Difference between revisions of "GIMP/C2/Drawing-Tools/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
| Meet The GIMP मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| Meet The GIMP मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.30
+
| 00:30
 
|यो टुटोरियलमा म ड्रइंग टूलहरुको चर्चा गर्नेछुँ
 
|यो टुटोरियलमा म ड्रइंग टूलहरुको चर्चा गर्नेछुँ
 
|-
 
|-
| 00.37
+
| 00:37
 
|पहिलो ड्रइंग टूल पेन्सिल हो र यसले एकदमै कडा धारमा काम गर्छ
 
|पहिलो ड्रइंग टूल पेन्सिल हो र यसले एकदमै कडा धारमा काम गर्छ
 
|-
 
|-
| 00.44
+
| 00:44
 
|यहाँ, मैले एउटा सिधा धार कोरेकी छु र यदि मैले यो इमेज जूम गरें भने तपाईले हरेक पिक्सल कालो वा सेतो देख्न सक्नुहुन्छ
 
|यहाँ, मैले एउटा सिधा धार कोरेकी छु र यदि मैले यो इमेज जूम गरें भने तपाईले हरेक पिक्सल कालो वा सेतो देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.01
+
| 01:01
 
|जब मैले चित्र कोर्न पेन्ट ब्रस छान्छु, मैले एउटा सफ्ट धार भएको लाइन पाउनेछु
 
|जब मैले चित्र कोर्न पेन्ट ब्रस छान्छु, मैले एउटा सफ्ट धार भएको लाइन पाउनेछु
 
|-
 
|-
| 01.08
+
| 01:08
 
|र जब म जूममा फर्कन्छु तपाई पेन्सिलले कोर्दा एउटा देखिने jaggis सहितको हार्ड लाइन देख्न सक्नुहुन्छ
 
|र जब म जूममा फर्कन्छु तपाई पेन्सिलले कोर्दा एउटा देखिने jaggis सहितको हार्ड लाइन देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.17
+
| 01:17
 
|र जब म पेन्ट ब्रसले कोर्छु, म सफ्ट लाइन पाउछु
 
|र जब म पेन्ट ब्रसले कोर्छु, म सफ्ट लाइन पाउछु
 
|-
 
|-
| 01.29
+
| 01:29
 
|यहाँ पेन्सिलमा फर्कौं
 
|यहाँ पेन्सिलमा फर्कौं
 
|-
 
|-
| 01.32
+
| 01:32
 
|तपाई पेन्सिल धेरै तिखो भएको देख्नुहुनेछ र पेन्ट ब्रस पनि स्मूद छ
 
|तपाई पेन्सिल धेरै तिखो भएको देख्नुहुनेछ र पेन्ट ब्रस पनि स्मूद छ
 
|-
 
|-
| 01.40
+
| 01:40
 
|तपाई यहाँ jaggis देख्न सक्नुहुन्न
 
|तपाई यहाँ jaggis देख्न सक्नुहुन्न
 
|-
 
|-
| 01.44
+
| 01:44
 
|यसलाई trick of the eye भनिन्छ
 
|यसलाई trick of the eye भनिन्छ
 
|-
 
|-
| 01.47
+
| 01:47
 
|यसलाई ठुलो पारेपछि तपाई यहाँ यसको anti-aliest देख्न सक्नुहुन्छ
 
|यसलाई ठुलो पारेपछि तपाई यहाँ यसको anti-aliest देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.53
+
| 01:53
 
|यो पेन्सिल र पेन्ट ब्रसको मुख्य भिन्नता हो
 
|यो पेन्सिल र पेन्ट ब्रसको मुख्य भिन्नता हो
 
|-
 
|-
| 01.59
+
| 01:59
 
|नत्रभने तिनीहरु लगभग बराबर हुन्छन र तिनीहरु वैकल्पिक पनि हुन्छन्
 
|नत्रभने तिनीहरु लगभग बराबर हुन्छन र तिनीहरु वैकल्पिक पनि हुन्छन्
 
|-
 
|-
| 02.13
+
| 02:13
 
|अब पेन्ट ब्रसबाट सुरु गरौँ
 
|अब पेन्ट ब्रसबाट सुरु गरौँ
 
|-
 
|-
| 02.16
+
| 02:16
 
|टूल बक्सबाट पेन्ट ब्रस टूलमा क्लिक गरौँ र तपाईले त्यसको लागि विकल्पहरु पनि पाउनुहुनेछ
 
|टूल बक्सबाट पेन्ट ब्रस टूलमा क्लिक गरौँ र तपाईले त्यसको लागि विकल्पहरु पनि पाउनुहुनेछ
 
|-
 
|-
| 02.25
+
| 02:25
 
|मोडहरु लेयर मोडमा झैं छन् किनकि तपाई यहाँ मल्टिप्लाई वा ओभरले वा आदि देख्न सक्नुहुन्छ
 
|मोडहरु लेयर मोडमा झैं छन् किनकि तपाई यहाँ मल्टिप्लाई वा ओभरले वा आदि देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 02.40
+
| 02:40
 
|यहाँ Opacity स्लाइडर छ र यो प्रयोग गरि तपाई दृश्यता र लाइनको रंग नियन्त्रण गर्न सक्नुहुन्छ  
 
|यहाँ Opacity स्लाइडर छ र यो प्रयोग गरि तपाई दृश्यता र लाइनको रंग नियन्त्रण गर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 02.50
+
| 02:50
 
|म मानलाई मानौं 25% मा सार्छु र जब म कोर्छु, म कालोको सट्टामा हल्का खैरो लाइन पाउछुं
 
|म मानलाई मानौं 25% मा सार्छु र जब म कोर्छु, म कालोको सट्टामा हल्का खैरो लाइन पाउछुं
 
|-
 
|-
| 03.02
+
| 03:02
 
|र जब म एउटा नयाँ लाइनले यो लाइन काट्छु तपाई रंगहरु गाढा भएको देख्न सक्नुहुन्छ तर यो तब मात्र हुन्छ जब म एउटा नयाँ लाइन सहित अर्को यसमाथि जानेछु
 
|र जब म एउटा नयाँ लाइनले यो लाइन काट्छु तपाई रंगहरु गाढा भएको देख्न सक्नुहुन्छ तर यो तब मात्र हुन्छ जब म एउटा नयाँ लाइन सहित अर्को यसमाथि जानेछु
 
|-
 
|-
|03.22
+
|03:22
 
|म यो खण्डमा जूम गर्छु र एउटा ठुलो ब्रस छान्छु
 
|म यो खण्डमा जूम गर्छु र एउटा ठुलो ब्रस छान्छु
 
|-
 
|-
|03.26
+
|03:26
 
|र जब मैले लाइन कोर्छु यो खैरो छ
 
|र जब मैले लाइन कोर्छु यो खैरो छ
 
|-
 
|-
|03.30
+
|03:30
 
|र मैले एउटा दोस्रो लाइन कोरें र यी दुई लाइनहरुको काटेको भाग गाढा खैरो छ
 
|र मैले एउटा दोस्रो लाइन कोरें र यी दुई लाइनहरुको काटेको भाग गाढा खैरो छ
 
|-
 
|-
|03.36
+
|03:36
 
|र अब मैले यहाँ माथि एउटा तेस्रो लाइन कोरें जुन थप गाढा खैरो छ तर जब मैले सोहि लाइनले पेन्ट गर्छु यो त्यति गाढा हुदैन
 
|र अब मैले यहाँ माथि एउटा तेस्रो लाइन कोरें जुन थप गाढा खैरो छ तर जब मैले सोहि लाइनले पेन्ट गर्छु यो त्यति गाढा हुदैन
 
|-
 
|-
|03.48
+
|03:48
 
|त्यसैले यसले एक स्ट्रोक देखि अर्को सम्म काम गर्छ र तपाईले सजिलै खैरोले एउटा क्षेत्र पेन्ट गर्न सक्नुहुन्छ र यसलाई भर्दा तपाईले ध्यानपुर्वक हेर्नुपर्दैन
 
|त्यसैले यसले एक स्ट्रोक देखि अर्को सम्म काम गर्छ र तपाईले सजिलै खैरोले एउटा क्षेत्र पेन्ट गर्न सक्नुहुन्छ र यसलाई भर्दा तपाईले ध्यानपुर्वक हेर्नुपर्दैन
 
|-
 
|-
|04.15
+
|04:15
 
|यहाँ तपाईले Incremental नामक अप्सन देख्न सक्नुहुन्छ
 
|यहाँ तपाईले Incremental नामक अप्सन देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 04.20
+
| 04:20
 
|जब तपाई Incremental छान्नुहुन्छ, तपाईले बढि प्रभाबकारी असर देख्न सक्नुहुन्छ
 
|जब तपाई Incremental छान्नुहुन्छ, तपाईले बढि प्रभाबकारी असर देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 04.29
+
| 04:29
 
|ब्रसहरुको विकल्पमा जाउँ र यहाँ तपाई यो ब्रसको स्पेसिंग 20% मा सेट भएको देख्न सक्नुहुन्छ
 
|ब्रसहरुको विकल्पमा जाउँ र यहाँ तपाई यो ब्रसको स्पेसिंग 20% मा सेट भएको देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 04.45
+
| 04:45
 
|ब्रसहरु मुख्यत एउटा छाप हो जसले सोहि ढाँचालाई हरेक चोटी छापीरहन्छ
 
|ब्रसहरु मुख्यत एउटा छाप हो जसले सोहि ढाँचालाई हरेक चोटी छापीरहन्छ
 
|-
 
|-
| 04.54
+
| 04:54
 
|र जब म यहाँ जूम इन् गर्छु, 20% ब्रसको साइज पछि तपाई देख्न सक्नुहुन्छ, यो ब्रसले अर्को प्रभाब पारेको छ  
 
|र जब म यहाँ जूम इन् गर्छु, 20% ब्रसको साइज पछि तपाई देख्न सक्नुहुन्छ, यो ब्रसले अर्को प्रभाब पारेको छ  
 
|-
 
|-
| 05.07
+
| 05:07
 
|यहाँ हरेक ब्रसले आफैलाई माथिबाट राख्छ
 
|यहाँ हरेक ब्रसले आफैलाई माथिबाट राख्छ
 
|-
 
|-
| 05.19
+
| 05:19
 
|जब तपाई इन्क्रिमेंटल डी-सेलेक्ट गर्नुहुन्छ तपाई ब्रसको हरेक छाप देख्न सक्नुहुन्छ तर त्यहाँ माथि कुनै पेंटिंग छैन र मैले दोस्रो लाइन सुरु गर्नुपर्छ
 
|जब तपाई इन्क्रिमेंटल डी-सेलेक्ट गर्नुहुन्छ तपाई ब्रसको हरेक छाप देख्न सक्नुहुन्छ तर त्यहाँ माथि कुनै पेंटिंग छैन र मैले दोस्रो लाइन सुरु गर्नुपर्छ
 
|-
 
|-
| 05.34
+
| 05:34
 
|र जब मैले इन्क्रिमेंटल छान्छु, म माथि बारम्बार पेन्ट गर्न सक्छु
 
|र जब मैले इन्क्रिमेंटल छान्छु, म माथि बारम्बार पेन्ट गर्न सक्छु
 
|-
 
|-
| 05.47
+
| 05:47
 
| 100% मा फर्कौं
 
| 100% मा फर्कौं
 
|-
 
|-
| 05.53
+
| 05:53
 
|मैले opacity र incremental अप्सनहरुको चर्चा गरें
 
|मैले opacity र incremental अप्सनहरुको चर्चा गरें
 
|-
 
|-
| 05.57
+
| 05:57
 
|अब opacity 100% मा फर्कौं र अब म फेरि पुरै कालो कोर्न सक्छु
 
|अब opacity 100% मा फर्कौं र अब म फेरि पुरै कालो कोर्न सक्छु
 
|-
 
|-
| 06.07
+
| 06:07
 
| यदि opacity 100% भन्दा कम छ भने मात्रै इन्क्रिमेंटल प्रयोग गरेको उपलब्धि प्राप्त हुन्छ
 
| यदि opacity 100% भन्दा कम छ भने मात्रै इन्क्रिमेंटल प्रयोग गरेको उपलब्धि प्राप्त हुन्छ
 
|-
 
|-
| 06.15
+
| 06:15
 
|स्केल स्लाइडरले यहाँ पेनको साइज नियन्त्रण गर्छ र जब म 1 मा स्लाइड गर्छु, तपाईले सानो साइजको ब्रस पाउनुहुनेछ
 
|स्केल स्लाइडरले यहाँ पेनको साइज नियन्त्रण गर्छ र जब म 1 मा स्लाइड गर्छु, तपाईले सानो साइजको ब्रस पाउनुहुनेछ
 
|-
 
|-
| 06.31
+
| 06:31
 
|जब मैले ब्रस स्केल गछु मानौं 0.05, म एकदमै राम्रो धार कोर्छु र म स्लाइडर लाई मानौं 2 मा सेट गर्छु र म एउटा मोटो लाइन पाउछु
 
|जब मैले ब्रस स्केल गछु मानौं 0.05, म एकदमै राम्रो धार कोर्छु र म स्लाइडर लाई मानौं 2 मा सेट गर्छु र म एउटा मोटो लाइन पाउछु
 
|-
 
|-
| 06.48
+
| 06:48
 
|स्केलले मुख्यत ब्रसको व्यास नियन्त्रण गर्छ र तपाई किबोर्डको स्क्वार ब्राकेटले पनि नियन्त्रण गर्न सक्नुहुन्छ
 
|स्केलले मुख्यत ब्रसको व्यास नियन्त्रण गर्छ र तपाई किबोर्डको स्क्वार ब्राकेटले पनि नियन्त्रण गर्न सक्नुहुन्छ
 
|-
 
|-
|07.15
+
|07:15
 
|ओपन स्क्वार ब्राकेटले म ब्रसको साइज घटाउन सक्छु र क्लोज स्क्वार ब्राकेटले म साइज बढाउन सक्छु
 
|ओपन स्क्वार ब्राकेटले म ब्रसको साइज घटाउन सक्छु र क्लोज स्क्वार ब्राकेटले म साइज बढाउन सक्छु
 
|-
 
|-
|07.32
+
|07:32
 
|तपाई ब्रसलाई लगभग नदेखिने सेट गर्न सक्नुहुन्छ
 
|तपाई ब्रसलाई लगभग नदेखिने सेट गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 07.38
+
| 07:38
 
|त्यसैले म पेन्ट गर्ने ठाउँ नछोडिकन ब्रसको साइज मिलाउछु
 
|त्यसैले म पेन्ट गर्ने ठाउँ नछोडिकन ब्रसको साइज मिलाउछु
 
|-
 
|-
| 07.51
+
| 07:51
 
|यदि GIMP का कसैले यसलाई अझ अगाडी लाने सोच्दैछन् भने म यहाँ एउटा स्लाइडरलाई 1 मा फर्काउने बटन चाहन्छु
 
|यदि GIMP का कसैले यसलाई अझ अगाडी लाने सोच्दैछन् भने म यहाँ एउटा स्लाइडरलाई 1 मा फर्काउने बटन चाहन्छु
 
|-
 
|-
| 08.03
+
| 08:03
 
|ल, स्केल अप्सनको बारेमा सकियो
 
|ल, स्केल अप्सनको बारेमा सकियो
 
|-
 
|-
| 08.06
+
| 08:06
 
|र म ब्रसको बिस्तृत रुपमा अर्को टुटोरियलमा चर्चा गर्नेछु
 
|र म ब्रसको बिस्तृत रुपमा अर्को टुटोरियलमा चर्चा गर्नेछु
 
|-
 
|-
| 08.12
+
| 08:12
 
|यहाँ pressure sensitivity भन्ने अप्सन छ र म यसलाई इमेज सम्पादन गर्दा प्रयोग गर्न सक्छु, त्यसैले
 
|यहाँ pressure sensitivity भन्ने अप्सन छ र म यसलाई इमेज सम्पादन गर्दा प्रयोग गर्न सक्छु, त्यसैले
 
|-
 
|-
| 08.30
+
| 08:30
 
|यहाँ opacity मा हेरौं
 
|यहाँ opacity मा हेरौं
 
|-
 
|-
|08.35
+
|08:35
 
|अब मैले धेरै प्रेसर विना कोरें भने तपाई एउटा लाइन पाउनुहुनेछ जुन खैरो छ र जब मैले प्रेसर बढाउनेछुँ म गाढा पाउनेछु र जब मैले प्रेसर घटाउनेछु एउटा हल्का रंगको लाइन पाउनेछु
 
|अब मैले धेरै प्रेसर विना कोरें भने तपाई एउटा लाइन पाउनुहुनेछ जुन खैरो छ र जब मैले प्रेसर बढाउनेछुँ म गाढा पाउनेछु र जब मैले प्रेसर घटाउनेछु एउटा हल्का रंगको लाइन पाउनेछु
 
|-
 
|-
| 09.04
+
| 09:04
 
|यदि तपाई एउटा मास्क पेन्ट गर्दै हुनुहुन्छ भने यो अप्सन उपयोगी हुनेछ
 
|यदि तपाई एउटा मास्क पेन्ट गर्दै हुनुहुन्छ भने यो अप्सन उपयोगी हुनेछ
 
|-
 
|-
| 09.09
+
| 09:09
 
|यो एकदमै उपयोगी छ
 
|यो एकदमै उपयोगी छ
 
|-
 
|-
| 09.17
+
| 09:17
 
|अर्को अप्सन hardness  
 
|अर्को अप्सन hardness  
 
|-
 
|-
| 09.20
+
| 09:20
 
|अब म कम प्रेसरमा ड्र गर्छु, त्यहाँ सफ्ट बोर्डर छ र जब म प्रेसर बढाउछुँ, पेन्ट ब्रसले पेनको जस्तै काम गर्छ
 
|अब म कम प्रेसरमा ड्र गर्छु, त्यहाँ सफ्ट बोर्डर छ र जब म प्रेसर बढाउछुँ, पेन्ट ब्रसले पेनको जस्तै काम गर्छ
 
|-
 
|-
| 09.38
+
| 09:38
 
|जब मैले पेन्सिल छान्छु र कोर्छु म एउटा मसिनो बोर्डर पाउँछु र यसले एउटा मसिनो बोर्डर बनाउछ यदि हामीले ट्याब्लेटमा थिच्यौं भने  
 
|जब मैले पेन्सिल छान्छु र कोर्छु म एउटा मसिनो बोर्डर पाउँछु र यसले एउटा मसिनो बोर्डर बनाउछ यदि हामीले ट्याब्लेटमा थिच्यौं भने  
 
|-
 
|-
|09.51
+
|09:51
 
|म ब्रसको साइज प्रेसर सेंसिटिभीटि अनुसार बदल्न सक्छु
 
|म ब्रसको साइज प्रेसर सेंसिटिभीटि अनुसार बदल्न सक्छु
 
|-
 
|-
|10.00
+
|10:00
 
|म प्रेसर सेंसिटिभीटि प्रयोग गरि रंग पनि बदल्न सक्छु
 
|म प्रेसर सेंसिटिभीटि प्रयोग गरि रंग पनि बदल्न सक्छु
 
|-
 
|-
|10.05
+
|10:05
 
|त्यसैले म पृष्ठभूमि रंगबाट अर्को रंग छान्छु र अब यो यहाँ छ
 
|त्यसैले म पृष्ठभूमि रंगबाट अर्को रंग छान्छु र अब यो यहाँ छ
 
|-
 
|-
|10.12
+
|10:12
 
|अब यो रातो रंग छानौं
 
|अब यो रातो रंग छानौं
 
|-
 
|-
|10.15
+
|10:15
 
|र अब अग्रभूमिको रंगको लागि एउटा राम्रो रंग छानौं
 
|र अब अग्रभूमिको रंगको लागि एउटा राम्रो रंग छानौं
 
|-
 
|-
| 10.21
+
| 10:21
 
|र जब म यहाँ छानेको रंगले कम प्रेसरमा पेन्ट गर्न सुरु गर्छु म हरियो पाउछु र जब म प्रेसर बढाउदै हुन्छु म रातो पाउँछु र जब म छोड्छु म फेरि हरियो वा हरियो जस्तो सामग्री पुन पाउनेछु
 
|र जब म यहाँ छानेको रंगले कम प्रेसरमा पेन्ट गर्न सुरु गर्छु म हरियो पाउछु र जब म प्रेसर बढाउदै हुन्छु म रातो पाउँछु र जब म छोड्छु म फेरि हरियो वा हरियो जस्तो सामग्री पुन पाउनेछु
 
|-
 
|-
| 10.41
+
| 10:41
 
|र बीचमा रंग हरियो र रातो बीचमा बदलिन्छ
 
|र बीचमा रंग हरियो र रातो बीचमा बदलिन्छ
 
|-
 
|-
| 10.49
+
| 10:49
 
|अन्तिम विकल्प भनेको gradients को रंग प्रयोग गर्ने हो
 
|अन्तिम विकल्प भनेको gradients को रंग प्रयोग गर्ने हो
 
|-
 
|-
| 11.01
+
| 11:01
 
| gradient छान्न File मा जाउँ, Dialogs र Gradients मा जाउँ
 
| gradient छान्न File मा जाउँ, Dialogs र Gradients मा जाउँ
 
|-
 
|-
|11.18
+
|11:18
 
|यहाँ gradient छ
 
|यहाँ gradient छ
 
|-
 
|-
|11.20
+
|11:20
 
|र अब म यो विन्डो पाउनेछु, यसलाई यहाँ तान्छु र मसँग यहाँ एउटा gradient छ
 
|र अब म यो विन्डो पाउनेछु, यसलाई यहाँ तान्छु र मसँग यहाँ एउटा gradient छ
 
|-
 
|-
| 11.28
+
| 11:28
 
|gradient मा मसँग मैले छान्ने शैलीहरु धेरै छन्
 
|gradient मा मसँग मैले छान्ने शैलीहरु धेरै छन्
 
|-
 
|-
| 11.33
+
| 11:33
 
|यसलाई छानौं र म यहाँ फर्कन्छु
 
|यसलाई छानौं र म यहाँ फर्कन्छु
 
|-
 
|-
| 11.42
+
| 11:42
 
|अब जब म पेन्ट गर्दै हुन्छु, यो तरिकाले यहाँ gradient मा पेन्ट हुन्छ
 
|अब जब म पेन्ट गर्दै हुन्छु, यो तरिकाले यहाँ gradient मा पेन्ट हुन्छ
 
|-
 
|-
| 11.48
+
| 11:48
 
|यो gradients मा लेख्ने र काम गर्ने कुरो अलि हासउठ्दो छ
 
|यो gradients मा लेख्ने र काम गर्ने कुरो अलि हासउठ्दो छ
 
|-
 
|-
| 12.02
+
| 12:02
 
|यो ट्युब वा त्यस्तैबाट बने जस्तो देखिन्छ
 
|यो ट्युब वा त्यस्तैबाट बने जस्तो देखिन्छ
 
|-
 
|-
| 12.07
+
| 12:07
 
|तिनीहरु gradient का अप्सनहरु रहेका थिएँ
 
|तिनीहरु gradient का अप्सनहरु रहेका थिएँ
 
|-
 
|-
| 12.11
+
| 12:11
 
|यी विकल्पहरु सबै ब्रसहरु प्रयोग गर्ने टूलहरुका लागि साधारण हुन्
 
|यी विकल्पहरु सबै ब्रसहरु प्रयोग गर्ने टूलहरुका लागि साधारण हुन्
 
|-
 
|-
| 12.30
+
| 12:30
 
|मतलब पेन्सिल, पेन्ट ब्रस, इरेजर र एयरब्रस जसमा केहि थप अप्सनहरु हुन्छन
 
|मतलब पेन्सिल, पेन्ट ब्रस, इरेजर र एयरब्रस जसमा केहि थप अप्सनहरु हुन्छन
 
|-
 
|-
| 12.50
+
| 12:50
 
|इंकमा ब्रस छैन तर यसमा अन्य धेरै विकल्पहरु रहेका छन
 
|इंकमा ब्रस छैन तर यसमा अन्य धेरै विकल्पहरु रहेका छन
 
|-
 
|-
| 12.55
+
| 12:55
 
|क्लोन टूल, हिलिंग टूल , Perspective clone tool  र अन्य धेरै जस्तै blur, sharpen वा dodge र burn मा अन्य ब्रसको विकल्पहरु पनि हुन्छन
 
|क्लोन टूल, हिलिंग टूल , Perspective clone tool  र अन्य धेरै जस्तै blur, sharpen वा dodge र burn मा अन्य ब्रसको विकल्पहरु पनि हुन्छन
 
|-
 
|-
| 13.14
+
| 13:14
 
|अब पेन्सिल र पेन्ट ब्रसमा फर्कौं
 
|अब पेन्सिल र पेन्ट ब्रसमा फर्कौं
 
|-
 
|-
| 13.21
+
| 13:21
 
|यसलाई फेरि सफा गरौँ
 
|यसलाई फेरि सफा गरौँ
 
|-
 
|-
| 13.24
+
| 13:24
 
|त्यहाँ अन्य धेरै उपायहरु छन् जुन यहाँ प्रयोग गर्न सकिन्छ
 
|त्यहाँ अन्य धेरै उपायहरु छन् जुन यहाँ प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
| 13.29
+
| 13:29
 
|पहिलो उपाय एउटा लाइन कोर्ने बारेमा छ
 
|पहिलो उपाय एउटा लाइन कोर्ने बारेमा छ
 
|-
 
|-
| 13.33
+
| 13:33
 
|जब म एउटा सिधा लाइन कोर्न खोज्छु यो अलि अप्ठेरो हुन्छ  
 
|जब म एउटा सिधा लाइन कोर्न खोज्छु यो अलि अप्ठेरो हुन्छ  
 
|-
 
|-
| 13.39
+
| 13:39
 
|तर जब मैले पहिलो पोइन्ट क्लिक गरेर सेट गर्छु र शिफ्ट कि थिच्छु, मैले एउटा सिधा लाइन पाउँछु
 
|तर जब मैले पहिलो पोइन्ट क्लिक गरेर सेट गर्छु र शिफ्ट कि थिच्छु, मैले एउटा सिधा लाइन पाउँछु
 
|-
 
|-
| 13.48
+
| 13:48
 
|यहाँ मसँग एउटा सिधा लाइन छ
 
|यहाँ मसँग एउटा सिधा लाइन छ
 
|-
 
|-
| 13.51
+
| 13:51
 
|दोस्रो उपाय भनेको एउटा पोइन्ट सेट गर्ने र Shift + Ctrl थिच्ने हो र मेरो लाइनको रोटेसन 15 डिग्रीमा लक् छ
 
|दोस्रो उपाय भनेको एउटा पोइन्ट सेट गर्ने र Shift + Ctrl थिच्ने हो र मेरो लाइनको रोटेसन 15 डिग्रीमा लक् छ
 
|-
 
|-
| 14.05
+
| 14:05
 
|र त्यसैले म परिभाषित कोणको साथमा सजिलै सिधा लाइनहरु कोर्न सक्छु
 
|र त्यसैले म परिभाषित कोणको साथमा सजिलै सिधा लाइनहरु कोर्न सक्छु
 
|-
 
|-
| 14.20
+
| 14:20
 
|ल, यहाँ कति राम्रो बनेको छ
 
|ल, यहाँ कति राम्रो बनेको छ
 
|-
 
|-
| 14.24
+
| 14:24
 
|तपाईले शिफ्ट कि ले गर्न सकिने अरु पनि केहि छन्
 
|तपाईले शिफ्ट कि ले गर्न सकिने अरु पनि केहि छन्
 
|-
 
|-
| 14.29
+
| 14:29
 
|त्यसको लागि gradient tool छानौं
 
|त्यसको लागि gradient tool छानौं
 
|-
 
|-
| 14.37
+
| 14:37
 
|छानिएको gradient संगै एउटा लाइन कोरौं र तपाईले विभिन्न रंगहरु पाउनुहुनेछ
 
|छानिएको gradient संगै एउटा लाइन कोरौं र तपाईले विभिन्न रंगहरु पाउनुहुनेछ
 
|-
 
|-
| 14.45
+
| 14:45
 
|म एउटा सानो ब्रस छान्छु र gradient टूल डी-सेलेक्ट गरौँ र मेरो स्ट्यान्डर्ड रंगहरु छानौं
 
|म एउटा सानो ब्रस छान्छु र gradient टूल डी-सेलेक्ट गरौँ र मेरो स्ट्यान्डर्ड रंगहरु छानौं
 
|-
 
|-
| 14.55
+
| 14:55
 
|अब जब म कन्ट्रोल कि थिच्छु, म मैले कोरेको लाइनबाट एउटा रंग छान्न सक्छु र तपाई अग्रभूमिको रंग निलोमा बदलिएको देख्नुहुनेछ  
 
|अब जब म कन्ट्रोल कि थिच्छु, म मैले कोरेको लाइनबाट एउटा रंग छान्न सक्छु र तपाई अग्रभूमिको रंग निलोमा बदलिएको देख्नुहुनेछ  
 
|-
 
|-
| 15.09
+
| 15:09
 
|त्यसैले म इमेजबाट एउटा रंग छान्न सक्छु, जुन एकदमै राम्रो छ
 
|त्यसैले म इमेजबाट एउटा रंग छान्न सक्छु, जुन एकदमै राम्रो छ
 
|-
 
|-
| 15.17
+
| 15:17
 
|र यदि तपाई चित्रमा केहि पेन्ट गर्न चाहनुहुन्छ र यसमा तपाईले चाहेको रंग छ
 
|र यदि तपाई चित्रमा केहि पेन्ट गर्न चाहनुहुन्छ र यसमा तपाईले चाहेको रंग छ
 
|-
 
|-
| 15.25
+
| 15:25
 
|यसमा खाली कन्ट्रोल क्लिक गरौँ र तपाई तपाइको palet मा निश्चित रंग पाउनुहुनेछ
 
|यसमा खाली कन्ट्रोल क्लिक गरौँ र तपाई तपाइको palet मा निश्चित रंग पाउनुहुनेछ
 
|-
 
|-
| 15.36
+
| 15:36
 
|त्यो राम्रो उपाय हो
 
|त्यो राम्रो उपाय हो
 
|-
 
|-
| 15.39
+
| 15:39
 
|मुख्यत, इरेजर टूल पेन टूल वा ब्रस जस्तै हो किनकि यो ठिक तिनीहरु भन्दा उल्टो हुन्छ
 
|मुख्यत, इरेजर टूल पेन टूल वा ब्रस जस्तै हो किनकि यो ठिक तिनीहरु भन्दा उल्टो हुन्छ
 
|-
 
|-
| 15.52
+
| 15:52
 
|इरेजरले पनि पेन्ट गर्छ तर पृष्ठभूमिको रंग  
 
|इरेजरले पनि पेन्ट गर्छ तर पृष्ठभूमिको रंग  
 
|-
 
|-
| 15.57
+
| 15:57
 
|तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ
 
|तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 16.00
+
| 16:00
 
|तर यसको लागि तपाई ब्रसको सेंसिटिभीटि र opacity डी-सेलेक्ट गर्न सक्नुहुन्छ  
 
|तर यसको लागि तपाई ब्रसको सेंसिटिभीटि र opacity डी-सेलेक्ट गर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 16.08
+
| 16:08
 
|जब मैले अग्रभूमिलाई कालो र पृष्ठभूमिलाई सेतो मा बदल्छु र सेतोलाई अग्रभुमिको रंग छान्छु र पेन छान्छु, म इरेजरको जस्तै असर पाउनेछु
 
|जब मैले अग्रभूमिलाई कालो र पृष्ठभूमिलाई सेतो मा बदल्छु र सेतोलाई अग्रभुमिको रंग छान्छु र पेन छान्छु, म इरेजरको जस्तै असर पाउनेछु
 
|-
 
|-
| 16.25
+
| 16:25
 
| रंग बदलेपछि इरेज गर्दा कालो हुन्छ
 
| रंग बदलेपछि इरेज गर्दा कालो हुन्छ
 
|-
 
|-
| 16.41
+
| 16:41
 
|तपाई X कि थिचेर अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
 
|तपाई X कि थिचेर अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
 
|-
 
|-
| 16.50
+
| 16:50
 
|मैले बिस्तृत रुपमा पेन्सिल, पेन्ट ब्रस र इरेजरको पनि चर्चा गरें
 
|मैले बिस्तृत रुपमा पेन्सिल, पेन्ट ब्रस र इरेजरको पनि चर्चा गरें
 
|-
 
|-
| 16.59
+
| 16:59
 
|थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस्, प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने  
 
|थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस्, प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने  
 
कृपया info@meetthegimp.org मा लेख्नुहोला
 
कृपया info@meetthegimp.org मा लेख्नुहोला
 
|-
 
|-
| 17.10
+
| 17:10
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि, म मन्दिरा बिदा हुँदैछुँ, नमस्कार
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि, म मन्दिरा बिदा हुँदैछुँ, नमस्कार

Revision as of 11:32, 9 July 2014

Time Narration
00:23 Meet The GIMP मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:30 यो टुटोरियलमा म ड्रइंग टूलहरुको चर्चा गर्नेछुँ
00:37 पहिलो ड्रइंग टूल पेन्सिल हो र यसले एकदमै कडा धारमा काम गर्छ
00:44 यहाँ, मैले एउटा सिधा धार कोरेकी छु र यदि मैले यो इमेज जूम गरें भने तपाईले हरेक पिक्सल कालो वा सेतो देख्न सक्नुहुन्छ
01:01 जब मैले चित्र कोर्न पेन्ट ब्रस छान्छु, मैले एउटा सफ्ट धार भएको लाइन पाउनेछु
01:08 र जब म जूममा फर्कन्छु तपाई पेन्सिलले कोर्दा एउटा देखिने jaggis सहितको हार्ड लाइन देख्न सक्नुहुन्छ
01:17 र जब म पेन्ट ब्रसले कोर्छु, म सफ्ट लाइन पाउछु
01:29 यहाँ पेन्सिलमा फर्कौं
01:32 तपाई पेन्सिल धेरै तिखो भएको देख्नुहुनेछ र पेन्ट ब्रस पनि स्मूद छ
01:40 तपाई यहाँ jaggis देख्न सक्नुहुन्न
01:44 यसलाई trick of the eye भनिन्छ
01:47 यसलाई ठुलो पारेपछि तपाई यहाँ यसको anti-aliest देख्न सक्नुहुन्छ
01:53 यो पेन्सिल र पेन्ट ब्रसको मुख्य भिन्नता हो
01:59 नत्रभने तिनीहरु लगभग बराबर हुन्छन र तिनीहरु वैकल्पिक पनि हुन्छन्
02:13 अब पेन्ट ब्रसबाट सुरु गरौँ
02:16 टूल बक्सबाट पेन्ट ब्रस टूलमा क्लिक गरौँ र तपाईले त्यसको लागि विकल्पहरु पनि पाउनुहुनेछ
02:25 मोडहरु लेयर मोडमा झैं छन् किनकि तपाई यहाँ मल्टिप्लाई वा ओभरले वा आदि देख्न सक्नुहुन्छ
02:40 यहाँ Opacity स्लाइडर छ र यो प्रयोग गरि तपाई दृश्यता र लाइनको रंग नियन्त्रण गर्न सक्नुहुन्छ
02:50 म मानलाई मानौं 25% मा सार्छु र जब म कोर्छु, म कालोको सट्टामा हल्का खैरो लाइन पाउछुं
03:02 र जब म एउटा नयाँ लाइनले यो लाइन काट्छु तपाई रंगहरु गाढा भएको देख्न सक्नुहुन्छ तर यो तब मात्र हुन्छ जब म एउटा नयाँ लाइन सहित अर्को यसमाथि जानेछु
03:22 म यो खण्डमा जूम गर्छु र एउटा ठुलो ब्रस छान्छु
03:26 र जब मैले लाइन कोर्छु यो खैरो छ
03:30 र मैले एउटा दोस्रो लाइन कोरें र यी दुई लाइनहरुको काटेको भाग गाढा खैरो छ
03:36 र अब मैले यहाँ माथि एउटा तेस्रो लाइन कोरें जुन थप गाढा खैरो छ तर जब मैले सोहि लाइनले पेन्ट गर्छु यो त्यति गाढा हुदैन
03:48 त्यसैले यसले एक स्ट्रोक देखि अर्को सम्म काम गर्छ र तपाईले सजिलै खैरोले एउटा क्षेत्र पेन्ट गर्न सक्नुहुन्छ र यसलाई भर्दा तपाईले ध्यानपुर्वक हेर्नुपर्दैन
04:15 यहाँ तपाईले Incremental नामक अप्सन देख्न सक्नुहुन्छ
04:20 जब तपाई Incremental छान्नुहुन्छ, तपाईले बढि प्रभाबकारी असर देख्न सक्नुहुन्छ
04:29 ब्रसहरुको विकल्पमा जाउँ र यहाँ तपाई यो ब्रसको स्पेसिंग 20% मा सेट भएको देख्न सक्नुहुन्छ
04:45 ब्रसहरु मुख्यत एउटा छाप हो जसले सोहि ढाँचालाई हरेक चोटी छापीरहन्छ
04:54 र जब म यहाँ जूम इन् गर्छु, 20% ब्रसको साइज पछि तपाई देख्न सक्नुहुन्छ, यो ब्रसले अर्को प्रभाब पारेको छ
05:07 यहाँ हरेक ब्रसले आफैलाई माथिबाट राख्छ
05:19 जब तपाई इन्क्रिमेंटल डी-सेलेक्ट गर्नुहुन्छ तपाई ब्रसको हरेक छाप देख्न सक्नुहुन्छ तर त्यहाँ माथि कुनै पेंटिंग छैन र मैले दोस्रो लाइन सुरु गर्नुपर्छ
05:34 र जब मैले इन्क्रिमेंटल छान्छु, म माथि बारम्बार पेन्ट गर्न सक्छु
05:47 100% मा फर्कौं
05:53 मैले opacity र incremental अप्सनहरुको चर्चा गरें
05:57 अब opacity 100% मा फर्कौं र अब म फेरि पुरै कालो कोर्न सक्छु
06:07 यदि opacity 100% भन्दा कम छ भने मात्रै इन्क्रिमेंटल प्रयोग गरेको उपलब्धि प्राप्त हुन्छ
06:15 स्केल स्लाइडरले यहाँ पेनको साइज नियन्त्रण गर्छ र जब म 1 मा स्लाइड गर्छु, तपाईले सानो साइजको ब्रस पाउनुहुनेछ
06:31 जब मैले ब्रस स्केल गछु मानौं 0.05, म एकदमै राम्रो धार कोर्छु र म स्लाइडर लाई मानौं 2 मा सेट गर्छु र म एउटा मोटो लाइन पाउछु
06:48 स्केलले मुख्यत ब्रसको व्यास नियन्त्रण गर्छ र तपाई किबोर्डको स्क्वार ब्राकेटले पनि नियन्त्रण गर्न सक्नुहुन्छ
07:15 ओपन स्क्वार ब्राकेटले म ब्रसको साइज घटाउन सक्छु र क्लोज स्क्वार ब्राकेटले म साइज बढाउन सक्छु
07:32 तपाई ब्रसलाई लगभग नदेखिने सेट गर्न सक्नुहुन्छ
07:38 त्यसैले म पेन्ट गर्ने ठाउँ नछोडिकन ब्रसको साइज मिलाउछु
07:51 यदि GIMP का कसैले यसलाई अझ अगाडी लाने सोच्दैछन् भने म यहाँ एउटा स्लाइडरलाई 1 मा फर्काउने बटन चाहन्छु
08:03 ल, स्केल अप्सनको बारेमा सकियो
08:06 र म ब्रसको बिस्तृत रुपमा अर्को टुटोरियलमा चर्चा गर्नेछु
08:12 यहाँ pressure sensitivity भन्ने अप्सन छ र म यसलाई इमेज सम्पादन गर्दा प्रयोग गर्न सक्छु, त्यसैले
08:30 यहाँ opacity मा हेरौं
08:35 अब मैले धेरै प्रेसर विना कोरें भने तपाई एउटा लाइन पाउनुहुनेछ जुन खैरो छ र जब मैले प्रेसर बढाउनेछुँ म गाढा पाउनेछु र जब मैले प्रेसर घटाउनेछु एउटा हल्का रंगको लाइन पाउनेछु
09:04 यदि तपाई एउटा मास्क पेन्ट गर्दै हुनुहुन्छ भने यो अप्सन उपयोगी हुनेछ
09:09 यो एकदमै उपयोगी छ
09:17 अर्को अप्सन hardness
09:20 अब म कम प्रेसरमा ड्र गर्छु, त्यहाँ सफ्ट बोर्डर छ र जब म प्रेसर बढाउछुँ, पेन्ट ब्रसले पेनको जस्तै काम गर्छ
09:38 जब मैले पेन्सिल छान्छु र कोर्छु म एउटा मसिनो बोर्डर पाउँछु र यसले एउटा मसिनो बोर्डर बनाउछ यदि हामीले ट्याब्लेटमा थिच्यौं भने
09:51 म ब्रसको साइज प्रेसर सेंसिटिभीटि अनुसार बदल्न सक्छु
10:00 म प्रेसर सेंसिटिभीटि प्रयोग गरि रंग पनि बदल्न सक्छु
10:05 त्यसैले म पृष्ठभूमि रंगबाट अर्को रंग छान्छु र अब यो यहाँ छ
10:12 अब यो रातो रंग छानौं
10:15 र अब अग्रभूमिको रंगको लागि एउटा राम्रो रंग छानौं
10:21 र जब म यहाँ छानेको रंगले कम प्रेसरमा पेन्ट गर्न सुरु गर्छु म हरियो पाउछु र जब म प्रेसर बढाउदै हुन्छु म रातो पाउँछु र जब म छोड्छु म फेरि हरियो वा हरियो जस्तो सामग्री पुन पाउनेछु
10:41 र बीचमा रंग हरियो र रातो बीचमा बदलिन्छ
10:49 अन्तिम विकल्प भनेको gradients को रंग प्रयोग गर्ने हो
11:01 gradient छान्न File मा जाउँ, Dialogs र Gradients मा जाउँ
11:18 यहाँ gradient छ
11:20 र अब म यो विन्डो पाउनेछु, यसलाई यहाँ तान्छु र मसँग यहाँ एउटा gradient छ
11:28 gradient मा मसँग मैले छान्ने शैलीहरु धेरै छन्
11:33 यसलाई छानौं र म यहाँ फर्कन्छु
11:42 अब जब म पेन्ट गर्दै हुन्छु, यो तरिकाले यहाँ gradient मा पेन्ट हुन्छ
11:48 यो gradients मा लेख्ने र काम गर्ने कुरो अलि हासउठ्दो छ
12:02 यो ट्युब वा त्यस्तैबाट बने जस्तो देखिन्छ
12:07 तिनीहरु gradient का अप्सनहरु रहेका थिएँ
12:11 यी विकल्पहरु सबै ब्रसहरु प्रयोग गर्ने टूलहरुका लागि साधारण हुन्
12:30 मतलब पेन्सिल, पेन्ट ब्रस, इरेजर र एयरब्रस जसमा केहि थप अप्सनहरु हुन्छन
12:50 इंकमा ब्रस छैन तर यसमा अन्य धेरै विकल्पहरु रहेका छन
12:55 क्लोन टूल, हिलिंग टूल , Perspective clone tool र अन्य धेरै जस्तै blur, sharpen वा dodge र burn मा अन्य ब्रसको विकल्पहरु पनि हुन्छन
13:14 अब पेन्सिल र पेन्ट ब्रसमा फर्कौं
13:21 यसलाई फेरि सफा गरौँ
13:24 त्यहाँ अन्य धेरै उपायहरु छन् जुन यहाँ प्रयोग गर्न सकिन्छ
13:29 पहिलो उपाय एउटा लाइन कोर्ने बारेमा छ
13:33 जब म एउटा सिधा लाइन कोर्न खोज्छु यो अलि अप्ठेरो हुन्छ
13:39 तर जब मैले पहिलो पोइन्ट क्लिक गरेर सेट गर्छु र शिफ्ट कि थिच्छु, मैले एउटा सिधा लाइन पाउँछु
13:48 यहाँ मसँग एउटा सिधा लाइन छ
13:51 दोस्रो उपाय भनेको एउटा पोइन्ट सेट गर्ने र Shift + Ctrl थिच्ने हो र मेरो लाइनको रोटेसन 15 डिग्रीमा लक् छ
14:05 र त्यसैले म परिभाषित कोणको साथमा सजिलै सिधा लाइनहरु कोर्न सक्छु
14:20 ल, यहाँ कति राम्रो बनेको छ
14:24 तपाईले शिफ्ट कि ले गर्न सकिने अरु पनि केहि छन्
14:29 त्यसको लागि gradient tool छानौं
14:37 छानिएको gradient संगै एउटा लाइन कोरौं र तपाईले विभिन्न रंगहरु पाउनुहुनेछ
14:45 म एउटा सानो ब्रस छान्छु र gradient टूल डी-सेलेक्ट गरौँ र मेरो स्ट्यान्डर्ड रंगहरु छानौं
14:55 अब जब म कन्ट्रोल कि थिच्छु, म मैले कोरेको लाइनबाट एउटा रंग छान्न सक्छु र तपाई अग्रभूमिको रंग निलोमा बदलिएको देख्नुहुनेछ
15:09 त्यसैले म इमेजबाट एउटा रंग छान्न सक्छु, जुन एकदमै राम्रो छ
15:17 र यदि तपाई चित्रमा केहि पेन्ट गर्न चाहनुहुन्छ र यसमा तपाईले चाहेको रंग छ
15:25 यसमा खाली कन्ट्रोल क्लिक गरौँ र तपाई तपाइको palet मा निश्चित रंग पाउनुहुनेछ
15:36 त्यो राम्रो उपाय हो
15:39 मुख्यत, इरेजर टूल पेन टूल वा ब्रस जस्तै हो किनकि यो ठिक तिनीहरु भन्दा उल्टो हुन्छ
15:52 इरेजरले पनि पेन्ट गर्छ तर पृष्ठभूमिको रंग
15:57 तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ
16:00 तर यसको लागि तपाई ब्रसको सेंसिटिभीटि र opacity डी-सेलेक्ट गर्न सक्नुहुन्छ
16:08 जब मैले अग्रभूमिलाई कालो र पृष्ठभूमिलाई सेतो मा बदल्छु र सेतोलाई अग्रभुमिको रंग छान्छु र पेन छान्छु, म इरेजरको जस्तै असर पाउनेछु
16:25 रंग बदलेपछि इरेज गर्दा कालो हुन्छ
16:41 तपाई X कि थिचेर अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
16:50 मैले बिस्तृत रुपमा पेन्सिल, पेन्ट ब्रस र इरेजरको पनि चर्चा गरें
16:59 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस्, प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने

कृपया info@meetthegimp.org मा लेख्नुहोला

17:10 स्पोकन टुटोरियल प्रोजेक्टको लागि, म मन्दिरा बिदा हुँदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana