LibreOffice-Suite-Math/C3/Set-Operations-Factorials-Cross-reference-equations/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस म्याथको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा हामीले यी कुराहरु सिक्नेछौ
00:07 सेट कार्य लेख्न
00:10 Factorials लेख्न र
00:12 नम्बर दिएर इक्वेसन क्रस रेफ्रेंसिंग गर्न
00:16 यसको लागि, पहिलो हामीले पछिल्लो ट्यूटोरियलमा बनाएको हाम्रो उदाहरण राइटर डकुमेन्ट MathExample1.odt खोलौ
00:29 यहाँ डकुमेन्टको अन्त्यमा जाउँ र कन्ट्रोल इन्टर थिचेर एउटा नया पेजमा जाउँ
00:37 र “Set Operations: ” टाइप गरौ र दुई पटक Enter थिचौं
00:42 अब म्याथ कल गरौ
00:45 हामी अगाडी जानु अघि, फन्ट साइजलाई 18 सम्म बढाउ
00:51 एलाइनमेन्टलाई लेफ्टमा परिवर्तन गरौ
00:54 अब कसरी सेट कार्यहरु लेख्ने सिकौ
01:00 म्याथमा सेटहरूको प्रतिनिधित्व गर्ने छुटै मार्कअप छ जुन भिन्न एलिमेन्टहरूको संग्रह हो
01:07 स्क्रीनमा देखिए जस्तै फर्मुला एडिटर विन्डोमा ४ वटा सेटहरूको उदाहरण लेखौ
01:14 ५ एलिमेन्टहरु सहितको Set A
01:18 सेट B ,सेट C
01:21 र प्रत्येक एलिमेन्ट सहितको सेट D
01:26 याद गरौ, सेटहरूको लागि ब्राकेट लेख्न, हामी lbrace र rbrace मार्क अप प्रयोग गर्न सक्छौ
01:35 अब हामी युनियनहरू र इन्टरसेक्सनहरू जस्ता सेट कार्यहरू लेख्न सक्छौ
01:42 सर्व प्रथम, एउटा युनियन कार्य लेखौ
01:46 हामीले यसलाई पढे जस्तै B युनियन C को मार्क अप यहि हो
01:51 र परिणाम सेट 1, 2, 6, 4, र 5 हुन् जसले दुवै सेटहरूमा सबै अलग एलिमेन्टहरू समावेश गर्छन्
02:04 इन्टरसेक्सन कार्यको लागि मार्कअप फेरी हामीले यसलाई पढ्ने जस्तै छ
02:10 इन्टरसेक्सनले दुवै सेटहरूबाट मिल्ने एलेमेन्टहरू मात्र समावेश गर्छ
02:16 त्यसैले B इन्टरसेक्सन D को परिणाम 6 हो
02:23 र सबै सेट C को एलिमेन्ट सेट A मा पनि भएकोले हामी सेट C लाई सेट A को सबसेट लेख्न सक्छौं
02:35 यसको मार्कअप C सबसेट A हो
02:42 तपाई एलिमेंट्स विन्डोको तेस्रो आइकनमा क्लिक गरेर थप सेट कार्यहरु लेख्न सिक्न सक्नुहुन्छ
02:51 View> Elements> Set Operations मा जाऊ
02:59 अब आफ्नो काम सेभ गरौ
03:02 File>Saveमा क्लिक गरौ
03:06 अब Factorial फंक्सन लेखौ
03:11 हामीले छिट्टै लेख्न गइरहेको तीन फर्मुलाहरूको लागि हामी 1 देखि 3 नम्बर तोक्नेछौँ
03:19 यिनीहरुले राइटर डकुमेन्ट भित्र कहिँ पनि तिनीहरुलाई क्रस रेफरेन्स गर्न सहयोग गर्नेछन्
03:25 बिस्तारै राइटर ग्रे बक्स बाहिर तीन पटक क्लिक गरेर एक नयाँ पेजमा जाउँ
03:33 कन्ट्रोल- इन्टर थिचौं
03:36 “Factorial Function: ” टाइप गरौ र इन्टर दुई पटक थिचौं
03:42 अब हामीलाई कसरी म्याथ कल गर्ने थाहा छ
03:45 तर त्यहाँ राइटरमा म्याथ अब्जेक्ट ल्याउने अर्को उपाय छ
03:51 यसको लागि राइटर डकुमेन्टमा केवल ‘f n’ लेखौ र F3 थिचौं
03:59 हामी अब एउटा नयाँ म्याथ अब्जेक्ट देख्दैछौं जसले E बराबर m c स्क्वार छ भन्छ
04:07 र साथै, बायाँ प्यारेंथेसिस भित्र नम्बर वान छ
04:14 मतलब, हामी कहिँ पनि डकुमेन्टमा नम्बर 1 संग यो फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
04:22 हामी पछि यो कसरी गर्ने बिस्तृत रुपमा सिक्ने छौ
04:27 अहिले लाई म्याथ अब्जेक्टमा डबल क्लिक गरौ
04:32 र फर्म्याटिंग गरौ, फन्ट साइज 18 र लेफ्ट एलाइनमेन्ट छानौं
04:40 ल, अब फ्याक्टोरियलको लागि एउटा उदाहरण लेखौ
04:44 मार्क अप ‘fact’ले फ्याक्टोरियल संकेत गर्छ
04:50 त्यसैले हामीसँग भएको फर्मुलालाई पुनर्लेखन गरौं
04:55 5 फ्याक्टोरियल = 5 गुणा 4 गुणा 3 गुणा 2 गुणा 1 = 120
05:07 यहाँको मार्क अप याद गरौँ
05:09 यहाँ एउटा नयाँ म्याथ अब्जेक्टमा हाम्रो अर्को फर्मुला लेखौ
05:14 सर्व प्रथम, यसको लागि यो राइटर ग्रे बक्स बाहिर तीन पटक बिस्तारै क्लिक गरौ
05:23 यो पेजको अन्तमा जान डाउन एरो दुई वा तीन पटक थिच्नुहोस्
05:30 र ‘f n’ टाइप गरौ र दोस्रो म्याथ अब्जेक्ट ल्याउन F3 थिचौं
05:37 फेरी, हामी फर्म्याटिंग दोहोराउनेछौं
05:46 र भएको फर्मुलालाई फ्याक्टोरियल परिभाषाले पुनर्लेखन गरौ
05:52 N factorial is equal to prod from k = 1 to n of k.
06:01 जोडलाई सिग्मा ले जनाए जस्तै ‘prod’ ले गुणा जनाउँछ
06:10 अब, पहिलो दुई जस्तै एउटा तेस्रो म्याथ अब्जेक्ट सुरु गरौ
06:20 र स्क्रिनमा देखाइएको जस्तै फ्याक्टोरियल परिभाषालाई दुई कन्डिसनल फर्मुलाहरूको रूपमा पुनर्लेखन गरौ
06:30 मार्क अप ‘binom’ याद गरौँ जसले दुई एलिमेन्टहरुको एउटा ठाडो चाङ देखाउँछ र राम्रोसँग एलाइन हुन मद्दत गर्छ
06:42 हामी यी फर्मुलाहरूलाई कसरी क्रस रेफ्रेन्स गर्ने सिक्नेछौं
06:47 यसको लागि, एउटा नयाँ पेजमा जाऊ
06:51 र टाइप गरौँ: An example of factorial is provided here:
06:59 अब इन्सर्ट मेनुमा र क्रस रेफेरेन्समा क्लिक गरौ
07:06 नयाँ पप अपमा, सुचीमा “Text” छानौ
07:12 अनि हामीले लेखेको सेलेक्सन सुचीमा पहिलो आइटम सङ्केत गर्ने पहिलो फ्याक्टोरियल फर्मुला छानौ
07:21 अब ‘Insert reference tool’ सुचीमा रेफरेन्स छानौ र इन्सर्टमा एक पटक क्लिक गरौ र बन्द गरौ
07:31 ल, प्यारेंथेसिसमा नम्बर वान हाम्रो टेक्स्टको छेउमा देखिएको छ, र काम सकियो
07:39 यसलाई यो नम्बरमा क्लिक गरेर परिक्षण गरौँ
07:43 र याद गरौ, कर्सर हामीले पहिलो फर्मुला लेखेको स्थानमा पुगेको छ
07:51 ल, यसरी हामी राइटर डकुमेन्ट भित्र कहिँ पनि म्याथ फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
07:58 आफ्नो काम सेभ गरौ
08:01 यहाँ म्याथको लागि केही सन्दर्भ लिंकहरु छन्
08:06 Libreoffice.org लिंकबाट निर्देशनहरु डाउनलोड गरौ
08:14 तपाई म्याथको थप जानकारीको लागि निम्न वेबसाइट पनि हेर्न सक्नुहुन्छ
08:20 र अन्तमा, यहाँ तपाईको लागि एक कार्य छ, राइटर डकुमेन्ट प्रयोग गरौ
08:25 यो टुटोरियलको उदाहरण सेटहरू प्रयोग गरेर: यदि A युनियन( B युनियन C) बराबर (A युनियन B)युनियन C छ/छैन जाच्नुहोस्
08:40 A माइनस B को परिणाम लेख्नुहोस्
08:43 र राइटर डकुमेन्टमा दोस्रो र तेस्रो फ्याक्टोरियल फर्मुला क्रस रेफरेन्स गर्नुहोस
08:51 यसले हामीलाई यो लिब्रे अफिस म्याथको सेट, फ्याक्टोरियल र क्रस रेफेरेंसिंग ट्युटोरियलको अन्त्यमा ल्याएको छ
08:59 संक्षेपमा, हामीले निम्न बिषयहरु सिक्यौ:
09:03 सेट कार्य लेख्न
09:05 फ्याक्टोरियलहरू लेख्न र
09:08 नम्बरबाट इक्वेसनहरू क्रस रेफरेन्स गर्न
09:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:23 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09:27 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:32 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble