Difference between revisions of "GIMP/C2/Two-Minutes-Edit/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.23 | Meet The GIMP मा स्वागत छ |- | 00.25 | यो ट्युटोरियल मूलतः नोर…')
 
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
| Meet The GIMP मा स्वागत छ  
 
| Meet The GIMP मा स्वागत छ  
 
|-
 
|-
| 00.25
+
| 00:25
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.31
+
| 00:31
 
|यहाँ, यो इमेजमा के समस्या छ त?
 
|यहाँ, यो इमेजमा के समस्या छ त?
 
|-
 
|-
| 00.35
+
| 00:35
 
| यो बोर्डमा के छ भनेर केहि प्रष्ट छैन
 
| यो बोर्डमा के छ भनेर केहि प्रष्ट छैन
 
|-
 
|-
| 00.39
+
| 00:39
 
|त्यसैले म यो लेखन यहाँ देखाउन चाहन्छु
 
|त्यसैले म यो लेखन यहाँ देखाउन चाहन्छु
 
|-
 
|-
| 00.44
+
| 00:44
 
|म आकाश जस्ताको तस्तै राख्न चाहन्छु त्यसैले म यो लेयर दोब्बर बनाउछु र म कर्भ्स टूल छान्छु
 
|म आकाश जस्ताको तस्तै राख्न चाहन्छु त्यसैले म यो लेयर दोब्बर बनाउछु र म कर्भ्स टूल छान्छु
 
|-
 
|-
| 00.56
+
| 00:56
 
|र इमेजको यो भागमा हेरौं
 
|र इमेजको यो भागमा हेरौं
 
|-
 
|-
| 01.02
+
| 01:02
 
|म कर्भलाई हल्का बनाउन माथि तान्छु
 
|म कर्भलाई हल्का बनाउन माथि तान्छु
 
|-
 
|-
| 01.10
+
| 01:10
 
|यो अलि राम्रो देखिन्छ र म यहाँ अलि गाढा पाउन यो पछाडीको बिन्दुलाई अझ तान्दै छुँ
 
|यो अलि राम्रो देखिन्छ र म यहाँ अलि गाढा पाउन यो पछाडीको बिन्दुलाई अझ तान्दै छुँ
 
|-
 
|-
| 01.19
+
| 01:19
 
|मलाई लाग्छ यसले काम गर्नुपर्छ
 
|मलाई लाग्छ यसले काम गर्नुपर्छ
 
|-
 
|-
| 01.25
+
| 01:25
 
|अब म यो साइन बोर्डको लेखन इमेजको तल चाहन्छु
 
|अब म यो साइन बोर्डको लेखन इमेजको तल चाहन्छु
 
|-
 
|-
| 01.32
+
| 01:32
 
|त्यसैले म एउटा लेयर मास्क छान्छु र लेयर मास्कलाई कालोले भर्छु
 
|त्यसैले म एउटा लेयर मास्क छान्छु र लेयर मास्कलाई कालोले भर्छु
 
|-
 
|-
| 01.43
+
| 01:43
 
|अब म मेरो पुरानो इमेजमा फर्कन्छु र एउटा सेतो बोर्डर भएको लेयर मास्कमा काम गरौँ
 
|अब म मेरो पुरानो इमेजमा फर्कन्छु र एउटा सेतो बोर्डर भएको लेयर मास्कमा काम गरौँ
 
|-
 
|-
| 01.54
+
| 01:54
 
|अब म यहाँ पेन्ट टूल छान्नेछुँ
 
|अब म यहाँ पेन्ट टूल छान्नेछुँ
 
|-
 
|-
|02.00
+
|02:00
 
|र म अग्रभूमि रंग सेतो छान्छु
 
|र म अग्रभूमि रंग सेतो छान्छु
 
|-
 
|-
|02.05
+
|02:05
 
|म एउटा ब्रस छान्छु र यसलाई ठूलो पार्छु
 
|म एउटा ब्रस छान्छु र यसलाई ठूलो पार्छु
 
|-
 
|-
|02.12
+
|02:12
 
|र अब म लेयर मास्कमा पेन्ट गर्दैछुँ
 
|र अब म लेयर मास्कमा पेन्ट गर्दैछुँ
 
|-
 
|-
|02.18
+
|02:18
 
|र सायद मैले इमेजमा जुम गर्नुपर्छ
 
|र सायद मैले इमेजमा जुम गर्नुपर्छ
 
|-
 
|-
|02.25
+
|02:25
 
|यो राम्रो देखिन्छ
 
|यो राम्रो देखिन्छ
 
|-
 
|-
| 02.27
+
| 02:27
 
|त्यो राम्रो छ
 
|त्यो राम्रो छ
 
|-
 
|-
| 02.31
+
| 02:31
 
|तपाइ मेरो इन्डिकेटर मा थिचेको कीहरु देख्न सक्नुहुन्छ
 
|तपाइ मेरो इन्डिकेटर मा थिचेको कीहरु देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 02.37
+
| 02:37
 
|यो अलि राम्रो देखिन्छ
 
|यो अलि राम्रो देखिन्छ
 
|-
 
|-
| 02.40
+
| 02:40
 
|अब, म यो लेयर पुन दोब्बर गर्छु र ओभरले मोड छान्छु र पृष्ठभूमि थप राम्रो देखाउन ओप्यासिटि अलि तल सारौँ
 
|अब, म यो लेयर पुन दोब्बर गर्छु र ओभरले मोड छान्छु र पृष्ठभूमि थप राम्रो देखाउन ओप्यासिटि अलि तल सारौँ
 
|-
 
|-
| 03.03
+
| 03:03
 
|मलाई लाग्छ यो राम्रो देखिन्छ
 
|मलाई लाग्छ यो राम्रो देखिन्छ
 
|-
 
|-
| 03.07
+
| 03:07
 
|अब, म यो इमेज सेभ गर्न सक्छु
 
|अब, म यो इमेज सेभ गर्न सक्छु
 
|-
 
|-
| 03.12
+
| 03:12
 
|म यहाँ कपिहरुमा काम गर्दैछुँ त्यसैले म सेभ मा क्लिक मात्र गर्न सक्छु वा Ctrl + S थिच्न सक्छु र म यी सबै लेयरहरु सेभ गर्न पनि चाहन्न र म यसलाई Jpeg इमेजको रुपमा सेभ गर्दै छुँ
 
|म यहाँ कपिहरुमा काम गर्दैछुँ त्यसैले म सेभ मा क्लिक मात्र गर्न सक्छु वा Ctrl + S थिच्न सक्छु र म यी सबै लेयरहरु सेभ गर्न पनि चाहन्न र म यसलाई Jpeg इमेजको रुपमा सेभ गर्दै छुँ
 
|-
 
|-
| 03.32
+
| 03:32
 
|यो इमेजलाई वेबमा अपलोड गर्न यसलाई रिसाइज गर्नुपर्छ, त्यसैले Image मा जाउँ, Scale Image र म यसको चौडाई 600 मा घटाउदै छुँ
 
|यो इमेजलाई वेबमा अपलोड गर्न यसलाई रिसाइज गर्नुपर्छ, त्यसैले Image मा जाउँ, Scale Image र म यसको चौडाई 600 मा घटाउदै छुँ
 
|-
 
|-
| 03.58
+
| 03:58
 
|अब मैले यसलाई अलि तेजिलो पार्नुपर्छ, त्यसैले Filters, Enhance, Sharpen मा जाउँ
 
|अब मैले यसलाई अलि तेजिलो पार्नुपर्छ, त्यसैले Filters, Enhance, Sharpen मा जाउँ
 
|-
 
|-
| 04.20
+
| 04:20
 
|म इमेजमा कलात्मक इफेक्टहरु चाहन्छु र यहाँ तपाई केहि प्रकाश पनि देख्न सक्नुहुन्छ
 
|म इमेजमा कलात्मक इफेक्टहरु चाहन्छु र यहाँ तपाई केहि प्रकाश पनि देख्न सक्नुहुन्छ
 
|-
 
|-
|04.38
+
|04:38
 
|अब म यसलाई एउटा कपि को रुपमा सेभ गर्दैछुँ
 
|अब म यसलाई एउटा कपि को रुपमा सेभ गर्दैछुँ
 
|-
 
|-
|04.44
+
|04:44
 
|म यसलाई small नाम दिन्छु र सेभ गर्छु
 
|म यसलाई small नाम दिन्छु र सेभ गर्छु
 
|-
 
|-
| 04.50
+
| 04:50
 
|र मैले यो इमेजमा काम सकेँ
 
|र मैले यो इमेजमा काम सकेँ
 
|-
 
|-
| 04.53
+
| 04:53
 
|तपाईले सम्पादन गर्दा जहिले दुई कुराको याद गर्नुपर्छ
 
|तपाईले सम्पादन गर्दा जहिले दुई कुराको याद गर्नुपर्छ
 
|-
 
|-
| 04.58
+
| 04:58
 
| पहिलो भनेको इमेजको एउटा खण्डमा परिवर्तन गर्ने र बाँकी यथावत राख्ने हो, अनि त्यो लेयरको कपि बनाउने र त्यसमा परिवर्तनहरु गर्ने र त्यसमा लेयर मास्क राख्ने हो
 
| पहिलो भनेको इमेजको एउटा खण्डमा परिवर्तन गर्ने र बाँकी यथावत राख्ने हो, अनि त्यो लेयरको कपि बनाउने र त्यसमा परिवर्तनहरु गर्ने र त्यसमा लेयर मास्क राख्ने हो
 
|-
 
|-
| 05.15
+
| 05:15
 
|कालोले त्यहाँको सामग्रीहरु छोप्छ भने सेतोले देखाउँछ
 
|कालोले त्यहाँको सामग्रीहरु छोप्छ भने सेतोले देखाउँछ
 
|-
 
|-
| 05.22
+
| 05:22
 
|दोस्रो कुरो, यदि तपाईले यसमा ओभरले मोडमा यसमा दोस्रो लेयर राख्नुभयो भने इमेजमा कन्ट्रास्ट र रंगहरु अझ राम्रो हुनेछन्
 
|दोस्रो कुरो, यदि तपाईले यसमा ओभरले मोडमा यसमा दोस्रो लेयर राख्नुभयो भने इमेजमा कन्ट्रास्ट र रंगहरु अझ राम्रो हुनेछन्
 
|-
 
|-
| 05.33
+
| 05:33
 
|यी छिटो सम्पादन गर्ने दुई उपायहरु हुन्
 
|यी छिटो सम्पादन गर्ने दुई उपायहरु हुन्
 
|-
 
|-
| 05.41
+
| 05:41
 
|यो इमेजमा तपाईले कम्तिमा दुई समस्याहरु पाउनुहुनेछ
 
|यो इमेजमा तपाईले कम्तिमा दुई समस्याहरु पाउनुहुनेछ
 
|-
 
|-
| 05.46
+
| 05:46
 
|पहिलो मैले यी मानिसहरुको खुट्टा काटेछुँ, त्यो भएको भए राम्रो हुन्थ्यो
 
|पहिलो मैले यी मानिसहरुको खुट्टा काटेछुँ, त्यो भएको भए राम्रो हुन्थ्यो
 
|-
 
|-
| 05.55
+
| 05:55
 
|र दोस्रो समस्या भनेको यी भवनहरु इमेजमा ढल्न लागेको जस्तो देखिन्छन् किनकि मैले क्यामरा माथि फर्काएको थिएँ
 
|र दोस्रो समस्या भनेको यी भवनहरु इमेजमा ढल्न लागेको जस्तो देखिन्छन् किनकि मैले क्यामरा माथि फर्काएको थिएँ
 
|-
 
|-
| 06.08
+
| 06:08
 
|म पर्सपेक्टिभ टूल छान्छु
 
|म पर्सपेक्टिभ टूल छान्छु
 
|-
 
|-
|06.15
+
|06:15
 
|म डिरेक्सन डाइलगमा corrective backward छान्छु र म प्रिभ्युमा ग्रिड छान्छु
 
|म डिरेक्सन डाइलगमा corrective backward छान्छु र म प्रिभ्युमा ग्रिड छान्छु
 
|-
 
|-
|06.23
+
|06:23
 
|म एउटा आउटलाइन वा इमेज छान्न सक्छु तर म ग्रिड छान्छु
 
|म एउटा आउटलाइन वा इमेज छान्न सक्छु तर म ग्रिड छान्छु
 
|-
 
|-
|06.30
+
|06:30
 
|र जब म इमेजमा क्लिक गर्छु, म त्यति उपयोगी नहुने जानकारी सहितको एउटा इन्फो विन्डो पाउँछु
 
|र जब म इमेजमा क्लिक गर्छु, म त्यति उपयोगी नहुने जानकारी सहितको एउटा इन्फो विन्डो पाउँछु
 
|-
 
|-
|06.38
+
|06:38
 
|त्यसैले, म यसलाई यहाँबाट हटाउछु र अब मसँग यहाँ ग्रिड छ र मैले गर्नपर्ने भनेको यो ग्रिड लाइनहरु इमेजको यी भर्टिकलहरुमा एलाइन गर्ने हो
 
|त्यसैले, म यसलाई यहाँबाट हटाउछु र अब मसँग यहाँ ग्रिड छ र मैले गर्नपर्ने भनेको यो ग्रिड लाइनहरु इमेजको यी भर्टिकलहरुमा एलाइन गर्ने हो
 
|-
 
|-
| 06.52
+
| 06:52
 
|यी ग्रिडलाइनहरु आउटपुट इमेजमा ठाडो वा तेर्सो हुन्छन् र यो माथिको लाइन इमेजमा माथि हुनेछ
 
|यी ग्रिडलाइनहरु आउटपुट इमेजमा ठाडो वा तेर्सो हुन्छन् र यो माथिको लाइन इमेजमा माथि हुनेछ
 
|-
 
|-
| 07.02
+
| 07:02
 
|त्यसैले म यसलाई यहाँ माथि तान्दैछुँ
 
|त्यसैले म यसलाई यहाँ माथि तान्दैछुँ
 
|-
 
|-
| 07.07
+
| 07:07
 
|इमेजको वरिपरी हेर्दा मलाई यो इमेज ठिकै लाग्छ
 
|इमेजको वरिपरी हेर्दा मलाई यो इमेज ठिकै लाग्छ
 
|-
 
|-
| 07.41
+
| 07:41
 
|र अब म transform थिच्छु
 
|र अब म transform थिच्छु
 
|-
 
|-
|07.45
+
|07:45
 
|र हामीले यो ट्रांस्फर्म नभएसम्म कुर्नुपर्छ
 
|र हामीले यो ट्रांस्फर्म नभएसम्म कुर्नुपर्छ
 
|-
 
|-
|07.51
+
|07:51
 
|र यो यहाँ छ
 
|र यो यहाँ छ
 
|-
 
|-
|07.55
+
|07:55
 
|अब तपाई यहाँ दोस्रो समस्या देख्नुहुन्छ
 
|अब तपाई यहाँ दोस्रो समस्या देख्नुहुन्छ
 
|-
 
|-
|08.00
+
|08:00
 
|यी जमिनहरु त्यति राम्रो देखिदैनन्
 
|यी जमिनहरु त्यति राम्रो देखिदैनन्
 
|-
 
|-
|08.03
+
|08:03
 
|त्यसैले मैले यो इमेज क्रप गर्नुपर्छ
 
|त्यसैले मैले यो इमेज क्रप गर्नुपर्छ
 
|-
 
|-
| 08.16
+
| 08:16
 
|म मेरो क्रप टूलमा जान्छु
 
|म मेरो क्रप टूलमा जान्छु
 
|-
 
|-
| 08.19
+
| 08:19
 
|र म क्रपमा छेऊको भवन हटाउन चाहन्छु र त्यहाँ यो मात्र राख्न चाहन्छु
 
|र म क्रपमा छेऊको भवन हटाउन चाहन्छु र त्यहाँ यो मात्र राख्न चाहन्छु
 
|-
 
|-
| 08.28
+
| 08:28
 
|यो एउटा वर्ग जस्तो देखिन्छ त्यसैले म fixed aspect ratio मा क्लिक गर्छु र यसलाई 1 by 1 बनाउछु
 
|यो एउटा वर्ग जस्तो देखिन्छ त्यसैले म fixed aspect ratio मा क्लिक गर्छु र यसलाई 1 by 1 बनाउछु
 
|-
 
|-
| 08.40
+
| 08:40
 
|अब मसँग वर्ग क्रप छ
 
|अब मसँग वर्ग क्रप छ
 
|-
 
|-
| 08.45
+
| 08:45
 
|जसमा मानिसहरु छन्
 
|जसमा मानिसहरु छन्
 
|-
 
|-
| 08.51
+
| 08:51
 
|मलाई लाग्छ यो क्रपले काम गर्नुपर्छ
 
|मलाई लाग्छ यो क्रपले काम गर्नुपर्छ
 
|-
 
|-
| 08.56
+
| 08:56
 
|यसमा क्लिक गरौँ, र यो यहाँ छ
 
|यसमा क्लिक गरौँ, र यो यहाँ छ
 
|-
 
|-
| 09.00
+
| 09:00
 
|अब म Curves Tool छान्छु
 
|अब म Curves Tool छान्छु
 
|-
 
|-
|09.04
+
|09:04
 
|त्यसमा अझ कन्ट्रास्ट बढाउन उच्च लाइनहरु अलि माथि तानौं
 
|त्यसमा अझ कन्ट्रास्ट बढाउन उच्च लाइनहरु अलि माथि तानौं
 
|-
 
|-
| 09.19
+
| 09:19
 
|अब यो इमेज पनि तयार भयो
 
|अब यो इमेज पनि तयार भयो
 
|-
 
|-
| 09.24
+
| 09:24
 
|यो अर्को इमेज हो
 
|यो अर्को इमेज हो
 
|-
 
|-
| 09.27
+
| 09:27
 
|अब यो इमेजमा के गर्ने त?
 
|अब यो इमेजमा के गर्ने त?
 
|-
 
|-
| 09.37
+
| 09:37
 
|म रोटेट टूल छान्छु र 1 थिचेर इमेजमा जुम गर्छु
 
|म रोटेट टूल छान्छु र 1 थिचेर इमेजमा जुम गर्छु
 
|-
 
|-
| 09.49
+
| 09:49
 
|यहाँ, म इमेजको बीचमा रामो ठाडो खण्ड खोज्दैछुँ र डिरेक्सनमा म करेक्टिभ ब्याकवार्ड रोटेसन छान्छु
 
|यहाँ, म इमेजको बीचमा रामो ठाडो खण्ड खोज्दैछुँ र डिरेक्सनमा म करेक्टिभ ब्याकवार्ड रोटेसन छान्छु
 
|-
 
|-
| 10.04
+
| 10:04
 
|म cubic interpolation छान्छु र प्रिभ्युमा म ग्रिड छान्छु
 
|म cubic interpolation छान्छु र प्रिभ्युमा म ग्रिड छान्छु
 
|-
 
|-
| 10.12
+
| 10:12
 
|अब म ग्रिडलाइन पाउन इमेजमा क्लिक गर्छु र अब म यी ग्रिडलाइनहरुलाई घरको ठाडो संरचनासँग एलाइन गर्छु
 
|अब म ग्रिडलाइन पाउन इमेजमा क्लिक गर्छु र अब म यी ग्रिडलाइनहरुलाई घरको ठाडो संरचनासँग एलाइन गर्छु
 
|-
 
|-
| 10.24
+
| 10:24
 
|र यो भएजस्तो लाग्छ
 
|र यो भएजस्तो लाग्छ
 
|-
 
|-
| 10.28
+
| 10:28
 
|यहाँ मेरो सानो झ्याल खुला छ जसले 2.90 डिग्री देखाउँछ र अन्तिम नतिजाको लागि कुरौं
 
|यहाँ मेरो सानो झ्याल खुला छ जसले 2.90 डिग्री देखाउँछ र अन्तिम नतिजाको लागि कुरौं
 
|-
 
|-
| 10.40
+
| 10:40
 
|ल भयो
 
|ल भयो
 
|-
 
|-
| 10.44
+
| 10:44
 
|यो राम्रो देखिन्छ
 
|यो राम्रो देखिन्छ
 
|-
 
|-
| 10.48
+
| 10:48
 
|यहाँ तपाई धेरै विकृतिहरु देख्न सक्नुहुन्छ र मैले तिनीहरु सच्याउनुपर्छ तर म यो इमेज क्रप गर्दैछुँ   
 
|यहाँ तपाई धेरै विकृतिहरु देख्न सक्नुहुन्छ र मैले तिनीहरु सच्याउनुपर्छ तर म यो इमेज क्रप गर्दैछुँ   
 
|-
 
|-
| 11.07
+
| 11:07
 
|यो ठिक भयो जस्तो लाग्छ
 
|यो ठिक भयो जस्तो लाग्छ
 
|-
 
|-
| 11.13
+
| 11:13
 
|मलाई लाग्छ मैले इमेज सहि तरिकाले रोटेट गरिन
 
|मलाई लाग्छ मैले इमेज सहि तरिकाले रोटेट गरिन
 
|-
 
|-
| 11.23
+
| 11:23
 
|अँ, मैले पर्याप्त रोटेट गरेको छैन र मैले सहि ठाउँ छानेको छैन
 
|अँ, मैले पर्याप्त रोटेट गरेको छैन र मैले सहि ठाउँ छानेको छैन
 
|-
 
|-
| 11.34
+
| 11:34
 
| यसलाई फेरि गरौँ
 
| यसलाई फेरि गरौँ
 
|-
 
|-
| 11.39
+
| 11:39
 
|म कार्यहरु Ctrl + Z ले अंडू गर्छु
 
|म कार्यहरु Ctrl + Z ले अंडू गर्छु
 
|-
 
|-
| 12.00
+
| 12:00
 
|म पुन रोटेट टूल छान्छु
 
|म पुन रोटेट टूल छान्छु
 
|-
 
|-
| 12.10
+
| 12:10
 
|म पहिले छानेको सेटिंगहरु परिवर्तन गर्दिनँ, र अब म इमेजको केन्द्र यहाँ टिभी टावर मा राख्दै छुँ
 
|म पहिले छानेको सेटिंगहरु परिवर्तन गर्दिनँ, र अब म इमेजको केन्द्र यहाँ टिभी टावर मा राख्दै छुँ
 
|-
 
|-
| 12.34
+
| 12:34
 
|र अब यसलाई एउटा TV टावरमा एलाइन गरौँ
 
|र अब यसलाई एउटा TV टावरमा एलाइन गरौँ
 
|-
 
|-
| 12.41
+
| 12:41
 
|इमेजमा TV टावर मुख्य भाग हो र यदि यो सिधा भएन भने इमेज पनि बांगो देखिन्छ
 
|इमेजमा TV टावर मुख्य भाग हो र यदि यो सिधा भएन भने इमेज पनि बांगो देखिन्छ
 
|-
 
|-
| 12.59
+
| 12:59
 
|यो राम्रो देखिन्छ
 
|यो राम्रो देखिन्छ
 
|-
 
|-
| 13.01
+
| 13:01
 
|र अब म क्रप टूल छान्छु र यसमा थप ठाउँ नराखिकन एउटा क्रप छान्छु
 
|र अब म क्रप टूल छान्छु र यसमा थप ठाउँ नराखिकन एउटा क्रप छान्छु
 
|-
 
|-
| 13.26
+
| 13:26
 
|अब अन्त्यमा इमेजमा थप कन्ट्रास्ट थप्न कर्भमा काम गरौँ
 
|अब अन्त्यमा इमेजमा थप कन्ट्रास्ट थप्न कर्भमा काम गरौँ
 
|-
 
|-
| 13.44
+
| 13:44
 
|यो भयो, अब मेरो यो इमेजमा काम सकियो
 
|यो भयो, अब मेरो यो इमेजमा काम सकियो
 
|-
 
|-
| 13.50
+
| 13:50
 
| यो इमेज पोट्रेट मोडमा हुनुपर्छ त्यसैले मैले यो बदल्नुपर्छ
 
| यो इमेज पोट्रेट मोडमा हुनुपर्छ त्यसैले मैले यो बदल्नुपर्छ
 
|-
 
|-
| 13.59
+
| 13:59
 
| म Image मा जान्छु, Transform, र Rotate 90 degree anti clockwise छानौं
 
| म Image मा जान्छु, Transform, र Rotate 90 degree anti clockwise छानौं
 
|-
 
|-
| 14.08
+
| 14:08
 
|अब मेरो इमेज रोटेट भएको छ
 
|अब मेरो इमेज रोटेट भएको छ
 
|-
 
|-
| 14.11
+
| 14:11
 
|जब म मेरो इमेज ९० डिग्री रोटेट गर्छु, यसमा गुणस्तरमा सम्झौता गरिएको छैन जुन jpeg इमेजहरुको लागि महत्वपूर्ण छ
 
|जब म मेरो इमेज ९० डिग्री रोटेट गर्छु, यसमा गुणस्तरमा सम्झौता गरिएको छैन जुन jpeg इमेजहरुको लागि महत्वपूर्ण छ
 
|-
 
|-
| 14.28
+
| 14:28
 
|अब यो इमेजमा अलि कन्ट्रास्ट थपौं र यसो गर्न म कर्भ टूल थप्छु
 
|अब यो इमेजमा अलि कन्ट्रास्ट थपौं र यसो गर्न म कर्भ टूल थप्छु
 
|-
 
|-
| 14.37
+
| 14:37
 
|तपाई levels tool वा अन्य पनि प्रयोग गर्न सक्नुहुन्छ तर मलाई कर्भ्स टूल नै सजिलो लाग्छ
 
|तपाई levels tool वा अन्य पनि प्रयोग गर्न सक्नुहुन्छ तर मलाई कर्भ्स टूल नै सजिलो लाग्छ
 
|-
 
|-
| 14.44
+
| 14:44
 
|एउटा ‘S’ कर्भ यसमा राखौं र मलाई लाग्छ यो सकियो, त्यसैले म यो इमेज सेभ गर्छु
 
|एउटा ‘S’ कर्भ यसमा राखौं र मलाई लाग्छ यो सकियो, त्यसैले म यो इमेज सेभ गर्छु
 
|-
 
|-
| 14.59
+
| 14:59
 
|अब, अर्को इमेज
 
|अब, अर्को इमेज
 
|-
 
|-
| 15.01
+
| 15:01
 
|यो सबै एकैपटक तान्न, केहि छिटो सम्पादन गर्न, तपाईलाई आधारभूत टूलहरु चाहिन्छ
 
|यो सबै एकैपटक तान्न, केहि छिटो सम्पादन गर्न, तपाईलाई आधारभूत टूलहरु चाहिन्छ
 
|-
 
|-
| 15.10
+
| 15:10
 
|पहिलो रोटेट टूल
 
|पहिलो रोटेट टूल
 
|-
 
|-
| 15.13
+
| 15:13
 
|करेक्टिभ मोड प्रयोग गरौँ र प्रिभ्युमा ग्रिड र ग्रिडलाई ठाडो वा तेर्सोसँग एलाइन गरौँ
 
|करेक्टिभ मोड प्रयोग गरौँ र प्रिभ्युमा ग्रिड र ग्रिडलाई ठाडो वा तेर्सोसँग एलाइन गरौँ
 
|-
 
|-
| 15.24
+
| 15:24
 
|अनि लाइनहरु ढल्काउन हामीलाई पर्स्पेक्टिभ टूल छान्नुपर्छ
 
|अनि लाइनहरु ढल्काउन हामीलाई पर्स्पेक्टिभ टूल छान्नुपर्छ
 
|-
 
|-
| 15.31
+
| 15:31
 
|पुन करेक्टिभ मोड प्रयोग गरौँ र ग्रिडलाई यो ठाडो र तेर्सो लाइनहरुसँग एलाइन गरौँ
 
|पुन करेक्टिभ मोड प्रयोग गरौँ र ग्रिडलाई यो ठाडो र तेर्सो लाइनहरुसँग एलाइन गरौँ
 
|-
 
|-
| 15.48
+
| 15:48
 
|इमेजको कन्ट्रास्ट र चम्किलोपना सहि बनाउन, कर्भ्स टूल छानौं र एउटा ‘S’ कर्भ एप्लाई गरौँ, प्राय अवस्थाहरुमा यो उपयोगी हुन्छ, कुनै अवस्थाहरुमा यदि तपाई अझ सफ्ट इमेज चाहनुनुहुन्छ भने उल्टो ‘S’ कर्भ र तपाई यहाँ बाहिर वास्तविक तुवाँलो देख्न सक्नुहुन्छ
 
| 16.23
+
| 16:23
 
|र  Image, अनि Transform मेनुमा जाउँ जहाँ तपाई इमेज रोटेट गर्न र आउटपुट साइज स्केल गर्न सक्नुहुन्छ  
 
|र  Image, अनि Transform मेनुमा जाउँ जहाँ तपाई इमेज रोटेट गर्न र आउटपुट साइज स्केल गर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 16.37
+
| 16:37
 
|अन्तमा, छिटो सम्पादन गर्न filters महत्वपूर्ण हुन्छ
 
|अन्तमा, छिटो सम्पादन गर्न filters महत्वपूर्ण हुन्छ
 
|-
 
|-
| 16.43
+
| 16:43
 
| Enhance मा जाउँ र Sharpen मा जाउँ
 
| Enhance मा जाउँ र Sharpen मा जाउँ
 
|-
 
|-
| 16.47
+
| 16:47
 
|धेरै टूलहरु लागु गरेपछि, उदाहरणको लागि rotating वा transformation tool, perspective tool  
 
|धेरै टूलहरु लागु गरेपछि, उदाहरणको लागि rotating वा transformation tool, perspective tool  
 
वा resizing, इमेज राम्रो हुनेछ
 
वा resizing, इमेज राम्रो हुनेछ
 
|-
 
|-
| 17.02
+
| 17:02
 
|र sharpening ले तपाई यो पुन गर्न सक्नुहुन्छ
 
|र sharpening ले तपाई यो पुन गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 17.08
+
| 17:08
 
|तपाई लेयरहरु सँग परिचित हुनुपर्छ
 
|तपाई लेयरहरु सँग परिचित हुनुपर्छ
 
|-
 
|-
| 17.15
+
| 17:15
 
|पहिले लेयर दोब्बर गरौँ र उदाहरणको लागि ओभरले मोड र अन्य मोडमा के हुन्छ हेरौं
 
|पहिले लेयर दोब्बर गरौँ र उदाहरणको लागि ओभरले मोड र अन्य मोडमा के हुन्छ हेरौं
 
|-
 
|-
| 17.26
+
| 17:26
 
|त्यहाँ हेर्नुपर्ने धेरै छन्, म तिनीहरुको पछि चर्चा गर्नेछु
 
|त्यहाँ हेर्नुपर्ने धेरै छन्, म तिनीहरुको पछि चर्चा गर्नेछु
 
|-
 
|-
| 17.33
+
| 17:33
 
|तपाई मैले प्रत्येक पटक लेयर मोड बदल्दा पूर्ण रुपमा भिन्न इमेज पाउनुहुन्छ
 
|तपाई मैले प्रत्येक पटक लेयर मोड बदल्दा पूर्ण रुपमा भिन्न इमेज पाउनुहुन्छ
 
|-
 
|-
| 17.41
+
| 17:41
 
|र यदि तपाई इमेजको एक भाग मात्र बदल्न चाहनुहुन्छ भने एउटा लेयर मास्क थप्नुहोस र तपाईले देख्न चाहेको इमेजको खण्डलाई सेतोले भरौं
 
|र यदि तपाई इमेजको एक भाग मात्र बदल्न चाहनुहुन्छ भने एउटा लेयर मास्क थप्नुहोस र तपाईले देख्न चाहेको इमेजको खण्डलाई सेतोले भरौं
 
|-
 
|-
| 17.58
+
| 17:58
 
|र तपाईले देख्न नचाहेको खण्डमा कालो भरौं
 
|र तपाईले देख्न नचाहेको खण्डमा कालो भरौं
 
|-
 
|-
| 18.05
+
| 18:05
 
|ग्रे आंशिक रुपमा देखिन्छ र पारदर्शी हुन्छ
 
|ग्रे आंशिक रुपमा देखिन्छ र पारदर्शी हुन्छ
 
|-
 
|-
| 18.12
+
| 18:12
 
| मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै
 
| मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै
 
|-
 
|-
| 18.17
+
| 18:17
 
|र म तपाईलाई अर्को साता भेट्ने आशा गर्छु,
 
|र म तपाईलाई अर्को साता भेट्ने आशा गर्छु,
 
|-
 
|-
| 18.25
+
| 18:25
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Revision as of 15:39, 9 July 2014

Time Narration
00:23 Meet The GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:31 यहाँ, यो इमेजमा के समस्या छ त?
00:35 यो बोर्डमा के छ भनेर केहि प्रष्ट छैन
00:39 त्यसैले म यो लेखन यहाँ देखाउन चाहन्छु
00:44 म आकाश जस्ताको तस्तै राख्न चाहन्छु त्यसैले म यो लेयर दोब्बर बनाउछु र म कर्भ्स टूल छान्छु
00:56 र इमेजको यो भागमा हेरौं
01:02 म कर्भलाई हल्का बनाउन माथि तान्छु
01:10 यो अलि राम्रो देखिन्छ र म यहाँ अलि गाढा पाउन यो पछाडीको बिन्दुलाई अझ तान्दै छुँ
01:19 मलाई लाग्छ यसले काम गर्नुपर्छ
01:25 अब म यो साइन बोर्डको लेखन इमेजको तल चाहन्छु
01:32 त्यसैले म एउटा लेयर मास्क छान्छु र लेयर मास्कलाई कालोले भर्छु
01:43 अब म मेरो पुरानो इमेजमा फर्कन्छु र एउटा सेतो बोर्डर भएको लेयर मास्कमा काम गरौँ
01:54 अब म यहाँ पेन्ट टूल छान्नेछुँ
02:00 र म अग्रभूमि रंग सेतो छान्छु
02:05 म एउटा ब्रस छान्छु र यसलाई ठूलो पार्छु
02:12 र अब म लेयर मास्कमा पेन्ट गर्दैछुँ
02:18 र सायद मैले इमेजमा जुम गर्नुपर्छ
02:25 यो राम्रो देखिन्छ
02:27 त्यो राम्रो छ
02:31 तपाइ मेरो इन्डिकेटर मा थिचेको कीहरु देख्न सक्नुहुन्छ
02:37 यो अलि राम्रो देखिन्छ
02:40 अब, म यो लेयर पुन दोब्बर गर्छु र ओभरले मोड छान्छु र पृष्ठभूमि थप राम्रो देखाउन ओप्यासिटि अलि तल सारौँ
03:03 मलाई लाग्छ यो राम्रो देखिन्छ
03:07 अब, म यो इमेज सेभ गर्न सक्छु
03:12 म यहाँ कपिहरुमा काम गर्दैछुँ त्यसैले म सेभ मा क्लिक मात्र गर्न सक्छु वा Ctrl + S थिच्न सक्छु र म यी सबै लेयरहरु सेभ गर्न पनि चाहन्न र म यसलाई Jpeg इमेजको रुपमा सेभ गर्दै छुँ
03:32 यो इमेजलाई वेबमा अपलोड गर्न यसलाई रिसाइज गर्नुपर्छ, त्यसैले Image मा जाउँ, Scale Image र म यसको चौडाई 600 मा घटाउदै छुँ
03:58 अब मैले यसलाई अलि तेजिलो पार्नुपर्छ, त्यसैले Filters, Enhance, Sharpen मा जाउँ
04:20 म इमेजमा कलात्मक इफेक्टहरु चाहन्छु र यहाँ तपाई केहि प्रकाश पनि देख्न सक्नुहुन्छ
04:38 अब म यसलाई एउटा कपि को रुपमा सेभ गर्दैछुँ
04:44 म यसलाई small नाम दिन्छु र सेभ गर्छु
04:50 र मैले यो इमेजमा काम सकेँ
04:53 तपाईले सम्पादन गर्दा जहिले दुई कुराको याद गर्नुपर्छ
04:58 पहिलो भनेको इमेजको एउटा खण्डमा परिवर्तन गर्ने र बाँकी यथावत राख्ने हो, अनि त्यो लेयरको कपि बनाउने र त्यसमा परिवर्तनहरु गर्ने र त्यसमा लेयर मास्क राख्ने हो
05:15 कालोले त्यहाँको सामग्रीहरु छोप्छ भने सेतोले देखाउँछ
05:22 दोस्रो कुरो, यदि तपाईले यसमा ओभरले मोडमा यसमा दोस्रो लेयर राख्नुभयो भने इमेजमा कन्ट्रास्ट र रंगहरु अझ राम्रो हुनेछन्
05:33 यी छिटो सम्पादन गर्ने दुई उपायहरु हुन्
05:41 यो इमेजमा तपाईले कम्तिमा दुई समस्याहरु पाउनुहुनेछ
05:46 पहिलो मैले यी मानिसहरुको खुट्टा काटेछुँ, त्यो भएको भए राम्रो हुन्थ्यो
05:55 र दोस्रो समस्या भनेको यी भवनहरु इमेजमा ढल्न लागेको जस्तो देखिन्छन् किनकि मैले क्यामरा माथि फर्काएको थिएँ
06:08 म पर्सपेक्टिभ टूल छान्छु
06:15 म डिरेक्सन डाइलगमा corrective backward छान्छु र म प्रिभ्युमा ग्रिड छान्छु
06:23 म एउटा आउटलाइन वा इमेज छान्न सक्छु तर म ग्रिड छान्छु
06:30 र जब म इमेजमा क्लिक गर्छु, म त्यति उपयोगी नहुने जानकारी सहितको एउटा इन्फो विन्डो पाउँछु
06:38 त्यसैले, म यसलाई यहाँबाट हटाउछु र अब मसँग यहाँ ग्रिड छ र मैले गर्नपर्ने भनेको यो ग्रिड लाइनहरु इमेजको यी भर्टिकलहरुमा एलाइन गर्ने हो
06:52 यी ग्रिडलाइनहरु आउटपुट इमेजमा ठाडो वा तेर्सो हुन्छन् र यो माथिको लाइन इमेजमा माथि हुनेछ
07:02 त्यसैले म यसलाई यहाँ माथि तान्दैछुँ
07:07 इमेजको वरिपरी हेर्दा मलाई यो इमेज ठिकै लाग्छ
07:41 र अब म transform थिच्छु
07:45 र हामीले यो ट्रांस्फर्म नभएसम्म कुर्नुपर्छ
07:51 र यो यहाँ छ
07:55 अब तपाई यहाँ दोस्रो समस्या देख्नुहुन्छ
08:00 यी जमिनहरु त्यति राम्रो देखिदैनन्
08:03 त्यसैले मैले यो इमेज क्रप गर्नुपर्छ
08:16 म मेरो क्रप टूलमा जान्छु
08:19 र म क्रपमा छेऊको भवन हटाउन चाहन्छु र त्यहाँ यो मात्र राख्न चाहन्छु
08:28 यो एउटा वर्ग जस्तो देखिन्छ त्यसैले म fixed aspect ratio मा क्लिक गर्छु र यसलाई 1 by 1 बनाउछु
08:40 अब मसँग वर्ग क्रप छ
08:45 जसमा मानिसहरु छन्
08:51 मलाई लाग्छ यो क्रपले काम गर्नुपर्छ
08:56 यसमा क्लिक गरौँ, र यो यहाँ छ
09:00 अब म Curves Tool छान्छु
09:04 त्यसमा अझ कन्ट्रास्ट बढाउन उच्च लाइनहरु अलि माथि तानौं
09:19 अब यो इमेज पनि तयार भयो
09:24 यो अर्को इमेज हो
09:27 अब यो इमेजमा के गर्ने त?
09:37 म रोटेट टूल छान्छु र 1 थिचेर इमेजमा जुम गर्छु
09:49 यहाँ, म इमेजको बीचमा रामो ठाडो खण्ड खोज्दैछुँ र डिरेक्सनमा म करेक्टिभ ब्याकवार्ड रोटेसन छान्छु
10:04 म cubic interpolation छान्छु र प्रिभ्युमा म ग्रिड छान्छु
10:12 अब म ग्रिडलाइन पाउन इमेजमा क्लिक गर्छु र अब म यी ग्रिडलाइनहरुलाई घरको ठाडो संरचनासँग एलाइन गर्छु
10:24 र यो भएजस्तो लाग्छ
10:28 यहाँ मेरो सानो झ्याल खुला छ जसले 2.90 डिग्री देखाउँछ र अन्तिम नतिजाको लागि कुरौं
10:40 ल भयो
10:44 यो राम्रो देखिन्छ
10:48 यहाँ तपाई धेरै विकृतिहरु देख्न सक्नुहुन्छ र मैले तिनीहरु सच्याउनुपर्छ तर म यो इमेज क्रप गर्दैछुँ
11:07 यो ठिक भयो जस्तो लाग्छ
11:13 मलाई लाग्छ मैले इमेज सहि तरिकाले रोटेट गरिन
11:23 अँ, मैले पर्याप्त रोटेट गरेको छैन र मैले सहि ठाउँ छानेको छैन
11:34 यसलाई फेरि गरौँ
11:39 म कार्यहरु Ctrl + Z ले अंडू गर्छु
12:00 म पुन रोटेट टूल छान्छु
12:10 म पहिले छानेको सेटिंगहरु परिवर्तन गर्दिनँ, र अब म इमेजको केन्द्र यहाँ टिभी टावर मा राख्दै छुँ
12:34 र अब यसलाई एउटा TV टावरमा एलाइन गरौँ
12:41 इमेजमा TV टावर मुख्य भाग हो र यदि यो सिधा भएन भने इमेज पनि बांगो देखिन्छ
12:59 यो राम्रो देखिन्छ
13:01 र अब म क्रप टूल छान्छु र यसमा थप ठाउँ नराखिकन एउटा क्रप छान्छु
13:26 अब अन्त्यमा इमेजमा थप कन्ट्रास्ट थप्न कर्भमा काम गरौँ
13:44 यो भयो, अब मेरो यो इमेजमा काम सकियो
13:50 यो इमेज पोट्रेट मोडमा हुनुपर्छ त्यसैले मैले यो बदल्नुपर्छ
13:59 म Image मा जान्छु, Transform, र Rotate 90 degree anti clockwise छानौं
14:08 अब मेरो इमेज रोटेट भएको छ
14:11 जब म मेरो इमेज ९० डिग्री रोटेट गर्छु, यसमा गुणस्तरमा सम्झौता गरिएको छैन जुन jpeg इमेजहरुको लागि महत्वपूर्ण छ
14:28 अब यो इमेजमा अलि कन्ट्रास्ट थपौं र यसो गर्न म कर्भ टूल थप्छु
14:37 तपाई levels tool वा अन्य पनि प्रयोग गर्न सक्नुहुन्छ तर मलाई कर्भ्स टूल नै सजिलो लाग्छ
14:44 एउटा ‘S’ कर्भ यसमा राखौं र मलाई लाग्छ यो सकियो, त्यसैले म यो इमेज सेभ गर्छु
14:59 अब, अर्को इमेज
15:01 यो सबै एकैपटक तान्न, केहि छिटो सम्पादन गर्न, तपाईलाई आधारभूत टूलहरु चाहिन्छ
15:10 पहिलो रोटेट टूल
15:13 करेक्टिभ मोड प्रयोग गरौँ र प्रिभ्युमा ग्रिड र ग्रिडलाई ठाडो वा तेर्सोसँग एलाइन गरौँ
15:24 अनि लाइनहरु ढल्काउन हामीलाई पर्स्पेक्टिभ टूल छान्नुपर्छ
15:31 पुन करेक्टिभ मोड प्रयोग गरौँ र ग्रिडलाई यो ठाडो र तेर्सो लाइनहरुसँग एलाइन गरौँ
15:48 इमेजको कन्ट्रास्ट र चम्किलोपना सहि बनाउन, कर्भ्स टूल छानौं र एउटा ‘S’ कर्भ एप्लाई गरौँ, प्राय अवस्थाहरुमा यो उपयोगी हुन्छ, कुनै अवस्थाहरुमा यदि तपाई अझ सफ्ट इमेज चाहनुनुहुन्छ भने उल्टो ‘S’ कर्भ र तपाई यहाँ बाहिर वास्तविक तुवाँलो देख्न सक्नुहुन्छ
16:23 र Image, अनि Transform मेनुमा जाउँ जहाँ तपाई इमेज रोटेट गर्न र आउटपुट साइज स्केल गर्न सक्नुहुन्छ
16:37 अन्तमा, छिटो सम्पादन गर्न filters महत्वपूर्ण हुन्छ
16:43 Enhance मा जाउँ र Sharpen मा जाउँ
16:47 धेरै टूलहरु लागु गरेपछि, उदाहरणको लागि rotating वा transformation tool, perspective tool

वा resizing, इमेज राम्रो हुनेछ

17:02 र sharpening ले तपाई यो पुन गर्न सक्नुहुन्छ
17:08 तपाई लेयरहरु सँग परिचित हुनुपर्छ
17:15 पहिले लेयर दोब्बर गरौँ र उदाहरणको लागि ओभरले मोड र अन्य मोडमा के हुन्छ हेरौं
17:26 त्यहाँ हेर्नुपर्ने धेरै छन्, म तिनीहरुको पछि चर्चा गर्नेछु
17:33 तपाई मैले प्रत्येक पटक लेयर मोड बदल्दा पूर्ण रुपमा भिन्न इमेज पाउनुहुन्छ
17:41 र यदि तपाई इमेजको एक भाग मात्र बदल्न चाहनुहुन्छ भने एउटा लेयर मास्क थप्नुहोस र तपाईले देख्न चाहेको इमेजको खण्डलाई सेतोले भरौं
17:58 र तपाईले देख्न नचाहेको खण्डमा कालो भरौं
18:05 ग्रे आंशिक रुपमा देखिन्छ र पारदर्शी हुन्छ
18:12 मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै
18:17 र म तपाईलाई अर्को साता भेट्ने आशा गर्छु,
18:25 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana