Difference between revisions of "LibreOffice-Suite-Impress/C3/Slide-Master-Slide-Design/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || Visual Cues || Narration |- ||00.00 || लिब्रे अफिस इम्प्रेसको स्पोकन ट्युटोरियलमा स…')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| Visual Cues
+
|'''Time'''
|| Narration
+
|'''Narration'''
 
|-
 
|-
||00.00
+
||00:00
 
|| लिब्रे अफिस इम्प्रेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|| लिब्रे अफिस इम्प्रेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-  
 
|-  
||00.08
+
||00:08
 
|| यो ट्युटोरियलमा हामी कसरी स्लाइडहरूका लागि पृष्ठभूमि र स्लाइडहरूको लेआउट लागु गर्ने सिक्नेछौँ
 
|| यो ट्युटोरियलमा हामी कसरी स्लाइडहरूका लागि पृष्ठभूमि र स्लाइडहरूको लेआउट लागु गर्ने सिक्नेछौँ
 
|-
 
|-
||00.15
+
||00:15
 
|| यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ  
 
|| यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ  
 
|-
 
|-
||00.24
+
||00:24
 
|| पृष्ठभूमिले स्लाइडमा प्रयोग गर्ने सबै रंगहरू र प्रभावहरू बुझाउछ, जुन सामग्री पछाडी उपस्थित हुन्छ
 
|| पृष्ठभूमिले स्लाइडमा प्रयोग गर्ने सबै रंगहरू र प्रभावहरू बुझाउछ, जुन सामग्री पछाडी उपस्थित हुन्छ
 
|-  
 
|-  
||00.32
+
||00:32
 
|| लिब्रे अफिस इम्प्रेसमा धेरै पृष्ठभूमि विकल्पहरु छन् जसले राम्रो प्रस्तुति सिर्जना गर्न मद्दत गर्छ  
 
|| लिब्रे अफिस इम्प्रेसमा धेरै पृष्ठभूमि विकल्पहरु छन् जसले राम्रो प्रस्तुति सिर्जना गर्न मद्दत गर्छ  
 
|-
 
|-
||00.38
+
||00:38
 
|| तपाईले आफ्नो अनुकुल पृष्ठभूमि पनि सिर्जना गर्न सक्नुहुन्छ  
 
|| तपाईले आफ्नो अनुकुल पृष्ठभूमि पनि सिर्जना गर्न सक्नुहुन्छ  
 
|-
 
|-
||00.42
+
||00:42
 
||'''Sample-Impress.odp''' प्रस्तुति खोलौ  
 
||'''Sample-Impress.odp''' प्रस्तुति खोलौ  
 
|-
 
|-
||00.48
+
||00:48
 
|| आफ्नो प्रस्तुतिका लागि अनुकुल पृष्ठभूमि सिर्जना गरौ  
 
|| आफ्नो प्रस्तुतिका लागि अनुकुल पृष्ठभूमि सिर्जना गरौ  
 
|-
 
|-
||00.52
+
||00:52
 
|| हामीले प्रस्तुतिमा सबै स्लाइडमा यी पृष्ठभूमि लागु गर्नेछौँ
 
|| हामीले प्रस्तुतिमा सबै स्लाइडमा यी पृष्ठभूमि लागु गर्नेछौँ
 
|-
 
|-
||00.57
+
||00:57
 
|| हामी यी पृष्ठभूमि सिर्जना गर्न '''Slide Master ''' विकल्प प्रयोग गर्नेछौँ
 
|| हामी यी पृष्ठभूमि सिर्जना गर्न '''Slide Master ''' विकल्प प्रयोग गर्नेछौँ
 
|-
 
|-
||01.02
+
||01:02
 
||'''Master''' स्लाइडमा गरेको कुनै पनि परिवर्तन प्रस्तुतिको सबै स्लाइडहरूमा लागु हुनेछ  
 
||'''Master''' स्लाइडमा गरेको कुनै पनि परिवर्तन प्रस्तुतिको सबै स्लाइडहरूमा लागु हुनेछ  
 
|-
 
|-
||01.08
+
||01:08
 
|| '''Main ''' मेनुबाट '''View''' मा क्लिक गरी '''Master''' छानौ र '''Slide Master''' मा क्लिक गरौ
 
|| '''Main ''' मेनुबाट '''View''' मा क्लिक गरी '''Master''' छानौ र '''Slide Master''' मा क्लिक गरौ
 
|-
 
|-
||01.15
+
||01:15
 
||'''Master Slide ''' देखिन्छ  
 
||'''Master Slide ''' देखिन्छ  
 
|-
 
|-
||1.17
+
||01:17
 
|| याद गरौ '''Master View''' टूलबार पनि देख्न सकिन्छ, तपाईले यो सिर्जना गर्न, मेट्न र '''Master Pages''' पुन: नामांकरण गर्न प्रयोग गर्न सक्नु हुनेछ  
 
|| याद गरौ '''Master View''' टूलबार पनि देख्न सकिन्छ, तपाईले यो सिर्जना गर्न, मेट्न र '''Master Pages''' पुन: नामांकरण गर्न प्रयोग गर्न सक्नु हुनेछ  
 
|-
 
|-
||01.27
+
||01:27
 
|| अब दुई स्लाइडहरू प्रदर्शन हुन्छन्
 
|| अब दुई स्लाइडहरू प्रदर्शन हुन्छन्
 
|-
 
|-
||01.31
+
||01:31
 
|| यी दुई '''Master Pages''' यो प्रस्तुतिमा प्रयोग गरिएको छ  
 
|| यी दुई '''Master Pages''' यो प्रस्तुतिमा प्रयोग गरिएको छ  
 
|-
 
|-
||01.37  
+
||01:37  
 
|| '''Task''' पेनबाट '''Master Pages''' मा क्लिक गरौ  
 
|| '''Task''' पेनबाट '''Master Pages''' मा क्लिक गरौ  
 
|-
 
|-
||01.41
+
||01:41
 
|| '''Used in This Presentation''' फिल्डले यो प्रस्तुतिमा प्रयोग गरेको मास्टर स्लाइड देखाउछ  
 
|| '''Used in This Presentation''' फिल्डले यो प्रस्तुतिमा प्रयोग गरेको मास्टर स्लाइड देखाउछ  
 
|-
 
|-
||01.48
+
||01:48
 
|| '''Master स्लाइड''' एउटा टेम्पलेट जस्तै हो  
 
|| '''Master स्लाइड''' एउटा टेम्पलेट जस्तै हो  
 
|-
 
|-
||01.51
+
||01:51
 
|| तपाईं यहाँ ढाँचाका प्राथमिकता सेट गर्न सक्नुहुन्छ जुन त्यसपछि प्रस्तुतिको सबै स्लाइडमा लागू गरिन्छ
 
|| तपाईं यहाँ ढाँचाका प्राथमिकता सेट गर्न सक्नुहुन्छ जुन त्यसपछि प्रस्तुतिको सबै स्लाइडमा लागू गरिन्छ
 
|-
 
|-
||01.58
+
||01:58
 
|| पहिले, '''Slides''' पेनबाट '''Slide''' '''1''' छानौ  
 
|| पहिले, '''Slides''' पेनबाट '''Slide''' '''1''' छानौ  
 
|-
 
|-
||02.03
+
||02:03
 
|| यो प्रस्तुतिमा सेतो पृष्ठभूमि प्रयोग गरौ  
 
|| यो प्रस्तुतिमा सेतो पृष्ठभूमि प्रयोग गरौ  
 
|-
 
|-
||02.07
+
||02:07
 
|| '''Main '''मेनुबाट '''Format ''' क्लिक गरौ र '''Page''' क्लिक गरौ  
 
|| '''Main '''मेनुबाट '''Format ''' क्लिक गरौ र '''Page''' क्लिक गरौ  
 
|-
 
|-
||02.12
+
||02:12
 
|| '''Page Setup''' डाइलग बक्स देखापर्छ
 
|| '''Page Setup''' डाइलग बक्स देखापर्छ
 
|-
 
|-
||02.15
+
||02:15
 
|| '''Background''' ट्याबमा क्लिक गरौ  
 
|| '''Background''' ट्याबमा क्लिक गरौ  
 
|-
 
|-
||02.18
+
||02:18
 
|| '''Fill''' ड्रप डाउन मेनुबाट '''Bitmap''' विकल्प छानौ  
 
|| '''Fill''' ड्रप डाउन मेनुबाट '''Bitmap''' विकल्प छानौ  
 
|-
 
|-
||02.24
+
||02:24
 
||विकल्पहरूको सूचीबाट '''Blank ''' छानौ र '''OK''' क्लिक गरौ
 
||विकल्पहरूको सूचीबाट '''Blank ''' छानौ र '''OK''' क्लिक गरौ
 
|-
 
|-
||02.29
+
||02:29
 
||अब स्लाइडमा सेतो पृष्ठभूमि छ  
 
||अब स्लाइडमा सेतो पृष्ठभूमि छ  
 
|-
 
|-
||02.32
+
||02:32
 
||याद राखौ, हालको टेक्स्टको रंग पृष्ठभूमिसँग त्यति सुहाउदैन   
 
||याद राखौ, हालको टेक्स्टको रंग पृष्ठभूमिसँग त्यति सुहाउदैन   
 
|-
 
|-
||02.38
+
||02:38
 
||सधैं आफ्नो पृष्ठभूमिमा स्पष्टसँग देखिने एउटा रंग छानौ  
 
||सधैं आफ्नो पृष्ठभूमिमा स्पष्टसँग देखिने एउटा रंग छानौ  
 
|-
 
|-
||02.43
+
||02:43
 
||टेक्स्टको रंग कालोमा परिणत गरौ, यसले सेतो पृष्ठभूमिमा टेक्स्ट स्पष्ट देखिने बनाउने छ
 
||टेक्स्टको रंग कालोमा परिणत गरौ, यसले सेतो पृष्ठभूमिमा टेक्स्ट स्पष्ट देखिने बनाउने छ
 
|-
 
|-
||02.52  
+
||02:52  
 
||पहिलो, टेक्स्ट छानौ  
 
||पहिलो, टेक्स्ट छानौ  
 
|-
 
|-
||02.55
+
||02:55
 
|| '''Main '''मेनुबाट '''Format ''' क्लिक गरौ र '''Character''' छानौ  
 
|| '''Main '''मेनुबाट '''Format ''' क्लिक गरौ र '''Character''' छानौ  
 
|-
 
|-
||02.59
+
||02:59
 
||'''Character''' डाइलग बक्स देखिन्छ  
 
||'''Character''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
||03.02
+
||03:02
 
|| '''Character''' डाइलग बक्सबाट '''Font Effects''' ट्याब क्लिक गरौ  
 
|| '''Character''' डाइलग बक्सबाट '''Font Effects''' ट्याब क्लिक गरौ  
 
|-
 
|-
||03.08
+
||03:08
 
|| '''Font Color '''ड्रप डाउनबाट '''Black''' छानौ  
 
|| '''Font Color '''ड्रप डाउनबाट '''Black''' छानौ  
 
|-
 
|-
||03.12
+
||03:12
 
|| '''OK''' क्लिक गरौ  
 
|| '''OK''' क्लिक गरौ  
 
|-
 
|-
||03.15
+
||03:15
 
||अब टेक्स्ट कालो रंगमा छ  
 
||अब टेक्स्ट कालो रंगमा छ  
 
|-
 
|-
||03.18
+
||03:18
 
||अब स्लाइडमा एउटा रंग प्रयोग गरौ  
 
||अब स्लाइडमा एउटा रंग प्रयोग गरौ  
 
|-
 
|-
||03.21  
+
||03:21  
 
|| कनटेक्स्ट मेनुको लागि स्लाइडमा राइट क्लिक गरौ र '''Slide''' र '''Page''' '''Setup''' क्लिक गरौ  
 
|| कनटेक्स्ट मेनुको लागि स्लाइडमा राइट क्लिक गरौ र '''Slide''' र '''Page''' '''Setup''' क्लिक गरौ  
 
|-
 
|-
||03.27
+
||03:27
 
||'''Fill '''ड्रप डाउन मेनुबाट, Color विकल्प छानौ, '''Blue 8''' छानौ र '''OK'''मा क्लिक गरौ  
 
||'''Fill '''ड्रप डाउन मेनुबाट, Color विकल्प छानौ, '''Blue 8''' छानौ र '''OK'''मा क्लिक गरौ  
 
|-
 
|-
||03.36
+
||03:36
 
||याद गरौ हामीले छानेको हल्का निलो रंग स्लाइडमा प्रयोग भएको छ
 
||याद गरौ हामीले छानेको हल्का निलो रंग स्लाइडमा प्रयोग भएको छ
 
|-
 
|-
||03.42
+
||03:42
 
||यो टिउटोरियल लाई रोकौ र यो कार्य गरौ, एउटा नयाँ मास्टर स्लाइड सिर्जना गरौ र पृष्ठभूमिमा रातो रंग प्रयोग गरौ  
 
||यो टिउटोरियल लाई रोकौ र यो कार्य गरौ, एउटा नयाँ मास्टर स्लाइड सिर्जना गरौ र पृष्ठभूमिमा रातो रंग प्रयोग गरौ  
 
|-
 
|-
||03.52
+
||03:52
 
||त्यसो भए अब यो प्रस्तुतिमा कसरी अन्य डिजाइन तत्वहरू थप्ने सिकौं
 
||त्यसो भए अब यो प्रस्तुतिमा कसरी अन्य डिजाइन तत्वहरू थप्ने सिकौं
 
|-
 
|-
||03.57
+
||03:57
 
|| उदाहरणका लागि, तपाईं आफ्नो प्रस्तुति मा एउटा लोगो थप्न सक्नुहुन्छ
 
|| उदाहरणका लागि, तपाईं आफ्नो प्रस्तुति मा एउटा लोगो थप्न सक्नुहुन्छ
 
|-
 
|-
||04.01
+
||04:01
 
|| स्क्रिनको तल '''Basic Shapes''' टूलबारको तल हेरौ  
 
|| स्क्रिनको तल '''Basic Shapes''' टूलबारको तल हेरौ  
 
|-
 
|-
||04.06
+
||04:06
 
||तपाई यसलाई विविध आधारभूत आकारहरु जस्तै वृत, वर्ग, आयत, त्रिकोण र ओभलहरु कोर्न गर्न प्रयोग गर्न सक्नु हुन्छ  
 
||तपाई यसलाई विविध आधारभूत आकारहरु जस्तै वृत, वर्ग, आयत, त्रिकोण र ओभलहरु कोर्न गर्न प्रयोग गर्न सक्नु हुन्छ  
 
|-
 
|-
||04.16
+
||04:16
 
||स्लाइडको टाइटल क्षेत्रमा एउटा आयत कोरौं
 
||स्लाइडको टाइटल क्षेत्रमा एउटा आयत कोरौं
 
|-
 
|-
||04.21
+
||04:21
 
|| '''Basic Shapes '''टूलबारको '''Rectangle''' मा क्लिक गरौ  
 
|| '''Basic Shapes '''टूलबारको '''Rectangle''' मा क्लिक गरौ  
 
|-
 
|-
||04.25
+
||04:25
 
||अब कर्सर स्लाइडको माथि बायाँ कुनामा टाइटल क्षेत्रमा तानौ  
 
||अब कर्सर स्लाइडको माथि बायाँ कुनामा टाइटल क्षेत्रमा तानौ  
 
|-
 
|-
||04.31
+
||04:31
 
|| तपाईले एउटा ठूलो I सहितको '''प्लस चिन्ह''' देख्नुहुनेछ
 
|| तपाईले एउटा ठूलो I सहितको '''प्लस चिन्ह''' देख्नुहुनेछ
 
|-
 
|-
||04.36
+
||04:36
 
||लेफ्ट माउस बटन थिची राखौं र सानो आयत कोरौं
 
||लेफ्ट माउस बटन थिची राखौं र सानो आयत कोरौं
 
|-
 
|-
||04.41
+
||04:41
 
|| अब माउस बटनलाई छोडौं
 
|| अब माउस बटनलाई छोडौं
 
|-
 
|-
||04.44
+
||04:44
 
||तपाईले एउटा आयत कोर्नु भएको छ  
 
||तपाईले एउटा आयत कोर्नु भएको छ  
 
|-
 
|-
||04.47
+
||04:47
 
|| आयतमा भएका आठ ह्यान्डलहरु याद गरौँ
 
|| आयतमा भएका आठ ह्यान्डलहरु याद गरौँ
 
|-
 
|-
||04.50
+
||04:50
 
||ह्यान्डल वा नियन्त्रण विन्दुहरू छानिएका बस्तुहरुको छेउमा देखापर्ने साना निला वर्गहरु हुन्
 
||ह्यान्डल वा नियन्त्रण विन्दुहरू छानिएका बस्तुहरुको छेउमा देखापर्ने साना निला वर्गहरु हुन्
 
|-
 
|-
||04.58
+
||04:58
 
||हामी आयतको आकार समायोजन गर्न यी नियन्त्रण बिन्दुहरु प्रयोग गर्न सक्छौ  
 
||हामी आयतको आकार समायोजन गर्न यी नियन्त्रण बिन्दुहरु प्रयोग गर्न सक्छौ  
 
|-
 
|-
||05.03
+
||05:03
 
||तपाईं आफ्नो कर्सर नियन्त्रण बिन्दु माथि चलाउनुभयो भने कर्सर एउटा दोहोरो एरोमा बदलिन्छ
 
||तपाईं आफ्नो कर्सर नियन्त्रण बिन्दु माथि चलाउनुभयो भने कर्सर एउटा दोहोरो एरोमा बदलिन्छ
 
|-
 
|-
||05.10
+
||05:10
 
|| यसले नियन्त्रण बिन्दुहरुले आधारभूत आकार हेरफेर गर्न जान सकिने दिशाहरु सङ्केत गर्छ
 
|| यसले नियन्त्रण बिन्दुहरुले आधारभूत आकार हेरफेर गर्न जान सकिने दिशाहरु सङ्केत गर्छ
 
|-
 
|-
||05.17
+
||05:17
 
||यो आयतलाई पुरै शिर्षक क्षेत्र ढाक्ने गरि ठुलो पारौ
 
||यो आयतलाई पुरै शिर्षक क्षेत्र ढाक्ने गरि ठुलो पारौ
 
|-
 
|-
||05.25
+
||05:25
 
||हामी यी आकार पनि फर्म्याट गर्न सक्छौ  
 
||हामी यी आकार पनि फर्म्याट गर्न सक्छौ  
 
|-
 
|-
||05.28
+
||05:28
 
||कनटेक्स्ट मेनु हेर्नको लागि आयतमा राइट क्लिक गरौ  
 
||कनटेक्स्ट मेनु हेर्नको लागि आयतमा राइट क्लिक गरौ  
 
|-
 
|-
||05.32
+
||05:32
 
|| यहाँ तपाईं आयत परिमार्जन गर्न विभिन्न विकल्प रोज्न सक्नुहुन्छ
 
|| यहाँ तपाईं आयत परिमार्जन गर्न विभिन्न विकल्प रोज्न सक्नुहुन्छ
 
|-
 
|-
||05.37
+
||05:37
 
||'''Area'''मा क्लिक गरौ, '''Area ''' डाइलग बक्स देखिन्छ  
 
||'''Area'''मा क्लिक गरौ, '''Area ''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
||05.43
+
||05:43
 
|| '''Fill''' क्षेत्रको ड्रप डाउन मेनुमा '''Color''' छानौ  
 
|| '''Fill''' क्षेत्रको ड्रप डाउन मेनुमा '''Color''' छानौ  
 
|-
 
|-
||05.48
+
||05:48
 
||'''Magenta 4''' छानौ र '''OK''' क्लिक गरौ  
 
||'''Magenta 4''' छानौ र '''OK''' क्लिक गरौ  
 
|-
 
|-
||05.52
+
||05:52
 
||आयतको रंग परिवर्तन भएको छ
 
||आयतको रंग परिवर्तन भएको छ
 
|-
 
|-
||05.56
+
||05:56
 
||आयतले अब टेक्स्ट छोपेको छ
 
||आयतले अब टेक्स्ट छोपेको छ
 
|-
 
|-
||05.59
+
||05:59
 
||टेक्स्ट देखिने बनाउन, पहिले आयत छानौ  
 
||टेक्स्ट देखिने बनाउन, पहिले आयत छानौ  
 
|-
 
|-
||06.03
+
||06:03
 
||अब कनटेक्स्ट मेनु खोल्नका लागि राइट क्लिक गरौ  
 
||अब कनटेक्स्ट मेनु खोल्नका लागि राइट क्लिक गरौ  
 
|-
 
|-
||06.07
+
||06:07
 
||'''Arrange''' मा क्लिक गरौ र '''Send to back''' मा क्लिक गरौ  
 
||'''Arrange''' मा क्लिक गरौ र '''Send to back''' मा क्लिक गरौ  
 
|-
 
|-
||06.11
+
||06:11
 
||टेक्स्ट फेरि देखिने भएको छ  
 
||टेक्स्ट फेरि देखिने भएको छ  
 
|-
 
|-
||06.15
+
||06:15
 
||यहाँ आयत टेक्स्टको पछि सरेको छ  
 
||यहाँ आयत टेक्स्टको पछि सरेको छ  
 
|-
 
|-
||06.18  
+
||06:18  
 
||'''Tasks''' पेनको '''Master''' '''Page''' को '''preview''' मा क्लिक गरौ  
 
||'''Tasks''' पेनको '''Master''' '''Page''' को '''preview''' मा क्लिक गरौ  
 
|-
 
|-
||06.23
+
||06:23
 
||राइट क्लिक गरौ र '''Apply to All Slides''' छानौ  
 
||राइट क्लिक गरौ र '''Apply to All Slides''' छानौ  
 
|-
 
|-
||06.27
+
||06:27
 
|| '''Close Master View''' बटनमा क्लिक गरी '''Master View''' बन्द गरौ  
 
|| '''Close Master View''' बटनमा क्लिक गरी '''Master View''' बन्द गरौ  
 
|-
 
|-
||06.32  
+
||06:32  
 
||मास्टरमा गरेको फर्म्याटिंग परिवर्तन अब प्रस्तुतिको सबै स्लाइडमा लागू हुन्छ  
 
||मास्टरमा गरेको फर्म्याटिंग परिवर्तन अब प्रस्तुतिको सबै स्लाइडमा लागू हुन्छ  
 
|-
 
|-
||06.39
+
||06:39
 
|| याद राखौ आयत पनि सबै पेजहरूमा प्रदर्शित हुन्छ  
 
|| याद राखौ आयत पनि सबै पेजहरूमा प्रदर्शित हुन्छ  
 
|-
 
|-
||06.45
+
||06:45
 
|| स्लाइड लेआउट परिवर्तन गर्न सिकौं
 
|| स्लाइड लेआउट परिवर्तन गर्न सिकौं
 
|-
 
|-
||06.49
+
||06:49
 
|| लेआउट के हो? लेआउट सामग्री रहने स्थान सहित पूर्व-संरचित स्लाइडको खाका हो
 
|| लेआउट के हो? लेआउट सामग्री रहने स्थान सहित पूर्व-संरचित स्लाइडको खाका हो
 
|-
 
|-
||06.58
+
||06:58
 
||स्लाइड लेआउट हेर्नको लागि दाहिने प्यानलबाट '''Layouts''' मा क्लिक गरौ  
 
||स्लाइड लेआउट हेर्नको लागि दाहिने प्यानलबाट '''Layouts''' मा क्लिक गरौ  
 
|-
 
|-
||07.04
+
||07:04
 
||'''Impress''' मा उपलब्ध लेआउट प्रदर्शित हुन्छ  
 
||'''Impress''' मा उपलब्ध लेआउट प्रदर्शित हुन्छ  
 
|-
 
|-
||07.07
+
||07:07
 
||लेआउट थम्बनेलहरूमा हेरौ, यसले तपाईलाई लेआउट लागू गरे पछि कसरी स्लाइड देखापर्छ भन्ने जानकारी दिन्छ
 
||लेआउट थम्बनेलहरूमा हेरौ, यसले तपाईलाई लेआउट लागू गरे पछि कसरी स्लाइड देखापर्छ भन्ने जानकारी दिन्छ
 
|-
 
|-
||7.16
+
||7:16
 
||त्यहाँ शीर्षक र दुई-स्तम्भ स्वरूप लेआउट, तपाईले टेक्स्ट तीन स्तम्भहरूमा राख्न सक्ने लेआउटहरु र आदि छन्
 
||त्यहाँ शीर्षक र दुई-स्तम्भ स्वरूप लेआउट, तपाईले टेक्स्ट तीन स्तम्भहरूमा राख्न सक्ने लेआउटहरु र आदि छन्
 
|-
 
|-
||7.24
+
||7:24
 
||त्यहाँ खाली लेआउट पनि छ, तपाई आफ्नो स्लाइडमा खाली लेआउट लागू गर्न सक्नु हुन्छ अनि आफ्नो लेआउट बनाउन सक्नु हुन्छ  
 
||त्यहाँ खाली लेआउट पनि छ, तपाई आफ्नो स्लाइडमा खाली लेआउट लागू गर्न सक्नु हुन्छ अनि आफ्नो लेआउट बनाउन सक्नु हुन्छ  
 
|-
 
|-
||07.32
+
||07:32
 
||स्लाइडमा लेआउट लागू गरौ  
 
||स्लाइडमा लेआउट लागू गरौ  
 
|-
 
|-
||07.35
+
||07:35
 
||'''Potential Alternatives''' स्लाइड छानौं र सबै टेक्स्ट मेटौ  
 
||'''Potential Alternatives''' स्लाइड छानौं र सबै टेक्स्ट मेटौ  
 
|-
 
|-
||07.43
+
||07:43
 
||अब, दाहिने तर्फको लेआउट पेनबाट '''title 2 content over content''' छानौ
 
||अब, दाहिने तर्फको लेआउट पेनबाट '''title 2 content over content''' छानौ
 
|-
 
|-
||07.51
+
||07:51
 
|| स्लाइडमा अब तीनवटा टेक्स्ट बक्स र एउटा शीर्षक क्षेत्र छ
 
|| स्लाइडमा अब तीनवटा टेक्स्ट बक्स र एउटा शीर्षक क्षेत्र छ
 
|-
 
|-
||07.56
+
||07:56
 
||याद राखौ, हामीले मास्टर पेज प्रयोग गरेर इन्सर्ट गरेको आयत अझै देखिएको छ  
 
||याद राखौ, हामीले मास्टर पेज प्रयोग गरेर इन्सर्ट गरेको आयत अझै देखिएको छ  
 
|-
 
|-
||08.02
+
||08:02
 
|| यो आयत मास्टर स्लाइड प्रयोग गरेर मात्र सम्पादन गर्न सकिन्छ  
 
|| यो आयत मास्टर स्लाइड प्रयोग गरेर मात्र सम्पादन गर्न सकिन्छ  
 
|-
 
|-
||08.07
+
||08:07
 
||मास्टर स्लाइडको सेटिंगले अन्य सबै फर्म्याटिंग वा स्लाइडमा गरिएका लेआउटलाई बदल्छ
 
||मास्टर स्लाइडको सेटिंगले अन्य सबै फर्म्याटिंग वा स्लाइडमा गरिएका लेआउटलाई बदल्छ
 
|-
 
|-
||08.15   
+
||08:15   
 
||अब यी बक्सहरूमा सामग्री थपौं
 
||अब यी बक्सहरूमा सामग्री थपौं
 
|-
 
|-
||08.19
+
||08:19
 
||पहिलो टेक्स्ट बक्समा '''Strategy 1 PRO: Low cost CON: slow action''' टाइप  गरौ  
 
||पहिलो टेक्स्ट बक्समा '''Strategy 1 PRO: Low cost CON: slow action''' टाइप  गरौ  
 
|-
 
|-
||08.28
+
||08:28
 
||दोस्रो टेक्स्ट बक्समा ''Strategy 2 CON: High cost PRO: Fast Action''' टाइप गरौ  
 
||दोस्रो टेक्स्ट बक्समा ''Strategy 2 CON: High cost PRO: Fast Action''' टाइप गरौ  
 
|-
 
|-
||08.40
+
||08:40
 
|| तेस्रो टेक्स्ट बक्समा '''Due to lack of funds, Strategy 1 is better''' टाइप गरौ  
 
|| तेस्रो टेक्स्ट बक्समा '''Due to lack of funds, Strategy 1 is better''' टाइप गरौ  
 
|-
 
|-
||08.48  
+
||08:48  
 
||तपाई त्यसैगरी आफ्नो प्रस्तुतिमा सबैभन्दा अनुकूल लेआउट छान्न सक्नुहुन्छ
 
||तपाई त्यसैगरी आफ्नो प्रस्तुतिमा सबैभन्दा अनुकूल लेआउट छान्न सक्नुहुन्छ
 
|-
 
|-
||08.54
+
||08:54
 
||यसरी हाम्रो ट्यूटोरियल सकिन्छ, यो ट्यूटोरियलमा हामीले कसरी स्लाइडहरूमा पृष्ठभूमि र स्लाइडहरूको लेआउट प्रयोग गर्ने सिक्यौ  
 
||यसरी हाम्रो ट्यूटोरियल सकिन्छ, यो ट्यूटोरियलमा हामीले कसरी स्लाइडहरूमा पृष्ठभूमि र स्लाइडहरूको लेआउट प्रयोग गर्ने सिक्यौ  
 
|-
 
|-
||09.03
+
||09:03
 
||यहाँ तपाइको लागि कार्य छ  
 
||यहाँ तपाइको लागि कार्य छ  
 
|-
 
|-
||09.05  
+
||09:05  
 
|| एक नयाँ मास्टर स्लाइड सिर्जना गर्नुहोस्
 
|| एक नयाँ मास्टर स्लाइड सिर्जना गर्नुहोस्
 
|-
 
|-
||09.08
+
||09:08
 
|| एक नयाँ पृष्ठभूमि सिर्जना गर्नुहोस्
 
|| एक नयाँ पृष्ठभूमि सिर्जना गर्नुहोस्
 
|-
 
|-
||09.11
+
||09:11
 
||लेआउटलाई title, content over content मा बदलौं
 
||लेआउटलाई title, content over content मा बदलौं
 
|-
 
|-
||09.15
+
||09:15
 
|| तपाईले यहाँ लेआउटलाई एउटा मास्टर स्लाइडमा लागू गर्दा के हुन्छ जाच गर्नुहोस  
 
|| तपाईले यहाँ लेआउटलाई एउटा मास्टर स्लाइडमा लागू गर्दा के हुन्छ जाच गर्नुहोस  
 
|-
 
|-
||09.20
+
||09:20
 
|| एउटा नयाँ स्लाइड हालौ र एउटा खाली लेआउट लागु गरौ  
 
|| एउटा नयाँ स्लाइड हालौ र एउटा खाली लेआउट लागु गरौ  
 
|-
 
|-
||09.25
+
||09:25
 
|| टेक्स्ट बक्सहरू प्रयोग गरौ र यसमा कोलमहरू थपौ  
 
|| टेक्स्ट बक्सहरू प्रयोग गरौ र यसमा कोलमहरू थपौ  
 
|-
 
|-
||09.29
+
||09:29
 
|| यो टेक्स्ट बक्सहरूलाई फर्म्याट गरौ  
 
|| यो टेक्स्ट बक्सहरूलाई फर्म्याट गरौ  
 
|-
 
|-
||09.32
+
||09:32
 
|| यी बक्सहरूमा टेक्स्ट इन्टर गरौँ
 
|| यी बक्सहरूमा टेक्स्ट इन्टर गरौँ
 
|-
 
|-
||09.36
+
||09:36
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|| 09.42
+
|| 09:42
 
|| यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ   
 
|| यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ   
 
|-
 
|-
||09.47
+
||09:47
 
|| स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
 
|| स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
 
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ  
 
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ  
 
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
||09.56
+
||09:56
 
|| थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|| थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|-
 
|-
||10.02
+
||10:02
 
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
||10.14
+
||10:14
 
|| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो  
 
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो  
 
|-
 
|-
||10.25
+
||10:25
 
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
||10.30
+
||10:30
 
|| सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|| सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|-
 
|-
 
|}
 
|}

Revision as of 15:19, 25 July 2014

Time Narration
00:00 लिब्रे अफिस इम्प्रेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी कसरी स्लाइडहरूका लागि पृष्ठभूमि र स्लाइडहरूको लेआउट लागु गर्ने सिक्नेछौँ
00:15 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ
00:24 पृष्ठभूमिले स्लाइडमा प्रयोग गर्ने सबै रंगहरू र प्रभावहरू बुझाउछ, जुन सामग्री पछाडी उपस्थित हुन्छ
00:32 लिब्रे अफिस इम्प्रेसमा धेरै पृष्ठभूमि विकल्पहरु छन् जसले राम्रो प्रस्तुति सिर्जना गर्न मद्दत गर्छ
00:38 तपाईले आफ्नो अनुकुल पृष्ठभूमि पनि सिर्जना गर्न सक्नुहुन्छ
00:42 Sample-Impress.odp प्रस्तुति खोलौ
00:48 आफ्नो प्रस्तुतिका लागि अनुकुल पृष्ठभूमि सिर्जना गरौ
00:52 हामीले प्रस्तुतिमा सबै स्लाइडमा यी पृष्ठभूमि लागु गर्नेछौँ
00:57 हामी यी पृष्ठभूमि सिर्जना गर्न Slide Master विकल्प प्रयोग गर्नेछौँ
01:02 Master स्लाइडमा गरेको कुनै पनि परिवर्तन प्रस्तुतिको सबै स्लाइडहरूमा लागु हुनेछ
01:08 Main मेनुबाट View मा क्लिक गरी Master छानौ र Slide Master मा क्लिक गरौ
01:15 Master Slide देखिन्छ
01:17 याद गरौ Master View टूलबार पनि देख्न सकिन्छ, तपाईले यो सिर्जना गर्न, मेट्न र Master Pages पुन: नामांकरण गर्न प्रयोग गर्न सक्नु हुनेछ
01:27 अब दुई स्लाइडहरू प्रदर्शन हुन्छन्
01:31 यी दुई Master Pages यो प्रस्तुतिमा प्रयोग गरिएको छ
01:37 Task पेनबाट Master Pages मा क्लिक गरौ
01:41 Used in This Presentation फिल्डले यो प्रस्तुतिमा प्रयोग गरेको मास्टर स्लाइड देखाउछ
01:48 Master स्लाइड एउटा टेम्पलेट जस्तै हो
01:51 तपाईं यहाँ ढाँचाका प्राथमिकता सेट गर्न सक्नुहुन्छ जुन त्यसपछि प्रस्तुतिको सबै स्लाइडमा लागू गरिन्छ
01:58 पहिले, Slides पेनबाट Slide 1 छानौ
02:03 यो प्रस्तुतिमा सेतो पृष्ठभूमि प्रयोग गरौ
02:07 Main मेनुबाट Format क्लिक गरौ र Page क्लिक गरौ
02:12 Page Setup डाइलग बक्स देखापर्छ
02:15 Background ट्याबमा क्लिक गरौ
02:18 Fill ड्रप डाउन मेनुबाट Bitmap विकल्प छानौ
02:24 विकल्पहरूको सूचीबाट Blank छानौ र OK क्लिक गरौ
02:29 अब स्लाइडमा सेतो पृष्ठभूमि छ
02:32 याद राखौ, हालको टेक्स्टको रंग पृष्ठभूमिसँग त्यति सुहाउदैन
02:38 सधैं आफ्नो पृष्ठभूमिमा स्पष्टसँग देखिने एउटा रंग छानौ
02:43 टेक्स्टको रंग कालोमा परिणत गरौ, यसले सेतो पृष्ठभूमिमा टेक्स्ट स्पष्ट देखिने बनाउने छ
02:52 पहिलो, टेक्स्ट छानौ
02:55 Main मेनुबाट Format क्लिक गरौ र Character छानौ
02:59 Character डाइलग बक्स देखिन्छ
03:02 Character डाइलग बक्सबाट Font Effects ट्याब क्लिक गरौ
03:08 Font Color ड्रप डाउनबाट Black छानौ
03:12 OK क्लिक गरौ
03:15 अब टेक्स्ट कालो रंगमा छ
03:18 अब स्लाइडमा एउटा रंग प्रयोग गरौ
03:21 कनटेक्स्ट मेनुको लागि स्लाइडमा राइट क्लिक गरौ र SlidePage Setup क्लिक गरौ
03:27 Fill ड्रप डाउन मेनुबाट, Color विकल्प छानौ, Blue 8 छानौ र OKमा क्लिक गरौ
03:36 याद गरौ हामीले छानेको हल्का निलो रंग स्लाइडमा प्रयोग भएको छ
03:42 यो टिउटोरियल लाई रोकौ र यो कार्य गरौ, एउटा नयाँ मास्टर स्लाइड सिर्जना गरौ र पृष्ठभूमिमा रातो रंग प्रयोग गरौ
03:52 त्यसो भए अब यो प्रस्तुतिमा कसरी अन्य डिजाइन तत्वहरू थप्ने सिकौं
03:57 उदाहरणका लागि, तपाईं आफ्नो प्रस्तुति मा एउटा लोगो थप्न सक्नुहुन्छ
04:01 स्क्रिनको तल Basic Shapes टूलबारको तल हेरौ
04:06 तपाई यसलाई विविध आधारभूत आकारहरु जस्तै वृत, वर्ग, आयत, त्रिकोण र ओभलहरु कोर्न गर्न प्रयोग गर्न सक्नु हुन्छ
04:16 स्लाइडको टाइटल क्षेत्रमा एउटा आयत कोरौं
04:21 Basic Shapes टूलबारको Rectangle मा क्लिक गरौ
04:25 अब कर्सर स्लाइडको माथि बायाँ कुनामा टाइटल क्षेत्रमा तानौ
04:31 तपाईले एउटा ठूलो I सहितको प्लस चिन्ह देख्नुहुनेछ
04:36 लेफ्ट माउस बटन थिची राखौं र सानो आयत कोरौं
04:41 अब माउस बटनलाई छोडौं
04:44 तपाईले एउटा आयत कोर्नु भएको छ
04:47 आयतमा भएका आठ ह्यान्डलहरु याद गरौँ
04:50 ह्यान्डल वा नियन्त्रण विन्दुहरू छानिएका बस्तुहरुको छेउमा देखापर्ने साना निला वर्गहरु हुन्
04:58 हामी आयतको आकार समायोजन गर्न यी नियन्त्रण बिन्दुहरु प्रयोग गर्न सक्छौ
05:03 तपाईं आफ्नो कर्सर नियन्त्रण बिन्दु माथि चलाउनुभयो भने कर्सर एउटा दोहोरो एरोमा बदलिन्छ
05:10 यसले नियन्त्रण बिन्दुहरुले आधारभूत आकार हेरफेर गर्न जान सकिने दिशाहरु सङ्केत गर्छ
05:17 यो आयतलाई पुरै शिर्षक क्षेत्र ढाक्ने गरि ठुलो पारौ
05:25 हामी यी आकार पनि फर्म्याट गर्न सक्छौ
05:28 कनटेक्स्ट मेनु हेर्नको लागि आयतमा राइट क्लिक गरौ
05:32 यहाँ तपाईं आयत परिमार्जन गर्न विभिन्न विकल्प रोज्न सक्नुहुन्छ
05:37 Areaमा क्लिक गरौ, Area डाइलग बक्स देखिन्छ
05:43 Fill क्षेत्रको ड्रप डाउन मेनुमा Color छानौ
05:48 Magenta 4 छानौ र OK क्लिक गरौ
05:52 आयतको रंग परिवर्तन भएको छ
05:56 आयतले अब टेक्स्ट छोपेको छ
05:59 टेक्स्ट देखिने बनाउन, पहिले आयत छानौ
06:03 अब कनटेक्स्ट मेनु खोल्नका लागि राइट क्लिक गरौ
06:07 Arrange मा क्लिक गरौ र Send to back मा क्लिक गरौ
06:11 टेक्स्ट फेरि देखिने भएको छ
06:15 यहाँ आयत टेक्स्टको पछि सरेको छ
06:18 Tasks पेनको Master Page को preview मा क्लिक गरौ
06:23 राइट क्लिक गरौ र Apply to All Slides छानौ
06:27 Close Master View बटनमा क्लिक गरी Master View बन्द गरौ
06:32 मास्टरमा गरेको फर्म्याटिंग परिवर्तन अब प्रस्तुतिको सबै स्लाइडमा लागू हुन्छ
06:39 याद राखौ आयत पनि सबै पेजहरूमा प्रदर्शित हुन्छ
06:45 स्लाइड लेआउट परिवर्तन गर्न सिकौं
06:49 लेआउट के हो? लेआउट सामग्री रहने स्थान सहित पूर्व-संरचित स्लाइडको खाका हो
06:58 स्लाइड लेआउट हेर्नको लागि दाहिने प्यानलबाट Layouts मा क्लिक गरौ
07:04 Impress मा उपलब्ध लेआउट प्रदर्शित हुन्छ
07:07 लेआउट थम्बनेलहरूमा हेरौ, यसले तपाईलाई लेआउट लागू गरे पछि कसरी स्लाइड देखापर्छ भन्ने जानकारी दिन्छ
7:16 त्यहाँ शीर्षक र दुई-स्तम्भ स्वरूप लेआउट, तपाईले टेक्स्ट तीन स्तम्भहरूमा राख्न सक्ने लेआउटहरु र आदि छन्
7:24 त्यहाँ खाली लेआउट पनि छ, तपाई आफ्नो स्लाइडमा खाली लेआउट लागू गर्न सक्नु हुन्छ अनि आफ्नो लेआउट बनाउन सक्नु हुन्छ
07:32 स्लाइडमा लेआउट लागू गरौ
07:35 Potential Alternatives स्लाइड छानौं र सबै टेक्स्ट मेटौ
07:43 अब, दाहिने तर्फको लेआउट पेनबाट title 2 content over content छानौ
07:51 स्लाइडमा अब तीनवटा टेक्स्ट बक्स र एउटा शीर्षक क्षेत्र छ
07:56 याद राखौ, हामीले मास्टर पेज प्रयोग गरेर इन्सर्ट गरेको आयत अझै देखिएको छ
08:02 यो आयत मास्टर स्लाइड प्रयोग गरेर मात्र सम्पादन गर्न सकिन्छ
08:07 मास्टर स्लाइडको सेटिंगले अन्य सबै फर्म्याटिंग वा स्लाइडमा गरिएका लेआउटलाई बदल्छ
08:15 अब यी बक्सहरूमा सामग्री थपौं
08:19 पहिलो टेक्स्ट बक्समा Strategy 1 PRO: Low cost CON: slow action टाइप गरौ
08:28 दोस्रो टेक्स्ट बक्समा Strategy 2 CON: High cost PRO: Fast Action' टाइप गरौ
08:40 तेस्रो टेक्स्ट बक्समा Due to lack of funds, Strategy 1 is better टाइप गरौ
08:48 तपाई त्यसैगरी आफ्नो प्रस्तुतिमा सबैभन्दा अनुकूल लेआउट छान्न सक्नुहुन्छ
08:54 यसरी हाम्रो ट्यूटोरियल सकिन्छ, यो ट्यूटोरियलमा हामीले कसरी स्लाइडहरूमा पृष्ठभूमि र स्लाइडहरूको लेआउट प्रयोग गर्ने सिक्यौ
09:03 यहाँ तपाइको लागि कार्य छ
09:05 एक नयाँ मास्टर स्लाइड सिर्जना गर्नुहोस्
09:08 एक नयाँ पृष्ठभूमि सिर्जना गर्नुहोस्
09:11 लेआउटलाई title, content over content मा बदलौं
09:15 तपाईले यहाँ लेआउटलाई एउटा मास्टर स्लाइडमा लागू गर्दा के हुन्छ जाच गर्नुहोस
09:20 एउटा नयाँ स्लाइड हालौ र एउटा खाली लेआउट लागु गरौ
09:25 टेक्स्ट बक्सहरू प्रयोग गरौ र यसमा कोलमहरू थपौ
09:29 यो टेक्स्ट बक्सहरूलाई फर्म्याट गरौ
09:32 यी बक्सहरूमा टेक्स्ट इन्टर गरौँ
09:36 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
09:42 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:47 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले

स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

09:56 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
10:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो

यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

10:14 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो

10:25 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10:30 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble