Difference between revisions of "GIMP/C2/Easy-Animation/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
|आज हामी सिम्पल एनिमेसनको बारेमा चर्चा गर्नेछौं
 
|आज हामी सिम्पल एनिमेसनको बारेमा चर्चा गर्नेछौं
 
|-
 
|-
| 00.28
+
| 00:28
 
|गिम्पमा एनिमेसनको प्याकेजलाई GAP वा GIMP एनिमेसन प्याकेज भनिन्छ जसले एकदमै धेरै एनिमेसन,फिल्म र चलचित्रहरु गर्न सक्छ
 
|गिम्पमा एनिमेसनको प्याकेजलाई GAP वा GIMP एनिमेसन प्याकेज भनिन्छ जसले एकदमै धेरै एनिमेसन,फिल्म र चलचित्रहरु गर्न सक्छ
 
|-
 
|-
| 00.43
+
| 00:43
 
|तर हामी त्यो पछि हेर्नेछौं
 
|तर हामी त्यो पछि हेर्नेछौं
 
|-
 
|-
| 00.46
+
| 00:46
 
|जर्मनीमा सबैभन्दा पुरानो एनिमेसनलाई Daumenkino वा Front Cinema भनिन्छ
 
|जर्मनीमा सबैभन्दा पुरानो एनिमेसनलाई Daumenkino वा Front Cinema भनिन्छ
 
|-
 
|-
| 00.55
+
| 00:55
 
|र अंग्रेजीमा यसलाई फ्लिप बुक वा फ्लिक बुक भनिन्छ
 
|र अंग्रेजीमा यसलाई फ्लिप बुक वा फ्लिक बुक भनिन्छ
 
|-
 
|-
| 01.02
+
| 01:02
 
|यो बुकमा एकदमै धेरै इमेजहरु हुन्छन जुन लगभग उहिँ हुन्छन् तर प्रत्येक पेजमा अलि फरक हुन्छन् र यदि तपाईले त्यसलाई चलाउनुभयो भने तपाई केहि चल चित्र देख्नुहुन्छ
 
|यो बुकमा एकदमै धेरै इमेजहरु हुन्छन जुन लगभग उहिँ हुन्छन् तर प्रत्येक पेजमा अलि फरक हुन्छन् र यदि तपाईले त्यसलाई चलाउनुभयो भने तपाई केहि चल चित्र देख्नुहुन्छ
 
|-
 
|-
| 01.20
+
| 01:20
 
|यहाँ भएको भिडियो पनि एनिमेसन हो र तपाई प्रति सेकन्ड २५ इमेज सहितको स्लाइड हेर्दै हुनुहुन्छ
 
|यहाँ भएको भिडियो पनि एनिमेसन हो र तपाई प्रति सेकन्ड २५ इमेज सहितको स्लाइड हेर्दै हुनुहुन्छ
 
|-
 
|-
| 01.36
+
| 01:36
 
|यहाँ दुई एनिमेसनहरु छन्, यो मेरो हो र यो Rob को हो जसले gif मा एनिमेसन देखाउँछ
 
|यहाँ दुई एनिमेसनहरु छन्, यो मेरो हो र यो Rob को हो जसले gif मा एनिमेसन देखाउँछ
 
|-
 
|-
|01.51
+
|01:51
 
|म यहाँ मेरो एनिमेसन सुधार्न चाहन्छु
 
|म यहाँ मेरो एनिमेसन सुधार्न चाहन्छु
 
|-
 
|-
|01.56
+
|01:56
 
|म मेरो एनिमेसनमा Meet The GIMP को लोगो देखाउन चाहन्छु
 
|म मेरो एनिमेसनमा Meet The GIMP को लोगो देखाउन चाहन्छु
 
|-
 
|-
|02.04
+
|02:04
 
|अब मलाई यो इमेज मेरो डेस्कटपमा सेभ गर्नुपर्छ र मैले सफलतापुर्वक एउटा एनिमेसन बनाउनुपर्छ
 
|अब मलाई यो इमेज मेरो डेस्कटपमा सेभ गर्नुपर्छ र मैले सफलतापुर्वक एउटा एनिमेसन बनाउनुपर्छ
 
|-
 
|-
|02.15
+
|02:15
 
|ल, त्यसैले मैले आफ्नै इमेज चोरें र यसलाई डेस्कटपमा सेभ गरें
 
|ल, त्यसैले मैले आफ्नै इमेज चोरें र यसलाई डेस्कटपमा सेभ गरें
 
|-
 
|-
|02.24
+
|02:24
 
|म यो इमेज गिम्पमा खोल्नेछु
 
|म यो इमेज गिम्पमा खोल्नेछु
 
|-
 
|-
|02.28
+
|02:28
 
| यसलाई टूलबक्समा तानौं र यो यहाँ भयो
 
| यसलाई टूलबक्समा तानौं र यो यहाँ भयो
 
|-
 
|-
| 02.35
+
| 02:35
 
|यसलाई अलि ठूलो पारौं
 
|यसलाई अलि ठूलो पारौं
 
|-
 
|-
| 02.43
+
| 02:43
 
|मूलतः त्यहाँ यो इमेजमा कुनै एनिमेसन छैन तर लेयर डाइलगमा आठ लेयरहरुको चाङ छ
 
|मूलतः त्यहाँ यो इमेजमा कुनै एनिमेसन छैन तर लेयर डाइलगमा आठ लेयरहरुको चाङ छ
 
|-
 
|-
| 02.56
+
| 02:56
 
|र माथि तपाई यो एउटा gif इमेज भएको देख्नुहुन्छ र 80 by 80 पिक्सलको आठ लेयरहरु छन्
 
|र माथि तपाई यो एउटा gif इमेज भएको देख्नुहुन्छ र 80 by 80 पिक्सलको आठ लेयरहरु छन्
 
|-
 
|-
| 03.13
+
| 03:13
 
|यो ईमेज २५६ भिन्न रंगहरुले बनेको हुन्छ
 
|यो ईमेज २५६ भिन्न रंगहरुले बनेको हुन्छ
 
|-
 
|-
| 03.19
+
| 03:19
 
|र यी रंगहरुमा हेर्न Dialog अनि ColorMap मा जाउँ
 
|र यी रंगहरुमा हेर्न Dialog अनि ColorMap मा जाउँ
 
|-
 
|-
| 03.27
+
| 03:27
 
|यहाँ तपाई यो इमेजमा प्रयोग गरिएको रंगहरु देख्न सक्नुहुन्छ र त्यहाँ धेरै निलो र केहि अन्य रंगहरु देख्न सक्नुहुन्छ र प्रत्येक रंगको एउटा इन्डेक्स र HTML नोटेसन छ
 
|यहाँ तपाई यो इमेजमा प्रयोग गरिएको रंगहरु देख्न सक्नुहुन्छ र त्यहाँ धेरै निलो र केहि अन्य रंगहरु देख्न सक्नुहुन्छ र प्रत्येक रंगको एउटा इन्डेक्स र HTML नोटेसन छ
 
|-
 
|-
| 03.50
+
| 03:50
 
|त्यसैले gif इमेजमा इन्डेक्स हुन्छन् र rgb इमेजहरु होइन र तिनीहरुसँग एउटा मात्र सिमित रंग छ
 
|त्यसैले gif इमेजमा इन्डेक्स हुन्छन् र rgb इमेजहरु होइन र तिनीहरुसँग एउटा मात्र सिमित रंग छ
 
|-
 
|-
| 04.05
+
| 04:05
 
|अब यहाँ फ्रेममा हेरौं
 
|अब यहाँ फ्रेममा हेरौं
 
|-
 
|-
| 04.10
+
| 04:10
 
|तपाई देख्न सक्नुहुन्छ पहिलो लेयरको नाम ब्याकग्राउण्ड छ र ब्राकेटमा यो मिलिसेकन्ड मा छ त्यो हो 5Seconds
 
|तपाई देख्न सक्नुहुन्छ पहिलो लेयरको नाम ब्याकग्राउण्ड छ र ब्राकेटमा यो मिलिसेकन्ड मा छ त्यो हो 5Seconds
 
|-
 
|-
| 04.25
+
| 04:25
 
|त्यसैले इमेज ५ सेकन्डको लागि देखाइन्छ र फ्रेमहरु 2,3,4 100 मिलिसेकन्डको सम्म देखिन्छन् र त्यहाँ एउटा रिप्लेस विकल्प छ
 
|त्यसैले इमेज ५ सेकन्डको लागि देखाइन्छ र फ्रेमहरु 2,3,4 100 मिलिसेकन्डको सम्म देखिन्छन् र त्यहाँ एउटा रिप्लेस विकल्प छ
 
|-
 
|-
| 04.42
+
| 04:42
 
|फ्रेमहरु हेर्न म शिफ्ट की थिची राख्छु र यहाँ आँखामा क्लिक गर्छु र सबै फ्रेमहरु देखिने हुन्छन्
 
|फ्रेमहरु हेर्न म शिफ्ट की थिची राख्छु र यहाँ आँखामा क्लिक गर्छु र सबै फ्रेमहरु देखिने हुन्छन्
 
|-
 
|-
| 04.55
+
| 04:55
 
|र अब म तिनीहरुलाई यहाँ माथि चाङ लगाउन सक्छु
 
|र अब म तिनीहरुलाई यहाँ माथि चाङ लगाउन सक्छु
 
|-
 
|-
| 05.03
+
| 05:03
 
|इन्डेक्स रंगहरु प्रयोग गर्नुको एउटा बेफाइदा छ
 
|इन्डेक्स रंगहरु प्रयोग गर्नुको एउटा बेफाइदा छ
 
|-
 
|-
| 05.07
+
| 05:07
 
|यहाँ तपाई धेरै चिन्हहरु देख्न सक्नुहुन्छ किनभने यी टाइलहरुमा केवल २५६ भिन्न रंगहरु छन्   
 
|यहाँ तपाई धेरै चिन्हहरु देख्न सक्नुहुन्छ किनभने यी टाइलहरुमा केवल २५६ भिन्न रंगहरु छन्   
 
|-
 
|-
|05.18
+
|05:18
 
|ल, यहाँ मेरो पृष्ठभूमि इमेज छ
 
|ल, यहाँ मेरो पृष्ठभूमि इमेज छ
 
|-
 
|-
|05.23
+
|05:23
 
|र यो अर्को हो र मैले एनिमेसनमा प्रयोग गरेको अर्को इमेज हो र यो चित्र मानिसहरुले पाठ अनुसरण नगरिकन बनाएका थिएँ र म यो उनको अनुमतिमा प्रयोग गर्दैछुँ
 
|र यो अर्को हो र मैले एनिमेसनमा प्रयोग गरेको अर्को इमेज हो र यो चित्र मानिसहरुले पाठ अनुसरण नगरिकन बनाएका थिएँ र म यो उनको अनुमतिमा प्रयोग गर्दैछुँ
 
|-
 
|-
| 05.44
+
| 05:44
 
|र अन्य यी इमेजहरु एक देखि अर्कोमा सामान्य बनाउन खाली अन्य इमेजहरुको मिश्रण हो  
 
|र अन्य यी इमेजहरु एक देखि अर्कोमा सामान्य बनाउन खाली अन्य इमेजहरुको मिश्रण हो  
 
|-
 
|-
| 05.56
+
| 05:56
 
|यो एनिमेसन पुन रचना गर्न मैले यो चाङबाट दुई इमेजहरु निकाल्न पर्छ जुन एकदमै सजिलो छ
 
|यो एनिमेसन पुन रचना गर्न मैले यो चाङबाट दुई इमेजहरु निकाल्न पर्छ जुन एकदमै सजिलो छ
 
|-
 
|-
| 06.06
+
| 06:06
 
|मात्र यहाँ थम्बनेलमा क्लिक गरौं र माउस बटन थिचौं र यसलाई टूलबक्स सम्म तानौं
 
|मात्र यहाँ थम्बनेलमा क्लिक गरौं र माउस बटन थिचौं र यसलाई टूलबक्स सम्म तानौं
 
|-
 
|-
| 06.15
+
| 06:15
 
|र यहाँ मेरो पहिलो इमेज छ
 
|र यहाँ मेरो पहिलो इमेज छ
 
|-
 
|-
| 06.18
+
| 06:18
 
|अब यहाँ क्लिक गरौँ र यो चाहिँ मेरो दोस्रो इमेज हो  
 
|अब यहाँ क्लिक गरौँ र यो चाहिँ मेरो दोस्रो इमेज हो  
 
|-
 
|-
| 06.24
+
| 06:24
 
|ल, मसँग यहाँ यी दुई इमेजहरु छन् र म मेरो मूल इमेज बन्द गर्न सक्छु र म यसको केहि पनि सेभ गर्न चाहन्न
 
|ल, मसँग यहाँ यी दुई इमेजहरु छन् र म मेरो मूल इमेज बन्द गर्न सक्छु र म यसको केहि पनि सेभ गर्न चाहन्न
 
|-
 
|-
| 06.40
+
| 06:40
 
|अब म Meet the GIMP लोगो समाबेस गर्न चाहन्छु
 
|अब म Meet the GIMP लोगो समाबेस गर्न चाहन्छु
 
|-
 
|-
| 06.46
+
| 06:46
 
|यसलाई खाली टूलबक्स सम्म तानौं र यो भयो
 
|यसलाई खाली टूलबक्स सम्म तानौं र यो भयो
 
|-
 
|-
| 06.53
+
| 06:53
 
|मैले यसलाई पुन 80 by 80 पिक्सलमा स्केल गर्नुपर्छ त्यसपछि मैले सेतो रंगलाई मेरो पृष्ठभूमिको रुपमा समाबेस गर्नुपर्छ किनभने कालो यो इमेजमा एकदमै सुहाउदैन
 
|मैले यसलाई पुन 80 by 80 पिक्सलमा स्केल गर्नुपर्छ त्यसपछि मैले सेतो रंगलाई मेरो पृष्ठभूमिको रुपमा समाबेस गर्नुपर्छ किनभने कालो यो इमेजमा एकदमै सुहाउदैन
 
|-
 
|-
| 07.12
+
| 07:12
 
|र त्यसो गर्न एउटा नयाँ लेयर थपौं, यसलाई सेतोले भरौं र तल तानौं र अब मसँग मेरो पृष्ठभूमिमा सेतो छ
 
|र त्यसो गर्न एउटा नयाँ लेयर थपौं, यसलाई सेतोले भरौं र तल तानौं र अब मसँग मेरो पृष्ठभूमिमा सेतो छ
 
|-
 
|-
| 07.25
+
| 07:25
 
|लेयर डाइलगमा राइट क्लिक गरौँ र Flatten Image छानौं
 
|लेयर डाइलगमा राइट क्लिक गरौँ र Flatten Image छानौं
 
|-
 
|-
| 07.33
+
| 07:33
 
|अब मसँग फ्ल्याट Meet The GIMP लोगो सेतोमा छ
 
|अब मसँग फ्ल्याट Meet The GIMP लोगो सेतोमा छ
 
|-
 
|-
| 07.39
+
| 07:39
 
|अब इमेजमा जाउँ र Scale Image र म 80 पिक्सल चाहन्छु र Interpolation मा क्युबिक राम्रो हुन्छ,  Scale क्लिक गरौँ
 
|अब इमेजमा जाउँ र Scale Image र म 80 पिक्सल चाहन्छु र Interpolation मा क्युबिक राम्रो हुन्छ,  Scale क्लिक गरौँ
 
|-
 
|-
|07.51
+
|07:51
 
|र अब इमेज पुन स्केल भएको छ तर यो अलि सफ्ट छ
 
|र अब इमेज पुन स्केल भएको छ तर यो अलि सफ्ट छ
 
|-
 
|-
|07.58
+
|07:58
 
|रिस्केल गरेपछि यसलाई शार्पन गरौँ
 
|रिस्केल गरेपछि यसलाई शार्पन गरौँ
 
|-
 
|-
|08.03
+
|08:03
 
|त्यसैले म Filters, Enhance, Sharpen मा जान्छु  
 
|त्यसैले म Filters, Enhance, Sharpen मा जान्छु  
 
|-
 
|-
| 08.09
+
| 08:09
 
|मलाई लाग्छ मैले sharpness को मान अलि बढि राख्नुपर्छ
 
|मलाई लाग्छ मैले sharpness को मान अलि बढि राख्नुपर्छ
 
|-
 
|-
| 08.15
+
| 08:15
 
|मलाई लाग्छ यो राम्रो छ
 
|मलाई लाग्छ यो राम्रो छ
 
|-
 
|-
| 08.22
+
| 08:22
 
|अब मसँग एउटा एनिमेसनको लागि ३ इमेजहरु छन्
 
|अब मसँग एउटा एनिमेसनको लागि ३ इमेजहरु छन्
 
|-
 
|-
| 08.29
+
| 08:29
 
|मैले यी आधारभूत इमेजहरु सेभ गर्न लगभग बिर्सेको थिएँ
 
|मैले यी आधारभूत इमेजहरु सेभ गर्न लगभग बिर्सेको थिएँ
 
|-
 
|-
| 08.37
+
| 08:37
 
|पहिलो यहाँ छ, Meet The GIMP र यसलाई mtg80.xcf को रुपमा सेभ गरौं
 
|पहिलो यहाँ छ, Meet The GIMP र यसलाई mtg80.xcf को रुपमा सेभ गरौं
 
|-
 
|-
| 08.55
+
| 08:55
 
|र यहाँ पनि छ
 
|र यहाँ पनि छ
 
|-
 
|-
| 08.58
+
| 08:58
 
|मेनु प्रयोग गर्ने अर्को तरिका भनेको मेनुमा राइट क्लिक गर्ने र इमेजमा जाने हो र Mode र RGB
 
|मेनु प्रयोग गर्ने अर्को तरिका भनेको मेनुमा राइट क्लिक गर्ने र इमेजमा जाने हो र Mode र RGB
 
|-
 
|-
|09.11
+
|09:11
 
|अनि File र Save As मा जाउँ
 
|अनि File र Save As मा जाउँ
 
|-
 
|-
|09.21
+
|09:21
 
|म यो इमेज मेरो बेसको रुपमा प्रयोग गर्नेछु
 
|म यो इमेज मेरो बेसको रुपमा प्रयोग गर्नेछु
 
|-
 
|-
|09.26
+
|09:26
 
|त्यसैले, म यसलाई फेरि सेभ गर्नेछु र यो पटक कपिको रुपमा  
 
|त्यसैले, म यसलाई फेरि सेभ गर्नेछु र यो पटक कपिको रुपमा  
 
|-
 
|-
|09.33
+
|09:33
 
|र यसलाई avatar.xcf भनौं
 
|र यसलाई avatar.xcf भनौं
 
|-
 
|-
|09.41
+
|09:41
 
|म यसलाई मैले पहिले गरेको मा प्रतिस्थापन गर्न चाहन्छु  
 
|म यसलाई मैले पहिले गरेको मा प्रतिस्थापन गर्न चाहन्छु  
 
|-
 
|-
|09.48
+
|09:48
 
|  File, Open मा जाउँ
 
|  File, Open मा जाउँ
 
|-
 
|-
| 09.52
+
| 09:52
 
|ल, यहाँ मेरो आधारभूत इमेज छ
 
|ल, यहाँ मेरो आधारभूत इमेज छ
 
|-
 
|-
| 09.56
+
| 09:56
 
|र अब मैले चाहेको पहिलो काम भनेको यो इमेजलाई Meet The GIMP Logo सँग ब्लेंड गर्ने हो  
 
|र अब मैले चाहेको पहिलो काम भनेको यो इमेजलाई Meet The GIMP Logo सँग ब्लेंड गर्ने हो  
 
|-
 
|-
| 10.05
+
| 10:05
 
|र त्यसको लागि म यसको एउटा कपि बनाउछु र यसलाई लोगोसँग मिक्स गर्छु
 
|र त्यसको लागि म यसको एउटा कपि बनाउछु र यसलाई लोगोसँग मिक्स गर्छु
 
|-
 
|-
| 10.14
+
| 10:14
 
|म इमेजलाई छान्न यसमा क्लिक गरेर टूलबक्समा तान्छु र यहाँ मेरो लेयर छ र अब म लोगो छान्छु र यसलाई यो इमेजमा तान्छु र तपाइ एउटा विना शिर्षकको स्क्र्याप लेयर पाउनुहुन्छ र यो कहिल्यै सेभ हुनेछैन
 
|म इमेजलाई छान्न यसमा क्लिक गरेर टूलबक्समा तान्छु र यहाँ मेरो लेयर छ र अब म लोगो छान्छु र यसलाई यो इमेजमा तान्छु र तपाइ एउटा विना शिर्षकको स्क्र्याप लेयर पाउनुहुन्छ र यो कहिल्यै सेभ हुनेछैन
 
|-
 
|-
| 10.40
+
| 10:40
 
|अब मसँग मेरा इमेजहरुमा दुई लेयरहरु छन्
 
|अब मसँग मेरा इमेजहरुमा दुई लेयरहरु छन्
 
|-
 
|-
| 10.46
+
| 10:46
 
| र म यी २ लेयरहरु बीच ३ कदमहरु चाहन्छु
 
| र म यी २ लेयरहरु बीच ३ कदमहरु चाहन्छु
 
|-
 
|-
| 10.51
+
| 10:51
 
|त्यसो गर्न म लगभग 25% ट्रान्सपरेन्सी छान्छु
 
|त्यसो गर्न म लगभग 25% ट्रान्सपरेन्सी छान्छु
 
|-
 
|-
| 11.01
+
| 11:01
 
|अब म यो इमेज फ्ल्याट बनाउछु र म यसलाई मेरो avatar.xcf इमेजमा तान्छु
 
|अब म यो इमेज फ्ल्याट बनाउछु र म यसलाई मेरो avatar.xcf इमेजमा तान्छु
 
|-
 
|-
| 11.11
+
| 11:11
 
|म यी नामहरु पछि बदल्ने छुँ
 
|म यी नामहरु पछि बदल्ने छुँ
 
|-
 
|-
|11.18
+
|11:18
 
|म विना शिर्षकको इमेजमा फर्कन्छु र Edit र Undo मा जान्छु
 
|म विना शिर्षकको इमेजमा फर्कन्छु र Edit र Undo मा जान्छु
 
|-
 
|-
|11.27
+
|11:27
 
|अब म ट्रान्सपरेन्सी 50% जति छान्ने छुँ
 
|अब म ट्रान्सपरेन्सी 50% जति छान्ने छुँ
 
|-
 
|-
| 11.36
+
| 11:36
 
|लेयर राइट क्लिक गरौँ र Flatten Image छानौं, र यसलाई तान्नु पहिले म लेयरलाई पुन Frame X नामांकरण गर्छु र ब्राकेटमा 100 मिलि सेकन्ड टाइप गर्छु
 
|लेयर राइट क्लिक गरौँ र Flatten Image छानौं, र यसलाई तान्नु पहिले म लेयरलाई पुन Frame X नामांकरण गर्छु र ब्राकेटमा 100 मिलि सेकन्ड टाइप गर्छु
 
|-
 
|-
| 12.02
+
| 12:02
 
|अब म यसलाई avatar.xcf मा तानौं र मेरो इमेजमा फर्कौं
 
|अब म यसलाई avatar.xcf मा तानौं र मेरो इमेजमा फर्कौं
 
|-
 
|-
| 12.14
+
| 12:14
 
|म ctrl + Z थिच्छु र माथिल्लो लेयरको ओप्यासिटि झन्डै 75% सेट गर्छौं
 
|म ctrl + Z थिच्छु र माथिल्लो लेयरको ओप्यासिटि झन्डै 75% सेट गर्छौं
 
|-
 
|-
| 12.26
+
| 12:26
 
|लेयरमा क्लिक गरौँ र Flatten Image छानौं
 
|लेयरमा क्लिक गरौँ र Flatten Image छानौं
 
|-
 
|-
| 12.34
+
| 12:34
 
|म लेयर यसमा तान्छु
 
|म लेयर यसमा तान्छु
 
|-
 
|-
| 12.39
+
| 12:39
 
|र यो एनिमेसन कार्यको लागि यति नै
 
|र यो एनिमेसन कार्यको लागि यति नै
 
|-
 
|-
| 12.45
+
| 12:45
 
|अब यो लोगो इमेजमा तानौं र मसँग मेरो पहिलो ३ लेयरहरु ब्लेंड भइरहेको छ
 
|अब यो लोगो इमेजमा तानौं र मसँग मेरो पहिलो ३ लेयरहरु ब्लेंड भइरहेको छ
 
|-
 
|-
| 12.57
+
| 12:57
 
|र यहाँ म स्क्र्याप लेयर बन्द गर्छु र यसलाई सेभ गर्दिन
 
|र यहाँ म स्क्र्याप लेयर बन्द गर्छु र यसलाई सेभ गर्दिन
 
|-
 
|-
| 13.05
+
| 13:05
 
|अब हामी यसले कसरी काम गर्छ हेर्नेछौं
 
|अब हामी यसले कसरी काम गर्छ हेर्नेछौं
 
|-
 
|-
| 13.10
+
| 13:10
 
|तर त्यो भन्दा पहिले म यो काम सेभ गर्छु
 
|तर त्यो भन्दा पहिले म यो काम सेभ गर्छु
 
|-
 
|-
| 13.15
+
| 13:15
 
|र अब म Filters, Animation र Playback मा जानेछु  
 
|र अब म Filters, Animation र Playback मा जानेछु  
 
|-
 
|-
| 13.26
+
| 13:26
 
|यहाँ मेरो एनिमेसन छ
 
|यहाँ मेरो एनिमेसन छ
 
|-
 
|-
| 13.29
+
| 13:29
 
|म प्ले मा क्लिक गर्छु
 
|म प्ले मा क्लिक गर्छु
 
|-
 
|-
| 13.33
+
| 13:33
 
| मैले यो प्ले गर्नु पूर्व यी लेयरहरुको नाम बदल्नुपर्छ
 
| मैले यो प्ले गर्नु पूर्व यी लेयरहरुको नाम बदल्नुपर्छ
 
|-
 
|-
| 13.43
+
| 13:43
 
| यसैगरी तपाई अन्य इमेजहरु वर्ड प्रोसेसिंग विकल्पले जस्तै तपाई लेयरहरुको नाम पुन दिन सक्नुहुन्छ
 
| यसैगरी तपाई अन्य इमेजहरु वर्ड प्रोसेसिंग विकल्पले जस्तै तपाई लेयरहरुको नाम पुन दिन सक्नुहुन्छ
 
|-
 
|-
| 13.56
+
| 13:56
 
|खाली टेक्स्टमा चिन्ह लगाउ, Ctrl + C थिचौं र अर्को लेयरमा दोहोरो क्लिक गरौँ र Ctrl + V थिचौं र आवश्यक सामग्रीहरु बदलौं
 
|खाली टेक्स्टमा चिन्ह लगाउ, Ctrl + C थिचौं र अर्को लेयरमा दोहोरो क्लिक गरौँ र Ctrl + V थिचौं र आवश्यक सामग्रीहरु बदलौं
 
|-
 
|-
| 14.14
+
| 14:14
 
|अब सबै फ्रेमहरुको सहि नामहरु छन्
 
|अब सबै फ्रेमहरुको सहि नामहरु छन्
 
|-
 
|-
| 14.22
+
| 14:22
 
|त्यसैले म मेरो इमेजमा फर्कन्छु, Filter, Animation, Playback छान्छु र यहाँ यसमा हेरौं  
 
|त्यसैले म मेरो इमेजमा फर्कन्छु, Filter, Animation, Playback छान्छु र यहाँ यसमा हेरौं  
 
|-
 
|-
| 14.34
+
| 14:34
 
|तपाई आधारभूत इमेज देख्नुहुन्छ
 
|तपाई आधारभूत इमेज देख्नुहुन्छ
 
|-
 
|-
| 14.38
+
| 14:38
 
|र यो अन्य इमेजमा बदलिनेछ तर यो एकदमै छिटो हुन्छ
 
|र यो अन्य इमेजमा बदलिनेछ तर यो एकदमै छिटो हुन्छ
 
|-
 
|-
| 14.50
+
| 14:50
 
|यो अलि बिस्तारै पनि हुन् सक्थ्यो  
 
|यो अलि बिस्तारै पनि हुन् सक्थ्यो  
 
|-
 
|-
| 14.55
+
| 14:55
 
|ल, म समय मानौं 200मिलि सेकन्डमा बदल्ने छुँ
 
|ल, म समय मानौं 200मिलि सेकन्डमा बदल्ने छुँ
 
|-
 
|-
| 15.02
+
| 15:02
 
|र पुन Filters, Animation, Playback
 
|र पुन Filters, Animation, Playback
 
|-
 
|-
| 15.15
+
| 15:15
 
|मलाई लाग्छ यो अझ राम्रो छ
 
|मलाई लाग्छ यो अझ राम्रो छ
 
|-
 
|-
| 15.18
+
| 15:18
 
|अन्तिम कुरो भनेको यो इमेजमा इन्डेक्स गर्ने हो र यसलाई एउटा gif इमेजको रुपमा सेभ गर्ने हो र यो सजिलै गर्न सकिन्छ
 
|अन्तिम कुरो भनेको यो इमेजमा इन्डेक्स गर्ने हो र यसलाई एउटा gif इमेजको रुपमा सेभ गर्ने हो र यो सजिलै गर्न सकिन्छ
 
|-
 
|-
| 15.30
+
| 15:30
 
| File, Save As मा जाउँ र नामको एक्सटेन्सन GIF मा बदलौं र सेभमा क्लिक गरौं
 
| File, Save As मा जाउँ र नामको एक्सटेन्सन GIF मा बदलौं र सेभमा क्लिक गरौं
 
|-
 
|-
| 15.43
+
| 15:43
 
|अनि म एउटा अप्सन डाइलग पाउनेछु
 
|अनि म एउटा अप्सन डाइलग पाउनेछु
 
|-
 
|-
| 15.47
+
| 15:47
 
|र gif ले यी लेयरहरु सम्हाल्न सक्दैन
 
|र gif ले यी लेयरहरु सम्हाल्न सक्दैन
 
|-
 
|-
| 15.52
+
| 15:52
 
|र यसले खाली एनिमेसन फ्रेम सम्हाल्न सक्छ
 
|र यसले खाली एनिमेसन फ्रेम सम्हाल्न सक्छ
 
|-
 
|-
| 15.57
+
| 15:57
 
|म यसलाई Animation को रुपमा सेभ गर्छु
 
|म यसलाई Animation को रुपमा सेभ गर्छु
 
|-
 
|-
| 16.04
+
| 16:04
 
|GIF ले खाली Grey Scale वा Index Image सम्हाल्न सक्छ
 
|GIF ले खाली Grey Scale वा Index Image सम्हाल्न सक्छ
 
|-
 
|-
| 16.10
+
| 16:10
 
|त्यसैले यसलाई इन्डेक्स रिजल्टमा परिणत गर्न चाहन्छु
 
|त्यसैले यसलाई इन्डेक्स रिजल्टमा परिणत गर्न चाहन्छु
 
|-
 
|-
| 16.15
+
| 16:15
 
|यी डिफल्टका सेटिंगहरु हुन्, मलाई लाग्छ, मेरो सामग्रीको लागि पर्याप्त छन् र म यसलाई बदल्न सक्छु तर मलाई यो आवश्यक लाग्दैन
 
|यी डिफल्टका सेटिंगहरु हुन्, मलाई लाग्छ, मेरो सामग्रीको लागि पर्याप्त छन् र म यसलाई बदल्न सक्छु तर मलाई यो आवश्यक लाग्दैन
 
|-
 
|-
| 16.26
+
| 16:26
 
|त्यसैले Export मा क्लिक गरौँ
 
|त्यसैले Export मा क्लिक गरौँ
 
|-
 
|-
| 16.29
+
| 16:29
 
|यहाँ तपाई Created With The GIMP र Loop forever देख्न सक्नुहुन्छ
 
|यहाँ तपाई Created With The GIMP र Loop forever देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 16.36
+
| 16:36
 
| Frame डिस्पोजलमा म फ्रेम प्रतिस्थापन गर्न चाहन्छु
 
| Frame डिस्पोजलमा म फ्रेम प्रतिस्थापन गर्न चाहन्छु
 
|-
 
|-
| 16.43
+
| 16:43
 
|र यी विकल्पहरु ठिक गरिएका छैनन्, म तिनीहरुलाई त्यसै छोड्छु किनभने यदि म टाइम 5000 वा 2000 मिलि सेकन्डमा बदल्न चाहे भने म त्यो गर्न सक्छु
 
|र यी विकल्पहरु ठिक गरिएका छैनन्, म तिनीहरुलाई त्यसै छोड्छु किनभने यदि म टाइम 5000 वा 2000 मिलि सेकन्डमा बदल्न चाहे भने म त्यो गर्न सक्छु
 
|-
 
|-
| 17.01
+
| 17:01
 
|अब सेभ मा क्लिक गरौँ र हामी परिणाम हेर्नेछौं
 
|अब सेभ मा क्लिक गरौँ र हामी परिणाम हेर्नेछौं
 
|-
 
|-
| 17.07
+
| 17:07
 
|र त्यसको लागि हामी गिम्प प्रयोग गर्ने छैनौं तर Mozilla प्रयोग गर्नेछुँ  
 
|र त्यसको लागि हामी गिम्प प्रयोग गर्ने छैनौं तर Mozilla प्रयोग गर्नेछुँ  
 
|-
 
|-
| 17.13
+
| 17:13
 
| Mozilla मा यसले अपेक्षित रुपमा काम गर्छ
 
| Mozilla मा यसले अपेक्षित रुपमा काम गर्छ
 
|-
 
|-
| 17.18
+
| 17:18
 
|अर्को हप्तासम्मको लागि यति नै
 
|अर्को हप्तासम्मको लागि यति नै
 
|-
 
|-
| 17.22
+
| 17:22
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Revision as of 15:56, 9 July 2014

Time Narration
00:23 आज हामी सिम्पल एनिमेसनको बारेमा चर्चा गर्नेछौं
00:28 गिम्पमा एनिमेसनको प्याकेजलाई GAP वा GIMP एनिमेसन प्याकेज भनिन्छ जसले एकदमै धेरै एनिमेसन,फिल्म र चलचित्रहरु गर्न सक्छ
00:43 तर हामी त्यो पछि हेर्नेछौं
00:46 जर्मनीमा सबैभन्दा पुरानो एनिमेसनलाई Daumenkino वा Front Cinema भनिन्छ
00:55 र अंग्रेजीमा यसलाई फ्लिप बुक वा फ्लिक बुक भनिन्छ
01:02 यो बुकमा एकदमै धेरै इमेजहरु हुन्छन जुन लगभग उहिँ हुन्छन् तर प्रत्येक पेजमा अलि फरक हुन्छन् र यदि तपाईले त्यसलाई चलाउनुभयो भने तपाई केहि चल चित्र देख्नुहुन्छ
01:20 यहाँ भएको भिडियो पनि एनिमेसन हो र तपाई प्रति सेकन्ड २५ इमेज सहितको स्लाइड हेर्दै हुनुहुन्छ
01:36 यहाँ दुई एनिमेसनहरु छन्, यो मेरो हो र यो Rob को हो जसले gif मा एनिमेसन देखाउँछ
01:51 म यहाँ मेरो एनिमेसन सुधार्न चाहन्छु
01:56 म मेरो एनिमेसनमा Meet The GIMP को लोगो देखाउन चाहन्छु
02:04 अब मलाई यो इमेज मेरो डेस्कटपमा सेभ गर्नुपर्छ र मैले सफलतापुर्वक एउटा एनिमेसन बनाउनुपर्छ
02:15 ल, त्यसैले मैले आफ्नै इमेज चोरें र यसलाई डेस्कटपमा सेभ गरें
02:24 म यो इमेज गिम्पमा खोल्नेछु
02:28 यसलाई टूलबक्समा तानौं र यो यहाँ भयो
02:35 यसलाई अलि ठूलो पारौं
02:43 मूलतः त्यहाँ यो इमेजमा कुनै एनिमेसन छैन तर लेयर डाइलगमा आठ लेयरहरुको चाङ छ
02:56 र माथि तपाई यो एउटा gif इमेज भएको देख्नुहुन्छ र 80 by 80 पिक्सलको आठ लेयरहरु छन्
03:13 यो ईमेज २५६ भिन्न रंगहरुले बनेको हुन्छ
03:19 र यी रंगहरुमा हेर्न Dialog अनि ColorMap मा जाउँ
03:27 यहाँ तपाई यो इमेजमा प्रयोग गरिएको रंगहरु देख्न सक्नुहुन्छ र त्यहाँ धेरै निलो र केहि अन्य रंगहरु देख्न सक्नुहुन्छ र प्रत्येक रंगको एउटा इन्डेक्स र HTML नोटेसन छ
03:50 त्यसैले gif इमेजमा इन्डेक्स हुन्छन् र rgb इमेजहरु होइन र तिनीहरुसँग एउटा मात्र सिमित रंग छ
04:05 अब यहाँ फ्रेममा हेरौं
04:10 तपाई देख्न सक्नुहुन्छ पहिलो लेयरको नाम ब्याकग्राउण्ड छ र ब्राकेटमा यो मिलिसेकन्ड मा छ त्यो हो 5Seconds
04:25 त्यसैले इमेज ५ सेकन्डको लागि देखाइन्छ र फ्रेमहरु 2,3,4 100 मिलिसेकन्डको सम्म देखिन्छन् र त्यहाँ एउटा रिप्लेस विकल्प छ
04:42 फ्रेमहरु हेर्न म शिफ्ट की थिची राख्छु र यहाँ आँखामा क्लिक गर्छु र सबै फ्रेमहरु देखिने हुन्छन्
04:55 र अब म तिनीहरुलाई यहाँ माथि चाङ लगाउन सक्छु
05:03 इन्डेक्स रंगहरु प्रयोग गर्नुको एउटा बेफाइदा छ
05:07 यहाँ तपाई धेरै चिन्हहरु देख्न सक्नुहुन्छ किनभने यी टाइलहरुमा केवल २५६ भिन्न रंगहरु छन्
05:18 ल, यहाँ मेरो पृष्ठभूमि इमेज छ
05:23 र यो अर्को हो र मैले एनिमेसनमा प्रयोग गरेको अर्को इमेज हो र यो चित्र मानिसहरुले पाठ अनुसरण नगरिकन बनाएका थिएँ र म यो उनको अनुमतिमा प्रयोग गर्दैछुँ
05:44 र अन्य यी इमेजहरु एक देखि अर्कोमा सामान्य बनाउन खाली अन्य इमेजहरुको मिश्रण हो
05:56 यो एनिमेसन पुन रचना गर्न मैले यो चाङबाट दुई इमेजहरु निकाल्न पर्छ जुन एकदमै सजिलो छ
06:06 मात्र यहाँ थम्बनेलमा क्लिक गरौं र माउस बटन थिचौं र यसलाई टूलबक्स सम्म तानौं
06:15 र यहाँ मेरो पहिलो इमेज छ
06:18 अब यहाँ क्लिक गरौँ र यो चाहिँ मेरो दोस्रो इमेज हो
06:24 ल, मसँग यहाँ यी दुई इमेजहरु छन् र म मेरो मूल इमेज बन्द गर्न सक्छु र म यसको केहि पनि सेभ गर्न चाहन्न
06:40 अब म Meet the GIMP लोगो समाबेस गर्न चाहन्छु
06:46 यसलाई खाली टूलबक्स सम्म तानौं र यो भयो
06:53 मैले यसलाई पुन 80 by 80 पिक्सलमा स्केल गर्नुपर्छ त्यसपछि मैले सेतो रंगलाई मेरो पृष्ठभूमिको रुपमा समाबेस गर्नुपर्छ किनभने कालो यो इमेजमा एकदमै सुहाउदैन
07:12 र त्यसो गर्न एउटा नयाँ लेयर थपौं, यसलाई सेतोले भरौं र तल तानौं र अब मसँग मेरो पृष्ठभूमिमा सेतो छ
07:25 लेयर डाइलगमा राइट क्लिक गरौँ र Flatten Image छानौं
07:33 अब मसँग फ्ल्याट Meet The GIMP लोगो सेतोमा छ
07:39 अब इमेजमा जाउँ र Scale Image र म 80 पिक्सल चाहन्छु र Interpolation मा क्युबिक राम्रो हुन्छ, Scale क्लिक गरौँ
07:51 र अब इमेज पुन स्केल भएको छ तर यो अलि सफ्ट छ
07:58 रिस्केल गरेपछि यसलाई शार्पन गरौँ
08:03 त्यसैले म Filters, Enhance, Sharpen मा जान्छु
08:09 मलाई लाग्छ मैले sharpness को मान अलि बढि राख्नुपर्छ
08:15 मलाई लाग्छ यो राम्रो छ
08:22 अब मसँग एउटा एनिमेसनको लागि ३ इमेजहरु छन्
08:29 मैले यी आधारभूत इमेजहरु सेभ गर्न लगभग बिर्सेको थिएँ
08:37 पहिलो यहाँ छ, Meet The GIMP र यसलाई mtg80.xcf को रुपमा सेभ गरौं
08:55 र यहाँ पनि छ
08:58 मेनु प्रयोग गर्ने अर्को तरिका भनेको मेनुमा राइट क्लिक गर्ने र इमेजमा जाने हो र Mode र RGB
09:11 अनि File र Save As मा जाउँ
09:21 म यो इमेज मेरो बेसको रुपमा प्रयोग गर्नेछु
09:26 त्यसैले, म यसलाई फेरि सेभ गर्नेछु र यो पटक कपिको रुपमा
09:33 र यसलाई avatar.xcf भनौं
09:41 म यसलाई मैले पहिले गरेको मा प्रतिस्थापन गर्न चाहन्छु
09:48 File, Open मा जाउँ
09:52 ल, यहाँ मेरो आधारभूत इमेज छ
09:56 र अब मैले चाहेको पहिलो काम भनेको यो इमेजलाई Meet The GIMP Logo सँग ब्लेंड गर्ने हो
10:05 र त्यसको लागि म यसको एउटा कपि बनाउछु र यसलाई लोगोसँग मिक्स गर्छु
10:14 म इमेजलाई छान्न यसमा क्लिक गरेर टूलबक्समा तान्छु र यहाँ मेरो लेयर छ र अब म लोगो छान्छु र यसलाई यो इमेजमा तान्छु र तपाइ एउटा विना शिर्षकको स्क्र्याप लेयर पाउनुहुन्छ र यो कहिल्यै सेभ हुनेछैन
10:40 अब मसँग मेरा इमेजहरुमा दुई लेयरहरु छन्
10:46 र म यी २ लेयरहरु बीच ३ कदमहरु चाहन्छु
10:51 त्यसो गर्न म लगभग 25% ट्रान्सपरेन्सी छान्छु
11:01 अब म यो इमेज फ्ल्याट बनाउछु र म यसलाई मेरो avatar.xcf इमेजमा तान्छु
11:11 म यी नामहरु पछि बदल्ने छुँ
11:18 म विना शिर्षकको इमेजमा फर्कन्छु र Edit र Undo मा जान्छु
11:27 अब म ट्रान्सपरेन्सी 50% जति छान्ने छुँ
11:36 लेयर राइट क्लिक गरौँ र Flatten Image छानौं, र यसलाई तान्नु पहिले म लेयरलाई पुन Frame X नामांकरण गर्छु र ब्राकेटमा 100 मिलि सेकन्ड टाइप गर्छु
12:02 अब म यसलाई avatar.xcf मा तानौं र मेरो इमेजमा फर्कौं
12:14 म ctrl + Z थिच्छु र माथिल्लो लेयरको ओप्यासिटि झन्डै 75% सेट गर्छौं
12:26 लेयरमा क्लिक गरौँ र Flatten Image छानौं
12:34 म लेयर यसमा तान्छु
12:39 र यो एनिमेसन कार्यको लागि यति नै
12:45 अब यो लोगो इमेजमा तानौं र मसँग मेरो पहिलो ३ लेयरहरु ब्लेंड भइरहेको छ
12:57 र यहाँ म स्क्र्याप लेयर बन्द गर्छु र यसलाई सेभ गर्दिन
13:05 अब हामी यसले कसरी काम गर्छ हेर्नेछौं
13:10 तर त्यो भन्दा पहिले म यो काम सेभ गर्छु
13:15 र अब म Filters, Animation र Playback मा जानेछु
13:26 यहाँ मेरो एनिमेसन छ
13:29 म प्ले मा क्लिक गर्छु
13:33 मैले यो प्ले गर्नु पूर्व यी लेयरहरुको नाम बदल्नुपर्छ
13:43 यसैगरी तपाई अन्य इमेजहरु वर्ड प्रोसेसिंग विकल्पले जस्तै तपाई लेयरहरुको नाम पुन दिन सक्नुहुन्छ
13:56 खाली टेक्स्टमा चिन्ह लगाउ, Ctrl + C थिचौं र अर्को लेयरमा दोहोरो क्लिक गरौँ र Ctrl + V थिचौं र आवश्यक सामग्रीहरु बदलौं
14:14 अब सबै फ्रेमहरुको सहि नामहरु छन्
14:22 त्यसैले म मेरो इमेजमा फर्कन्छु, Filter, Animation, Playback छान्छु र यहाँ यसमा हेरौं
14:34 तपाई आधारभूत इमेज देख्नुहुन्छ
14:38 र यो अन्य इमेजमा बदलिनेछ तर यो एकदमै छिटो हुन्छ
14:50 यो अलि बिस्तारै पनि हुन् सक्थ्यो
14:55 ल, म समय मानौं 200मिलि सेकन्डमा बदल्ने छुँ
15:02 र पुन Filters, Animation, Playback
15:15 मलाई लाग्छ यो अझ राम्रो छ
15:18 अन्तिम कुरो भनेको यो इमेजमा इन्डेक्स गर्ने हो र यसलाई एउटा gif इमेजको रुपमा सेभ गर्ने हो र यो सजिलै गर्न सकिन्छ
15:30 File, Save As मा जाउँ र नामको एक्सटेन्सन GIF मा बदलौं र सेभमा क्लिक गरौं
15:43 अनि म एउटा अप्सन डाइलग पाउनेछु
15:47 र gif ले यी लेयरहरु सम्हाल्न सक्दैन
15:52 र यसले खाली एनिमेसन फ्रेम सम्हाल्न सक्छ
15:57 म यसलाई Animation को रुपमा सेभ गर्छु
16:04 GIF ले खाली Grey Scale वा Index Image सम्हाल्न सक्छ
16:10 त्यसैले यसलाई इन्डेक्स रिजल्टमा परिणत गर्न चाहन्छु
16:15 यी डिफल्टका सेटिंगहरु हुन्, मलाई लाग्छ, मेरो सामग्रीको लागि पर्याप्त छन् र म यसलाई बदल्न सक्छु तर मलाई यो आवश्यक लाग्दैन
16:26 त्यसैले Export मा क्लिक गरौँ
16:29 यहाँ तपाई Created With The GIMP र Loop forever देख्न सक्नुहुन्छ
16:36 Frame डिस्पोजलमा म फ्रेम प्रतिस्थापन गर्न चाहन्छु
16:43 र यी विकल्पहरु ठिक गरिएका छैनन्, म तिनीहरुलाई त्यसै छोड्छु किनभने यदि म टाइम 5000 वा 2000 मिलि सेकन्डमा बदल्न चाहे भने म त्यो गर्न सक्छु
17:01 अब सेभ मा क्लिक गरौँ र हामी परिणाम हेर्नेछौं
17:07 र त्यसको लागि हामी गिम्प प्रयोग गर्ने छैनौं तर Mozilla प्रयोग गर्नेछुँ
17:13 Mozilla मा यसले अपेक्षित रुपमा काम गर्छ
17:18 अर्को हप्तासम्मको लागि यति नै
17:22 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana