Difference between revisions of "Digital-Divide/C2/First-aid-measures-for-ChickenPox/Nepali"
From Script | Spoken-Tutorial
(Created page with " {| border=1 | '''Time''' | '''Narration''' |- | 00:06 |अशोक आफ्नो खेतबाट फर्किन्छ र आफुलाई ज्वरो आए...") |
PoojaMoolya (Talk | contribs) |
||
Line 1: | Line 1: | ||
− | + | {| border=1 | |
| '''Time''' | | '''Time''' | ||
| '''Narration''' | | '''Narration''' | ||
Line 76: | Line 76: | ||
|- | |- | ||
| 02:20 | | 02:20 | ||
− | | | + | | गर्भवती महिला |
|- | |- | ||
| 02:22 | | 02:22 | ||
Line 125: | Line 125: | ||
| 03:39 | | 03:39 | ||
|अब ठेउलाका कारणहरु हेरौं | |अब ठेउलाका कारणहरु हेरौं | ||
− | |||
|- | |- | ||
| 03:43 | | 03:43 | ||
Line 131: | Line 130: | ||
|- | |- | ||
| 03:47 | | 03:47 | ||
− | | | + | | एउटा ठेउलाको फोकाको पीप छुनाले वा |
|- | |- | ||
| 03:52 | | 03:52 | ||
− | | | + | | यदि कुनै रोगीले तपाई नजिक खोकेमा वा हाच्छ्यु गरेमा |
|- | |- | ||
| 03:57 | | 03:57 | ||
Line 140: | Line 139: | ||
|- | |- | ||
| 04:00 | | 04:00 | ||
− | | | + | | पहिले कहिल्यै ठेउला भएको छैन भने र |
|- | |- | ||
| 04:03 | | 04:03 | ||
− | | | + | | तपाईले ठेउलाको खोप पनि लिनुभएको छैन भने |
|- | |- | ||
| 04:08 | | 04:08 |
Latest revision as of 15:19, 21 April 2017
Time | Narration |
00:06 | अशोक आफ्नो खेतबाट फर्किन्छ र आफुलाई ज्वरो आएको र जिऊ दुखेको कुरा गर्छ |
00:12 | उसकी श्रीमती अनिताले उसको हात र खुट्टामा फोका उठेको देख्छे |
00:18 | ऊ डराउँछे र उसको लोग्नेलाई देबीको सराप लागेको कुरा गर्छे |
00:24 | उसले आफ्ना बच्चाहरुलाई घरबाट बाहिरिन भन्छे |
00:29 | आमा र बच्चाहरु घरबाट निस्कन्छन् र ढोका बाहिरबाट बन्द गर्छन् |
00:35 | त्यहि समयमा गाउँकी डाक्टर उनीहरुको घरको बाटो आउछिन् र अनितालाई अभिबादन गर्छिन् |
00:43 | अनिता र उसका बच्चाहरुलाई चिन्तित देखेर के भयो सोध्छिन |
00:51 | अनिताले उसको पतिलाई देबीको सराप लागेको कुरा गर्छे |
00:57 | ड़ाक्टरले उसको पतिलाई भेट्ने इच्छा जनाउँछिन् |
01:02 | तर अनिताले उसको पतिलाई भेट्न नहुनी भन्दै भेट्न दिन्न् |
01:07 | डाक्टर अनिताको कुरा नसुनी घरभित्र लाग्छिन् र साथै अनिता पनि उनको पछि लाग्छे |
01:15 | डाक्टरले अशोकलाई जाच्छिन् र उसलाई ठेउला भएको भन्छिन् |
01:21 | तर अशोक र अनितालाई ठेउला के हो थाहा छैन |
01:26 | तिनीहरु समाधानको लागि डाक्टरलाई हेर्छन |
01:29 | ब्रिजिंग द डिजिटल डिभाइड स्पोकन ट्युटोरियलमा स्वागत छ |
01:34 | यहाँ हामी ठेउला, यसका लक्षणहरु, यसका कारणहरु र गर्न हुने र गर्न नहुने कुराहरु हेर्नेछौं |
01:42 | अब ठेउला के हो हेरौं |
01:46 | ठेउला एउटा सक्रमनात्मक रोग हो जसले शरीरमा चिलाउने फोकाहरु निस्कन्छ |
01:53 | ठेउलाको खोपले रोग राम्रोसँग निवारण गर्छ |
01:58 | खोप लगाएका केहि व्यक्तिहरुमा पनि ठेउला देखिन सक्छ |
02:03 | तर प्राय: तिनीहरुमा मामुली हुन्छ |
02:06 | साधारणतया, ठेउला मामुली र जीवनको जोखिम नहुने रोग हो |
02:10 | तर कहिलेकाहीँ यो डरलाग्दो हुनसक्छ र अस्पताल लानुपर्ने हुनसक्छ वा ज्यान पनि जान सक्छ |
02:18 | ठेउलाले बढि असर गर्ने |
02:20 | गर्भवती महिला |
02:22 | भर्खरै जन्मिएका शिशुहरु |
02:25 | किशोर र युवाहरु र |
02:28 | कम प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरु |
02:32 | यदि तपाईलाई एकपटक ठेउला भयो भने दोहोराएर आउदैन |
02:38 | यदि एकभन्दा बढि पटक ठेउला भएमा यसलाई शिन्गल्स भनिन्छ |
02:45 | अब ठेउलाको केहि लक्षणहरु हेरौं |
02:50 | २ दिनभन्दा बढि ज्वरो आउनु |
02:54 | रातो, तातो र कठोर छाला हुनु |
02:58 | घरेलु उपचारबाट कम नहने गरि चिलाउनु |
03:03 | २ हप्ताभन्दा बढि सम्म रहने धब्बाहरु |
03:08 | अब ठेउलाको अवधि र ठेउलाको संक्रमणता हेरौं |
03:13 | ठेउलाका फोकाहरु ३-५ दिनमा बन्छन् र ७-१० दिनमा पाप्राहरु बन्छन् |
03:22 | यो भएको १-२ दिनमा संक्रमण हुन्छ |
03:27 | सम्पूर्ण फोकाहरु पाप्रा नबनेसम्म यसको संक्रमण रहन्छ |
03:33 | यो एकदमै धेरै संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ |
03:39 | अब ठेउलाका कारणहरु हेरौं |
03:43 | तपाईलाई यी कारणले ठेउला लाग्न सक्छ |
03:47 | एउटा ठेउलाको फोकाको पीप छुनाले वा |
03:52 | यदि कुनै रोगीले तपाई नजिक खोकेमा वा हाच्छ्यु गरेमा |
03:57 | तपाईलाई रोग लाग्ने धेरै सम्भावना हुन्छ यदि |
04:00 | पहिले कहिल्यै ठेउला भएको छैन भने र |
04:03 | तपाईले ठेउलाको खोप पनि लिनुभएको छैन भने |
04:08 | अब हामीले ठेउला हुँदा के गर्नुपर्छ हेरौं |
04:14 | डाक्टरलाई देखाई ठेउला नै हो भनी पक्का गर्नुहोस् न् कि लामखुट्टेको टोकाई |
04:20 | हल्का खाना खानुहोस्, घरमा बनाएको खाए बेस |
04:26 | पहिले केहि दिनहरुमा प्रत्येक ३ देखि ४ घन्टामा चिसो वा मनतातो पानीले नुहाउनुहोस |
04:33 | नुहाउने पानीमा निमको पात राख्नुहोस्, यसले चिलाउन कम गर्छ |
04:38 | नुहाएर जिऊ सुक्खा पारौं |
04:42 | चिसो पारिराख्न धेरै पानी पिऊ- साथै नरिवल वा जौं पनि |
04:49 | रोग सर्न नदिन बिरामीको कपडाहरु भिन्नै धुनुपर्छ |
04:55 | यदि तपाईले ठेउलाको खोप लगाउनुभएको छैन भने तपाईले खोप लगाउनु पर्छ |
05:02 | अब ठेउला भएको बेला के गर्नु हुन्न हेरौं |
05:08 | रातो चिलाउने फोकाहरु कन्याउनु हुदैन |
05:10 | यसले ब्याक्टेरियाको संक्रमण हुन्छ र डरलाग्दो हुनसक्छ |
05:15 | अन्य व्यक्तिहरुलाई सम्पर्क गर्दा यसले रोग सर्न सक्छ |
05:22 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, याद गरौ सधै चिकित्सक उपचार लिनु राम्रो हुन्छ |
05:28 | सहभागिताको लागि धन्यवाद, सधैं स्वस्थ रहनुहोस् |
05:32 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
05:35 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
05:39 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
05:44 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रोजेक्ट प्रयोग गरि कार्यशाला संचालन गर्छ |
05:49 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
05:53 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
06:01 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
06:05 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
06:12 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org\NMEICT-Intro मा उपलब्ध छ |
06:22 | यो ट्युटोरियलको एनिमेसनमा आरतीको र चित्रहरुमा सौरभ गाद्गिलको योगदान रहेको छ |
06:30 | म मन्दिरा थापा बिदा हुदैछुँ, |
06:33 | सहभागिताको लागि धन्यवाद, नमस्कार |