Difference between revisions of "PERL/C3/Special-Variables-in-PERL/Nepali"
From Script | Spoken-Tutorial
Line 13: | Line 13: | ||
|- | |- | ||
|00:13 | |00:13 | ||
− | |यो ट्युटोरियलको | + | |यो ट्युटोरियलको हामी प्रयोग गर्दैछौं |
* '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम | * '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम | ||
* '''पर्ल ५.१४.२''' | * '''पर्ल ५.१४.२''' | ||
Line 65: | Line 65: | ||
|- | |- | ||
|01:54 | |01:54 | ||
− | |र डिफल्टमा यो '''print स्टेटमेन्ट ''' ले प्रयोग गर्ने छ, '''$__ (डलर अन्डरस्कोर)''' ले एउटा थप भेरिएबल '''$color''' को प्रयोग | + | |र डिफल्टमा यो '''print स्टेटमेन्ट ''' ले प्रयोग गर्ने छ, '''$__ (डलर अन्डरस्कोर)''' ले एउटा थप भेरिएबल '''$color''' को प्रयोग गर्छ |
|- | |- | ||
|02:03 | |02:03 | ||
Line 91: | Line 91: | ||
|- | |- | ||
|02:51 | |02:51 | ||
− | | | + | | यसको बारेमा हामी आगामी ट्युटोरियलहरुमा थप हेर्ने छौं |
|- | |- | ||
|02:55 | |02:55 | ||
Line 125: | Line 125: | ||
|- | |- | ||
|03:58 | |03:58 | ||
− | |आउटपुटमा | + | |आउटपुटमा अधिकतम मान देखिन्छ |
|- | |- | ||
|04:02 | |04:02 | ||
Line 210: | Line 210: | ||
|06:39 | |06:39 | ||
|''''dollar exclamation''', '''स्ट्रिंग ''' मा प्रयोग हुन्छ र '''system error string''' रिटर्न गर्छ | |''''dollar exclamation''', '''स्ट्रिंग ''' मा प्रयोग हुन्छ र '''system error string''' रिटर्न गर्छ | ||
− | यहाँ यसको | + | यहाँ यसको लागि एउटा उदाहरण छ |
|- | |- | ||
|06:48 | |06:48 | ||
Line 226: | Line 226: | ||
|- | |- | ||
|07:17 | |07:17 | ||
− | |'''डलर डलर''' अर्को '''स्पेशल भेरिएबल''' हो, यसमा | + | |'''डलर डलर''' अर्को '''स्पेशल भेरिएबल''' हो, यसमा स्क्रिप्ट रन गर्ने '''पर्ल इन्टरप्रेटर''' को '''प्रोसेस आइडी''' हुन्छ |
|- | |- | ||
|07:26 | |07:26 | ||
Line 253: | Line 253: | ||
|- | |- | ||
|08:07 | |08:07 | ||
− | |यो हामीसँग '''sample dot txt''' फाइलमा | + | |यो हामीसँग '''sample dot txt''' फाइलमा रहेको टेक्स्ट हो |
|- | |- | ||
|08:11 | |08:11 | ||
Line 282: | Line 282: | ||
|09:06 | |09:06 | ||
|'''अन्डरस्कोर अन्डरस्कोर LINE '''(क्यापिटल अक्षरमा) '''अन्डरस्कोर अन्डरस्कोर'''ले हालको लाइन नम्बर जनाउँछ |- | |'''अन्डरस्कोर अन्डरस्कोर LINE '''(क्यापिटल अक्षरमा) '''अन्डरस्कोर अन्डरस्कोर'''ले हालको लाइन नम्बर जनाउँछ |- | ||
− | |||
|09:13 | |09:13 | ||
|'''अन्डरस्कोर अन्डरस्कोर PACKAGE '''(क्यापिटल अक्षरमा) '''अन्डरस्कोर अन्डरस्कोर''' ले कम्पाईल गर्दाको करेन्ट प्याकेज नाम जनाउँछ वा यदि कुनै प्याकेज नभएमा अपरिभाषित रहने छ | |'''अन्डरस्कोर अन्डरस्कोर PACKAGE '''(क्यापिटल अक्षरमा) '''अन्डरस्कोर अन्डरस्कोर''' ले कम्पाईल गर्दाको करेन्ट प्याकेज नाम जनाउँछ वा यदि कुनै प्याकेज नभएमा अपरिभाषित रहने छ | ||
Line 308: | Line 307: | ||
|- | |- | ||
|10:09 | |10:09 | ||
− | | | + | |हामी अहिलेको प्याकेजको नाम, फाइलको नाम र प्रोग्रामको लाइन नम्बर देख्न सक्छौं |
|- | |- | ||
|10:15 | |10:15 |
Revision as of 02:37, 22 February 2017
|
| ||
00:01 | पर्लको special variables स्पोकन ट्युटोरियल मा स्वागत छ | ||
00:04 | यो ट्युटोरियलमा हामी सिक्ने छौं
| ||
00:13 | यो ट्युटोरियलको हामी प्रयोग गर्दैछौं
* उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
हामी आफ्नो रोजाईको कुनै पनि एडिटर प्रयोग गर्न सक्छौं | ||
00:27 | तपाईसँग पर्ल प्रोग्रमिंगको ज्ञान हुनुपर्छ | ||
00:32 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइट हेर्नुहोस् | ||
00:38 | स्पेशल भेरिएबलहरु के हुन्? | ||
00:41 | स्पेशल भेरिएबलहरु पर्ल मा बिशेष अर्थ भएका पूर्व परिभाषित भेरिएबलहरु हुन् | ||
00:46 | यिनीहरुलाई प्रयोग गर्नु अघि इनिसियलाइज गर्नुपर्दैन | ||
00:50 | यिनीहरु बिभिन्न खोजका नतिजाहरु भण्डार गर्न प्रयोग गरिन्छ, जस्तै, इन्भायरोमेन्टल भेरिएबलहरु र डीबगिंग नियन्त्रण गर्ने फ्ल्यागहरु | ||
00:58 | पहिले हामी ग्लोबल स्पेशल भेरिएबलहरु को बारेमा जान्नेछौं | ||
01:02 | $_: (डलर अन्डरस्कोर), यो धेरै प्रयोग हुने स्पेशल भेरिएबल हो | ||
01:06 | $_ - डलर अन्डरस्कोर बिभिन्न फंक्सनहरु र प्याटर्न सर्चिंग सेटिंगको डिफल्ट प्यारामिटर हो | ||
01:14 | अब एउटा उदाहरण प्रोग्रामबाट $__ (डलर अन्डरस्कोर) भेरिएबल को प्रयोग हेरौं | ||
01:20 | म पहिले नै सृजना गरिएको special.pl फाइल खोल्ने छुँ | ||
01:26 | टर्मिनल मा जाऊ र टाइप गरौँ, gedit special dot pl ampersand र Enter थिचौं | ||
01:32 | gedit मा अहिलेspecial dot pl फाइल खुलेको छ, स्क्रिनमा देखाएको कोड टाइप गरौँ, अब कोडको काम हेरौं | ||
01:42 | यहाँ २ foreach लुपहरु छन्, दुवै foreach लुपहरुले एकै परिणाम दिन्छन् | ||
01:49 | प्रत्येक पटक लुप चल्दा, हालको स्ट्रिंग $__ मा बस्ने छ | ||
01:54 | र डिफल्टमा यो print स्टेटमेन्ट ले प्रयोग गर्ने छ, $__ (डलर अन्डरस्कोर) ले एउटा थप भेरिएबल $color को प्रयोग गर्छ | ||
02:03 | फाइल सेभ गर्न Ctrl+S थिचौं | ||
02:06 | टर्मिनल मा फर्कौं, पर्ल स्क्रिप्ट एक्जिक्युट गर्न perl special dot pl टाइप गरौँ र Enter थिचौं | ||
02:13 | यहाँ दुवै foreach लुपहरुले एकै आउटपुट दिन्छन | ||
02:18 | अब, $__ (Dollar Underscore) भेरिएबल कसरी अन्तर्निहित हुन्छ हेर्न एउटा अर्को उदाहरण हेरौं
special dot pl file मा जाऊ | ||
02:27 | स्क्रिनमा देखाइएको कोड टाइप गरौँ | ||
02:30 | यो प्रोग्रामले text file first.txt एक-एक लाइन गरी रिड गर्छ र यसले लाइनहरु रिड नभएसम्म DATA फाइल लुपमा चलाउँछ | ||
02:40 | print $_ भेरीएबलले हालको फाइलको सामग्री first.txt फाइलबाट प्रिन्ट गर्छ
'while' लुपमा, $ को प्रयोग अन्तर्निहित हुन्छ | ||
02:51 | यसको बारेमा हामी आगामी ट्युटोरियलहरुमा थप हेर्ने छौं | ||
02:55 | एट द रेट अन्डरस्कोर सबरुटिन प्यारामिटर हरु भण्डार गर्न प्रयोग गर्ने स्पेशल भेरिएबल हरु हुन् | ||
03:01 | यो एरेमा एउटा सबरुटिन को आर्गुमेंट हरु भण्डार हुन्छन् | ||
03:06 | यो भेरिएबल मा साधारण एरे भेरिएबलमा गर्न सक्ने एरे अपरेसनहरु जस्तै pop/shift आदि गर्न सकिन्छ | ||
03:13 | म यसको लागि एउटा उदाहरण देखाउने छुँ, special dot pl file मा पून: फर्कौं | ||
03:19 | स्क्रिनमा देखाए झैँ कोड टाइप गरौँ | ||
03:22 | यो प्रोग्रामले दुई नम्बरहरु मध्ये अधिकतम मान दिने छ
@_ (एट द रेट अन्डरस्कोर) एउटा लोकल एरे हो जसले दुई आर्गुमेंटहरु डलर a कमा डलर b भण्डार गर्छ | ||
03:35 | यसको मतलब यो डलर अन्डरस्कोर इन्डेक्स अफ जिरो र डलर अन्डरस्कोर इन्डेक्स अफ वान मा भण्डार हुन्छ | ||
03:43 | print स्टेटमेन्ट ले दुई नम्बरहरु मध्येको अधिकतम मान प्रिन्ट गर्छ | ||
03:47 | फाइल सेभ गर्न Ctrl+S थिचौं | ||
03:51 | टर्मिनल मा जाउ र Perl special.pl टाइप गरी पर्ल कोड एक्जिक्युट गर्न Enter थिचौं | ||
03:58 | आउटपुटमा अधिकतम मान देखिन्छ | ||
04:02 | इन्भायरोमेन्ट भेरिएबल पेर्सेंटेज सहित क्यापिटल ENV ले जनाइन्छ | ||
04:10 | इन्भायरोमेन्ट भेरिएबलहरु मा हालको इन्भायरोमेन्ट भेरिएबल को कपि हुन्छ | ||
04:17 | %ENV भेरिएबल बुझ्न एउटा उदाहरण प्रोग्राम हेरौं | ||
04:23 | हामी special dot pl file मा फर्कने छौं | ||
04:26 | स्क्रिनमा देखाएको कोड टाइप गरौँ | ||
04:30 | फाइल सेभ गर्न Ctrl+S थिचौं, टर्मिनल मा गएर Perl स्क्रिप्ट एक्जिक्युट गरौँ | ||
04:37 | perl special dot pl टाइप गरौँ र Enter थिचौं | ||
04:42 | हामी हालको इन्भायरोमेन्ट जानकारीहरु देख्न सक्छौं जस्तै PWD (प्रेजेन्ट वर्किंग डिरेक्टरी), युजरनेम, ल्याङ्ग्वेज आदि | ||
04:51 | अब हामी अर्को स्पेशल भेरिएबल डलर जिरो को बारेमा सिकौं | ||
04:55 | स्पेशल भेरिएबल डलर जिरो ($0) मा हाल एक्जिक्युट भईरहेको पर्ल प्रोग्राम हुन्छ | ||
05:02 | यो प्राय लगिंग गर्न प्रयोग गरिन्छ | ||
05:05 | उदाहरण: मसँग First.pl नामक फाइल छ जसमा म यहाँ देखाए झैँ $0 भेरिएबल प्रयोग गर्दै छुँ | ||
05:14 | एक्जिक्युट गर्दा यसले First dot pl फाइलनेम प्रिन्ट गर्छ | ||
05:19 | Perl मा एउटा sort नामक एरे को क्रम मिलाउने बिल्ट इन् फंक्सन छ | ||
05:24 | एउटा कम्पेरिजन फंक्सन ले न्युमेरिकल कम्पेरिजन अपरेटर प्रयोग गरी यसको प्यारामिटरहरु तुलना गर्छ | ||
05:30 | यो अपरेटरलाई यहाँ लेसर द्यान इक्वल टू ग्रेटर द्यान चिन्हहरु ले देखाइएको छ | ||
05:38 | यसको लागि एउटा उदाहरण हेरौं | ||
05:40 | टर्मिनल मा gedit sort.pl ampersand टाइप गरौँ र Enter थिचौं | ||
05:47 | अहिले gedit Text Editor मा sort.pl फाइल देखिन्छ, स्क्रिनको कोड टाइप गरौँ | ||
05:56 | कोड वर्णन गरौँ, पहिलो लाइनले नम्बरहरुको एरे घोषणा गर्छ | ||
06:02 | न्युमेरिकल कम्पेरिजन अपरेटर ले दुई नम्बरहरु मानको रुपमा तुलना गर्ने छ | ||
06:08 | 'डलर a र डलर b हरु तुलना गर्नुपर्ने मानहरु राख्ने स्पेशल प्याकेज लोकल भेरिएबलहरु हुन् | ||
06:16 | र यो sort फंक्सनले नम्बरहरु सानो देखि ठूलोको क्रममा राख्छ | ||
06:21 | अब प्रोग्राम सेभ र एक्जिक्युट गरौँ | ||
06:25 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl sort.pl र Enter थिचौं | ||
06:31 | हामी नम्बरहरु सानो देखि ठूलोको क्रममा राखिएको देख्छौं | ||
06:35 | अर्को भेरिएबल dollar exclamation को बारेमा हेरौं | ||
06:39 | 'dollar exclamation, स्ट्रिंग मा प्रयोग हुन्छ र system error string रिटर्न गर्छ
यहाँ यसको लागि एउटा उदाहरण छ | ||
06:48 | यदि hello.txt फाइल नभएमा यसले तलको संदेश देखाउने छ:
Cannot open file for reading : No such file or directory. | ||
06:59 | अब अर्को स्पेशल भेरिएबल नामत: dollar at the rate हेरौं | ||
07:04 | 'यो अर्को धेरै प्रयोग हुने भेरिएबल हो, यसले eval वा require कमाण्डबाट पाएको एउटा एरर मेसेज दिन्छ | ||
07:12 | 'यो उदाहरणले यस्तो प्रिन्ट गर्छ: could not divide Illegal division by zero. | ||
07:17 | डलर डलर अर्को स्पेशल भेरिएबल हो, यसमा स्क्रिप्ट रन गर्ने पर्ल इन्टरप्रेटर को प्रोसेस आइडी हुन्छ | ||
07:26 | डायमण्ड अपरेटर तोकिएको कमाण्ड लाइन देखि प्रत्येक लाइन रिड गर्न प्रयोग गरिन्छ | ||
07:32 | यसको लागि एउटा उदाहरण हेरौं | ||
07:35 | टर्मिनल मा जाऊ र टाइप गरौँ gedit commandline.pl ampersand र Enter थिचौं | ||
07:42 | gedit मा commandline.pl फाइल खुल्ने छ | ||
07:46 | स्क्रिनमा देखिएको कोड टाइप गरौँ | ||
07:49 | फाइल सेभ गरौँ | ||
07:51 | म sample dot txt फाइलमा रहेको टेक्स्ट देखाउने छुँ | ||
07:56 | अब कमाण्ड लाइन बाट प्रोग्राम रन गर्न टाइप गरौँ: perl commandline dot pl space sample dot txt र Enter थिचौं | ||
08:07 | यो हामीसँग sample dot txt फाइलमा रहेको टेक्स्ट हो | ||
08:11 | यदि कुनै फाइल तोकिएको छैन भने यसले स्ट्याण्डर्ड इन्पुट मतलब किबोर्डबाट इन्पुट लिन्छ | ||
08:17 | पर्ल मा एउटा एरे एट द रेट क्यापिटल A R G V स्पेशल भेरिएबल छ
यसले कमाण्ड लाइन को सम्पूर्ण मानहरु लिन्छ | ||
08:27 | एरे एट द रेट क्यापिटल A R G V प्रयोग गर्दा भेरिएबल घोषणा गर्न आवश्यक छैन | ||
08:33 | ' कमाण्ड लाइन का मानहरु स्वत: यो भेरिएबल मा भण्डार हुन्छन् | ||
08:37 | अब Global Special Constants को बारेमा जानौं | ||
08:41 | अन्डरस्कोर अन्डरस्कोर E N D (सबै क्यापिटलमा)अन्डरस्कोर अन्डरस्कोर ले प्रोग्रामको लजिकल एण्ड जनाउँछ | ||
08:50 | स्पेशल भेरिएबल पछिको कुनै पनि टेक्स्ट यो स्टेटमेन्ट पछि वास्ता गरिदैन | ||
08:55 | अन्डरस्कोर अन्डरस्कोर FILE (क्यापिटल अक्षरमा)अन्डरस्कोर अन्डरस्कोर ले यो प्रयोग भएको प्रोग्रामको फाइलनेम जनाउँछ | ||
09:06 | - | 09:13 | अन्डरस्कोर अन्डरस्कोर PACKAGE (क्यापिटल अक्षरमा) अन्डरस्कोर अन्डरस्कोर ले कम्पाईल गर्दाको करेन्ट प्याकेज नाम जनाउँछ वा यदि कुनै प्याकेज नभएमा अपरिभाषित रहने छ |
09:25 | हामी Global Special Constants को प्रयोगको बारेमा एउटा उदाहरण हेर्नेछौं | ||
09:30 | टर्मिनल खोलौं र टाइप गरौँ gedit specialconstant dot pl ampersand र Enter थिचौं | ||
09:39 | अहिले gedit मा specialconstant dot pl फाइल खुलेको छ | ||
09:44 | स्क्रिनमा देखिएको कोड टाइप गरौँ, म कोड वर्णन गर्ने छुँ | ||
09:50 | विशेष अक्षरहरु PACKAGE, FILE, LINE ले क्रमशः प्रोग्रामको त्यो स्थानको प्याकेजको नाम, हालको फाइलनेम र लाइन नम्बर जनाउँछ | ||
10:00 | प्रोग्राम एक्जिक्युट गरौँ | ||
10:02 | टर्मिनल मा जाऊ र टाइप गरौँ: perl specialconstant.pl र इन्टर थिचौं | ||
10:09 | हामी अहिलेको प्याकेजको नाम, फाइलको नाम र प्रोग्रामको लाइन नम्बर देख्न सक्छौं | ||
10:15 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं | ||
10:19 | यो ट्युटोरियलमा हामीले पर्लमा धेरै प्रयोग गरिने स्पेशल भेरिएबलहरु को बारेमा सिक्यौं | ||
10:25 | कार्यको रुपमा तलको नम्बरहरुको एरेलाई बढ्दो र घट्दो क्रममा राख्न एउटा 'पर्ल स्क्रिप्ट लेख्नुहोस् | ||
10:34 | घट्दो क्रममा कम्पेरिजनको लागि तलको कोड प्रयोग गरौँ | ||
10:39 | ‘while loop’ र स्पेशल भेरिएबल $__ (डलर अन्डरस्कोर) प्रयोग गरी प्रिन्ट गरौँ | ||
10:45 | प्रोग्राम सेभ गरौ र एक्जिक्युट गरौँ | ||
10:47 | अब नतिजा हेरौं | ||
10:49 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
कृपया डाउनलोड गरी हेर्नुहोस् | ||
10:56 | हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौं | ||
11:03 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् | ||
11:06 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ | ||
11:13 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | ||
11:17 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |