Difference between revisions of "Digital-Divide/C2/How-to-buy-the-train-ticket/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{| border=1 || '''Time''' || '''Narration''' |- |00:01 | '''online train booking''' स्पोकन ट्युटोरियलमा स्वागत छ |- |00:05 |...") |
PoojaMoolya (Talk | contribs) |
||
Line 34: | Line 34: | ||
|- | |- | ||
|00:43 | |00:43 | ||
− | |क्रेडिट कार्ड | + | |क्रेडिट कार्ड,र साथै इन्टरनेट जडान भएको एउटा कम्प्युटर |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
|00:48 | |00:48 | ||
Line 120: | Line 117: | ||
|म अब male, '''window seat''' मा फर्कने छुँ | |म अब male, '''window seat''' मा फर्कने छुँ | ||
|- | |- | ||
− | |03 | + | |03:45 |
|मैले यी सबैको चिन्ता गर्नुपर्दैन, म खाली यो इमेज '''E37745A''' इन्टर गर्ने छुँ | |मैले यी सबैको चिन्ता गर्नुपर्दैन, म खाली यो इमेज '''E37745A''' इन्टर गर्ने छुँ | ||
|- | |- | ||
Line 280: | Line 277: | ||
|- | |- | ||
|09:21 | |09:21 | ||
− | |एउटा परिचय पत्र के हो? | + | |एउटा परिचय पत्र के हो?,सरकारले जारी गरेको फोटो सहितको कुनै पनि कार्ड जस्तै |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
|09:26 | |09:26 | ||
− | | प्यान कार्ड | + | | प्यान कार्ड,निर्वाचन कार्ड |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
|09:28 | |09:28 | ||
− | |ड्राइभिङ लाइसेन्स | + | |ड्राइभिङ लाइसेन्स,वा पासपोर्ट, यी मध्ये कुनै पनि हुनसक्छ |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
|09:33 | |09:33 | ||
Line 370: | Line 358: | ||
|- | |- | ||
|11:28 | |11:28 | ||
− | |तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् | + | |तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial |
− | http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial | + | |
|- | |- | ||
|11:35 | |11:35 | ||
Line 405: | Line 392: | ||
|12:15 | |12:15 | ||
|सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार | |सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार | ||
+ | |} |
Latest revision as of 15:04, 21 April 2017
Time | Narration |
00:01 | online train booking स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलको मूल रचयिता कन्नान मौदगल्या हुन् |
00:08 | यो ट्युटोरियलमा हामी irctc मा एउटा टिकट कसरी छान्ने सिक्ने छौं |
00:13 | यात्रा गर्ने क्षेत्र छान्न |
00:16 | रेल र यात्राको श्रेणी छान्न |
00:19 | युजर जानकारी इन्टर गर्न र E- टिकट वा I- टिकट रोज्न |
00:24 | म एउटा डेबिट कार्ड पहिलोपटक प्रयोग गरी देखाउने छुँ र यसलाई एउटा टिकट अनलाइन किन्न कसरी प्रयोग गर्ने देखाउने छुँ |
00:32 | एउटा टिकट किन्न तल मध्ये कुनै पनि भुक्तानीको माध्यम प्रयोग गर्न सकिने छ |
00:36 | एउटा ATM कार्ड सहितको बैंक एकाउन्ट |
00:39 | अनलाइन कारोबार क्षमता सहितको बैंक एकाउन्ट |
00:43 | क्रेडिट कार्ड,र साथै इन्टरनेट जडान भएको एउटा कम्प्युटर |
00:48 | म तलको तरिका अपनाउने छुँ |
00:50 | मसँग एउटा ICICI ATM कार्ड छ |
00:53 | यो एउटा भिसा डेबिट कार्ड पनि हो |
00:56 | त्यसैले एउटा टिकट किनौं |
00:59 | युजरनेममा म kannan अन्डरस्कोर Mou टाइप गर्नेछुँ, अनि पासवर्ड, म यहाँ लगिन गर्नेछुँ |
01:12 | मानौं म मुम्बईबाट जान चाहन्छु, मैले ४ अक्षरहरु टाइप गर्दा यसले यस्ता सुझावहरु दिनेछ, म मुम्बई सेन्ट्रल छान्ने छुँ, SURA , ४ अक्षरहरु टाइप गरौँ र यसलाई पर्खौं |
01:26 | वास्तबमा म सुरतबाट जान चाहन्छु |
01:28 | स्टेसन कोड याद गरौँ, BCT Bombay Central र ST Surat को लागि हो |
01:35 | भविष्यमा म सिधै BCT र ST टाइप गर्न सक्नेछुँ उदाहरणको लागि हामी यो मेट्ने छौं र BCT टाइप गरौं, यसलाई यसै छोडौं |
01:47 | Date मा 23 December छानौं, तिनिहरु E-ticket र साधारण भएकोले अब बाँकी छानौं |
01:55 | अब म E-टिकट वा I-टिकट को चर्चा गर्ने छुँ र यसका विकल्पहरु पनि जानकारी दिनेछु |
01:59 | म तिनीहरुको भिन्नता पछि जानकारी गराउने छुँ |
02:02 | म रेल पत्ता लगाउने छुँ, दायाँ स्लाइड गरौँ र हेरौं |
02:08 | मैले धेरै रेलहरु प्राप्त गरें, फन्ट साइज अलिकति सानो पारौं |
02:11 | जसले गर्दा हामी सबै देख्न सकौं |
02:15 | मानौं, म यो रेल नम्बर 12935 बाट जान चाहन्छु |
02:19 | त्यसैले अब दोस्रो सिटमा टिकट उपलब्ध छ, छैन जाचौं |
02:24 | म अलिकति तल स्क्रोल गर्छु र यसले तुरुन्त यो वेटलिस्टमा रहेको भन्छ |
02:29 | यो वेट लिस्टमा भएपनि फरक पर्दैन, म यो बुक गर्न चाहन्छु |
02:34 | म यो क्लिक गर्छु, म यो संदेश प्राप्त गर्छुं, The From station that you have selected does not exist on the route यीमध्ये कुनै छानौं |
02:44 | त्यसैले मानौं म Bandra Terminus छान्न चाहन्छु, अघि बढौं र यो बुक गरौँ |
02:57 | अब टाइप गरौँ, नाममा Kannan Moudgalya, Age-53, Male, Birth प्रिफ्रेन्स – मानौं म विन्डो सिट छान्छु |
03:12 | त्यसैले यसले senior citizen बटन देखाउँछ, र यस्तो संदेश दिन्छ passengers age should be 60 years or more, म ok छान्छु |
03:22 | र यदि म महिला ज्येष्ठ नागरिक भएमा यसले passengers age should be 58 years or more भन्छ |
03:31 | त्यसैले महिलाको लागि ५८ र पुरुषको लागि ६० लाई ज्येष्ठ नागरिक मानिन्छ |
03:39 | एउटा ज्येष्ठ नागरिकको लागि छुटको ब्यबस्था छ |
03:41 | म अब male, window seat मा फर्कने छुँ |
03:45 | मैले यी सबैको चिन्ता गर्नुपर्दैन, म खाली यो इमेज E37745A इन्टर गर्ने छुँ |
03:58 | म go थिच्छु |
04:03 | यसले बिस्तृत विवरणहरु दिन्छ र यसले टोटल एमाउन्ट 99 देखाउँछ |
04:11 | अब मैले भुक्तानी गर्नुपर्छ, म यो क्लिक गर्छु |
04:20 | मसँग यी मध्ये कुनै पनि खण्ड हुन सक्छ |
04:22 | म एउटा क्रेडिट कार्ड प्रयोग गर्न सक्छु, म नेट बैंकिंग सुबिधा प्रयोग गर्न सक्छु, म डेबिट कार्ड, नगद वा अन्य प्रयोग गर्न सक्छु |
04:29 | यो प्राय मानिसहरुको पहुँचमा लैजान म डेबिट कार्डको प्रयोग देखाउन जादैँ छुँ |
04:38 | मैले यिनीहरु मध्ये एक रोज्नुपर्छ, दुर्भाग्यबस मसँग भएको ICICI बैंकको कार्ड यहाँ छैन |
04:46 | तर यसले यहाँ नभएको कुनै पनि अन्य कार्ड भिसा वा मास्टर डेबिट कार्ड भएमा यहाँ Click here भन्छ |
04:55 | त्यसैले म यहाँ क्लिक गर्छुं, म संदेश प्राप्त गर्छु, the following banks visa / master debit cards can be used to make online transaction as on date. |
05:09 | ल, ICICI बैंक सुचिकृत भएको छ, म यो बन्द गर्छुं र यी मध्ये एक छान्ने छुँ |
05:16 | म visa master छान्ने छुँ, त्यसैले कार्डको प्रकार Visa हो |
05:23 | म मसँग भएको ATM कार्डको नम्बर देखाउने छैन |
05:27 | तपाईले तपाईको डेबिट कार्डमा भएको १६ अक्षरको नम्बर इन्टर गर्नुपर्छ अनि credit card expiry date र CVV नम्बर |
05:39 | जुन तपाईको हस्ताक्षर संगैं तपाईको कार्ड पछाडी रहेको अन्तिम ३ अक्षरको नम्बर हो |
05:44 | यो जानकारी इन्टर गरेपछि मैले buy बटन थिच्नुपर्छ |
05:52 | अब म त्यसो गर्ने छुँ, म ICICI बैंकबाट तलको संदेश प्राप्त गर्नेछुँ |
05:57 | मैले validity date, Date Of Birth अनि मेरो ATM पिन नम्बर इन्टर गर्नुपर्छ |
06:04 | जसले गर्दा यो अनलाइन कारोबारको लागि रेजिस्टर हुनेछ |
06:09 | यसलाई राम्रोसँग हेर्न अलि ठूलो पारौं |
06:14 | म यी सबै इन्टर गर्ने छुँ तर तपाईलाई देखाउने छैन |
06:21 | मैले त्यसो गर्दा तलको संदेश प्राप्त गर्नेछुँ |
06:26 | अब म एउटा ६ अक्षरको नम्बर इन्टर गर्ने छुँ, यो मलाई सम्झन सजिलो हुनुपर्छ र अरुलाई होइन |
06:36 | मैले यो दुईपटक टाइप गर्नुपर्छ, यो मैले सहि रुपमा पासवर्ड सिर्जना गरेको पक्का गर्न हो, यसले टाइप गर्दा हुने गल्तिबाट बचाउँछ |
06:45 | याद गरौँ, तपाईले पासवर्ड एकपटक मात्र सिर्जना गर्नुपर्छ |
06:48 | अब देखि तपाई आफ्नो डेबिट कार्डमा यो पासवर्ड प्रयोग गर्नुहुने छ, यसलाई पक्का गर्न submit गरौँ |
07:00 | मैले यस्तो संदेश प्राप्त गरें, Comgratulations! the ticket has been booked. |
07:06 | याद गरौँ, टिकटको सम्पूर्ण जानकारीहरु साथै PNR नम्बर दिइएको छ |
07:13 | जुन हामीले यात्रा सुरु गर्नुपूर्व हाम्रो वेट लिस्टेड टिकट पक्का भएको वा नभएको हेर्न प्रयोग गर्छौं |
07:21 | अहिले हामी IRCTC ले पठाएको अटोमेटेड मेल हेर्दै छौं, टिकटको विवरण यहाँ छ |
07:29 | तपाई चाहनुहुन्छ भने यसको एउटा प्रिन्ट निकाल्न सक्नुहुन्छ, अब स्लाइडमा फर्कौं |
07:36 | म स्लाइडमा अब के गर्छु त? |
07:39 | तपाई एउटा टिकट प्रिन्ट गर्न सक्नुहुन्छ |
07:42 | वेट लिस्टमा रहेका टिकटहरु यात्रा सुरु गर्नुपूर्व पक्का गर्नुपर्छ |
07:47 | वेट लिस्टमा रहेको प्रिन्ट पर्याप्त हुन्छ |
07:51 | तपाईले यसलाई पुन: प्रिन्ट गर्नुपर्दैन |
07:53 | यदि टिकट पहिले नै पक्का गरिएको छ भने त्यहाँ कुनै समस्या आउने छैन |
07:58 | मैले यो ट्युटोरियलमा देखाएका प्रक्रियाहरु साझा भएपनि |
08:03 | बिभिन्न ATM कार्डहरुमा थोरै भिन्नता हुन सक्छ |
08:07 | प्रक्रिया क्रेडिट कार्ड,अनलाइन बैंक कारोबार को लागि उस्तै हुन्छ |
08:14 | तर सम्पूर्ण माध्यमहरुमा समग्र प्रक्रिया एकै हुन्छ |
08:20 | कार्ड वा एकाउन्ट जानकारी इन्टर गर्न |
08:23 | पासवर्ड इन्टर गर्न कुनैमा तपाईको मोबाइलमा पठाएको अस्थायी कोड आवश्यक पर्छ |
08:31 | अर्को प्रश्न के हो भने हामीले E-टिकट वा I-टिकट कुन किन्नुपर्छ? |
08:36 | पहिले हामी E-टिकट को चर्चा गर्छौं, यो अन्तिम समयमा पनि किन्न सकिन्छ |
08:41 | तथापि यसको लागि एउटा प्रिन्टर वा स्मार्ट फोन आवश्यक पर्छ, यो हराउने डर हुदैन |
08:48 | यदि तपाईले यो हराएमा अर्को प्रिन्ट गर्न सक्नुहुन्छ |
08:51 | तथापि तपाईसँग यात्राको समयमा 'परिचय पत्र हुनुपर्छ |
08:55 | I-टिकट को लागि यो तपाईलाई एउटा कुरियर मार्फत पठाइन्छ र तपाईले लगभग ५० रुपैयाँ जति तिर्नुपर्छ |
09:03 | हुलाक मार्फत प्राप्त गर्न तपाईसँग २-३ दिनको समय हुनुपर्छ |
09:07 | यो सुबिधा सम्पूर्ण सहर र गाउँहरुमा उपलब्ध छैन |
09:11 | टिकट रद्द गर्न टिकट काउन्टर मै जानुपर्छ |
09:15 | तपाई एउटा I-टिकट लिई यात्रा गर्नुहुन्छ भने तपाईलाई कुनै परिचय पत्र आवश्यक पर्दैन |
09:21 | एउटा परिचय पत्र के हो?,सरकारले जारी गरेको फोटो सहितको कुनै पनि कार्ड जस्तै |
09:26 | प्यान कार्ड,निर्वाचन कार्ड |
09:28 | ड्राइभिङ लाइसेन्स,वा पासपोर्ट, यी मध्ये कुनै पनि हुनसक्छ |
09:33 | मैले अब एउटा वेबसाइट खोलेको छुँ जसले यी मध्ये कुनै एक तपाईको फोटो सहित चाहिने कुरा गर्छ |
09:41 | स्लाइडमा फर्कौं |
09:43 | त्यहाँ छुट दर पनि उपलब्ध छन्, |
09:46 | भित्रको सुची यहाँ दिइएको छ, अब यो साइटमा जाऊ |
09:55 | म स्लाइडमा फर्के, ज्येष्ठ नागरिकले ४०% छुट पाउने छन् |
10:01 | ज्येष्ठ नागरिक को हुन्? पुरुषको लागि ६० बर्ष र माथि र महिलाको लागि ५८ वर्ष' र माथि |
10:09 | छुटको लागि यात्राको समयमा प्रमाणको आवश्यकता पर्छ |
10:15 | यदि तपाईले एउटा E-टिकट बुक गर्नुभयो भने यात्रा को समयमा के बोक्नुपर्छ? तपाईको टिकटको प्रमाण र तपाईको स्मार्टफोनमा E-copy वा तपाईको टिकटको प्रिन्ट र एउटा परिचय पत्र' |
10:29 | वा i-टिकट नै प्रयोग गरौँ |
10:32 | पहिले उल्लेख गरे जस्तै I-टिकट को लागि कुनै प्रमाण आवश्यक पर्दैन |
10:37 | मसँग तपाईको लागि तलका उपयोगी सुझावहरु छन् |
10:40 | कृपया अग्रिम बुक गरौँ |
10:42 | यात्राको सम्भावना कम भएपनि बुक गरौँ |
10:46 | तपाई सधै टिकट रद्द गर्न सक्नुहुन्छ तथापि तपाईले टिकट रद्द गर्दा केहि पैसा लाग्नेछ |
10:51 | तर यो टिकट नपाउनु भन्दा राम्रो हो |
10:55 | तपाई अन्तिम समयमा टिकट किन्न सक्नुहुन्न |
10:57 | IRCTC वेबसाइट छिटो भएको अवस्थामा बुक गरौँ |
11:01 | ठ्याक्क भन्नुपर्दा, मध्यान्ह वा राति ढिला यो छिटो हुन सक्छ |
11:06 | सक्नुहुन्छ भने बिहान ८ देखि १० बिच नगरौं |
11:10 | अर्को ट्युटोरियलमा हामी IRCTC मार्फत बुक गरिएका टिकटहरु कसरी व्यवस्थित गर्ने चर्चा गर्ने छौं |
11:18 | विगतमा गरिएका बूकिंगहरु हेर्न |
11:20 | PNR अवस्था जाच्न |
11:23 | र कसरी टिकट रद्द गर्न |
11:25 | अब म स्पोकन ट्युटोरियल प्रोजेक्टको चर्चा गर्नेछुँ |
11:28 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial |
11:35 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
11:38 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
11:43 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
11:45 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
11:48 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:51 | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
11:54 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
11:58 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
12:03 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
12:12 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
12:15 | सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |