप परिष्कृत गर्ने विकल्पहरु हुन्छन् |
06:04 | स्प्रेडसिटमा इन्सर्ट गरेको चार्टलाई फर्म्याट गरौँ |
06:08 | त्यसैले चार्टमा दोहोरो क्लिक गरौँ जसले गर्दा चार्ट ग्रे रंगको बोर्डरले घेरिन्छ |
06:13 | यो “Edit” मोडमा छ |
06:18 | अब मुख्य मेनूको “Format” विकल्पमा क्लिक गरौँ |
06:22 | तपाई ड्रप डाउन मेनुमा अनेक फर्मेटिंग विकल्पहरु रहेको देख्नुहुन्छ जस्तै “Format Selection”, “Position and Size”, “Arrangement”, “Chart Wall” , “Chart Area” र अन्य धेरै |
06:37 | यिनीहरु चार्टको स्थान मिलाउन, पृष्ठभूमि र शिर्षक मिलाउन र फर्मेटिंग गर्न प्रयोग गरिन्छ |
06:44 | हामी बिस्तारै बारम्बार प्रयोग हुने फर्मेटिंगको विकल्पहरु सिक्नेछौँ |
06:49 | “Format Selection” विकल्पले “Chart Area” हेडिंग भएको डाइलग बक्स खोल्छ |
06:56 | त्यहाँ भएका ३ ट्याबहरु हेरौं - “Borders”, “Area” र “Transparency” |
07:03 | डिफल्टमा “Borders” ट्याब छानिन्छ |
07:07 | चार्टको बोर्डरको शैली र रंग बदलौं |
07:11 | यसो गर्न, “Style” फिल्डमा क्लिक गरौँ र “Continuous” छानौं |
07:16 | त्यसैगरी, “Color” फिल्डको “Green” मा क्लिक गरौँ |
07:21 | अब “OK” बटनमा क्लिक गरौँ |
07:26 | यसरी चार्टको बोर्डरको शैली र रंग बदलिएको याद गरौँ |
07:31 | “Title” विकल्पले चार्टको शिर्षक र यसको अक्षलाई फर्म्याट गर्छ |
07:36 | “Axis” विकल्पले चार्ट बनाउने लाइनहरुलाई फर्म्याट गर्छ |
07:41 | टेक्स्टको फन्ट पनि दुबै X र Y अक्षहरुमा देखापर्छ |
07:46 | यी सबै विकल्पहरुले के गर्छ भन्ने जान्न यिनीहरुको पछि खोज गरौँ |
07:53 | क्याल्कले चार्ट क्षेत्रको पृष्ठभूमि बदल्ने एउटा विकल्प दिन्छ |
07:58 | चार्ट क्षेत्र भनेको मुख्य शिर्षक र कि समाबेस भएको चार्ट ग्राफिक क्षेत्र हो |
08:05 | चार्ट क्षेत्र फर्म्याट गर्न, “Format” विकल्पमा क्लिक गरौँ र “Chart Wall” छानौं |
08:12 | तपाई “Chart Wall” हेडिंगको डाइलग बक्स देख्नुहुन्छ |
08:17 | “Style” फिल्डमा “Continuous” देखिन्छ किनकी यो हाम्रो अन्तिम विकल्प हो |
08:22 | “Color” फिल्डमा, “Red” क्लिक गरौँ |
08:26 | हामी साइजलाई “0.20”सेमि.मा बदल्छौँ |
08:31 | अब “OK” बटनमा क्लिक गरौँ |
08:35 | हामी चार्ट क्षेत्रको शैली र रंग बदलिएको देख्छौं |
08:41 | अर्को हामी चार्टमा तत्वहरुलाई कसरी रिसाइज गर्ने र सार्ने सिक्नेछौं |
08:46 | चार्ट रिसाइज गर्न नमुना चार्टमा क्लिक गरौँ |
08:51 | हामी चार्ट वरिपरी हरियो ह्यान्डल देख्छौं |
08:54 | चार्टको साइज बढाउन वा घटाउन, चार्टको चार कुना मध्ये कुनै एक कुनामा एउटा मार्करलाई क्लिक गरौँ र तानौं |
09:03 | चार्ट सार्न, पहिले चार्टमा क्लिक गरौँ |
09:07 | अब कर्सर चार्टको माथि चलाउनुहोस् |
09:11 | कर्सर हातमा बदलिन्छ |
09:14 | क्लिक गरि चार्टलाई चाहेको स्थानमा सारौँ! अनि माउस बटन छोडौं |
09:20 | हामीले चार्ट सारेका छौं |
09:24 | अर्को हामी “Position and Size” डाइलग बक्स प्रयोग गरि चार्ट रिसाइज गर्न सिक्नेछौँ |
09:30 | फेरि, चार्टमा क्लिक गरौँ |
09:33 | अब चार्टमा राइट क्लिक गरि कनटेक्स्ट मेनुबाट “Position and Size” छानौं |
09:40 | “Position and Size” डाइलग बक्स देखापर्छ |
09:44 | यसको अनेक फिल्डहरुले चार्टमा 'X' र 'Y' को स्थान साथै यसको चौडाई र लम्बाई राख्न सकिन्छ |
09:52 | हाम्रो चार्टको लागि 'X' कोअर्डिनेटलाई “1.00” र 'Y' कोअर्डिनेटलाई “0.83” मा सेट गरौँ |
10:02 | “OK” बटनमा क्लिक गरौँ |
10:04 | हामीले चार्टले चार्ट क्षेत्रको आफ्नो स्थापित मानहरु अनुसार आफै आफ्नो स्थान मिलाएको देख्छौं |
10:12 | यसरी हामी स्पोकन टूयूटोरियल अन्त्यमा आइपुगेका छौं |
10:16 | संक्षेपमा, हामीले यो कसरी गर्ने सिक्यौं: चार्ट रचना, सम्पादन र फर्म्याट गर्न |
10:21 | हामीले स्प्रेडसिटमा चार्टहरु कसरी रिसाइज गर्ने र सार्ने पनि सिक्यौं |
10:27 | बोध कार्य |
10:29 | तपाईको “practice.ods” स्प्रेडसिट खोलौं |
10:34 | डाटामा एउटा "Pie chart" इन्सर्ट गरौँ |
10:37 | चार्टलाई रिसाइज गरौँ र यसलाई सिटको तल दायाँपट्टिको कुनामा सारौँ |
10:42 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
10:46 | यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ |
10:50 | यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
10:54 | स्पोकन टूयूटोरियल टिमले |
10:56 | स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
11:00 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:04 | थप जानकारीको लागि, कृपया स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
11:11 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
11:15 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:23 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
11:26 | स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी स्ल्याश एन एम इ आई सी टि हाइफन इन्ट्रो |
11:34 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ,
सहभागिताको लागि धन्यवाद नमस्कार |