Difference between revisions of "Java/C2/Creating-object/Nepali"
From Script | Spoken-Tutorial
Line 1: | Line 1: | ||
{| border=1 | {| border=1 | ||
− | || ''Time''' | + | || '''Time''' |
|| '''Narration''' | || '''Narration''' | ||
|- | |- |
Revision as of 15:08, 23 June 2014
Time | Narration |
00:01 | Creating objects स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
|
00:13 | यहाँ, हामी प्रयोग गर्दैछौं:
|
00:23 | यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई Eclipseप्रयोग गरि एउटा सामान्य class बनाउने ज्ञान हुनुपर्छ |
00:29 | यदि छैन भने यी बिषयमा कृपया यहाँ उपलब्ध spoken-tutorial हेर्नुहोला
spoken hyphen tutorial dot org |
00:38 | हामीलाई थाहा छ, variables र methods संगै मिलि एउटा क्लासको members बनाउछन |
00:43 | कुनै क्लासको मेम्बर्समा पहुँच पुर्याउन, हामीले क्लासको एउटा अब्जेक्ट बनाउनुपर्छ |
00:48 | अब, एउटा object के हो , हेरौं |
00:52 | एउटा object एउटा क्लासको उदाहरण हो |
00:55 | हरेक अब्जेक्टको अवस्था र व्यबहार हुन्छ |
00:58 | हामीले पहिलेको ट्युटोरियलमा चर्चा गरेजस्तो human being class को उदाहरण सम्झनुहोस् |
01:04 | अब्जेक्टसले आफ्नो अवस्था fields वा variables मा भण्डार गर्छ |
01:08 | यसले methods बाट आफ्नो व्यबहार देखाउछ |
01:11 | अब, reference variables को बारेमा सिकौं |
01:15 | हामीलाई जाबामा ८ प्राथमिक डाटा टाइपको बारेमा थाहा छ |
01:19 | सबै अन्य टाइपले प्राथमिक भन्दा अब्जेक्ट जनाउछ |
01:23 | अब्जेक्ट जनाउने Variables लाई reference variables भनिन्छ |
01:28 | हामीले अघिल्लो tutorial मा बनाएको Student class मा फर्कौं |
01:37 | म यो class बाट main method हटाउदै छुँ |
01:49 | अब, 'Control र S कीहरु एकैचोटी थिची फाइल'Save गरौँ |
01:55 | अब, सोहि प्रोजेक्ट भित्र अर्को TestStudent नामक क्लास बनाउ |
02:00 | मैले यो पहिले नै बनाएकी छुँ |
02:03 | यो क्लास मा मसंग main method छ |
02:06 | अब, 'मेन मेठोड़ भित्र म एउटा Student क्लासको' object बनाउछु |
02:11 | त्यसको लागि main method भित्र, टाइप गरौँ |
02:17 | Student space stud1 बराबर new space Student खुल्ने र बन्द हुने ब्राकेट, अर्धविराम |
02:34 | हामीले Student classको एउटा objectबनाएका छौं |
02:37 | यहाँ, Student, class को नाम हो जसको लागि object बनाउनुपर्नेछ |
02:47 | stud1 एउटा reference variable हो जसले Student क्लासको एउटा object जनाउछ |
02:53 | र new keyword ले नयाँ बनाउनुपर्ने object को लागि ठाउँ बनाउछ |
02:59 | कृपया ध्यान दिनुहोस्, stud1 ,Student class को object होइन |
03:03 | यसले खाली नयाँ बनाइएको object reference राख्छ |
03:09 | अब, stud1 मा के छ हेरौं |
03:13 | त्यसैले, अर्को लाइनमा टाइप गरौँ, System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र stud1 contains स्पेस प्लस stud1 र अनि अर्धविराम |
03:44 | अब, TestStudent dot java फाइल save र run गरौँ |
03:53 | हामी यस्तो आउटपुट पाउछौं |
03:56 | ल, यहाँ Student नयाँ बनाईएको object को class नाम हो |
04:03 | दोस्रो खण्ड, नयाँ बनाईएको अब्जेक्ट को memory address हो |
04:08 | हामी stud1 प्रयोग गरी Student class को fields र methods प्रयोग गर्न सकिन्छ |
04:15 | हामी यिनीहरुको बारेमा आगामी ट्युटोरियलमा सिक्नेछौं |
04:18 | म Student class को थप एउटा object बनाउदै छुँ |
04:24 | त्यसैले म टाइप गर्नेछु, Student space stud2 बराबर new space Student खोल्ने र बन्द गर्ने ब्राकेट अर्धविराम |
04:47 | अब, अर्को लाइनमा टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र
stud2 contains space प्लस stud2 अनि अर्धविराम |
05:19 | अब, फाइल सेभ गरौँ र यसलाई रन गरौँ |
05:25 | हामी देख्छौं, यहाँ stud1 र stud2 ले भिन्न दुई objects लाई जनाउछ |
05:31 | मतलब, stud1 र stud2 ले दुई भिन्न बिद्दार्थी जनाउँछन् |
05:37 | तिनीहरुको संग भिन्न क्रम संख्या र नामहरुरहेका छन् |
05:44 | अब, यहाँ हामी बदलाव गर्न सक्छौ |
05:51 | यहाँ, टाइप गरौँ Student stud2 बराबर stud1 |
06:01 | अब, यो फाइल लाई save र run गरौँ |
06:06 | हामी देख्छौं, यहाँ दुवै stud1 र stud2 ले उहिँ object जनाउछ |
06:12 | यसको मतलब दुवै stud1 र stud2 ले एउटा क्रम संख्या र नाम सहित एकै object लाई जनाईरहेका छन् |
06:31 | ल, यो ट्युटोरियलमा हामीले सिक्यौं |
06:34 | Reference variables |
06:35 | नयाँ अपरेटर प्रयोग गरि अब्जेक्ट बनाउने |
06:38 | र सन्दर्भ दिने |
06:41 | कार्यको लागि |
06:43 | TestEmployee नामक अर्को class बनाउनुहोस् |
06:46 | Employee class को reference variable सहित एउटा emp1 object बनाउनुहोस् |
06:52 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, |
06:55 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
06:58 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ |
07:01 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:05 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
07:07 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
07:10 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
07:14 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
07:20 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
07:24 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
07:31 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
07:40 | यसरी हामी ट्युटोरियलको अन्त्यमा छौं |
07:43 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ |
07:46 | सहभागितको लागि धन्यवाद |