Difference between revisions of "GIMP/C2/Setting-Up-GIMP/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.21 | Meet the GIMP को Setting up the Gimp स्पोकन टुटोरियलमा स्वागत छ |- | 00.…')
 
Line 4: Line 4:
 
|-
 
|-
 
| 00.21
 
| 00.21
| Meet the GIMP को Setting up the Gimp स्पोकन टुटोरियलमा स्वागत छ
+
| Meet the GIMP को Setting up the Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
 
| 00.25
 
| 00.25
Line 16: Line 16:
 
|-
 
|-
 
| 00.49
 
| 00.49
|यदि तपाई साच्चै यो फरक विन्डोमा कम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ
+
|यदि तपाई साच्चै यो फरक विन्डोमा काम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ
 
|-
 
|-
 
| 00.57
 
| 00.57
Line 34: Line 34:
 
|-
 
|-
 
| 01.28
 
| 01.28
|यदि तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ
+
| तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ
 
|-
 
|-
 
| 01.33
 
| 01.33
Line 145: Line 145:
 
|-
 
|-
 
| 05.42
 
| 05.42
|मैले Preferences को कम गरें
+
|मैले Preferences मा काम गरें
 
|-
 
|-
 
| 05.45
 
| 05.45
Line 190: Line 190:
 
|-
 
|-
 
| 07.25
 
| 07.25
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ नमस्कार
+
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Revision as of 12:11, 7 May 2014

Time Narration
00.21 Meet the GIMP को Setting up the Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ
00.25 आज म तपाइले पहिलोपटक GIMP प्रयोग गर्दा कसरी सेट गर्ने देखाउन चाहन्छु
00.30 GIMP ले विन्डोज र म्याकिनटोषको जस्तो एउटा ठुलो विन्डोको सट्टामा धेरै साना विन्डोहरु प्रयोग गर्छ
00.39 यो Unix को संसारको एउटा इतिहास हो र Unix प्रयोगकर्ताहरु साना विन्डोहरु स्क्रिनमा छरिएको र एकैपटक धेरै प्रोग्रामहरु रन भएको मन पराउछन
00.49 यदि तपाई साच्चै यो फरक विन्डोमा काम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ
00.57 यो एउटा प्रोग्राम हो जसले GIMP प्रयोग गर्छ र एउटा नयाँ युजर इन्टरफेस दिन्छ जसले अलि फोटोसप जस्तै बनाउनेछ
01.05 म GIMP प्रयोग गर्नेछु किनकि सबै नयाँ र राम्रा टूलहरु GIMP मा छन
01.12 यो आजको टिप हो जसले उपयोगी जानकारीहरु र टिप्स दिन्छ
01.17 अहिलेको लागि त्यहाँ Undo विकल्पको बारेमा एउटा जानकारी रहेको छ, तपाई केहि कामहरु गरेर फेरि त्यसलाई Undo ले फर्काउन सक्नुहुन्छ
01.26 यसले प्राय जसो काम गर्छ
01.28 तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ
01.33 अब अन्य टूलहरु हेरौं
01.36 यो GIMP को मेन विन्डो हो, Command Central
01.41 र यहाँ माथि Toolbox छ
01.45 अनि हामीसँग Color box छ जहाबाट हामी रंगहरु छान्न सक्छौं र तल Toolbox मा हाम्रो लागि विभिन्न टुलका विकल्पहरु छन
01.53 यसलाई अलि फराकिलो पारौं
01.56 यहाँ हामीसँग डाइलग बक्सहरु छन Layers, Channels, Color Channels, Path र Undo History को लागि
02.09 तल यो Colour Selection डाइलग हो जहाँ तपाई बिभिन्न रंगहरु छान्न सक्नुहुन्छ
02.15 त्यहाँ थप डाइलगहरु जस्तै Brushes, Patterns, Gradient र आदि छन
02.21 म यी केहि डाइलगहरु Toolbox मा सामबेश गर्न चाहन्छु, यसो गर्न धेरै सजिलो छ
02.28 डाइलग बक्सको टाइटलमा word Layers मा क्लिक गरौँ र यसलाई टूलबार मुनि, यहाँ Color Picker शब्द माथि तानौं
02.39 र मैले एउटा ट्याबड डाइलग बक्स पाउनेछु
02.43 म यसलाई Channel सहित गर्नेछौं
02.46 म यसलाई Path सहित हेर्नेछु
02.52 र म यो Undo History सहित गर्नेछु
02.54 मलाई लाग्दैन कि मलाई Brushes टूल चाहिन्छ किनकि यदि एउटा टूलमा ब्रस छ भने यो यहाँ देखापर्छ र म यसलाई छान्न सक्छु
03.09 तर म Colours चाहन्छु त्यसैले म यसमा क्लिक गर्नेछु र यसलाई Undo History तिर तान्नेछु
03.16 र यो विन्डो बन्द गर्न सकिन्छ
03.23 म सबै डाइलगबक्सहरु चलाउन सक्छु File >> Dialogs
03.30 तपाई यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ केहि डाइलग बक्सहरु छन जुन हाम्रो Toolbox मा छैन र हामीलाई तिनीहरु मध्ये एक चाहिएको छ जुन Tools हो
03.38 मेरो टूलबक्समा केहि टूलहरु छन जुन मैले कहिले पनि प्रयोग गरेको छैन र म तिनीहरुलाई मैले प्रयोग गर्न चाहेको टूलहरुले बदल्न चाहन्छु
03.48 मैले चाहेको टूलहरु सहित सुरु गरौँ
03.51 म Curves, Levels, Threshold राख्न चाहन्छु, Brightness र Contrast म छान्न चाहन्न
03.58 मलाई न त Perspective Clone चाहिन्छ न Ink वा Airbrush चाहिन्छ
04.05 र मलाई बाकीं अन्य सबै टूलहरु चाहिन्छ
04.08 म कति ठाउँ छ जाँची यसलाई पछि हेर्नेछुँ
04.16 अब म File and Preferences मा जानेछु
04.26 म Environment लाई यसै छोड्नेछु, र इन्टरफेसलाई पनि
04.32 Theme मा, म स्मल छान्नेछुँ
04.35 र जब मैले यो विन्डो अलग राख्छु, तपाई सबै आइकनहरु खुम्चिएको देख्नुहुनेछ र त्यहाँ जानकारीका टूलहरुको बढि ठाउँ छ
04.45 Tool अप्सनमा जाउँ र Default Interpolation लाई SINC मा बदलौं , यो रिसाइज र रोटेट गर्नको लागि सबैभन्दा राम्रो प्रक्षेपण हो
05.00 अन्य सबै विकल्पहरु यसै छोडौं
05.03 Toolbox मा जाउँ र यदि तपाई यी विकल्पहरु चाहनुहुन्छ भने छानौं या नचाहे नछानौं
05.12 तपाईसँग Colors छ जहाँ तपाई अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
05.19 तपाई Brush र Gradient टूलहरु प्रयोग गर्न सक्नुहुन्छ, यहाँ तपाई सानो इमेज पाउनुहुनेछ वा चालु इमेजको थम्बनेल
05.29 मलाई यो चाहिदैन त्यसैले म यो डी-सेलेक्ट गर्दैछुँ, तपाई यो चाहनुहुन्छ वा हुदैन यो तपाईमा भरपर्छ
05.36 म Default इमेज त्यसै छोड्दै छुँ, Default grid र Default image विन्डो त्यसै छन
05.42 मैले Preferences मा काम गरें
05.45
05.47 मैले Path बदलेको छैन त्यसैले म यसलाई यहाँ प्रयोग गर्न सक्छु
05.52 अब मैले यहाँ खाली एउटा टूल बाट मात्रै छुटकारा पाउनुपर्छ तर पहिले म यसलाई अलि फराकिलो पार्नेछु
06.01 तपाई देख्न सक्नुहुन्छ टूलबक्स डाइलग बक्स अलि साँघुरो छ
06.06 यसलाई मात्रै यहाँ सारौँ
06.08 मलाई लाग्छ म यहाँ अर्को नयाँ हरफ नथपी थप ३ नयाँ टूलहरु थप्न सक्छु
06.19 त्यसैले म Brightness, Hue-Saturation र Color Balance थप्दै छुँ
06.24 यहाँ नदेखाएका सबै टूलहरु File र Dialogs मा क्लिक गरि प्रयोग गर्न सकिन्छ
06.39 र हामी हाम्रो कार्यको लागि सेट गर्न सुरु गरेका छौं
06.42 जब तपाई GIMP बन्द गर्नुहुन्छ, सबै अप्सनहरु स्वत सेभ हुनेछन र यिनीहरु यसैगरि सेभ गरे अनुसार नै खुल्ने छन
06.52 र साथै म डेभलपमेन्ट संस्करण प्रयोग गर्दैछु, GIMP 2.3.18 जुन एउटा अस्थिर संस्करण हो
07.02 मैले भर्खरै देखे 2.3.19 आज रिलिज भएको छ
07.07 यसलाई 'unstable' भनिन्छ तर GIMP यस्तो अवस्थामा पुग्दैछ जहाँ 2.4 अर्को एउटा स्थिर संस्करण हो र यो बर्ष यो अन्य कुनैपनि सफ्टवेयर सरह स्थिर छ
07.22 GIMP सेटिंगको लागि यति नै
07.25 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana