Difference between revisions of "Blender/C2/Types-of-Windows-Properties-Part-5/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || '''Visual Cue'' || '''Narration''' |- | 00.04 | ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ |- | 00.…')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Visual Cue''
+
|| '''Visual Cue'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
| 00.04
+
| 00:04
 
| ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
 
| ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
 
|-
 
|-
| 00.08
+
| 00:08
 
| यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
 
| यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
 
|-
 
|-
| 00.15
+
| 00:15
 
| यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
 
| यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
| 00.28
+
| 00:28
 
| यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
 
| यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
 
|-
 
|-
| 00.33
+
| 00:33
 
|प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानल के हो;
 
|प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानल के हो;
 
|-
 
|-
| 00.38
+
| 00:38
 
| प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानलको सेटिंगहरु के हुन्;
 
| प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानलको सेटिंगहरु के हुन्;
 
|-
 
|-
| 00.45
+
| 00:45
 
| म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
 
| म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
 
|-
 
|-
| 00.50
+
| 00:50
 
| यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
 
| यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
 
|-
 
|-
| 00.58
+
| 00:58
 
| प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
 
| प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
 
|-
 
|-
| 01.04
+
| 01:04
 
| हामीले प्रोपर्टीज विन्डोको पहिलो केहि प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
 
| हामीले प्रोपर्टीज विन्डोको पहिलो केहि प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
 
|-
 
|-
| 01.11
+
| 01:11
 
| अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
 
| अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
 
|-
 
|-
| 01.14
+
| 01:14
 
| पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
 
| पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
 
|-
 
|-
|01.21
+
|01:21
 
| प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
 
| प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
 
|-
 
|-
| 01.29
+
| 01:29
 
| अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
 
| अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
 
|-
 
|-
| 01.34
+
| 01:34
 
| ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
 
| ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
 
|-
 
|-
| 01.45
+
| 01:45
 
| प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
 
| प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
 
|-
 
|-
Line 54: Line 54:
 
| प्रोपर्टीज विन्डोको माथिको पंक्तिको ''' Checkered Square ''' आइकनमा लेफ्ट क्लिक गर्नुहोस
 
| प्रोपर्टीज विन्डोको माथिको पंक्तिको ''' Checkered Square ''' आइकनमा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 01.55
+
| 01:55
 
|यो टेक्स्चर प्यानल हो, हामी यहाँ, चालु बस्तुको चालु सामग्रीमा कुनै टेक्स्चर थप्न सक्छौं
 
|यो टेक्स्चर प्यानल हो, हामी यहाँ, चालु बस्तुको चालु सामग्रीमा कुनै टेक्स्चर थप्न सक्छौं
 
|-
 
|-
| 02.04
+
| 02:04
 
|टेक्चर आइकन मुनि यो लिंक देख्न सक्छौं, '''Cube''' to '''White''' to '''Tex'''
 
|टेक्चर आइकन मुनि यो लिंक देख्न सक्छौं, '''Cube''' to '''White''' to '''Tex'''
 
|-
 
|-
| 02.14
+
| 02:14
 
|यसको मतलब एक्टिभ बस्तु क्युब हो, '''White'''क्युबको एक्टिभ सामग्री हो
 
|यसको मतलब एक्टिभ बस्तु क्युब हो, '''White'''क्युबको एक्टिभ सामग्री हो
 
|-
 
|-
| 02.23
+
| 02:23
 
|''' Tex''' चाहिँ व्हाइट सामग्रीको एक्टिभ टेक्स्चर हो,त्यहाँ तिन प्रकारका टेक्स्चरहरु छन्-
 
|''' Tex''' चाहिँ व्हाइट सामग्रीको एक्टिभ टेक्स्चर हो,त्यहाँ तिन प्रकारका टेक्स्चरहरु छन्-
 
|-
 
|-
| 02.32
+
| 02:32
 
|'''Material Textures, World Textures''' र  '''Brush Textures'''
 
|'''Material Textures, World Textures''' र  '''Brush Textures'''
 
|-
 
|-
| 02.38
+
| 02:38
 
|हामी यो ट्युटोरीअलमा '''Material textures''' हेर्नेछौं
 
|हामी यो ट्युटोरीअलमा '''Material textures''' हेर्नेछौं
 
|-
 
|-
|02.42
+
|02:42
 
|'''World textures''' र '''brush textures''' पछिको ट्युटोरीअलमा हेरिनेछ
 
|'''World textures''' र '''brush textures''' पछिको ट्युटोरीअलमा हेरिनेछ
 
|-
 
|-
| 02.49
+
| 02:49
 
|यो  '''texture slot box'''हो, डिफल्टमा, एक्टिभ बस्तुको लागि एउटा टेक्स्चर छानिन्छ, यो '''निलो'''मा रंगिन छ
 
|यो  '''texture slot box'''हो, डिफल्टमा, एक्टिभ बस्तुको लागि एउटा टेक्स्चर छानिन्छ, यो '''निलो'''मा रंगिन छ
 
|-
 
|-
| 03.00
+
| 03:00
 
|रंगिन टेक्स्चरको अलिपर दायाँ''' चेक बक्स'''मा लेफ्ट क्लिक गर्नुहोस,अब टेक्स्चरले काम गर्दैन
 
|रंगिन टेक्स्चरको अलिपर दायाँ''' चेक बक्स'''मा लेफ्ट क्लिक गर्नुहोस,अब टेक्स्चरले काम गर्दैन
 
|-
 
|-
| 03.11
+
| 03:11
 
|''' चेक बक्स''' मा फेरी लेफ्ट क्लिक गर्नुहोस,यो फेरी काम गर्ने भएको छ,चेक बक्स संगै ''' भर्टिकल स्क्रोल बार '''रहेको छ
 
|''' चेक बक्स''' मा फेरी लेफ्ट क्लिक गर्नुहोस,यो फेरी काम गर्ने भएको छ,चेक बक्स संगै ''' भर्टिकल स्क्रोल बार '''रहेको छ
 
|-
 
|-
| 03.25
+
| 03:25
 
| '''भर्टिकल स्क्रोल'''मा लेफ्ट क्लिक गरि थिची राखौं, माउसलाई तलतिर सारौँ
 
| '''भर्टिकल स्क्रोल'''मा लेफ्ट क्लिक गरि थिची राखौं, माउसलाई तलतिर सारौँ
 
|-
 
|-
| 03.32
+
| 03:32
 
|अब तपाइले हालको सामग्रीमा उपलब्ध सबै '''टेक्स्चर स्लटहरु''' देख्न सक्नुहुन्छ
 
|अब तपाइले हालको सामग्रीमा उपलब्ध सबै '''टेक्स्चर स्लटहरु''' देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 03.38
+
| 03:38
 
|हरेक स्लट एउटा ''' चेकर्ड स्क्वार'''ले जनाइन्छ
 
|हरेक स्लट एउटा ''' चेकर्ड स्क्वार'''ले जनाइन्छ
 
|-
 
|-
| 03.44
+
| 03:44
 
|चालु टेक्स्चरमा स्क्रोल गरि फर्किनुहोस
 
|चालु टेक्स्चरमा स्क्रोल गरि फर्किनुहोस
 
|-
 
|-
| 03.48
+
| 03:48
 
| '''माथि र तल एरोहरु''' टेक्स्चर स्लट बक्समा टेक्स्चरहरु माथि र तल गर्न प्रयोग गरिन्छ
 
| '''माथि र तल एरोहरु''' टेक्स्चर स्लट बक्समा टेक्स्चरहरु माथि र तल गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 03.56
+
| 03:56
 
|'''डाउन एरो'''मा लेफ्ट क्लिक गर्नुहोस, चालु टेक्चर दोस्रो टेक्स्चर स्लटमा सर्छ
 
|'''डाउन एरो'''मा लेफ्ट क्लिक गर्नुहोस, चालु टेक्चर दोस्रो टेक्स्चर स्लटमा सर्छ
 
|-
 
|-
| 04.06
+
| 04:06
 
|''' माथिको एरो'''मा लेफ्ट क्लिक गर्नुहोस,चालु टेक्स्चर पहिलो स्लटमा फर्कन्छ
 
|''' माथिको एरो'''मा लेफ्ट क्लिक गर्नुहोस,चालु टेक्स्चर पहिलो स्लटमा फर्कन्छ
 
|-
 
|-
| 04.15
+
| 04:15
 
| '''माथि र तल एरोहरु''' मुनि अर्को '''कालो डाउन एरो''' रहेको छ
 
| '''माथि र तल एरोहरु''' मुनि अर्को '''कालो डाउन एरो''' रहेको छ
 
|-
 
|-
| 04.20
+
| 04:20
 
|'''कालो डाउन एरो'''मा लेफ्ट क्लिक गर्नुहोस, एउटा मेनु देखापर्छ
 
|'''कालो डाउन एरो'''मा लेफ्ट क्लिक गर्नुहोस, एउटा मेनु देखापर्छ
 
|-
 
|-
| 04.26
+
| 04:26
 
| '''Copy Texture slot settings'''मा लेफ्ट क्लिक गर्नुहोस
 
| '''Copy Texture slot settings'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 04.31
+
| 04:31
 
|बक्सको '''दोस्रो टेक्स्चर स्लट'''मा लेफ्ट क्लिक गर्नुहोस,यो '''निलो'''मा रंगिन हुन्छ
 
|बक्सको '''दोस्रो टेक्स्चर स्लट'''मा लेफ्ट क्लिक गर्नुहोस,यो '''निलो'''मा रंगिन हुन्छ
 
|-
 
|-
| 04.40
+
| 04:40
 
|'''कालो डाउन एरो '''मा फेरी लेफ्ट क्लिक गर्नुहोस
 
|'''कालो डाउन एरो '''मा फेरी लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 04.45
+
| 04:45
 
| '''Paste Texture  slot settings'''मा लेफ्ट क्लिक गर्नुहोस
 
| '''Paste Texture  slot settings'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 04.49
+
| 04:49
 
|दोस्रो टेक्स्चरमा, पहिलो जस्तै सेटिंग भएको नयाँ टेक्स्चर देखापर्छ
 
|दोस्रो टेक्स्चरमा, पहिलो जस्तै सेटिंग भएको नयाँ टेक्स्चर देखापर्छ
 
|-
 
|-
| 04.57
+
| 04:57
 
|स्लट बक्सको मुनि टेक्स्चर नामबारको दायाँमा '''क्रस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|स्लट बक्सको मुनि टेक्स्चर नामबारको दायाँमा '''क्रस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 05.07
+
| 05:07
 
|दोस्रो टेक्स्चर हटाईएको छ, यसको सेटिंग पनि हटेको छ
 
|दोस्रो टेक्स्चर हटाईएको छ, यसको सेटिंग पनि हटेको छ
 
|-
 
|-
| 05.15
+
| 05:15
 
|एउटा  '''प्लस चिन्ह''' सहितको  '''नयाँ बटन''' देखापरेको छ
 
|एउटा  '''प्लस चिन्ह''' सहितको  '''नयाँ बटन''' देखापरेको छ
 
|-
 
|-
| 05.20
+
| 05:20
 
|'''न्यू बटन'''मा लेफ्ट क्लिक गर्नुहोस, दोस्रो टेक्स्चरस्लटमा एउटा '''नयाँ टेक्स्चर''' देखा परेको छ
 
|'''न्यू बटन'''मा लेफ्ट क्लिक गर्नुहोस, दोस्रो टेक्स्चरस्लटमा एउटा '''नयाँ टेक्स्चर''' देखा परेको छ
 
|-
 
|-
| 05.29
+
| 05:29
 
|यो नयाँ टेक्स्चर थप्ने अर्को तरिका हो
 
|यो नयाँ टेक्स्चर थप्ने अर्को तरिका हो
 
|-
 
|-
| 05.34
+
| 05:34
 
|याद राख्नुहोस कि कसरि दोस्रो टेक्स्चरको बायाँपट्टि रहेको '''चेकर्ड स्क्वार''' कसरी विभिन्न चित्र हरुमा बदलिएको छ
 
|याद राख्नुहोस कि कसरि दोस्रो टेक्स्चरको बायाँपट्टि रहेको '''चेकर्ड स्क्वार''' कसरी विभिन्न चित्र हरुमा बदलिएको छ
 
|-
 
|-
|05.42
+
|05:42
 
|तल एउटा '''पहिलेको विन्डो'''देखापर्छ, यसले चालु टेक्स्चरको प्रिभ्यु देखाउछ
 
|तल एउटा '''पहिलेको विन्डो'''देखापर्छ, यसले चालु टेक्स्चरको प्रिभ्यु देखाउछ
 
|-
 
|-
| 05.49
+
| 05:49
 
|यो टेक्स्चरलाई फेरी नाम दिऊ
 
|यो टेक्स्चरलाई फेरी नाम दिऊ
 
|-
 
|-
|05.53
+
|05:53
 
|स्लट बक्समुनिको '''टेक्स्चर नामबार'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|स्लट बक्समुनिको '''टेक्स्चर नामबार'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 05.57
+
| 05:57
 
|तपाइको किबोर्डबाट '''Bump''' टाइप गरि '''इन्टर''' थिच्नुहोस
 
|तपाइको किबोर्डबाट '''Bump''' टाइप गरि '''इन्टर''' थिच्नुहोस
 
|-
 
|-
| 06.05
+
| 06:05
 
|नामबार को बायाँपट्टिको '''चेकर्ड स्क्वार'''मा लेफ्ट क्लिक गर्नुहोस, यो  '''टेक्स्चर मेनु''' हो
 
|नामबार को बायाँपट्टिको '''चेकर्ड स्क्वार'''मा लेफ्ट क्लिक गर्नुहोस, यो  '''टेक्स्चर मेनु''' हो
 
|-
 
|-
| 06.12
+
| 06:12
 
|यहाँ दृश्यमा प्रयोग भएका सबै टेक्स्चरहरु सुचिकृत छन
 
|यहाँ दृश्यमा प्रयोग भएका सबै टेक्स्चरहरु सुचिकृत छन
 
|-
 
|-
| 06.18
+
| 06:18
 
|नामबार को तल '''टाइप बार'''छ, डिफल्टमा, हरेक नयाँ टेक्स्चरले '''क्लाउड टेक्स्चर''' देखाउछ
 
|नामबार को तल '''टाइप बार'''छ, डिफल्टमा, हरेक नयाँ टेक्स्चरले '''क्लाउड टेक्स्चर''' देखाउछ
 
|-
 
|-
|06.28
+
|06:28
 
| ''' क्लाउडस्'''मा लेफ्ट क्लिक गर्नुहोस, यो  '''टाइप मेनु''' हो
 
| ''' क्लाउडस्'''मा लेफ्ट क्लिक गर्नुहोस, यो  '''टाइप मेनु''' हो
 
|-
 
|-
| 06.35
+
| 06:35
 
|यहाँ ब्लेंडरमा काम गर्न सक्ने सबै टेक्स्चरहरु सुचिकृत छन, '''Wood, Voxel data, voronoi''', आदि
 
|यहाँ ब्लेंडरमा काम गर्न सक्ने सबै टेक्स्चरहरु सुचिकृत छन, '''Wood, Voxel data, voronoi''', आदि
 
|-
 
|-
| 06.48
+
| 06:48
 
|कुनै पनि टेक्स्चर छान्न त्यसमा लेफ्ट क्लिक गर्नुहोस, म अहिलेलाई '''क्लाउड्स टेक्स्चर''' नै राख्दैछु
 
|कुनै पनि टेक्स्चर छान्न त्यसमा लेफ्ट क्लिक गर्नुहोस, म अहिलेलाई '''क्लाउड्स टेक्स्चर''' नै राख्दैछु
 
|-
 
|-
| 06.58
+
| 06:58
 
| यो '''टेक्स्चर प्रिभ्यु विन्डो'''हो, यहाँ तीनवटा बिकल्पहरु रहेका छन
 
| यो '''टेक्स्चर प्रिभ्यु विन्डो'''हो, यहाँ तीनवटा बिकल्पहरु रहेका छन
 
|-
 
|-
| 07.05
+
| 07:05
 
| '''Texture''', डिफल्टमा यो जहिले पनि छानिएको हुन्छ
 
| '''Texture''', डिफल्टमा यो जहिले पनि छानिएको हुन्छ
 
|-
 
|-
| 07.10
+
| 07:10
 
| '''Material'''मा लेफ्ट क्लिक गर्नुहोस, यसले सामग्री माथि टेक्स्चरको प्रिभ्यु देखाउछ
 
| '''Material'''मा लेफ्ट क्लिक गर्नुहोस, यसले सामग्री माथि टेक्स्चरको प्रिभ्यु देखाउछ
 
|-
 
|-
| 07.19
+
| 07:19
 
|''' Both'''मा लेफ्ट क्लिक गर्नुहोस, नाम जस्तै, दुबै टेक्स्चर र सामग्रीहरु संगसंगै देखिन्छन
 
|''' Both'''मा लेफ्ट क्लिक गर्नुहोस, नाम जस्तै, दुबै टेक्स्चर र सामग्रीहरु संगसंगै देखिन्छन
 
|-
 
|-
| 07.30
+
| 07:30
 
| '''Show Alpha'''मा लेफ्ट क्लिक गर्नुहोस, अब, टेक्स्चर पारदर्शी भएको छ
 
| '''Show Alpha'''मा लेफ्ट क्लिक गर्नुहोस, अब, टेक्स्चर पारदर्शी भएको छ
 
|-
 
|-
| 07.38
+
| 07:38
 
| यो सामग्री जस्तै सिसा र पानीमा प्रयोग गरिन्छ,अहिलेलाई यसलाई बन्द गरौँ
 
| यो सामग्री जस्तै सिसा र पानीमा प्रयोग गरिन्छ,अहिलेलाई यसलाई बन्द गरौँ
 
|-
 
|-
|07.44
+
|07:44
 
| '''Show Alpha''' मा लेफ्ट क्लिक गर्नुहोस
 
| '''Show Alpha''' मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 07.51
+
| 07:51
 
| अर्को सेटिंग '''Influence'''हो
 
| अर्को सेटिंग '''Influence'''हो
 
|-
 
|-
| 07.53
+
| 07:53
 
|यहाँ सामग्रीको टेक्स्चरलाई प्रभाब पार्ने मुख्य चार क्षेत्र रहेका छन
 
|यहाँ सामग्रीको टेक्स्चरलाई प्रभाब पार्ने मुख्य चार क्षेत्र रहेका छन
 
|-
 
|-
| 08.01
+
| 08:01
 
| '''Diffuse, Shading, Specular''' र '''Geometry''', डिफल्टमा, '''डिफ्युज''' मुनिको '''कलर''' छानेको हुन्छ
 
| '''Diffuse, Shading, Specular''' र '''Geometry''', डिफल्टमा, '''डिफ्युज''' मुनिको '''कलर''' छानेको हुन्छ
 
|-
 
|-
| 08.22
+
| 08:22
 
|'''कलरबार''' को बायाँको  '''चेकबक्स'''मा लेफ्ट क्लिक गर्नुहोस,अब रंग छानिएको छैन
 
|'''कलरबार''' को बायाँको  '''चेकबक्स'''मा लेफ्ट क्लिक गर्नुहोस,अब रंग छानिएको छैन
 
|-
 
|-
| 08.30
+
| 08:30
 
|अब,टेक्स्चरको रंगले म्याटरियल डिफ्युज रंगलाई केहि प्रभाब पार्दैन
 
|अब,टेक्स्चरको रंगले म्याटरियल डिफ्युज रंगलाई केहि प्रभाब पार्दैन
 
|-
 
|-
| 08.38
+
| 08:38
 
| '''Geometry'''मा जानुहोस, '''Normal''' संगैको '''चेकबक्स'''मा लेफ्ट क्लिक गर्नुहोस
 
| '''Geometry'''मा जानुहोस, '''Normal''' संगैको '''चेकबक्स'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 08.45
+
| 08:45
 
|अब, म्याटरियल को ज्योमेट्री मा ''' Normal''' टेक्स्चरको प्रभाब रहन्छ
 
|अब, म्याटरियल को ज्योमेट्री मा ''' Normal''' टेक्स्चरको प्रभाब रहन्छ
 
|-
 
|-
| 08.50
+
| 08:50
 
|तपाई प्रिभ्यु विन्डोमा नतिजा देख्न सक्नुहुन्छ
 
|तपाई प्रिभ्यु विन्डोमा नतिजा देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 08.57
+
| 08:57
 
|सबै प्रिभ्यु स्फेर भरि बादलजस्तो सानो भएर र छरिएको छ
 
|सबै प्रिभ्यु स्फेर भरि बादलजस्तो सानो भएर र छरिएको छ
 
|-
 
|-
| 09.06
+
| 09:06
 
|ब्लेंडले कसरि टेक्स्चर सामग्रीमा मिसिने हो नियन्त्रण गर्छ, डिफल्टमा, यो ''' MIX'''मा सेट हुन्छ
 
|ब्लेंडले कसरि टेक्स्चर सामग्रीमा मिसिने हो नियन्त्रण गर्छ, डिफल्टमा, यो ''' MIX'''मा सेट हुन्छ
 
|-
 
|-
| 09.15
+
| 09:15
 
|''' Mix''' मा लेफ्ट क्लिक गर्नुहोस, यो  '''मेनु''' ले ब्लेंडरमा काम गर्ने सबै टेक्स्चर ब्लेंडका किसिमहरु सुचिकृत गर्छ
 
|''' Mix''' मा लेफ्ट क्लिक गर्नुहोस, यो  '''मेनु''' ले ब्लेंडरमा काम गर्ने सबै टेक्स्चर ब्लेंडका किसिमहरु सुचिकृत गर्छ
 
|-
 
|-
| 09.25
+
| 09:25
 
|तपाइले '''RGB to intensity'''बार मुनिको ''' pink color''' बार देख्नुभयो?यो डिफल्टको टेक्स्चर रंग हो
 
|तपाइले '''RGB to intensity'''बार मुनिको ''' pink color''' बार देख्नुभयो?यो डिफल्टको टेक्स्चर रंग हो
 
|-
 
|-
| 09.33
+
| 09:33
 
|अहिले यसले कुनै सामग्रीको रंगलाई असर गर्दैन किनकि सम्झिनुहोस कि हामीले इन्फ्ल्युन्स मुनिको रंगको बिकल्प बन्द गरेका छौं
 
|अहिले यसले कुनै सामग्रीको रंगलाई असर गर्दैन किनकि सम्झिनुहोस कि हामीले इन्फ्ल्युन्स मुनिको रंगको बिकल्प बन्द गरेका छौं
 
|-
 
|-
|09.44
+
|09:44
 
| '''पिंक कलर'''मा लेफ्ट क्लिक गर्नुहोस,एउटा'''कलर मेनु''' देखापर्छ
 
| '''पिंक कलर'''मा लेफ्ट क्लिक गर्नुहोस,एउटा'''कलर मेनु''' देखापर्छ
 
|-
 
|-
| 09.48
+
| 09:48
 
|यहाँ हामी हाम्रो टेक्स्चरको लागि कुनै पनि रंग छान्न सक्छौं
 
|यहाँ हामी हाम्रो टेक्स्चरको लागि कुनै पनि रंग छान्न सक्छौं
 
|-
 
|-
| 09.53
+
| 09:53
 
|अहिलेलाई, पिंकमै छोडौं किनकि हामी टेक्स्चरको रंग प्रयोग गर्ने छैनौ
 
|अहिलेलाई, पिंकमै छोडौं किनकि हामी टेक्स्चरको रंग प्रयोग गर्ने छैनौ
 
|-
 
|-
| 10.00
+
| 10:00
 
| '''Bump mapping''' ले कसरि नर्मल टेक्स्चरले सामग्रीको ज्योमेट्री असर गर्छ भनि हेर्छ
 
| '''Bump mapping''' ले कसरि नर्मल टेक्स्चरले सामग्रीको ज्योमेट्री असर गर्छ भनि हेर्छ
 
|-
 
|-
| 10.09
+
| 10:09
 
|'''Default'''अहिलेको बम्प म्यापिंग तरिका हो
 
|'''Default'''अहिलेको बम्प म्यापिंग तरिका हो
 
|-
 
|-
| 10.12
+
| 10:12
 
|'''Default'''मा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले बम्प म्यापिंगको विभिन्न तरिका सुचिकृत गर्छ
 
|'''Default'''मा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले बम्प म्यापिंगको विभिन्न तरिका सुचिकृत गर्छ
 
|-
 
|-
| 10.19
+
| 10:19
 
| '''Best quality, default, compatible''' र '''original'''
 
| '''Best quality, default, compatible''' र '''original'''
 
|-
 
|-
| 10.34
+
| 10:34
 
| '''compatible'''मा लेफ्ट क्लिक गर्नुहोस, बम्पको असर बढेको छ
 
| '''compatible'''मा लेफ्ट क्लिक गर्नुहोस, बम्पको असर बढेको छ
 
|-
 
|-
| 10.46
+
| 10:46
 
|अर्को सेटिंग ''' क्लाउड्स''' हो, यहाँ क्लाउड टेक्स्चरको लागि बिभिन्न बिकल्प रहेका छन
 
|अर्को सेटिंग ''' क्लाउड्स''' हो, यहाँ क्लाउड टेक्स्चरको लागि बिभिन्न बिकल्प रहेका छन
 
|-
 
|-
| 10.54
+
| 10:54
 
| '''Greyscale''' ले टेक्स्चरलाई ग्रेस्केल मोडमा देखाउछ
 
| '''Greyscale''' ले टेक्स्चरलाई ग्रेस्केल मोडमा देखाउछ
 
|-
 
|-
| 10.59
+
| 10:59
 
|''' color'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|''' color'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 11.09
+
| 11:09
 
|अब, प्रिभ्यु विन्डोको टेक्स्चर विभिन्न रंग को मिश्रण को रुपमा देखिएको छ
 
|अब, प्रिभ्यु विन्डोको टेक्स्चर विभिन्न रंग को मिश्रण को रुपमा देखिएको छ
 
|-
 
|-
|11.12
+
|11:12
 
|तर सामग्रीमा रंगको केहि असर छैन
 
|तर सामग्रीमा रंगको केहि असर छैन
 
|-
 
|-
|11.16
+
|11:16
 
| '''Noise'''ले क्लाउड टेक्स्चरमा कति फेरबदल आयो देखाउछ
 
| '''Noise'''ले क्लाउड टेक्स्चरमा कति फेरबदल आयो देखाउछ
 
|-
 
|-
| 11.21
+
| 11:21
 
|''' Soft noise''' डिफल्टको डिस्टर्सन हो
 
|''' Soft noise''' डिफल्टको डिस्टर्सन हो
 
|-
 
|-
| 11.25
+
| 11:25
 
|'''Hard'''मा लेफ्ट क्लिक गर्नुहोस, अब, प्रिभ्यु विन्डोले क्लाउड टेक्स्चरमा गाढा कालो आउटलाइन देखाउछ
 
|'''Hard'''मा लेफ्ट क्लिक गर्नुहोस, अब, प्रिभ्यु विन्डोले क्लाउड टेक्स्चरमा गाढा कालो आउटलाइन देखाउछ
 
|-
 
|-
| 11.36
+
| 11:36
 
|त्यही, समयमा, सामग्रीमा बम्प धेरै भएको छ, यो हार्ड नोइज हो
 
|त्यही, समयमा, सामग्रीमा बम्प धेरै भएको छ, यो हार्ड नोइज हो
 
|-
 
|-
| 11.47
+
| 11:47
 
|''' Basis''' क्लाउड्स टेक्चरमा नोइजको स्रोत हो
 
|''' Basis''' क्लाउड्स टेक्चरमा नोइजको स्रोत हो
 
|-
 
|-
| 11.53
+
| 11:53
 
| '''Blender original'''मा लेफ्ट क्लिक गर्नुहोस, यहाँ, '''Noise basis menu'''छ
 
| '''Blender original'''मा लेफ्ट क्लिक गर्नुहोस, यहाँ, '''Noise basis menu'''छ
 
|-
 
|-
| 12.00
+
| 12:00
 
|यसले ब्लेंडरमा हुने केहि नोइज बेस हरु देखाउछ
 
|यसले ब्लेंडरमा हुने केहि नोइज बेस हरु देखाउछ
 
|-
 
|-
| 12.05
+
| 12:05
 
|''' Voronoi crackle'''मा लेफ्ट क्लिक गर्नुहोस,तपाई प्रिभ्यु विन्डोमा बदलाब देख्न सक्नुहुन्छ
 
|''' Voronoi crackle'''मा लेफ्ट क्लिक गर्नुहोस,तपाई प्रिभ्यु विन्डोमा बदलाब देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 12.14
+
| 12:14
 
|यसरी नोइज बेसिस ले क्लाउड टेक्स्चरलाई असर पार्छ
 
|यसरी नोइज बेसिस ले क्लाउड टेक्स्चरलाई असर पार्छ
 
|-
 
|-
| 12.21
+
| 12:21
 
| '''Size, Nabla''' र '''depth control'''क्लाउड्स टेक्स्चरको बिशेषता हो
 
| '''Size, Nabla''' र '''depth control'''क्लाउड्स टेक्स्चरको बिशेषता हो
 
|-
 
|-
| 12.33
+
| 12:33
 
|प्रोपर्टीज प्यानलको माथिको पंक्तिको अन्तिम दुई आइकनहरु  '''Particles''' र '''Physics'''हुन्
 
|प्रोपर्टीज प्यानलको माथिको पंक्तिको अन्तिम दुई आइकनहरु  '''Particles''' र '''Physics'''हुन्
 
|-
 
|-
| 12.42
+
| 12:42
 
|तिनीहरु हामीले ब्लेंडरमा '''Particles''' र '''Physics''' प्रयोग गर्ने एनिमेसन गर्दा, पछिका ट्युटोरीअलहरुमा हेर्नेछौँ
 
|तिनीहरु हामीले ब्लेंडरमा '''Particles''' र '''Physics''' प्रयोग गर्ने एनिमेसन गर्दा, पछिका ट्युटोरीअलहरुमा हेर्नेछौँ
 
|-
 
|-
| 12.50
+
| 12:50
 
| 3D भ्युम जानुहोस
 
| 3D भ्युम जानुहोस
 
|-
 
|-
| 12.53
+
| 12:53
 
|ल्याम्प छान्न राइट क्लिक गर्नुहोस
 
|ल्याम्प छान्न राइट क्लिक गर्नुहोस
 
|-
 
|-
| 12.59
+
| 12:59
 
|याद गर्नुहोस कि कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन
 
|याद गर्नुहोस कि कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन
 
|-
 
|-
| 13.05
+
| 13:05
 
|कुनै आइकन फेरिएका छन भने केहि हटाईएका छन
 
|कुनै आइकन फेरिएका छन भने केहि हटाईएका छन
 
|-
 
|-
| 13.10
+
| 13:10
 
|3D भ्यूको '''Camera''' मा राइट क्लिक गर्नुहोस
 
|3D भ्यूको '''Camera''' मा राइट क्लिक गर्नुहोस
 
|-
 
|-
| 13.13
+
| 13:13
 
|फेरी, तपाई कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन देख्न सक्नुहुन्छ
 
|फेरी, तपाई कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 13.19
+
| 13:19
 
|यसको मतलब प्रोपर्टीज विन्डोको टूलहरु आयामिक छन र 3D भ्युको चालु बस्तुमा भरपर्छ
 
|यसको मतलब प्रोपर्टीज विन्डोको टूलहरु आयामिक छन र 3D भ्युको चालु बस्तुमा भरपर्छ
 
|-
 
|-
| 13.29
+
| 13:29
 
|यसरी , हाम्रो प्रोपर्टीज विन्डोको ट्युटोरीअल सकिन्छ
 
|यसरी , हाम्रो प्रोपर्टीज विन्डोको ट्युटोरीअल सकिन्छ
 
|-
 
|-
| 13.34
+
| 13:34
 
| अब, तपाई अगाडी एउटा फायल बनाउन सक्नुहुन्छ
 
| अब, तपाई अगाडी एउटा फायल बनाउन सक्नुहुन्छ
 
|-
 
|-
| 13.39
+
| 13:39
 
|क्युबमा क्लाउड्स टेक्स्चर थप्नुहोस र यसको Size, Nabla र Depth of the Clouds Noise आदि हेर्नुहोस
 
|क्युबमा क्लाउड्स टेक्स्चर थप्नुहोस र यसको Size, Nabla र Depth of the Clouds Noise आदि हेर्नुहोस
 
|-
 
|-
| 13.49
+
| 13:49
 
| यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
| यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
|-
 
|-
| 13.58
+
| 13:58
 
| यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
 
| यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
 
''' oscar.iitb.ac.in''' र '''spoken-tutorial.org/NMEICT-Intro'''
 
''' oscar.iitb.ac.in''' र '''spoken-tutorial.org/NMEICT-Intro'''
 
|-
 
|-
| 14.19
+
| 14:19
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 
|-
 
|-
| 14.21
+
| 14:21
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 14. 25
+
| 14: 25
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 14.31
+
| 14:31
 
| बिस्तृत जानकारीको, कृपया हामीलाई  contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
 
| बिस्तृत जानकारीको, कृपया हामीलाई  contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
 
|-
 
|-
| 14.36
+
| 14:36
 
| सहभागिताको लागि धन्यबाद  
 
| सहभागिताको लागि धन्यबाद  
 
|-
 
|-
| 14.38
+
| 14:38
 
| र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!
 
| र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!
 
|}
 
|}

Revision as of 16:45, 20 June 2014

Visual Cue Narration
00:04 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00:08 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
00:15 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00:28 यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
00:33 प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानल के हो;
00:38 प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानलको सेटिंगहरु के हुन्;
00:45 म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
00:50 यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
00:58 प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
01:04 हामीले प्रोपर्टीज विन्डोको पहिलो केहि प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
01:11 अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
01:14 पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
01:21 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
01:29 अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
01:34 ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
01:45 प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
01:48 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको Checkered Square आइकनमा लेफ्ट क्लिक गर्नुहोस
01:55 यो टेक्स्चर प्यानल हो, हामी यहाँ, चालु बस्तुको चालु सामग्रीमा कुनै टेक्स्चर थप्न सक्छौं
02:04 टेक्चर आइकन मुनि यो लिंक देख्न सक्छौं, Cube to White to Tex
02:14 यसको मतलब एक्टिभ बस्तु क्युब हो, Whiteक्युबको एक्टिभ सामग्री हो
02:23 Tex चाहिँ व्हाइट सामग्रीको एक्टिभ टेक्स्चर हो,त्यहाँ तिन प्रकारका टेक्स्चरहरु छन्-
02:32 Material Textures, World TexturesBrush Textures
02:38 हामी यो ट्युटोरीअलमा Material textures हेर्नेछौं
02:42 World texturesbrush textures पछिको ट्युटोरीअलमा हेरिनेछ
02:49 यो texture slot boxहो, डिफल्टमा, एक्टिभ बस्तुको लागि एउटा टेक्स्चर छानिन्छ, यो निलोमा रंगिन छ
03:00 रंगिन टेक्स्चरको अलिपर दायाँ चेक बक्समा लेफ्ट क्लिक गर्नुहोस,अब टेक्स्चरले काम गर्दैन
03:11 चेक बक्स मा फेरी लेफ्ट क्लिक गर्नुहोस,यो फेरी काम गर्ने भएको छ,चेक बक्स संगै भर्टिकल स्क्रोल बार रहेको छ
03:25 भर्टिकल स्क्रोलमा लेफ्ट क्लिक गरि थिची राखौं, माउसलाई तलतिर सारौँ
03:32 अब तपाइले हालको सामग्रीमा उपलब्ध सबै टेक्स्चर स्लटहरु देख्न सक्नुहुन्छ
03:38 हरेक स्लट एउटा चेकर्ड स्क्वारले जनाइन्छ
03:44 चालु टेक्स्चरमा स्क्रोल गरि फर्किनुहोस
03:48 माथि र तल एरोहरु टेक्स्चर स्लट बक्समा टेक्स्चरहरु माथि र तल गर्न प्रयोग गरिन्छ
03:56 डाउन एरोमा लेफ्ट क्लिक गर्नुहोस, चालु टेक्चर दोस्रो टेक्स्चर स्लटमा सर्छ
04:06 माथिको एरोमा लेफ्ट क्लिक गर्नुहोस,चालु टेक्स्चर पहिलो स्लटमा फर्कन्छ
04:15 माथि र तल एरोहरु मुनि अर्को कालो डाउन एरो रहेको छ
04:20 कालो डाउन एरोमा लेफ्ट क्लिक गर्नुहोस, एउटा मेनु देखापर्छ
04:26 Copy Texture slot settingsमा लेफ्ट क्लिक गर्नुहोस
04:31 बक्सको दोस्रो टेक्स्चर स्लटमा लेफ्ट क्लिक गर्नुहोस,यो निलोमा रंगिन हुन्छ
04:40 कालो डाउन एरो मा फेरी लेफ्ट क्लिक गर्नुहोस
04:45 Paste Texture slot settingsमा लेफ्ट क्लिक गर्नुहोस
04:49 दोस्रो टेक्स्चरमा, पहिलो जस्तै सेटिंग भएको नयाँ टेक्स्चर देखापर्छ
04:57 स्लट बक्सको मुनि टेक्स्चर नामबारको दायाँमा क्रस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
05:07 दोस्रो टेक्स्चर हटाईएको छ, यसको सेटिंग पनि हटेको छ
05:15 एउटा प्लस चिन्ह सहितको नयाँ बटन देखापरेको छ
05:20 न्यू बटनमा लेफ्ट क्लिक गर्नुहोस, दोस्रो टेक्स्चरस्लटमा एउटा नयाँ टेक्स्चर देखा परेको छ
05:29 यो नयाँ टेक्स्चर थप्ने अर्को तरिका हो
05:34 याद राख्नुहोस कि कसरि दोस्रो टेक्स्चरको बायाँपट्टि रहेको चेकर्ड स्क्वार कसरी विभिन्न चित्र हरुमा बदलिएको छ
05:42 तल एउटा पहिलेको विन्डोदेखापर्छ, यसले चालु टेक्स्चरको प्रिभ्यु देखाउछ
05:49 यो टेक्स्चरलाई फेरी नाम दिऊ
05:53 स्लट बक्समुनिको टेक्स्चर नामबारमा लेफ्ट क्लिक गर्नुहोस
05:57 तपाइको किबोर्डबाट Bump टाइप गरि इन्टर थिच्नुहोस
06:05 नामबार को बायाँपट्टिको चेकर्ड स्क्वारमा लेफ्ट क्लिक गर्नुहोस, यो टेक्स्चर मेनु हो
06:12 यहाँ दृश्यमा प्रयोग भएका सबै टेक्स्चरहरु सुचिकृत छन
06:18 नामबार को तल टाइप बारछ, डिफल्टमा, हरेक नयाँ टेक्स्चरले क्लाउड टेक्स्चर देखाउछ
06:28 क्लाउडस्मा लेफ्ट क्लिक गर्नुहोस, यो टाइप मेनु हो
06:35 यहाँ ब्लेंडरमा काम गर्न सक्ने सबै टेक्स्चरहरु सुचिकृत छन, Wood, Voxel data, voronoi, आदि
06:48 कुनै पनि टेक्स्चर छान्न त्यसमा लेफ्ट क्लिक गर्नुहोस, म अहिलेलाई क्लाउड्स टेक्स्चर नै राख्दैछु
06:58 यो टेक्स्चर प्रिभ्यु विन्डोहो, यहाँ तीनवटा बिकल्पहरु रहेका छन
07:05 Texture, डिफल्टमा यो जहिले पनि छानिएको हुन्छ
07:10 Materialमा लेफ्ट क्लिक गर्नुहोस, यसले सामग्री माथि टेक्स्चरको प्रिभ्यु देखाउछ
07:19 Bothमा लेफ्ट क्लिक गर्नुहोस, नाम जस्तै, दुबै टेक्स्चर र सामग्रीहरु संगसंगै देखिन्छन
07:30 Show Alphaमा लेफ्ट क्लिक गर्नुहोस, अब, टेक्स्चर पारदर्शी भएको छ
07:38 यो सामग्री जस्तै सिसा र पानीमा प्रयोग गरिन्छ,अहिलेलाई यसलाई बन्द गरौँ
07:44 Show Alpha मा लेफ्ट क्लिक गर्नुहोस
07:51 अर्को सेटिंग Influenceहो
07:53 यहाँ सामग्रीको टेक्स्चरलाई प्रभाब पार्ने मुख्य चार क्षेत्र रहेका छन
08:01 Diffuse, Shading, SpecularGeometry, डिफल्टमा, डिफ्युज मुनिको कलर छानेको हुन्छ
08:22 कलरबार को बायाँको चेकबक्समा लेफ्ट क्लिक गर्नुहोस,अब रंग छानिएको छैन
08:30 अब,टेक्स्चरको रंगले म्याटरियल डिफ्युज रंगलाई केहि प्रभाब पार्दैन
08:38 Geometryमा जानुहोस, Normal संगैको चेकबक्समा लेफ्ट क्लिक गर्नुहोस
08:45 अब, म्याटरियल को ज्योमेट्री मा Normal टेक्स्चरको प्रभाब रहन्छ
08:50 तपाई प्रिभ्यु विन्डोमा नतिजा देख्न सक्नुहुन्छ
08:57 सबै प्रिभ्यु स्फेर भरि बादलजस्तो सानो भएर र छरिएको छ
09:06 ब्लेंडले कसरि टेक्स्चर सामग्रीमा मिसिने हो नियन्त्रण गर्छ, डिफल्टमा, यो MIXमा सेट हुन्छ
09:15 Mix मा लेफ्ट क्लिक गर्नुहोस, यो मेनु ले ब्लेंडरमा काम गर्ने सबै टेक्स्चर ब्लेंडका किसिमहरु सुचिकृत गर्छ
09:25 तपाइले RGB to intensityबार मुनिको pink color बार देख्नुभयो?यो डिफल्टको टेक्स्चर रंग हो
09:33 अहिले यसले कुनै सामग्रीको रंगलाई असर गर्दैन किनकि सम्झिनुहोस कि हामीले इन्फ्ल्युन्स मुनिको रंगको बिकल्प बन्द गरेका छौं
09:44 पिंक कलरमा लेफ्ट क्लिक गर्नुहोस,एउटाकलर मेनु देखापर्छ
09:48 यहाँ हामी हाम्रो टेक्स्चरको लागि कुनै पनि रंग छान्न सक्छौं
09:53 अहिलेलाई, पिंकमै छोडौं किनकि हामी टेक्स्चरको रंग प्रयोग गर्ने छैनौ
10:00 Bump mapping ले कसरि नर्मल टेक्स्चरले सामग्रीको ज्योमेट्री असर गर्छ भनि हेर्छ
10:09 Defaultअहिलेको बम्प म्यापिंग तरिका हो
10:12 Defaultमा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले बम्प म्यापिंगको विभिन्न तरिका सुचिकृत गर्छ
10:19 Best quality, default, compatibleoriginal
10:34 compatibleमा लेफ्ट क्लिक गर्नुहोस, बम्पको असर बढेको छ
10:46 अर्को सेटिंग क्लाउड्स हो, यहाँ क्लाउड टेक्स्चरको लागि बिभिन्न बिकल्प रहेका छन
10:54 Greyscale ले टेक्स्चरलाई ग्रेस्केल मोडमा देखाउछ
10:59 colorमा लेफ्ट क्लिक गर्नुहोस
11:09 अब, प्रिभ्यु विन्डोको टेक्स्चर विभिन्न रंग को मिश्रण को रुपमा देखिएको छ
11:12 तर सामग्रीमा रंगको केहि असर छैन
11:16 Noiseले क्लाउड टेक्स्चरमा कति फेरबदल आयो देखाउछ
11:21 Soft noise डिफल्टको डिस्टर्सन हो
11:25 Hardमा लेफ्ट क्लिक गर्नुहोस, अब, प्रिभ्यु विन्डोले क्लाउड टेक्स्चरमा गाढा कालो आउटलाइन देखाउछ
11:36 त्यही, समयमा, सामग्रीमा बम्प धेरै भएको छ, यो हार्ड नोइज हो
11:47 Basis क्लाउड्स टेक्चरमा नोइजको स्रोत हो
11:53 Blender originalमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ, Noise basis menu
12:00 यसले ब्लेंडरमा हुने केहि नोइज बेस हरु देखाउछ
12:05 Voronoi crackleमा लेफ्ट क्लिक गर्नुहोस,तपाई प्रिभ्यु विन्डोमा बदलाब देख्न सक्नुहुन्छ
12:14 यसरी नोइज बेसिस ले क्लाउड टेक्स्चरलाई असर पार्छ
12:21 Size, Nabladepth controlक्लाउड्स टेक्स्चरको बिशेषता हो
12:33 प्रोपर्टीज प्यानलको माथिको पंक्तिको अन्तिम दुई आइकनहरु ParticlesPhysicsहुन्
12:42 तिनीहरु हामीले ब्लेंडरमा ParticlesPhysics प्रयोग गर्ने एनिमेसन गर्दा, पछिका ट्युटोरीअलहरुमा हेर्नेछौँ
12:50 3D भ्युम जानुहोस
12:53 ल्याम्प छान्न राइट क्लिक गर्नुहोस
12:59 याद गर्नुहोस कि कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन
13:05 कुनै आइकन फेरिएका छन भने केहि हटाईएका छन
13:10 3D भ्यूको Camera मा राइट क्लिक गर्नुहोस
13:13 फेरी, तपाई कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन देख्न सक्नुहुन्छ
13:19 यसको मतलब प्रोपर्टीज विन्डोको टूलहरु आयामिक छन र 3D भ्युको चालु बस्तुमा भरपर्छ
13:29 यसरी , हाम्रो प्रोपर्टीज विन्डोको ट्युटोरीअल सकिन्छ
13:34 अब, तपाई अगाडी एउटा फायल बनाउन सक्नुहुन्छ
13:39 क्युबमा क्लाउड्स टेक्स्चर थप्नुहोस र यसको Size, Nabla र Depth of the Clouds Noise आदि हेर्नुहोस
13:49 यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
13:58 यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन

oscar.iitb.ac.inspoken-tutorial.org/NMEICT-Intro

14:19 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
14:21 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
14: 25 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14:31 बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
14:36 सहभागिताको लागि धन्यबाद
14:38 र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana