Difference between revisions of "GIMP/C2/Rotating-And-Cropping-An-Image/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.22
+
| 00:22
 
| Gimp  को स्पोकन ट्युटोरियलमा स्वागत छ
 
| Gimp  को स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.24
+
| 00:24
 
| यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु
 
| यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु
 
|-
 
|-
| 00.33
+
| 00:33
 
| यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ
 
| यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ
 
|-
 
|-
| 00.42
+
| 00:42
 
|तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ
 
|तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ
 
|-
 
|-
| 00.52
+
| 00:52
 
|र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन
 
|र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन
 
|-
 
|-
|01.00
+
|01:00
 
|कालोको लागि शुन्य र सेतोको लागि २५५ छ
 
|कालोको लागि शुन्य र सेतोको लागि २५५ छ
 
|-
 
|-
|01.05
+
|01:05
 
|र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ
 
|र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ
 
|-
 
|-
|01.11
+
|01:11
 
|त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ
 
|त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ
 
|-
 
|-
|01.16
+
|01:16
 
|कति छ म पछि देखाउनेछु
 
|कति छ म पछि देखाउनेछु
 
|-
 
|-
| 01.19
+
| 01:19
 
|मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ
 
|मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ
 
|-
 
|-
| 01.27
+
| 01:27
 
|यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु
 
|यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु
 
|-
 
|-
| 01.42
+
| 01:42
 
|यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं
 
|यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं
 
|-
 
|-
| 01.47
+
| 01:47
 
|यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो
 
|यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो
 
|-
 
|-
| 01.54
+
| 01:54
 
|दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ
 
|दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ
 
|-
 
|-
| 02.06
+
| 02:06
 
|अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ इमेजहरुको हिस्टोग्राममा हेर्नेछौ
 
|अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ इमेजहरुको हिस्टोग्राममा हेर्नेछौ
 
|-
 
|-
| 02.14
+
| 02:14
 
|हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ
 
|हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ
 
|-
 
|-
| 02.17
+
| 02:17
 
|तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ
 
|तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ
 
|-
 
|-
| 02.33
+
| 02:33
 
|दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ
 
|दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ
 
|-
 
|-
| 02.40
+
| 02:40
 
|र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम
 
|र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम
 
|-
 
|-
| 02.48
+
| 02:48
 
|यहाँ पहिलो इमेजको हिस्टोग्राम छ
 
|यहाँ पहिलो इमेजको हिस्टोग्राम छ
 
|-
 
|-
| 02.51
+
| 02:51
 
| यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ
 
| यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ
 
|-
 
|-
|02.59
+
|02:59
 
|डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो
 
|डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो
 
|-
 
|-
|03.03
+
|03:03
 
|जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै टाइटलहरु देख्नुहुनेछ र हरेकको भिन्न रंगहरु हुन्छ जसलाई एउटा पिक्सल भनिन्छ
 
|जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै टाइटलहरु देख्नुहुनेछ र हरेकको भिन्न रंगहरु हुन्छ जसलाई एउटा पिक्सल भनिन्छ
 
|-
 
|-
|03.14
+
|03:14
 
|र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु
 
|र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु
 
|-
 
|-
|03.26
+
|03:26
 
|जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु
 
|जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु
 
|-
 
|-
|03.32
+
|03:32
 
|यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ
 
|यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ
 
|-
 
|-
|03.38
+
|03:38
 
|हरियो र निलो लगभग उहिँ छ
 
|हरियो र निलो लगभग उहिँ छ
 
|-
 
|-
| 03.43
+
| 03:43
 
|नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो
 
|नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो
 
|-
 
|-
| 03.46
+
| 03:46
 
|यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ
 
|यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ
 
|-
 
|-
| 04.00
+
| 04:00
 
|मलाई लाग्छ इमेजको वास्तविक भाग यहाँ छ लगभग ८० तिर र सबैभन्दा चम्किलो भाग २०० तिर छ
 
|मलाई लाग्छ इमेजको वास्तविक भाग यहाँ छ लगभग ८० तिर र सबैभन्दा चम्किलो भाग २०० तिर छ
 
|-
 
|-
| 04.10
+
| 04:10
 
|त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो
 
|त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो
 
|-
 
|-
| 04.23
+
| 04:23
 
|र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ
 
|र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ
 
|-
 
|-
| 04.29
+
| 04:29
 
|दोस्रो इमेजको हिस्टोग्राममा हेरौं
 
|दोस्रो इमेजको हिस्टोग्राममा हेरौं
 
|-
 
|-
| 04.33
+
| 04:33
 
|यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन्
 
|यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन्
 
|-
 
|-
| 04.45
+
| 04:45
 
|तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस्
 
|तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस्
 
|-
 
|-
| 04.51
+
| 04:51
 
|दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ
 
|दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ
 
|-
 
|-
| 05.01
+
| 05:01
 
|तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ
 
|तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ
 
|-
 
|-
| 05.11
+
| 05:11
 
|मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम टुटोरियलमा रेकर्ड गर्दा गिम्प युजर इन्टरफेसमा पाएको एउटा कुरो देखाउन चाहन्छु
 
|मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम टुटोरियलमा रेकर्ड गर्दा गिम्प युजर इन्टरफेसमा पाएको एउटा कुरो देखाउन चाहन्छु
 
|-
 
|-
| 05.23
+
| 05:23
 
|जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु
 
|जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु
 
|-
 
|-
|05.41
+
|05:41
 
|ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ
 
|ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ
 
|-
 
|-
|05.46
+
|05:46
 
|मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ
 
|मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ
 
|-
 
|-
|05.52
+
|05:52
 
|त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ
 
|त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ
 
|-
 
|-
|06.03
+
|06:03
 
|टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं
 
|टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं
 
|-
 
|-
| 06.11
+
| 06:11
 
|मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ
 
|मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ
 
|-
 
|-
| 06.17
+
| 06:17
 
|म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु
 
|म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु
 
|-
 
|-
| 06.25
+
| 06:25
 
|म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु
 
|म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु
 
|-
 
|-
| 06.33
+
| 06:33
 
|गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो
 
|गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो
 
|-
 
|-
| 06.37
+
| 06:37
 
|यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन
 
|यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन
 
|-
 
|-
| 06.47
+
| 06:47
 
|पानीको सतह राम्रो सुराक हुनसक्छ
 
|पानीको सतह राम्रो सुराक हुनसक्छ
 
|-
 
|-
| 06.50
+
| 06:50
 
|तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ
 
|तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ
 
|-
 
|-
| 06.57
+
| 06:57
 
| यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो
 
| यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो
 
|-
 
|-
| 07.02
+
| 07:02
 
|त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो
 
|त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो
 
|-
 
|-
| 07.08
+
| 07:08
 
|म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि फोटोग्राफी गर्ने सबैभन्दा नराम्रो कुरो हो
 
|म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि फोटोग्राफी गर्ने सबैभन्दा नराम्रो कुरो हो
 
|-
 
|-
| 07.16
+
| 07:16
 
|अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन
 
|अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन
 
|-
 
|-
| 07.30
+
| 07:30
 
|इमेजमा क्लिक गरौँ
 
|इमेजमा क्लिक गरौँ
 
|-
 
|-
| 07.38
+
| 07:38
 
|यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ
 
|यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ
 
|-
 
|-
| 07.46
+
| 07:46
 
|र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं
 
|र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं
 
|-
 
|-
| 07.52
+
| 07:52
 
|यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ
 
|यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ
 
|-
 
|-
| 08.05
+
| 08:05
 
|ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ
 
|ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ
 
|-
 
|-
| 08.14
+
| 08:14
 
|मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ
 
|मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ
 
|-
 
|-
| 08.29
+
| 08:29
 
|त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ  
 
|त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ  
 
|-
 
|-
| 08.36
+
| 08:36
 
|ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ
 
|ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ
 
|-
 
|-
| 08.43
+
| 08:43
 
|यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस
 
|यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस
 
|-
 
|-
| 08.50
+
| 08:50
 
|अर्को कदम क्रपिंग
 
|अर्को कदम क्रपिंग
 
|-
 
|-
| 08.54
+
| 08:54
 
|यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन
 
|यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन
 
|-
 
|-
| 09.02
+
| 09:02
 
|र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु  
 
|र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु  
 
|-
 
|-
| 09.16
+
| 09:16
 
|र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु
 
|र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु
 
|-
 
|-
| 09.24
+
| 09:24
 
|मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश
 
|मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश
 
|-
 
|-
| 09.35
+
| 09:35
 
|र इमेजको यो भाग एकदमै गाढा छ
 
|र इमेजको यो भाग एकदमै गाढा छ
 
|-
 
|-
| 09.39
+
| 09:39
 
|म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन
 
|म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन
 
|-
 
|-
| 09.49
+
| 09:49
 
|त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु
 
|त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु
 
|-
 
|-
| 10.00
+
| 10:00
 
|यहाँ अर्को उडिरहेको चरो छ
 
|यहाँ अर्को उडिरहेको चरो छ
 
|-
 
|-
| 10.02
+
| 10:02
 
|त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ
 
|त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ
 
|-
 
|-
| 10.09
+
| 10:09
 
|र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं
 
|र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं
 
|-
 
|-
| 10.15
+
| 10:15
 
|अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ
 
|अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ
 
|-
 
|-
| 10.20
+
| 10:20
 
|म  fixed aspect ratio 2:1 चाहन्छु
 
|म  fixed aspect ratio 2:1 चाहन्छु
 
|-
 
|-
| 10.29
+
| 10:29
 
|र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु
 
|र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु
 
|-
 
|-
| 10.37
+
| 10:37
 
|यहाँ के समाबेश छ हेरौं
 
|यहाँ के समाबेश छ हेरौं
 
|-
 
|-
| 10.41
+
| 10:41
 
|यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ
 
|यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ
 
|-
 
|-
| 10.47
+
| 10:47
 
|अब हामी रुलर हटाउन सक्छौं
 
|अब हामी रुलर हटाउन सक्छौं
 
|-
 
|-
| 10.51
+
| 10:51
 
|इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ
 
|इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ
 
|-
 
|-
| 11.01
+
| 11:01
 
|म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु
 
|म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु
 
|-
 
|-
| 11.09
+
| 11:09
 
|म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ
 
|म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ
 
|-
 
|-
| 11.14
+
| 11:14
 
|मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ
 
|मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ
 
|-
 
|-
| 11.19
+
| 11:19
 
|मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश
 
|मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश
 
|-
 
|-
| 11.30
+
| 11:30
 
|जहाज मुख्य आकर्षणको केन्द्र हो
 
|जहाज मुख्य आकर्षणको केन्द्र हो
 
|-
 
|-
| 11.34
+
| 11:34
 
|यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको एक नवा भाग चाहिँ अलि राम्रो छ
 
|यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको एक नवा भाग चाहिँ अलि राम्रो छ
 
|-
 
|-
| 11.42
+
| 11:42
 
|मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु
 
|मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु
 
|-
 
|-
| 11.49
+
| 11:49
 
|ट्याब र shift + ctrl +E  थिची इमेज ठुलो पारौं
 
|ट्याब र shift + ctrl +E  थिची इमेज ठुलो पारौं
 
|-
 
|-
| 11.55
+
| 11:55
 
|मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं  र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं
 
|मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं  र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं
 
|-
 
|-
| 12.05
+
| 12:05
 
|बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो
 
|बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो
 
|-
 
|-
| 12.12
+
| 12:12
 
|म इमेज Fog.xcf को रुपमा सेभ गर्छु र ‘xcf’  GIMP को आफ्नै फाइल फर्म्याटको एक्सटेन्सन हो र यसमा लेयर्स र GIMP मा अंडू बारेमा धेरै जानकारी हुन्छ  
 
|म इमेज Fog.xcf को रुपमा सेभ गर्छु र ‘xcf’  GIMP को आफ्नै फाइल फर्म्याटको एक्सटेन्सन हो र यसमा लेयर्स र GIMP मा अंडू बारेमा धेरै जानकारी हुन्छ  
 
|-
 
|-
| 12.29
+
| 12:29
 
|म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु
 
|म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु
 
|-
 
|-
| 12.32
+
| 12:32
 
|तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला
 
|तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला
 
info@meetthegimp.org
 
info@meetthegimp.org
 
|-
 
|-
| 12.42
+
| 12:42
 
|थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
 
|थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
 
|-
 
|-
| 12.47
+
| 12:47
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Revision as of 11:12, 9 July 2014

Time Narration
00:22 Gimp को स्पोकन ट्युटोरियलमा स्वागत छ
00:24 यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु
00:33 यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ
00:42 तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ
00:52 र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन
01:00 कालोको लागि शुन्य र सेतोको लागि २५५ छ
01:05 र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ
01:11 त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ
01:16 कति छ म पछि देखाउनेछु
01:19 मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ
01:27 यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु
01:42 यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं
01:47 यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो
01:54 दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ
02:06 अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ इमेजहरुको हिस्टोग्राममा हेर्नेछौ
02:14 हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ
02:17 तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ
02:33 दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ
02:40 र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम
02:48 यहाँ पहिलो इमेजको हिस्टोग्राम छ
02:51 यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ
02:59 डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो
03:03 जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै टाइटलहरु देख्नुहुनेछ र हरेकको भिन्न रंगहरु हुन्छ जसलाई एउटा पिक्सल भनिन्छ
03:14 र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु
03:26 जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु
03:32 यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ
03:38 हरियो र निलो लगभग उहिँ छ
03:43 नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो
03:46 यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ
04:00 मलाई लाग्छ इमेजको वास्तविक भाग यहाँ छ लगभग ८० तिर र सबैभन्दा चम्किलो भाग २०० तिर छ
04:10 त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो
04:23 र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ
04:29 दोस्रो इमेजको हिस्टोग्राममा हेरौं
04:33 यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन्
04:45 तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस्
04:51 दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ
05:01 तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ
05:11 मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम टुटोरियलमा रेकर्ड गर्दा गिम्प युजर इन्टरफेसमा पाएको एउटा कुरो देखाउन चाहन्छु
05:23 जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु
05:41 ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ
05:46 मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ
05:52 त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ
06:03 टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं
06:11 मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ
06:17 म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु
06:25 म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु
06:33 गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो
06:37 यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन
06:47 पानीको सतह राम्रो सुराक हुनसक्छ
06:50 तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ
06:57 यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो
07:02 त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो
07:08 म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि फोटोग्राफी गर्ने सबैभन्दा नराम्रो कुरो हो
07:16 अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन
07:30 इमेजमा क्लिक गरौँ
07:38 यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ
07:46 र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं
07:52 यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ
08:05 ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ
08:14 मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ
08:29 त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ
08:36 ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ
08:43 यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस
08:50 अर्को कदम क्रपिंग
08:54 यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन
09:02 र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु
09:16 र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु
09:24 मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश
09:35 र इमेजको यो भाग एकदमै गाढा छ
09:39 म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन
09:49 त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु
10:00 यहाँ अर्को उडिरहेको चरो छ
10:02 त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ
10:09 र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं
10:15 अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ
10:20 म fixed aspect ratio 2:1 चाहन्छु
10:29 र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु
10:37 यहाँ के समाबेश छ हेरौं
10:41 यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ
10:47 अब हामी रुलर हटाउन सक्छौं
10:51 इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ
11:01 म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु
11:09 म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ
11:14 मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ
11:19 मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश
11:30 जहाज मुख्य आकर्षणको केन्द्र हो
11:34 यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको एक नवा भाग चाहिँ अलि राम्रो छ
11:42 मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु
11:49 ट्याब र shift + ctrl +E थिची इमेज ठुलो पारौं
11:55 मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं
12:05 बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो
12:12 म इमेज Fog.xcf को रुपमा सेभ गर्छु र ‘xcf’ GIMP को आफ्नै फाइल फर्म्याटको एक्सटेन्सन हो र यसमा लेयर्स र GIMP मा अंडू बारेमा धेरै जानकारी हुन्छ
12:29 म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु
12:32 तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला

info@meetthegimp.org

12:42 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
12:47 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana