Difference between revisions of "GIMP/C2/Comics/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.18
+
| 00:18
 
| Meet The GIMP स्पोकन ट्युटोरियलमा स्वागत छ
 
| Meet The GIMP स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.21
+
| 00:21
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.27
+
| 00:27
 
|सुरुमा म एउटा काम गर्नेछुँ जुन म प्राय उल्लेख गर्न बिर्सन्छु  
 
|सुरुमा म एउटा काम गर्नेछुँ जुन म प्राय उल्लेख गर्न बिर्सन्छु  
 
|-
 
|-
| 00.34
+
| 00:34
 
|म सधै एउटा इमेजमा केहि गर्नु पूर्व यसलाई सेभ गर्न बिर्सन्छु
 
|म सधै एउटा इमेजमा केहि गर्नु पूर्व यसलाई सेभ गर्न बिर्सन्छु
 
|-
 
|-
| 00.45
+
| 00:45
 
|त्यसैले म File, Save as र यसलाई  
 
|त्यसैले म File, Save as र यसलाई  
 
|-
 
|-
| 01.05
+
| 01:05
 
| comic.xcf मा सेभ गर्छु
 
| comic.xcf मा सेभ गर्छु
 
|-
 
|-
|01.12
+
|01:12
 
| ‘xcf’ गिम्पको आफ्नो फाइल फर्म्याट हो र यसले सम्पूर्ण लेयर जानकारीहरु फाइलमा राख्छ
 
| ‘xcf’ गिम्पको आफ्नो फाइल फर्म्याट हो र यसले सम्पूर्ण लेयर जानकारीहरु फाइलमा राख्छ
 
|-
 
|-
|01.22
+
|01:22
 
|गिम्पमा केहि कुरामा पछि काम गर्न चाहनुहुन्छ भने कहिल्यै पनि JPEG वा tif वा त्यस्तै अन्यमा सेभ नगरौं
 
|गिम्पमा केहि कुरामा पछि काम गर्न चाहनुहुन्छ भने कहिल्यै पनि JPEG वा tif वा त्यस्तै अन्यमा सेभ नगरौं
 
|-
 
|-
|01.30
+
|01:30
 
|तपाई त्यहाँ बाट आफुले चाहेको हरेक फर्म्याटमा एक्सपोर्ट गर्न सक्नुहुन्छ तर तपाईले पछि काम गर्न चाहेको कुनै पनि कुरालाई XCF प्रयोग गर्नुहोस
 
|तपाई त्यहाँ बाट आफुले चाहेको हरेक फर्म्याटमा एक्सपोर्ट गर्न सक्नुहुन्छ तर तपाईले पछि काम गर्न चाहेको कुनै पनि कुरालाई XCF प्रयोग गर्नुहोस
 
|-
 
|-
|01.45
+
|01:45
 
|त्यसो भए के गर्ने त? पहिलो कुरो, मैले यो इमेज अलि प्रष्ट पार्नुपर्छ
 
|त्यसो भए के गर्ने त? पहिलो कुरो, मैले यो इमेज अलि प्रष्ट पार्नुपर्छ
 
|-
 
|-
|01.59
+
|01:59
 
|त्यहाँ दुई समस्याहरु छन्, पहिलो मेरो पछाडीको मान्छे
 
|त्यहाँ दुई समस्याहरु छन्, पहिलो मेरो पछाडीको मान्छे
 
|-
 
|-
|02.15
+
|02:15
 
|र दोस्रो यहाँ तल यो अस्तव्यस्त हो
 
|र दोस्रो यहाँ तल यो अस्तव्यस्त हो
 
|-
 
|-
| 02.21
+
| 02:21
 
|यो मुर्ति यहाँ एकदमै राम्रो सँग राखिएको छ र मलाई लाग्छ यो इमेजको एउटा मुख्य बिन्दु हो
 
|यो मुर्ति यहाँ एकदमै राम्रो सँग राखिएको छ र मलाई लाग्छ यो इमेजको एउटा मुख्य बिन्दु हो
 
|-
 
|-
| 02.31
+
| 02:31
 
|त्यसैले पहिले म यी सामग्रीहरु हटाउने छुँ
 
|त्यसैले पहिले म यी सामग्रीहरु हटाउने छुँ
 
|-
 
|-
| 02.36
+
| 02:36
 
|ल, म इमेजमा जूम गर्छु र Pen Tool छान्छु
 
|ल, म इमेजमा जूम गर्छु र Pen Tool छान्छु
 
|-
 
|-
| 02.50
+
| 02:50
 
|यो Cloning Tool ले राम्रो सँग गरिन्छ र मैले यहाँ बिस्तृत रुपमा काम गर्नुपर्दैन किनभने यी साना बस्तुहरु अन्तिम इमेजमा हराउने छन्
 
|यो Cloning Tool ले राम्रो सँग गरिन्छ र मैले यहाँ बिस्तृत रुपमा काम गर्नुपर्दैन किनभने यी साना बस्तुहरु अन्तिम इमेजमा हराउने छन्
 
|-
 
|-
| 03.05
+
| 03:05
 
|त्यसैले म क्लोन टूल छान्छु र पेनको साइज बदल्छु
 
|त्यसैले म क्लोन टूल छान्छु र पेनको साइज बदल्छु
 
|-
 
|-
| 03.13
+
| 03:13
 
|अब म Ctrl थिच्छु र एउटा सुरुवातको बिन्दु पाउन क्लिक गर्छु र अब मैले पेन्ट गर्न खाली सुरु गर्नुपर्छ
 
|अब म Ctrl थिच्छु र एउटा सुरुवातको बिन्दु पाउन क्लिक गर्छु र अब मैले पेन्ट गर्न खाली सुरु गर्नुपर्छ
 
|-
 
|-
| 03.24
+
| 03:24
 
|तर त्यो सुरु गर्नु पहिले म ओभर ले मोडलाई नर्मल मोडमा बदल्छु र ओप्यासिटि 100 मा र अब पेन्ट गर्न सुरु गरौँ
 
|तर त्यो सुरु गर्नु पहिले म ओभर ले मोडलाई नर्मल मोडमा बदल्छु र ओप्यासिटि 100 मा र अब पेन्ट गर्न सुरु गरौँ
 
|-
 
|-
| 03.42
+
| 03:42
 
|इमेजमा अलि बादल जस्तो देखिन्छ त्यसैले म पेन्ट गर्न अर्को ब्रस छान्छु  
 
|इमेजमा अलि बादल जस्तो देखिन्छ त्यसैले म पेन्ट गर्न अर्को ब्रस छान्छु  
 
|-
 
|-
| 03.57
+
| 03:57
 
|र अब म बोर्डरमा जान्छु र पेन्ट गर्छु
 
|र अब म बोर्डरमा जान्छु र पेन्ट गर्छु
 
|-
 
|-
| 04.37
+
| 04:37
 
|त्यसैले मानिस मेटिएको छ  
 
|त्यसैले मानिस मेटिएको छ  
 
|-
 
|-
| 04.41
+
| 04:41
 
|यसले यहाँ अलि अब्यबस्थित बनाउछ
 
|यसले यहाँ अलि अब्यबस्थित बनाउछ
 
|-
 
|-
| 04.44
+
| 04:44
 
|म फूलदानी यहाँ राख्न चाहन्छु तर यहाँ को बस्तु मेट्नुपर्छ
 
|म फूलदानी यहाँ राख्न चाहन्छु तर यहाँ को बस्तु मेट्नुपर्छ
 
|-
 
|-
| 05.03
+
| 05:03
 
|म केहि छिनमा यो फूलदानीको बोर्डरमा काम गर्नेछु
 
|म केहि छिनमा यो फूलदानीको बोर्डरमा काम गर्नेछु
 
|-
 
|-
|05.24
+
|05:24
 
|यदि मैले यो इमेज यसरी राखें भने तपाई क्लोनिंगको चिन्हहरु देख्नुहुनेछ तर तिनीहरु म कमिक मोडमा गएपछि हराउने छन्
 
|यदि मैले यो इमेज यसरी राखें भने तपाई क्लोनिंगको चिन्हहरु देख्नुहुनेछ तर तिनीहरु म कमिक मोडमा गएपछि हराउने छन्
 
|-
 
|-
|05.43
+
|05:43
 
|ल, यहाँ फूलदानी मा केहि काम गरौँ
 
|ल, यहाँ फूलदानी मा केहि काम गरौँ
 
|-
 
|-
| 06.06
+
| 06:06
 
|मलाई लाग्छ मैले यो बिन्दुबाट क्लोन गर्नुपर्छ
 
|मलाई लाग्छ मैले यो बिन्दुबाट क्लोन गर्नुपर्छ
 
|-
 
|-
| 06.26
+
| 06:26
 
|यो जूम गर्दा त्यति सहज नदेखिएँ पनि मलाई लाग्छ यसले काम गर्नेछ
 
|यो जूम गर्दा त्यति सहज नदेखिएँ पनि मलाई लाग्छ यसले काम गर्नेछ
 
|-
 
|-
| 06.34
+
| 06:34
 
|कमिक इमेजमा मूलतः तीन खण्डहरु छन्  
 
|कमिक इमेजमा मूलतः तीन खण्डहरु छन्  
 
|-
 
|-
| 06.39
+
| 06:39
 
|पहिले त्यहाँ निरंगी काला वा गाढा धब्बाहरु छन्, जसले इमेजको ढाँचा दिन्छ
 
|पहिले त्यहाँ निरंगी काला वा गाढा धब्बाहरु छन्, जसले इमेजको ढाँचा दिन्छ
 
|-
 
|-
| 06.50
+
| 06:50
 
|अनि त्यहाँ फर्म परिभाषित गर्ने लाइनहरु र इमेजमा बस्तुहरु छन्
 
|अनि त्यहाँ फर्म परिभाषित गर्ने लाइनहरु र इमेजमा बस्तुहरु छन्
 
|-
 
|-
| 06.57
+
| 06:57
 
|अनि त्यहाँ रंग छ र हामी ट्युटोरियलमा धब्बाहरु बाट सुरु गर्छौं
 
|अनि त्यहाँ रंग छ र हामी ट्युटोरियलमा धब्बाहरु बाट सुरु गर्छौं
 
|-
 
|-
| 07.04
+
| 07:04
 
|र त्यसको लागि  
 
|र त्यसको लागि  
 
|-
 
|-
| 07.15
+
| 07:15
 
|म यो लेयर दोब्बर गर्छु र यसलाई इंक भनौं
 
|म यो लेयर दोब्बर गर्छु र यसलाई इंक भनौं
 
|-
 
|-
| 07.25
+
| 07:25
 
|म थ्रेसहोल्ड टूल छान्छु र इमेजमा क्लिक गर्छु र इन्फो विन्डोलाई इमेजमा तान्छु
 
|म थ्रेसहोल्ड टूल छान्छु र इमेजमा क्लिक गर्छु र इन्फो विन्डोलाई इमेजमा तान्छु
 
|-
 
|-
| 07.37
+
| 07:37
 
|तपाई यहाँ इमेज कालो र सेतो देख्नुहुन्छ
 
|तपाई यहाँ इमेज कालो र सेतो देख्नुहुन्छ
 
|-
 
|-
| 07.43
+
| 07:43
 
|यो टूलले इमेजलाई कालो र सेतोमा विभाजित गर्छ
 
|यो टूलले इमेजलाई कालो र सेतोमा विभाजित गर्छ
 
|-
 
|-
| 07.48
+
| 07:48
 
| यदि पिक्सल कुनै समयमा 82 भन्दा उज्यालो भएमा रातो, हरियो र निलोको औसत मानको संयोजन सेतो हुन्छ
 
| यदि पिक्सल कुनै समयमा 82 भन्दा उज्यालो भएमा रातो, हरियो र निलोको औसत मानको संयोजन सेतो हुन्छ
 
|-
 
|-
| 08.02
+
| 08:02
 
|र यदि लेभल 82 भन्दा कम भएमा यो कालो हुन्छ
 
|र यदि लेभल 82 भन्दा कम भएमा यो कालो हुन्छ
 
|-
 
|-
| 08.14
+
| 08:14
 
|अब हामीले यहाँ हाम्रो पहिलो समस्या पाउछौं
 
|अब हामीले यहाँ हाम्रो पहिलो समस्या पाउछौं
 
|-
 
|-
| 08.19
+
| 08:19
 
|जब म यो स्लाइडर यताउति तान्छु धेरै गाढा इफेक्ट पाउछु
 
|जब म यो स्लाइडर यताउति तान्छु धेरै गाढा इफेक्ट पाउछु
 
|-
 
|-
| 08.26
+
| 08:26
 
|यहाँ यो 129 मान मेरो अनुहारको दाहिने भाग, कुम र मुर्तिको लागि सुहाउँदो हुनेछ
 
|यहाँ यो 129 मान मेरो अनुहारको दाहिने भाग, कुम र मुर्तिको लागि सुहाउँदो हुनेछ
 
|-
 
|-
|08.40
+
|08:40
 
|यो यहाँ आँखाको लागि पनि राम्रो देखिनेछ
 
|यो यहाँ आँखाको लागि पनि राम्रो देखिनेछ
 
|-
 
|-
| 08.48
+
| 08:48
 
|र यो अर्को आँखाको लागि
 
|र यो अर्को आँखाको लागि
 
|-
 
|-
| 08.53
+
| 08:53
 
|अब मैले यो लेयरको लागि बिभिन्न इंक लेयर प्रयोग गर्नुपर्छ
 
|अब मैले यो लेयरको लागि बिभिन्न इंक लेयर प्रयोग गर्नुपर्छ
 
|-
 
|-
| 09.01
+
| 09:01
 
|त्यसैले उज्यालो तर्फबाट सुरु गरौँ, यहाँ यो जस्तै र इमेजमा 100% मा फर्कौं
 
|त्यसैले उज्यालो तर्फबाट सुरु गरौँ, यहाँ यो जस्तै र इमेजमा 100% मा फर्कौं
 
|-
 
|-
| 09.14
+
| 09:14
 
|म यहाँ यो दोब्बर पार्छु र थ्रेसहोल्ड टूल छान्छु  
 
|म यहाँ यो दोब्बर पार्छु र थ्रेसहोल्ड टूल छान्छु  
 
|-
 
|-
| 09.29
+
| 09:29
 
|तर त्यो भन्दा पहिले मैले माथिको लेयर अदृश्य बनाउनुपर्छ
 
|तर त्यो भन्दा पहिले मैले माथिको लेयर अदृश्य बनाउनुपर्छ
 
|-
 
|-
| 09.46
+
| 09:46
 
|मलाई लाग्छ यो मान अनुहारको यो भागमा राम्रो देखिन्छ
 
|मलाई लाग्छ यो मान अनुहारको यो भागमा राम्रो देखिन्छ
 
|-
 
|-
|09.56
+
|09:56
 
|म यो लेयरको एउटा कपि बनाउदै छुँ र यसलाई देखिने बनाउछु र अब म यो लेयरमा काम गर्दै छुँ
 
|म यो लेयरको एउटा कपि बनाउदै छुँ र यसलाई देखिने बनाउछु र अब म यो लेयरमा काम गर्दै छुँ
 
|-
 
|-
|10.08
+
|10:08
 
|मैले यहाँ मध्यम सामग्रीहरु हेर्नुपर्छ
 
|मैले यहाँ मध्यम सामग्रीहरु हेर्नुपर्छ
 
|-
 
|-
|10.13
+
|10:13
 
|अनुहारको यो भाग, मलाई लाग्छ यसले एकदमै राम्रो काम गर्छ, त्यसैले म इमेजमा हेर्छु
 
|अनुहारको यो भाग, मलाई लाग्छ यसले एकदमै राम्रो काम गर्छ, त्यसैले म इमेजमा हेर्छु
 
|-
 
|-
|10.23
+
|10:23
 
|मुर्ति पनि निखारिएको छ
 
|मुर्ति पनि निखारिएको छ
 
|-
 
|-
|10.26
+
|10:26
 
|यहाँ यो इमेज एकदमै प्रष्ट छ र मेरो हात नजिक लाइन अदृश्य छ र यसलाई अप्टिकल इल्युजन भनिन्छ
 
|यहाँ यो इमेज एकदमै प्रष्ट छ र मेरो हात नजिक लाइन अदृश्य छ र यसलाई अप्टिकल इल्युजन भनिन्छ
 
|-
 
|-
|10.41
+
|10:41
 
|मलाई लाग्छ यो ठिक छ र यो इमेजमा हुनुपर्छ
 
|मलाई लाग्छ यो ठिक छ र यो इमेजमा हुनुपर्छ
 
|-
 
|-
|10.49
+
|10:49
 
|अब म थ्रेसहोल्ड टूल छान्छु र लाइन देखिने बनाउछु र केहि प्रस्ट पार्न उज्यालो खण्डहरुमा हेरौ र माथि स्लाइड गरौँ
 
|अब म थ्रेसहोल्ड टूल छान्छु र लाइन देखिने बनाउछु र केहि प्रस्ट पार्न उज्यालो खण्डहरुमा हेरौ र माथि स्लाइड गरौँ
 
|-
 
|-
|11.08
+
|11:08
 
|यो अझ राम्रो देखिन्छ
 
|यो अझ राम्रो देखिन्छ
 
|-
 
|-
|11.12
+
|11:12
 
|अब मसँग मेरो इंक लेयरको ३ कपिहरु छन्
 
|अब मसँग मेरो इंक लेयरको ३ कपिहरु छन्
 
|-
 
|-
|11.17
+
|11:17
 
|पहिलो इंक लाइट
 
|पहिलो इंक लाइट
 
|-
 
|-
| 11.28
+
| 11:28
 
|माथिको लेयर इंक डार्क
 
|माथिको लेयर इंक डार्क
 
|-
 
|-
| 11.34
+
| 11:34
 
|र बीचको लेयरलाई इंक मात्र भनौं
 
|र बीचको लेयरलाई इंक मात्र भनौं
 
|-
 
|-
| 11.40
+
| 11:40
 
|अब ३ लेयरहरुमा हेरौं र कुन धेरै प्रयोग गर्ने निर्णय गरौ
 
|अब ३ लेयरहरुमा हेरौं र कुन धेरै प्रयोग गर्ने निर्णय गरौ
 
|-
 
|-
|11.49
+
|11:49
 
|मलाई लाग्छ इंक लेयर राम्रो बेस हो किनभने यो एकदमै हल्का छ र यो एकदमै गाढा छ
 
|मलाई लाग्छ इंक लेयर राम्रो बेस हो किनभने यो एकदमै हल्का छ र यो एकदमै गाढा छ
 
|-
 
|-
|12.01
+
|12:01
 
|त्यसैले म यो लेयर तल राख्छु र गाढा र हल्का लेयरमा एउटा लेयर मास्क थप्छु  
 
|त्यसैले म यो लेयर तल राख्छु र गाढा र हल्का लेयरमा एउटा लेयर मास्क थप्छु  
 
|-
 
|-
|12.12
+
|12:12
 
|म कालोमा लेयर मास्क थप्छु जुन पूर्ण पारदर्शी छ
 
|म कालोमा लेयर मास्क थप्छु जुन पूर्ण पारदर्शी छ
 
|-
 
|-
|12.18
+
|12:18
 
|ल, यहाँ भएको सबै अदृश्य हुन्छन्
 
|ल, यहाँ भएको सबै अदृश्य हुन्छन्
 
|-
 
|-
| 12.26
+
| 12:26
 
|जब म यो हल्का लेयरको लेयर मास्कमा सेतो कोर्छु, यसमा इमेज देखिनेछ
 
|जब म यो हल्का लेयरको लेयर मास्कमा सेतो कोर्छु, यसमा इमेज देखिनेछ
 
|-
 
|-
| 12.45
+
| 12:45
 
|त्यसैले म यहाँ नर्मल मोडमा ओप्यासीटि 100सहित ब्रस छान्छु  
 
|त्यसैले म यहाँ नर्मल मोडमा ओप्यासीटि 100सहित ब्रस छान्छु  
 
|-
 
|-
| 12.55
+
| 12:55
 
|मलाई लाग्छ मैले एउटा हार्ड ब्रस प्रयोग गर्नुपर्छ र प्रेसर सेन्सीटिभीटि चाहिँ साइज हुनुपर्छ, जसले गर्दा मैले सतहमा पेन थिच्दा डट ठूलो हुनेछ
 
|मलाई लाग्छ मैले एउटा हार्ड ब्रस प्रयोग गर्नुपर्छ र प्रेसर सेन्सीटिभीटि चाहिँ साइज हुनुपर्छ, जसले गर्दा मैले सतहमा पेन थिच्दा डट ठूलो हुनेछ
 
|-
 
|-
| 13.20
+
| 13:20
 
|मेरो अग्रभूमि रंग सेतो छ
 
|मेरो अग्रभूमि रंग सेतो छ
 
|-
 
|-
| 13.24
+
| 13:24
 
|ल सुरु गरौ
 
|ल सुरु गरौ
 
|-
 
|-
| 13.28
+
| 13:28
 
|मलाई लाग्छ अनुहारको दाहिने भाग अलि उज्यालो हुनुपर्छ
 
|मलाई लाग्छ अनुहारको दाहिने भाग अलि उज्यालो हुनुपर्छ
 
|-
 
|-
| 13.34
+
| 13:34
 
|म इमेज जूम गर्न 1 थिच्छु
 
|म इमेज जूम गर्न 1 थिच्छु
 
|-
 
|-
| 13.39
+
| 13:39
 
|मलाई लाग्छ ब्रस धेरै सानो छ, त्यसैले म यसलाई अलि ठूलो पार्छु
 
|मलाई लाग्छ ब्रस धेरै सानो छ, त्यसैले म यसलाई अलि ठूलो पार्छु
 
|-
 
|-
| 13.53
+
| 13:53
 
|त्यो राम्रो देखिन्छ
 
|त्यो राम्रो देखिन्छ
 
|-
 
|-
| 14.00
+
| 14:00
 
|तर सायद यो अलि उज्यालो छ
 
|तर सायद यो अलि उज्यालो छ
 
|-
 
|-
| 14.05
+
| 14:05
 
|यो कालो वा सेतो हुनुपर्छ
 
|यो कालो वा सेतो हुनुपर्छ
 
|-
 
|-
| 14.47
+
| 14:47
 
|त्यसैले म ‘X’ की ले रंगहरु बदल्छु र यहाँ पुन यो इमेज माथि पेन्ट गर्छु
 
|त्यसैले म ‘X’ की ले रंगहरु बदल्छु र यहाँ पुन यो इमेज माथि पेन्ट गर्छु
 
|-
 
|-
| 14.57
+
| 14:57
 
|तर, मलाई लाग्छ म यसलाई यहाँ छोड्न सक्छु र अर्को लेयर त्यो माथि राख्न सक्छु
 
|तर, मलाई लाग्छ म यसलाई यहाँ छोड्न सक्छु र अर्को लेयर त्यो माथि राख्न सक्छु
 
|-
 
|-
| 15.14
+
| 15:14
 
|अब हामी क्षेत्रहरु हेर्न अझ उत्सुक छौं र संरचनामा पनि, त्यसैले मैले लाइनहरु बिर्सनुपर्छ र यहाँ संरचनामा मात्र ध्यान दिनुपर्छ
 
|अब हामी क्षेत्रहरु हेर्न अझ उत्सुक छौं र संरचनामा पनि, त्यसैले मैले लाइनहरु बिर्सनुपर्छ र यहाँ संरचनामा मात्र ध्यान दिनुपर्छ
 
|-
 
|-
| 15.30
+
| 15:30
 
|यसलाई यसै छोडौं
 
|यसलाई यसै छोडौं
 
|-
 
|-
| 15.34
+
| 15:34
 
|म सजिलै लेयर थप्न सक्छु र अब म गाढा भागको लागि सेतो रंगले पेन्ट गर्छु
 
|म सजिलै लेयर थप्न सक्छु र अब म गाढा भागको लागि सेतो रंगले पेन्ट गर्छु
 
|-
 
|-
| 15.44
+
| 15:44
 
|मैले यहाँ केहि देखाउन सक्छु की हेरौं
 
|मैले यहाँ केहि देखाउन सक्छु की हेरौं
 
|-
 
|-
| 15.51
+
| 15:51
 
|मलाई लाग्छ यो एकदमै धेरै भयो
 
|मलाई लाग्छ यो एकदमै धेरै भयो
 
|-
 
|-
| 15.56
+
| 15:56
 
|म अनुहार अलि गाढा बनाउन चाहन्छु
 
|म अनुहार अलि गाढा बनाउन चाहन्छु
 
|-
 
|-
| 16.08
+
| 16:08
 
|र कान पनि
 
|र कान पनि
 
|-
 
|-
| 16.19
+
| 16:19
 
|र मलाई लाग्छ यो अलि गाढा भयो
 
|र मलाई लाग्छ यो अलि गाढा भयो
 
|-
 
|-
| 16.31
+
| 16:31
 
|यहाँ अझै केहि भाग गाढा बनाउनु पर्नेछ तर म अहिलेलाई यति नै गर्छु, म यसलाई अर्को कदमको लाइनको काम सकिएपछि हेर्नुछु र म यहाँ मिलाउन सक्छु  
 
|यहाँ अझै केहि भाग गाढा बनाउनु पर्नेछ तर म अहिलेलाई यति नै गर्छु, म यसलाई अर्को कदमको लाइनको काम सकिएपछि हेर्नुछु र म यहाँ मिलाउन सक्छु  
 
|-
 
|-
| 16.46
+
| 16:46
 
|यो अलि उज्यालो हुनपर्छ
 
|यो अलि उज्यालो हुनपर्छ
 
|-
 
|-
| 16.49
+
| 16:49
 
|त्यसैले हामी त्यहाँ सम्पादन गर्छौं
 
|त्यसैले हामी त्यहाँ सम्पादन गर्छौं
 
|-
 
|-
| 16.53
+
| 16:53
 
|यो कदममा मैले केहि लाइनहरु थप्नुपर्छ र यो ब्याकग्राउण्ड लेयर डबल गरेर गर्न सकिन्छ र यसलाई माथि राखेर लाइन्स नाम दिउँ
 
|यो कदममा मैले केहि लाइनहरु थप्नुपर्छ र यो ब्याकग्राउण्ड लेयर डबल गरेर गर्न सकिन्छ र यसलाई माथि राखेर लाइन्स नाम दिउँ
 
|-
 
|-
| 17.08
+
| 17:08
 
|लाइनहरु बिभिन्न रंगहरु बीचको धार हुन्
 
|लाइनहरु बिभिन्न रंगहरु बीचको धार हुन्
 
|-
 
|-
| 17.15
+
| 17:15
 
|त्यसैले म Filters मा जान्छु, edge-detect  र यहाँ मसँग Difference of Gaussians edge detect छ
 
|त्यसैले म Filters मा जान्छु, edge-detect  र यहाँ मसँग Difference of Gaussians edge detect छ
 
|-
 
|-
| 17.33
+
| 17:33
 
| Radius सान्दर्भिक स्लाइडर हो र यदि तपाईले नम्बर घटाउनु भयो भने लाइनहरु मसिनो हुन्छन्
 
| Radius सान्दर्भिक स्लाइडर हो र यदि तपाईले नम्बर घटाउनु भयो भने लाइनहरु मसिनो हुन्छन्
 
|-
 
|-
| 17.45
+
| 17:45
 
|यदि तपाईले नम्बर बढाउनु भयो भने लाइन चौडा हुन्छ र तपाईमा इमेजमा थप विवरण पाउनुहुन्छ
 
|यदि तपाईले नम्बर बढाउनु भयो भने लाइन चौडा हुन्छ र तपाईमा इमेजमा थप विवरण पाउनुहुन्छ
 
|-
 
|-
| 17.56
+
| 17:56
 
|म 10 जति चाहन्छु तर म 30 सम्म जान सक्छु र मैले ठ्याक्कै कहाँ रोक्नुपर्ने निर्णय गर्नुपर्छ
 
|म 10 जति चाहन्छु तर म 30 सम्म जान सक्छु र मैले ठ्याक्कै कहाँ रोक्नुपर्ने निर्णय गर्नुपर्छ
 
|-
 
|-
| 18.10
+
| 18:10
 
|जब म 30 प्रयोग गर्छु मैले धार होइन क्षेत्र पाउँछु तर 12 ले यस्तो दिन्छ
 
|जब म 30 प्रयोग गर्छु मैले धार होइन क्षेत्र पाउँछु तर 12 ले यस्तो दिन्छ
 
|-
 
|-
| 18.27
+
| 18:27
 
|र मलाई लाग्छ म 10 प्रयोग गर्छु
 
|र मलाई लाग्छ म 10 प्रयोग गर्छु
 
|-
 
|-
| 18.37
+
| 18:37
 
|म यो लेयरको मोड मल्टिप्लाई मा बदल्छु र रंगको लागि मैले इमेजमा पछि सेतोलाई घटाउनु पर्छ  
 
|म यो लेयरको मोड मल्टिप्लाई मा बदल्छु र रंगको लागि मैले इमेजमा पछि सेतोलाई घटाउनु पर्छ  
 
|-
 
|-
| 18.50
+
| 18:50
 
|अब हामीले अहिले सम्म गरेको काम जाचौं
 
|अब हामीले अहिले सम्म गरेको काम जाचौं
 
|-
 
|-
| 18.56
+
| 18:56
 
|त्यसैले म लेयर अन र अफ गर्छु र तपाई यहाँ लाइन लेयर अन भएको समयमा केहि प्रष्ट देख्न सक्नुहुन्छ  
 
|त्यसैले म लेयर अन र अफ गर्छु र तपाई यहाँ लाइन लेयर अन भएको समयमा केहि प्रष्ट देख्न सक्नुहुन्छ  
 
|-
 
|-
| 19.08
+
| 19:08
 
|र अब म डार्क इंक लेयर डी-सेलेक्ट गर्छु र लाइट इंक लेयर राख्छु
 
|र अब म डार्क इंक लेयर डी-सेलेक्ट गर्छु र लाइट इंक लेयर राख्छु
 
|-
 
|-
| 19.20
+
| 19:20
 
|मैले मेरो डार्क लेयरमा चाहेको ढाँचा लाइन्स लेयरमा देख्न सकिन्छ
 
|मैले मेरो डार्क लेयरमा चाहेको ढाँचा लाइन्स लेयरमा देख्न सकिन्छ
 
|-
 
|-
| 19.30
+
| 19:30
 
|त्यसैले म डार्क इंक लेयर अफ नै छोड्ने छुँ
 
|त्यसैले म डार्क इंक लेयर अफ नै छोड्ने छुँ
 
|-
 
|-
| 19.42
+
| 19:42
 
|मलाई लाग्दैन की यहाँ यी लेयरहरु जोड्नु पर्छ
 
|मलाई लाग्दैन की यहाँ यी लेयरहरु जोड्नु पर्छ
 
|-
 
|-
| 19.50
+
| 19:50
 
|म केहि बदल्न सकूँ भनेर यसलाई यसै छोड्छु र यो अन्तिम इमेज हुनेछ
 
|म केहि बदल्न सकूँ भनेर यसलाई यसै छोड्छु र यो अन्तिम इमेज हुनेछ
 
|-
 
|-
| 20.09
+
| 20:09
 
|अर्को कदम मैले पहिले भने अनुसार सेतो च्यानल घटाउने हो र यो लेभल टूलले गर्न सकिन्छ र म लेभल 240 सम्म घटाउछु
 
|अर्को कदम मैले पहिले भने अनुसार सेतो च्यानल घटाउने हो र यो लेभल टूलले गर्न सकिन्छ र म लेभल 240 सम्म घटाउछु
 
|-
 
|-
| 20.28
+
| 20:28
 
|मैले यो लेयर अफ गर्दा तपाई मेरो पृष्ठभूमि ग्रे भएको देख्नुहुन्छ र यहाँ केहि रंगको जानकारी छ  
 
|मैले यो लेयर अफ गर्दा तपाई मेरो पृष्ठभूमि ग्रे भएको देख्नुहुन्छ र यहाँ केहि रंगको जानकारी छ  
 
|-
 
|-
| 20.40
+
| 20:40
 
|इमेजमा रंग पाउन म ब्याकग्राउण्ड लेयर कपि गर्छु र यसलाई Colour नाम दिन्छु, यसलाई माथि राख्छु र लेयर मोड Colour मा बदल्छु
 
|इमेजमा रंग पाउन म ब्याकग्राउण्ड लेयर कपि गर्छु र यसलाई Colour नाम दिन्छु, यसलाई माथि राख्छु र लेयर मोड Colour मा बदल्छु
 
|-
 
|-
| 21.00
+
| 21:00
 
|तर यो राम्रो देखिदैन त्यसैले मैले मोड बदल्नुपर्छ
 
|तर यो राम्रो देखिदैन त्यसैले मैले मोड बदल्नुपर्छ
 
|-
 
|-
| 21.07
+
| 21:07
 
|इमेजमा यहाँ थोरै रंग छ
 
|इमेजमा यहाँ थोरै रंग छ
 
|-
 
|-
| 21.12
+
| 21:12
 
|तर म बढि स्याचुरेसन चाहन्छु त्यसैले म पुन ब्याकग्राउण्ड लेयरको कपि बनाउछु र यसलाई Saturation नाम दिन्छु
 
|तर म बढि स्याचुरेसन चाहन्छु त्यसैले म पुन ब्याकग्राउण्ड लेयरको कपि बनाउछु र यसलाई Saturation नाम दिन्छु
 
|-
 
|-
| 21.24
+
| 21:24
 
|म लेयर मोड Saturation मा सेट गर्छु
 
|म लेयर मोड Saturation मा सेट गर्छु
 
|-
 
|-
| 21.29
+
| 21:29
 
|मलाई लाग्छ यो स्याचुरेसनले पहिले नै काम गर्छ र इफेक्ट एकदमै राम्रो छ
 
|मलाई लाग्छ यो स्याचुरेसनले पहिले नै काम गर्छ र इफेक्ट एकदमै राम्रो छ
 
|-
 
|-
| 21.38
+
| 21:38
 
|त्यहाँ रंग अलि फ्ल्याट हुनुपर्थ्यो र हात कमिक देखिएको छैन
 
|त्यहाँ रंग अलि फ्ल्याट हुनुपर्थ्यो र हात कमिक देखिएको छैन
 
|-
 
|-
| 21.47
+
| 21:47
 
| म यो कहाँबाट आयो हेर्छु
 
| म यो कहाँबाट आयो हेर्छु
 
|-
 
|-
| 21.51
+
| 21:51
 
|ल, म अब यो स्लाइडरमा काम गर्न सक्छु
 
|ल, म अब यो स्लाइडरमा काम गर्न सक्छु
 
|-
 
|-
| 21.58
+
| 21:58
 
|स्याचुरेसनमा तल जादाँ अलि चौडा हुन्छ र बढि पानी रंगहरु जस्तो देखिन्छ, त्यसैले यो अनौठो इफेक्ट हो
 
|स्याचुरेसनमा तल जादाँ अलि चौडा हुन्छ र बढि पानी रंगहरु जस्तो देखिन्छ, त्यसैले यो अनौठो इफेक्ट हो
 
|-
 
|-
| 22.19
+
| 22:19
 
|अब म यहाँ लेयरहरु मा काम गर्न सक्छु
 
|अब म यहाँ लेयरहरु मा काम गर्न सक्छु
 
|-
 
|-
| 22.26
+
| 22:26
 
|ल, म लाइन्स लेयर अफ गर्छु र तपाई यो इफेक्ट लाइन्सको नभएर कलर्स र स्याचुरेसनको भएको देख्नुहुन्छ
 
|ल, म लाइन्स लेयर अफ गर्छु र तपाई यो इफेक्ट लाइन्सको नभएर कलर्स र स्याचुरेसनको भएको देख्नुहुन्छ
 
|-
 
|-
| 22.39
+
| 22:39
 
|यहाँ मसँग अझै लेयर हरु भएको ले म केहि मिलाउन सक्छु
 
|यहाँ मसँग अझै लेयर हरु भएको ले म केहि मिलाउन सक्छु
 
|-
 
|-
| 22.47
+
| 22:47
 
|म अनुहार चम्किलो बनाउन चाहन्छु त्यसैले म मेरो इंक लाइट लेयर छान्छु, सेतो अग्रभूमि रंग सहितको एउटा ब्रस छान्छु
 
|म अनुहार चम्किलो बनाउन चाहन्छु त्यसैले म मेरो इंक लाइट लेयर छान्छु, सेतो अग्रभूमि रंग सहितको एउटा ब्रस छान्छु
 
|-
 
|-
| 23.12
+
| 23:12
 
|म इमेज जूम गर्छु  
 
|म इमेज जूम गर्छु  
 
|-
 
|-
| 23.18
+
| 23:18
 
|ब्रसको साइज घटाउ र यसलाई अलिकति स्केल गरौँ र यहाँ म आँखा पेन्ट गर्न सुरु गर्छु
 
|ब्रसको साइज घटाउ र यसलाई अलिकति स्केल गरौँ र यहाँ म आँखा पेन्ट गर्न सुरु गर्छु
 
|-
 
|-
| 23.34
+
| 23:34
 
|त्यो अलि बढि भयो
 
|त्यो अलि बढि भयो
 
|-
 
|-
| 23.50
+
| 23:50
 
|यो राम्रो देखिन्छ
 
|यो राम्रो देखिन्छ
 
|-
 
|-
| 23.54
+
| 23:54
 
|अब म यो भागमा पेन्ट गर्छु
 
|अब म यो भागमा पेन्ट गर्छु
 
|-
 
|-
| 24.00
+
| 24:00
 
|यो पनि बढि देखिन्छ
 
|यो पनि बढि देखिन्छ
 
|-
 
|-
| 24.03
+
| 24:03
 
|तपाई यहाँ यी क्षेत्रहरु बदलेर इमेजमा गर्न सकिने धेरै हेरफेरहरु कल्पना गर्न सक्नुहुन्छ  
 
|तपाई यहाँ यी क्षेत्रहरु बदलेर इमेजमा गर्न सकिने धेरै हेरफेरहरु कल्पना गर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 24.47
+
| 24:47
 
|यो ठिक छ
 
|यो ठिक छ
 
|-
 
|-
| 24.51
+
| 24:51
 
|तपाई यहाँ धेरै परिवर्तनहरु गर्न सक्नुहुन्छ, मलाई थाहा छैन की म सही छुँ  
 
|तपाई यहाँ धेरै परिवर्तनहरु गर्न सक्नुहुन्छ, मलाई थाहा छैन की म सही छुँ  
 
|-
 
|-
| 25.01
+
| 25:01
 
|तर मलाई अहिले सम्मको काम मनपरेको छ
 
|तर मलाई अहिले सम्मको काम मनपरेको छ
 
|-
 
|-
| 25.06
+
| 25:06
 
|अब हामी थप के गर्न सक्छौं हेरौं
 
|अब हामी थप के गर्न सक्छौं हेरौं
 
|-
 
|-
| 25.10
+
| 25:10
 
|पहिलो कुरो भनेको हामी लाइन्स बाहेक अर्को भिन्न लेयर प्रयोग गर्न सक्छौं
 
|पहिलो कुरो भनेको हामी लाइन्स बाहेक अर्को भिन्न लेयर प्रयोग गर्न सक्छौं
 
|-
 
|-
| 25.18
+
| 25:18
 
|त्यसैले म लाइन्स लेयर अफ गर्छु र एकदमै नौलो रंग पाउछु किनकि मसँग अहिले पुन एउटा सेतो पृष्ठभूमि छ
 
|त्यसैले म लाइन्स लेयर अफ गर्छु र एकदमै नौलो रंग पाउछु किनकि मसँग अहिले पुन एउटा सेतो पृष्ठभूमि छ
 
|-
 
|-
| 25.31
+
| 25:31
 
|त्यसैले यहाँ अर्को लेयर थपौं र यसलाई सेतो मा सेट गरौँ र मल्टिप्लाई मोड प्रयोग गरौँ र यसलाई 240 ग्रे ले भरौं
 
|त्यसैले यहाँ अर्को लेयर थपौं र यसलाई सेतो मा सेट गरौँ र मल्टिप्लाई मोड प्रयोग गरौँ र यसलाई 240 ग्रे ले भरौं
 
|-
 
|-
| 25.52
+
| 25:52
 
|अब मैले मेरो लाइन्स सँग पाएको जस्तै इमेज पाएँ
 
|अब मैले मेरो लाइन्स सँग पाएको जस्तै इमेज पाएँ
 
|-
 
|-
| 25.59
+
| 25:59
 
|म तिनीहरुलाई अन गर्छु
 
|म तिनीहरुलाई अन गर्छु
 
|-
 
|-
| 26.03
+
| 26:03
 
|यहाँ लाइन्सको जानकारी छ तर त्यहाँ यो कमिक इफेक्ट अझै छ र म के राम्रो छ हेर्न सक्छु
 
|यहाँ लाइन्सको जानकारी छ तर त्यहाँ यो कमिक इफेक्ट अझै छ र म के राम्रो छ हेर्न सक्छु
 
|-
 
|-
| 26.21
+
| 26:21
 
|केहि भिन्नै उपाय गरेर हेरौं
 
|केहि भिन्नै उपाय गरेर हेरौं
 
|-
 
|-
| 26.30
+
| 26:30
 
|म कलर र स्याचुरेसन लेयर डबल गर्छु र तिनीहरुमा केहि काम गर्छु
 
|म कलर र स्याचुरेसन लेयर डबल गर्छु र तिनीहरुमा केहि काम गर्छु
 
|-
 
|-
| 26.39
+
| 26:39
 
|यहाँ मैले खाली इमेजको विवरणहरु पाउने प्रयास गर्दै छुँ
 
|यहाँ मैले खाली इमेजको विवरणहरु पाउने प्रयास गर्दै छुँ
 
|-
 
|-
| 26.45
+
| 26:45
 
|त्यसैले Filters, Blur र Gaussian blur मा जाउँ
 
|त्यसैले Filters, Blur र Gaussian blur मा जाउँ
 
|-
 
|-
| 26.53
+
| 26:53
 
|र यहाँ एउटा राम्रो इफेक्ट दिने मान छान्छु
 
|र यहाँ एउटा राम्रो इफेक्ट दिने मान छान्छु
 
|-
 
|-
| 27.08
+
| 27:08
 
|तपाई रंग अझ निखारिएको देख्नुहुन्छ
 
|तपाई रंग अझ निखारिएको देख्नुहुन्छ
 
|-
 
|-
| 27.18
+
| 27:18
 
|त्यसैले यो स्याचुरेसन कपि मा पनि गरौँ
 
|त्यसैले यो स्याचुरेसन कपि मा पनि गरौँ
 
|-
 
|-
| 27.24
+
| 27:24
 
| Filters, मा जाउँ  Guassian Blur दोहोराउँ
 
| Filters, मा जाउँ  Guassian Blur दोहोराउँ
 
|-
 
|-
| 27.29
+
| 27:29
 
|र अब मसँग एकदमै फ्ल्याट रंग सहितको फ्ल्याट इमेज छ
 
|र अब मसँग एकदमै फ्ल्याट रंग सहितको फ्ल्याट इमेज छ
 
|-
 
|-
| 27.36
+
| 27:36
 
|त्यसैले मूल रंगमा जान्छु र यहाँ एउटा नौलो इफेक्ट देखिन्छ
 
|त्यसैले मूल रंगमा जान्छु र यहाँ एउटा नौलो इफेक्ट देखिन्छ
 
|-
 
|-
| 27.44
+
| 27:44
 
|यी लेयरहरुलाई saturation blurred र colour blurred नाम दिउँ
 
|यी लेयरहरुलाई saturation blurred र colour blurred नाम दिउँ
 
|-
 
|-
| 28.04
+
| 28:04
 
|यदि मैले ब्लर्ड स्याचुरेसन ब्लर नगरेको कलर मिलाएमा म यहाँ केहि अनौठो रंगहरु पाउछु
 
|यदि मैले ब्लर्ड स्याचुरेसन ब्लर नगरेको कलर मिलाएमा म यहाँ केहि अनौठो रंगहरु पाउछु
 
|-
 
|-
| 28.16
+
| 28:16
 
|यदि यो यहाँ नाकमा नभएको भए मलाई यो ठिक लाग्थ्यो
 
|यदि यो यहाँ नाकमा नभएको भए मलाई यो ठिक लाग्थ्यो
 
|-
 
|-
| 28.22
+
| 28:22
 
|त्यसैले यसलाई पुन अन गरौँ र मसँग यहाँ यो इफेक्ट छ
 
|त्यसैले यसलाई पुन अन गरौँ र मसँग यहाँ यो इफेक्ट छ
 
|-
 
|-
| 28.29
+
| 28:29
 
|तपाई कल्पना गर्न सक्नुहुन्छ यदि मैले ब्लर घटाएमा तपाईले बिस्तृत निखारपन पाउनुहुन्छ
 
|तपाई कल्पना गर्न सक्नुहुन्छ यदि मैले ब्लर घटाएमा तपाईले बिस्तृत निखारपन पाउनुहुन्छ
 
|-
 
|-
| 28.37
+
| 28:37
 
|यो वास्तविक क्रिडास्थल हो
 
|यो वास्तविक क्रिडास्थल हो
 
|-
 
|-
| 28.40
+
| 28:40
 
|यहाँ तपाईसँग धेरै सम्भावनाहरु छन् जस्तै यो कसरी गर्ने, के गर्ने, के सँग टिंकर गर्ने आदि
 
|यहाँ तपाईसँग धेरै सम्भावनाहरु छन् जस्तै यो कसरी गर्ने, के गर्ने, के सँग टिंकर गर्ने आदि
 
|-
 
|-
| 28.50
+
| 28:50
 
|साच्चै नै यो गर्न रमाइलो हुन्छ
 
|साच्चै नै यो गर्न रमाइलो हुन्छ
 
|-
 
|-
| 29.09
+
| 29:09
 
|मूल ट्युटोरियलको रचयताले एकदमै राम्रो काम गरेका छन्  
 
|मूल ट्युटोरियलको रचयताले एकदमै राम्रो काम गरेका छन्  
 
|-
 
|-
| 29.24
+
| 29:24
 
|मलाई इमेजको दुवै संस्करणहरु त्यति मन परेनन्
 
|मलाई इमेजको दुवै संस्करणहरु त्यति मन परेनन्
 
|-
 
|-
| 29.31
+
| 29:31
 
|मलाई यहाँको संरचना, फूल, मुर्ति र फूलदानी मनपर्यो
 
|मलाई यहाँको संरचना, फूल, मुर्ति र फूलदानी मनपर्यो
 
|-
 
|-
| 29.40
+
| 29:40
 
|मलाई हात नजिकको कामहरु मन परेंन र अनुहारमा यो अझ फ्ल्याट हुनसक्थ्यो  
 
|मलाई हात नजिकको कामहरु मन परेंन र अनुहारमा यो अझ फ्ल्याट हुनसक्थ्यो  
 
|-
 
|-
| 29.49
+
| 29:49
 
|ब्लर्ड मा मलाई अनुहार र हात नजिकको विवरणहरु मनपर्यो तर मलाई फूल मन परेन जुन पुरै ब्लर भएको छ
 
|ब्लर्ड मा मलाई अनुहार र हात नजिकको विवरणहरु मनपर्यो तर मलाई फूल मन परेन जुन पुरै ब्लर भएको छ
 
|-
 
|-
| 30.04
+
| 30:04
 
|ल, अब म यी दुई इमेजहरु जोड्न सक्छु र म कलर ब्लर्डबाट सुरु गर्नेछु किनकि मलाई स्याचुरेसन ब्लर्ड भन्दा यो समग्र आकृति मन पर्यो
 
|ल, अब म यी दुई इमेजहरु जोड्न सक्छु र म कलर ब्लर्डबाट सुरु गर्नेछु किनकि मलाई स्याचुरेसन ब्लर्ड भन्दा यो समग्र आकृति मन पर्यो
 
|-
 
|-
| 30.20
+
| 30:20
 
|तर म सम्पूर्ण लेयरहरु अन गर्छु र स्याचुरेसन ब्लर्ड र कलर ब्लर्ड लेयर मास्क थप्छु र म पूर्ण ओप्यासिटिको एउटा ब्ल्याक लेयर मास्क थप्छु
 
|तर म सम्पूर्ण लेयरहरु अन गर्छु र स्याचुरेसन ब्लर्ड र कलर ब्लर्ड लेयर मास्क थप्छु र म पूर्ण ओप्यासिटिको एउटा ब्ल्याक लेयर मास्क थप्छु
 
|-
 
|-
| 30.37
+
| 30:37
 
|र अब म स्याचुरेसन लेयर मास्कमा काम सुरु गर्नेछु त्यसैले म मेरो अग्रभूमि रंगमा सेतो छान्छु र यहाँ पेन्ट ब्रस छान्छु
 
|र अब म स्याचुरेसन लेयर मास्कमा काम सुरु गर्नेछु त्यसैले म मेरो अग्रभूमि रंगमा सेतो छान्छु र यहाँ पेन्ट ब्रस छान्छु
 
|-
 
|-
| 30.51
+
| 30:51
 
|अब म पेन्ट गर्न सुरु गर्छु
 
|अब म पेन्ट गर्न सुरु गर्छु
 
|-
 
|-
| 30.55
+
| 30:55
 
|म खाली इमेजमा थप फ्ल्याट चाहेको खण्डहरुमा पेन्ट गर्छु
 
|म खाली इमेजमा थप फ्ल्याट चाहेको खण्डहरुमा पेन्ट गर्छु
 
|-
 
|-
| 31.04
+
| 31:04
 
|यो अलि अनौठो हुनेछ किनकि अहिले मेरो कलर लेयर अन छ
 
|यो अलि अनौठो हुनेछ किनकि अहिले मेरो कलर लेयर अन छ
 
|-
 
|-
| 31.46
+
| 31:46
 
|त्यसैले अब म सम्पूर्ण कुरा Shift+ctrl+A थिचेर छान्छु र Ctrl + C ले कपि गर्छु, इमेजमा जाउँ र Ctrl + V थिचौं र यो Floating Selection मा क्लिक गरौँ र Ctrl + H वा एंकर लेयर ले म मेरो कपि पाउछु
 
|त्यसैले अब म सम्पूर्ण कुरा Shift+ctrl+A थिचेर छान्छु र Ctrl + C ले कपि गर्छु, इमेजमा जाउँ र Ctrl + V थिचौं र यो Floating Selection मा क्लिक गरौँ र Ctrl + H वा एंकर लेयर ले म मेरो कपि पाउछु
 
|-
 
|-
| 32.20
+
| 32:20
 
|तपाई यी लेयर मास्क पनि कपि गर्न सक्नुहुन्छ र मलाई लाग्छ म यो इमेज यहाँ छोड्ने छुँ
 
|तपाई यी लेयर मास्क पनि कपि गर्न सक्नुहुन्छ र मलाई लाग्छ म यो इमेज यहाँ छोड्ने छुँ
 
|-
 
|-
| 32.32
+
| 32:32
 
|मलाई लाग्छ यो एकदमै राम्रो उदाहरण हो, अन्त्यमा म यो स्लाइडरमा काम गर्नेछु
 
|मलाई लाग्छ यो एकदमै राम्रो उदाहरण हो, अन्त्यमा म यो स्लाइडरमा काम गर्नेछु
 
|-
 
|-
| 32.54
+
| 32:54
 
|यसको पुनर्कथन गरौँ
 
|यसको पुनर्कथन गरौँ
 
|-
 
|-
| 32.57
+
| 32:57
 
|पहिले इमेज लेयर कपि गरौँ र थ्रेसहोल्ड टूल ले एउटा ''inked''  इमेज बनाऊ
 
|पहिले इमेज लेयर कपि गरौँ र थ्रेसहोल्ड टूल ले एउटा ''inked''  इमेज बनाऊ
 
|-
 
|-
| 33.05
+
| 33:05
 
|तपाईले कालो वा धेरै गाढा चाहेको क्षेत्रहरु छानौं
 
|तपाईले कालो वा धेरै गाढा चाहेको क्षेत्रहरु छानौं
 
|-
 
|-
| 33.10
+
| 33:10
 
|अनि पुन बेस इमेज कपि गरौँ र edge detect filter ले एउटा लाइन लेयर बनाऊ अनि लेयर मोडलाई मल्टिप्लाईमा सेट गरौँ
 
|अनि पुन बेस इमेज कपि गरौँ र edge detect filter ले एउटा लाइन लेयर बनाऊ अनि लेयर मोडलाई मल्टिप्लाईमा सेट गरौँ
 
|-
 
|-
| 33.29
+
| 33:29
 
|यो लेयरमा तपाई लेभल्स टूलले सेतोलाई ग्रे मा करिब 240 सम्म घटाउनुहुन्छ  
 
|यो लेयरमा तपाई लेभल्स टूलले सेतोलाई ग्रे मा करिब 240 सम्म घटाउनुहुन्छ  
 
|-
 
|-
| 33.42
+
| 33:42
 
|हामी पुन बेस इमेज कपि गर्छौं र एउटा कलर लेयर बनाउछौं
 
|हामी पुन बेस इमेज कपि गर्छौं र एउटा कलर लेयर बनाउछौं
 
|-
 
|-
| 33.49
+
| 33:49
 
|कलर मोडलाई कलरमा सेट गर्नुहोस
 
|कलर मोडलाई कलरमा सेट गर्नुहोस
 
|-
 
|-
| 33.56
+
| 33:56
 
|र अन्त्यमा बेस लेयर अन्तिम पटक कपि गर्नुहोस र एउटा स्याचुरेसन लेयर बनाउनुहोस र यहाँ तपाई लेयर स्याचुरेसनमा सेट गर्न सक्नुहुन्छ र अब तपाई यहाँ बिभिन्न लेयरहरुको ओप्यासीटि वा केहि लेयरहरुमा काम गर्न सक्नुहुन्छ  
 
| 34.20
+
| 34:20
 
|गरेर हेरौं, परिणाम मिश्रित हुनेछ तर त्यहाँ केहि उत्साहजनक परिणामहरु पनि हुनेछन्
 
|गरेर हेरौं, परिणाम मिश्रित हुनेछ तर त्यहाँ केहि उत्साहजनक परिणामहरु पनि हुनेछन्
 
|-
 
|-
| 34.32
+
| 34:32
 
|थप जानकारी को लागि http://meetthegimp.org  मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस्
 
|थप जानकारी को लागि http://meetthegimp.org  मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस्
 
|-
 
|-
| 34.49
+
| 34:49
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Revision as of 16:02, 9 July 2014

Time Narration
00:18 Meet The GIMP स्पोकन ट्युटोरियलमा स्वागत छ
00:21 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:27 सुरुमा म एउटा काम गर्नेछुँ जुन म प्राय उल्लेख गर्न बिर्सन्छु
00:34 म सधै एउटा इमेजमा केहि गर्नु पूर्व यसलाई सेभ गर्न बिर्सन्छु
00:45 त्यसैले म File, Save as र यसलाई
01:05 comic.xcf मा सेभ गर्छु
01:12 ‘xcf’ गिम्पको आफ्नो फाइल फर्म्याट हो र यसले सम्पूर्ण लेयर जानकारीहरु फाइलमा राख्छ
01:22 गिम्पमा केहि कुरामा पछि काम गर्न चाहनुहुन्छ भने कहिल्यै पनि JPEG वा tif वा त्यस्तै अन्यमा सेभ नगरौं
01:30 तपाई त्यहाँ बाट आफुले चाहेको हरेक फर्म्याटमा एक्सपोर्ट गर्न सक्नुहुन्छ तर तपाईले पछि काम गर्न चाहेको कुनै पनि कुरालाई XCF प्रयोग गर्नुहोस
01:45 त्यसो भए के गर्ने त? पहिलो कुरो, मैले यो इमेज अलि प्रष्ट पार्नुपर्छ
01:59 त्यहाँ दुई समस्याहरु छन्, पहिलो मेरो पछाडीको मान्छे
02:15 र दोस्रो यहाँ तल यो अस्तव्यस्त हो
02:21 यो मुर्ति यहाँ एकदमै राम्रो सँग राखिएको छ र मलाई लाग्छ यो इमेजको एउटा मुख्य बिन्दु हो
02:31 त्यसैले पहिले म यी सामग्रीहरु हटाउने छुँ
02:36 ल, म इमेजमा जूम गर्छु र Pen Tool छान्छु
02:50 यो Cloning Tool ले राम्रो सँग गरिन्छ र मैले यहाँ बिस्तृत रुपमा काम गर्नुपर्दैन किनभने यी साना बस्तुहरु अन्तिम इमेजमा हराउने छन्
03:05 त्यसैले म क्लोन टूल छान्छु र पेनको साइज बदल्छु
03:13 अब म Ctrl थिच्छु र एउटा सुरुवातको बिन्दु पाउन क्लिक गर्छु र अब मैले पेन्ट गर्न खाली सुरु गर्नुपर्छ
03:24 तर त्यो सुरु गर्नु पहिले म ओभर ले मोडलाई नर्मल मोडमा बदल्छु र ओप्यासिटि 100 मा र अब पेन्ट गर्न सुरु गरौँ
03:42 इमेजमा अलि बादल जस्तो देखिन्छ त्यसैले म पेन्ट गर्न अर्को ब्रस छान्छु
03:57 र अब म बोर्डरमा जान्छु र पेन्ट गर्छु
04:37 त्यसैले मानिस मेटिएको छ
04:41 यसले यहाँ अलि अब्यबस्थित बनाउछ
04:44 म फूलदानी यहाँ राख्न चाहन्छु तर यहाँ को बस्तु मेट्नुपर्छ
05:03 म केहि छिनमा यो फूलदानीको बोर्डरमा काम गर्नेछु
05:24 यदि मैले यो इमेज यसरी राखें भने तपाई क्लोनिंगको चिन्हहरु देख्नुहुनेछ तर तिनीहरु म कमिक मोडमा गएपछि हराउने छन्
05:43 ल, यहाँ फूलदानी मा केहि काम गरौँ
06:06 मलाई लाग्छ मैले यो बिन्दुबाट क्लोन गर्नुपर्छ
06:26 यो जूम गर्दा त्यति सहज नदेखिएँ पनि मलाई लाग्छ यसले काम गर्नेछ
06:34 कमिक इमेजमा मूलतः तीन खण्डहरु छन्
06:39 पहिले त्यहाँ निरंगी काला वा गाढा धब्बाहरु छन्, जसले इमेजको ढाँचा दिन्छ
06:50 अनि त्यहाँ फर्म परिभाषित गर्ने लाइनहरु र इमेजमा बस्तुहरु छन्
06:57 अनि त्यहाँ रंग छ र हामी ट्युटोरियलमा धब्बाहरु बाट सुरु गर्छौं
07:04 र त्यसको लागि
07:15 म यो लेयर दोब्बर गर्छु र यसलाई इंक भनौं
07:25 म थ्रेसहोल्ड टूल छान्छु र इमेजमा क्लिक गर्छु र इन्फो विन्डोलाई इमेजमा तान्छु
07:37 तपाई यहाँ इमेज कालो र सेतो देख्नुहुन्छ
07:43 यो टूलले इमेजलाई कालो र सेतोमा विभाजित गर्छ
07:48 यदि पिक्सल कुनै समयमा 82 भन्दा उज्यालो भएमा रातो, हरियो र निलोको औसत मानको संयोजन सेतो हुन्छ
08:02 र यदि लेभल 82 भन्दा कम भएमा यो कालो हुन्छ
08:14 अब हामीले यहाँ हाम्रो पहिलो समस्या पाउछौं
08:19 जब म यो स्लाइडर यताउति तान्छु धेरै गाढा इफेक्ट पाउछु
08:26 यहाँ यो 129 मान मेरो अनुहारको दाहिने भाग, कुम र मुर्तिको लागि सुहाउँदो हुनेछ
08:40 यो यहाँ आँखाको लागि पनि राम्रो देखिनेछ
08:48 र यो अर्को आँखाको लागि
08:53 अब मैले यो लेयरको लागि बिभिन्न इंक लेयर प्रयोग गर्नुपर्छ
09:01 त्यसैले उज्यालो तर्फबाट सुरु गरौँ, यहाँ यो जस्तै र इमेजमा 100% मा फर्कौं
09:14 म यहाँ यो दोब्बर पार्छु र थ्रेसहोल्ड टूल छान्छु
09:29 तर त्यो भन्दा पहिले मैले माथिको लेयर अदृश्य बनाउनुपर्छ
09:46 मलाई लाग्छ यो मान अनुहारको यो भागमा राम्रो देखिन्छ
09:56 म यो लेयरको एउटा कपि बनाउदै छुँ र यसलाई देखिने बनाउछु र अब म यो लेयरमा काम गर्दै छुँ
10:08 मैले यहाँ मध्यम सामग्रीहरु हेर्नुपर्छ
10:13 अनुहारको यो भाग, मलाई लाग्छ यसले एकदमै राम्रो काम गर्छ, त्यसैले म इमेजमा हेर्छु
10:23 मुर्ति पनि निखारिएको छ
10:26 यहाँ यो इमेज एकदमै प्रष्ट छ र मेरो हात नजिक लाइन अदृश्य छ र यसलाई अप्टिकल इल्युजन भनिन्छ
10:41 मलाई लाग्छ यो ठिक छ र यो इमेजमा हुनुपर्छ
10:49 अब म थ्रेसहोल्ड टूल छान्छु र लाइन देखिने बनाउछु र केहि प्रस्ट पार्न उज्यालो खण्डहरुमा हेरौ र माथि स्लाइड गरौँ
11:08 यो अझ राम्रो देखिन्छ
11:12 अब मसँग मेरो इंक लेयरको ३ कपिहरु छन्
11:17 पहिलो इंक लाइट
11:28 माथिको लेयर इंक डार्क
11:34 र बीचको लेयरलाई इंक मात्र भनौं
11:40 अब ३ लेयरहरुमा हेरौं र कुन धेरै प्रयोग गर्ने निर्णय गरौ
11:49 मलाई लाग्छ इंक लेयर राम्रो बेस हो किनभने यो एकदमै हल्का छ र यो एकदमै गाढा छ
12:01 त्यसैले म यो लेयर तल राख्छु र गाढा र हल्का लेयरमा एउटा लेयर मास्क थप्छु
12:12 म कालोमा लेयर मास्क थप्छु जुन पूर्ण पारदर्शी छ
12:18 ल, यहाँ भएको सबै अदृश्य हुन्छन्
12:26 जब म यो हल्का लेयरको लेयर मास्कमा सेतो कोर्छु, यसमा इमेज देखिनेछ
12:45 त्यसैले म यहाँ नर्मल मोडमा ओप्यासीटि 100सहित ब्रस छान्छु
12:55 मलाई लाग्छ मैले एउटा हार्ड ब्रस प्रयोग गर्नुपर्छ र प्रेसर सेन्सीटिभीटि चाहिँ साइज हुनुपर्छ, जसले गर्दा मैले सतहमा पेन थिच्दा डट ठूलो हुनेछ
13:20 मेरो अग्रभूमि रंग सेतो छ
13:24 ल सुरु गरौ
13:28 मलाई लाग्छ अनुहारको दाहिने भाग अलि उज्यालो हुनुपर्छ
13:34 म इमेज जूम गर्न 1 थिच्छु
13:39 मलाई लाग्छ ब्रस धेरै सानो छ, त्यसैले म यसलाई अलि ठूलो पार्छु
13:53 त्यो राम्रो देखिन्छ
14:00 तर सायद यो अलि उज्यालो छ
14:05 यो कालो वा सेतो हुनुपर्छ
14:47 त्यसैले म ‘X’ की ले रंगहरु बदल्छु र यहाँ पुन यो इमेज माथि पेन्ट गर्छु
14:57 तर, मलाई लाग्छ म यसलाई यहाँ छोड्न सक्छु र अर्को लेयर त्यो माथि राख्न सक्छु
15:14 अब हामी क्षेत्रहरु हेर्न अझ उत्सुक छौं र संरचनामा पनि, त्यसैले मैले लाइनहरु बिर्सनुपर्छ र यहाँ संरचनामा मात्र ध्यान दिनुपर्छ
15:30 यसलाई यसै छोडौं
15:34 म सजिलै लेयर थप्न सक्छु र अब म गाढा भागको लागि सेतो रंगले पेन्ट गर्छु
15:44 मैले यहाँ केहि देखाउन सक्छु की हेरौं
15:51 मलाई लाग्छ यो एकदमै धेरै भयो
15:56 म अनुहार अलि गाढा बनाउन चाहन्छु
16:08 र कान पनि
16:19 र मलाई लाग्छ यो अलि गाढा भयो
16:31 यहाँ अझै केहि भाग गाढा बनाउनु पर्नेछ तर म अहिलेलाई यति नै गर्छु, म यसलाई अर्को कदमको लाइनको काम सकिएपछि हेर्नुछु र म यहाँ मिलाउन सक्छु
16:46 यो अलि उज्यालो हुनपर्छ
16:49 त्यसैले हामी त्यहाँ सम्पादन गर्छौं
16:53 यो कदममा मैले केहि लाइनहरु थप्नुपर्छ र यो ब्याकग्राउण्ड लेयर डबल गरेर गर्न सकिन्छ र यसलाई माथि राखेर लाइन्स नाम दिउँ
17:08 लाइनहरु बिभिन्न रंगहरु बीचको धार हुन्
17:15 त्यसैले म Filters मा जान्छु, edge-detect र यहाँ मसँग Difference of Gaussians edge detect छ
17:33 Radius सान्दर्भिक स्लाइडर हो र यदि तपाईले नम्बर घटाउनु भयो भने लाइनहरु मसिनो हुन्छन्
17:45 यदि तपाईले नम्बर बढाउनु भयो भने लाइन चौडा हुन्छ र तपाईमा इमेजमा थप विवरण पाउनुहुन्छ
17:56 म 10 जति चाहन्छु तर म 30 सम्म जान सक्छु र मैले ठ्याक्कै कहाँ रोक्नुपर्ने निर्णय गर्नुपर्छ
18:10 जब म 30 प्रयोग गर्छु मैले धार होइन क्षेत्र पाउँछु तर 12 ले यस्तो दिन्छ
18:27 र मलाई लाग्छ म 10 प्रयोग गर्छु
18:37 म यो लेयरको मोड मल्टिप्लाई मा बदल्छु र रंगको लागि मैले इमेजमा पछि सेतोलाई घटाउनु पर्छ
18:50 अब हामीले अहिले सम्म गरेको काम जाचौं
18:56 त्यसैले म लेयर अन र अफ गर्छु र तपाई यहाँ लाइन लेयर अन भएको समयमा केहि प्रष्ट देख्न सक्नुहुन्छ
19:08 र अब म डार्क इंक लेयर डी-सेलेक्ट गर्छु र लाइट इंक लेयर राख्छु
19:20 मैले मेरो डार्क लेयरमा चाहेको ढाँचा लाइन्स लेयरमा देख्न सकिन्छ
19:30 त्यसैले म डार्क इंक लेयर अफ नै छोड्ने छुँ
19:42 मलाई लाग्दैन की यहाँ यी लेयरहरु जोड्नु पर्छ
19:50 म केहि बदल्न सकूँ भनेर यसलाई यसै छोड्छु र यो अन्तिम इमेज हुनेछ
20:09 अर्को कदम मैले पहिले भने अनुसार सेतो च्यानल घटाउने हो र यो लेभल टूलले गर्न सकिन्छ र म लेभल 240 सम्म घटाउछु
20:28 मैले यो लेयर अफ गर्दा तपाई मेरो पृष्ठभूमि ग्रे भएको देख्नुहुन्छ र यहाँ केहि रंगको जानकारी छ
20:40 इमेजमा रंग पाउन म ब्याकग्राउण्ड लेयर कपि गर्छु र यसलाई Colour नाम दिन्छु, यसलाई माथि राख्छु र लेयर मोड Colour मा बदल्छु
21:00 तर यो राम्रो देखिदैन त्यसैले मैले मोड बदल्नुपर्छ
21:07 इमेजमा यहाँ थोरै रंग छ
21:12 तर म बढि स्याचुरेसन चाहन्छु त्यसैले म पुन ब्याकग्राउण्ड लेयरको कपि बनाउछु र यसलाई Saturation नाम दिन्छु
21:24 म लेयर मोड Saturation मा सेट गर्छु
21:29 मलाई लाग्छ यो स्याचुरेसनले पहिले नै काम गर्छ र इफेक्ट एकदमै राम्रो छ
21:38 त्यहाँ रंग अलि फ्ल्याट हुनुपर्थ्यो र हात कमिक देखिएको छैन
21:47 म यो कहाँबाट आयो हेर्छु
21:51 ल, म अब यो स्लाइडरमा काम गर्न सक्छु
21:58 स्याचुरेसनमा तल जादाँ अलि चौडा हुन्छ र बढि पानी रंगहरु जस्तो देखिन्छ, त्यसैले यो अनौठो इफेक्ट हो
22:19 अब म यहाँ लेयरहरु मा काम गर्न सक्छु
22:26 ल, म लाइन्स लेयर अफ गर्छु र तपाई यो इफेक्ट लाइन्सको नभएर कलर्स र स्याचुरेसनको भएको देख्नुहुन्छ
22:39 यहाँ मसँग अझै लेयर हरु भएको ले म केहि मिलाउन सक्छु
22:47 म अनुहार चम्किलो बनाउन चाहन्छु त्यसैले म मेरो इंक लाइट लेयर छान्छु, सेतो अग्रभूमि रंग सहितको एउटा ब्रस छान्छु
23:12 म इमेज जूम गर्छु
23:18 ब्रसको साइज घटाउ र यसलाई अलिकति स्केल गरौँ र यहाँ म आँखा पेन्ट गर्न सुरु गर्छु
23:34 त्यो अलि बढि भयो
23:50 यो राम्रो देखिन्छ
23:54 अब म यो भागमा पेन्ट गर्छु
24:00 यो पनि बढि देखिन्छ
24:03 तपाई यहाँ यी क्षेत्रहरु बदलेर इमेजमा गर्न सकिने धेरै हेरफेरहरु कल्पना गर्न सक्नुहुन्छ
24:47 यो ठिक छ
24:51 तपाई यहाँ धेरै परिवर्तनहरु गर्न सक्नुहुन्छ, मलाई थाहा छैन की म सही छुँ
25:01 तर मलाई अहिले सम्मको काम मनपरेको छ
25:06 अब हामी थप के गर्न सक्छौं हेरौं
25:10 पहिलो कुरो भनेको हामी लाइन्स बाहेक अर्को भिन्न लेयर प्रयोग गर्न सक्छौं
25:18 त्यसैले म लाइन्स लेयर अफ गर्छु र एकदमै नौलो रंग पाउछु किनकि मसँग अहिले पुन एउटा सेतो पृष्ठभूमि छ
25:31 त्यसैले यहाँ अर्को लेयर थपौं र यसलाई सेतो मा सेट गरौँ र मल्टिप्लाई मोड प्रयोग गरौँ र यसलाई 240 ग्रे ले भरौं
25:52 अब मैले मेरो लाइन्स सँग पाएको जस्तै इमेज पाएँ
25:59 म तिनीहरुलाई अन गर्छु
26:03 यहाँ लाइन्सको जानकारी छ तर त्यहाँ यो कमिक इफेक्ट अझै छ र म के राम्रो छ हेर्न सक्छु
26:21 केहि भिन्नै उपाय गरेर हेरौं
26:30 म कलर र स्याचुरेसन लेयर डबल गर्छु र तिनीहरुमा केहि काम गर्छु
26:39 यहाँ मैले खाली इमेजको विवरणहरु पाउने प्रयास गर्दै छुँ
26:45 त्यसैले Filters, Blur र Gaussian blur मा जाउँ
26:53 र यहाँ एउटा राम्रो इफेक्ट दिने मान छान्छु
27:08 तपाई रंग अझ निखारिएको देख्नुहुन्छ
27:18 त्यसैले यो स्याचुरेसन कपि मा पनि गरौँ
27:24 Filters, मा जाउँ Guassian Blur दोहोराउँ
27:29 र अब मसँग एकदमै फ्ल्याट रंग सहितको फ्ल्याट इमेज छ
27:36 त्यसैले मूल रंगमा जान्छु र यहाँ एउटा नौलो इफेक्ट देखिन्छ
27:44 यी लेयरहरुलाई saturation blurred र colour blurred नाम दिउँ
28:04 यदि मैले ब्लर्ड स्याचुरेसन ब्लर नगरेको कलर मिलाएमा म यहाँ केहि अनौठो रंगहरु पाउछु
28:16 यदि यो यहाँ नाकमा नभएको भए मलाई यो ठिक लाग्थ्यो
28:22 त्यसैले यसलाई पुन अन गरौँ र मसँग यहाँ यो इफेक्ट छ
28:29 तपाई कल्पना गर्न सक्नुहुन्छ यदि मैले ब्लर घटाएमा तपाईले बिस्तृत निखारपन पाउनुहुन्छ
28:37 यो वास्तविक क्रिडास्थल हो
28:40 यहाँ तपाईसँग धेरै सम्भावनाहरु छन् जस्तै यो कसरी गर्ने, के गर्ने, के सँग टिंकर गर्ने आदि
28:50 साच्चै नै यो गर्न रमाइलो हुन्छ
29:09 मूल ट्युटोरियलको रचयताले एकदमै राम्रो काम गरेका छन्
29:24 मलाई इमेजको दुवै संस्करणहरु त्यति मन परेनन्
29:31 मलाई यहाँको संरचना, फूल, मुर्ति र फूलदानी मनपर्यो
29:40 मलाई हात नजिकको कामहरु मन परेंन र अनुहारमा यो अझ फ्ल्याट हुनसक्थ्यो
29:49 ब्लर्ड मा मलाई अनुहार र हात नजिकको विवरणहरु मनपर्यो तर मलाई फूल मन परेन जुन पुरै ब्लर भएको छ
30:04 ल, अब म यी दुई इमेजहरु जोड्न सक्छु र म कलर ब्लर्डबाट सुरु गर्नेछु किनकि मलाई स्याचुरेसन ब्लर्ड भन्दा यो समग्र आकृति मन पर्यो
30:20 तर म सम्पूर्ण लेयरहरु अन गर्छु र स्याचुरेसन ब्लर्ड र कलर ब्लर्ड लेयर मास्क थप्छु र म पूर्ण ओप्यासिटिको एउटा ब्ल्याक लेयर मास्क थप्छु
30:37 र अब म स्याचुरेसन लेयर मास्कमा काम सुरु गर्नेछु त्यसैले म मेरो अग्रभूमि रंगमा सेतो छान्छु र यहाँ पेन्ट ब्रस छान्छु
30:51 अब म पेन्ट गर्न सुरु गर्छु
30:55 म खाली इमेजमा थप फ्ल्याट चाहेको खण्डहरुमा पेन्ट गर्छु
31:04 यो अलि अनौठो हुनेछ किनकि अहिले मेरो कलर लेयर अन छ
31:46 त्यसैले अब म सम्पूर्ण कुरा Shift+ctrl+A थिचेर छान्छु र Ctrl + C ले कपि गर्छु, इमेजमा जाउँ र Ctrl + V थिचौं र यो Floating Selection मा क्लिक गरौँ र Ctrl + H वा एंकर लेयर ले म मेरो कपि पाउछु
32:20 तपाई यी लेयर मास्क पनि कपि गर्न सक्नुहुन्छ र मलाई लाग्छ म यो इमेज यहाँ छोड्ने छुँ
32:32 मलाई लाग्छ यो एकदमै राम्रो उदाहरण हो, अन्त्यमा म यो स्लाइडरमा काम गर्नेछु
32:54 यसको पुनर्कथन गरौँ
32:57 पहिले इमेज लेयर कपि गरौँ र थ्रेसहोल्ड टूल ले एउटा inked इमेज बनाऊ
33:05 तपाईले कालो वा धेरै गाढा चाहेको क्षेत्रहरु छानौं
33:10 अनि पुन बेस इमेज कपि गरौँ र edge detect filter ले एउटा लाइन लेयर बनाऊ अनि लेयर मोडलाई मल्टिप्लाईमा सेट गरौँ
33:29 यो लेयरमा तपाई लेभल्स टूलले सेतोलाई ग्रे मा करिब 240 सम्म घटाउनुहुन्छ
33:42 हामी पुन बेस इमेज कपि गर्छौं र एउटा कलर लेयर बनाउछौं
33:49 कलर मोडलाई कलरमा सेट गर्नुहोस
33:56 र अन्त्यमा बेस लेयर अन्तिम पटक कपि गर्नुहोस र एउटा स्याचुरेसन लेयर बनाउनुहोस र यहाँ तपाई लेयर स्याचुरेसनमा सेट गर्न सक्नुहुन्छ र अब तपाई यहाँ बिभिन्न लेयरहरुको ओप्यासीटि वा केहि लेयरहरुमा काम गर्न सक्नुहुन्छ
34:20 गरेर हेरौं, परिणाम मिश्रित हुनेछ तर त्यहाँ केहि उत्साहजनक परिणामहरु पनि हुनेछन्
34:32 थप जानकारी को लागि http://meetthegimp.org मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस्
34:49 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana