Difference between revisions of "LibreOffice-Suite-Math/C3/Set-Operations-Factorials-Cross-reference-equations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Visual Cues
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|00.00
+
|00:00
 
| लिब्रे अफिस म्याथको स्पोकन ट्युटोरियलमा स्वागत छ
 
| लिब्रे अफिस म्याथको स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
|00.04
+
|00:04
 
|यो ट्युटोरियलमा हामीले यी कुराहरु सिक्नेछौ
 
|यो ट्युटोरियलमा हामीले यी कुराहरु सिक्नेछौ
 
|-
 
|-
|00.07
+
|00:07
 
|सेट कार्य लेख्न
 
|सेट कार्य लेख्न
 
|-
 
|-
|00.10
+
|00:10
 
| Factorials लेख्न र  
 
| Factorials लेख्न र  
 
|-
 
|-
|00.12
+
|00:12
 
| नम्बर दिएर इक्वेसन क्रस रेफ्रेंसिंग गर्न
 
| नम्बर दिएर इक्वेसन क्रस रेफ्रेंसिंग गर्न
 
|-
 
|-
|00.16
+
|00:16
 
| यसको लागि, पहिलो हामीले पछिल्लो ट्यूटोरियलमा बनाएको हाम्रो उदाहरण राइटर डकुमेन्ट MathExample1.odt खोलौ  
 
| यसको लागि, पहिलो हामीले पछिल्लो ट्यूटोरियलमा बनाएको हाम्रो उदाहरण राइटर डकुमेन्ट MathExample1.odt खोलौ  
 
|-
 
|-
|00.29
+
|00:29
 
|यहाँ डकुमेन्टको अन्त्यमा जाउँ र कन्ट्रोल इन्टर थिचेर एउटा नया पेजमा जाउँ
 
|यहाँ डकुमेन्टको अन्त्यमा जाउँ र कन्ट्रोल इन्टर थिचेर एउटा नया पेजमा जाउँ
 
|-
 
|-
|00.37
+
|00:37
 
|र “Set Operations: ” टाइप गरौ र दुई पटक ''Enter'' थिचौं
 
|र “Set Operations: ” टाइप गरौ र दुई पटक ''Enter'' थिचौं
 
|-
 
|-
|00.42
+
|00:42
 
|अब म्याथ कल गरौ  
 
|अब म्याथ कल गरौ  
 
|-
 
|-
|00.45
+
|00:45
 
|हामी अगाडी जानु अघि, फन्ट साइजलाई 18 सम्म बढाउ
 
|हामी अगाडी जानु अघि, फन्ट साइजलाई 18 सम्म बढाउ
 
|-
 
|-
|00.51
+
|00:51
 
|एलाइनमेन्टलाई लेफ्टमा परिवर्तन गरौ  
 
|एलाइनमेन्टलाई लेफ्टमा परिवर्तन गरौ  
 
|-
 
|-
|00.54
+
|00:54
 
|अब कसरी सेट कार्यहरु लेख्ने सिकौ  
 
|अब कसरी सेट कार्यहरु लेख्ने सिकौ  
 
|-
 
|-
|01.00
+
|01:00
 
|म्याथमा सेटहरूको प्रतिनिधित्व गर्ने छुटै मार्कअप छ जुन भिन्न एलिमेन्टहरूको संग्रह हो  
 
|म्याथमा सेटहरूको प्रतिनिधित्व गर्ने छुटै मार्कअप छ जुन भिन्न एलिमेन्टहरूको संग्रह हो  
 
|-
 
|-
|01.07
+
|01:07
 
|स्क्रीनमा देखिए जस्तै फर्मुला एडिटर विन्डोमा ४ वटा सेटहरूको उदाहरण लेखौ  
 
|स्क्रीनमा देखिए जस्तै फर्मुला एडिटर विन्डोमा ४ वटा सेटहरूको उदाहरण लेखौ  
 
|-
 
|-
|01.14
+
|01:14
 
|५ एलिमेन्टहरु सहितको Set A
 
|५ एलिमेन्टहरु सहितको Set A
 
|-
 
|-
|01.18
+
|01:18
 
|सेट B  
 
|सेट B  
 
|-
 
|-
|01.19
+
|01:19
 
|सेट C  
 
|सेट C  
 
|-
 
|-
|01.21
+
|01:21
 
|र प्रत्येक एलिमेन्ट सहितको सेट D
 
|र प्रत्येक एलिमेन्ट सहितको सेट D
 
|-
 
|-
|01.26
+
|01:26
 
|याद गरौ, सेटहरूको लागि ब्राकेट लेख्न, हामी lbrace र rbrace मार्क अप प्रयोग गर्न सक्छौ
 
|याद गरौ, सेटहरूको लागि ब्राकेट लेख्न, हामी lbrace र rbrace मार्क अप प्रयोग गर्न सक्छौ
 
|-
 
|-
|01.35
+
|01:35
 
|अब हामी युनियनहरू र इन्टरसेक्सनहरू जस्ता सेट कार्यहरू लेख्न सक्छौ  
 
|अब हामी युनियनहरू र इन्टरसेक्सनहरू जस्ता सेट कार्यहरू लेख्न सक्छौ  
 
|-
 
|-
|01.42
+
|01:42
 
|सर्व प्रथम, एउटा युनियन कार्य लेखौ  
 
|सर्व प्रथम, एउटा युनियन कार्य लेखौ  
 
|-
 
|-
|01.46
+
|01:46
 
|हामीले यसलाई पढे जस्तै B युनियन C को मार्क अप यहि हो
 
|हामीले यसलाई पढे जस्तै B युनियन C को मार्क अप यहि हो
 
|-
 
|-
|01.51
+
|01:51
 
|र परिणाम सेट 1, 2, 6, 4, र 5 हुन् जसले दुवै सेटहरूमा सबै अलग एलिमेन्टहरू समावेश गर्छन्  
 
|र परिणाम सेट 1, 2, 6, 4, र 5 हुन् जसले दुवै सेटहरूमा सबै अलग एलिमेन्टहरू समावेश गर्छन्  
 
|-
 
|-
|02.04
+
|02:04
 
|इन्टरसेक्सन कार्यको लागि मार्कअप फेरी हामीले यसलाई पढ्ने जस्तै छ  
 
|इन्टरसेक्सन कार्यको लागि मार्कअप फेरी हामीले यसलाई पढ्ने जस्तै छ  
 
|-
 
|-
|02.10
+
|02:10
 
|इन्टरसेक्सनले दुवै सेटहरूबाट मिल्ने एलेमेन्टहरू मात्र समावेश गर्छ  
 
|इन्टरसेक्सनले दुवै सेटहरूबाट मिल्ने एलेमेन्टहरू मात्र समावेश गर्छ  
 
|-
 
|-
|02.16
+
|02:16
 
|त्यसैले B इन्टरसेक्सन D को परिणाम 6  हो  
 
|त्यसैले B इन्टरसेक्सन D को परिणाम 6  हो  
 
|-
 
|-
|02.23
+
|02:23
 
|र सबै सेट C  को एलिमेन्ट सेट A मा पनि भएकोले हामी सेट C लाई सेट A को सबसेट लेख्न सक्छौं
 
|र सबै सेट C  को एलिमेन्ट सेट A मा पनि भएकोले हामी सेट C लाई सेट A को सबसेट लेख्न सक्छौं
 
|-
 
|-
|02.35
+
|02:35
 
|यसको मार्कअप C सबसेट A हो  
 
|यसको मार्कअप C सबसेट A हो  
 
|-
 
|-
|02.42
+
|02:42
 
|तपाई एलिमेंट्स विन्डोको तेस्रो आइकनमा क्लिक गरेर थप सेट कार्यहरु लेख्न सिक्न सक्नुहुन्छ
 
|तपाई एलिमेंट्स विन्डोको तेस्रो आइकनमा क्लिक गरेर थप सेट कार्यहरु लेख्न सिक्न सक्नुहुन्छ
 
|-
 
|-
|02.51
+
|02:51
 
|View> Elements> Set Operations मा जाऊ  
 
|View> Elements> Set Operations मा जाऊ  
 
|-
 
|-
|02.59
+
|02:59
 
|अब आफ्नो काम सेभ गरौ  
 
|अब आफ्नो काम सेभ गरौ  
 
|-
 
|-
|03.02
+
|03:02
 
|File>Saveमा क्लिक गरौ  
 
|File>Saveमा क्लिक गरौ  
 
|-
 
|-
|03.06
+
|03:06
 
|अब Factorial फंक्सन लेखौ  
 
|अब Factorial फंक्सन लेखौ  
 
|-
 
|-
|03.11
+
|03:11
 
|हामीले छिट्टै लेख्न गइरहेको तीन फर्मुलाहरूको लागि हामी 1 देखि 3 नम्बर तोक्नेछौँ
 
|हामीले छिट्टै लेख्न गइरहेको तीन फर्मुलाहरूको लागि हामी 1 देखि 3 नम्बर तोक्नेछौँ
 
|-
 
|-
|03.19
+
|03:19
 
|यिनीहरुले राइटर डकुमेन्ट भित्र कहिँ पनि तिनीहरुलाई क्रस रेफरेन्स गर्न सहयोग गर्नेछन्
 
|यिनीहरुले राइटर डकुमेन्ट भित्र कहिँ पनि तिनीहरुलाई क्रस रेफरेन्स गर्न सहयोग गर्नेछन्
 
|-
 
|-
|03.25
+
|03:25
 
|बिस्तारै राइटर ग्रे बक्स बाहिर तीन पटक क्लिक गरेर एक नयाँ पेजमा जाउँ
 
|बिस्तारै राइटर ग्रे बक्स बाहिर तीन पटक क्लिक गरेर एक नयाँ पेजमा जाउँ
 
|-
 
|-
|03.33
+
|03:33
 
|कन्ट्रोल- इन्टर थिचौं
 
|कन्ट्रोल- इन्टर थिचौं
 
|-
 
|-
|03.36
+
|03:36
 
| “Factorial Function: ” टाइप गरौ र इन्टर दुई पटक थिचौं
 
| “Factorial Function: ” टाइप गरौ र इन्टर दुई पटक थिचौं
 
|-
 
|-
|03.42
+
|03:42
 
|अब हामीलाई कसरी म्याथ कल गर्ने थाहा छ
 
|अब हामीलाई कसरी म्याथ कल गर्ने थाहा छ
 
|-
 
|-
|03.45
+
|03:45
 
|तर त्यहाँ राइटरमा म्याथ अब्जेक्ट ल्याउने अर्को उपाय छ  
 
|तर त्यहाँ राइटरमा म्याथ अब्जेक्ट ल्याउने अर्को उपाय छ  
 
|-
 
|-
|03.51
+
|03:51
 
|यसको लागि राइटर डकुमेन्टमा केवल ‘f n’ लेखौ र F3 थिचौं
 
|यसको लागि राइटर डकुमेन्टमा केवल ‘f n’ लेखौ र F3 थिचौं
 
|-
 
|-
|03.59
+
|03:59
 
|हामी अब एउटा नयाँ म्याथ अब्जेक्ट देख्दैछौं जसले E बराबर m c स्क्वार छ भन्छ  
 
|हामी अब एउटा नयाँ म्याथ अब्जेक्ट देख्दैछौं जसले E बराबर m c स्क्वार छ भन्छ  
 
|-
 
|-
|04.07
+
|04:07
 
|र साथै, बायाँ प्यारेंथेसिस भित्र नम्बर वान छ  
 
|र साथै, बायाँ प्यारेंथेसिस भित्र नम्बर वान छ  
 
|-
 
|-
|04.14
+
|04:14
 
|मतलब, हामी कहिँ पनि डकुमेन्टमा नम्बर 1 संग यो फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
 
|मतलब, हामी कहिँ पनि डकुमेन्टमा नम्बर 1 संग यो फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
 
|-
 
|-
|04.22
+
|04:22
 
|हामी पछि यो कसरी गर्ने बिस्तृत रुपमा सिक्ने छौ  
 
|हामी पछि यो कसरी गर्ने बिस्तृत रुपमा सिक्ने छौ  
 
|-
 
|-
|04.27
+
|04:27
 
|अहिले लाई म्याथ अब्जेक्टमा डबल क्लिक गरौ  
 
|अहिले लाई म्याथ अब्जेक्टमा डबल क्लिक गरौ  
 
|-
 
|-
|04.32
+
|04:32
 
|र फर्म्याटिंग गरौ, फन्ट साइज 18 र लेफ्ट एलाइनमेन्ट छानौं
 
|र फर्म्याटिंग गरौ, फन्ट साइज 18 र लेफ्ट एलाइनमेन्ट छानौं
 
|-
 
|-
|04.40
+
|04:40
 
|ल, अब फ्याक्टोरियलको लागि एउटा उदाहरण लेखौ  
 
|ल, अब फ्याक्टोरियलको लागि एउटा उदाहरण लेखौ  
 
|-
 
|-
|04.44
+
|04:44
 
|मार्क अप ‘fact’ले फ्याक्टोरियल संकेत गर्छ  
 
|मार्क अप ‘fact’ले फ्याक्टोरियल संकेत गर्छ  
 
|-
 
|-
|04.50
+
|04:50
 
|त्यसैले हामीसँग भएको फर्मुलालाई पुनर्लेखन गरौं
 
|त्यसैले हामीसँग भएको फर्मुलालाई पुनर्लेखन गरौं
 
|-
 
|-
|04.55
+
|04:55
 
|5 फ्याक्टोरियल = 5 गुणा 4 गुणा 3  गुणा 2 गुणा 1 = 120
 
|5 फ्याक्टोरियल = 5 गुणा 4 गुणा 3  गुणा 2 गुणा 1 = 120
 
|-
 
|-
|05.07
+
|05:07
 
|यहाँको मार्क अप याद गरौँ
 
|यहाँको मार्क अप याद गरौँ
 
|-
 
|-
|05.09
+
|05:09
 
|यहाँ एउटा नयाँ म्याथ अब्जेक्टमा हाम्रो अर्को फर्मुला लेखौ  
 
|यहाँ एउटा नयाँ म्याथ अब्जेक्टमा हाम्रो अर्को फर्मुला लेखौ  
 
|-
 
|-
|05.14
+
|05:14
 
|सर्व प्रथम, यसको लागि यो राइटर ग्रे बक्स बाहिर तीन पटक बिस्तारै क्लिक गरौ  
 
|सर्व प्रथम, यसको लागि यो राइटर ग्रे बक्स बाहिर तीन पटक बिस्तारै क्लिक गरौ  
 
|-
 
|-
|05.23
+
|05:23
 
|यो पेजको अन्तमा जान डाउन एरो दुई वा तीन पटक थिच्नुहोस्
 
|यो पेजको अन्तमा जान डाउन एरो दुई वा तीन पटक थिच्नुहोस्
 
|-
 
|-
|05.30
+
|05:30
 
|र ‘f n’ टाइप गरौ र दोस्रो म्याथ अब्जेक्ट ल्याउन F3 थिचौं
 
|र ‘f n’ टाइप गरौ र दोस्रो म्याथ अब्जेक्ट ल्याउन F3 थिचौं
 
|-
 
|-
|05.37
+
|05:37
 
|फेरी, हामी फर्म्याटिंग दोहोराउनेछौं
 
|फेरी, हामी फर्म्याटिंग दोहोराउनेछौं
 
|-
 
|-
|05.46
+
|05:46
 
|र भएको फर्मुलालाई फ्याक्टोरियल परिभाषाले पुनर्लेखन गरौ  
 
|र भएको फर्मुलालाई फ्याक्टोरियल परिभाषाले पुनर्लेखन गरौ  
 
|-
 
|-
|05.52
+
|05:52
 
|N factorial is equal to prod from k = 1 to n of k.
 
|N factorial is equal to prod from k = 1 to n of k.
 
|-
 
|-
|06.01
+
|06:01
 
| जोडलाई सिग्मा ले जनाए जस्तै ‘prod’ ले गुणा जनाउँछ
 
| जोडलाई सिग्मा ले जनाए जस्तै ‘prod’ ले गुणा जनाउँछ
 
|-
 
|-
|06.10
+
|06:10
 
|अब, पहिलो दुई जस्तै एउटा तेस्रो म्याथ अब्जेक्ट सुरु गरौ  
 
|अब, पहिलो दुई जस्तै एउटा तेस्रो म्याथ अब्जेक्ट सुरु गरौ  
 
|-
 
|-
|06.20
+
|06:20
 
|र स्क्रिनमा देखाइएको जस्तै फ्याक्टोरियल परिभाषालाई दुई कन्डिसनल फर्मुलाहरूको रूपमा पुनर्लेखन गरौ  
 
|र स्क्रिनमा देखाइएको जस्तै फ्याक्टोरियल परिभाषालाई दुई कन्डिसनल फर्मुलाहरूको रूपमा पुनर्लेखन गरौ  
 
|-
 
|-
|06.30
+
|06:30
 
|मार्क अप ‘binom’ याद गरौँ जसले दुई एलिमेन्टहरुको एउटा ठाडो चाङ देखाउँछ र राम्रोसँग एलाइन हुन मद्दत गर्छ
 
|मार्क अप ‘binom’ याद गरौँ जसले दुई एलिमेन्टहरुको एउटा ठाडो चाङ देखाउँछ र राम्रोसँग एलाइन हुन मद्दत गर्छ
 
|-
 
|-
|06.42
+
|06:42
 
| हामी यी फर्मुलाहरूलाई कसरी क्रस रेफ्रेन्स गर्ने सिक्नेछौं
 
| हामी यी फर्मुलाहरूलाई कसरी क्रस रेफ्रेन्स गर्ने सिक्नेछौं
 
|-
 
|-
|06.47
+
|06:47
 
|यसको लागि, एउटा नयाँ पेजमा जाऊ  
 
|यसको लागि, एउटा नयाँ पेजमा जाऊ  
 
|-
 
|-
|06.51
+
|06:51
 
|र टाइप गरौँ: An example of factorial is provided here:
 
|र टाइप गरौँ: An example of factorial is provided here:
 
|-
 
|-
|06.59
+
|06:59
 
|अब इन्सर्ट मेनुमा र क्रस रेफेरेन्समा क्लिक गरौ  
 
|अब इन्सर्ट मेनुमा र क्रस रेफेरेन्समा क्लिक गरौ  
 
|-
 
|-
|07.06
+
|07:06
 
|नयाँ पप अपमा, सुचीमा “Text” छानौ  
 
|नयाँ पप अपमा, सुचीमा “Text” छानौ  
 
|-
 
|-
|07.12
+
|07:12
 
|अनि हामीले लेखेको सेलेक्सन सुचीमा पहिलो आइटम सङ्केत गर्ने पहिलो फ्याक्टोरियल फर्मुला छानौ  
 
|अनि हामीले लेखेको सेलेक्सन सुचीमा पहिलो आइटम सङ्केत गर्ने पहिलो फ्याक्टोरियल फर्मुला छानौ  
 
|-
 
|-
|07.21
+
|07:21
 
|अब ‘Insert reference tool’ सुचीमा रेफरेन्स छानौ र इन्सर्टमा एक पटक क्लिक गरौ र बन्द गरौ  
 
|अब ‘Insert reference tool’ सुचीमा रेफरेन्स छानौ र इन्सर्टमा एक पटक क्लिक गरौ र बन्द गरौ  
 
|-
 
|-
|07.31
+
|07:31
 
|ल, प्यारेंथेसिसमा नम्बर वान हाम्रो टेक्स्टको छेउमा देखिएको छ, र काम सकियो
 
|ल, प्यारेंथेसिसमा नम्बर वान हाम्रो टेक्स्टको छेउमा देखिएको छ, र काम सकियो
 
|-
 
|-
|07.39
+
|07:39
 
|यसलाई यो नम्बरमा क्लिक गरेर परिक्षण गरौँ
 
|यसलाई यो नम्बरमा क्लिक गरेर परिक्षण गरौँ
 
|-
 
|-
|07.43
+
|07:43
 
|र याद गरौ, कर्सर हामीले पहिलो फर्मुला लेखेको स्थानमा पुगेको छ
 
|र याद गरौ, कर्सर हामीले पहिलो फर्मुला लेखेको स्थानमा पुगेको छ
 
|-
 
|-
|07.51
+
|07:51
 
|ल, यसरी हामी राइटर डकुमेन्ट भित्र कहिँ पनि म्याथ फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
 
|ल, यसरी हामी राइटर डकुमेन्ट भित्र कहिँ पनि म्याथ फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
 
|-
 
|-
|07.58
+
|07:58
 
|आफ्नो काम सेभ गरौ  
 
|आफ्नो काम सेभ गरौ  
 
|-
 
|-
|08.01
+
|08:01
 
|यहाँ म्याथको लागि केही सन्दर्भ लिंकहरु छन्
 
|यहाँ म्याथको लागि केही सन्दर्भ लिंकहरु छन्
 
|-
 
|-
|08.06
+
|08:06
 
|Libreoffice.org लिंकबाट निर्देशनहरु डाउनलोड गरौ  
 
|Libreoffice.org लिंकबाट निर्देशनहरु डाउनलोड गरौ  
 
|-
 
|-
|08.14
+
|08:14
 
|तपाई म्याथको थप जानकारीको लागि निम्न वेबसाइट पनि हेर्न सक्नुहुन्छ
 
|तपाई म्याथको थप जानकारीको लागि निम्न वेबसाइट पनि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|08.20
+
|08:20
 
|र अन्तमा, यहाँ तपाईको लागि एक कार्य छ, राइटर डकुमेन्ट प्रयोग गरौ  
 
|र अन्तमा, यहाँ तपाईको लागि एक कार्य छ, राइटर डकुमेन्ट प्रयोग गरौ  
 
|-
 
|-
|08.25
+
|08:25
 
|यो टुटोरियलको उदाहरण सेटहरू प्रयोग गरेर: यदि A युनियन( B युनियन C) बराबर (A युनियन B)युनियन C छ/छैन जाच्नुहोस्
 
|यो टुटोरियलको उदाहरण सेटहरू प्रयोग गरेर: यदि A युनियन( B युनियन C) बराबर (A युनियन B)युनियन C छ/छैन जाच्नुहोस्
 
|-
 
|-
|08.40
+
|08:40
 
|A माइनस B को परिणाम लेख्नुहोस्
 
|A माइनस B को परिणाम लेख्नुहोस्
 
|-
 
|-
|08.43
+
|08:43
 
|र राइटर डकुमेन्टमा दोस्रो र तेस्रो फ्याक्टोरियल फर्मुला क्रस रेफरेन्स गर्नुहोस
 
|र राइटर डकुमेन्टमा दोस्रो र तेस्रो फ्याक्टोरियल फर्मुला क्रस रेफरेन्स गर्नुहोस
 
|-
 
|-
|08.51
+
|08:51
 
|यसले हामीलाई यो लिब्रे अफिस म्याथको सेट, फ्याक्टोरियल र क्रस रेफेरेंसिंग ट्युटोरियलको अन्त्यमा ल्याएको छ
 
|यसले हामीलाई यो लिब्रे अफिस म्याथको सेट, फ्याक्टोरियल र क्रस रेफेरेंसिंग ट्युटोरियलको अन्त्यमा ल्याएको छ
 
|-
 
|-
|08.59
+
|08:59
 
||संक्षेपमा, हामीले निम्न बिषयहरु सिक्यौ:
 
||संक्षेपमा, हामीले निम्न बिषयहरु सिक्यौ:
 
|-
 
|-
|09.03
+
|09:03
 
|सेट कार्य लेख्न  
 
|सेट कार्य लेख्न  
 
|-
 
|-
|09.05
+
|09:05
 
|फ्याक्टोरियलहरू लेख्न र  
 
|फ्याक्टोरियलहरू लेख्न र  
 
|-
 
|-
|09.08
+
|09:08
 
|नम्बरबाट इक्वेसनहरू क्रस रेफरेन्स गर्न
 
|नम्बरबाट इक्वेसनहरू क्रस रेफरेन्स गर्न
 
|-
 
|-
|09.11
+
|09:11
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|09.23
+
|09:23
 
| यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
 
| यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
 
|-
 
|-
|09.27
+
|09:27
 
| यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
| यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
|09.32
+
|09:32
 
| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार
 
| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Revision as of 17:19, 22 July 2014

Time Narration
00:00 लिब्रे अफिस म्याथको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा हामीले यी कुराहरु सिक्नेछौ
00:07 सेट कार्य लेख्न
00:10 Factorials लेख्न र
00:12 नम्बर दिएर इक्वेसन क्रस रेफ्रेंसिंग गर्न
00:16 यसको लागि, पहिलो हामीले पछिल्लो ट्यूटोरियलमा बनाएको हाम्रो उदाहरण राइटर डकुमेन्ट MathExample1.odt खोलौ
00:29 यहाँ डकुमेन्टको अन्त्यमा जाउँ र कन्ट्रोल इन्टर थिचेर एउटा नया पेजमा जाउँ
00:37 र “Set Operations: ” टाइप गरौ र दुई पटक Enter थिचौं
00:42 अब म्याथ कल गरौ
00:45 हामी अगाडी जानु अघि, फन्ट साइजलाई 18 सम्म बढाउ
00:51 एलाइनमेन्टलाई लेफ्टमा परिवर्तन गरौ
00:54 अब कसरी सेट कार्यहरु लेख्ने सिकौ
01:00 म्याथमा सेटहरूको प्रतिनिधित्व गर्ने छुटै मार्कअप छ जुन भिन्न एलिमेन्टहरूको संग्रह हो
01:07 स्क्रीनमा देखिए जस्तै फर्मुला एडिटर विन्डोमा ४ वटा सेटहरूको उदाहरण लेखौ
01:14 ५ एलिमेन्टहरु सहितको Set A
01:18 सेट B
01:19 सेट C
01:21 र प्रत्येक एलिमेन्ट सहितको सेट D
01:26 याद गरौ, सेटहरूको लागि ब्राकेट लेख्न, हामी lbrace र rbrace मार्क अप प्रयोग गर्न सक्छौ
01:35 अब हामी युनियनहरू र इन्टरसेक्सनहरू जस्ता सेट कार्यहरू लेख्न सक्छौ
01:42 सर्व प्रथम, एउटा युनियन कार्य लेखौ
01:46 हामीले यसलाई पढे जस्तै B युनियन C को मार्क अप यहि हो
01:51 र परिणाम सेट 1, 2, 6, 4, र 5 हुन् जसले दुवै सेटहरूमा सबै अलग एलिमेन्टहरू समावेश गर्छन्
02:04 इन्टरसेक्सन कार्यको लागि मार्कअप फेरी हामीले यसलाई पढ्ने जस्तै छ
02:10 इन्टरसेक्सनले दुवै सेटहरूबाट मिल्ने एलेमेन्टहरू मात्र समावेश गर्छ
02:16 त्यसैले B इन्टरसेक्सन D को परिणाम 6 हो
02:23 र सबै सेट C को एलिमेन्ट सेट A मा पनि भएकोले हामी सेट C लाई सेट A को सबसेट लेख्न सक्छौं
02:35 यसको मार्कअप C सबसेट A हो
02:42 तपाई एलिमेंट्स विन्डोको तेस्रो आइकनमा क्लिक गरेर थप सेट कार्यहरु लेख्न सिक्न सक्नुहुन्छ
02:51 View> Elements> Set Operations मा जाऊ
02:59 अब आफ्नो काम सेभ गरौ
03:02 File>Saveमा क्लिक गरौ
03:06 अब Factorial फंक्सन लेखौ
03:11 हामीले छिट्टै लेख्न गइरहेको तीन फर्मुलाहरूको लागि हामी 1 देखि 3 नम्बर तोक्नेछौँ
03:19 यिनीहरुले राइटर डकुमेन्ट भित्र कहिँ पनि तिनीहरुलाई क्रस रेफरेन्स गर्न सहयोग गर्नेछन्
03:25 बिस्तारै राइटर ग्रे बक्स बाहिर तीन पटक क्लिक गरेर एक नयाँ पेजमा जाउँ
03:33 कन्ट्रोल- इन्टर थिचौं
03:36 “Factorial Function: ” टाइप गरौ र इन्टर दुई पटक थिचौं
03:42 अब हामीलाई कसरी म्याथ कल गर्ने थाहा छ
03:45 तर त्यहाँ राइटरमा म्याथ अब्जेक्ट ल्याउने अर्को उपाय छ
03:51 यसको लागि राइटर डकुमेन्टमा केवल ‘f n’ लेखौ र F3 थिचौं
03:59 हामी अब एउटा नयाँ म्याथ अब्जेक्ट देख्दैछौं जसले E बराबर m c स्क्वार छ भन्छ
04:07 र साथै, बायाँ प्यारेंथेसिस भित्र नम्बर वान छ
04:14 मतलब, हामी कहिँ पनि डकुमेन्टमा नम्बर 1 संग यो फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
04:22 हामी पछि यो कसरी गर्ने बिस्तृत रुपमा सिक्ने छौ
04:27 अहिले लाई म्याथ अब्जेक्टमा डबल क्लिक गरौ
04:32 र फर्म्याटिंग गरौ, फन्ट साइज 18 र लेफ्ट एलाइनमेन्ट छानौं
04:40 ल, अब फ्याक्टोरियलको लागि एउटा उदाहरण लेखौ
04:44 मार्क अप ‘fact’ले फ्याक्टोरियल संकेत गर्छ
04:50 त्यसैले हामीसँग भएको फर्मुलालाई पुनर्लेखन गरौं
04:55 5 फ्याक्टोरियल = 5 गुणा 4 गुणा 3 गुणा 2 गुणा 1 = 120
05:07 यहाँको मार्क अप याद गरौँ
05:09 यहाँ एउटा नयाँ म्याथ अब्जेक्टमा हाम्रो अर्को फर्मुला लेखौ
05:14 सर्व प्रथम, यसको लागि यो राइटर ग्रे बक्स बाहिर तीन पटक बिस्तारै क्लिक गरौ
05:23 यो पेजको अन्तमा जान डाउन एरो दुई वा तीन पटक थिच्नुहोस्
05:30 र ‘f n’ टाइप गरौ र दोस्रो म्याथ अब्जेक्ट ल्याउन F3 थिचौं
05:37 फेरी, हामी फर्म्याटिंग दोहोराउनेछौं
05:46 र भएको फर्मुलालाई फ्याक्टोरियल परिभाषाले पुनर्लेखन गरौ
05:52 N factorial is equal to prod from k = 1 to n of k.
06:01 जोडलाई सिग्मा ले जनाए जस्तै ‘prod’ ले गुणा जनाउँछ
06:10 अब, पहिलो दुई जस्तै एउटा तेस्रो म्याथ अब्जेक्ट सुरु गरौ
06:20 र स्क्रिनमा देखाइएको जस्तै फ्याक्टोरियल परिभाषालाई दुई कन्डिसनल फर्मुलाहरूको रूपमा पुनर्लेखन गरौ
06:30 मार्क अप ‘binom’ याद गरौँ जसले दुई एलिमेन्टहरुको एउटा ठाडो चाङ देखाउँछ र राम्रोसँग एलाइन हुन मद्दत गर्छ
06:42 हामी यी फर्मुलाहरूलाई कसरी क्रस रेफ्रेन्स गर्ने सिक्नेछौं
06:47 यसको लागि, एउटा नयाँ पेजमा जाऊ
06:51 र टाइप गरौँ: An example of factorial is provided here:
06:59 अब इन्सर्ट मेनुमा र क्रस रेफेरेन्समा क्लिक गरौ
07:06 नयाँ पप अपमा, सुचीमा “Text” छानौ
07:12 अनि हामीले लेखेको सेलेक्सन सुचीमा पहिलो आइटम सङ्केत गर्ने पहिलो फ्याक्टोरियल फर्मुला छानौ
07:21 अब ‘Insert reference tool’ सुचीमा रेफरेन्स छानौ र इन्सर्टमा एक पटक क्लिक गरौ र बन्द गरौ
07:31 ल, प्यारेंथेसिसमा नम्बर वान हाम्रो टेक्स्टको छेउमा देखिएको छ, र काम सकियो
07:39 यसलाई यो नम्बरमा क्लिक गरेर परिक्षण गरौँ
07:43 र याद गरौ, कर्सर हामीले पहिलो फर्मुला लेखेको स्थानमा पुगेको छ
07:51 ल, यसरी हामी राइटर डकुमेन्ट भित्र कहिँ पनि म्याथ फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
07:58 आफ्नो काम सेभ गरौ
08:01 यहाँ म्याथको लागि केही सन्दर्भ लिंकहरु छन्
08:06 Libreoffice.org लिंकबाट निर्देशनहरु डाउनलोड गरौ
08:14 तपाई म्याथको थप जानकारीको लागि निम्न वेबसाइट पनि हेर्न सक्नुहुन्छ
08:20 र अन्तमा, यहाँ तपाईको लागि एक कार्य छ, राइटर डकुमेन्ट प्रयोग गरौ
08:25 यो टुटोरियलको उदाहरण सेटहरू प्रयोग गरेर: यदि A युनियन( B युनियन C) बराबर (A युनियन B)युनियन C छ/छैन जाच्नुहोस्
08:40 A माइनस B को परिणाम लेख्नुहोस्
08:43 र राइटर डकुमेन्टमा दोस्रो र तेस्रो फ्याक्टोरियल फर्मुला क्रस रेफरेन्स गर्नुहोस
08:51 यसले हामीलाई यो लिब्रे अफिस म्याथको सेट, फ्याक्टोरियल र क्रस रेफेरेंसिंग ट्युटोरियलको अन्त्यमा ल्याएको छ
08:59 संक्षेपमा, हामीले निम्न बिषयहरु सिक्यौ:
09:03 सेट कार्य लेख्न
09:05 फ्याक्टोरियलहरू लेख्न र
09:08 नम्बरबाट इक्वेसनहरू क्रस रेफरेन्स गर्न
09:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो

यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

09:23 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09:27 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:32 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble