Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Common-editing-and-print-functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 ||''Time'' ||''Narration'' |- ||00.01 ||लिब्रे अफिस ड्र को '''Common Editing and Printing Functions''' स्पोकन टुटो…')
 
 
(2 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
||''Time''
+
||'''Time'''
||''Narration''
+
||'''Narration'''
 
|-
 
|-
||00.01
+
||00:01
 
||लिब्रे अफिस ड्र को '''Common Editing and Printing Functions''' स्पोकन टुटोरोयलमा स्वागत छ
 
||लिब्रे अफिस ड्र को '''Common Editing and Printing Functions''' स्पोकन टुटोरोयलमा स्वागत छ
 
|-
 
|-
||00.08  
+
||00:08  
 
||यो टुटोरियलमा, तपाई सिक्नुहुनेछ:
 
||यो टुटोरियलमा, तपाई सिक्नुहुनेछ:
 
|-
 
|-
||00.10  
+
||00:10  
 
||ड्र पेजमा मार्जिन सेट गर्न
 
||ड्र पेजमा मार्जिन सेट गर्न
 
|-
 
|-
||00.13  
+
||00:13  
 
||पेज नम्बर, मिति र समय इन्सर्ट गर्न
 
||पेज नम्बर, मिति र समय इन्सर्ट गर्न
 
|-
 
|-
||00.16  
+
||00:16  
 
||कार्यहरु अंडू र रिडू गर्न
 
||कार्यहरु अंडू र रिडू गर्न
 
|-
 
|-
||00.18  
+
||00:18  
 
||एउटा पेजलाई पुन नाम दिन  
 
||एउटा पेजलाई पुन नाम दिन  
 
|-
 
|-
||00.20  
+
||00:20  
 
||र एउटा पेज प्रिन्ट गर्न
 
||र एउटा पेज प्रिन्ट गर्न
 
|-
 
|-
||00.22
+
||00:22
 
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
 
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
 
|-
 
|-
||00.33  
+
||00:33  
 
|| '''WaterCycle''' फाइल खोलौं र '''WaterCycle ''' चित्र भएको पेज छानौं
 
|| '''WaterCycle''' फाइल खोलौं र '''WaterCycle ''' चित्र भएको पेज छानौं
 
|-
 
|-
||00.40  
+
||00:40  
 
||यो चित्रको लागि '''Page Margins''' सेट गरौँ
 
||यो चित्रको लागि '''Page Margins''' सेट गरौँ
 
|-
 
|-
||00.44
+
||00:44
 
|| '''Page Margins''' किन चाहिन्छ?
 
|| '''Page Margins''' किन चाहिन्छ?
 
|-
 
|-
||00.46  
+
||00:46  
 
||'''Page Margins''' ले एउटा पेजमा अब्जेक्ट कति ठाउँमा राखिनेछ भन्ने जनाउँछ
 
||'''Page Margins''' ले एउटा पेजमा अब्जेक्ट कति ठाउँमा राखिनेछ भन्ने जनाउँछ
 
|-
 
|-
||00.53  
+
||00:53  
 
|| हामीलाई चित्र प्रिन्ट गर्न र यसलाई फाइलमा राख्न पर्ने हुनसक्छ
 
|| हामीलाई चित्र प्रिन्ट गर्न र यसलाई फाइलमा राख्न पर्ने हुनसक्छ
 
|-
 
|-
||00.57  
+
||00:57  
 
||मार्जिनले दायाँ-बायाँ पर्याप्त ठाउँ छ भनि पक्का गर्छ
 
||मार्जिनले दायाँ-बायाँ पर्याप्त ठाउँ छ भनि पक्का गर्छ
 
|-
 
|-
||01.01  
+
||01:01  
 
|| जसले हामीले प्रिन्ट गर्दा चित्रको केहि भाग काटिने वा छोपिने नहोस् पक्का गर्छ
 
|| जसले हामीले प्रिन्ट गर्दा चित्रको केहि भाग काटिने वा छोपिने नहोस् पक्का गर्छ
 
|-
 
|-
||01.07  
+
||01:07  
 
||'''Page Margins''' सेट गरौँ र '''WaterCycle''' चित्र प्रिन्ट गरौँ
 
||'''Page Margins''' सेट गरौँ र '''WaterCycle''' चित्र प्रिन्ट गरौँ
 
|-
 
|-
||01.11  
+
||01:11  
 
||मानौं यो चित्र प्रिन्ट गर्न प्रयोग गरिने पेपरको साइज स्ट्याण्डर्ड होइन
 
||मानौं यो चित्र प्रिन्ट गर्न प्रयोग गरिने पेपरको साइज स्ट्याण्डर्ड होइन
 
|-
 
|-
||01.18  
+
||01:18  
 
||यसको '''Width ''' 20 सेन्टिमिटर र '''Height ''' 20 सेमि. छ
 
||यसको '''Width ''' 20 सेन्टिमिटर र '''Height ''' 20 सेमि. छ
 
|-
 
|-
||01.23  
+
||01:23  
 
||यसलाई 1.5 सेमि को  '''Bottom ''' मार्जिन चाहिन्छ  
 
||यसलाई 1.5 सेमि को  '''Bottom ''' मार्जिन चाहिन्छ  
 
|-
 
|-
||01.29  
+
||01:29  
 
||यो नाप सेट गर्न '''Main ''' मेनुबाट '''Format ''' छानौं र '''Page''' क्लिक गरौँ
 
||यो नाप सेट गर्न '''Main ''' मेनुबाट '''Format ''' छानौं र '''Page''' क्लिक गरौँ
 
|-
 
|-
||01.35  
+
||01:35  
 
|| '''Page Setup ''' डाइलग बक्स देखापर्छ
 
|| '''Page Setup ''' डाइलग बक्स देखापर्छ
 
|-
 
|-
||01.38
+
||01:38
 
|| '''Page ''' ट्याब छानौं
 
|| '''Page ''' ट्याब छानौं
 
|-
 
|-
||01.41  
+
||01:41  
 
|| '''Width ''' फिल्डमा,  “20” र '''Height ''' फिल्डमा “20” इन्टर गरौँ
 
|| '''Width ''' फिल्डमा,  “20” र '''Height ''' फिल्डमा “20” इन्टर गरौँ
 
|-
 
|-
||01.47  
+
||01:47  
|| '''Margins''' मा,  '''Bottom ''' फिल्डमा, 1.5 इन्टर गरौँ
+
|| '''Margin''' मा,  '''Bottom ''' फिल्डमा, 1.5 इन्टर गरौँ
 
|-
 
|-
||01.54   
+
||01:54   
 
||तपाईले दायाँ एउटा ड्र पेजको प्रिभ्यु देख्नुहुनेछ
 
||तपाईले दायाँ एउटा ड्र पेजको प्रिभ्यु देख्नुहुनेछ
 
|-
 
|-
||01.58  
+
||01:58  
 
||यो प्रिभ्युले ड्र पेजमा गरेको बदलाव देखाउँछ
 
||यो प्रिभ्युले ड्र पेजमा गरेको बदलाव देखाउँछ
 
|-
 
|-
||02.02  
+
||02:02  
 
|| '''OK''' क्लिक गरौँ
 
|| '''OK''' क्लिक गरौँ
 
|-
 
|-
||02.04  
+
||02:04  
 
||चित्र कस्तो देखिन्छ?
 
||चित्र कस्तो देखिन्छ?
 
|-
 
|-
||02.06  
+
||02:06  
 
||यो पुरै पेज भरि छ!  
 
||यो पुरै पेज भरि छ!  
 
|-
 
|-
||02.08  
+
||02:08  
 
||यसको मतलब यसलाई प्रिन्ट गर्दा चित्रको कुनै एक भाग हराउनेछ  
 
||यसको मतलब यसलाई प्रिन्ट गर्दा चित्रको कुनै एक भाग हराउनेछ  
 
|-
 
|-
||02.14
+
||02:14
||तपाईले यो पक्का गर्नुपर्छ:
+
||तपाईले यो पक्का गर्नुपर्छ:,चित्र सधै मार्जिन भित्र हुनुपर्छ
 
|-
 
|-
||02.15
+
||02:18  
||चित्र सधै मार्जिन भित्र हुनुपर्छ
+
|-
+
||02.18  
+
 
||यसरी कोर्दा चित्रको कुनै खण्ड मार्जिन भन्दा बाहिर जादैन
 
||यसरी कोर्दा चित्रको कुनै खण्ड मार्जिन भन्दा बाहिर जादैन
 
|-
 
|-
||02.23  
+
||02:23  
 
||त्यसैले, तपाईले चित्र कोर्नुपुर्व नै पेज मार्जिन सेट गर्नु राम्रो अभ्यास हो
 
||त्यसैले, तपाईले चित्र कोर्नुपुर्व नै पेज मार्जिन सेट गर्नु राम्रो अभ्यास हो
 
|-
 
|-
||02.29
+
||02:29
 
||फेरि, '''Main ''' मेनुबाट,  '''Format ''' छानौं र '''Page''' क्लिक गरौँ
 
||फेरि, '''Main ''' मेनुबाट,  '''Format ''' छानौं र '''Page''' क्लिक गरौँ
 
|-
 
|-
||02.35  
+
||02:35  
 
|| '''Page Setup '''डाइलग बक्स देखापर्छ
 
|| '''Page Setup '''डाइलग बक्स देखापर्छ
 
|-
 
|-
||02.38  
+
||02:38  
 
|| '''Page ''' ट्याबमा क्लिक गरौँ
 
|| '''Page ''' ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
||02.40
+
||02:40
 
||'''Format ''' ड्रप-डाउन लिस्टमा क्लिक गरी  '''A4''' छानौं
 
||'''Format ''' ड्रप-डाउन लिस्टमा क्लिक गरी  '''A4''' छानौं
 
|-
 
|-
||02.45  
+
||02:45  
 
||यो हामीले सेट गरेको मूल मार्जिन हो
 
||यो हामीले सेट गरेको मूल मार्जिन हो
 
|-
 
|-
||02.48  
+
||02:48  
 
|| '''OK''' क्लिक गरौँ
 
|| '''OK''' क्लिक गरौँ
 
|-
 
|-
||02.52  
+
||02:52  
 
||चित्र मार्जिन भित्रै रहेको छ
 
||चित्र मार्जिन भित्रै रहेको छ
 
|-
 
|-
||02.55  
+
||02:55  
 
||तपाई ड्र पेजबाट पनि '''Page setup''' डाइलग बक्स प्रयोग गर्न सक्नुहुन्छ
 
||तपाई ड्र पेजबाट पनि '''Page setup''' डाइलग बक्स प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
||03.00  
+
||03:00  
 
||पेजमा राइट क्लिक र '''Context ''' मेनु प्रयोग गरेर  
 
||पेजमा राइट क्लिक र '''Context ''' मेनु प्रयोग गरेर  
 
|-
 
|-
||03.05
+
||03:05
 
|| '''Cancel ''' क्लिक गरी डाइलग बक्स बाहिर जाऊ
 
|| '''Cancel ''' क्लिक गरी डाइलग बक्स बाहिर जाऊ
 
|-
 
|-
||03.09  
+
||03:09  
 
||अब पेज नम्बर, मिति, समय र लेखकको नाम इन्टर गरौँ
 
||अब पेज नम्बर, मिति, समय र लेखकको नाम इन्टर गरौँ
 
|-
 
|-
||03.15  
+
||03:15  
 
|| '''WaterCycle ''' चित्र सहितको पेज छानौं र एउटा पेज नम्बर इन्सर्ट गरौँ
 
|| '''WaterCycle ''' चित्र सहितको पेज छानौं र एउटा पेज नम्बर इन्सर्ट गरौँ
 
|-
 
|-
||03.21  
+
||03:21  
 
|| '''Main ''' मेनुमा जाऊ, '''Insert'''  छानौं र '''Fields''' क्लिक गरौँ
 
|| '''Main ''' मेनुमा जाऊ, '''Insert'''  छानौं र '''Fields''' क्लिक गरौँ
 
|-
 
|-
||03.27  
+
||03:27  
 
|| '''Fields ''' को सूची देखाईएको छ
 
|| '''Fields ''' को सूची देखाईएको छ
 
|-
 
|-
||03.31  
+
||03:31  
 
|| '''Fields ''' मा ड्र ले स्वत उत्पादन गरेको मानहरु रहेको छ
 
|| '''Fields ''' मा ड्र ले स्वत उत्पादन गरेको मानहरु रहेको छ
 
|-
 
|-
||03.35  
+
||03:35  
 
||हामीले खाली एउटा '''Field ''' र ड्र ले उत्पादन गरेको मान मात्र इन्टर गर्नुपर्छ
 
||हामीले खाली एउटा '''Field ''' र ड्र ले उत्पादन गरेको मान मात्र इन्टर गर्नुपर्छ
 
|-
 
|-
||03.41
+
||03:41
 
|| '''Page number''' मा क्लिक गरौँ
 
|| '''Page number''' मा क्लिक गरौँ
 
|-
 
|-
||03.43
+
||03:43
 
||ड्र पेजमा नम्बर 1 सहितको एउटा टेक्स्ट बक्स इन्सर्ट भएको छ
 
||ड्र पेजमा नम्बर 1 सहितको एउटा टेक्स्ट बक्स इन्सर्ट भएको छ
 
|-
 
|-
||03.48  
+
||03:48  
 
||यो टेक्स्ट बक्सको साइज मिलाऊ र यसलाई अलि सानो बनाऊ
 
||यो टेक्स्ट बक्सको साइज मिलाऊ र यसलाई अलि सानो बनाऊ
 
|-
 
|-
||03.55
+
||03:55
 
||अब, टेक्स्ट बक्सलाई तानौं र यसलाई पेजको तल्लो दायाँ कुनामा राखौ
 
||अब, टेक्स्ट बक्सलाई तानौं र यसलाई पेजको तल्लो दायाँ कुनामा राखौ
 
|-
 
|-
||04.01
+
||04:01
 
|| नम्बर बक्सलाई राम्रोसँग सार्न, नम्बर बक्स छानौं र '''Shift ''' कि थिचौं
 
|| नम्बर बक्सलाई राम्रोसँग सार्न, नम्बर बक्स छानौं र '''Shift ''' कि थिचौं
 
|-
 
|-
||04.07  
+
||04:07  
 
||अब यसलाई अझ तल सारौँ  
 
||अब यसलाई अझ तल सारौँ  
 
|-
 
|-
||04.11
+
||04:11
 
||यो ड्र फाइलको दोस्रो पेजमा अर्को नम्बर इन्सर्ट भएको छ/छैन जाचौं
 
||यो ड्र फाइलको दोस्रो पेजमा अर्को नम्बर इन्सर्ट भएको छ/छैन जाचौं
 
|-
 
|-
||04.17
+
||04:17
 
||यसमा पेज नम्बर छैन  
 
||यसमा पेज नम्बर छैन  
 
|-
 
|-
||04.20  
+
||04:20  
 
||पेज नम्बर हामीले फिल्ड इन्सर्ट गरेको पेजमा मात्र छ  
 
||पेज नम्बर हामीले फिल्ड इन्सर्ट गरेको पेजमा मात्र छ  
 
|-
 
|-
||04.26  
+
||04:26  
 
||अब हामी पेज नम्बर फर्म्याट कसरी बदल्ने सिक्छौं
 
||अब हामी पेज नम्बर फर्म्याट कसरी बदल्ने सिक्छौं
 
|-
 
|-
||04.30  
+
||04:30  
 
|| '''Main ''' मेनुबाट,'''Format'''  क्लिक गरौँ र '''Page''' छानौं
 
|| '''Main ''' मेनुबाट,'''Format'''  क्लिक गरौँ र '''Page''' छानौं
 
|-
 
|-
||04.36  
+
||04:36  
 
||  '''Page''' '''Setup'''  डाइलग बक्स देखापर्छ
 
||  '''Page''' '''Setup'''  डाइलग बक्स देखापर्छ
 
|-
 
|-
||04.39  
+
||04:39  
 
|| '''Page ''' ट्याब क्लिक गरौँ   
 
|| '''Page ''' ट्याब क्लिक गरौँ   
 
|-
 
|-
||04.41  
+
||04:41  
|| '''Layout''' '''settings'''मा , '''Format''' छानौं
+
|| '''Layout''' '''setting'''मा , '''Format''' छानौं
 
|-
 
|-
||04.45  
+
||04:45  
 
|| ड्रप डाउन लिस्टबाट  a,b,c छानौं
 
|| ड्रप डाउन लिस्टबाट  a,b,c छानौं
 
|-
 
|-
||04.49  
+
||04:49  
 
||'''OK'''क्लिक गरौँ  
 
||'''OK'''क्लिक गरौँ  
 
|-
 
|-
||04.52  
+
||04:52  
 
||पेज नम्बर  1, 2, 3 बाट  a, b, c मा बदलिएको छ
 
||पेज नम्बर  1, 2, 3 बाट  a, b, c मा बदलिएको छ
 
|-
 
|-
|| 04.58
+
||04:58
 
||यसैगरी,तपाई यसलाई अन्य कुनै फर्म्याटमा पनि बदल्न सक्नुहुनेछ  
 
||यसैगरी,तपाई यसलाई अन्य कुनै फर्म्याटमा पनि बदल्न सक्नुहुनेछ  
 
|-
 
|-
||05.01  
+
||05:01  
 
|| Date र  Time फिल्डमा कसरी इन्सर्ट गर्ने सिकौं  
 
|| Date र  Time फिल्डमा कसरी इन्सर्ट गर्ने सिकौं  
  
 
|-
 
|-
||05.05  
+
||05:05  
 
||तपाइले '''Date''' र '''Time''' स्ट्याम्पहरू पनि ड्र पेजमा राख्न सक्नुहुन्छ
 
||तपाइले '''Date''' र '''Time''' स्ट्याम्पहरू पनि ड्र पेजमा राख्न सक्नुहुन्छ
 
|-
 
|-
||05.10  
+
||05:10  
 
||यसो गर्न तपाइले '''Insert''' र '''Fields''' मा क्लिक गर्न सक्नु हुन्छ  
 
||यसो गर्न तपाइले '''Insert''' र '''Fields''' मा क्लिक गर्न सक्नु हुन्छ  
 
|-
 
|-
||05.14
+
||05:14
 
||एउटा '''Date''('''fixed''') र '''Time '''('''fixed''') छ
 
||एउटा '''Date''('''fixed''') र '''Time '''('''fixed''') छ
 
|-
 
|-
||05.18
+
||05:18
 
|| अर्को '''Date '''('''variable''') र '''Time '''('''variable''') छ
 
|| अर्को '''Date '''('''variable''') र '''Time '''('''variable''') छ
 
|-
 
|-
||05.23
+
||05:23
 
||'''Date (fixed) '''र '''Time (fixed) '''विकल्पले हालको मिति र समय राख्छ   
 
||'''Date (fixed) '''र '''Time (fixed) '''विकल्पले हालको मिति र समय राख्छ   
 
|-
 
|-
||05.29  
+
||05:29  
 
||यी मिति र समयको मान अपडेट हुदैन  
 
||यी मिति र समयको मान अपडेट हुदैन  
 
|-
 
|-
||05.33
+
||05:33
 
||अर्कोतर्फ '''Date (variable) ''' र '''Time (variable) '''अप्सनहरू   
 
||अर्कोतर्फ '''Date (variable) ''' र '''Time (variable) '''अप्सनहरू   
 
|-
 
|-
||05.37  
+
||05:37  
 
||तपाईले फाइल खोलेपछि स्वत अपडेट हुनेछन
 
||तपाईले फाइल खोलेपछि स्वत अपडेट हुनेछन
 
|-
 
|-
||05.42
+
||05:42
 
|| यहाँ''' Time (variable) '''राखौ  
 
|| यहाँ''' Time (variable) '''राखौ  
 
|-
 
|-
||05.46  
+
||05:46  
 
|| अब बक्सलाई तानौ र यसलाई पेजको तल्लो दायाँ कुनाको पेज नम्बर माथि राखौ  
 
|| अब बक्सलाई तानौ र यसलाई पेजको तल्लो दायाँ कुनाको पेज नम्बर माथि राखौ  
 
|-
 
|-
||05.56  
+
||05:56  
 
|| तपाई ले ड्र पेज खोल्दा राखेको टाईम हालको टाईममा अपडेट हुनेछ  
 
|| तपाई ले ड्र पेज खोल्दा राखेको टाईम हालको टाईममा अपडेट हुनेछ  
 
|-
 
|-
||06.03  
+
||06:03  
 
||अब हामी यो फाइल सिर्जना गर्ने लेखकको नाम इन्टर गर्ने छौ  
 
||अब हामी यो फाइल सिर्जना गर्ने लेखकको नाम इन्टर गर्ने छौ  
 
|-
 
|-
||06.08  
+
||06:08  
 
||यहाँ हामी लेखकको नाम “Teacher.A.B.” पहिलो पेजमा सेटअप गर्नेछौ  
 
||यहाँ हामी लेखकको नाम “Teacher.A.B.” पहिलो पेजमा सेटअप गर्नेछौ  
 
|-
 
|-
||06.17
+
||06:17
||त्येसैले पहिलो पेजमा जाऔ
+
||त्येसैले पहिलो पेजमा जाऊ
 
|-
 
|-
|| 06.19
+
|| 06:19
||'''Main '''मेनुमा जाऔ, '''Tools'''छानौ र '''Options'''मा क्लिक गरौ  
+
||'''Main '''मेनुमा जाऊ, '''Tools'''छानौ र '''Options'''मा क्लिक गरौ  
 
|-
 
|-
||06.24  
+
||06:24  
 
||'''Options''' डाइलग बक्स देखिन्छ  
 
||'''Options''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
||06.27  
+
||06:27  
 
||'''Options'''डाइलग बक्सको ''LibreOffice'''मा क्लिक गरौ र त्यसपछि '''User''' '''Data''' मा क्लिक गरौ  
 
||'''Options'''डाइलग बक्सको ''LibreOffice'''मा क्लिक गरौ र त्यसपछि '''User''' '''Data''' मा क्लिक गरौ  
 
|-
 
|-
||06.34
+
||06:34
 
||दाया तर्फको डाइलग बक्समा तपाइले युजर डाटा जानकारी इन्टर गर्न सक्नु हुनेछ   
 
||दाया तर्फको डाइलग बक्समा तपाइले युजर डाटा जानकारी इन्टर गर्न सक्नु हुनेछ   
 
|-
 
|-
||06.40
+
||06:40
 
||तपाई आफ्नो आवश्यकता अनुसार यहाँ विवरणहरू राख्न सक्नु हुनेछ  
 
||तपाई आफ्नो आवश्यकता अनुसार यहाँ विवरणहरू राख्न सक्नु हुनेछ  
 
|-
 
|-
||06.44  
+
||06:44  
 
||'''First'''/'''Last''' '''Name'''/'''Initials''' मा'''Teacher''', '''A''',र '''B''' क्रमशः राखौ   
 
||'''First'''/'''Last''' '''Name'''/'''Initials''' मा'''Teacher''', '''A''',र '''B''' क्रमशः राखौ   
 
|-
 
|-
||06.53  
+
||06:53  
 
||'''OK''' क्लिक गरौ  
 
||'''OK''' क्लिक गरौ  
 
|-
 
|-
||06.55  
+
||06:55  
||अब '''Main '''मेनुबाट'''Insert'''क्लिक गरौ '''Fields''' छानौ र '''Author''' मा क्लिक गरौ   
+
||अब '''Main '''मेनुबाट'''Insert'''क्लिक गरौ '''Fields''' छानौ र '''Author''' मा क्लिक गरौ   
 
|-
 
|-
||07.02  
+
||07:02  
 
|| नाम'''Teacher A B ''' एउटा टेक्स्ट बक्समा राखिएको छ  
 
|| नाम'''Teacher A B ''' एउटा टेक्स्ट बक्समा राखिएको छ  
 
|-
 
|-
||07.07
+
||07:07
 
||यो बक्सलाई तानौ र ड्र पेजको तल्लो दायाँ कुनाको'''Time'''फिल्ड माथि राखौ  
 
||यो बक्सलाई तानौ र ड्र पेजको तल्लो दायाँ कुनाको'''Time'''फिल्ड माथि राखौ  
 
|-
 
|-
||07.15  
+
||07:15  
|| अब यदि हामीले ड्र पेजमा राखेको फिल्ड हटाउन छ भने के गर्ने ?
+
|| अब यदि हामीले ड्र पेजमा राखेको फिल्ड हटाउनु छ भने के गर्ने ?
 
|-
 
|-
||07.21  
+
||07:21  
 
||खाली टेक्स्ट बक्स छानौ र '''Delete '''की थिचौं  
 
||खाली टेक्स्ट बक्स छानौ र '''Delete '''की थिचौं  
 
|-
 
|-
||07.25  
+
||07:25  
 
|| '''Author Name'''फिल्ड डीलिट गरौ  
 
|| '''Author Name'''फिल्ड डीलिट गरौ  
 
|-
 
|-
||07.28  
+
||07:28  
 
||र यदि हामीले यो कार्यलाई पुर्ववत गर्न चाहन्छौ भने ?
 
||र यदि हामीले यो कार्यलाई पुर्ववत गर्न चाहन्छौ भने ?
 
|-
 
|-
||07.31
+
||07:31
 
||सरल छ, तपाईले CTRL र Z कीहरू संगै थिची कुनै कार्यलाई पुर्ववत गर्न सक्नु हुनेछ   
 
||सरल छ, तपाईले CTRL र Z कीहरू संगै थिची कुनै कार्यलाई पुर्ववत गर्न सक्नु हुनेछ   
 
|-
 
|-
||07.38
+
||07:38
 
||तपाईले अन्तिम गरेको कार्य मतलब '''Author''' फिल्ड मेट्ने कार्य पुर्ववत भएको छ
 
||तपाईले अन्तिम गरेको कार्य मतलब '''Author''' फिल्ड मेट्ने कार्य पुर्ववत भएको छ
 
|-
 
|-
||07.45  
+
||07:45  
 
||फिल्ड पुन देखिने भएको छ
 
||फिल्ड पुन देखिने भएको छ
 
|-
 
|-
||07.48
+
||07:48
|| हामी'''Main''' मेनुबाट पनि अंडू वा रीडू कार्य गर्न सक्छौ  
+
|| हामीले'''Main''' मेनुबाट पनि अंडू वा रीडू कार्य गर्न सक्छौ  
 
|-
 
|-
||07.53   
+
||07:53   
 
|| '''Main '''मेनु बाट  '''Edit''' छानौ र '''Redo'''क्लिक गरौ  
 
|| '''Main '''मेनु बाट  '''Edit''' छानौ र '''Redo'''क्लिक गरौ  
 
|-
 
|-
||07.57
+
||07:57
 
||'''लेखक'''को नाम अब देखिने छैन  
 
||'''लेखक'''को नाम अब देखिने छैन  
 
|-
 
|-
||08.00  
+
||08:00  
 
||CTRL+Z किहरू थिचौं र हामीले इन्सर्ट गरेको सबै फिल्डलाई अंडू गरौ
 
||CTRL+Z किहरू थिचौं र हामीले इन्सर्ट गरेको सबै फिल्डलाई अंडू गरौ
 
|-
 
|-
||08.06
+
||08:06
 
||तपाईले अंडू र रीडू कमान्डहरूको लागि कीबोर्डबाट सर्टकट कीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ  
 
||तपाईले अंडू र रीडू कमान्डहरूको लागि कीबोर्डबाट सर्टकट कीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
||08.13  
+
||08:13  
 
||कुनै कार्यलाई अंडू गर्न CTRL र Z कीहरू संगै थिचौं  
 
||कुनै कार्यलाई अंडू गर्न CTRL र Z कीहरू संगै थिचौं  
 
|-
 
|-
||08.18
+
||08:18
 
||कुनै कार्यलाई रीडू गर्न CTRL र  Y कीहरू संगै थिचौं
 
||कुनै कार्यलाई रीडू गर्न CTRL र  Y कीहरू संगै थिचौं
 
|-
 
|-
||08.23
+
||08:23
 
||यो कार्य गर्न टुटोरियललाई रोकौ   
 
||यो कार्य गर्न टुटोरियललाई रोकौ   
 
|-
 
|-
||08.26  
+
||08:26  
 
||लेखकको नाम बदलौ र यसलाई सेभ गरौ  
 
||लेखकको नाम बदलौ र यसलाई सेभ गरौ  
 
|-
 
|-
||08.29  
+
||08:29  
 
||अब पेजमा अझ दुईवटा एरोहरू थपौं  
 
||अब पेजमा अझ दुईवटा एरोहरू थपौं  
 
|-
 
|-
||08.33  
+
||08:33  
 
||दोस्रो पेजमा पेज नम्बर र मिति राखौ   
 
||दोस्रो पेजमा पेज नम्बर र मिति राखौ   
 
|-
 
|-
||08.38  
+
||08:38  
 
|| अब अन्तिम पाचवटा कार्यहरूलाई अंडू र रिडु गरौ  
 
|| अब अन्तिम पाचवटा कार्यहरूलाई अंडू र रिडु गरौ  
 
|-
 
|-
||08.42  
+
||08:42  
 
||यदि '''Undo ''' र '''Redo '''अप्सनहरूले सबै कार्य अंडू गरेको छ वा केहि गर्न नसकिने पनि छन् जाच्नुहोस्
 
||यदि '''Undo ''' र '''Redo '''अप्सनहरूले सबै कार्य अंडू गरेको छ वा केहि गर्न नसकिने पनि छन् जाच्नुहोस्
 
|-
 
|-
||08.51  
+
||08:51  
 
||यो पेजलाई“'''WaterCycleSlide'''”नाम दिउँ
 
||यो पेजलाई“'''WaterCycleSlide'''”नाम दिउँ
 
|-
 
|-
||08.54  
+
||08:54  
 
||पेजेज प्यानमा स्लाइड छानौ ,राईट क्लिक गरौँ अनि '''Rename Page''' छानौ  
 
||पेजेज प्यानमा स्लाइड छानौ ,राईट क्लिक गरौँ अनि '''Rename Page''' छानौ  
 
|-
 
|-
||09.00
+
||09:00
 
||'''Rename Slide'''डाइलग बक्स देखिन्छ  
 
||'''Rename Slide'''डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
||09.03
+
||09:03
 
|| '''Name '''फिल्डमा,'''WaterCycleSlide'''”नाम इन्टर गरौ  
 
|| '''Name '''फिल्डमा,'''WaterCycleSlide'''”नाम इन्टर गरौ  
 
|-
 
|-
||09.08  
+
||09:08  
 
|| '''OK'''क्लिक गरौ  
 
|| '''OK'''क्लिक गरौ  
 
|-
 
|-
||09.10
+
||09:10
 
||अब यो पेजमा कर्सर राखौं
 
||अब यो पेजमा कर्सर राखौं
 
|-
 
|-
||09.14  
+
||09:14  
 
|| के तपाईले “'''WaterCycleSlide” '''नाम देख्न सक्नुहुन्छ?
 
|| के तपाईले “'''WaterCycleSlide” '''नाम देख्न सक्नुहुन्छ?
 
|-
 
|-
||09.18  
+
||09:18  
 
||पेज अनुसारको नाम राख्नु राम्रो अभ्यास हो
 
||पेज अनुसारको नाम राख्नु राम्रो अभ्यास हो
 
|-
 
|-
||09.23
+
||09:23
 
||अब प्रिन्ट गर्ने विकल्पहरू राखौ र '''WaterCycle ''' चित्र प्रिन्ट गरौ  
 
||अब प्रिन्ट गर्ने विकल्पहरू राखौ र '''WaterCycle ''' चित्र प्रिन्ट गरौ  
 
|-
 
|-
|| 09.28
+
|| 09:28
 
|| '''Main '''मेनुमा '''File''' मा क्लिक गरौ त्यसपछि '''Print'''मा क्लिक गरौ  
 
|| '''Main '''मेनुमा '''File''' मा क्लिक गरौ त्यसपछि '''Print'''मा क्लिक गरौ  
 
|-
 
|-
||09.33  
+
||09:33  
 
|| '''Print '''डाइलग बक्स देखिन्छ  
 
|| '''Print '''डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
||09.36
+
||09:36
 
|| '''General '''र '''Options '''ट्याबको सेटिंग बारे थप जानकारी लिन  
 
|| '''General '''र '''Options '''ट्याबको सेटिंग बारे थप जानकारी लिन  
 
|-
 
|-
||09.41  
+
||09:41  
 
||कृपया '''LibreOffice Writer'''को '''Viewing and printing Documents''' टुटोरियलमा हेर्नुहोस्  
 
||कृपया '''LibreOffice Writer'''को '''Viewing and printing Documents''' टुटोरियलमा हेर्नुहोस्  
 
|-
 
|-
||09.48
+
||09:48
 
||बायाँ तर्फ तपाईले पेज प्रिभ्यु क्षेत्र देख्न सक्नु हुनेछ   
 
||बायाँ तर्फ तपाईले पेज प्रिभ्यु क्षेत्र देख्न सक्नु हुनेछ   
 
|-
 
|-
||09.53  
+
||09:53  
 
||दाया तर्फको “'''Print'''”''' डाइलग बक्समा चारवटा ट्याबहरू छन्
 
||दाया तर्फको “'''Print'''”''' डाइलग बक्समा चारवटा ट्याबहरू छन्
 
|-
 
|-
||09.58  
+
||09:58  
 
||जेनरल, लिब्रे अफिस ड्र,पेज लेआउट,अप्सनस्
 
||जेनरल, लिब्रे अफिस ड्र,पेज लेआउट,अप्सनस्
 
|-
 
|-
||10.04  
+
||10:04  
 
||अब लिब्रे अफिस ड्र बिशेष विकल्प हेरौं
 
||अब लिब्रे अफिस ड्र बिशेष विकल्प हेरौं
 
|-
 
|-
||10.09  
+
||10:09  
 
|| '''LibreOffice Draw '''ट्याबमा क्लिक गरौ  
 
|| '''LibreOffice Draw '''ट्याबमा क्लिक गरौ  
 
|-
 
|-
||10.13
+
||10:13
 
|| '''Page name''' र '''Date and Time'''बक्समा ठिक गरौ  
 
|| '''Page name''' र '''Date and Time'''बक्समा ठिक गरौ  
 
|-
 
|-
||10.17  
+
||10:17  
 
|| यसले ड्रइंगसंग पेजको नाम,मिति र समय प्रिन्ट गर्छ  
 
|| यसले ड्रइंगसंग पेजको नाम,मिति र समय प्रिन्ट गर्छ  
 
|-
 
|-
||10.23
+
||10:23
 
||ड्रइंग प्रिन्ट गर्न'''Original colors '''र '''Fit to printable page '''छानौ  
 
||ड्रइंग प्रिन्ट गर्न'''Original colors '''र '''Fit to printable page '''छानौ  
 
|-
 
|-
||10.29  
+
||10:29  
 
||तपाईको कम्प्युटरबाट '''WaterCycle''' चित्र प्रिन्ट गर्न '''Print'''मा क्लिक गरौ  
 
||तपाईको कम्प्युटरबाट '''WaterCycle''' चित्र प्रिन्ट गर्न '''Print'''मा क्लिक गरौ  
 
|-
 
|-
||10.34  
+
||10:34  
 
||यदि तपाईले आफ्नो प्रिन्टरलाई राम्ररी मिलाउनु भएको छ भने अब तपाईको ड्रइंग प्रिन्ट हुन् सुरु हुन्छ
 
||यदि तपाईले आफ्नो प्रिन्टरलाई राम्ररी मिलाउनु भएको छ भने अब तपाईको ड्रइंग प्रिन्ट हुन् सुरु हुन्छ
 
|-
 
|-
||10.40
+
||10:40
||यसले हामीलाई लिब्रे अफिस ड्र यस टुटोरियलको अन्त्यमा ल्याउछ  
+
||यसले हामीलाई लिब्रे अफिस ड्र को यस टुटोरियलको अन्त्यमा ल्याउछ  
 
|-
 
|-
||10.45  
+
||10:45  
 
|| यो टुटोरियलमा तपाईले सिक्नुभयो, कसरी  
 
|| यो टुटोरियलमा तपाईले सिक्नुभयो, कसरी  
 
|-
 
|-
||10.48  
+
||10:48  
 
|| ड्र पेजमा मार्जिन सेट गर्ने
 
|| ड्र पेजमा मार्जिन सेट गर्ने
 
|-
 
|-
||10.50
+
||10:50
 
|| र कसरी पेज नम्बर, मिति र समय इन्सर्ट गर्ने
 
|| र कसरी पेज नम्बर, मिति र समय इन्सर्ट गर्ने
 
|-
 
|-
||10.54
+
||10:54
 
|| कार्यहरु अंडू र रिडू गर्ने
 
|| कार्यहरु अंडू र रिडू गर्ने
 
|-
 
|-
||10.57  
+
||10:57  
|| एउटा पेजलाई पुन नाम दिन
+
|| एउटा पेजलाई पुन नाम दिने , र एउटा पेज प्रिन्ट गर्न  
|-
+
||10.58
+
|| र एउटा पेज प्रिन्ट गर्न  
+
 
|-
 
|-
||11.01
+
||11:01
 
||यहाँ तपाईको लागि कार्य छ  
 
||यहाँ तपाईको लागि कार्य छ  
 
|-
 
|-
||11.03  
+
||11:03  
 
|| अझ दुई वटा पेजहरू राखौ  
 
|| अझ दुई वटा पेजहरू राखौ  
 
|-
 
|-
||11.06  
+
||11:06  
 
||हरेक पेजको लागि मार्जिन सेट गरौ र तपाईले अघिल्लो टुटोरियलमा सिर्जना गर्नुभएको लेबल र निमन्त्रणा प्रिन्ट गरौ
 
||हरेक पेजको लागि मार्जिन सेट गरौ र तपाईले अघिल्लो टुटोरियलमा सिर्जना गर्नुभएको लेबल र निमन्त्रणा प्रिन्ट गरौ
 
|-
 
|-
||11.14  
+
||11:14  
 
|| हरेक पेजमा '''Page count''' फिल्ड इन्सर्ट गरौ र के हुन्छ हेर्नुहोस्  
 
|| हरेक पेजमा '''Page count''' फिल्ड इन्सर्ट गरौ र के हुन्छ हेर्नुहोस्  
 
|-
 
|-
||11.21  
+
||11:21  
 
||तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
 
||तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
 
|-
 
|-
||11.24  
+
||11:24  
 
||यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
 
||यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
||11.28  
+
||11:28  
||यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुनेछ
+
||यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
||11.32
+
||11:32
 
||स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
 
||स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
 
|-
 
|-
||11.34
+
||11:34
 
||स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
 
||स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
 
|-
 
|-
||11.37  
+
||11:37  
 
||अनलाइन परीक्षा पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
||अनलाइन परीक्षा पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
||11.41  
+
||11:41  
 
||अधिक जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाइफन टुटोरियल डट ओआरजि मा लेख्नुहोला
 
||अधिक जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाइफन टुटोरियल डट ओआरजि मा लेख्नुहोला
 
|-
 
|-
||11.47  
+
||11:47  
 
||स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो  
 
||स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो  
 
|-
 
|-
||11.52  
+
||11:52  
 
||यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
||यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
||11.59
+
||11:59
 
||यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो मा उपलब्ध छ
 
||यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो मा उपलब्ध छ
 
|-
 
|-
||12.10
+
||12:10
||यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ
+
||यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ सहभागिता हुनुभएकोमा धन्यवाद
सहभागिता हुनुभएकोमा धन्यवाद
+
|}

Latest revision as of 16:37, 25 April 2017

Time Narration
00:01 लिब्रे अफिस ड्र को Common Editing and Printing Functions स्पोकन टुटोरोयलमा स्वागत छ
00:08 यो टुटोरियलमा, तपाई सिक्नुहुनेछ:
00:10 ड्र पेजमा मार्जिन सेट गर्न
00:13 पेज नम्बर, मिति र समय इन्सर्ट गर्न
00:16 कार्यहरु अंडू र रिडू गर्न
00:18 एउटा पेजलाई पुन नाम दिन
00:20 र एउटा पेज प्रिन्ट गर्न
00:22 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:33 WaterCycle फाइल खोलौं र WaterCycle चित्र भएको पेज छानौं
00:40 यो चित्रको लागि Page Margins सेट गरौँ
00:44 Page Margins किन चाहिन्छ?
00:46 Page Margins ले एउटा पेजमा अब्जेक्ट कति ठाउँमा राखिनेछ भन्ने जनाउँछ
00:53 हामीलाई चित्र प्रिन्ट गर्न र यसलाई फाइलमा राख्न पर्ने हुनसक्छ
00:57 मार्जिनले दायाँ-बायाँ पर्याप्त ठाउँ छ भनि पक्का गर्छ
01:01 जसले हामीले प्रिन्ट गर्दा चित्रको केहि भाग काटिने वा छोपिने नहोस् पक्का गर्छ
01:07 Page Margins सेट गरौँ र WaterCycle चित्र प्रिन्ट गरौँ
01:11 मानौं यो चित्र प्रिन्ट गर्न प्रयोग गरिने पेपरको साइज स्ट्याण्डर्ड होइन
01:18 यसको Width 20 सेन्टिमिटर र Height 20 सेमि. छ
01:23 यसलाई 1.5 सेमि को Bottom मार्जिन चाहिन्छ
01:29 यो नाप सेट गर्न Main मेनुबाट Format छानौं र Page क्लिक गरौँ
01:35 Page Setup डाइलग बक्स देखापर्छ
01:38 Page ट्याब छानौं
01:41 Width फिल्डमा, “20” र Height फिल्डमा “20” इन्टर गरौँ
01:47 Margin मा, Bottom फिल्डमा, 1.5 इन्टर गरौँ
01:54 तपाईले दायाँ एउटा ड्र पेजको प्रिभ्यु देख्नुहुनेछ
01:58 यो प्रिभ्युले ड्र पेजमा गरेको बदलाव देखाउँछ
02:02 OK क्लिक गरौँ
02:04 चित्र कस्तो देखिन्छ?
02:06 यो पुरै पेज भरि छ!
02:08 यसको मतलब यसलाई प्रिन्ट गर्दा चित्रको कुनै एक भाग हराउनेछ
02:14 तपाईले यो पक्का गर्नुपर्छ:,चित्र सधै मार्जिन भित्र हुनुपर्छ
02:18 यसरी कोर्दा चित्रको कुनै खण्ड मार्जिन भन्दा बाहिर जादैन
02:23 त्यसैले, तपाईले चित्र कोर्नुपुर्व नै पेज मार्जिन सेट गर्नु राम्रो अभ्यास हो
02:29 फेरि, Main मेनुबाट, Format छानौं र Page क्लिक गरौँ
02:35 Page Setup डाइलग बक्स देखापर्छ
02:38 Page ट्याबमा क्लिक गरौँ
02:40 Format ड्रप-डाउन लिस्टमा क्लिक गरी A4 छानौं
02:45 यो हामीले सेट गरेको मूल मार्जिन हो
02:48 OK क्लिक गरौँ
02:52 चित्र मार्जिन भित्रै रहेको छ
02:55 तपाई ड्र पेजबाट पनि Page setup डाइलग बक्स प्रयोग गर्न सक्नुहुन्छ
03:00 पेजमा राइट क्लिक र Context मेनु प्रयोग गरेर
03:05 Cancel क्लिक गरी डाइलग बक्स बाहिर जाऊ
03:09 अब पेज नम्बर, मिति, समय र लेखकको नाम इन्टर गरौँ
03:15 WaterCycle चित्र सहितको पेज छानौं र एउटा पेज नम्बर इन्सर्ट गरौँ
03:21 Main मेनुमा जाऊ, Insert छानौं र Fields क्लिक गरौँ
03:27 Fields को सूची देखाईएको छ
03:31 Fields मा ड्र ले स्वत उत्पादन गरेको मानहरु रहेको छ
03:35 हामीले खाली एउटा Field र ड्र ले उत्पादन गरेको मान मात्र इन्टर गर्नुपर्छ
03:41 Page number मा क्लिक गरौँ
03:43 ड्र पेजमा नम्बर 1 सहितको एउटा टेक्स्ट बक्स इन्सर्ट भएको छ
03:48 यो टेक्स्ट बक्सको साइज मिलाऊ र यसलाई अलि सानो बनाऊ
03:55 अब, टेक्स्ट बक्सलाई तानौं र यसलाई पेजको तल्लो दायाँ कुनामा राखौ
04:01 नम्बर बक्सलाई राम्रोसँग सार्न, नम्बर बक्स छानौं र Shift कि थिचौं
04:07 अब यसलाई अझ तल सारौँ
04:11 यो ड्र फाइलको दोस्रो पेजमा अर्को नम्बर इन्सर्ट भएको छ/छैन जाचौं
04:17 यसमा पेज नम्बर छैन
04:20 पेज नम्बर हामीले फिल्ड इन्सर्ट गरेको पेजमा मात्र छ
04:26 अब हामी पेज नम्बर फर्म्याट कसरी बदल्ने सिक्छौं
04:30 Main मेनुबाट,Format क्लिक गरौँ र Page छानौं
04:36 Page Setup डाइलग बक्स देखापर्छ
04:39 Page ट्याब क्लिक गरौँ
04:41 Layout settingमा , Format छानौं
04:45 ड्रप डाउन लिस्टबाट a,b,c छानौं
04:49 OKक्लिक गरौँ
04:52 पेज नम्बर 1, 2, 3 बाट a, b, c मा बदलिएको छ
04:58 यसैगरी,तपाई यसलाई अन्य कुनै फर्म्याटमा पनि बदल्न सक्नुहुनेछ
05:01 Date र Time फिल्डमा कसरी इन्सर्ट गर्ने सिकौं
05:05 तपाइले DateTime स्ट्याम्पहरू पनि ड्र पेजमा राख्न सक्नुहुन्छ
05:10 यसो गर्न तपाइले InsertFields मा क्लिक गर्न सक्नु हुन्छ
05:14 एउटा Date('fixed) र Time (fixed) छ
05:18 अर्को Date (variable) र Time (variable) छ
05:23 Date (fixed) Time (fixed) विकल्पले हालको मिति र समय राख्छ
05:29 यी मिति र समयको मान अपडेट हुदैन
05:33 अर्कोतर्फ Date (variable) Time (variable) अप्सनहरू
05:37 तपाईले फाइल खोलेपछि स्वत अपडेट हुनेछन
05:42 यहाँ Time (variable) राखौ
05:46 अब बक्सलाई तानौ र यसलाई पेजको तल्लो दायाँ कुनाको पेज नम्बर माथि राखौ
05:56 तपाई ले ड्र पेज खोल्दा राखेको टाईम हालको टाईममा अपडेट हुनेछ
06:03 अब हामी यो फाइल सिर्जना गर्ने लेखकको नाम इन्टर गर्ने छौ
06:08 यहाँ हामी लेखकको नाम “Teacher.A.B.” पहिलो पेजमा सेटअप गर्नेछौ
06:17 त्येसैले पहिलो पेजमा जाऊ
06:19 Main मेनुमा जाऊ, Toolsछानौ र Optionsमा क्लिक गरौ
06:24 Options डाइलग बक्स देखिन्छ
06:27 'Optionsडाइलग बक्सको LibreOfficeमा क्लिक गरौ र त्यसपछि User Data मा क्लिक गरौ
06:34 दाया तर्फको डाइलग बक्समा तपाइले युजर डाटा जानकारी इन्टर गर्न सक्नु हुनेछ
06:40 तपाई आफ्नो आवश्यकता अनुसार यहाँ विवरणहरू राख्न सक्नु हुनेछ
06:44 First/Last Name/Initials माTeacher, A,र B क्रमशः राखौ
06:53 OK क्लिक गरौ
06:55 अब Main मेनुबाटInsertक्लिक गरौ रFields छानौ र Author मा क्लिक गरौ
07:02 नामTeacher A B एउटा टेक्स्ट बक्समा राखिएको छ
07:07 यो बक्सलाई तानौ र ड्र पेजको तल्लो दायाँ कुनाकोTimeफिल्ड माथि राखौ
07:15 अब यदि हामीले ड्र पेजमा राखेको फिल्ड हटाउनु छ भने के गर्ने ?
07:21 खाली टेक्स्ट बक्स छानौ र Delete की थिचौं
07:25 Author Nameफिल्ड डीलिट गरौ
07:28 र यदि हामीले यो कार्यलाई पुर्ववत गर्न चाहन्छौ भने ?
07:31 सरल छ, तपाईले CTRL र Z कीहरू संगै थिची कुनै कार्यलाई पुर्ववत गर्न सक्नु हुनेछ
07:38 तपाईले अन्तिम गरेको कार्य मतलब Author फिल्ड मेट्ने कार्य पुर्ववत भएको छ
07:45 फिल्ड पुन देखिने भएको छ
07:48 हामीलेMain मेनुबाट पनि अंडू वा रीडू कार्य गर्न सक्छौ
07:53 Main मेनु बाट Edit छानौ र Redoक्लिक गरौ
07:57 लेखकको नाम अब देखिने छैन
08:00 CTRL+Z किहरू थिचौं र हामीले इन्सर्ट गरेको सबै फिल्डलाई अंडू गरौ
08:06 तपाईले अंडू र रीडू कमान्डहरूको लागि कीबोर्डबाट सर्टकट कीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ
08:13 कुनै कार्यलाई अंडू गर्न CTRL र Z कीहरू संगै थिचौं
08:18 कुनै कार्यलाई रीडू गर्न CTRL र Y कीहरू संगै थिचौं
08:23 यो कार्य गर्न टुटोरियललाई रोकौ
08:26 लेखकको नाम बदलौ र यसलाई सेभ गरौ
08:29 अब पेजमा अझ दुईवटा एरोहरू थपौं
08:33 दोस्रो पेजमा पेज नम्बर र मिति राखौ
08:38 अब अन्तिम पाचवटा कार्यहरूलाई अंडू र रिडु गरौ
08:42 यदि Undo Redo अप्सनहरूले सबै कार्य अंडू गरेको छ वा केहि गर्न नसकिने पनि छन् जाच्नुहोस्
08:51 यो पेजलाई“WaterCycleSlide”नाम दिउँ
08:54 पेजेज प्यानमा स्लाइड छानौ ,राईट क्लिक गरौँ अनि Rename Page छानौ
09:00 Rename Slideडाइलग बक्स देखिन्छ
09:03 Name फिल्डमा,WaterCycleSlide”नाम इन्टर गरौ
09:08 OKक्लिक गरौ
09:10 अब यो पेजमा कर्सर राखौं
09:14 के तपाईले “WaterCycleSlide” नाम देख्न सक्नुहुन्छ?
09:18 पेज अनुसारको नाम राख्नु राम्रो अभ्यास हो
09:23 अब प्रिन्ट गर्ने विकल्पहरू राखौ र WaterCycle चित्र प्रिन्ट गरौ
09:28 Main मेनुमा File मा क्लिक गरौ त्यसपछि Printमा क्लिक गरौ
09:33 Print डाइलग बक्स देखिन्छ
09:36 General Options ट्याबको सेटिंग बारे थप जानकारी लिन
09:41 कृपया LibreOffice Writerको Viewing and printing Documents टुटोरियलमा हेर्नुहोस्
09:48 बायाँ तर्फ तपाईले पेज प्रिभ्यु क्षेत्र देख्न सक्नु हुनेछ
09:53 दाया तर्फको “Print डाइलग बक्समा चारवटा ट्याबहरू छन्
09:58 जेनरल, लिब्रे अफिस ड्र,पेज लेआउट,अप्सनस्
10:04 अब लिब्रे अफिस ड्र बिशेष विकल्प हेरौं
10:09 LibreOffice Draw ट्याबमा क्लिक गरौ
10:13 Page nameDate and Timeबक्समा ठिक गरौ
10:17 यसले ड्रइंगसंग पेजको नाम,मिति र समय प्रिन्ट गर्छ
10:23 ड्रइंग प्रिन्ट गर्नOriginal colors Fit to printable page छानौ
10:29 तपाईको कम्प्युटरबाट WaterCycle चित्र प्रिन्ट गर्न Printमा क्लिक गरौ
10:34 यदि तपाईले आफ्नो प्रिन्टरलाई राम्ररी मिलाउनु भएको छ भने अब तपाईको ड्रइंग प्रिन्ट हुन् सुरु हुन्छ
10:40 यसले हामीलाई लिब्रे अफिस ड्र को यस टुटोरियलको अन्त्यमा ल्याउछ
10:45 यो टुटोरियलमा तपाईले सिक्नुभयो, कसरी
10:48 ड्र पेजमा मार्जिन सेट गर्ने
10:50 र कसरी पेज नम्बर, मिति र समय इन्सर्ट गर्ने
10:54 कार्यहरु अंडू र रिडू गर्ने
10:57 एउटा पेजलाई पुन नाम दिने , र एउटा पेज प्रिन्ट गर्न
11:01 यहाँ तपाईको लागि कार्य छ
11:03 अझ दुई वटा पेजहरू राखौ
11:06 हरेक पेजको लागि मार्जिन सेट गरौ र तपाईले अघिल्लो टुटोरियलमा सिर्जना गर्नुभएको लेबल र निमन्त्रणा प्रिन्ट गरौ
11:14 हरेक पेजमा Page count फिल्ड इन्सर्ट गरौ र के हुन्छ हेर्नुहोस्
11:21 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
11:24 यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
11:28 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:32 स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
11:34 स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
11:37 अनलाइन परीक्षा पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:41 अधिक जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाइफन टुटोरियल डट ओआरजि मा लेख्नुहोला
11:47 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो
11:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:59 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो मा उपलब्ध छ
12:10 यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ सहभागिता हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya