Difference between revisions of "Linux/C2/Redirection-Pipes/Nepali"
From Script | Spoken-Tutorial
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00:00 || रिडाईरेक्सन् एन्ड पाईपस् को स्पोकन टिउटोरियलम…') |
PoojaMoolya (Talk | contribs) |
||
(One intermediate revision by one other user not shown) | |||
Line 1: | Line 1: | ||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
{| border=1 | {| border=1 | ||
− | |Time | + | |'''Time''' |
− | | | + | |'''Narration''' |
|- | |- | ||
− | | | + | |00:00 |
|| रिडाईरेक्सन् एन्ड पाईपस् को स्पोकन टिउटोरियलमा स्वागत छ । | || रिडाईरेक्सन् एन्ड पाईपस् को स्पोकन टिउटोरियलमा स्वागत छ । | ||
|- | |- | ||
− | | | + | |00:07 |
||म उबुन्टु ०४ प्रयोग गर्दै छु । | ||म उबुन्टु ०४ प्रयोग गर्दै छु । | ||
|- | |- | ||
− | | | + | |00:09 |
||हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ । | ||हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ । | ||
|- | |- | ||
− | | | + | |00:16 |
||यदि ईच्छा भएमा यो वेबसाइटमा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ । | ||यदि ईच्छा भएमा यो वेबसाइटमा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ । | ||
|- | |- | ||
− | | | + | |00:22 |
||यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ । | ||यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ । | ||
|- | |- | ||
− | | | + | |00:25 |
||नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् । | ||नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् । | ||
|- | |- | ||
− | | | + | |00:32 |
||लिनक्समा धेरै कामहरु हामी टर्मिनल द्वारा गर्दछौ । | ||लिनक्समा धेरै कामहरु हामी टर्मिनल द्वारा गर्दछौ । | ||
|- | |- | ||
− | | | + | |00:35 |
||कुनै कमान्ड चलाउन परेमा हामी किबोर्डबाट टाईप गरेर गर्दछौ । | ||कुनै कमान्ड चलाउन परेमा हामी किबोर्डबाट टाईप गरेर गर्दछौ । | ||
|- | |- | ||
− | | | + | |00:39 |
||मानौ हामीलाई डेट र टाईम पत्ता लगाउन छ । | ||मानौ हामीलाई डेट र टाईम पत्ता लगाउन छ । | ||
|- | |- | ||
− | | | + | |00:41 |
||हामी सजिलै किबोर्डबाट "date" टाइप गरि इन्टर थिच्दछौ । | ||हामी सजिलै किबोर्डबाट "date" टाइप गरि इन्टर थिच्दछौ । | ||
|- | |- | ||
− | | | + | |00:46 |
||हामी साधारणतय किबोर्डबाट ईनपुट दिन्छौ । | ||हामी साधारणतय किबोर्डबाट ईनपुट दिन्छौ । | ||
|- | |- | ||
− | | | + | |00:48 |
||हामीले दिएको कमान्डको आउटपुट चाहिं टर्मिनल विन्डोमा देखाईएको हुन्छ । | ||हामीले दिएको कमान्डको आउटपुट चाहिं टर्मिनल विन्डोमा देखाईएको हुन्छ । | ||
|- | |- | ||
− | | | + | |00:56 |
|| यदि कमान्ड दिदाँ कुनै ईरर् देखा परेमा | || यदि कमान्ड दिदाँ कुनै ईरर् देखा परेमा | ||
|- | |- | ||
− | | | + | |00:59 |
||जस्तै "cat स्पेस aaa" टाईप गरि इन्टर गर्नुहोस् । | ||जस्तै "cat स्पेस aaa" टाईप गरि इन्टर गर्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |01:05 |
||aaa नाम गरेको कुनै फाईल छैन । | ||aaa नाम गरेको कुनै फाईल छैन । | ||
|- | |- | ||
− | | | + | |01:08 |
||त्यसैले हामीलाई ईरर् देखाउछ । | ||त्यसैले हामीलाई ईरर् देखाउछ । | ||
|- | |- | ||
− | | | + | |01:10 |
||यो ईरर् टर्मिनल विन्डोमा पनि आउछ । त्यसैले ईरर्को रिपोर्ट टर्मिनलमा हुन्छ । | ||यो ईरर् टर्मिनल विन्डोमा पनि आउछ । त्यसैले ईरर्को रिपोर्ट टर्मिनलमा हुन्छ । | ||
|- | |- | ||
− | | | + | |01:20 |
||ईनपुटिङ, आउटपुटिङ र ईरर् रिपोर्टिङ कमान्डहरु संग जोडिएको विशेष कामहरु हुन् । | ||ईनपुटिङ, आउटपुटिङ र ईरर् रिपोर्टिङ कमान्डहरु संग जोडिएको विशेष कामहरु हुन् । | ||
|- | |- | ||
− | | | + | |01:24 |
||रिडाईरेक्सनको बारेमा जान्नु भन्दा अगाडि स्टिर्म र फाइल डिस्क्रिप्टर दुई महत्वपुर्ण धारणाको बारेमा जान्नु आवश्यक छ । | ||रिडाईरेक्सनको बारेमा जान्नु भन्दा अगाडि स्टिर्म र फाइल डिस्क्रिप्टर दुई महत्वपुर्ण धारणाको बारेमा जान्नु आवश्यक छ । | ||
|- | |- | ||
− | | | + | |01:31 |
||बास जस्तो लिनक्स सेलहरुले ईनपुट पाउछ र क्यारेक्टर्सको सिक्वेन्स वा स्ट्रिममा आउटपुट पठाउछ । | ||बास जस्तो लिनक्स सेलहरुले ईनपुट पाउछ र क्यारेक्टर्सको सिक्वेन्स वा स्ट्रिममा आउटपुट पठाउछ । | ||
|- | |- | ||
− | | | + | |01:37 |
||हरेक क्यारेक्टर एक अर्काबाट पुर्ण रुपमा स्वतन्त्र हुन्छ । | ||हरेक क्यारेक्टर एक अर्काबाट पुर्ण रुपमा स्वतन्त्र हुन्छ । | ||
|- | |- | ||
− | | | + | |01:41 |
− | + | ||
− | + | ||
− | + | ||
||फाईल IO टेकनिकहरु प्रयोग गरेर स्ट्रिमहरु सम्म पुगिन्छ । | ||फाईल IO टेकनिकहरु प्रयोग गरेर स्ट्रिमहरु सम्म पुगिन्छ । | ||
|- | |- | ||
− | | | + | |01:44 |
||क्यारेक्टरहरुको एक्चुवल स्ट्रिम फाईल, किबोर्ड, विन्डो जे बाट आएपनि वा गएपनि केही फरक पर्दैन । | ||क्यारेक्टरहरुको एक्चुवल स्ट्रिम फाईल, किबोर्ड, विन्डो जे बाट आएपनि वा गएपनि केही फरक पर्दैन । | ||
|- | |- | ||
− | | | + | |01:51 |
||लिनक्समा प्रोसेसको हरेक खुला फाईल ईन्टिजर नम्बर संग सम्बन्धित हुन्छ । | ||लिनक्समा प्रोसेसको हरेक खुला फाईल ईन्टिजर नम्बर संग सम्बन्धित हुन्छ । | ||
|- | |- | ||
− | | | + | |01:57 |
||यी संख्यात्मक भ्यालुहरुलाई फाईल डिस्क्रिप्टर भनिन्छ । | ||यी संख्यात्मक भ्यालुहरुलाई फाईल डिस्क्रिप्टर भनिन्छ । | ||
|- | |- | ||
− | | | + | |02:05 |
||लिनक्स सेलहरुले तीन प्रमुख I/O स्ट्रिम प्रयोग गर्दछ । | ||लिनक्स सेलहरुले तीन प्रमुख I/O स्ट्रिम प्रयोग गर्दछ । | ||
|- | |- | ||
− | | | + | |02:08 |
||ती हरेक एउटा चलेको फाईल डिस्क्रिप्टर संग सम्बन्धित छ । | ||ती हरेक एउटा चलेको फाईल डिस्क्रिप्टर संग सम्बन्धित छ । | ||
|- | |- | ||
− | | | + | |02:12 |
||stdin प्रमुख ईनपुट स्ट्रिम हो । | ||stdin प्रमुख ईनपुट स्ट्रिम हो । | ||
|- | |- | ||
− | | | + | |02:15 |
||यसले कमान्डहरुलाई ईनपुट दिने गर्दछ । | ||यसले कमान्डहरुलाई ईनपुट दिने गर्दछ । | ||
|- | |- | ||
− | | | + | |02:17 |
||यसमा फाईल डिस्क्रिप्टर हुन्छ । | ||यसमा फाईल डिस्क्रिप्टर हुन्छ । | ||
|- | |- | ||
− | | | + | |02:19 |
||stdout चाहिं प्रमुख आउटपुट स्ट्रिम हो । | ||stdout चाहिं प्रमुख आउटपुट स्ट्रिम हो । | ||
|- | |- | ||
− | | | + | |02:22 |
||यसले कमान्डहरुको आउटपुट दिन्छ । यसमा फाईल डिस्क्रिप्टर हुन्छ । | ||यसले कमान्डहरुको आउटपुट दिन्छ । यसमा फाईल डिस्क्रिप्टर हुन्छ । | ||
|- | |- | ||
− | | | + | |02:26 |
||stderr प्रमुख ईरर् स्ट्रिम हो। यसले कमान्डहरुको ईरर् आउटपुटलाई देखाउछ। यसमा फाईल डिस्क्रिप्टर हुन्छ । | ||stderr प्रमुख ईरर् स्ट्रिम हो। यसले कमान्डहरुको ईरर् आउटपुटलाई देखाउछ। यसमा फाईल डिस्क्रिप्टर हुन्छ । | ||
|- | |- | ||
− | | | + | |02:36 |
||ईनपुट स्ट्रिमले प्रोग्रामलाई ईनपुट दिन्छ । | ||ईनपुट स्ट्रिमले प्रोग्रामलाई ईनपुट दिन्छ । | ||
|- | |- | ||
− | | | + | |02:40 |
||टर्मिनल किस्ट्रोकहरु बाट यसले डिफल्ट लिन्छ । | ||टर्मिनल किस्ट्रोकहरु बाट यसले डिफल्ट लिन्छ । | ||
|- | |- | ||
− | | | + | |02:44 |
||आउटपुट स्ट्रिमले क्यारेक्टरलाई आफै टर्मिनलमा प्रिन्ट गर्दा डिफल्ट दिन्छ । | ||आउटपुट स्ट्रिमले क्यारेक्टरलाई आफै टर्मिनलमा प्रिन्ट गर्दा डिफल्ट दिन्छ । | ||
|- | |- | ||
− | | | + | |02:47 |
||टर्मिनल वास्तवमा ASCII टाईपराईटर वा हेर्ने टर्मिनल हो । | ||टर्मिनल वास्तवमा ASCII टाईपराईटर वा हेर्ने टर्मिनल हो । | ||
|- | |- | ||
− | | | + | |02:52 |
||तर अहिले यसले ग्राफिकल डेक्सटपमा टेक्सट् विन्डोको काम गर्छ । | ||तर अहिले यसले ग्राफिकल डेक्सटपमा टेक्सट् विन्डोको काम गर्छ । | ||
|- | |- | ||
− | | | + | |02:56 |
||हामी देख्न सक्छौ कि कुनै फाईल संग स्ट्रिम डिफल्टमा हुन्छ । | ||हामी देख्न सक्छौ कि कुनै फाईल संग स्ट्रिम डिफल्टमा हुन्छ । | ||
|- | |- | ||
− | | | + | |03:01 |
||तर लिनक्समा डिफल्टलाई परिवर्तन गर्न सक्छौँ । | ||तर लिनक्समा डिफल्टलाई परिवर्तन गर्न सक्छौँ । | ||
|- | |- | ||
− | | | + | |03:04 |
||हामी स्ट्रिमहरुलाई फाईलहरु संग जोड्न सकिन्छ । | ||हामी स्ट्रिमहरुलाई फाईलहरु संग जोड्न सकिन्छ । | ||
|- | |- | ||
− | | | + | |03:07 |
||यो प्रक्रियालाई रिडायरेक्सन भनिन्छ । | ||यो प्रक्रियालाई रिडायरेक्सन भनिन्छ । | ||
|- | |- | ||
− | | | + | |03:09 |
||अब स्ट्रिमहरुमा कसरी रिडायरेक्सन गर्ने भनि हेरौ । | ||अब स्ट्रिमहरुमा कसरी रिडायरेक्सन गर्ने भनि हेरौ । | ||
|- | |- | ||
− | | | + | |03:14 |
− | + | ||
− | + | ||
− | + | ||
||पहिले प्रमुख ईनपुटमा कसरी रिडायरेक्ट गर्ने हेरौँ। | ||पहिले प्रमुख ईनपुटमा कसरी रिडायरेक्ट गर्ने हेरौँ। | ||
|- | |- | ||
− | | | + | | 03:16 |
||हामी < (left angled bracket) अपरेटर प्रयोग गरि फाईलबाट रिडाइरेक्ट स्ट्यानडर्डईन गर्छौ । | ||हामी < (left angled bracket) अपरेटर प्रयोग गरि फाईलबाट रिडाइरेक्ट स्ट्यानडर्डईन गर्छौ । | ||
|- | |- | ||
− | | | + | | 03:21 |
− | ||यो कसरी गर्ने हेरौ । | + | ||यो कसरी गर्ने हेरौ । ,हामीलाई थाहा छ कि wc कमान्डले फाईलमा कतिवटा लाईन, शब्द र अक्षरहरु छन् भनि देखाउछ । |
|- | |- | ||
− | | | + | |03:28 |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
||टर्मिनल विन्डोमा wc टाईप गर्नुहोस् । | ||टर्मिनल विन्डोमा wc टाईप गर्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |03:31 |
− | ||इन्टर थिच्नुहोस् | + | ||इन्टर थिच्नुहोस् ,के हुन्छ त ? हामी संग बलिरहेको कर्सर छ । यसको मतलब हामीले किबोर्डबाट इन्टर गर्नुपर्दछ । |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
− | | | + | |03:37 |
||केहि शब्द लेख्नुहोस् जस्तै "This tutorial is very important"। | ||केहि शब्द लेख्नुहोस् जस्तै "This tutorial is very important"। | ||
|- | |- | ||
− | | | + | |03:46 |
||इन्टर थिच्नुहोस् । | ||इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |03:48 |
||अब Ctrl र d किहरु संगै थिच्नुहोस् । | ||अब Ctrl र d किहरु संगै थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |03:52 |
||अब यो कमान्डले हामीले इन्टर्द गरेको लाईनहरुमा काम गर्छ । | ||अब यो कमान्डले हामीले इन्टर्द गरेको लाईनहरुमा काम गर्छ । | ||
|- | |- | ||
− | | | + | |03:55 |
||कमान्डले टर्मिनलमा आउटपुट दिन्छ । | ||कमान्डले टर्मिनलमा आउटपुट दिन्छ । | ||
|- | |- | ||
− | | | + | |03:57 |
||यहाँ wc कमान्ड पछि कुनै फाईल दिईएको छैन । | ||यहाँ wc कमान्ड पछि कुनै फाईल दिईएको छैन । | ||
|- | |- | ||
− | | | + | |04:01 |
||त्यसैले यसले प्रमुख ईनपुट स्ट्रिमबाट ईनपुट लिन्छ । | ||त्यसैले यसले प्रमुख ईनपुट स्ट्रिमबाट ईनपुट लिन्छ । | ||
|- | |- | ||
− | |4: | + | |04:04 |
||प्रमुख ईनपुट स्ट्रिमले किबोर्ड डिफल्टमा जोडिएको हुन्छ। त्यसैले wc ले किबोर्डबाट ईनपुट लिन्छ । | ||प्रमुख ईनपुट स्ट्रिमले किबोर्ड डिफल्टमा जोडिएको हुन्छ। त्यसैले wc ले किबोर्डबाट ईनपुट लिन्छ । | ||
|- | |- | ||
− | | | + | | 04:12 |
||यदि हामी लेख्छौं | ||यदि हामी लेख्छौं | ||
|- | |- | ||
− | | | + | | 04:14 |
||"wc स्पेस 'left-angled bracket" स्पेस test1 dot txt" | ||"wc स्पेस 'left-angled bracket" स्पेस test1 dot txt" | ||
|- | |- | ||
− | | | + | |04:19 |
− | ||wc ले फाईल test1 dot txt मा कतिवटा लाईन, शब्द र क्यारेक्टर्स | + | ||wc ले फाईल test1 dot txt मा कतिवटा लाईन, शब्द र क्यारेक्टर्स छन् भनि देखाउछ । |
|- | |- | ||
− | | | + | | 04:27 |
− | ||टाईप गर्नुहोस् | + | ||टाईप गर्नुहोस् "wc space test1 dot txt" |
|- | |- | ||
− | | | + | |04:34 |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
||हामी त्यहि परिणाम देख्छौ । | ||हामी त्यहि परिणाम देख्छौ । | ||
|- | |- | ||
− | | | + | |04:37 |
||के फरक छ त ? | ||के फरक छ त ? | ||
|- | |- | ||
− | | | + | |04:39 |
− | + | ||
− | + | ||
− | + | ||
||जब हामी "wc स्पेस test1dot txt" लेख्छौ, यो कमान्डले test1dot txt फाईल खोलेर त्यसबाट पढ्छ । | ||जब हामी "wc स्पेस test1dot txt" लेख्छौ, यो कमान्डले test1dot txt फाईल खोलेर त्यसबाट पढ्छ । | ||
|- | |- | ||
− | | | + | |04:46 |
||तर जब हामी "wc स्पेस 'left-angled bracket' test1 dot txt", wc ले कुनैपनि फाईल खोल्दैन । | ||तर जब हामी "wc स्पेस 'left-angled bracket' test1 dot txt", wc ले कुनैपनि फाईल खोल्दैन । | ||
|- | |- | ||
− | | | + | |04:53 |
||त्यसको साटो स्टयान्डर्डईन बाट ईनपुट खोज्दछ । | ||त्यसको साटो स्टयान्डर्डईन बाट ईनपुट खोज्दछ । | ||
|- | |- | ||
− | | | + | |04:57 |
||अब हामीले स्टयान्डर्डईन लाई test1dot txt फाईल तिर पठाइदियौ । | ||अब हामीले स्टयान्डर्डईन लाई test1dot txt फाईल तिर पठाइदियौ । | ||
|- | |- | ||
− | | | + | |05:01 |
||कमान्डले अब test1बाट पढ्छ । | ||कमान्डले अब test1बाट पढ्छ । | ||
|- | |- | ||
− | | | + | |05:04 |
||तर स्टयान्डर्डईनमा कहाँबाट डाटा आईरहेछ भनि थाहा छैन । | ||तर स्टयान्डर्डईनमा कहाँबाट डाटा आईरहेछ भनि थाहा छैन । | ||
|- | |- | ||
− | | | + | |05:10 |
||हामीलाई अब थाहा भयो कि कसरी प्रमुख ईनपुटलाई रिडायरेक्ट गर्ने । | ||हामीलाई अब थाहा भयो कि कसरी प्रमुख ईनपुटलाई रिडायरेक्ट गर्ने । | ||
|- | |- | ||
− | | | + | |05:12 |
||अब आउटपुट र स्टयान्डर्ड ईरर् लाई कसरी रिडायरेक्ट गर्ने भनि हेरौ । | ||अब आउटपुट र स्टयान्डर्ड ईरर् लाई कसरी रिडायरेक्ट गर्ने भनि हेरौ । | ||
|- | |- | ||
− | | | + | |05:17 |
||आउडपुट र ईरर् लाई फाईलमा दुई तरिकाले रेडायरेक्ट गरिन्छ : | ||आउडपुट र ईरर् लाई फाईलमा दुई तरिकाले रेडायरेक्ट गरिन्छ : | ||
|- | |- | ||
− | | | + | | 05:20 |
||मानौ, n फाईल डिस्किरिपटर हो । | ||मानौ, n फाईल डिस्किरिपटर हो । | ||
|- | |- | ||
− | | | + | | 05:23 |
− | ||nsingle right-angled bracket | + | ||nsingle right-angled bracket ले फाईल डिस्किरिपटर n मा आउटपुटलाई रिडायरेक्ट गर्दछ । |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
− | | | + | |05:29 |
||तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ । | ||तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ । | ||
|- | |- | ||
− | | | + | |05:32 |
||यदि फाईल छैन भने नयाँ फाईल बनाउछ । | ||यदि फाईल छैन भने नयाँ फाईल बनाउछ । | ||
|- | |- | ||
− | | | + | |05:35 |
||यदि फाईल छ भने त्यसमा भएको शुरुको सामग्री बिना जानकारी हराएर जान्छ । | ||यदि फाईल छ भने त्यसमा भएको शुरुको सामग्री बिना जानकारी हराएर जान्छ । | ||
|- | |- | ||
− | | | + | |05:40 |
|| ' n 'double right-angled bracket' लेपनि आउटपुटलाई फाईल डिस्किरिपटर n बाट एउटा फाईलमा रिडायरेक्ट गरिदिन्छ । | || ' n 'double right-angled bracket' लेपनि आउटपुटलाई फाईल डिस्किरिपटर n बाट एउटा फाईलमा रिडायरेक्ट गरिदिन्छ । | ||
|- | |- | ||
− | | | + | |05:47 |
||यसको लागिपनि तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ । | ||यसको लागिपनि तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ । | ||
|- | |- | ||
− | | | + | |05:50 |
||यदि फाईल छैन भने नयाँ फाईल बनाउछ । | ||यदि फाईल छैन भने नयाँ फाईल बनाउछ । | ||
|- | |- | ||
− | | | + | |05:52 |
||यदि छ भने आउटपुटलाई भएको फाईलमा राखिदिन्छ । | ||यदि छ भने आउटपुटलाई भएको फाईलमा राखिदिन्छ । | ||
|- | |- | ||
− | | | + | |05:59 |
||n single right angle bracket वा n double right angle bracket मा भएको n नै फाईल डिस्किरिपटर हो । | ||n single right angle bracket वा n double right angle bracket मा भएको n नै फाईल डिस्किरिपटर हो । | ||
|- | |- | ||
− | | | + | |06:05 |
||यसलाई हटायो भने प्रमुख आउटपुट वा फाईल डिस्किरिपटर मानिन्छ । | ||यसलाई हटायो भने प्रमुख आउटपुट वा फाईल डिस्किरिपटर मानिन्छ । | ||
|- | |- | ||
− | | | + | |06:10 |
||त्यसैले एउटा मात्र right angle bracket भनेको राईट ऐङ्गल ब्राकेट हो । | ||त्यसैले एउटा मात्र right angle bracket भनेको राईट ऐङ्गल ब्राकेट हो । | ||
|- | |- | ||
− | | | + | |06:15 |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
||तर ईरर् स्ट्रिमलाई रिडायरेक्ट गर्न तपाईले राईट ऐङ्गल ब्राकेट वा डबल राईट ऐङ्गल bracket प्रयोग गर्छौ । | ||तर ईरर् स्ट्रिमलाई रिडायरेक्ट गर्न तपाईले राईट ऐङ्गल ब्राकेट वा डबल राईट ऐङ्गल bracket प्रयोग गर्छौ । | ||
|- | |- | ||
− | | | + | |06:22 |
||यो प्रयोगात्मक रुपमा हेरौ । | ||यो प्रयोगात्मक रुपमा हेरौ । | ||
|- | |- | ||
− | | | + | |06:24 |
||अगाडिको उदहारणमा हामीले देख्यौ कि wc कमान्डले गर्दा फाईल वा स्ट्यानडर्डईन टर्मिनल विन्डोमा देखिन्छ । | ||अगाडिको उदहारणमा हामीले देख्यौ कि wc कमान्डले गर्दा फाईल वा स्ट्यानडर्डईन टर्मिनल विन्डोमा देखिन्छ । | ||
|- | |- | ||
− | | | + | |06:31 |
||यदि हामीलाई टर्मिनलमा डिस्प्ले दखाउन छैन भने के गर्ने ? | ||यदि हामीलाई टर्मिनलमा डिस्प्ले दखाउन छैन भने के गर्ने ? | ||
|- | |- | ||
− | | | + | |06:34 |
||यो हामी फाईलमा स्टोर गरि पछि हेर्नको लागि राख्छौ । | ||यो हामी फाईलमा स्टोर गरि पछि हेर्नको लागि राख्छौ । | ||
|- | |- | ||
− | | | + | |06:38 |
||wc ले आउटपुटलाई डिफल्टमा स्टयानडर्डआउटमा लेखिदिन्छ । | ||wc ले आउटपुटलाई डिफल्टमा स्टयानडर्डआउटमा लेखिदिन्छ । | ||
|- | |- | ||
− | | | + | |06:42 |
||स्टयानडर्डआउट डिफल्टमै पहिले देखिनै टर्मिनल विन्डो संग जोडिएको हुन्छ । | ||स्टयानडर्डआउट डिफल्टमै पहिले देखिनै टर्मिनल विन्डो संग जोडिएको हुन्छ । | ||
|- | |- | ||
− | | | + | |06:45 |
||यसरी हामी आउटपुट टर्मिनल विन्डोमा देख्छौ । | ||यसरी हामी आउटपुट टर्मिनल विन्डोमा देख्छौ । | ||
|- | |- | ||
− | | | + | |06:48 |
||तर यदि स्टयानडर्डआउटलाई फाईलमा रिडायरेक्ट गर्यो भने wc कमान्डको आउटपुट त्यो फाईलमा लेखिन्छ । | ||तर यदि स्टयानडर्डआउटलाई फाईलमा रिडायरेक्ट गर्यो भने wc कमान्डको आउटपुट त्यो फाईलमा लेखिन्छ । | ||
|- | |- | ||
− | | | + | | 06:57 |
− | || मानौं हामी लेख्छौ | + | || मानौं हामी लेख्छौ"wc स्पेस test1 dot txt 'right-angled bracket' wc_results dot txt" . |
|- | |- | ||
− | | | + | |07:09 |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
||इन्टर थिच्नुहोस् । | ||इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |07:11 |
||यो भयो वा भएन हेर्न हामी c-a-t कमान्ड प्रयोग गरि wc_results dot txt खोलेर हेर्छौ । | ||यो भयो वा भएन हेर्न हामी c-a-t कमान्ड प्रयोग गरि wc_results dot txt खोलेर हेर्छौ । | ||
|- | |- | ||
− | | | + | |07:23 |
− | ||यो भएछ | + | ||यो भएछ ,मानौ हामी संग त्यहि डिरेक्टरीमा test2 नाम गरेको फाईल छ । |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
− | | | + | | 07:30 |
||हामी फेरि कमान्डलाई test2 फाईल संग चलउछौ । टाइप गर्नुहोस् : | ||हामी फेरि कमान्डलाई test2 फाईल संग चलउछौ । टाइप गर्नुहोस् : | ||
|- | |- | ||
− | | | + | | 07:34 |
− | || | + | || wc स्पेस test2 dot txt 'right-angled bracket' wc underscore results dot txt" लेखौ । |
|- | |- | ||
− | | | + | |07:44 |
||wc_results फाईलको सामग्रीहरु माथि लेखिदिन्छ । | ||wc_results फाईलको सामग्रीहरु माथि लेखिदिन्छ । | ||
|- | |- | ||
− | | | + | |07:48 |
||अब यो हेरौ | ||अब यो हेरौ | ||
|- | |- | ||
− | | | + | |07:56 |
− | ||यसको साटो हामीले "wc स्पेस test1 dot txt 'right-angled bracket' twice wc underscore results | + | ||यसको साटो हामीले "wc स्पेस test1 dot txt 'right-angled bracket' twice wc underscore results dot txt" लेखौ । |
− | dot txt" लेखौ । | + | |
|- | |- | ||
− | | | + | |08:07 |
||यसले wc underscore results dot txt फाईलको माथि लेख्नुको साटो, त्यसमा जोडिदिन्छ । | ||यसले wc underscore results dot txt फाईलको माथि लेख्नुको साटो, त्यसमा जोडिदिन्छ । | ||
|- | |- | ||
− | | | + | |08:15 |
||यो पनि हेरौ । | ||यो पनि हेरौ । | ||
|- | |- | ||
− | | | + | |08:26 |
||ईरर्हरु पनि यसरी नै रिडायरेक्ट गरिन्छ । | ||ईरर्हरु पनि यसरी नै रिडायरेक्ट गरिन्छ । | ||
|- | |- | ||
− | | | + | |08:29 |
||फरक यति मात्र हुन्छ कि यो केसमा राईट एंगल ब्राकेट वा डबल राईट एंगल ब्राकेट साईन अगाडी फाईल डिस्किरिप्टर, मानस ईरर्र्को संख्या लेख्नुपर्छ । | ||फरक यति मात्र हुन्छ कि यो केसमा राईट एंगल ब्राकेट वा डबल राईट एंगल ब्राकेट साईन अगाडी फाईल डिस्किरिप्टर, मानस ईरर्र्को संख्या लेख्नुपर्छ । | ||
|- | |- | ||
− | | | + | | 08:38 |
||हामीलाई थाहा छ कि aaa नाम गरेको कुनै फाईल छैन। यो लेख्नुहोस् | ||हामीलाई थाहा छ कि aaa नाम गरेको कुनै फाईल छैन। यो लेख्नुहोस् | ||
|- | |- | ||
− | | | + | | 08:43 |
||"wc स्पेस aaa" | ||"wc स्पेस aaa" | ||
|- | |- | ||
− | | | + | |08:46 |
||सेलले “No such file or directory”भनि ईरर् देखाउछ । | ||सेलले “No such file or directory”भनि ईरर् देखाउछ । | ||
|- | |- | ||
− | | | + | |08:50 |
||यदि हामीलाई स्क्रिनमा कुनै ईरर् म्यासेज चाहिदैन। यसलाई कुनै अरु फाईलमा रिडायरेक्ट गरिदिन्छ । | ||यदि हामीलाई स्क्रिनमा कुनै ईरर् म्यासेज चाहिदैन। यसलाई कुनै अरु फाईलमा रिडायरेक्ट गरिदिन्छ । | ||
|- | |- | ||
− | | | + | | 08:56 |
||यसका लागि हामी यो कमान्ड दिन्छौ | ||यसका लागि हामी यो कमान्ड दिन्छौ | ||
|- | |- | ||
− | | | + | | 08:58 |
||"wc स्पेस aaa स्पेस 'राईट-एंगलड ब्राकेट' ईरर् लग डट टिएक्सटि" | ||"wc स्पेस aaa स्पेस 'राईट-एंगलड ब्राकेट' ईरर् लग डट टिएक्सटि" | ||
|- | |- | ||
− | | | + | |09:06 |
||अब ईरर् टर्मिनलमा आउनुको साटो errorlog dot txt फाईलमा लेखिन्छ । | ||अब ईरर् टर्मिनलमा आउनुको साटो errorlog dot txt फाईलमा लेखिन्छ । | ||
|- | |- | ||
− | | | + | | 09:12 |
||हामी दिईएको कमान्ड लेख्छौ | ||हामी दिईएको कमान्ड लेख्छौ | ||
|- | |- | ||
− | | | + | | 09:15 |
||"cat स्पेस errorlog dot txt" | ||"cat स्पेस errorlog dot txt" | ||
|- | |- | ||
− | | | + | | 09:21 |
||मानौ कि म कुनै कमान्ड चलाइ ईरर् गर्दछु | ||मानौ कि म कुनै कमान्ड चलाइ ईरर् गर्दछु | ||
|- | |- | ||
− | | | + | | 09:26 |
||"cat स्पेस bbb स्पेस 'राईट-एंगलड ब्राकेट" errorlog dot txt" | ||"cat स्पेस bbb स्पेस 'राईट-एंगलड ब्राकेट" errorlog dot txt" | ||
|- | |- | ||
− | | | + | |09:34 |
||पहिलेको ईरर् मेटिएर नयाँ ईरर् देखिन्छ । | ||पहिलेको ईरर् मेटिएर नयाँ ईरर् देखिन्छ । | ||
|- | |- | ||
− | | | + | |09:39 |
||"cat स्पेस errorlog dot txt" हेर्नुहोस् । | ||"cat स्पेस errorlog dot txt" हेर्नुहोस् । | ||
|- | |- | ||
− | | | + | | 09:46 |
||हामीलाई सबै ईरर् राख्न मनलाग्यो भने के गर्ने ? | ||हामीलाई सबै ईरर् राख्न मनलाग्यो भने के गर्ने ? | ||
|- | |- | ||
− | | | + | | 09:49 |
||सजिलै हामी कमान्ड चलाउछौ | ||सजिलै हामी कमान्ड चलाउछौ | ||
|- | |- | ||
− | | | + | | 09:51 |
||"wc स्पेस aaa स्पेस 'राईट-एंगल्ड ब्राकेट' दुईपल्ट ईरर्लग डट टिएक्सटि " | ||"wc स्पेस aaa स्पेस 'राईट-एंगल्ड ब्राकेट' दुईपल्ट ईरर्लग डट टिएक्सटि " | ||
|- | |- | ||
− | | | + | |09:58 |
||यो हामी cat कमान्ड प्रयोग गरि हेर्छौ। | ||यो हामी cat कमान्ड प्रयोग गरि हेर्छौ। | ||
|- | |- | ||
− | |10:06 | + | |10:06 |
||हामीले हेर्यौ कि कसरी तीन स्ट्रिम्स स्ट्यान्डर्ड आउट, स्ट्यान्डर्ड ईन, स्ट्यान्डर्ड इरर लाई रिडायरेक्ट र हेरफेर गर्नसक्छौ । तर यो तरिका को सहि शक्ति तब नाप्न सकिन्छ जब हामी स्ट्रिम्स संगै हेरफेर गर्न सक्छौं त्यो भन्नाले विभिन्न स्ट्रिम्स लाई जोड्ने । | ||हामीले हेर्यौ कि कसरी तीन स्ट्रिम्स स्ट्यान्डर्ड आउट, स्ट्यान्डर्ड ईन, स्ट्यान्डर्ड इरर लाई रिडायरेक्ट र हेरफेर गर्नसक्छौ । तर यो तरिका को सहि शक्ति तब नाप्न सकिन्छ जब हामी स्ट्रिम्स संगै हेरफेर गर्न सक्छौं त्यो भन्नाले विभिन्न स्ट्रिम्स लाई जोड्ने । | ||
|- | |- | ||
− | |10: | + | |10:21 |
||यो प्रोसेसलाई पाईपलाईनिङ भनिन्छ । | ||यो प्रोसेसलाई पाईपलाईनिङ भनिन्छ । | ||
|- | |- | ||
− | |10: | + | |10:24 |
||पाईपहरु कमान्डहरुको श्रखला बनाउन प्रयोग गरिन्छ । | ||पाईपहरु कमान्डहरुको श्रखला बनाउन प्रयोग गरिन्छ । | ||
|- | |- | ||
− | |10: | + | |10:27 |
||पाईपले एउटा कमान्डको आउटपुटलाई अर्को कमान्डको ईनपुट सँग जोडिदिन्छ । | ||पाईपले एउटा कमान्डको आउटपुटलाई अर्को कमान्डको ईनपुट सँग जोडिदिन्छ । | ||
|- | |- | ||
− | | | + | | 10:32 |
− | || | + | || कमान्ड भर्टिकल बार कमान्ड हाईफन अप्सन भर्टिकल बार कमान्ड हाईफन अप्सन हाईफन अप्सन भर्टिकल बार कमान्ड |
|- | |- | ||
− | + | |10:44 | |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | |10: | + | |
||मानौ हामीलाई हालको डिरेक्टरीमा भएको फाईलहरु र डिरेक्टरीहरुको जम्मा संख्या थाहा पाउनुछ | ||मानौ हामीलाई हालको डिरेक्टरीमा भएको फाईलहरु र डिरेक्टरीहरुको जम्मा संख्या थाहा पाउनुछ | ||
|- | |- | ||
− | | | + | | 10:49 |
− | ||हामी के गर्न सक्छौ त | + | ||हामी के गर्न सक्छौ त हामीलाई थाहा छ |
|- | |- | ||
− | | | + | | 10:52 |
||"ls स्पेस minus l" ले हालको डिरेक्टरीहरुमा भएको सबै फाईलहरु र डिरेक्टरीहरुलाई देखाउछ । | ||"ls स्पेस minus l" ले हालको डिरेक्टरीहरुमा भएको सबै फाईलहरु र डिरेक्टरीहरुलाई देखाउछ । | ||
|- | |- | ||
− | | | + | | 10:58 |
||यो आउटपुटलाई एउटा फाईलमा रिडायरेक्ट गर्न सकिन्छ । | ||यो आउटपुटलाई एउटा फाईलमा रिडायरेक्ट गर्न सकिन्छ । | ||
|- | |- | ||
− | | | + | | 11:02 |
||"ls space minus l 'right-angled bracket' files dot txt" | ||"ls space minus l 'right-angled bracket' files dot txt" | ||
|- | |- | ||
− | |11:08 | + | |11:08 |
||"cat स्पेस files dot txt" चलाउनुहोस् । | ||"cat स्पेस files dot txt" चलाउनुहोस् । | ||
|- | |- | ||
− | |11:14 | + | |11:14 |
||यहाँ हरेक लाईन फाईल वा डिरेक्टरीको नाम हो । | ||यहाँ हरेक लाईन फाईल वा डिरेक्टरीको नाम हो । | ||
|- | |- | ||
− | |11:17 | + | |11:17 |
||हामी फाईलमा भएको जम्मा लाईन गन्न सक्छौ। हाम्रो कामको लागि हामी files dot txt प्रयोग गर्छौ । | ||हामी फाईलमा भएको जम्मा लाईन गन्न सक्छौ। हाम्रो कामको लागि हामी files dot txt प्रयोग गर्छौ । | ||
|- | |- | ||
− | |11:24 | + | |11:24 |
||यो कमान्ड "wc स्पेस minus l files dot txt" बाट गर्न सकिन्छ । | ||यो कमान्ड "wc स्पेस minus l files dot txt" बाट गर्न सकिन्छ । | ||
|- | |- | ||
− | |11:32 | + | |11:32 |
||यसले हामीलाई काम दिने भएतापनि केही समस्याहरु छन्। | ||यसले हामीलाई काम दिने भएतापनि केही समस्याहरु छन्। | ||
|- | |- | ||
− | |11:35 | + | |11:35 |
||शुरुमा हामीलाई फाईल dot txt भन्ने माध्यम चाहिन्छ । | ||शुरुमा हामीलाई फाईल dot txt भन्ने माध्यम चाहिन्छ । | ||
|- | |- | ||
− | |11:40 | + | |11:40 |
||यदि शुरुको कमान्डले नचाहिदो डाटा निकालेर डिस्क मेमोरी खान सक्छ । | ||यदि शुरुको कमान्डले नचाहिदो डाटा निकालेर डिस्क मेमोरी खान सक्छ । | ||
|- | |- | ||
− | |11:46 | + | |11:46 |
||साथै धेरै कमान्डहरुको श्रखला बनाउनु परेमा यो तरिका ढिलो हुन्छ । | ||साथै धेरै कमान्डहरुको श्रखला बनाउनु परेमा यो तरिका ढिलो हुन्छ । | ||
|- | |- | ||
− | | | + | | 11:48 |
||पाईपहरु राखेर हामी यो सजिलै गर्न सक्छौ। हामी लेख्छौ । | ||पाईपहरु राखेर हामी यो सजिलै गर्न सक्छौ। हामी लेख्छौ । | ||
|- | |- | ||
− | | | + | | 11:52 |
||"ls स्पेस minus l 'vertical bar' wc स्पेस minus l" | ||"ls स्पेस minus l 'vertical bar' wc स्पेस minus l" | ||
|- | |- | ||
− | |12:01 | + | |12:01 |
||र हामीले सोहि नतिजा सजिलै पाउछौ । | ||र हामीले सोहि नतिजा सजिलै पाउछौ । | ||
|- | |- | ||
− | |12:06 | + | |12:06 |
− | + | |ls कमान्डको आउटपुट wc कमान्डको ईनपुटको रुपमा जान्छ । | |
|- | |- | ||
− | |12:10 | + | |12:10 |
|| पाईपहरु प्रयोग गरेर अझ लामो कमान्डको श्रखला बनाउन सकिन्छ । | || पाईपहरु प्रयोग गरेर अझ लामो कमान्डको श्रखला बनाउन सकिन्छ । | ||
|- | |- | ||
− | |12:15 | + | |12:15 |
− | + | |पाईपहरुको एउटा प्रयोग धेरे पेज भएको डिस्प्लेहरु पढ्नलाई हो । | |
|- | |- | ||
− | |12:19 | + | |12:19 |
||"cd स्पेस slash user slash bin"टाईप गर्नुहोस् । | ||"cd स्पेस slash user slash bin"टाईप गर्नुहोस् । | ||
|- | |- | ||
− | |12:24 | + | |12:24 |
||अब हामी bin डिरेक्टरीमा छौ । | ||अब हामी bin डिरेक्टरीमा छौ । | ||
|- | |- | ||
− | |12:28 | + | |12:28 |
||"ls minus l" चलाउनुहोस् । | ||"ls minus l" चलाउनुहोस् । | ||
|- | |- | ||
− | |12:31 | + | |12:31 |
||हामी आउटपुट राम्ररी देख्न सक्दैनौ तर पाईप संग जोडेर प्रयोग गरेमा सकिन्छ | ||हामी आउटपुट राम्ररी देख्न सक्दैनौ तर पाईप संग जोडेर प्रयोग गरेमा सकिन्छ | ||
|- | |- | ||
− | |12:37 | + | |12:37 |
||सुचिको तल जान इन्टर थिच्नुहोस् । | ||सुचिको तल जान इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | |12:41 | + | |12:41 |
||बाहिर आउन "q" थिच्नुहोस्। | ||बाहिर आउन "q" थिच्नुहोस्। | ||
|- | |- | ||
− | |12:45 | + | |12:45 |
− | + | |यी केही कमान्डहरु हुन् जसले हामीलाई फाईलहरु संग काम गर्न मद्दत गर्दछ । | |
|- | |- | ||
− | |12:48 | + | |12:48 |
||यहाँ अझ धेरै कमान्डहरु छन् । | ||यहाँ अझ धेरै कमान्डहरु छन् । | ||
|- | |- | ||
− | |12:50 | + | |12:50 |
||साथै हामीले प्रयोग गरेको कमान्डहरुको अरु अप्सनहरु पनि छन् । | ||साथै हामीले प्रयोग गरेको कमान्डहरुको अरु अप्सनहरु पनि छन् । | ||
|- | |- | ||
− | |12:54 | + | |12:54 |
||म तपाईहरुलाई 'man' कमान्ड प्रयोग गरि अझ हेर्न प्रोत्साहित गर्छु । | ||म तपाईहरुलाई 'man' कमान्ड प्रयोग गरि अझ हेर्न प्रोत्साहित गर्छु । | ||
|- | |- | ||
− | |12:58 | + | |12:58 |
||कमान्डहरु सिक्ने सबैभन्दा राम्रो तरिका त्यसलाई घरि-घरि प्रयोग गरेर हो । | ||कमान्डहरु सिक्ने सबैभन्दा राम्रो तरिका त्यसलाई घरि-घरि प्रयोग गरेर हो । | ||
|- | |- | ||
− | |13:04 | + | |13:04 |
||यसले मलाई यस टिउटोरियलको अन्त्यमा पुर्यायो । | ||यसले मलाई यस टिउटोरियलको अन्त्यमा पुर्यायो । | ||
|- | |- | ||
− | |13:07 | + | |13:07 |
||यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । यो अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो । | ||यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । यो अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो । | ||
|- | |- | ||
− | |13:15 | + | |13:15 |
||अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस। | ||अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस। | ||
|- | |- | ||
− | |13:19 | + | |13:19 |
||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । | ||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । | ||
− | |||
|- | |- | ||
|} | |} |
Latest revision as of 10:52, 26 April 2017
Time | Narration |
00:00 | रिडाईरेक्सन् एन्ड पाईपस् को स्पोकन टिउटोरियलमा स्वागत छ । |
00:07 | म उबुन्टु ०४ प्रयोग गर्दै छु । |
00:09 | हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ । |
00:16 | यदि ईच्छा भएमा यो वेबसाइटमा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ । |
00:22 | यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ । |
00:25 | नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् । |
00:32 | लिनक्समा धेरै कामहरु हामी टर्मिनल द्वारा गर्दछौ । |
00:35 | कुनै कमान्ड चलाउन परेमा हामी किबोर्डबाट टाईप गरेर गर्दछौ । |
00:39 | मानौ हामीलाई डेट र टाईम पत्ता लगाउन छ । |
00:41 | हामी सजिलै किबोर्डबाट "date" टाइप गरि इन्टर थिच्दछौ । |
00:46 | हामी साधारणतय किबोर्डबाट ईनपुट दिन्छौ । |
00:48 | हामीले दिएको कमान्डको आउटपुट चाहिं टर्मिनल विन्डोमा देखाईएको हुन्छ । |
00:56 | यदि कमान्ड दिदाँ कुनै ईरर् देखा परेमा |
00:59 | जस्तै "cat स्पेस aaa" टाईप गरि इन्टर गर्नुहोस् । |
01:05 | aaa नाम गरेको कुनै फाईल छैन । |
01:08 | त्यसैले हामीलाई ईरर् देखाउछ । |
01:10 | यो ईरर् टर्मिनल विन्डोमा पनि आउछ । त्यसैले ईरर्को रिपोर्ट टर्मिनलमा हुन्छ । |
01:20 | ईनपुटिङ, आउटपुटिङ र ईरर् रिपोर्टिङ कमान्डहरु संग जोडिएको विशेष कामहरु हुन् । |
01:24 | रिडाईरेक्सनको बारेमा जान्नु भन्दा अगाडि स्टिर्म र फाइल डिस्क्रिप्टर दुई महत्वपुर्ण धारणाको बारेमा जान्नु आवश्यक छ । |
01:31 | बास जस्तो लिनक्स सेलहरुले ईनपुट पाउछ र क्यारेक्टर्सको सिक्वेन्स वा स्ट्रिममा आउटपुट पठाउछ । |
01:37 | हरेक क्यारेक्टर एक अर्काबाट पुर्ण रुपमा स्वतन्त्र हुन्छ । |
01:41 | फाईल IO टेकनिकहरु प्रयोग गरेर स्ट्रिमहरु सम्म पुगिन्छ । |
01:44 | क्यारेक्टरहरुको एक्चुवल स्ट्रिम फाईल, किबोर्ड, विन्डो जे बाट आएपनि वा गएपनि केही फरक पर्दैन । |
01:51 | लिनक्समा प्रोसेसको हरेक खुला फाईल ईन्टिजर नम्बर संग सम्बन्धित हुन्छ । |
01:57 | यी संख्यात्मक भ्यालुहरुलाई फाईल डिस्क्रिप्टर भनिन्छ । |
02:05 | लिनक्स सेलहरुले तीन प्रमुख I/O स्ट्रिम प्रयोग गर्दछ । |
02:08 | ती हरेक एउटा चलेको फाईल डिस्क्रिप्टर संग सम्बन्धित छ । |
02:12 | stdin प्रमुख ईनपुट स्ट्रिम हो । |
02:15 | यसले कमान्डहरुलाई ईनपुट दिने गर्दछ । |
02:17 | यसमा फाईल डिस्क्रिप्टर हुन्छ । |
02:19 | stdout चाहिं प्रमुख आउटपुट स्ट्रिम हो । |
02:22 | यसले कमान्डहरुको आउटपुट दिन्छ । यसमा फाईल डिस्क्रिप्टर हुन्छ । |
02:26 | stderr प्रमुख ईरर् स्ट्रिम हो। यसले कमान्डहरुको ईरर् आउटपुटलाई देखाउछ। यसमा फाईल डिस्क्रिप्टर हुन्छ । |
02:36 | ईनपुट स्ट्रिमले प्रोग्रामलाई ईनपुट दिन्छ । |
02:40 | टर्मिनल किस्ट्रोकहरु बाट यसले डिफल्ट लिन्छ । |
02:44 | आउटपुट स्ट्रिमले क्यारेक्टरलाई आफै टर्मिनलमा प्रिन्ट गर्दा डिफल्ट दिन्छ । |
02:47 | टर्मिनल वास्तवमा ASCII टाईपराईटर वा हेर्ने टर्मिनल हो । |
02:52 | तर अहिले यसले ग्राफिकल डेक्सटपमा टेक्सट् विन्डोको काम गर्छ । |
02:56 | हामी देख्न सक्छौ कि कुनै फाईल संग स्ट्रिम डिफल्टमा हुन्छ । |
03:01 | तर लिनक्समा डिफल्टलाई परिवर्तन गर्न सक्छौँ । |
03:04 | हामी स्ट्रिमहरुलाई फाईलहरु संग जोड्न सकिन्छ । |
03:07 | यो प्रक्रियालाई रिडायरेक्सन भनिन्छ । |
03:09 | अब स्ट्रिमहरुमा कसरी रिडायरेक्सन गर्ने भनि हेरौ । |
03:14 | पहिले प्रमुख ईनपुटमा कसरी रिडायरेक्ट गर्ने हेरौँ। |
03:16 | हामी < (left angled bracket) अपरेटर प्रयोग गरि फाईलबाट रिडाइरेक्ट स्ट्यानडर्डईन गर्छौ । |
03:21 | यो कसरी गर्ने हेरौ । ,हामीलाई थाहा छ कि wc कमान्डले फाईलमा कतिवटा लाईन, शब्द र अक्षरहरु छन् भनि देखाउछ । |
03:28 | टर्मिनल विन्डोमा wc टाईप गर्नुहोस् । |
03:31 | इन्टर थिच्नुहोस् ,के हुन्छ त ? हामी संग बलिरहेको कर्सर छ । यसको मतलब हामीले किबोर्डबाट इन्टर गर्नुपर्दछ । |
03:37 | केहि शब्द लेख्नुहोस् जस्तै "This tutorial is very important"। |
03:46 | इन्टर थिच्नुहोस् । |
03:48 | अब Ctrl र d किहरु संगै थिच्नुहोस् । |
03:52 | अब यो कमान्डले हामीले इन्टर्द गरेको लाईनहरुमा काम गर्छ । |
03:55 | कमान्डले टर्मिनलमा आउटपुट दिन्छ । |
03:57 | यहाँ wc कमान्ड पछि कुनै फाईल दिईएको छैन । |
04:01 | त्यसैले यसले प्रमुख ईनपुट स्ट्रिमबाट ईनपुट लिन्छ । |
04:04 | प्रमुख ईनपुट स्ट्रिमले किबोर्ड डिफल्टमा जोडिएको हुन्छ। त्यसैले wc ले किबोर्डबाट ईनपुट लिन्छ । |
04:12 | यदि हामी लेख्छौं |
04:14 | "wc स्पेस 'left-angled bracket" स्पेस test1 dot txt" |
04:19 | wc ले फाईल test1 dot txt मा कतिवटा लाईन, शब्द र क्यारेक्टर्स छन् भनि देखाउछ । |
04:27 | टाईप गर्नुहोस् "wc space test1 dot txt" |
04:34 | हामी त्यहि परिणाम देख्छौ । |
04:37 | के फरक छ त ? |
04:39 | जब हामी "wc स्पेस test1dot txt" लेख्छौ, यो कमान्डले test1dot txt फाईल खोलेर त्यसबाट पढ्छ । |
04:46 | तर जब हामी "wc स्पेस 'left-angled bracket' test1 dot txt", wc ले कुनैपनि फाईल खोल्दैन । |
04:53 | त्यसको साटो स्टयान्डर्डईन बाट ईनपुट खोज्दछ । |
04:57 | अब हामीले स्टयान्डर्डईन लाई test1dot txt फाईल तिर पठाइदियौ । |
05:01 | कमान्डले अब test1बाट पढ्छ । |
05:04 | तर स्टयान्डर्डईनमा कहाँबाट डाटा आईरहेछ भनि थाहा छैन । |
05:10 | हामीलाई अब थाहा भयो कि कसरी प्रमुख ईनपुटलाई रिडायरेक्ट गर्ने । |
05:12 | अब आउटपुट र स्टयान्डर्ड ईरर् लाई कसरी रिडायरेक्ट गर्ने भनि हेरौ । |
05:17 | आउडपुट र ईरर् लाई फाईलमा दुई तरिकाले रेडायरेक्ट गरिन्छ : |
05:20 | मानौ, n फाईल डिस्किरिपटर हो । |
05:23 | nsingle right-angled bracket ले फाईल डिस्किरिपटर n मा आउटपुटलाई रिडायरेक्ट गर्दछ । |
05:29 | तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ । |
05:32 | यदि फाईल छैन भने नयाँ फाईल बनाउछ । |
05:35 | यदि फाईल छ भने त्यसमा भएको शुरुको सामग्री बिना जानकारी हराएर जान्छ । |
05:40 | ' n 'double right-angled bracket' लेपनि आउटपुटलाई फाईल डिस्किरिपटर n बाट एउटा फाईलमा रिडायरेक्ट गरिदिन्छ । |
05:47 | यसको लागिपनि तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ । |
05:50 | यदि फाईल छैन भने नयाँ फाईल बनाउछ । |
05:52 | यदि छ भने आउटपुटलाई भएको फाईलमा राखिदिन्छ । |
05:59 | n single right angle bracket वा n double right angle bracket मा भएको n नै फाईल डिस्किरिपटर हो । |
06:05 | यसलाई हटायो भने प्रमुख आउटपुट वा फाईल डिस्किरिपटर मानिन्छ । |
06:10 | त्यसैले एउटा मात्र right angle bracket भनेको राईट ऐङ्गल ब्राकेट हो । |
06:15 | तर ईरर् स्ट्रिमलाई रिडायरेक्ट गर्न तपाईले राईट ऐङ्गल ब्राकेट वा डबल राईट ऐङ्गल bracket प्रयोग गर्छौ । |
06:22 | यो प्रयोगात्मक रुपमा हेरौ । |
06:24 | अगाडिको उदहारणमा हामीले देख्यौ कि wc कमान्डले गर्दा फाईल वा स्ट्यानडर्डईन टर्मिनल विन्डोमा देखिन्छ । |
06:31 | यदि हामीलाई टर्मिनलमा डिस्प्ले दखाउन छैन भने के गर्ने ? |
06:34 | यो हामी फाईलमा स्टोर गरि पछि हेर्नको लागि राख्छौ । |
06:38 | wc ले आउटपुटलाई डिफल्टमा स्टयानडर्डआउटमा लेखिदिन्छ । |
06:42 | स्टयानडर्डआउट डिफल्टमै पहिले देखिनै टर्मिनल विन्डो संग जोडिएको हुन्छ । |
06:45 | यसरी हामी आउटपुट टर्मिनल विन्डोमा देख्छौ । |
06:48 | तर यदि स्टयानडर्डआउटलाई फाईलमा रिडायरेक्ट गर्यो भने wc कमान्डको आउटपुट त्यो फाईलमा लेखिन्छ । |
06:57 | मानौं हामी लेख्छौ"wc स्पेस test1 dot txt 'right-angled bracket' wc_results dot txt" . |
07:09 | इन्टर थिच्नुहोस् । |
07:11 | यो भयो वा भएन हेर्न हामी c-a-t कमान्ड प्रयोग गरि wc_results dot txt खोलेर हेर्छौ । |
07:23 | यो भएछ ,मानौ हामी संग त्यहि डिरेक्टरीमा test2 नाम गरेको फाईल छ । |
07:30 | हामी फेरि कमान्डलाई test2 फाईल संग चलउछौ । टाइप गर्नुहोस् : |
07:34 | wc स्पेस test2 dot txt 'right-angled bracket' wc underscore results dot txt" लेखौ । |
07:44 | wc_results फाईलको सामग्रीहरु माथि लेखिदिन्छ । |
07:48 | अब यो हेरौ |
07:56 | यसको साटो हामीले "wc स्पेस test1 dot txt 'right-angled bracket' twice wc underscore results dot txt" लेखौ । |
08:07 | यसले wc underscore results dot txt फाईलको माथि लेख्नुको साटो, त्यसमा जोडिदिन्छ । |
08:15 | यो पनि हेरौ । |
08:26 | ईरर्हरु पनि यसरी नै रिडायरेक्ट गरिन्छ । |
08:29 | फरक यति मात्र हुन्छ कि यो केसमा राईट एंगल ब्राकेट वा डबल राईट एंगल ब्राकेट साईन अगाडी फाईल डिस्किरिप्टर, मानस ईरर्र्को संख्या लेख्नुपर्छ । |
08:38 | हामीलाई थाहा छ कि aaa नाम गरेको कुनै फाईल छैन। यो लेख्नुहोस् |
08:43 | "wc स्पेस aaa" |
08:46 | सेलले “No such file or directory”भनि ईरर् देखाउछ । |
08:50 | यदि हामीलाई स्क्रिनमा कुनै ईरर् म्यासेज चाहिदैन। यसलाई कुनै अरु फाईलमा रिडायरेक्ट गरिदिन्छ । |
08:56 | यसका लागि हामी यो कमान्ड दिन्छौ |
08:58 | "wc स्पेस aaa स्पेस 'राईट-एंगलड ब्राकेट' ईरर् लग डट टिएक्सटि" |
09:06 | अब ईरर् टर्मिनलमा आउनुको साटो errorlog dot txt फाईलमा लेखिन्छ । |
09:12 | हामी दिईएको कमान्ड लेख्छौ |
09:15 | "cat स्पेस errorlog dot txt" |
09:21 | मानौ कि म कुनै कमान्ड चलाइ ईरर् गर्दछु |
09:26 | "cat स्पेस bbb स्पेस 'राईट-एंगलड ब्राकेट" errorlog dot txt" |
09:34 | पहिलेको ईरर् मेटिएर नयाँ ईरर् देखिन्छ । |
09:39 | "cat स्पेस errorlog dot txt" हेर्नुहोस् । |
09:46 | हामीलाई सबै ईरर् राख्न मनलाग्यो भने के गर्ने ? |
09:49 | सजिलै हामी कमान्ड चलाउछौ |
09:51 | "wc स्पेस aaa स्पेस 'राईट-एंगल्ड ब्राकेट' दुईपल्ट ईरर्लग डट टिएक्सटि " |
09:58 | यो हामी cat कमान्ड प्रयोग गरि हेर्छौ। |
10:06 | हामीले हेर्यौ कि कसरी तीन स्ट्रिम्स स्ट्यान्डर्ड आउट, स्ट्यान्डर्ड ईन, स्ट्यान्डर्ड इरर लाई रिडायरेक्ट र हेरफेर गर्नसक्छौ । तर यो तरिका को सहि शक्ति तब नाप्न सकिन्छ जब हामी स्ट्रिम्स संगै हेरफेर गर्न सक्छौं त्यो भन्नाले विभिन्न स्ट्रिम्स लाई जोड्ने । |
10:21 | यो प्रोसेसलाई पाईपलाईनिङ भनिन्छ । |
10:24 | पाईपहरु कमान्डहरुको श्रखला बनाउन प्रयोग गरिन्छ । |
10:27 | पाईपले एउटा कमान्डको आउटपुटलाई अर्को कमान्डको ईनपुट सँग जोडिदिन्छ । |
10:32 | कमान्ड भर्टिकल बार कमान्ड हाईफन अप्सन भर्टिकल बार कमान्ड हाईफन अप्सन हाईफन अप्सन भर्टिकल बार कमान्ड |
10:44 | मानौ हामीलाई हालको डिरेक्टरीमा भएको फाईलहरु र डिरेक्टरीहरुको जम्मा संख्या थाहा पाउनुछ |
10:49 | हामी के गर्न सक्छौ त हामीलाई थाहा छ |
10:52 | "ls स्पेस minus l" ले हालको डिरेक्टरीहरुमा भएको सबै फाईलहरु र डिरेक्टरीहरुलाई देखाउछ । |
10:58 | यो आउटपुटलाई एउटा फाईलमा रिडायरेक्ट गर्न सकिन्छ । |
11:02 | "ls space minus l 'right-angled bracket' files dot txt" |
11:08 | "cat स्पेस files dot txt" चलाउनुहोस् । |
11:14 | यहाँ हरेक लाईन फाईल वा डिरेक्टरीको नाम हो । |
11:17 | हामी फाईलमा भएको जम्मा लाईन गन्न सक्छौ। हाम्रो कामको लागि हामी files dot txt प्रयोग गर्छौ । |
11:24 | यो कमान्ड "wc स्पेस minus l files dot txt" बाट गर्न सकिन्छ । |
11:32 | यसले हामीलाई काम दिने भएतापनि केही समस्याहरु छन्। |
11:35 | शुरुमा हामीलाई फाईल dot txt भन्ने माध्यम चाहिन्छ । |
11:40 | यदि शुरुको कमान्डले नचाहिदो डाटा निकालेर डिस्क मेमोरी खान सक्छ । |
11:46 | साथै धेरै कमान्डहरुको श्रखला बनाउनु परेमा यो तरिका ढिलो हुन्छ । |
11:48 | पाईपहरु राखेर हामी यो सजिलै गर्न सक्छौ। हामी लेख्छौ । |
11:52 | "ls स्पेस minus l 'vertical bar' wc स्पेस minus l" |
12:01 | र हामीले सोहि नतिजा सजिलै पाउछौ । |
12:06 | ls कमान्डको आउटपुट wc कमान्डको ईनपुटको रुपमा जान्छ । |
12:10 | पाईपहरु प्रयोग गरेर अझ लामो कमान्डको श्रखला बनाउन सकिन्छ । |
12:15 | पाईपहरुको एउटा प्रयोग धेरे पेज भएको डिस्प्लेहरु पढ्नलाई हो । |
12:19 | "cd स्पेस slash user slash bin"टाईप गर्नुहोस् । |
12:24 | अब हामी bin डिरेक्टरीमा छौ । |
12:28 | "ls minus l" चलाउनुहोस् । |
12:31 | हामी आउटपुट राम्ररी देख्न सक्दैनौ तर पाईप संग जोडेर प्रयोग गरेमा सकिन्छ |
12:37 | सुचिको तल जान इन्टर थिच्नुहोस् । |
12:41 | बाहिर आउन "q" थिच्नुहोस्। |
12:45 | यी केही कमान्डहरु हुन् जसले हामीलाई फाईलहरु संग काम गर्न मद्दत गर्दछ । |
12:48 | यहाँ अझ धेरै कमान्डहरु छन् । |
12:50 | साथै हामीले प्रयोग गरेको कमान्डहरुको अरु अप्सनहरु पनि छन् । |
12:54 | म तपाईहरुलाई 'man' कमान्ड प्रयोग गरि अझ हेर्न प्रोत्साहित गर्छु । |
12:58 | कमान्डहरु सिक्ने सबैभन्दा राम्रो तरिका त्यसलाई घरि-घरि प्रयोग गरेर हो । |
13:04 | यसले मलाई यस टिउटोरियलको अन्त्यमा पुर्यायो । |
13:07 | यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । यो अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो । |
13:15 | अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस। |
13:19 | यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । |