Digital-Divide/C2/How-to-buy-the-train-ticket/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 online train booking स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलको मूल रचयिता कन्नान मौदगल्या हुन्
00:08 यो ट्युटोरियलमा हामी irctc मा एउटा टिकट कसरी छान्ने सिक्ने छौं
00:13 यात्रा गर्ने क्षेत्र छान्न
00:16 रेल र यात्राको श्रेणी छान्न
00:19 युजर जानकारी इन्टर गर्न र E- टिकट वा I- टिकट रोज्न
00:24 म एउटा डेबिट कार्ड पहिलोपटक प्रयोग गरी देखाउने छुँ र यसलाई एउटा टिकट अनलाइन किन्न कसरी प्रयोग गर्ने देखाउने छुँ
00:32 एउटा टिकट किन्न तल मध्ये कुनै पनि भुक्तानीको माध्यम प्रयोग गर्न सकिने छ
00:36 एउटा ATM कार्ड सहितको बैंक एकाउन्ट
00:39 अनलाइन कारोबार क्षमता सहितको बैंक एकाउन्ट
00:43 क्रेडिट कार्ड,र साथै इन्टरनेट जडान भएको एउटा कम्प्युटर
00:48 म तलको तरिका अपनाउने छुँ
00:50 मसँग एउटा ICICI ATM कार्ड छ
00:53 यो एउटा भिसा डेबिट कार्ड पनि हो
00:56 त्यसैले एउटा टिकट किनौं
00:59 युजरनेममा म kannan अन्डरस्कोर Mou टाइप गर्नेछुँ, अनि पासवर्ड, म यहाँ लगिन गर्नेछुँ
01:12 मानौं म मुम्बईबाट जान चाहन्छु, मैले ४ अक्षरहरु टाइप गर्दा यसले यस्ता सुझावहरु दिनेछ, म मुम्बई सेन्ट्रल छान्ने छुँ, SURA , ४ अक्षरहरु टाइप गरौँ र यसलाई पर्खौं
01:26 वास्तबमा म सुरतबाट जान चाहन्छु
01:28 स्टेसन कोड याद गरौँ, BCT Bombay Central र ST Surat को लागि हो
01:35 भविष्यमा म सिधै BCT र ST टाइप गर्न सक्नेछुँ उदाहरणको लागि हामी यो मेट्ने छौं र BCT टाइप गरौं, यसलाई यसै छोडौं
01:47 Date मा 23 December छानौं, तिनिहरु E-ticket र साधारण भएकोले अब बाँकी छानौं
01:55 अब म E-टिकट वा I-टिकट को चर्चा गर्ने छुँ र यसका विकल्पहरु पनि जानकारी दिनेछु
01:59 म तिनीहरुको भिन्नता पछि जानकारी गराउने छुँ
02:02 म रेल पत्ता लगाउने छुँ, दायाँ स्लाइड गरौँ र हेरौं
02:08 मैले धेरै रेलहरु प्राप्त गरें, फन्ट साइज अलिकति सानो पारौं
02:11 जसले गर्दा हामी सबै देख्न सकौं
02:15 मानौं, म यो रेल नम्बर 12935 बाट जान चाहन्छु
02:19 त्यसैले अब दोस्रो सिटमा टिकट उपलब्ध छ, छैन जाचौं
02:24 म अलिकति तल स्क्रोल गर्छु र यसले तुरुन्त यो वेटलिस्टमा रहेको भन्छ
02:29 यो वेट लिस्टमा भएपनि फरक पर्दैन, म यो बुक गर्न चाहन्छु
02:34 म यो क्लिक गर्छु, म यो संदेश प्राप्त गर्छुं, The From station that you have selected does not exist on the route यीमध्ये कुनै छानौं
02:44 त्यसैले मानौं म Bandra Terminus छान्न चाहन्छु, अघि बढौं र यो बुक गरौँ
02:57 अब टाइप गरौँ, नाममा Kannan Moudgalya, Age-53, Male, Birth प्रिफ्रेन्स – मानौं म विन्डो सिट छान्छु
03:12 त्यसैले यसले senior citizen बटन देखाउँछ, र यस्तो संदेश दिन्छ passengers age should be 60 years or more, म ok छान्छु
03:22 र यदि म महिला ज्येष्ठ नागरिक भएमा यसले passengers age should be 58 years or more भन्छ
03:31 त्यसैले महिलाको लागि ५८ र पुरुषको लागि ६० लाई ज्येष्ठ नागरिक मानिन्छ
03:39 एउटा ज्येष्ठ नागरिकको लागि छुटको ब्यबस्था छ
03:41 म अब male, window seat मा फर्कने छुँ
03:45 मैले यी सबैको चिन्ता गर्नुपर्दैन, म खाली यो इमेज E37745A इन्टर गर्ने छुँ
03:58 go थिच्छु
04:03 यसले बिस्तृत विवरणहरु दिन्छ र यसले टोटल एमाउन्ट 99 देखाउँछ
04:11 अब मैले भुक्तानी गर्नुपर्छ, म यो क्लिक गर्छु
04:20 मसँग यी मध्ये कुनै पनि खण्ड हुन सक्छ
04:22 म एउटा क्रेडिट कार्ड प्रयोग गर्न सक्छु, म नेट बैंकिंग सुबिधा प्रयोग गर्न सक्छु, म डेबिट कार्ड, नगद वा अन्य प्रयोग गर्न सक्छु
04:29 यो प्राय मानिसहरुको पहुँचमा लैजान म डेबिट कार्डको प्रयोग देखाउन जादैँ छुँ
04:38 मैले यिनीहरु मध्ये एक रोज्नुपर्छ, दुर्भाग्यबस मसँग भएको ICICI बैंकको कार्ड यहाँ छैन
04:46 तर यसले यहाँ नभएको कुनै पनि अन्य कार्ड भिसा वा मास्टर डेबिट कार्ड भएमा यहाँ Click here भन्छ
04:55 त्यसैले म यहाँ क्लिक गर्छुं, म संदेश प्राप्त गर्छु, the following banks visa / master debit cards can be used to make online transaction as on date.
05:09 ल, ICICI बैंक सुचिकृत भएको छ, म यो बन्द गर्छुं र यी मध्ये एक छान्ने छुँ
05:16 visa master छान्ने छुँ, त्यसैले कार्डको प्रकार Visa हो
05:23 म मसँग भएको ATM कार्डको नम्बर देखाउने छैन
05:27 तपाईले तपाईको डेबिट कार्डमा भएको १६ अक्षरको नम्बर इन्टर गर्नुपर्छ अनि credit card expiry date CVV नम्बर
05:39 जुन तपाईको हस्ताक्षर संगैं तपाईको कार्ड पछाडी रहेको अन्तिम ३ अक्षरको नम्बर हो
05:44 यो जानकारी इन्टर गरेपछि मैले buy बटन थिच्नुपर्छ
05:52 अब म त्यसो गर्ने छुँ, म ICICI बैंकबाट तलको संदेश प्राप्त गर्नेछुँ
05:57 मैले validity date, Date Of Birth अनि मेरो ATM पिन नम्बर इन्टर गर्नुपर्छ
06:04 जसले गर्दा यो अनलाइन कारोबारको लागि रेजिस्टर हुनेछ
06:09 यसलाई राम्रोसँग हेर्न अलि ठूलो पारौं
06:14 म यी सबै इन्टर गर्ने छुँ तर तपाईलाई देखाउने छैन
06:21 मैले त्यसो गर्दा तलको संदेश प्राप्त गर्नेछुँ
06:26 अब म एउटा ६ अक्षरको नम्बर इन्टर गर्ने छुँ, यो मलाई सम्झन सजिलो हुनुपर्छ र अरुलाई होइन
06:36 मैले यो दुईपटक टाइप गर्नुपर्छ, यो मैले सहि रुपमा पासवर्ड सिर्जना गरेको पक्का गर्न हो, यसले टाइप गर्दा हुने गल्तिबाट बचाउँछ
06:45 याद गरौँ, तपाईले पासवर्ड एकपटक मात्र सिर्जना गर्नुपर्छ
06:48 अब देखि तपाई आफ्नो डेबिट कार्डमा यो पासवर्ड प्रयोग गर्नुहुने छ, यसलाई पक्का गर्न submit गरौँ
07:00 मैले यस्तो संदेश प्राप्त गरें, Comgratulations! the ticket has been booked.
07:06 याद गरौँ, टिकटको सम्पूर्ण जानकारीहरु साथै PNR नम्बर दिइएको छ
07:13 जुन हामीले यात्रा सुरु गर्नुपूर्व हाम्रो वेट लिस्टेड टिकट पक्का भएको वा नभएको हेर्न प्रयोग गर्छौं
07:21 अहिले हामी IRCTC ले पठाएको अटोमेटेड मेल हेर्दै छौं, टिकटको विवरण यहाँ छ
07:29 तपाई चाहनुहुन्छ भने यसको एउटा प्रिन्ट निकाल्न सक्नुहुन्छ, अब स्लाइडमा फर्कौं
07:36 म स्लाइडमा अब के गर्छु त?
07:39 तपाई एउटा टिकट प्रिन्ट गर्न सक्नुहुन्छ
07:42 वेट लिस्टमा रहेका टिकटहरु यात्रा सुरु गर्नुपूर्व पक्का गर्नुपर्छ
07:47 वेट लिस्टमा रहेको प्रिन्ट पर्याप्त हुन्छ
07:51 तपाईले यसलाई पुन: प्रिन्ट गर्नुपर्दैन
07:53 यदि टिकट पहिले नै पक्का गरिएको छ भने त्यहाँ कुनै समस्या आउने छैन
07:58 मैले यो ट्युटोरियलमा देखाएका प्रक्रियाहरु साझा भएपनि
08:03 बिभिन्न ATM कार्डहरुमा थोरै भिन्नता हुन सक्छ
08:07 प्रक्रिया क्रेडिट कार्ड,अनलाइन बैंक कारोबार को लागि उस्तै हुन्छ
08:14 तर सम्पूर्ण माध्यमहरुमा समग्र प्रक्रिया एकै हुन्छ
08:20 कार्ड वा एकाउन्ट जानकारी इन्टर गर्न
08:23 पासवर्ड इन्टर गर्न कुनैमा तपाईको मोबाइलमा पठाएको अस्थायी कोड आवश्यक पर्छ
08:31 अर्को प्रश्न के हो भने हामीले E-टिकट वा I-टिकट कुन किन्नुपर्छ?
08:36 पहिले हामी E-टिकट को चर्चा गर्छौं, यो अन्तिम समयमा पनि किन्न सकिन्छ
08:41 तथापि यसको लागि एउटा प्रिन्टर वा स्मार्ट फोन आवश्यक पर्छ, यो हराउने डर हुदैन
08:48 यदि तपाईले यो हराएमा अर्को प्रिन्ट गर्न सक्नुहुन्छ
08:51 तथापि तपाईसँग यात्राको समयमा 'परिचय पत्र हुनुपर्छ
08:55 I-टिकट को लागि यो तपाईलाई एउटा कुरियर मार्फत पठाइन्छ र तपाईले लगभग ५० रुपैयाँ जति तिर्नुपर्छ
09:03 हुलाक मार्फत प्राप्त गर्न तपाईसँग २-३ दिनको समय हुनुपर्छ
09:07 यो सुबिधा सम्पूर्ण सहर र गाउँहरुमा उपलब्ध छैन
09:11 टिकट रद्द गर्न टिकट काउन्टर मै जानुपर्छ
09:15 तपाई एउटा I-टिकट लिई यात्रा गर्नुहुन्छ भने तपाईलाई कुनै परिचय पत्र आवश्यक पर्दैन
09:21 एउटा परिचय पत्र के हो?,सरकारले जारी गरेको फोटो सहितको कुनै पनि कार्ड जस्तै
09:26 प्यान कार्ड,निर्वाचन कार्ड
09:28 ड्राइभिङ लाइसेन्स,वा पासपोर्ट, यी मध्ये कुनै पनि हुनसक्छ
09:33 मैले अब एउटा वेबसाइट खोलेको छुँ जसले यी मध्ये कुनै एक तपाईको फोटो सहित चाहिने कुरा गर्छ
09:41 स्लाइडमा फर्कौं
09:43 त्यहाँ छुट दर पनि उपलब्ध छन्,
09:46 भित्रको सुची यहाँ दिइएको छ, अब यो साइटमा जाऊ
09:55 म स्लाइडमा फर्के, ज्येष्ठ नागरिकले ४०% छुट पाउने छन्
10:01 ज्येष्ठ नागरिक को हुन्? पुरुषको लागि ६० बर्ष र माथि र महिलाको लागि ५८ वर्ष' र माथि
10:09 छुटको लागि यात्राको समयमा प्रमाणको आवश्यकता पर्छ
10:15 यदि तपाईले एउटा E-टिकट बुक गर्नुभयो भने यात्रा को समयमा के बोक्नुपर्छ? तपाईको टिकटको प्रमाण र तपाईको स्मार्टफोनमा E-copy वा तपाईको टिकटको प्रिन्ट र एउटा परिचय पत्र'
10:29 वा i-टिकट नै प्रयोग गरौँ
10:32 पहिले उल्लेख गरे जस्तै I-टिकट को लागि कुनै प्रमाण आवश्यक पर्दैन
10:37 मसँग तपाईको लागि तलका उपयोगी सुझावहरु छन्
10:40 कृपया अग्रिम बुक गरौँ
10:42 यात्राको सम्भावना कम भएपनि बुक गरौँ
10:46 तपाई सधै टिकट रद्द गर्न सक्नुहुन्छ तथापि तपाईले टिकट रद्द गर्दा केहि पैसा लाग्नेछ
10:51 तर यो टिकट नपाउनु भन्दा राम्रो हो
10:55 तपाई अन्तिम समयमा टिकट किन्न सक्नुहुन्न
10:57 IRCTC वेबसाइट छिटो भएको अवस्थामा बुक गरौँ
11:01 ठ्याक्क भन्नुपर्दा, मध्यान्ह वा राति ढिला यो छिटो हुन सक्छ
11:06 सक्नुहुन्छ भने बिहान ८ देखि १० बिच नगरौं
11:10 अर्को ट्युटोरियलमा हामी IRCTC मार्फत बुक गरिएका टिकटहरु कसरी व्यवस्थित गर्ने चर्चा गर्ने छौं
11:18 विगतमा गरिएका बूकिंगहरु हेर्न
11:20 PNR अवस्था जाच्न
11:23 र कसरी टिकट रद्द गर्न
11:25 अब म स्पोकन ट्युटोरियल प्रोजेक्टको चर्चा गर्नेछुँ
11:28 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
11:35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:38 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:43 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11:45 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:51 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
11:54 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:58 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:03 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
12:12 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
12:15 सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya