Difference between revisions of "Blender/C2/3D-Cursor/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 ||'''Time''' ||'''Narration''' |- | 00.03 |ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ |…')
 
Line 7: Line 7:
 
|-
 
|-
  
| 00.03
+
| 00:03
  
 
|ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
 
|ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
Line 13: Line 13:
 
|-
 
|-
  
| 00.07
+
| 00:07
  
 
|यो ट्युटोरीअल ब्लेंडर २.५९ को 3D कर्सर को बारेमा रहेको छ
 
|यो ट्युटोरीअल ब्लेंडर २.५९ को 3D कर्सर को बारेमा रहेको छ
Line 19: Line 19:
 
|-
 
|-
  
|00.15
+
|00:15
  
 
|यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
 
|यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
Line 25: Line 25:
 
|-
 
|-
  
| 00.25
+
| 00:25
  
 
|यो ट्युटोरीअल हेरेपछि हामी 3D कर्सर के हो,  
 
|यो ट्युटोरीअल हेरेपछि हामी 3D कर्सर के हो,  
 +
 
|-
 
|-
  
| 00.32
+
| 00:32
  
 
|ब्लेंडरमा कसरी नयाँ बस्तुहरु 3D भ्यू मा थप्ने र 3D कर्सर को snapping विकल्पहरु को बारेमा भनि जान्नेछौँ
 
|ब्लेंडरमा कसरी नयाँ बस्तुहरु 3D भ्यू मा थप्ने र 3D कर्सर को snapping विकल्पहरु को बारेमा भनि जान्नेछौँ
Line 36: Line 37:
 
|-
 
|-
  
| 00.46
+
| 00:46
  
 
|म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटर मा ब्लेंडर स्थापना गर्न आउछ
 
|म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटर मा ब्लेंडर स्थापना गर्न आउछ
Line 42: Line 43:
 
|-
 
|-
  
|00.51
+
|00:51
  
 
|यदि छैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो ट्युटोरीअल हेर्नुहोला
 
|यदि छैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो ट्युटोरीअल हेर्नुहोला
Line 48: Line 49:
 
|-
 
|-
  
| 00.57
+
| 00:57
  
 
| 3D कर्सर भनेको ब्लेंडर स्क्रिन को बीचमा देखिने क्रस-हेयर सहितको रातो र सेतो गोलो हो
 
| 3D कर्सर भनेको ब्लेंडर स्क्रिन को बीचमा देखिने क्रस-हेयर सहितको रातो र सेतो गोलो हो
Line 54: Line 55:
 
|-
 
|-
  
| 01.06
+
| 01:06
  
 
|अब ब्लेंडरमा 3D कर्सर हेरौं, यसको लागि ब्लेंडर खोलौं
 
|अब ब्लेंडरमा 3D कर्सर हेरौं, यसको लागि ब्लेंडर खोलौं
Line 60: Line 61:
 
|-
 
|-
  
| 01.12
+
| 01:12
  
 
|हामीसंग ब्लेंडर खोल्ने दुई तरिकाहरु छन
 
|हामीसंग ब्लेंडर खोल्ने दुई तरिकाहरु छन
Line 66: Line 67:
 
|-
 
|-
  
|01.15
+
|01:15
  
 
|पहिले डेस्कटपको ''' Blender icon''' मा जाऊ, ''' Blender icon'''मा राइट क्लिक गरि '''Open'''मा लेफ्ट क्लिक गरौँ
 
|पहिले डेस्कटपको ''' Blender icon''' मा जाऊ, ''' Blender icon'''मा राइट क्लिक गरि '''Open'''मा लेफ्ट क्लिक गरौँ
Line 72: Line 73:
 
|-
 
|-
  
|01.27
+
|01:27
  
 
|दोस्रो र सजिलो तरिका भनेको डेस्कटप को '''Blender icon''' मा दुई चोटी लेफ्ट क्लिक गरि खोल्नु हो
 
|दोस्रो र सजिलो तरिका भनेको डेस्कटप को '''Blender icon''' मा दुई चोटी लेफ्ट क्लिक गरि खोल्नु हो
Line 78: Line 79:
 
|-
 
|-
  
|01.42
+
|01:42
  
 
|यो '''Blender 2.59''' हो, ध्यान दिनुहोस कि यहाँ स्क्रिन रिजोलुसन ''' 1024 by 768 pixels''' देखाइएको छ
 
|यो '''Blender 2.59''' हो, ध्यान दिनुहोस कि यहाँ स्क्रिन रिजोलुसन ''' 1024 by 768 pixels''' देखाइएको छ
Line 84: Line 85:
 
|-
 
|-
  
| 01.54
+
| 01:54
  
 
|तपाइले सबै विकल्पहरु बुझ्न सक्नुहोस भनि ब्लेंडर इन्टरफेस को फन्ट साइज बढाइएको छ
 
|तपाइले सबै विकल्पहरु बुझ्न सक्नुहोस भनि ब्लेंडर इन्टरफेस को फन्ट साइज बढाइएको छ
Line 90: Line 91:
 
|-
 
|-
  
| 02.01
+
| 02:01
  
 
|इन्टरफेस को फन्ट साइज बढाउन सिक्न कृपया युजर प्रेफरेंसेस को ट्युटोरीअल हेर्नुहोला
 
|इन्टरफेस को फन्ट साइज बढाउन सिक्न कृपया युजर प्रेफरेंसेस को ट्युटोरीअल हेर्नुहोला
Line 96: Line 97:
 
|-
 
|-
  
|02.12
+
|02:12
  
 
|यसलाई स्वागत पेज वा स्प्ल्याश स्क्रिन भनिन्छ, यसले केहि ब्लेंडर सिक्न उपयोगी '''reference links''' देखाउछ
 
|यसलाई स्वागत पेज वा स्प्ल्याश स्क्रिन भनिन्छ, यसले केहि ब्लेंडर सिक्न उपयोगी '''reference links''' देखाउछ
Line 102: Line 103:
 
|-
 
|-
  
| 02.20
+
| 02:20
  
 
|स्प्ल्याश स्क्रिन हटाउन, तपाइको किबोर्ड को '''ESC''' कि थिच्नुहोस
 
|स्प्ल्याश स्क्रिन हटाउन, तपाइको किबोर्ड को '''ESC''' कि थिच्नुहोस
Line 108: Line 109:
 
|-
 
|-
  
| 02.25
+
| 02:25
  
 
|वा ब्लेंडर इन्टरफेसमा स्प्ल्याश स्क्रिन बाहेक अन्त कतै क्लिक गर्नुहोस
 
|वा ब्लेंडर इन्टरफेसमा स्प्ल्याश स्क्रिन बाहेक अन्त कतै क्लिक गर्नुहोस
Line 114: Line 115:
 
|-
 
|-
  
| 02.32
+
| 02:32
  
 
|अब तपाई ''' डिफल्ट ब्लेंडर वर्कस्पेस''' देख्न सक्नुहुन्छ
 
|अब तपाई ''' डिफल्ट ब्लेंडर वर्कस्पेस''' देख्न सक्नुहुन्छ
Line 120: Line 121:
 
|-
 
|-
  
|02.37
+
|02:37
  
 
| 3D कर्सर स्क्रिन को बिचमा क्युबले घेरिएको छ
 
| 3D कर्सर स्क्रिन को बिचमा क्युबले घेरिएको छ
Line 126: Line 127:
 
|-  
 
|-  
  
| 02.43
+
| 02:43
  
 
|हामी कर्सर राम्ररी देख्न सक्दैनौ त्यसैले हामीले क्युब लाई मेट्न पर्छ
 
|हामी कर्सर राम्ररी देख्न सक्दैनौ त्यसैले हामीले क्युब लाई मेट्न पर्छ
Line 132: Line 133:
 
|-
 
|-
  
| 02.48
+
| 02:48
  
 
|डिफल्टमा, क्युब पहिले नै छानिएको छ
 
|डिफल्टमा, क्युब पहिले नै छानिएको छ
Line 138: Line 139:
 
|-
 
|-
  
| 02.51
+
| 02:51
  
 
|मेट्नलाई किबोर्डको '''delete''' बटन थिच्नुहोस, '''Delete'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|मेट्नलाई किबोर्डको '''delete''' बटन थिच्नुहोस, '''Delete'''मा लेफ्ट क्लिक गर्नुहोस
Line 144: Line 145:
 
|-
 
|-
  
| 02.58  
+
| 02:58  
  
 
|ल, अब तपाई ''' 3D कर्सर''' अझ राम्रो देख्न सक्नुहुन्छ
 
|ल, अब तपाई ''' 3D कर्सर''' अझ राम्रो देख्न सक्नुहुन्छ
Line 150: Line 151:
 
|-
 
|-
  
| 03.04
+
| 03:04
  
 
| 3D कर्सर को मुख्य काम भनेको 3D सिनमा नयाँ बस्तु थप्ने स्थान देखाउनु हो
 
| 3D कर्सर को मुख्य काम भनेको 3D सिनमा नयाँ बस्तु थप्ने स्थान देखाउनु हो
Line 156: Line 157:
 
|-
 
|-
  
| 03.15
+
| 03:15
  
 
| '''ADD'''मा, अनि '''Mesh'''मा जानुहोस,  '''Cube''' मा लेफ्ट क्लिक गर्नुहोस
 
| '''ADD'''मा, अनि '''Mesh'''मा जानुहोस,  '''Cube''' मा लेफ्ट क्लिक गर्नुहोस
Line 162: Line 163:
 
|-
 
|-
  
| 03.19
+
| 03:19
  
 
|तपाई 3D भ्यू मा नयाँ बस्तु थप्न किबोर्ड बाट '''shift र  A''' थिच्न सक्नुहुन्छ
 
|तपाई 3D भ्यू मा नयाँ बस्तु थप्न किबोर्ड बाट '''shift र  A''' थिच्न सक्नुहुन्छ
Line 168: Line 169:
 
|-
 
|-
  
| 03.27
+
| 03:27
  
 
| 3D भ्यू मा नयाँ क्युब थपिएको छ
 
| 3D भ्यू मा नयाँ क्युब थपिएको छ
Line 174: Line 175:
 
|-
 
|-
  
| 03.30
+
| 03:30
  
 
|तपाई देख्न सक्नुहुन्छ कि नयाँ क्युब 3D कर्सर भएको स्थान मै देखापरेको छ
 
|तपाई देख्न सक्नुहुन्छ कि नयाँ क्युब 3D कर्सर भएको स्थान मै देखापरेको छ
Line 180: Line 181:
 
|-
 
|-
  
|03.38
+
|03:38
  
 
|अब यो हेरौ कि हामी कसरि नयाँ बस्तुहरु एउटा नयाँ स्थानमा थप्न सक्छौं
 
|अब यो हेरौ कि हामी कसरि नयाँ बस्तुहरु एउटा नयाँ स्थानमा थप्न सक्छौं
Line 186: Line 187:
 
|-
 
|-
  
| 03.44
+
| 03:44
  
 
|पहिले हामीले 3D कर्सर लाई एउटा नयाँ स्थानमा सार्नपर्छ
 
|पहिले हामीले 3D कर्सर लाई एउटा नयाँ स्थानमा सार्नपर्छ
Line 192: Line 193:
 
|-
 
|-
  
|03.48
+
|03:48
  
 
|यसो गर्नलाई 3D स्पेस को कुनै पनि स्थान मा लेफ्ट क्लिक गर्नुहोस
 
|यसो गर्नलाई 3D स्पेस को कुनै पनि स्थान मा लेफ्ट क्लिक गर्नुहोस
Line 198: Line 199:
 
|-
 
|-
  
|03.53
+
|03:53
  
 
|म क्युब को बायाँपट्टि क्लिक गर्दैछु
 
|म क्युब को बायाँपट्टि क्लिक गर्दैछु
Line 204: Line 205:
 
|-
 
|-
  
|03.59
+
|03:59
  
 
|नयाँ बस्तु थप्न '''Shift  र  A''', अनि  '''Mesh''', '''UV sphere'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|नयाँ बस्तु थप्न '''Shift  र  A''', अनि  '''Mesh''', '''UV sphere'''मा लेफ्ट क्लिक गर्नुहोस
Line 210: Line 211:
 
|-
 
|-
  
| 04.10
+
| 04:10
  
 
| UV स्फेर 3D कर्सर को नयाँ स्थान मा देखापर्छ
 
| UV स्फेर 3D कर्सर को नयाँ स्थान मा देखापर्छ
Line 216: Line 217:
 
|-
 
|-
  
| 04.15
+
| 04:15
  
 
|अब हामीले 3D कर्सर को स्न्यापिंग विकल्पहरु देख्नेछौं
 
|अब हामीले 3D कर्सर को स्न्यापिंग विकल्पहरु देख्नेछौं
Line 222: Line 223:
 
|-
 
|-
  
|04.22
+
|04:22
  
 
| '''Object'''जानुहोस,अनि''' Snap'''मा , यो  '''Snap''' मेनु हो
 
| '''Object'''जानुहोस,अनि''' Snap'''मा , यो  '''Snap''' मेनु हो
Line 228: Line 229:
 
|-
 
|-
  
| 04.29
+
| 04:29
  
 
|यहाँ विभिन्न बिकल्प रहेका छन्
 
|यहाँ विभिन्न बिकल्प रहेका छन्
Line 234: Line 235:
 
|-
 
|-
  
| 04.31
+
| 04:31
  
 
|तपाई किबोर्ड सटकट ''' Shift र S''' पनि प्रयोग गर्न सक्नुहुन्छ
 
|तपाई किबोर्ड सटकट ''' Shift र S''' पनि प्रयोग गर्न सक्नुहुन्छ
Line 240: Line 241:
 
|-
 
|-
  
| 04.38
+
| 04:38
  
 
| '''Selection to cursor''' ले छानिएको बस्तुलाई 3D कर्सरमा सार्छ
 
| '''Selection to cursor''' ले छानिएको बस्तुलाई 3D कर्सरमा सार्छ
Line 246: Line 247:
 
|-
 
|-
  
| 04.45
+
| 04:45
  
 
|उदाहरण को लागि, अब क्युब लाई 3D कर्सर कर्सरमा स्न्याप गरौँ
 
|उदाहरण को लागि, अब क्युब लाई 3D कर्सर कर्सरमा स्न्याप गरौँ
Line 252: Line 253:
 
|-
 
|-
  
| 04.50
+
| 04:50
  
 
| '''cube'''मा राइट क्लिक गरौँ, स्न्याप मेनु निकाल्न '''Shift र S''' क्लिक गरौँ
 
| '''cube'''मा राइट क्लिक गरौँ, स्न्याप मेनु निकाल्न '''Shift र S''' क्लिक गरौँ
Line 258: Line 259:
 
|-
 
|-
  
| 04.58
+
| 04:58
  
 
| '''Selection to cursor''' मा लेफ्ट क्लिक गरौँ, क्युब 3D कर्सरमा स्न्याप हुन्छ
 
| '''Selection to cursor''' मा लेफ्ट क्लिक गरौँ, क्युब 3D कर्सरमा स्न्याप हुन्छ
Line 264: Line 265:
 
|-
 
|-
  
| 05.06
+
| 05:06
  
 
|अब क्युबलाई दायाँतिर सारौँ, ''' green handle'''मा लेफ्ट क्लिक गरौँ, माउस थिची राखी दायाँतिर सारौँ
 
|अब क्युबलाई दायाँतिर सारौँ, ''' green handle'''मा लेफ्ट क्लिक गरौँ, माउस थिची राखी दायाँतिर सारौँ
Line 270: Line 271:
 
|-
 
|-
  
| 05.17
+
| 05:17
  
 
|किबोर्ड बाट ''' G र Y''' थिच्नुहोस
 
|किबोर्ड बाट ''' G र Y''' थिच्नुहोस
Line 276: Line 277:
 
|-
 
|-
  
| 05.23
+
| 05:23
  
 
|3D भ्यूमा बस्तुहरु सार्ने बारेमा अझ जान्न, ब्लेंडर इन्टरफेस को आधारभूत विवरण ट्युटोरीअल हेर्नुहोस
 
|3D भ्यूमा बस्तुहरु सार्ने बारेमा अझ जान्न, ब्लेंडर इन्टरफेस को आधारभूत विवरण ट्युटोरीअल हेर्नुहोस
Line 282: Line 283:
 
|-
 
|-
  
| 05.35
+
| 05:35
  
 
|''' Shift र S''' ले स्न्याप मेनु निकाल्न सक्नुहुन्छ '''cursor to selected''' मा लेफ्ट क्लिक गर्नुहोस
 
|''' Shift र S''' ले स्न्याप मेनु निकाल्न सक्नुहुन्छ '''cursor to selected''' मा लेफ्ट क्लिक गर्नुहोस
Line 288: Line 289:
 
|-
 
|-
  
| 05.43
+
| 05:43
  
 
| 3D कर्सर नयाँ स्थानमा क्युब को बिचमा स्न्याप लिन्छ
 
| 3D कर्सर नयाँ स्थानमा क्युब को बिचमा स्न्याप लिन्छ
Line 294: Line 295:
 
|-
 
|-
  
| 05.50
+
| 05:50
  
 
|तपाइको सन्दर्भमा तपाइको एक भन्दा बढी बस्तुहरु अहिले छानिएका छन, मानौं यहाँ क्युब र UV स्फेर छन
 
|तपाइको सन्दर्भमा तपाइको एक भन्दा बढी बस्तुहरु अहिले छानिएका छन, मानौं यहाँ क्युब र UV स्फेर छन
Line 300: Line 301:
 
|-
 
|-
  
| 05.59
+
| 05:59
  
 
|''' Cursor to selected''' ले दुई छानिएका बस्तुहरुको बिचमा 3D कर्सर स्न्याप गर्छ
 
|''' Cursor to selected''' ले दुई छानिएका बस्तुहरुको बिचमा 3D कर्सर स्न्याप गर्छ
Line 306: Line 307:
 
|-
 
|-
  
| 06.07
+
| 06:07
  
 
|म यो देखाउदैछु तपाई यो देख्न सक्नुहुन्छ कि क्युब पहिले नै छानिएको छ
 
|म यो देखाउदैछु तपाई यो देख्न सक्नुहुन्छ कि क्युब पहिले नै छानिएको छ
Line 312: Line 313:
 
|-
 
|-
  
| 06.12
+
| 06:12
  
 
|UV स्फेर छान्न ''' शिफ्ट + राइट क्लिक ''' गर्नुहोस, त्यसैले तपाइसंग एकै चोटी दुई बस्तुहरु छानिएका छन
 
|UV स्फेर छान्न ''' शिफ्ट + राइट क्लिक ''' गर्नुहोस, त्यसैले तपाइसंग एकै चोटी दुई बस्तुहरु छानिएका छन
Line 318: Line 319:
 
|-
 
|-
  
| 06.22
+
| 06:22
  
 
|स्न्याप मेनु निकाल्न ''' Shift र S''' थिच्नुहोस, ''' Cursor to selected''' क्लिक गर्नुहोस
 
|स्न्याप मेनु निकाल्न ''' Shift र S''' थिच्नुहोस, ''' Cursor to selected''' क्लिक गर्नुहोस
Line 324: Line 325:
 
|-
 
|-
  
| 06.30
+
| 06:30
  
 
| 3D कर्सरले दुई छानिएका बस्तुहरु बिचमा स्न्याप लिन्छ
 
| 3D कर्सरले दुई छानिएका बस्तुहरु बिचमा स्न्याप लिन्छ
Line 330: Line 331:
 
|-
 
|-
  
| 06.36
+
| 06:36
  
 
| अब '''शिफ्ट + राइट''' क्लिक गर्नुहोस,''' ल्याम्प''',  ''' शिफ्ट र  S''' थिची स्न्याप मेनु निकाल्नुहोस
 
| अब '''शिफ्ट + राइट''' क्लिक गर्नुहोस,''' ल्याम्प''',  ''' शिफ्ट र  S''' थिची स्न्याप मेनु निकाल्नुहोस
Line 336: Line 337:
 
|-
 
|-
  
| 06.47
+
| 06:47
  
 
| ''' Cursor to Selected''' मा क्लिक गर्नुहोस,  3D कर्सर ३ छानिएका बस्तुहरु बीच स्न्याप लिन्छ
 
| ''' Cursor to Selected''' मा क्लिक गर्नुहोस,  3D कर्सर ३ छानिएका बस्तुहरु बीच स्न्याप लिन्छ
Line 342: Line 343:
 
|-
 
|-
  
| 06.58
+
| 06:58
  
 
|३D कर्सर सार्न 3D भ्यू मा कहिँ क्लिक गर्नुहोस, म सबैभन्दा तल क्लि गर्दैछु
 
|३D कर्सर सार्न 3D भ्यू मा कहिँ क्लिक गर्नुहोस, म सबैभन्दा तल क्लि गर्दैछु
Line 348: Line 349:
 
|-
 
|-
  
| 07.07
+
| 07:07
  
 
|''' शिफ्ट र S''' थिची स्न्याप नहु निकाल्नुहोस
 
|''' शिफ्ट र S''' थिची स्न्याप नहु निकाल्नुहोस
Line 354: Line 355:
 
|-
 
|-
  
| 07.12
+
| 07:12
  
 
| '''Cursor to Center''' क्लिक गर्नुहोस, 3D कर्सर  3D भ्यू को बिचमा स्न्याप लिन्छ
 
| '''Cursor to Center''' क्लिक गर्नुहोस, 3D कर्सर  3D भ्यू को बिचमा स्न्याप लिन्छ
Line 360: Line 361:
 
|-
 
|-
  
| 07.22
+
| 07:22
  
 
|बस्तुहरु नछान्न, किबोर्डबाट ''' A थिच्नुहोस'''  
 
|बस्तुहरु नछान्न, किबोर्डबाट ''' A थिच्नुहोस'''  
Line 366: Line 367:
 
|-
 
|-
  
| 07.28
+
| 07:28
  
 
|अब '''UV sphere''' राइट क्लिक गर्नुहोस, यसलाई नछान्न ''' A''' थिच्नुहोस
 
|अब '''UV sphere''' राइट क्लिक गर्नुहोस, यसलाई नछान्न ''' A''' थिच्नुहोस
Line 372: Line 373:
 
|-
 
|-
  
|07.39
+
|07:39
  
 
|स्न्याप मेनु निकाल्न '''शिफ्ट र S''' थिच्नुहोस
 
|स्न्याप मेनु निकाल्न '''शिफ्ट र S''' थिच्नुहोस
Line 378: Line 379:
 
|-
 
|-
  
|07.44
+
|07:44
  
 
| ''' Cursor to active''' मा क्लिक गर्नुहोस
 
| ''' Cursor to active''' मा क्लिक गर्नुहोस
Line 384: Line 385:
 
|-
 
|-
  
| 07.47
+
| 07:47
  
 
|3D कर्सर UV स्फेर मा अन्तिम स्न्याप छान्छ
 
|3D कर्सर UV स्फेर मा अन्तिम स्न्याप छान्छ
Line 390: Line 391:
 
|-
 
|-
  
| 07.56
+
| 07:56
  
 
|यदि 3D कर्सरलाई मोडलिंगमा पिभोटको रुपमा प्रयोग गरेमा अझ फाइदा लिन सकिन्छ
 
|यदि 3D कर्सरलाई मोडलिंगमा पिभोटको रुपमा प्रयोग गरेमा अझ फाइदा लिन सकिन्छ
Line 396: Line 397:
 
|-
 
|-
  
| 08.03
+
| 08:03
  
 
|तर हामी यसलाई पछिको ट्युटोरीअलमा हेर्नेछौं
 
|तर हामी यसलाई पछिको ट्युटोरीअलमा हेर्नेछौं
Line 402: Line 403:
 
|-
 
|-
  
| 08.08
+
| 08:08
  
 
|अब 3D कर्सर प्रयोग गरि 3D भ्यूको विभिन्न स्थानमा नयाँ बस्तुहरु थपौं
 
|अब 3D कर्सर प्रयोग गरि 3D भ्यूको विभिन्न स्थानमा नयाँ बस्तुहरु थपौं
Line 408: Line 409:
 
|-
 
|-
  
| 08.16
+
| 08:16
  
 
|त्यसपछि, स्न्याप मेनुमा भएका स्न्यापका विकल्पहरु हेर्नुहोला
 
|त्यसपछि, स्न्याप मेनुमा भएका स्न्यापका विकल्पहरु हेर्नुहोला
Line 414: Line 415:
 
|-
 
|-
  
| 08.26
+
| 08:26
  
 
|अब हाम्रो यो ब्लेंडरको 3D कर्सरको ट्युटोरीअल सकिन्छ
 
|अब हाम्रो यो ब्लेंडरको 3D कर्सरको ट्युटोरीअल सकिन्छ
Line 420: Line 421:
 
|-
 
|-
  
| 08.31
+
| 08:31
  
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
Line 426: Line 427:
 
|-
 
|-
  
| 08.40
+
| 08:40
  
 
|यो सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध रहेको छ
 
|यो सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध रहेको छ
Line 433: Line 434:
 
|-
 
|-
  
|09.00
+
|09:00
  
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट
Line 439: Line 440:
 
|-
 
|-
  
| 09.02
+
| 09:02
  
 
|स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
Line 445: Line 446:
 
|-
 
|-
  
| 09.06
+
| 09:06
  
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
Line 451: Line 452:
 
|-
 
|-
  
| 09.11
+
| 09:11
  
 
|बिस्तृत जानकारी को लागि ''' contact@spoken-tutorial.org''' मा लेख्नुहोला
 
|बिस्तृत जानकारी को लागि ''' contact@spoken-tutorial.org''' मा लेख्नुहोला
Line 457: Line 458:
 
|-
 
|-
  
| 09.17
+
| 09:17
  
 
|सहभागीता को लागि धन्यबाद
 
|सहभागीता को लागि धन्यबाद
Line 463: Line 464:
 
|-
 
|-
  
| 09.19
+
| 09:19
  
 
|र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!
 
|र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Revision as of 16:55, 19 June 2014

Time Narration
00:03 ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
00:07 यो ट्युटोरीअल ब्लेंडर २.५९ को 3D कर्सर को बारेमा रहेको छ
00:15 यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
00:25 यो ट्युटोरीअल हेरेपछि हामी 3D कर्सर के हो,
00:32 ब्लेंडरमा कसरी नयाँ बस्तुहरु 3D भ्यू मा थप्ने र 3D कर्सर को snapping विकल्पहरु को बारेमा भनि जान्नेछौँ
00:46 म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटर मा ब्लेंडर स्थापना गर्न आउछ
00:51 यदि छैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो ट्युटोरीअल हेर्नुहोला
00:57 3D कर्सर भनेको ब्लेंडर स्क्रिन को बीचमा देखिने क्रस-हेयर सहितको रातो र सेतो गोलो हो
01:06 अब ब्लेंडरमा 3D कर्सर हेरौं, यसको लागि ब्लेंडर खोलौं
01:12 हामीसंग ब्लेंडर खोल्ने दुई तरिकाहरु छन
01:15 पहिले डेस्कटपको Blender icon मा जाऊ, Blender iconमा राइट क्लिक गरि Openमा लेफ्ट क्लिक गरौँ
01:27 दोस्रो र सजिलो तरिका भनेको डेस्कटप को Blender icon मा दुई चोटी लेफ्ट क्लिक गरि खोल्नु हो
01:42 यो Blender 2.59 हो, ध्यान दिनुहोस कि यहाँ स्क्रिन रिजोलुसन 1024 by 768 pixels देखाइएको छ
01:54 तपाइले सबै विकल्पहरु बुझ्न सक्नुहोस भनि ब्लेंडर इन्टरफेस को फन्ट साइज बढाइएको छ
02:01 इन्टरफेस को फन्ट साइज बढाउन सिक्न कृपया युजर प्रेफरेंसेस को ट्युटोरीअल हेर्नुहोला
02:12 यसलाई स्वागत पेज वा स्प्ल्याश स्क्रिन भनिन्छ, यसले केहि ब्लेंडर सिक्न उपयोगी reference links देखाउछ
02:20 स्प्ल्याश स्क्रिन हटाउन, तपाइको किबोर्ड को ESC कि थिच्नुहोस
02:25 वा ब्लेंडर इन्टरफेसमा स्प्ल्याश स्क्रिन बाहेक अन्त कतै क्लिक गर्नुहोस
02:32 अब तपाई डिफल्ट ब्लेंडर वर्कस्पेस देख्न सक्नुहुन्छ
02:37 3D कर्सर स्क्रिन को बिचमा क्युबले घेरिएको छ
02:43 हामी कर्सर राम्ररी देख्न सक्दैनौ त्यसैले हामीले क्युब लाई मेट्न पर्छ
02:48 डिफल्टमा, क्युब पहिले नै छानिएको छ
02:51 मेट्नलाई किबोर्डको delete बटन थिच्नुहोस, Deleteमा लेफ्ट क्लिक गर्नुहोस
02:58 ल, अब तपाई 3D कर्सर अझ राम्रो देख्न सक्नुहुन्छ
03:04 3D कर्सर को मुख्य काम भनेको 3D सिनमा नयाँ बस्तु थप्ने स्थान देखाउनु हो
03:15 ADDमा, अनि Meshमा जानुहोस, Cube मा लेफ्ट क्लिक गर्नुहोस
03:19 तपाई 3D भ्यू मा नयाँ बस्तु थप्न किबोर्ड बाट shift र A थिच्न सक्नुहुन्छ
03:27 3D भ्यू मा नयाँ क्युब थपिएको छ
03:30 तपाई देख्न सक्नुहुन्छ कि नयाँ क्युब 3D कर्सर भएको स्थान मै देखापरेको छ
03:38 अब यो हेरौ कि हामी कसरि नयाँ बस्तुहरु एउटा नयाँ स्थानमा थप्न सक्छौं
03:44 पहिले हामीले 3D कर्सर लाई एउटा नयाँ स्थानमा सार्नपर्छ
03:48 यसो गर्नलाई 3D स्पेस को कुनै पनि स्थान मा लेफ्ट क्लिक गर्नुहोस
03:53 म क्युब को बायाँपट्टि क्लिक गर्दैछु
03:59 नयाँ बस्तु थप्न Shift र A, अनि Mesh, UV sphereमा लेफ्ट क्लिक गर्नुहोस
04:10 UV स्फेर 3D कर्सर को नयाँ स्थान मा देखापर्छ
04:15 अब हामीले 3D कर्सर को स्न्यापिंग विकल्पहरु देख्नेछौं
04:22 Objectजानुहोस,अनि Snapमा , यो Snap मेनु हो
04:29 यहाँ विभिन्न बिकल्प रहेका छन्
04:31 तपाई किबोर्ड सटकट Shift र S पनि प्रयोग गर्न सक्नुहुन्छ
04:38 Selection to cursor ले छानिएको बस्तुलाई 3D कर्सरमा सार्छ
04:45 उदाहरण को लागि, अब क्युब लाई 3D कर्सर कर्सरमा स्न्याप गरौँ
04:50 cubeमा राइट क्लिक गरौँ, स्न्याप मेनु निकाल्न Shift र S क्लिक गरौँ
04:58 Selection to cursor मा लेफ्ट क्लिक गरौँ, क्युब 3D कर्सरमा स्न्याप हुन्छ
05:06 अब क्युबलाई दायाँतिर सारौँ, green handleमा लेफ्ट क्लिक गरौँ, माउस थिची राखी दायाँतिर सारौँ
05:17 किबोर्ड बाट G र Y थिच्नुहोस
05:23 3D भ्यूमा बस्तुहरु सार्ने बारेमा अझ जान्न, ब्लेंडर इन्टरफेस को आधारभूत विवरण ट्युटोरीअल हेर्नुहोस
05:35 Shift र S ले स्न्याप मेनु निकाल्न सक्नुहुन्छ cursor to selected मा लेफ्ट क्लिक गर्नुहोस
05:43 3D कर्सर नयाँ स्थानमा क्युब को बिचमा स्न्याप लिन्छ
05:50 तपाइको सन्दर्भमा तपाइको एक भन्दा बढी बस्तुहरु अहिले छानिएका छन, मानौं यहाँ क्युब र UV स्फेर छन
05:59 Cursor to selected ले दुई छानिएका बस्तुहरुको बिचमा 3D कर्सर स्न्याप गर्छ
06:07 म यो देखाउदैछु तपाई यो देख्न सक्नुहुन्छ कि क्युब पहिले नै छानिएको छ
06:12 UV स्फेर छान्न शिफ्ट + राइट क्लिक गर्नुहोस, त्यसैले तपाइसंग एकै चोटी दुई बस्तुहरु छानिएका छन
06:22 स्न्याप मेनु निकाल्न Shift र S थिच्नुहोस, Cursor to selected क्लिक गर्नुहोस
06:30 3D कर्सरले दुई छानिएका बस्तुहरु बिचमा स्न्याप लिन्छ
06:36 अब शिफ्ट + राइट क्लिक गर्नुहोस, ल्याम्प, शिफ्ट र S थिची स्न्याप मेनु निकाल्नुहोस
06:47 Cursor to Selected मा क्लिक गर्नुहोस, 3D कर्सर ३ छानिएका बस्तुहरु बीच स्न्याप लिन्छ
06:58 ३D कर्सर सार्न 3D भ्यू मा कहिँ क्लिक गर्नुहोस, म सबैभन्दा तल क्लि गर्दैछु
07:07 शिफ्ट र S थिची स्न्याप नहु निकाल्नुहोस
07:12 Cursor to Center क्लिक गर्नुहोस, 3D कर्सर 3D भ्यू को बिचमा स्न्याप लिन्छ
07:22 बस्तुहरु नछान्न, किबोर्डबाट A थिच्नुहोस
07:28 अब UV sphere राइट क्लिक गर्नुहोस, यसलाई नछान्न A थिच्नुहोस
07:39 स्न्याप मेनु निकाल्न शिफ्ट र S थिच्नुहोस
07:44 Cursor to active मा क्लिक गर्नुहोस
07:47 3D कर्सर UV स्फेर मा अन्तिम स्न्याप छान्छ
07:56 यदि 3D कर्सरलाई मोडलिंगमा पिभोटको रुपमा प्रयोग गरेमा अझ फाइदा लिन सकिन्छ
08:03 तर हामी यसलाई पछिको ट्युटोरीअलमा हेर्नेछौं
08:08 अब 3D कर्सर प्रयोग गरि 3D भ्यूको विभिन्न स्थानमा नयाँ बस्तुहरु थपौं
08:16 त्यसपछि, स्न्याप मेनुमा भएका स्न्यापका विकल्पहरु हेर्नुहोला
08:26 अब हाम्रो यो ब्लेंडरको 3D कर्सरको ट्युटोरीअल सकिन्छ
08:31 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
08:40 यो सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध रहेको छ
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
09:00 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
09:02 स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
09:06 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
09:11 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोला
09:17 सहभागीता को लागि धन्यबाद
09:19 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana