Difference between revisions of "GIMP/C2/Using-Layers-Healing-Cloning-Tools/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.21
+
| 00:21
 
| Meet The GIMP स्पोकन टुटोरियलमा स्वागत छ
 
| Meet The GIMP स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.25
+
| 00:25
 
|अघिल्लो टुटोरियलमा मैले यो इमेज छोडेकी थिएँ
 
|अघिल्लो टुटोरियलमा मैले यो इमेज छोडेकी थिएँ
 
|-
 
|-
| 00.30
+
| 00:30
 
|म यो जहाजलाई अलि गाढा बनाउन चाहन्छु
 
|म यो जहाजलाई अलि गाढा बनाउन चाहन्छु
 
|-
 
|-
| 00.34
+
| 00:34
 
|र यसो गर्न सहि तरिका भनेको लेयरमा काम गर्ने हो
 
|र यसो गर्न सहि तरिका भनेको लेयरमा काम गर्ने हो
 
|-
 
|-
| 00.40
+
| 00:40
 
|त्यसैल म पहिले यो जहाज भएको ठाउमा जूम गर्छु
 
|त्यसैल म पहिले यो जहाज भएको ठाउमा जूम गर्छु
 
|-
 
|-
| 00.52
+
| 00:52
 
|र म एउटा नयाँ लेयर थप्ने विकल्पमा क्लिक गर्छु र साधारण तरिकाले एउटा नयाँ लेयर थपौं
 
|र म एउटा नयाँ लेयर थप्ने विकल्पमा क्लिक गर्छु र साधारण तरिकाले एउटा नयाँ लेयर थपौं
 
|-
 
|-
| 01.01
+
| 01:01
 
|म यो लेयरलाई Ship नाम दिन्छु र लेयर फिल टाइपमा transparency छान्छु
 
|म यो लेयरलाई Ship नाम दिन्छु र लेयर फिल टाइपमा transparency छान्छु
 
|-
 
|-
| 01.11
+
| 01:11
 
|अब अर्को कदम भनेको सबै तीन कलर च्यानलहरुको luminosity घटाउने हो र यसो गर्न मैले मल्टिप्लाई मोड प्रयोग गर्न पर्छ र यो पटक
 
|अब अर्को कदम भनेको सबै तीन कलर च्यानलहरुको luminosity घटाउने हो र यसो गर्न मैले मल्टिप्लाई मोड प्रयोग गर्न पर्छ र यो पटक
 
|-
 
|-
| 01.22
+
| 01:22
 
|म ग्रे रंग अरु रंगहरुसँग गुणा गर्न छान्छु किनभने यसले इमेजमा जहाजलाई अझ गाढा बनाउछ
 
|म ग्रे रंग अरु रंगहरुसँग गुणा गर्न छान्छु किनभने यसले इमेजमा जहाजलाई अझ गाढा बनाउछ
 
|-
 
|-
| 01.34
+
| 01:34
 
|कलर सेलेक्सन मोडको अप्सनमा जाउँ र स्लाइडर तलतिर तानी ग्रे रंगको मान तबसम्म घटाऊ जबसम्म उता राम्रो ग्रे रंगको छायाँ देखिदैन
 
|कलर सेलेक्सन मोडको अप्सनमा जाउँ र स्लाइडर तलतिर तानी ग्रे रंगको मान तबसम्म घटाऊ जबसम्म उता राम्रो ग्रे रंगको छायाँ देखिदैन
 
|-
 
|-
| 01.52
+
| 01:52
 
|र अब खाली ग्रे रंग इमेजमा तान्नुहोस र तपाईले एउटा गाढा जहाज सहितको इमेज पाउनुहुनेछ
 
|र अब खाली ग्रे रंग इमेजमा तान्नुहोस र तपाईले एउटा गाढा जहाज सहितको इमेज पाउनुहुनेछ
 
|-
 
|-
| 02.02
+
| 02:02
 
|लेयर डाइलगमा फर्किदा, म ग्रे रंगको इन्टेनसिटि opacity slider को सहयोगले गर्न सक्छु र ग्रे लेयरलाई अन र अफ गरेर पनि गर्न सक्छु
 
|लेयर डाइलगमा फर्किदा, म ग्रे रंगको इन्टेनसिटि opacity slider को सहयोगले गर्न सक्छु र ग्रे लेयरलाई अन र अफ गरेर पनि गर्न सक्छु
 
|-
 
|-
| 02.18
+
| 02:18
 
|तर लेयरको असर सबै इमेजमा लागु हुनेछ र म यो असर खाली जहाजको क्षेत्रमा मात्र चाहन्छु
 
|तर लेयरको असर सबै इमेजमा लागु हुनेछ र म यो असर खाली जहाजको क्षेत्रमा मात्र चाहन्छु
 
|-
 
|-
|02.28
+
|02:28
 
|यसको लागि म लेयर मास्क प्रयोग गर्छु
 
|यसको लागि म लेयर मास्क प्रयोग गर्छु
 
|-
 
|-
|02.31
+
|02:31
 
|लेयर मास्कले कहाँ लेयर देखिनुपर्ने र नदेखिनुपर्ने हो परिभाषित गर्छ
 
|लेयर मास्कले कहाँ लेयर देखिनुपर्ने र नदेखिनुपर्ने हो परिभाषित गर्छ
 
|-
 
|-
|02.38
+
|02:38
 
|म ship नामको लेयरमा जान्छु र त्यो लेयरमा राइट क्लिक गर्छु, अनि अप्सन एड लेयर मास्क छान्छु र  
 
|म ship नामको लेयरमा जान्छु र त्यो लेयरमा राइट क्लिक गर्छु, अनि अप्सन एड लेयर मास्क छान्छु र  
 
Initialize Layer Mask मा ब्ल्याक छान्छु किनकि यसले सबै लेयर लुकाउन मद्दत गर्छ र सेतोले सबै लेयरहरु देखाउन मद्दत गर्छ
 
Initialize Layer Mask मा ब्ल्याक छान्छु किनकि यसले सबै लेयर लुकाउन मद्दत गर्छ र सेतोले सबै लेयरहरु देखाउन मद्दत गर्छ
 
|-
 
|-
| 02.58
+
| 02:58
 
|र यी अन्य विकल्पहरु म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु, Add मा क्लिक गरौँ
 
|र यी अन्य विकल्पहरु म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु, Add मा क्लिक गरौँ
 
|-
 
|-
| 03.08
+
| 03:08
 
|तपाई देख्न सक्नुहुन्छ लेयरको कुनै असर छैन
 
|तपाई देख्न सक्नुहुन्छ लेयरको कुनै असर छैन
 
|-
 
|-
| 03.11
+
| 03:11
 
|म लेयर अन र अफ गर्न सक्छु तर लेयर मास्क थपेपछि यसको कुनै असर हुदैन
 
|म लेयर अन र अफ गर्न सक्छु तर लेयर मास्क थपेपछि यसको कुनै असर हुदैन
 
|-
 
|-
| 03.18
+
| 03:18
 
|तर म लेयर मास्क रंगाउन सक्छु र अन्य एडिट टूल प्रयोग गर्न सक्छु
 
|तर म लेयर मास्क रंगाउन सक्छु र अन्य एडिट टूल प्रयोग गर्न सक्छु
 
|-
 
|-
| 03.24
+
| 03:24
 
|र जब म पेन्ट गर्छु वा टूलहरु प्रयोग गर्छु, असर इमेजमा देखिनेछ
 
|र जब म पेन्ट गर्छु वा टूलहरु प्रयोग गर्छु, असर इमेजमा देखिनेछ
 
|-
 
|-
| 03.31
+
| 03:31
 
|लेयरमा पेन्ट गर्न मैले सेतो अग्रभूमिको रंग र कालो पृष्ठभूमिको रंग प्रयोग गर्नेछु
 
|लेयरमा पेन्ट गर्न मैले सेतो अग्रभूमिको रंग र कालो पृष्ठभूमिको रंग प्रयोग गर्नेछु
 
|-
 
|-
| 03.41
+
| 03:41
 
|म ब्रस टूलमा क्लिक गर्नेछु, dialog अप्सन मा जान्छु र वृतमा 19 पिक्सल भएको ब्रस छान्छु
 
|म ब्रस टूलमा क्लिक गर्नेछु, dialog अप्सन मा जान्छु र वृतमा 19 पिक्सल भएको ब्रस छान्छु
 
|-
 
|-
| 03.54
+
| 03:54
 
|र म फेरि लेयर डाइलगमा जान्छु र लेयर मास्क छानिएको छ/छैन जाच्नेछु किनभने मैले लेयर हैन लेयर मास्क पेन्ट गर्नुपर्छ
 
|र म फेरि लेयर डाइलगमा जान्छु र लेयर मास्क छानिएको छ/छैन जाच्नेछु किनभने मैले लेयर हैन लेयर मास्क पेन्ट गर्नुपर्छ
 
|-
 
|-
| 04.06
+
| 04:06
 
|म तपाईलाई असर देखाउदैछु
 
|म तपाईलाई असर देखाउदैछु
 
|-
 
|-
| 04.09
+
| 04:09
 
|मैले लेयर मोडलाई नर्मल लेयर मोडमा बदलें र तपाईले इमेजको अघिल्लो लेयर नदेखिने भएको देख्नुहुन्छ
 
|मैले लेयर मोडलाई नर्मल लेयर मोडमा बदलें र तपाईले इमेजको अघिल्लो लेयर नदेखिने भएको देख्नुहुन्छ
 
|-
 
|-
| 04.18
+
| 04:18
 
|मैले यहाँ एउटा ब्रस छाने र जहाजको भागमा रंगाउन थाल्छु र तपाई ग्रे रंग देख्नुहुन्छ
 
|मैले यहाँ एउटा ब्रस छाने र जहाजको भागमा रंगाउन थाल्छु र तपाई ग्रे रंग देख्नुहुन्छ
 
|-
 
|-
| 04.30
+
| 04:30
 
|अब जब मैले लेयर नै छान्छु र पेन्ट गर्छु, तपाई लेयर सेतो मा रंगेको देख्न सक्नुहुन्छ, ग्रे मा होइन
 
|अब जब मैले लेयर नै छान्छु र पेन्ट गर्छु, तपाई लेयर सेतो मा रंगेको देख्न सक्नुहुन्छ, ग्रे मा होइन
 
|-
 
|-
| 04.41
+
| 04:41
 
|मैले लेयर मास्क फेरि छाने र अग्रभूमिको रंग कालो र पृष्ठभूमिको रंग सेतो मा बदल्न ‘x’ कि थिचे  
 
|मैले लेयर मास्क फेरि छाने र अग्रभूमिको रंग कालो र पृष्ठभूमिको रंग सेतो मा बदल्न ‘x’ कि थिचे  
 
|-
 
|-
| 04.51
+
| 04:51
 
|र सेतो रंगले मेरो लेयर मास्कमा रंगाउन थालें
 
|र सेतो रंगले मेरो लेयर मास्कमा रंगाउन थालें
 
|-
 
|-
| 04.55
+
| 04:55
 
|र कालो रंगको कारणले इमेज छोपिएको छ
 
|र कालो रंगको कारणले इमेज छोपिएको छ
 
|-
 
|-
| 05.04
+
| 05:04
 
|म नचाहिदा असरहरु खाली ctrl + z मात्र थिचेर मेट्न सक्छु र यहाँ हामी फेरि जहाजको लेयर मास्क पेन्ट गर्न फर्केका छौं
 
|म नचाहिदा असरहरु खाली ctrl + z मात्र थिचेर मेट्न सक्छु र यहाँ हामी फेरि जहाजको लेयर मास्क पेन्ट गर्न फर्केका छौं
 
|-
 
|-
| 05.14
+
| 05:14
 
|अब, म पृष्ठभूमिको रंग कालोमा बदल्छु र अग्रभूमिको रंग सेतोमा र जहाजको फर्म भर्न सुरु गर्छु
 
|अब, म पृष्ठभूमिको रंग कालोमा बदल्छु र अग्रभूमिको रंग सेतोमा र जहाजको फर्म भर्न सुरु गर्छु
 
|-
 
|-
| 05.29
+
| 05:29
 
|मलाई लाग्छ नर्मल मोडमा पेन्ट गर्न अझ सजिलो हुन्छ
 
|मलाई लाग्छ नर्मल मोडमा पेन्ट गर्न अझ सजिलो हुन्छ
 
|-
 
|-
| 05.34
+
| 05:34
 
|हामीले नर्मल मोडमा पेन्ट गरेपछि ग्रे जहाज पाउछौं, पृष्ठभूमिमा भन्दा Multiply  लेयर मोडमा छुट्ट्याउन सक्छौं
 
|हामीले नर्मल मोडमा पेन्ट गरेपछि ग्रे जहाज पाउछौं, पृष्ठभूमिमा भन्दा Multiply  लेयर मोडमा छुट्ट्याउन सक्छौं
 
|-
 
|-
|05.55
+
|05:55
 
|जहाजको धारहरुमा पेन्ट गर्न म ब्रसको साइज घटाउनेछुँ
 
|जहाजको धारहरुमा पेन्ट गर्न म ब्रसको साइज घटाउनेछुँ
 
|-
 
|-
|06.01
+
|06:01
 
|तपाई सानो ब्रस तीन बिभिन्न तरिकाले छान्न सक्नुहुन्छ
 
|तपाई सानो ब्रस तीन बिभिन्न तरिकाले छान्न सक्नुहुन्छ
 
|-
 
|-
|06.06
+
|06:06
 
|पहिलो ब्रसको साइज घटाउन स्केल प्रयोग गर्ने हो  
 
|पहिलो ब्रसको साइज घटाउन स्केल प्रयोग गर्ने हो  
 
|-
 
|-
|06.12
+
|06:12
 
|दोस्रो यहाँ सानो निलो त्रिकोण क्लिक गर्ने र कुनै पनि साइजको ब्रस छान्ने वा तपाई स्क्वार ब्राकेट टाइप गरि यसो गर्न सक्नुहुन्छ
 
|दोस्रो यहाँ सानो निलो त्रिकोण क्लिक गर्ने र कुनै पनि साइजको ब्रस छान्ने वा तपाई स्क्वार ब्राकेट टाइप गरि यसो गर्न सक्नुहुन्छ
 
|-
 
|-
|06.27
+
|06:27
 
|खुल्ने स्क्वार ब्राकेटले साइज घटाउने छ र बन्द स्क्वार ब्राकेटले ब्रसको साइज बढाउनेछ
 
|खुल्ने स्क्वार ब्राकेटले साइज घटाउने छ र बन्द स्क्वार ब्राकेटले ब्रसको साइज बढाउनेछ
 
|-
 
|-
| 06.40
+
| 06:40
 
|म बिस्तृत रुपको लागि सानो ब्रस प्रयोग गर्न चाहन्छु त्यसैले म खुल्ने ब्राकेट थिच्नेछु
 
|म बिस्तृत रुपको लागि सानो ब्रस प्रयोग गर्न चाहन्छु त्यसैले म खुल्ने ब्राकेट थिच्नेछु
 
|-
 
|-
| 06.47
+
| 06:47
 
|तर तपाई मैले यहाँ के गर्नुपर्छ सोच्न सक्नुहुन्छ र सबै जहाज रंगाउन तपाई म माथि भरपर्नु पर्दैन
 
|तर तपाई मैले यहाँ के गर्नुपर्छ सोच्न सक्नुहुन्छ र सबै जहाज रंगाउन तपाई म माथि भरपर्नु पर्दैन
 
|-
 
|-
| 07.00
+
| 07:00
 
|अब मैले एउटा ग्रे लेयरले सबै जहाज रंगाएकी छुँ
 
|अब मैले एउटा ग्रे लेयरले सबै जहाज रंगाएकी छुँ
 
|-
 
|-
| 07.05
+
| 07:05
 
|र मैले बढि पेन्ट गरेको धारको क्षेत्रहरु हेर्नुपर्नेछ
 
|र मैले बढि पेन्ट गरेको धारको क्षेत्रहरु हेर्नुपर्नेछ
 
|-
 
|-
| 07.11
+
| 07:11
 
|त्यसैले मैले लेयर मोडलाई मल्टिप्लाई मोडमा बदले र opacity slider अलिकति घटाए
 
|त्यसैले मैले लेयर मोडलाई मल्टिप्लाई मोडमा बदले र opacity slider अलिकति घटाए
 
|-
 
|-
| 07.19
+
| 07:19
 
| opacity slider यसरी मिलाउ कि हामीले इमेजमा एउटा गाढा जहाज पाउनेछौं
 
| opacity slider यसरी मिलाउ कि हामीले इमेजमा एउटा गाढा जहाज पाउनेछौं
 
|-
 
|-
| 07.26
+
| 07:26
 
|र मैले निकै राम्रो काम गरेकी छुँ
 
|र मैले निकै राम्रो काम गरेकी छुँ
 
|-
 
|-
| 07.30
+
| 07:30
 
|तर म जहाज अगाडिको नदीको सतह देखेर खुशी छैन
 
|तर म जहाज अगाडिको नदीको सतह देखेर खुशी छैन
 
|-
 
|-
| 07.37
+
| 07:37
 
|र मैले यसलाई अलि उज्ज्यालो बनाउनु पर्छ
 
|र मैले यसलाई अलि उज्ज्यालो बनाउनु पर्छ
 
|-
 
|-
| 07.42
+
| 07:42
 
|त्यसैले, मैले x कि थिचेर अग्रभूमिको रंग कालोमा बदल्छु र जहाज अगाडिको नदीको सतहलाई जहाज भन्दा गाढा बनाउन कालो रंग भर्न सुरु गर्छु  
 
|त्यसैले, मैले x कि थिचेर अग्रभूमिको रंग कालोमा बदल्छु र जहाज अगाडिको नदीको सतहलाई जहाज भन्दा गाढा बनाउन कालो रंग भर्न सुरु गर्छु  
 
|-
 
|-
|08.04
+
|08:04
 
|मैले यसको असर यो इमेजमा काम गर्न सकेपछि जाच्नुपर्छ र आवश्यकता अनुसार बदल्न सकिन्छ
 
|मैले यसको असर यो इमेजमा काम गर्न सकेपछि जाच्नुपर्छ र आवश्यकता अनुसार बदल्न सकिन्छ
 
|-
 
|-
|08.13
+
|08:13
 
|अब मैले गरेको काम हेरौं
 
|अब मैले गरेको काम हेरौं
 
|-
 
|-
|08.17
+
|08:17
 
|म इमेजमा जूम मोड प्रयोग गरि जूम गर्नेछु र म जहाजलाई अझ गाढा वा उज्ज्यालो खाली opacity slider प्रयोग गरि गर्न सक्छु
 
|म इमेजमा जूम मोड प्रयोग गरि जूम गर्नेछु र म जहाजलाई अझ गाढा वा उज्ज्यालो खाली opacity slider प्रयोग गरि गर्न सक्छु
 
|-
 
|-
|08.29
+
|08:29
 
|मलाई लाग्छ यो राम्रो देखिन्छ र मैले लेयर मास्क प्रयोग गरेर राम्रो गरेँ
 
|मलाई लाग्छ यो राम्रो देखिन्छ र मैले लेयर मास्क प्रयोग गरेर राम्रो गरेँ
 
|-
 
|-
| 08.38
+
| 08:38
 
|तर मलाई लाग्छ जहाजको रंग अलि अधेरो देखिएको छ र यो जहाजको लेयर कलर करेक्सन लेयर भन्दा माथि भएकोले हुनसक्छ र तिनीहरु जहाज अगाडी काम गर्दै छन् त्यसैले मैले शिप लेयर कलर करेक्सन लेयर भन्दा तल झारें
 
|तर मलाई लाग्छ जहाजको रंग अलि अधेरो देखिएको छ र यो जहाजको लेयर कलर करेक्सन लेयर भन्दा माथि भएकोले हुनसक्छ र तिनीहरु जहाज अगाडी काम गर्दै छन् त्यसैले मैले शिप लेयर कलर करेक्सन लेयर भन्दा तल झारें
 
|-
 
|-
| 08.59
+
| 08:59
 
|र तपाई बदलाव देख्नुहुन्छ, जहाजको रंग अहिले तटस्थ देखिन्छ
 
|र तपाई बदलाव देख्नुहुन्छ, जहाजको रंग अहिले तटस्थ देखिन्छ
 
|-
 
|-
| 09.06
+
| 09:06
 
|अब म पुरै इमेजमा हेर्नेछु र सर्टकट कि Shift+ Ctrl +E हो
 
|अब म पुरै इमेजमा हेर्नेछु र सर्टकट कि Shift+ Ctrl +E हो
 
|-
 
|-
| 09.14
+
| 09:14
 
|र पृष्ठभूमिको रंग, चराहरु र जहाजमा राम्रो सन्तुलन छ, सायद मैले मेरो जहाजको प्रगाढता अलि कम गरेको भए हुन्थ्यो
 
|र पृष्ठभूमिको रंग, चराहरु र जहाजमा राम्रो सन्तुलन छ, सायद मैले मेरो जहाजको प्रगाढता अलि कम गरेको भए हुन्थ्यो
 
|-
 
|-
| 09.28
+
| 09:28
 
|र अहिले यो अझ राम्रो देखिन्छ
 
|र अहिले यो अझ राम्रो देखिन्छ
 
|-
 
|-
| 09.38
+
| 09:38
 
|मलाई लाग्छ यो उत्कृष्ट छ
 
|मलाई लाग्छ यो उत्कृष्ट छ
 
|-
 
|-
|09.45
+
|09:45
 
|जब मैले गाढा नपारिकन र जहाजको लेयर, चराहरु र जहाज अलि गाढा गरि इमेज तुलना गर्छु, मलाई लाग्छ मैले लेयर मास्क प्रयोग गरि राम्रो काम गरें
 
|जब मैले गाढा नपारिकन र जहाजको लेयर, चराहरु र जहाज अलि गाढा गरि इमेज तुलना गर्छु, मलाई लाग्छ मैले लेयर मास्क प्रयोग गरि राम्रो काम गरें
 
|-
 
|-
|10.00
+
|10:00
 
| हामी कुनै पनि समय सबै लेयर टूलहरु प्रयोग गरि असरहरु बदल्न सक्छौं
 
| हामी कुनै पनि समय सबै लेयर टूलहरु प्रयोग गरि असरहरु बदल्न सक्छौं
 
|-
 
|-
|10.08
+
|10:08
 
|मैले झन्डै लेयर मास्कमा एउटा तिखो धारसहित बनाएको कुरो बिर्से र जब मैले इमेजमा जूम गर्छु, तपाई देख्न सक्नुहुन्छ यहाँ एउटा गाढा बोर्डर छ, म यसलाई अझ सम्म भएको चाहन्छु  
 
|मैले झन्डै लेयर मास्कमा एउटा तिखो धारसहित बनाएको कुरो बिर्से र जब मैले इमेजमा जूम गर्छु, तपाई देख्न सक्नुहुन्छ यहाँ एउटा गाढा बोर्डर छ, म यसलाई अझ सम्म भएको चाहन्छु  
 
|-
 
|-
|10.27
+
|10:27
 
|किनकि यो अलि कृतिम देखिन सक्छ अझ कुइरो देखिएको समयमा
 
|किनकि यो अलि कृतिम देखिन सक्छ अझ कुइरो देखिएको समयमा
 
|-
 
|-
|10.36
+
|10:36
 
|यसको लागि म एडिट गर्न लेयर मास्क छान्छु र टूलबारबाट फिल्टर छान्छु र ब्लर छान्छु
 
|यसको लागि म एडिट गर्न लेयर मास्क छान्छु र टूलबारबाट फिल्टर छान्छु र ब्लर छान्छु
 
|-
 
|-
|10.49
+
|10:49
 
|ब्लरमा मैले gaussian blur छाने र जहाजको कुनै खण्डमा जाउँ र मैले Horizontal radius को मान 4 मा झारें र  ok मा क्लिक गरौँ र लेयर मास्क ब्लर गरौँ र तपाई जहाजको कडा भाग गएको देख्नुहुनेछ र यो अहिले रामो देखिन्छ
 
| 11.16
+
| 11:16
 
|अब म इमेजमा केहि सुधार गर्न तयार छुँ
 
|अब म इमेजमा केहि सुधार गर्न तयार छुँ
 
|-
 
|-
| 11.22
+
| 11:22
 
|जब तपाई इमेजमा हेर्नुहुन्छ, तपाई यो पानीमा थोरै उड देख्न सक्नुहुन्छ र बायाँपट्टि एउटा आधा चरा छ जो धारमा काटिएको छ, म तिनीहरुलाई क्लोन गर्न चाहन्छु
 
|जब तपाई इमेजमा हेर्नुहुन्छ, तपाई यो पानीमा थोरै उड देख्न सक्नुहुन्छ र बायाँपट्टि एउटा आधा चरा छ जो धारमा काटिएको छ, म तिनीहरुलाई क्लोन गर्न चाहन्छु
 
|-
 
|-
| 11.40
+
| 11:40
 
|त्यसैले, म फेरि जूम टूल छान्छु र उड भएको खण्डमा जूम गर्नेछु र म healing tool प्रयोग गर्ने छुँ
 
|त्यसैले, म फेरि जूम टूल छान्छु र उड भएको खण्डमा जूम गर्नेछु र म healing tool प्रयोग गर्ने छुँ
 
|-
 
|-
| 11.51
+
| 11:51
 
| Healing tool अलि क्लोन टूल जस्तै छ तर यसले यो अवस्थामा यहाँ अझ राम्रो काम गर्छ
 
| Healing tool अलि क्लोन टूल जस्तै छ तर यसले यो अवस्थामा यहाँ अझ राम्रो काम गर्छ
 
|-
 
|-
| 12.00
+
| 12:00
 
|जब मैले healing tool छाने म माउस पोइन्ट सहितको वृत पाउनेछु तर म इमेजमा क्लिक गर्न सक्दिन र त्यहाँ माउस पोइन्टमा फर्बिडन चिन्ह छ
 
|जब मैले healing tool छाने म माउस पोइन्ट सहितको वृत पाउनेछु तर म इमेजमा क्लिक गर्न सक्दिन र त्यहाँ माउस पोइन्टमा फर्बिडन चिन्ह छ
 
|-
 
|-
| 12.12
+
| 12:12
 
|मैले heal स्रोत नछानेकोले फर्बिडन चिन्ह आएको हो र म यसो कन्ट्रोल र क्लिकले गर्न सक्छु  
 
|मैले heal स्रोत नछानेकोले फर्बिडन चिन्ह आएको हो र म यसो कन्ट्रोल र क्लिकले गर्न सक्छु  
 
|-
 
|-
| 12.22
+
| 12:22
 
|मैले एउटा रामो heal स्रोत छान्नुपर्छ र मैले कन्ट्रोल थिचेर क्लिक गर्नुपर्छ र मलाई लाग्छ यो हिल स्रोतको राम्रो ठाउँ हो र अब उड खण्डमा क्लिक गरौँ
 
|मैले एउटा रामो heal स्रोत छान्नुपर्छ र मैले कन्ट्रोल थिचेर क्लिक गर्नुपर्छ र मलाई लाग्छ यो हिल स्रोतको राम्रो ठाउँ हो र अब उड खण्डमा क्लिक गरौँ
 
|-
 
|-
|12.38
+
|12:38
 
|यहाँ एउटा समस्या छ
 
|यहाँ एउटा समस्या छ
 
|-
 
|-
|12.40
+
|12:40
 
|र यहाँ समस्या के छ भने म गलत लेयरमा काम गर्दै छुँ
 
|र यहाँ समस्या के छ भने म गलत लेयरमा काम गर्दै छुँ
 
|-
 
|-
|12.45
+
|12:45
 
|र मलाई ब्याकग्राउण्ड लेयरमा काम गर्नुपर्छ र म लेयर मास्कमा सम्पादन गर्दै थिए
 
|र मलाई ब्याकग्राउण्ड लेयरमा काम गर्नुपर्छ र म लेयर मास्कमा सम्पादन गर्दै थिए
 
|-
 
|-
| 12.51
+
| 12:51
 
|अवश्य मैले एउटा ब्याकग्राउण्ड लेयर छान्नुपर्छ र त्यो लेयरको कपि गर्नुपर्छ किनकि म मूल ब्याकग्राउण्ड लेयर बदल्न चाहन्न
 
|अवश्य मैले एउटा ब्याकग्राउण्ड लेयर छान्नुपर्छ र त्यो लेयरको कपि गर्नुपर्छ किनकि म मूल ब्याकग्राउण्ड लेयर बदल्न चाहन्न
 
|-
 
|-
| 13.01
+
| 13:01
 
|अब हिलिंग टूल हेरौं
 
|अब हिलिंग टूल हेरौं
 
|-
 
|-
| 13.05
+
| 13:05
 
|र अब मैले अर्को गल्ति गरें
 
|र अब मैले अर्को गल्ति गरें
 
|-
 
|-
| 13.09
+
| 13:09
 
|मेरो स्रोत यो माथिको ग्रे लेयर हो
 
|मेरो स्रोत यो माथिको ग्रे लेयर हो
 
|-
 
|-
| 13.13
+
| 13:13
 
|र पक्कै म यो अंडू गर्नेछु र यहाँ नयाँ स्रोत छान्छु र यसलाई यहाँ सारौँ र यो गएको छ
 
|र पक्कै म यो अंडू गर्नेछु र यहाँ नयाँ स्रोत छान्छु र यसलाई यहाँ सारौँ र यो गएको छ
 
|-
 
|-
| 13.25
+
| 13:25
 
| यो खण्डको लागि म यसलाई स्रोत छान्छु र क्लिक गरौँ र तपाई यो गएको देख्नुहुन्छ
 
| यो खण्डको लागि म यसलाई स्रोत छान्छु र क्लिक गरौँ र तपाई यो गएको देख्नुहुन्छ
 
|-
 
|-
| 13.36
+
| 13:36
 
|यो इमेजलाई 100% मोडमा हेरौं
 
|यो इमेजलाई 100% मोडमा हेरौं
 
|-
 
|-
| 13.40
+
| 13:40
 
|यो अलि राम्रो देखिन्छ, सायद मैले यसलाई अलि ठुलो ब्रसले गरेको भए हुन्थ्यो किनकि यो डटहरु अहिले सम्म छन
 
|यो अलि राम्रो देखिन्छ, सायद मैले यसलाई अलि ठुलो ब्रसले गरेको भए हुन्थ्यो किनकि यो डटहरु अहिले सम्म छन
 
|-
 
|-
| 13.53
+
| 13:53
 
|ल फेरि म हिलिंग टूल छान्छु र स्रोत छानी त्यो डटहरुमा क्लिक गर्छु
 
|ल फेरि म हिलिंग टूल छान्छु र स्रोत छानी त्यो डटहरुमा क्लिक गर्छु
 
|-
 
|-
| 14.05
+
| 14:05
 
|मलाई लाग्छ यसले काम गर्यो
 
|मलाई लाग्छ यसले काम गर्यो
 
|-
 
|-
| 14.09
+
| 14:09
 
|अब मैले यो आधा काटिएको चरा हटाउनु पर्छ
 
|अब मैले यो आधा काटिएको चरा हटाउनु पर्छ
 
|-
 
|-
| 14.15
+
| 14:15
 
|यसको लागि म यो इमेजमा यहाँ जूम गर्छु र क्लोन टूल छान्छु
 
|यसको लागि म यो इमेजमा यहाँ जूम गर्छु र क्लोन टूल छान्छु
 
|-
 
|-
| 14.23
+
| 14:23
 
|क्लोनिंग टूल हिलिंग टूल जस्तो जटिल छैन र मलाई पनि यसको प्रयोग गर्ने राम्रो अनुभव छैन किनकि यो GIMP मा नयाँ हो
 
|क्लोनिंग टूल हिलिंग टूल जस्तो जटिल छैन र मलाई पनि यसको प्रयोग गर्ने राम्रो अनुभव छैन किनकि यो GIMP मा नयाँ हो
 
|-
 
|-
| 14.36
+
| 14:36
 
|त्यसैले मैले सोहि प्रक्रिया अपनाउनुपर्छ जस्तै हिलिंग टूल, यहाँ मैले स्रोतको रुपमा क्लिक गरें, यहाँ चरामा क्लिक गरौँ र मलाई लाग्छ यसले काम गर्छ
 
|त्यसैले मैले सोहि प्रक्रिया अपनाउनुपर्छ जस्तै हिलिंग टूल, यहाँ मैले स्रोतको रुपमा क्लिक गरें, यहाँ चरामा क्लिक गरौँ र मलाई लाग्छ यसले काम गर्छ
 
|-
 
|-
| 14.49
+
| 14:49
 
|फेरि 100% मा, राम्रो, चरा गएको छ
 
|फेरि 100% मा, राम्रो, चरा गएको छ
 
|-
 
|-
| 14.55
+
| 14:55
 
|मलाई लाग्छ इमेज अहिले तयार भएको छ
 
|मलाई लाग्छ इमेज अहिले तयार भएको छ
 
|-
 
|-
| 15.00
+
| 15:00
 
|पहिले म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु तर म चाहन्छु म यसलाई एउटा अन्तिम कदमको रुपमा गर्नेछु र यसले अहिले भएको तरिकाले काम गर्छ
 
|पहिले म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु तर म चाहन्छु म यसलाई एउटा अन्तिम कदमको रुपमा गर्नेछु र यसले अहिले भएको तरिकाले काम गर्छ
 
|-
 
|-
| 15.13
+
| 15:13
 
|र म यो इमेजलाई यसको पोस्टर प्रिन्ट गर्न दिन चाहन्छु
 
|र म यो इमेजलाई यसको पोस्टर प्रिन्ट गर्न दिन चाहन्छु
 
|-
 
|-
| 15.19
+
| 15:19
 
| र प्रिन्टरले aspect ratio 3:2 प्रयोग गर्छ र यो इमेजको aspect ratio 2:1 छ, त्यसैले मैले अब त्यो बदल्नुपर्छ
 
| र प्रिन्टरले aspect ratio 3:2 प्रयोग गर्छ र यो इमेजको aspect ratio 2:1 छ, त्यसैले मैले अब त्यो बदल्नुपर्छ
 
|-
 
|-
| 15.33
+
| 15:33
 
|म यो इमेज टूलबारमा रहेको क्यानभास साइजको सहयोगले गर्नेछु  
 
|म यो इमेज टूलबारमा रहेको क्यानभास साइजको सहयोगले गर्नेछु  
 
|-
 
|-
| 15.40
+
| 15:40
 
|मैले क्यानभास साइज छाने र इमेजको पिक्सल चौडाई 1868 र उचाई 945 छ र अनुपात निकाल्न म क्यालकुलेटर प्रयोग गर्छु
 
|मैले क्यानभास साइज छाने र इमेजको पिक्सल चौडाई 1868 र उचाई 945 छ र अनुपात निकाल्न म क्यालकुलेटर प्रयोग गर्छु
 
|-
 
|-
| 15.58
+
| 15:58
 
|ल, म  1868 लाई 3 ले भाग गर्छु, अनि 2 ले गुणा गर्दा 1245 दिन्छ
 
|ल, म  1868 लाई 3 ले भाग गर्छु, अनि 2 ले गुणा गर्दा 1245 दिन्छ
 
|-
 
|-
| 16.15
+
| 16:15
 
|मैले यसलाई यहाँ unchain गर्नुपर्छ नत्रभने चौडाई पनि बदलिनेछ र हाइटमा 1245 टाइप गरौँ
 
|मैले यसलाई यहाँ unchain गर्नुपर्छ नत्रभने चौडाई पनि बदलिनेछ र हाइटमा 1245 टाइप गरौँ
 
|-
 
|-
| 16.27
+
| 16:27
 
|अब इमेज ठिक छ
 
|अब इमेज ठिक छ
 
|-
 
|-
| 16.30
+
| 16:30
 
|यो माथि ठिक्क हुन्छ र तल एउटा सेतो स्ट्रिप देखिन्छ र मैले लेयरहरु रिसाइज गरिन, खाली ok क्लिक गरे र अब मसँग एउटा इमेज छ जसमा तल केहि पनि छैन
 
|यो माथि ठिक्क हुन्छ र तल एउटा सेतो स्ट्रिप देखिन्छ र मैले लेयरहरु रिसाइज गरिन, खाली ok क्लिक गरे र अब मसँग एउटा इमेज छ जसमा तल केहि पनि छैन
 
|-
 
|-
| 16.46
+
| 16:46
 
|मैले तलको भाग भर्नुपर्छ र त्यसको लागि मैले लेयर फिल टाइप सहितको एउटा नयाँ लेयर छाने र यसलाई सबैभन्दा तलको लेयरको रुपमा प्रयोग गरे
 
|मैले तलको भाग भर्नुपर्छ र त्यसको लागि मैले लेयर फिल टाइप सहितको एउटा नयाँ लेयर छाने र यसलाई सबैभन्दा तलको लेयरको रुपमा प्रयोग गरे
 
|-
 
|-
| 17.06
+
| 17:06
 
|यो तलको सेतो क्षेत्र पछि हट्नेछ
 
|यो तलको सेतो क्षेत्र पछि हट्नेछ
 
|-
 
|-
| 17.10
+
| 17:10
 
|तर म यसलाई प्रिन्टर क्ल्यु को रुपमा प्रयोग गर्न सक्छु
 
|तर म यसलाई प्रिन्टर क्ल्यु को रुपमा प्रयोग गर्न सक्छु
 
|-
 
|-
| 17.15
+
| 17:15
 
|प्रिन्टर एउटा प्रिन्ट इन्जिन र त्यसलाई चलाउने केहि क्ल्यु सहितको एउटा कम्प्युटर हो
 
|प्रिन्टर एउटा प्रिन्ट इन्जिन र त्यसलाई चलाउने केहि क्ल्यु सहितको एउटा कम्प्युटर हो
 
|-
 
|-
| 17.25
+
| 17:25
 
|यो इमेज यहाँ अलि ठिक देखिदैन, यो लगभग श्यामस्वेत छ र यसमा धेरै कनट्रास्ट पनि छैन
 
|यो इमेज यहाँ अलि ठिक देखिदैन, यो लगभग श्यामस्वेत छ र यसमा धेरै कनट्रास्ट पनि छैन
 
|-
 
|-
| 17.36
+
| 17:36
 
|म यो इमेज माथि एउटा आयत छान्छु, ब्लेंड टूल छानौं, gradient filled with,  gradient लाई कालो बाट सेतो मा छानौं
 
|म यो इमेज माथि एउटा आयत छान्छु, ब्लेंड टूल छानौं, gradient filled with,  gradient लाई कालो बाट सेतो मा छानौं
 
|-
 
|-
| 17.52
+
| 17:52
 
|र म यो यहाँ gradient ले भर्दै छुँ
 
|र म यो यहाँ gradient ले भर्दै छुँ
 
|-
 
|-
| 17.57
+
| 17:57
 
|खाली क्लिक गरौ र एउटा रेखा कोरौं, अब म सँग कालो बाट सेतो तिरको पुरै रंगको क्रम छ
 
|खाली क्लिक गरौ र एउटा रेखा कोरौं, अब म सँग कालो बाट सेतो तिरको पुरै रंगको क्रम छ
 
|-
 
|-
| 18.08
+
| 18:08
 
|यहाँ मसँग कालो बाट पुरै सेतो भाग छ
 
|यहाँ मसँग कालो बाट पुरै सेतो भाग छ
 
|-
 
|-
| 18.13
+
| 18:13
 
|म फेरि एकपटक दोहोराउछु
 
|म फेरि एकपटक दोहोराउछु
 
|-
 
|-
| 18.24
+
| 18:24
 
|यहाँ ब्लेंड टूल छानौं र यो पटक म full saturation नामक बिशेष gradient प्रयोग गर्दैछुँ, यसमा सबै रंगको रेन्ज छ
 
|यहाँ ब्लेंड टूल छानौं र यो पटक म full saturation नामक बिशेष gradient प्रयोग गर्दैछुँ, यसमा सबै रंगको रेन्ज छ
 
|-
 
|-
| 18.42
+
| 18:42
 
|र फेरि यो gradient भरौं, अब म सँग प्रिन्टरको लागि हिन्ट छ, कसरी इमेज जोगाउने र यदि कलर अफ छ भने मलाई जहिले पनि यो थाहा हुन्छ की यो रातो हो र यो हरियो हो
 
|र फेरि यो gradient भरौं, अब म सँग प्रिन्टरको लागि हिन्ट छ, कसरी इमेज जोगाउने र यदि कलर अफ छ भने मलाई जहिले पनि यो थाहा हुन्छ की यो रातो हो र यो हरियो हो
 
|-
 
|-
| 19.02
+
| 19:02
 
|मलाई लाग्छ आजलाई यति नै
 
|मलाई लाग्छ आजलाई यति नै
 
|-
 
|-
| 19.06
+
| 19:06
 
|थप जानकारीको लागि info@ meet the gimp.org मा सम्पर्क गर्नुहोस् वा meet the gimp.org ब्लगमा प्रतिक्रिया छोड्नुहोस वा  tips from the top floor को फोरममा सहभागी हुनुहोस
 
|थप जानकारीको लागि info@ meet the gimp.org मा सम्पर्क गर्नुहोस् वा meet the gimp.org ब्लगमा प्रतिक्रिया छोड्नुहोस वा  tips from the top floor को फोरममा सहभागी हुनुहोस
 
|-
 
|-
| 19.26
+
| 19:26
 
|तपाइलाई के मनपर्यो, के अझ राम्रो हुनसक्थ्यो र भविष्यमा के हेर्न चाहनुहुन्छ हामीलाई बताउनुहोस
 
|तपाइलाई के मनपर्यो, के अझ राम्रो हुनसक्थ्यो र भविष्यमा के हेर्न चाहनुहुन्छ हामीलाई बताउनुहोस
 
|-
 
|-
| 19.33
+
| 19:33
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार

Revision as of 11:17, 9 July 2014

Time Narration
00:21 Meet The GIMP स्पोकन टुटोरियलमा स्वागत छ
00:25 अघिल्लो टुटोरियलमा मैले यो इमेज छोडेकी थिएँ
00:30 म यो जहाजलाई अलि गाढा बनाउन चाहन्छु
00:34 र यसो गर्न सहि तरिका भनेको लेयरमा काम गर्ने हो
00:40 त्यसैल म पहिले यो जहाज भएको ठाउमा जूम गर्छु
00:52 र म एउटा नयाँ लेयर थप्ने विकल्पमा क्लिक गर्छु र साधारण तरिकाले एउटा नयाँ लेयर थपौं
01:01 म यो लेयरलाई Ship नाम दिन्छु र लेयर फिल टाइपमा transparency छान्छु
01:11 अब अर्को कदम भनेको सबै तीन कलर च्यानलहरुको luminosity घटाउने हो र यसो गर्न मैले मल्टिप्लाई मोड प्रयोग गर्न पर्छ र यो पटक
01:22 म ग्रे रंग अरु रंगहरुसँग गुणा गर्न छान्छु किनभने यसले इमेजमा जहाजलाई अझ गाढा बनाउछ
01:34 कलर सेलेक्सन मोडको अप्सनमा जाउँ र स्लाइडर तलतिर तानी ग्रे रंगको मान तबसम्म घटाऊ जबसम्म उता राम्रो ग्रे रंगको छायाँ देखिदैन
01:52 र अब खाली ग्रे रंग इमेजमा तान्नुहोस र तपाईले एउटा गाढा जहाज सहितको इमेज पाउनुहुनेछ
02:02 लेयर डाइलगमा फर्किदा, म ग्रे रंगको इन्टेनसिटि opacity slider को सहयोगले गर्न सक्छु र ग्रे लेयरलाई अन र अफ गरेर पनि गर्न सक्छु
02:18 तर लेयरको असर सबै इमेजमा लागु हुनेछ र म यो असर खाली जहाजको क्षेत्रमा मात्र चाहन्छु
02:28 यसको लागि म लेयर मास्क प्रयोग गर्छु
02:31 लेयर मास्कले कहाँ लेयर देखिनुपर्ने र नदेखिनुपर्ने हो परिभाषित गर्छ
02:38 म ship नामको लेयरमा जान्छु र त्यो लेयरमा राइट क्लिक गर्छु, अनि अप्सन एड लेयर मास्क छान्छु र

Initialize Layer Mask मा ब्ल्याक छान्छु किनकि यसले सबै लेयर लुकाउन मद्दत गर्छ र सेतोले सबै लेयरहरु देखाउन मद्दत गर्छ

02:58 र यी अन्य विकल्पहरु म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु, Add मा क्लिक गरौँ
03:08 तपाई देख्न सक्नुहुन्छ लेयरको कुनै असर छैन
03:11 म लेयर अन र अफ गर्न सक्छु तर लेयर मास्क थपेपछि यसको कुनै असर हुदैन
03:18 तर म लेयर मास्क रंगाउन सक्छु र अन्य एडिट टूल प्रयोग गर्न सक्छु
03:24 र जब म पेन्ट गर्छु वा टूलहरु प्रयोग गर्छु, असर इमेजमा देखिनेछ
03:31 लेयरमा पेन्ट गर्न मैले सेतो अग्रभूमिको रंग र कालो पृष्ठभूमिको रंग प्रयोग गर्नेछु
03:41 म ब्रस टूलमा क्लिक गर्नेछु, dialog अप्सन मा जान्छु र वृतमा 19 पिक्सल भएको ब्रस छान्छु
03:54 र म फेरि लेयर डाइलगमा जान्छु र लेयर मास्क छानिएको छ/छैन जाच्नेछु किनभने मैले लेयर हैन लेयर मास्क पेन्ट गर्नुपर्छ
04:06 म तपाईलाई असर देखाउदैछु
04:09 मैले लेयर मोडलाई नर्मल लेयर मोडमा बदलें र तपाईले इमेजको अघिल्लो लेयर नदेखिने भएको देख्नुहुन्छ
04:18 मैले यहाँ एउटा ब्रस छाने र जहाजको भागमा रंगाउन थाल्छु र तपाई ग्रे रंग देख्नुहुन्छ
04:30 अब जब मैले लेयर नै छान्छु र पेन्ट गर्छु, तपाई लेयर सेतो मा रंगेको देख्न सक्नुहुन्छ, ग्रे मा होइन
04:41 मैले लेयर मास्क फेरि छाने र अग्रभूमिको रंग कालो र पृष्ठभूमिको रंग सेतो मा बदल्न ‘x’ कि थिचे
04:51 र सेतो रंगले मेरो लेयर मास्कमा रंगाउन थालें
04:55 र कालो रंगको कारणले इमेज छोपिएको छ
05:04 म नचाहिदा असरहरु खाली ctrl + z मात्र थिचेर मेट्न सक्छु र यहाँ हामी फेरि जहाजको लेयर मास्क पेन्ट गर्न फर्केका छौं
05:14 अब, म पृष्ठभूमिको रंग कालोमा बदल्छु र अग्रभूमिको रंग सेतोमा र जहाजको फर्म भर्न सुरु गर्छु
05:29 मलाई लाग्छ नर्मल मोडमा पेन्ट गर्न अझ सजिलो हुन्छ
05:34 हामीले नर्मल मोडमा पेन्ट गरेपछि ग्रे जहाज पाउछौं, पृष्ठभूमिमा भन्दा Multiply लेयर मोडमा छुट्ट्याउन सक्छौं
05:55 जहाजको धारहरुमा पेन्ट गर्न म ब्रसको साइज घटाउनेछुँ
06:01 तपाई सानो ब्रस तीन बिभिन्न तरिकाले छान्न सक्नुहुन्छ
06:06 पहिलो ब्रसको साइज घटाउन स्केल प्रयोग गर्ने हो
06:12 दोस्रो यहाँ सानो निलो त्रिकोण क्लिक गर्ने र कुनै पनि साइजको ब्रस छान्ने वा तपाई स्क्वार ब्राकेट टाइप गरि यसो गर्न सक्नुहुन्छ
06:27 खुल्ने स्क्वार ब्राकेटले साइज घटाउने छ र बन्द स्क्वार ब्राकेटले ब्रसको साइज बढाउनेछ
06:40 म बिस्तृत रुपको लागि सानो ब्रस प्रयोग गर्न चाहन्छु त्यसैले म खुल्ने ब्राकेट थिच्नेछु
06:47 तर तपाई मैले यहाँ के गर्नुपर्छ सोच्न सक्नुहुन्छ र सबै जहाज रंगाउन तपाई म माथि भरपर्नु पर्दैन
07:00 अब मैले एउटा ग्रे लेयरले सबै जहाज रंगाएकी छुँ
07:05 र मैले बढि पेन्ट गरेको धारको क्षेत्रहरु हेर्नुपर्नेछ
07:11 त्यसैले मैले लेयर मोडलाई मल्टिप्लाई मोडमा बदले र opacity slider अलिकति घटाए
07:19 opacity slider यसरी मिलाउ कि हामीले इमेजमा एउटा गाढा जहाज पाउनेछौं
07:26 र मैले निकै राम्रो काम गरेकी छुँ
07:30 तर म जहाज अगाडिको नदीको सतह देखेर खुशी छैन
07:37 र मैले यसलाई अलि उज्ज्यालो बनाउनु पर्छ
07:42 त्यसैले, मैले x कि थिचेर अग्रभूमिको रंग कालोमा बदल्छु र जहाज अगाडिको नदीको सतहलाई जहाज भन्दा गाढा बनाउन कालो रंग भर्न सुरु गर्छु
08:04 मैले यसको असर यो इमेजमा काम गर्न सकेपछि जाच्नुपर्छ र आवश्यकता अनुसार बदल्न सकिन्छ
08:13 अब मैले गरेको काम हेरौं
08:17 म इमेजमा जूम मोड प्रयोग गरि जूम गर्नेछु र म जहाजलाई अझ गाढा वा उज्ज्यालो खाली opacity slider प्रयोग गरि गर्न सक्छु
08:29 मलाई लाग्छ यो राम्रो देखिन्छ र मैले लेयर मास्क प्रयोग गरेर राम्रो गरेँ
08:38 तर मलाई लाग्छ जहाजको रंग अलि अधेरो देखिएको छ र यो जहाजको लेयर कलर करेक्सन लेयर भन्दा माथि भएकोले हुनसक्छ र तिनीहरु जहाज अगाडी काम गर्दै छन् त्यसैले मैले शिप लेयर कलर करेक्सन लेयर भन्दा तल झारें
08:59 र तपाई बदलाव देख्नुहुन्छ, जहाजको रंग अहिले तटस्थ देखिन्छ
09:06 अब म पुरै इमेजमा हेर्नेछु र सर्टकट कि Shift+ Ctrl +E हो
09:14 र पृष्ठभूमिको रंग, चराहरु र जहाजमा राम्रो सन्तुलन छ, सायद मैले मेरो जहाजको प्रगाढता अलि कम गरेको भए हुन्थ्यो
09:28 र अहिले यो अझ राम्रो देखिन्छ
09:38 मलाई लाग्छ यो उत्कृष्ट छ
09:45 जब मैले गाढा नपारिकन र जहाजको लेयर, चराहरु र जहाज अलि गाढा गरि इमेज तुलना गर्छु, मलाई लाग्छ मैले लेयर मास्क प्रयोग गरि राम्रो काम गरें
10:00 हामी कुनै पनि समय सबै लेयर टूलहरु प्रयोग गरि असरहरु बदल्न सक्छौं
10:08 मैले झन्डै लेयर मास्कमा एउटा तिखो धारसहित बनाएको कुरो बिर्से र जब मैले इमेजमा जूम गर्छु, तपाई देख्न सक्नुहुन्छ यहाँ एउटा गाढा बोर्डर छ, म यसलाई अझ सम्म भएको चाहन्छु
10:27 किनकि यो अलि कृतिम देखिन सक्छ अझ कुइरो देखिएको समयमा
10:36 यसको लागि म एडिट गर्न लेयर मास्क छान्छु र टूलबारबाट फिल्टर छान्छु र ब्लर छान्छु
10:49 ब्लरमा मैले gaussian blur छाने र जहाजको कुनै खण्डमा जाउँ र मैले Horizontal radius को मान 4 मा झारें र ok मा क्लिक गरौँ र लेयर मास्क ब्लर गरौँ र तपाई जहाजको कडा भाग गएको देख्नुहुनेछ र यो अहिले रामो देखिन्छ
11:16 अब म इमेजमा केहि सुधार गर्न तयार छुँ
11:22 जब तपाई इमेजमा हेर्नुहुन्छ, तपाई यो पानीमा थोरै उड देख्न सक्नुहुन्छ र बायाँपट्टि एउटा आधा चरा छ जो धारमा काटिएको छ, म तिनीहरुलाई क्लोन गर्न चाहन्छु
11:40 त्यसैले, म फेरि जूम टूल छान्छु र उड भएको खण्डमा जूम गर्नेछु र म healing tool प्रयोग गर्ने छुँ
11:51 Healing tool अलि क्लोन टूल जस्तै छ तर यसले यो अवस्थामा यहाँ अझ राम्रो काम गर्छ
12:00 जब मैले healing tool छाने म माउस पोइन्ट सहितको वृत पाउनेछु तर म इमेजमा क्लिक गर्न सक्दिन र त्यहाँ माउस पोइन्टमा फर्बिडन चिन्ह छ
12:12 मैले heal स्रोत नछानेकोले फर्बिडन चिन्ह आएको हो र म यसो कन्ट्रोल र क्लिकले गर्न सक्छु
12:22 मैले एउटा रामो heal स्रोत छान्नुपर्छ र मैले कन्ट्रोल थिचेर क्लिक गर्नुपर्छ र मलाई लाग्छ यो हिल स्रोतको राम्रो ठाउँ हो र अब उड खण्डमा क्लिक गरौँ
12:38 यहाँ एउटा समस्या छ
12:40 र यहाँ समस्या के छ भने म गलत लेयरमा काम गर्दै छुँ
12:45 र मलाई ब्याकग्राउण्ड लेयरमा काम गर्नुपर्छ र म लेयर मास्कमा सम्पादन गर्दै थिए
12:51 अवश्य मैले एउटा ब्याकग्राउण्ड लेयर छान्नुपर्छ र त्यो लेयरको कपि गर्नुपर्छ किनकि म मूल ब्याकग्राउण्ड लेयर बदल्न चाहन्न
13:01 अब हिलिंग टूल हेरौं
13:05 र अब मैले अर्को गल्ति गरें
13:09 मेरो स्रोत यो माथिको ग्रे लेयर हो
13:13 र पक्कै म यो अंडू गर्नेछु र यहाँ नयाँ स्रोत छान्छु र यसलाई यहाँ सारौँ र यो गएको छ
13:25 यो खण्डको लागि म यसलाई स्रोत छान्छु र क्लिक गरौँ र तपाई यो गएको देख्नुहुन्छ
13:36 यो इमेजलाई 100% मोडमा हेरौं
13:40 यो अलि राम्रो देखिन्छ, सायद मैले यसलाई अलि ठुलो ब्रसले गरेको भए हुन्थ्यो किनकि यो डटहरु अहिले सम्म छन
13:53 ल फेरि म हिलिंग टूल छान्छु र स्रोत छानी त्यो डटहरुमा क्लिक गर्छु
14:05 मलाई लाग्छ यसले काम गर्यो
14:09 अब मैले यो आधा काटिएको चरा हटाउनु पर्छ
14:15 यसको लागि म यो इमेजमा यहाँ जूम गर्छु र क्लोन टूल छान्छु
14:23 क्लोनिंग टूल हिलिंग टूल जस्तो जटिल छैन र मलाई पनि यसको प्रयोग गर्ने राम्रो अनुभव छैन किनकि यो GIMP मा नयाँ हो
14:36 त्यसैले मैले सोहि प्रक्रिया अपनाउनुपर्छ जस्तै हिलिंग टूल, यहाँ मैले स्रोतको रुपमा क्लिक गरें, यहाँ चरामा क्लिक गरौँ र मलाई लाग्छ यसले काम गर्छ
14:49 फेरि 100% मा, राम्रो, चरा गएको छ
14:55 मलाई लाग्छ इमेज अहिले तयार भएको छ
15:00 पहिले म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु तर म चाहन्छु म यसलाई एउटा अन्तिम कदमको रुपमा गर्नेछु र यसले अहिले भएको तरिकाले काम गर्छ
15:13 र म यो इमेजलाई यसको पोस्टर प्रिन्ट गर्न दिन चाहन्छु
15:19 र प्रिन्टरले aspect ratio 3:2 प्रयोग गर्छ र यो इमेजको aspect ratio 2:1 छ, त्यसैले मैले अब त्यो बदल्नुपर्छ
15:33 म यो इमेज टूलबारमा रहेको क्यानभास साइजको सहयोगले गर्नेछु
15:40 मैले क्यानभास साइज छाने र इमेजको पिक्सल चौडाई 1868 र उचाई 945 छ र अनुपात निकाल्न म क्यालकुलेटर प्रयोग गर्छु
15:58 ल, म 1868 लाई 3 ले भाग गर्छु, अनि 2 ले गुणा गर्दा 1245 दिन्छ
16:15 मैले यसलाई यहाँ unchain गर्नुपर्छ नत्रभने चौडाई पनि बदलिनेछ र हाइटमा 1245 टाइप गरौँ
16:27 अब इमेज ठिक छ
16:30 यो माथि ठिक्क हुन्छ र तल एउटा सेतो स्ट्रिप देखिन्छ र मैले लेयरहरु रिसाइज गरिन, खाली ok क्लिक गरे र अब मसँग एउटा इमेज छ जसमा तल केहि पनि छैन
16:46 मैले तलको भाग भर्नुपर्छ र त्यसको लागि मैले लेयर फिल टाइप सहितको एउटा नयाँ लेयर छाने र यसलाई सबैभन्दा तलको लेयरको रुपमा प्रयोग गरे
17:06 यो तलको सेतो क्षेत्र पछि हट्नेछ
17:10 तर म यसलाई प्रिन्टर क्ल्यु को रुपमा प्रयोग गर्न सक्छु
17:15 प्रिन्टर एउटा प्रिन्ट इन्जिन र त्यसलाई चलाउने केहि क्ल्यु सहितको एउटा कम्प्युटर हो
17:25 यो इमेज यहाँ अलि ठिक देखिदैन, यो लगभग श्यामस्वेत छ र यसमा धेरै कनट्रास्ट पनि छैन
17:36 म यो इमेज माथि एउटा आयत छान्छु, ब्लेंड टूल छानौं, gradient filled with, gradient लाई कालो बाट सेतो मा छानौं
17:52 र म यो यहाँ gradient ले भर्दै छुँ
17:57 खाली क्लिक गरौ र एउटा रेखा कोरौं, अब म सँग कालो बाट सेतो तिरको पुरै रंगको क्रम छ
18:08 यहाँ मसँग कालो बाट पुरै सेतो भाग छ
18:13 म फेरि एकपटक दोहोराउछु
18:24 यहाँ ब्लेंड टूल छानौं र यो पटक म full saturation नामक बिशेष gradient प्रयोग गर्दैछुँ, यसमा सबै रंगको रेन्ज छ
18:42 र फेरि यो gradient भरौं, अब म सँग प्रिन्टरको लागि हिन्ट छ, कसरी इमेज जोगाउने र यदि कलर अफ छ भने मलाई जहिले पनि यो थाहा हुन्छ की यो रातो हो र यो हरियो हो
19:02 मलाई लाग्छ आजलाई यति नै
19:06 थप जानकारीको लागि info@ meet the gimp.org मा सम्पर्क गर्नुहोस् वा meet the gimp.org ब्लगमा प्रतिक्रिया छोड्नुहोस वा tips from the top floor को फोरममा सहभागी हुनुहोस
19:26 तपाइलाई के मनपर्यो, के अझ राम्रो हुनसक्थ्यो र भविष्यमा के हेर्न चाहनुहुन्छ हामीलाई बताउनुहोस
19:33 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana