Difference between revisions of "Spoken-Tutorial-Technology/C2/Guidelines-for-a-Campus-Ambassador/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |00.01 | “Guidelines for Campus Ambassador ” स्पोकन टुटोरियलमा स्वागत छ |- |00.06 | "Campus Am…')
 
 
(3 intermediate revisions by 3 users not shown)
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|00.01
+
|00:01
| “Guidelines for  Campus Ambassador स्पोकन टुटोरियलमा स्वागत छ
+
| '''Guidelines for  Campus Ambassador''' स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
|00.06
+
|00:06
"Campus Ambassador Programme"
+
'''Campus Ambassador Programme'''
 
|-
 
|-
|00.08
+
|00:08
 
|जोसिला, जिज्ञासु र उत्साही बिद्दार्थीमा लक्षित छ
 
|जोसिला, जिज्ञासु र उत्साही बिद्दार्थीमा लक्षित छ
 
|-
 
|-
|00.12
+
|00:12
 
|जो तिनीहरुको कलेज/क्याम्पसमा स्पोकन टुटोरियलको प्रतिनिधित्व गर्नेछन
 
|जो तिनीहरुको कलेज/क्याम्पसमा स्पोकन टुटोरियलको प्रतिनिधित्व गर्नेछन
 
|-
 
|-
|00.17
+
|00:17
 
|र जसले यो प्रोजेक्टलाई ठुलो पार्न र टिकाउन मद्दत गर्नेछन
 
|र जसले यो प्रोजेक्टलाई ठुलो पार्न र टिकाउन मद्दत गर्नेछन
 
|-
 
|-
|00.21
+
|00:21
 
|तिनीहरुको मुख्य कार्य भनेको
 
|तिनीहरुको मुख्य कार्य भनेको
 
|-
 
|-
|00.24
+
|00:24
 
|तिनीहरुको कलेजको बिद्दार्थी र संकायलाई उत्साहित बनाउने
 
|तिनीहरुको कलेजको बिद्दार्थी र संकायलाई उत्साहित बनाउने
 
|-
 
|-
|00.27
+
|00:27
 
|विभिन्न Foss  सिस्टमका स्पोकन टुटोरियलहरु रचना र डब गर्ने
 
|विभिन्न Foss  सिस्टमका स्पोकन टुटोरियलहरु रचना र डब गर्ने
 
|-
 
|-
|00.34
+
|00:34
 
|एउटा Campus Ambassador को योग्यता तल दिएको छ:
 
|एउटा Campus Ambassador को योग्यता तल दिएको छ:
 
|-
 
|-
|00.39
+
|00:39
 
|एउटा दोस्रो बर्ष UG तह वा माथि  
 
|एउटा दोस्रो बर्ष UG तह वा माथि  
 
|-
 
|-
|00.42
+
|00:42
 
|राम्रो शैक्षिक नतिजा भएको
 
|राम्रो शैक्षिक नतिजा भएको
 
|-
 
|-
|00.46
+
|00:46
 
|कार्यक्रमहरुमा राम्रो काम गरेको
 
|कार्यक्रमहरुमा राम्रो काम गरेको
 
|-
 
|-
|00.50
+
|00:50
 
|एक बर्षको समय दिन सक्ने
 
|एक बर्षको समय दिन सक्ने
 
|-
 
|-
|00.52
+
|00:52
 
|लक्ष्य प्राप्त गर्न उत्प्रेरित र स्वचालित
 
|लक्ष्य प्राप्त गर्न उत्प्रेरित र स्वचालित
 
|-
 
|-
|00.55
+
|00:55
 
|अर्को बर्ष उत्तराधिकारी Campus Ambassador छान्न तयार
 
|अर्को बर्ष उत्तराधिकारी Campus Ambassador छान्न तयार
 
|-
 
|-
|01.01
+
|01:01
 
|यदि तपाईसँग एउटा Campus Ambassador को योग्यता छ भने तपाईले हाम्रो कार्यक्रममा सम्पर्क गर्नुहोस्
 
|यदि तपाईसँग एउटा Campus Ambassador को योग्यता छ भने तपाईले हाम्रो कार्यक्रममा सम्पर्क गर्नुहोस्
 
|-
 
|-
|01.09
+
|01:09
 
|यसो गर्न, कृपया  http://spoken-tutorial.org/Campus_Ambassador_Programme वेबपेज हेर्नुहोला
 
|यसो गर्न, कृपया  http://spoken-tutorial.org/Campus_Ambassador_Programme वेबपेज हेर्नुहोला
 
|-
 
|-
|01.19
+
|01:19
 
|म यसमा क्लिक गर्दैछुँ, यो Campus Ambassador प्रोग्राम स्पोकन टुटोरियलको लागि स्पोकन टुटोरियल वेबसाइटमा रहेको वेबपेज हो
 
|म यसमा क्लिक गर्दैछुँ, यो Campus Ambassador प्रोग्राम स्पोकन टुटोरियलको लागि स्पोकन टुटोरियल वेबसाइटमा रहेको वेबपेज हो
 
|-
 
|-
|01.28
+
|01:28
 
| Requisition form मा क्लिक गरौँ, यसले Campus Ambassador requisition form खोल्नेछ
 
| Requisition form मा क्लिक गरौँ, यसले Campus Ambassador requisition form खोल्नेछ
 
|-
 
|-
|01.35
+
|01:35
 
|यहाँ सोधिएका सबै विवरणहरु भर्नुहोस् र सबमिट मा क्लिक गरौँ
 
|यहाँ सोधिएका सबै विवरणहरु भर्नुहोस् र सबमिट मा क्लिक गरौँ
 
|-
 
|-
|01.44
+
|01:44
 
|तपाईले स्पोकन टुटोरियल टिम मार्फत एउटा वेलकम मेल पाउनुहुनेछ
 
|तपाईले स्पोकन टुटोरियल टिम मार्फत एउटा वेलकम मेल पाउनुहुनेछ
 
|-
 
|-
|01.48
+
|01:48
 
|तपाईको अवस्था यो पोइन्टमा प्रोभिजनल रहनेछ
 
|तपाईको अवस्था यो पोइन्टमा प्रोभिजनल रहनेछ
 
|-
 
|-
|01.53
+
|01:53
 
|एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाइको पहिलो कार्य भनेको;  
 
|एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाइको पहिलो कार्य भनेको;  
 
|-
 
|-
|01.57
+
|01:57
 
|तपाईको कलेजमा कार्यशाला संचालन गर्ने हो
 
|तपाईको कलेजमा कार्यशाला संचालन गर्ने हो
 
|-
 
|-
|02.00
+
|02:00
 
| LaTeX, Scilab, Python, Linux+Ubuntu वा Orca मा उपलब्ध बेसिक लेभल स्पोकन टुटोरियलहरु प्रयोग गरि  
 
| LaTeX, Scilab, Python, Linux+Ubuntu वा Orca मा उपलब्ध बेसिक लेभल स्पोकन टुटोरियलहरु प्रयोग गरि  
 
|-
 
|-
|02.10
+
|02:10
 
|हामीसँग चाडै नै अन्य फस सिस्टममा बेसिक लेभल टुटोरियल हुनेछन यहाँ हाल काम भइरहेको स्पोकन टुटोरियलहरुको सूची रहेको छ
 
|हामीसँग चाडै नै अन्य फस सिस्टममा बेसिक लेभल टुटोरियल हुनेछन यहाँ हाल काम भइरहेको स्पोकन टुटोरियलहरुको सूची रहेको छ
 
|-
 
|-
|02.21
+
|02:21
 
|कार्यशाला स्टुडेन्ट क्लब वा कलेजबाट संचालन गर्न सकिन्छ
 
|कार्यशाला स्टुडेन्ट क्लब वा कलेजबाट संचालन गर्न सकिन्छ
 
|-
 
|-
|02.26
+
|02:26
 
|कार्यशालाको लागि कम्तिमा पनि २५ सहभागी चाहिन्छ
 
|कार्यशालाको लागि कम्तिमा पनि २५ सहभागी चाहिन्छ
 
|-
 
|-
|02.31
+
|02:31
 
|सहभागीले तिनीहरुको आफनै इयर-फोन ल्याउन पर्नेछ
 
|सहभागीले तिनीहरुको आफनै इयर-फोन ल्याउन पर्नेछ
 
|-
 
|-
|02.35
+
|02:35
 
| स्पोकन टुटोरियलहरु सुन्न
 
| स्पोकन टुटोरियलहरु सुन्न
-
+
|-
|02.39
+
|02:39
 
|एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाईले पोस्टर र ब्रोसर मार्फत वर्कसपको प्रचार गर्नुपर्छ
 
|एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाईले पोस्टर र ब्रोसर मार्फत वर्कसपको प्रचार गर्नुपर्छ
 
|-
 
|-
|02.46
+
|02:46
 
|यी तपाईलाई स्पोकन टुटोरियल टिमले कुरियर गर्नेछन
 
|यी तपाईलाई स्पोकन टुटोरियल टिमले कुरियर गर्नेछन
 
|-
 
|-
|02.51
+
|02:51
 
|एउटा सहभागीको सूची,मिति, समय र वर्कसपको स्थान स्पोकन टुटोरियल टिमलाई मेल गरिनुपर्नेछ
 
|एउटा सहभागीको सूची,मिति, समय र वर्कसपको स्थान स्पोकन टुटोरियल टिमलाई मेल गरिनुपर्नेछ
 
|-
 
|-
|03.00
+
|03:00
 
|कार्यशालाको लागि स्वीकृति पत्र चाहिएमा प्रोजेक्टबाट जारी हुनसक्नेछ
 
|कार्यशालाको लागि स्वीकृति पत्र चाहिएमा प्रोजेक्टबाट जारी हुनसक्नेछ
 
|-
 
|-
|03.05
+
|03:05
 
|कार्यशाला “Skype” वा “A-view” सफ्टवेयर मार्फत IIT Bombay बाट स्पोकन टुटोरियल टिमले संचालन गर्नेछ
 
|कार्यशाला “Skype” वा “A-view” सफ्टवेयर मार्फत IIT Bombay बाट स्पोकन टुटोरियल टिमले संचालन गर्नेछ
 
|-
 
|-
|03.15
+
|03:15
 
|कार्यशाला भरि छानिएको FOSS को लागि एकजना स्रोत व्यक्ति IIT Bombay मा उपलब्ध हुनेछन
 
|कार्यशाला भरि छानिएको FOSS को लागि एकजना स्रोत व्यक्ति IIT Bombay मा उपलब्ध हुनेछन
 
|-
 
|-
|03.22
+
|03:22
 
|कार्यशाला सफलतापूर्बक समापन भएपछी recognition को प्रमाणपत्र  provisional Campus Ambassador लाई प्रदान गरिनेछ
 
|कार्यशाला सफलतापूर्बक समापन भएपछी recognition को प्रमाणपत्र  provisional Campus Ambassador लाई प्रदान गरिनेछ
 
|-
 
|-
|03.33
+
|03:33
 
| provisional Campus Ambassador लाई १ दिने Spoken Tutorial Technology कार्यशालाको लागि IIT Bombay मा आमन्त्रण गरिनेछ
 
| provisional Campus Ambassador लाई १ दिने Spoken Tutorial Technology कार्यशालाको लागि IIT Bombay मा आमन्त्रण गरिनेछ
 
|-
 
|-
|03.41
+
|03:41
 
|त्यसैको लागि उनीहरुलाई दोस्रो श्रेणीको स्लिपर भाडा भरपाई गरिनेछ
 
|त्यसैको लागि उनीहरुलाई दोस्रो श्रेणीको स्लिपर भाडा भरपाई गरिनेछ
 
|-
 
|-
|03.46
+
|03:46
 
|कार्यशाला बिहान ९:३० मा सुरु भएर दिउँसो ४:३० मा सकिने छ
 
|कार्यशाला बिहान ९:३० मा सुरु भएर दिउँसो ४:३० मा सकिने छ
 
|-
 
|-
|03.52
+
|03:52
 
|कार्यशालाको अन्त्यमा हरेक सहभागीले सहभागिताको प्रमाणपत्र पाउनेछन
 
|कार्यशालाको अन्त्यमा हरेक सहभागीले सहभागिताको प्रमाणपत्र पाउनेछन
 
|-
 
|-
|03.59
+
|03:59
 
|एउटा कार्यशालामा सहभागी भएको १५ दिन भित्रमा provisional Campus Ambassadors  ले एउटा स्पोकन टुटोरियल बनाउनु वा डब गर्नु पर्छ
 
|एउटा कार्यशालामा सहभागी भएको १५ दिन भित्रमा provisional Campus Ambassadors  ले एउटा स्पोकन टुटोरियल बनाउनु वा डब गर्नु पर्छ
 
|-
 
|-
|04.08
+
|04:08
 
|त्यसो सफलतापुर्वक गरेमा प्रोभिजनल पक्का हुनेछ
 
|त्यसो सफलतापुर्वक गरेमा प्रोभिजनल पक्का हुनेछ
 
|-
 
|-
|04.16
+
|04:16
 
|तिनीहरु Rs.5000 को इनामको पनि हकदार बन्नेछन
 
|तिनीहरु Rs.5000 को इनामको पनि हकदार बन्नेछन
 
|-
 
|-
|04.22
+
|04:22
 
|यो रकम तीन स्पोकन टुटोरियलको (मूल वा डब) समाप्ति पछि भुक्तानी गरिनेछ
 
|यो रकम तीन स्पोकन टुटोरियलको (मूल वा डब) समाप्ति पछि भुक्तानी गरिनेछ
 
|-
 
|-
|04.29
+
|04:29
 
|यसपछि तिनीहरुको Campus Ambassadors को रुपमा कार्य र जिम्मेवारी सुरु हुनेछ
 
|यसपछि तिनीहरुको Campus Ambassadors को रुपमा कार्य र जिम्मेवारी सुरु हुनेछ
 
|-
 
|-
|04.35
+
|04:35
 
| campus ambassador जिम्मेवारीहरु के हुन्?
 
| campus ambassador जिम्मेवारीहरु के हुन्?
 
|-
 
|-
|04.38
+
|04:38
 
|स्पोकन टुटोरियलको धारणा प्रख्यात बनाउने
 
|स्पोकन टुटोरियलको धारणा प्रख्यात बनाउने
 
|-
 
|-
|04.42
+
|04:42
 
|बिशेषज्ञ, सिकारु र अनुवादकहरु जसले स्पोकन टुटोरियलमा योगदान दिनेछन पहिचान गर्नमा सघाउने
 
|बिशेषज्ञ, सिकारु र अनुवादकहरु जसले स्पोकन टुटोरियलमा योगदान दिनेछन पहिचान गर्नमा सघाउने
 
|-
 
|-
|04.50
+
|04:50
 
|मानार्थ स्पोकन टुटोरियल रचनामा संयोजन गर्ने
 
|मानार्थ स्पोकन टुटोरियल रचनामा संयोजन गर्ने
 
|-
 
|-
|04.54
+
|04:54
 
|एउटा वर्षमा धेरै स्पोकन टुटोरियलहरु रचना गर्न सघाउने
 
|एउटा वर्षमा धेरै स्पोकन टुटोरियलहरु रचना गर्न सघाउने
 
|-
 
|-
|04.59
+
|04:59
 
|योगदनकर्ताहरुसित एउटा तालमेल मिलाउने
 
|योगदनकर्ताहरुसित एउटा तालमेल मिलाउने
 
|-
 
|-
|05.02
+
|05:02
 
|तपाइको योगदानकर्ताहरुको समुदायमा संयोजन गर्ने
 
|तपाइको योगदानकर्ताहरुको समुदायमा संयोजन गर्ने
 
|-
 
|-
|05.06
+
|05:06
 
|स्पोकन टुटोरियलहरु सहित FOSS कार्यशालाहरु आयोजना गर्ने
 
|स्पोकन टुटोरियलहरु सहित FOSS कार्यशालाहरु आयोजना गर्ने
 
|-
 
|-
|05.10
+
|05:10
 
|स्पोकन टुटोरीयलको प्रायोजनका कार्यक्रमहरु गर्ने
 
|स्पोकन टुटोरीयलको प्रायोजनका कार्यक्रमहरु गर्ने
 
|-
 
|-
|05.13
+
|05:13
 
| Campus Fests को लागि प्रोजेक्टहरुमा संयोजन गर्ने
 
| Campus Fests को लागि प्रोजेक्टहरुमा संयोजन गर्ने
 
|-
 
|-
|05.17
+
|05:17
 
|ब्लग लेख्ने, पत्राचार सुचिमा कार्यक्रमहरु उद्घोषण गर्ने आदि
 
|ब्लग लेख्ने, पत्राचार सुचिमा कार्यक्रमहरु उद्घोषण गर्ने आदि
 
|-
 
|-
|05.23
+
|05:23
 
| Campus Ambassadors को रुपमा तपाईले यी निर्देशनात्मक गतिबिधिहरु संयोजन गर्नुपर्नेछ
 
| Campus Ambassadors को रुपमा तपाईले यी निर्देशनात्मक गतिबिधिहरु संयोजन गर्नुपर्नेछ
 
|-
 
|-
|05.28
+
|05:28
 
|आउटलाइन बनाउने, म एउटा आउटलाइन कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको लागि बेसिक आउटलाइन हो
 
|आउटलाइन बनाउने, म एउटा आउटलाइन कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको लागि बेसिक आउटलाइन हो
 
|-
 
|-
|05.39
+
|05:39
 
|स्क्रिप्टहरु बनाउने, फेरि म एउटा स्क्रिप्ट कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको बेसिक कमान्डको स्क्रिप्ट दुई कोलम फर्म्याटमा छ
 
|स्क्रिप्टहरु बनाउने, फेरि म एउटा स्क्रिप्ट कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको बेसिक कमान्डको स्क्रिप्ट दुई कोलम फर्म्याटमा छ
 
|-
 
|-
|05.51
+
|05:51
|स्वाध्ययन गर्ने
+
|स्वाध्ययन गर्ने कार्यशालाहरु संचालन गर्ने अनलाइन परिक्षाहरु संचालन गर्ने आदि
कार्यशालाहरु संचालन गर्ने
+
अनलाइन परिक्षाहरु संचालन गर्ने आदि
+
 
|-
 
|-
|05.59
+
|05:59
 
|Campus Ambassadors को रुपमा काम गर्दा तपाईले तलका खुबी विकासगर्नुहुनेछ
 
|Campus Ambassadors को रुपमा काम गर्दा तपाईले तलका खुबी विकासगर्नुहुनेछ
 
|-
 
|-
|06.04
+
|06:04
|अरुलाई परामर्श दिने
+
|अरुलाई परामर्श दिने अन्य  Campus Ambassadors संग नेटवर्क स्थापना गर्ने
अन्य  Campus Ambassadors संग नेटवर्क स्थापना गर्ने
+
 
|-
 
|-
|06.09
+
|06:09
 
| शैक्षिक सामग्रीको रचना र सोको प्रयोगले कार्यशाला संचालन र प्रमाणीकरण गर्ने
 
| शैक्षिक सामग्रीको रचना र सोको प्रयोगले कार्यशाला संचालन र प्रमाणीकरण गर्ने
 
|-
 
|-
|06.16
+
|06:16
|स्थानीय र राष्ट्रिय अभियानहरु गर्ने
+
|स्थानीय र राष्ट्रिय अभियानहरु गर्ने प्रोजेक्टलाई बढावा दिने सुझावहरु
प्रोजेक्टलाई बढावा दिने सुझावहरु
+
 
|-  
 
|-  
|06.21
+
|06:21
|नौलो सामग्री/उपहारहरु सुझाउने
+
|नौलो सामग्री/उपहारहरु सुझाउने तपाइको मार्केटिंग क्षमता सुधार्ने
तपाइको मार्केटिंग क्षमता सुधार्ने
+
 
|-
 
|-
|06.27
+
|06:27
 
| Campus ambassador को रुपमा तपाईले प्राप्त गर्नुहुनेछ:
 
| Campus ambassador को रुपमा तपाईले प्राप्त गर्नुहुनेछ:
 
|-
 
|-
|06.30
+
|06:30
|वितरणको लागि सामग्री र उपहारहरु
+
|वितरणको लागि सामग्री र उपहारहरु प्रदर्शनमा आधारित प्रोत्साहनको योजना
प्रदर्शनमा आधारित प्रोत्साहनको योजना
+
 
|-
 
|-
|06.36
+
|06:36
 
|सम्मेलनहरुमा स्पोकन टुटोरियलमा आधारित पेपर प्रस्तुत गर्दा आर्थिक सहयोग
 
|सम्मेलनहरुमा स्पोकन टुटोरियलमा आधारित पेपर प्रस्तुत गर्दा आर्थिक सहयोग
 
|-
 
|-
|06.42
+
|06:42
 
|एक बर्षको सफलतापुर्वक समापन पछि प्रतिष्ठित Spoken Tutorial Campus Ambassador Certificate  
 
|एक बर्षको सफलतापुर्वक समापन पछि प्रतिष्ठित Spoken Tutorial Campus Ambassador Certificate  
 
|-
 
|-
|06.49
+
|06:49
 
|तपाइको नाम हाम्रो वेबसाइटमा देखाइने छ http://spoken-tutorial.org/Campus_Ambassadors, म यो तपाइको लागि खोल्दै छुँ
 
|तपाइको नाम हाम्रो वेबसाइटमा देखाइने छ http://spoken-tutorial.org/Campus_Ambassadors, म यो तपाइको लागि खोल्दै छुँ
 
|-
 
|-
|07.06
+
|07:06
 
|यहाँ प्रोभिजनल क्याम्पस एम्बेसडरको सूची छ
 
|यहाँ प्रोभिजनल क्याम्पस एम्बेसडरको सूची छ
 
|-
 
|-
|07.12
+
|07:12
 
|तपाई हाम्रो खर्चमा स्पोकन टुटोरियल भेटघाट र रीट्रीटमा सहभागी हुनसक्नुहुनेछ
 
|तपाई हाम्रो खर्चमा स्पोकन टुटोरियल भेटघाट र रीट्रीटमा सहभागी हुनसक्नुहुनेछ
 
|-
 
|-
|07.18
+
|07:18
 
|भौतिक बस्तु बाहेक तपाई
 
|भौतिक बस्तु बाहेक तपाई
 
|-
 
|-
|07.22
+
|07:22
 
|आफुलाई एउटा उद्दमी रुपमा पुन परिभाषित गर्न सक्नुहुनेछ
 
|आफुलाई एउटा उद्दमी रुपमा पुन परिभाषित गर्न सक्नुहुनेछ
 
|-
 
|-
|07.25
+
|07:25
| foss समुदायको एउटा अंश बन्न सक्नुहुनेछ
+
| foss समुदायको एउटा अंश बन्न सक्नुहुनेछ,पुरै मानार्थ योगदानको १०% कमाउन
|-
+
|07.26
+
|पुरै मानार्थ योगदानको १०% कमाउन
+
 
|-
 
|-
|07.29
+
|07:29
 
|प्रमाणित योगदानहरु मध्ये एक बर्षमा कम्तिमा 50 स्पोकन टुटोरियलहरु बनाउनुपर्नेछ
 
|प्रमाणित योगदानहरु मध्ये एक बर्षमा कम्तिमा 50 स्पोकन टुटोरियलहरु बनाउनुपर्नेछ
 
|-
 
|-
|07.37
+
|07:37
 
|र पक्कै यो कार्यले इन्डियामा डिजिटल साक्षरता बढाउनेछ
 
|र पक्कै यो कार्यले इन्डियामा डिजिटल साक्षरता बढाउनेछ
 
|-
 
|-
|07.42
+
|07:42
 
|यो महान कार्यले यसमा पनि सहयोग गर्नेछ
 
|यो महान कार्यले यसमा पनि सहयोग गर्नेछ
 
|-
 
|-
|07.44
+
|07:44
 
|तपाइको वा अन्य कलेजका बिद्दार्थीलाई तालिम दिने
 
|तपाइको वा अन्य कलेजका बिद्दार्थीलाई तालिम दिने
 
|-
 
|-
|07.49
+
|07:49
 
|तपाइको कलेजको लागि एउटा ब्रान्ड बनाउन मद्दत गर्ने
 
|तपाइको कलेजको लागि एउटा ब्रान्ड बनाउन मद्दत गर्ने
 
|-
 
|-
|07.51
+
|07:51
 
|सफ्टवेयर सम्मिलित प्रतियोगितामा तपाइको कलेजलाई राम्रो गर्न सहयोग गर्ने
 
|सफ्टवेयर सम्मिलित प्रतियोगितामा तपाइको कलेजलाई राम्रो गर्न सहयोग गर्ने
 
|-
 
|-
|07.56
+
|07:56
| IT प्रविधिको चेतना बढाउने
+
|IT प्रविधिको चेतना बढाउने नुमेरिकल र सिम्बोलिक कम्प्युटिंग सिक्ने (जस्तै Scilab र Python)
नुमेरिकल र सिम्बोलिक कम्प्युटिंग सिक्ने
+
(जस्तै Scilab र Python)
+
 
|-
 
|-
|08.03
+
|08:03
 
|डोमेन सफ्टवेयर सिक्ने (जस्तै JAVA, PHP र mysql)
 
|डोमेन सफ्टवेयर सिक्ने (जस्तै JAVA, PHP र mysql)
 
|-
 
|-
|08.08
+
|08:08
 
|तपाइको समुदायबाट उद्दमी बनाउन सहयोग गर्ने
 
|तपाइको समुदायबाट उद्दमी बनाउन सहयोग गर्ने
 
|-
 
|-
|08.12
+
|08:12
 
|तपाईको राज्यको बालबालिकाहरुलाई क्षेत्रीय-भाषामा आइटी शिक्षा मार्फत तालिम दिने
 
|तपाईको राज्यको बालबालिकाहरुलाई क्षेत्रीय-भाषामा आइटी शिक्षा मार्फत तालिम दिने
 
|-
 
|-
|08.17
+
|08:17
 
|यो प्रोजेक्टले बिद्दार्थीहरुलाई सहयोग गर्नेछ
 
|यो प्रोजेक्टले बिद्दार्थीहरुलाई सहयोग गर्नेछ
 
|-
 
|-
|08.19
+
|08:19
|परीक्षामा राम्रो गर्न, प्रोजेक्ट र जागिरको अन्तर्वार्ताहरुमा
+
|परीक्षामा राम्रो गर्न, प्रोजेक्ट र जागिरको अन्तर्वार्ताहरुमा प्रमाणीकरण परीक्षामा राम्रो गर्ने (जस्तै RedHat certification),  
प्रमाणीकरण परीक्षामा राम्रो गर्ने (जस्तै RedHat certification),  
+
 
|-
 
|-
|08.28
+
|08:28
|नयाँ सफ्टवेयर सिक्न
+
|नयाँ सफ्टवेयर सिक्न अंग्रेजी बोल्ने कला सिक्न एउटा मातृभाषामा राम्रो अभ्यास गर्न
अंग्रेजी बोल्ने कला सिक्न
+
एउटा मातृभाषामा राम्रो अभ्यास गर्न
+
 
|-
 
|-
|08.36
+
|08:36
 
|सर्बाधिकार टक टु अ टिचर प्रोजेक्टमा क्रियटिभ कमन लाइसेन्समा निहित
 
|सर्बाधिकार टक टु अ टिचर प्रोजेक्टमा क्रियटिभ कमन लाइसेन्समा निहित
 
|-
 
|-
|08.43
+
|08:43
 
|योग्यताको मापदण्ड, नियम र शर्तहरु र deliverables कुनै जानकारी विना फेरिन वा बदल्न सकिने छ
 
|योग्यताको मापदण्ड, नियम र शर्तहरु र deliverables कुनै जानकारी विना फेरिन वा बदल्न सकिने छ
 
|-
 
|-
|08.53
+
|08:53
|नयाँ जानकारीको लागि तलको लिंकमा जानुहोला
+
|नयाँ जानकारीको लागि तलको लिंकमा जानुहोला http://spoken-tutorial.org/Campus_Ambassadors.
http://spoken-tutorial.org/Campus_Ambassadors.
+
 
|-
 
|-
|09.01
+
|09:01
 
|यसले हामीलाई  Guidelines for  Campus Ambassador टुटोरियलको अन्त्यमा ल्याएको छ
 
|यसले हामीलाई  Guidelines for  Campus Ambassador टुटोरियलको अन्त्यमा ल्याएको छ
 
|-
 
|-
|09.05
+
|09:05
 
|स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ
 
|स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ
 
|-
 
|-
|09.14
+
|09:14
|यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
|यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
http://spoken-tutorial.org/NMEICT-Intro
+
 
|-
 
|-
|09.20
+
|09:20
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद
 +
|}

Latest revision as of 17:34, 26 April 2017

Time Narration
00:01 Guidelines for Campus Ambassador स्पोकन टुटोरियलमा स्वागत छ
00:06 Campus Ambassador Programme
00:08 जोसिला, जिज्ञासु र उत्साही बिद्दार्थीमा लक्षित छ
00:12 जो तिनीहरुको कलेज/क्याम्पसमा स्पोकन टुटोरियलको प्रतिनिधित्व गर्नेछन
00:17 र जसले यो प्रोजेक्टलाई ठुलो पार्न र टिकाउन मद्दत गर्नेछन
00:21 तिनीहरुको मुख्य कार्य भनेको
00:24 तिनीहरुको कलेजको बिद्दार्थी र संकायलाई उत्साहित बनाउने
00:27 विभिन्न Foss सिस्टमका स्पोकन टुटोरियलहरु रचना र डब गर्ने
00:34 एउटा Campus Ambassador को योग्यता तल दिएको छ:
00:39 एउटा दोस्रो बर्ष UG तह वा माथि
00:42 राम्रो शैक्षिक नतिजा भएको
00:46 कार्यक्रमहरुमा राम्रो काम गरेको
00:50 एक बर्षको समय दिन सक्ने
00:52 लक्ष्य प्राप्त गर्न उत्प्रेरित र स्वचालित
00:55 अर्को बर्ष उत्तराधिकारी Campus Ambassador छान्न तयार
01:01 यदि तपाईसँग एउटा Campus Ambassador को योग्यता छ भने तपाईले हाम्रो कार्यक्रममा सम्पर्क गर्नुहोस्
01:09 यसो गर्न, कृपया http://spoken-tutorial.org/Campus_Ambassador_Programme वेबपेज हेर्नुहोला
01:19 म यसमा क्लिक गर्दैछुँ, यो Campus Ambassador प्रोग्राम स्पोकन टुटोरियलको लागि स्पोकन टुटोरियल वेबसाइटमा रहेको वेबपेज हो
01:28 Requisition form मा क्लिक गरौँ, यसले Campus Ambassador requisition form खोल्नेछ
01:35 यहाँ सोधिएका सबै विवरणहरु भर्नुहोस् र सबमिट मा क्लिक गरौँ
01:44 तपाईले स्पोकन टुटोरियल टिम मार्फत एउटा वेलकम मेल पाउनुहुनेछ
01:48 तपाईको अवस्था यो पोइन्टमा प्रोभिजनल रहनेछ
01:53 एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाइको पहिलो कार्य भनेको;
01:57 तपाईको कलेजमा कार्यशाला संचालन गर्ने हो
02:00 LaTeX, Scilab, Python, Linux+Ubuntu वा Orca मा उपलब्ध बेसिक लेभल स्पोकन टुटोरियलहरु प्रयोग गरि
02:10 हामीसँग चाडै नै अन्य फस सिस्टममा बेसिक लेभल टुटोरियल हुनेछन यहाँ हाल काम भइरहेको स्पोकन टुटोरियलहरुको सूची रहेको छ
02:21 कार्यशाला स्टुडेन्ट क्लब वा कलेजबाट संचालन गर्न सकिन्छ
02:26 कार्यशालाको लागि कम्तिमा पनि २५ सहभागी चाहिन्छ
02:31 सहभागीले तिनीहरुको आफनै इयर-फोन ल्याउन पर्नेछ
02:35 स्पोकन टुटोरियलहरु सुन्न
02:39 एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाईले पोस्टर र ब्रोसर मार्फत वर्कसपको प्रचार गर्नुपर्छ
02:46 यी तपाईलाई स्पोकन टुटोरियल टिमले कुरियर गर्नेछन
02:51 एउटा सहभागीको सूची,मिति, समय र वर्कसपको स्थान स्पोकन टुटोरियल टिमलाई मेल गरिनुपर्नेछ
03:00 कार्यशालाको लागि स्वीकृति पत्र चाहिएमा प्रोजेक्टबाट जारी हुनसक्नेछ
03:05 कार्यशाला “Skype” वा “A-view” सफ्टवेयर मार्फत IIT Bombay बाट स्पोकन टुटोरियल टिमले संचालन गर्नेछ
03:15 कार्यशाला भरि छानिएको FOSS को लागि एकजना स्रोत व्यक्ति IIT Bombay मा उपलब्ध हुनेछन
03:22 कार्यशाला सफलतापूर्बक समापन भएपछी recognition को प्रमाणपत्र provisional Campus Ambassador लाई प्रदान गरिनेछ
03:33 provisional Campus Ambassador लाई १ दिने Spoken Tutorial Technology कार्यशालाको लागि IIT Bombay मा आमन्त्रण गरिनेछ
03:41 त्यसैको लागि उनीहरुलाई दोस्रो श्रेणीको स्लिपर भाडा भरपाई गरिनेछ
03:46 कार्यशाला बिहान ९:३० मा सुरु भएर दिउँसो ४:३० मा सकिने छ
03:52 कार्यशालाको अन्त्यमा हरेक सहभागीले सहभागिताको प्रमाणपत्र पाउनेछन
03:59 एउटा कार्यशालामा सहभागी भएको १५ दिन भित्रमा provisional Campus Ambassadors ले एउटा स्पोकन टुटोरियल बनाउनु वा डब गर्नु पर्छ
04:08 त्यसो सफलतापुर्वक गरेमा प्रोभिजनल पक्का हुनेछ
04:16 तिनीहरु Rs.5000 को इनामको पनि हकदार बन्नेछन
04:22 यो रकम तीन स्पोकन टुटोरियलको (मूल वा डब) समाप्ति पछि भुक्तानी गरिनेछ
04:29 यसपछि तिनीहरुको Campus Ambassadors को रुपमा कार्य र जिम्मेवारी सुरु हुनेछ
04:35 campus ambassador जिम्मेवारीहरु के हुन्?
04:38 स्पोकन टुटोरियलको धारणा प्रख्यात बनाउने
04:42 बिशेषज्ञ, सिकारु र अनुवादकहरु जसले स्पोकन टुटोरियलमा योगदान दिनेछन पहिचान गर्नमा सघाउने
04:50 मानार्थ स्पोकन टुटोरियल रचनामा संयोजन गर्ने
04:54 एउटा वर्षमा धेरै स्पोकन टुटोरियलहरु रचना गर्न सघाउने
04:59 योगदनकर्ताहरुसित एउटा तालमेल मिलाउने
05:02 तपाइको योगदानकर्ताहरुको समुदायमा संयोजन गर्ने
05:06 स्पोकन टुटोरियलहरु सहित FOSS कार्यशालाहरु आयोजना गर्ने
05:10 स्पोकन टुटोरीयलको प्रायोजनका कार्यक्रमहरु गर्ने
05:13 Campus Fests को लागि प्रोजेक्टहरुमा संयोजन गर्ने
05:17 ब्लग लेख्ने, पत्राचार सुचिमा कार्यक्रमहरु उद्घोषण गर्ने आदि
05:23 Campus Ambassadors को रुपमा तपाईले यी निर्देशनात्मक गतिबिधिहरु संयोजन गर्नुपर्नेछ
05:28 आउटलाइन बनाउने, म एउटा आउटलाइन कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको लागि बेसिक आउटलाइन हो
05:39 स्क्रिप्टहरु बनाउने, फेरि म एउटा स्क्रिप्ट कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको बेसिक कमान्डको स्क्रिप्ट दुई कोलम फर्म्याटमा छ
05:51 स्वाध्ययन गर्ने कार्यशालाहरु संचालन गर्ने अनलाइन परिक्षाहरु संचालन गर्ने आदि
05:59 Campus Ambassadors को रुपमा काम गर्दा तपाईले तलका खुबी विकासगर्नुहुनेछ
06:04 अरुलाई परामर्श दिने अन्य Campus Ambassadors संग नेटवर्क स्थापना गर्ने
06:09 शैक्षिक सामग्रीको रचना र सोको प्रयोगले कार्यशाला संचालन र प्रमाणीकरण गर्ने
06:16 स्थानीय र राष्ट्रिय अभियानहरु गर्ने प्रोजेक्टलाई बढावा दिने सुझावहरु
06:21 नौलो सामग्री/उपहारहरु सुझाउने तपाइको मार्केटिंग क्षमता सुधार्ने
06:27 Campus ambassador को रुपमा तपाईले प्राप्त गर्नुहुनेछ:
06:30 वितरणको लागि सामग्री र उपहारहरु प्रदर्शनमा आधारित प्रोत्साहनको योजना
06:36 सम्मेलनहरुमा स्पोकन टुटोरियलमा आधारित पेपर प्रस्तुत गर्दा आर्थिक सहयोग
06:42 एक बर्षको सफलतापुर्वक समापन पछि प्रतिष्ठित Spoken Tutorial Campus Ambassador Certificate
06:49 तपाइको नाम हाम्रो वेबसाइटमा देखाइने छ http://spoken-tutorial.org/Campus_Ambassadors, म यो तपाइको लागि खोल्दै छुँ
07:06 यहाँ प्रोभिजनल क्याम्पस एम्बेसडरको सूची छ
07:12 तपाई हाम्रो खर्चमा स्पोकन टुटोरियल भेटघाट र रीट्रीटमा सहभागी हुनसक्नुहुनेछ
07:18 भौतिक बस्तु बाहेक तपाई
07:22 आफुलाई एउटा उद्दमी रुपमा पुन परिभाषित गर्न सक्नुहुनेछ
07:25 foss समुदायको एउटा अंश बन्न सक्नुहुनेछ,पुरै मानार्थ योगदानको १०% कमाउन
07:29 प्रमाणित योगदानहरु मध्ये एक बर्षमा कम्तिमा 50 स्पोकन टुटोरियलहरु बनाउनुपर्नेछ
07:37 र पक्कै यो कार्यले इन्डियामा डिजिटल साक्षरता बढाउनेछ
07:42 यो महान कार्यले यसमा पनि सहयोग गर्नेछ
07:44 तपाइको वा अन्य कलेजका बिद्दार्थीलाई तालिम दिने
07:49 तपाइको कलेजको लागि एउटा ब्रान्ड बनाउन मद्दत गर्ने
07:51 सफ्टवेयर सम्मिलित प्रतियोगितामा तपाइको कलेजलाई राम्रो गर्न सहयोग गर्ने
07:56 IT प्रविधिको चेतना बढाउने नुमेरिकल र सिम्बोलिक कम्प्युटिंग सिक्ने (जस्तै Scilab र Python)
08:03 डोमेन सफ्टवेयर सिक्ने (जस्तै JAVA, PHP र mysql)
08:08 तपाइको समुदायबाट उद्दमी बनाउन सहयोग गर्ने
08:12 तपाईको राज्यको बालबालिकाहरुलाई क्षेत्रीय-भाषामा आइटी शिक्षा मार्फत तालिम दिने
08:17 यो प्रोजेक्टले बिद्दार्थीहरुलाई सहयोग गर्नेछ
08:19 परीक्षामा राम्रो गर्न, प्रोजेक्ट र जागिरको अन्तर्वार्ताहरुमा प्रमाणीकरण परीक्षामा राम्रो गर्ने (जस्तै RedHat certification),
08:28 नयाँ सफ्टवेयर सिक्न अंग्रेजी बोल्ने कला सिक्न एउटा मातृभाषामा राम्रो अभ्यास गर्न
08:36 सर्बाधिकार टक टु अ टिचर प्रोजेक्टमा क्रियटिभ कमन लाइसेन्समा निहित
08:43 योग्यताको मापदण्ड, नियम र शर्तहरु र deliverables कुनै जानकारी विना फेरिन वा बदल्न सकिने छ
08:53 नयाँ जानकारीको लागि तलको लिंकमा जानुहोला http://spoken-tutorial.org/Campus_Ambassadors.
09:01 यसले हामीलाई Guidelines for Campus Ambassador टुटोरियलको अन्त्यमा ल्याएको छ
09:05 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ
09:14 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
09:20 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble