Java/C2/Creating-object/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Creating objects स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

Reference Variables Constructing objects र अब्जेक्टसको लागि मेमोरी एलोकेसन

00:13 यहाँ, हामी प्रयोग गर्दैछौं:

Ubuntu 11.10 JDK 1.6 र Eclipse IDE 3.7.0

00:23 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई Eclipseप्रयोग गरि एउटा सामान्य class बनाउने ज्ञान हुनुपर्छ
00:29 यदि छैन भने यी बिषयमा कृपया यहाँ उपलब्ध spoken-tutorial हेर्नुहोला

spoken hyphen tutorial dot org

00:38 हामीलाई थाहा छ, variablesmethods संगै मिलि एउटा क्लासको members बनाउछन
00:43 कुनै क्लासको मेम्बर्समा पहुँच पुर्याउन, हामीले क्लासको एउटा अब्जेक्ट बनाउनुपर्छ
00:48 अब, एउटा object के हो , हेरौं
00:52 एउटा object एउटा क्लासको उदाहरण हो
00:55 हरेक अब्जेक्टको अवस्थाव्यबहार हुन्छ
00:58 हामीले पहिलेको ट्युटोरियलमा चर्चा गरेजस्तो human being class को उदाहरण सम्झनुहोस्
01:04 अब्जेक्टसले आफ्नो अवस्था fields वा variables मा भण्डार गर्छ
01:08 यसले methods बाट आफ्नो व्यबहार देखाउछ
01:11 अब, reference variables को बारेमा सिकौं
01:15 हामीलाई जाबामा ८ प्राथमिक डाटा टाइपको बारेमा थाहा छ
01:19 सबै अन्य टाइपले प्राथमिक भन्दा अब्जेक्ट जनाउछ
01:23 अब्जेक्ट जनाउने Variables लाई reference variables भनिन्छ
01:28 हामीले अघिल्लो tutorial मा बनाएको Student class मा फर्कौं
01:37 म यो class बाट main method हटाउदै छुँ
01:49 अब, 'Control S कीहरु एकैचोटी थिची फाइल'Save गरौँ
01:55 अब, सोहि प्रोजेक्ट भित्र अर्को TestStudent नामक क्लास बनाउ
02:00 मैले यो पहिले नै बनाएकी छुँ
02:03 यो क्लास मा मसंग main method
02:06 अब, 'मेन मेठोड़ भित्र म एउटा Student क्लासको' object बनाउछु
02:11 त्यसको लागि main method भित्र, टाइप गरौँ
02:17 Student space stud1 बराबर new space Student खुल्ने र बन्द हुने ब्राकेट, अर्धविराम
02:34 हामीले Student classको एउटा objectबनाएका छौं
02:37 यहाँ, Student, class को नाम हो जसको लागि object बनाउनुपर्नेछ
02:47 stud1 एउटा reference variable हो जसले Student क्लासको एउटा object जनाउछ
02:53 new keyword ले नयाँ बनाउनुपर्ने object को लागि ठाउँ बनाउछ
02:59 कृपया ध्यान दिनुहोस्, stud1 ,Student class को object होइन
03:03 यसले खाली नयाँ बनाइएको object reference राख्छ
03:09 अब, stud1 मा के छ हेरौं
03:13 त्यसैले, अर्को लाइनमा टाइप गरौँ, System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र stud1 contains स्पेस प्लस stud1 र अनि अर्धविराम
03:44 अब, TestStudent dot java फाइल save run गरौँ
03:53 हामी यस्तो आउटपुट पाउछौं
03:56 ल, यहाँ Student नयाँ बनाईएको object को class नाम हो
04:03 दोस्रो खण्ड, नयाँ बनाईएको अब्जेक्ट को memory address हो
04:08 हामी stud1 प्रयोग गरी Student class को fieldsmethods प्रयोग गर्न सकिन्छ
04:15 हामी यिनीहरुको बारेमा आगामी ट्युटोरियलमा सिक्नेछौं
04:18 Student class को थप एउटा object बनाउदै छुँ
04:24 त्यसैले म टाइप गर्नेछु, Student space stud2 बराबर new space Student खोल्ने र बन्द गर्ने ब्राकेट अर्धविराम
04:47 अब, अर्को लाइनमा टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र stud2 contains space प्लस stud2 अनि अर्धविराम
05:19 अब, फाइल सेभ गरौँ र यसलाई रन गरौँ
05:25 हामी देख्छौं, यहाँ stud1stud2 ले भिन्न दुई objects लाई जनाउछ
05:31 मतलब, stud1stud2 ले दुई भिन्न बिद्दार्थी जनाउँछन्
05:37 तिनीहरुको संग भिन्न क्रम संख्यानामहरुरहेका छन्
05:44 अब, यहाँ हामी बदलाव गर्न सक्छौ
05:51 यहाँ, टाइप गरौँ Student stud2 बराबर stud1
06:01 अब, यो फाइल लाई saverun गरौँ
06:06 हामी देख्छौं, यहाँ दुवै stud1stud2 ले उहिँ object जनाउछ
06:12 यसको मतलब दुवै stud1 stud2 ले एउटा क्रम संख्या र नाम सहित एकै object लाई जनाईरहेका छन्
06:31 ल, यो ट्युटोरियलमा हामीले सिक्यौं
06:34 Reference variables,नयाँ अपरेटर प्रयोग गरि अब्जेक्ट बनाउने
06:38 र सन्दर्भ दिने
06:41 कार्यको लागि
06:43 TestEmployee नामक अर्को class बनाउनुहोस्
06:46 Employee class को reference variable सहित एउटा emp1 object बनाउनुहोस्
06:52 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
06:55 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
06:58 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
07:01 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:05 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:07 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
07:10 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
07:14 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:20 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:24 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
07:31 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
07:40 यसरी हामी ट्युटोरियलको अन्त्यमा छौं
07:43 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ
07:46 सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble