Difference between revisions of "PERL/C2/More-Conditional-statements/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(2 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!  <center>'''Time'''</center>
+
|'''Time'''
! <center>'''Narration'''</center>
+
| '''Narration'''
 
|-
 
|-
| 00.00
+
| 00:00
 
| पर्लको ''' if-elsif-else ''' र '''स्विच''' कन्डिसनल स्टेटमेन्ट्स स्पोकन ट्यूटोरियलमा स्वागत छ   
 
| पर्लको ''' if-elsif-else ''' र '''स्विच''' कन्डिसनल स्टेटमेन्ट्स स्पोकन ट्यूटोरियलमा स्वागत छ   
 
|-
 
|-
| 00.07
+
| 00:07
 
|यो ट्यूटोरियलमा हामी सिक्नेछौं  
 
|यो ट्यूटोरियलमा हामी सिक्नेछौं  
 
|-
 
|-
|00.10
+
|00:10
 
|'''Perl '''का ''' if-elsif-else''' स्टेटमेन्ट र ''' स्विच''' स्टेटमेन्ट  
 
|'''Perl '''का ''' if-elsif-else''' स्टेटमेन्ट र ''' स्विच''' स्टेटमेन्ट  
 
|-
 
|-
|00.15
+
|00:15
 
|म '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम र '''Perl''' '''५.१४.२ ''' प्रयोग गर्दै छुँ     
 
|म '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम र '''Perl''' '''५.१४.२ ''' प्रयोग गर्दै छुँ     
 
|-
 
|-
|00.22
+
|00:22
 
|म '''gedit '''टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
 
|म '''gedit '''टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
 
|-
 
|-
|00.25
+
|00:25
 
|तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 00.29
+
| 00:29
 
| तपाईसँग पर्लको भेरीएबल र कमेन्टहरूको आधारभूत ज्ञान हुनुपर्छ
 
| तपाईसँग पर्लको भेरीएबल र कमेन्टहरूको आधारभूत ज्ञान हुनुपर्छ
 
|-
 
|-
| 00.34
+
| 00:34
 
|र ''' for, foreach, while'''  र '''do-while'''  लूपहरू र  
 
|र ''' for, foreach, while'''  र '''do-while'''  लूपहरू र  
 
|-
 
|-
| 00.38
+
| 00:38
 
| ''' if ''' र '''if-else''' स्टेटमेन्टहरूको ज्ञान थप उपयोगी हुनेछ  
 
| ''' if ''' र '''if-else''' स्टेटमेन्टहरूको ज्ञान थप उपयोगी हुनेछ  
 
|-
 
|-
|00.43
+
|00:43
 
|कृपया सान्दर्भिक स्पोकन ट्युटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा हेर्नुहोस्  
 
|कृपया सान्दर्भिक स्पोकन ट्युटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा हेर्नुहोस्  
 
|-
 
|-
|00.48
+
|00:48
 
|पर्लमा '''If-elsif-else''' स्टेटमेन्ट एक भन्दा बढि
 
|पर्लमा '''If-elsif-else''' स्टेटमेन्ट एक भन्दा बढि
 
|-
 
|-
| 00.52
+
| 00:52
 
| कन्डिसनहरू जाच्न प्रयोग गरिन्छ
 
| कन्डिसनहरू जाच्न प्रयोग गरिन्छ
 
|-
 
|-
|00.54
+
|00:54
 
|सबै कन्डिसनहरू असफल भएपछि यसले डिफल्ट '''else''' ब्लक एक्जिक्युट गर्छ
 
|सबै कन्डिसनहरू असफल भएपछि यसले डिफल्ट '''else''' ब्लक एक्जिक्युट गर्छ
 
|-
 
|-
|00.59
+
|00:59
 
|'''if-elsif-else''' स्टेटमेन्टको सिन्ट्याक्स निम्नाअनुसार छ  
 
|'''if-elsif-else''' स्टेटमेन्टको सिन्ट्याक्स निम्नाअनुसार छ  
 
|-
 
|-
|01.04
+
|01:04
 
|''' if space''' ओपन ब्राकेट '''condition'''  क्लोज ब्राकेट स्पेस ओपन कर्ली ब्राकेट, इन्टर थिचौं   
 
|''' if space''' ओपन ब्राकेट '''condition'''  क्लोज ब्राकेट स्पेस ओपन कर्ली ब्राकेट, इन्टर थिचौं   
 
|-
 
|-
|01.13
+
|01:13
 
|कन्डिसन सही भएमा एक्जिक्युट गर्नुपर्ने कोड सेमिकोलन  
 
|कन्डिसन सही भएमा एक्जिक्युट गर्नुपर्ने कोड सेमिकोलन  
 
|-
 
|-
|01.18
+
|01:18
 
|इन्टर थिचौं  
 
|इन्टर थिचौं  
 
|-
 
|-
| 01.20
+
| 01:20
 
| कर्ली ब्राकेट बन्द गरौं स्पेस '''elsif''' स्पेस ब्राकेट खोलौं ''' condition''' ब्राकेट बन्द गरौं स्पेस कर्ली ब्राकेट खोलौं   
 
| कर्ली ब्राकेट बन्द गरौं स्पेस '''elsif''' स्पेस ब्राकेट खोलौं ''' condition''' ब्राकेट बन्द गरौं स्पेस कर्ली ब्राकेट खोलौं   
 
|-
 
|-
|01.30
+
|01:30
|इन्टर थिचौं  
+
|इन्टर थिचौं ,अर्को कोडको अंश सेमिकोलन
 
|-
 
|-
|01.31
+
|01:33
|अर्को कोडको अंश सेमिकोलन
+
|-
+
|01.33
+
 
|जुन '''elsif condition''' सही भएमा एक्जिक्युट हुनेछ  
 
|जुन '''elsif condition''' सही भएमा एक्जिक्युट हुनेछ  
 
|-
 
|-
|01.37
+
|01:37
 
|इन्टर थिचौं  
 
|इन्टर थिचौं  
 
|-
 
|-
|01.39
+
|01:39
 
|बन्द गर्ने कर्ली ब्राकेट स्पेस '''else''' स्पेस खुल्ने कर्ली ब्राकेट
 
|बन्द गर्ने कर्ली ब्राकेट स्पेस '''else''' स्पेस खुल्ने कर्ली ब्राकेट
 
|-
 
|-
|01.44
+
|01:44
| इन्टर थिचौं  
+
| इन्टर थिचौं , माथिको दुवै कन्डिसनहरू गलत भएमा एक्जिक्युट हुने कोड सेमिकोलन   
|-
+
| 01.45
+
| माथिको दुवै कन्डिसनहरू गलत भएमा एक्जिक्युट हुने कोड सेमिकोलन   
+
|-
+
|01.51
+
|इन्टर थिचौं
+
 
|-
 
|-
|01.52
+
|01:51
| बन्द गर्ने कर्ली ब्राकेट
+
|इन्टर थिचौं , बन्द गर्ने कर्ली ब्राकेट
 
|-
 
|-
| 01.55
+
| 01:55
 
| सर्वप्रथम,''' if ''' कन्डिसन जाँच गरिनेछ अनि कन्डिसन सही भएमा एक्जिक्युट हुनेछ  
 
| सर्वप्रथम,''' if ''' कन्डिसन जाँच गरिनेछ अनि कन्डिसन सही भएमा एक्जिक्युट हुनेछ  
 
|-
 
|-
|02.01
+
|02:01
 
|होइन भने '''else if''' कन्डिसन जाँच हुनेछ र यो सही भएमा एक्जिक्युट हुनेछ  
 
|होइन भने '''else if''' कन्डिसन जाँच हुनेछ र यो सही भएमा एक्जिक्युट हुनेछ  
 
|-
 
|-
|02.06     
+
|02:06     
 
|अन्यथा, '''else''' ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
 
|अन्यथा, '''else''' ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
 
|-
 
|-
|02.11
+
|02:11
 
|अब '''if-elsif-else''' स्टेटमेन्टको एउटा उदहारण हेरौं  
 
|अब '''if-elsif-else''' स्टेटमेन्टको एउटा उदहारण हेरौं  
 
|-
 
|-
|02.16
+
|02:16
 
|टर्मिनल खोलौं र टाइप गरौं   
 
|टर्मिनल खोलौं र टाइप गरौं   
 
|-
 
|-
|02.19
+
|02:19
 
| '''gedit conditionalBlocks dot pl space ampersand'''
 
| '''gedit conditionalBlocks dot pl space ampersand'''
 
|-
 
|-
|02.26
+
|02:26
 
| र इन्टर थिचौं  
 
| र इन्टर थिचौं  
 
|-
 
|-
|02.28
+
|02:28
 
|यसले '''gedit''' मा ''' conditionalBlocks.pl''' फाईल खोल्ने छ  
 
|यसले '''gedit''' मा ''' conditionalBlocks.pl''' फाईल खोल्ने छ  
 
|-
 
|-
|02.33
+
|02:33
 
|स्क्रीनमा देखाए झैं निम्न कोड टाइप गरौं   
 
|स्क्रीनमा देखाए झैं निम्न कोड टाइप गरौं   
 
|-
 
|-
| 02.38     
+
| 02:38     
 
| हामीले language भेरिएबलमा मान ‘Perl” राखेका छौं
 
| हामीले language भेरिएबलमा मान ‘Perl” राखेका छौं
 
|-
 
|-
|02.44
+
|02:44
 
|याद गरौ, '''eq''' '''String Comparision''' अपरेटर हो  
 
|याद गरौ, '''eq''' '''String Comparision''' अपरेटर हो  
 
|-
 
|-
|02.49
+
|02:49
 
|र हामीसँग हामीले जाँच गर्न चाहेका विभिन्न कन्डिसनहरू छन्
 
|र हामीसँग हामीले जाँच गर्न चाहेका विभिन्न कन्डिसनहरू छन्
 
|-
 
|-
|02.55
+
|02:55
 
|अब फाईल सेभ गर्न ctlr S थिचौं
 
|अब फाईल सेभ गर्न ctlr S थिचौं
 
|-
 
|-
|02.58
+
|02:58
 
|अनि टर्मिनलमा जाँऊ र फाईल सिधै एक्जिक्युट गरौ  
 
|अनि टर्मिनलमा जाँऊ र फाईल सिधै एक्जिक्युट गरौ  
 
|-
 
|-
| 03.02
+
| 03:02
 
| टाइप गरौ '''perl conditionalBlocks dot pl '''  
 
| टाइप गरौ '''perl conditionalBlocks dot pl '''  
 
|-
 
|-
|03.09
+
|03:09
 
|ध्यान दिउँ: म कम्पाईलेसन छोड्दै छु, यो पर्ल स्क्रिप्ट एक्जिक्युट गर्नका लागि अनिवार्य कदम होइन  
 
|ध्यान दिउँ: म कम्पाईलेसन छोड्दै छु, यो पर्ल स्क्रिप्ट एक्जिक्युट गर्नका लागि अनिवार्य कदम होइन  
 
|-
 
|-
| 03.16
+
| 03:16
 
| यदि, त्यहाँ कुनै कम्पाईलेसन एरर छ भने
 
| यदि, त्यहाँ कुनै कम्पाईलेसन एरर छ भने
 
|-
 
|-
|  03.18
+
|  03:18
 
| एक्जिक्युसनले एरर देखाउँछ र स्क्रीप्टको एक्जिक्युसन रोकिनेछ
 
| एक्जिक्युसनले एरर देखाउँछ र स्क्रीप्टको एक्जिक्युसन रोकिनेछ
 
|-
 
|-
| 03.23
+
| 03:23
 
| अब इन्टर थिचौं  
 
| अब इन्टर थिचौं  
 
|-
 
|-
|03.25
+
|03:25
 
|टर्मिनलमा आउटपुट  
 
|टर्मिनलमा आउटपुट  
 
|-
 
|-
| 03.27
+
| 03:27
 
| ''' Hi, I am Perl ''' छ
 
| ''' Hi, I am Perl ''' छ
 
|-
 
|-
| 03.29
+
| 03:29
 
| अब हाम्रो अर्को अवस्था हेरौं  
 
| अब हाम्रो अर्को अवस्था हेरौं  
 
|-
 
|-
|03.31
+
|03:31
 
| '''gedit''' मा जाँउ  
 
| '''gedit''' मा जाँउ  
 
|-
 
|-
|03.33  
+
|03:33  
 
|देखाए जस्तै भेरिएबल language मा ''' 'Java' ''' राखौं   
 
|देखाए जस्तै भेरिएबल language मा ''' 'Java' ''' राखौं   
 
|-
 
|-
| 03.37
+
| 03:37
 
| फाईल सेभ गर्न '''ctrl+s''' थिचौं   
 
| फाईल सेभ गर्न '''ctrl+s''' थिचौं   
 
|-
 
|-
|03.40
+
|03:40
 
|टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं  
 
|टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं  
 
|-
 
|-
|03.43
+
|03:43
 
| टाइप गरौं, ''' perl conditionalBlocks dot pl '''  
 
| टाइप गरौं, ''' perl conditionalBlocks dot pl '''  
 
|-
 
|-
| 03.50
+
| 03:50
 
| र इन्टर थिचौं  
 
| र इन्टर थिचौं  
 
|-
 
|-
| 03.53
+
| 03:53
 
| टर्मिनलमा आउटपुट ''' Hi, I am Java ''' छ
 
| टर्मिनलमा आउटपुट ''' Hi, I am Java ''' छ
 
|-
 
|-
| 03.59
+
| 03:59
 
|पुन '''gedit''' मा फर्कौ  
 
|पुन '''gedit''' मा फर्कौ  
 
|-
 
|-
| 04.03
+
| 04:03
 
| अब, ''' language''' भेरिएबलमा ''' 'English' ''' राखौं   
 
| अब, ''' language''' भेरिएबलमा ''' 'English' ''' राखौं   
 
|-
 
|-
| 04.07
+
| 04:07
 
|  फाईल सेभ गर्न '''ctrl+s''' थिचौं   
 
|  फाईल सेभ गर्न '''ctrl+s''' थिचौं   
 
|-
 
|-
|04.09
+
|04:09
 
|टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं  
 
|टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं  
 
|-
 
|-
|04.13
+
|04:13
 
| टाइप गरौं, '''perl conditionalBlocks dot pl '''  
 
| टाइप गरौं, '''perl conditionalBlocks dot pl '''  
 
|-
 
|-
|04.18
+
|04:18
|र इन्टर थिचौं  
+
|र इन्टर थिचौं ,टर्मिनलमा आउटपुट देखिने छ  
|-
+
|04.19
+
|टर्मिनलमा आउटपुट देखिने छ  
+
 
|-
 
|-
|04.22
+
|04:22
 
|'''I am not a computer language '''
 
|'''I am not a computer language '''
 
|-
 
|-
| 04.27
+
| 04:27
 
| ३ अवस्थाहरुले यस्तो संकेत गर्छ
 
| ३ अवस्थाहरुले यस्तो संकेत गर्छ
 
|-
 
|-
| 04.29
+
| 04:29
 
|कन्डिसन मिल्ने एक मात्र ''' if block''' एक्जिक्युट हुनेछ  
 
|कन्डिसन मिल्ने एक मात्र ''' if block''' एक्जिक्युट हुनेछ  
 
|-
 
|-
|04.35
+
|04:35
 
| अन्यथा, डिफल्ट '''else block''' एक्जिक्युट हुनेछ  
 
| अन्यथा, डिफल्ट '''else block''' एक्जिक्युट हुनेछ  
 
|-
 
|-
|04.39
+
|04:39
 
|यो जस्तै, हामी हाम्रो आवश्यकता अनुसार एकभन्दा बढि '' 'elsif''' कन्डिसनहरु प्रयोग गर्न सक्छौं
 
|यो जस्तै, हामी हाम्रो आवश्यकता अनुसार एकभन्दा बढि '' 'elsif''' कन्डिसनहरु प्रयोग गर्न सक्छौं
 
|-
 
|-
|04.46
+
|04:46
 
|यहाँ तपाईको लागि एउटा कार्य छ-
 
|यहाँ तपाईको लागि एउटा कार्य छ-
 
|-
 
|-
|04.48
+
|04:48
 
|'''if-elsif-else''' स्टेटमेन्टको प्रयोगले  
 
|'''if-elsif-else''' स्टेटमेन्टको प्रयोगले  
 
|-
 
|-
|04.51
+
|04:51
 
|यदि '''स्ट्रिम''', ''' science ''' छ भने ''' “I am a Science graduate” प्रिन्ट गरौँ  
 
|यदि '''स्ट्रिम''', ''' science ''' छ भने ''' “I am a Science graduate” प्रिन्ट गरौँ  
 
|-
 
|-
|04.55
+
|04:55
 
|यदि '''स्ट्रिम''' '''commerce''' छ भने '''“I am a Commerce graduate” प्रिन्ट गरौँ  
 
|यदि '''स्ट्रिम''' '''commerce''' छ भने '''“I am a Commerce graduate” प्रिन्ट गरौँ  
 
|-
 
|-
|04.59
+
|04:59
 
|यदि '''स्ट्रिम''' '''science''' वा '''commerce''' कुनैपनि होइन भने ''' “I am an Arts graduate” ''' प्रिन्ट गरौँ  
 
|यदि '''स्ट्रिम''' '''science''' वा '''commerce''' कुनैपनि होइन भने ''' “I am an Arts graduate” ''' प्रिन्ट गरौँ  
 
|-
 
|-
|05.06
+
|05:06
 
|अब '''स्विच''' स्टेटमेन्टको बारेमा बुझौं
 
|अब '''स्विच''' स्टेटमेन्टको बारेमा बुझौं
 
|-
 
|-
| 05.10
+
| 05:10
 
|पर्ल ५.८ सम्म, '''Perl''' मा कुनै '''switch''' स्टेटमेन्ट थिएन
 
|पर्ल ५.८ सम्म, '''Perl''' मा कुनै '''switch''' स्टेटमेन्ट थिएन
 
|-
 
|-
| 05.14
+
| 05:14
 
|त्यसपछि, '''Switch module''' सुरु भएको थियो  
 
|त्यसपछि, '''Switch module''' सुरु भएको थियो  
 
|-
 
|-
|05.18
+
|05:18
 
|जसले '''switch''' स्टेटमेन्टको कार्य गर्छ  
 
|जसले '''switch''' स्टेटमेन्टको कार्य गर्छ  
 
|-
 
|-
| 05.22
+
| 05:22
 
| याद गरौँ: '''Perl''' को''' Modules''' को बारेमा आगामी ट्युटोरियलमा चर्चा गरिनेछ
 
| याद गरौँ: '''Perl''' को''' Modules''' को बारेमा आगामी ट्युटोरियलमा चर्चा गरिनेछ
 
|-
 
|-
|  05.27
+
|  05:27
 
|'''स्विच''' को सिनट्याक्स निम्न अनुसार छ  
 
|'''स्विच''' को सिनट्याक्स निम्न अनुसार छ  
 
|-
 
|-
| 05.30
+
| 05:30
 
| use '''Switch''' सेमिकोलन
 
| use '''Switch''' सेमिकोलन
 
|-
 
|-
| 05.32
+
| 05:32
 
| इन्टर थिचौं  
 
| इन्टर थिचौं  
 
|-
 
|-
| 05.34
+
| 05:34
 
| '''switch ''' स्पेस खुल्ने ब्राकेट '''dollar value''' बन्द गर्ने ब्राकेट स्पेस खुल्ने कर्ली ब्राकेट
 
| '''switch ''' स्पेस खुल्ने ब्राकेट '''dollar value''' बन्द गर्ने ब्राकेट स्पेस खुल्ने कर्ली ब्राकेट
 
|-
 
|-
|05.42
+
|05:42
 
|इन्टर थिचौं  
 
|इन्टर थिचौं  
 
|-
 
|-
| 05.44
+
| 05:44
 
| '''case ''' स्पेस 1 स्पेस खुल्ने कर्ली ब्राकेट '''डलरको मान १ बराबर हुदाँ एक्जिक्युट हुने ''' बन्द हुने कर्ली ब्राकेट  
 
| '''case ''' स्पेस 1 स्पेस खुल्ने कर्ली ब्राकेट '''डलरको मान १ बराबर हुदाँ एक्जिक्युट हुने ''' बन्द हुने कर्ली ब्राकेट  
 
|-
 
|-
| 05.53
+
| 05:53
 
|इन्टर थिचौं  
 
|इन्टर थिचौं  
 
|-
 
|-
|05.55
+
|05:55
 
|'''case ''' स्पेस एकल उद्धरण '''a ''' एकल उद्धरण स्पेस खुल्ने कर्ली ब्राकेट '''डलरको मान बराबर एकल उद्धरण ''' a'' एकल उद्धरण हुदाँ एक्जिक्युट हुने''' बन्द हुने कर्ली ब्राकेट
 
|'''case ''' स्पेस एकल उद्धरण '''a ''' एकल उद्धरण स्पेस खुल्ने कर्ली ब्राकेट '''डलरको मान बराबर एकल उद्धरण ''' a'' एकल उद्धरण हुदाँ एक्जिक्युट हुने''' बन्द हुने कर्ली ब्राकेट
 
|-
 
|-
| 06.09
+
| 06:09
|इन्टर थिचौं  
+
|इन्टर थिचौं ,''' else''' स्पेस खुल्ने कर्ली ब्राकेट '''डलरको मान कुनै पनि मानसँग नमिलेमा एक्जिक्युट हुने'''
 
|-
 
|-
| 06.10
+
|06:18
|''' else''' स्पेस खुल्ने कर्ली ब्राकेट '''डलरको मान कुनै पनि मानसँग नमिलेमा एक्जिक्युट हुने'''
+
|कर्ली ब्राकेट बन्द गरौं ,इन्टर थिचौं  
|-
+
|06.18
+
|कर्ली ब्राकेट बन्द गरौं  
+
|-
+
|06.19
+
|इन्टर थिचौं  
+
 
|-
 
|-
| 06.20
+
| 06:20
 
| कर्ली ब्राकेट बन्द गरौं  
 
| कर्ली ब्राकेट बन्द गरौं  
 
|-
 
|-
|  06.22
+
|  06:22
 
| एउटा नमुना प्रोग्राम प्रयोग गरेर '''switch''' बारे बुझौ   
 
| एउटा नमुना प्रोग्राम प्रयोग गरेर '''switch''' बारे बुझौ   
 
|-
 
|-
|  06.26
+
|  06:26
 
| टर्मिनल खोलौ र टाइप गरौ  
 
| टर्मिनल खोलौ र टाइप गरौ  
 
|-
 
|-
|06.29
+
|06:29
 
| ''' gedit sampleSwitch dot pl space ampersand'''
 
| ''' gedit sampleSwitch dot pl space ampersand'''
 
|-
 
|-
|06.36
+
|06:36
 
|र इन्टर थिचौं  
 
|र इन्टर थिचौं  
 
|-
 
|-
|06.38
+
|06:38
 
|अब, स्क्रिनमा देखाएको नमुना प्रोग्राम टाइप गरौ  
 
|अब, स्क्रिनमा देखाएको नमुना प्रोग्राम टाइप गरौ  
 
|-
 
|-
| 06.43
+
| 06:43
 
| '''switch''' स्टेटमेन्टले कसरी काम गर्छ बुझौ  
 
| '''switch''' स्टेटमेन्टले कसरी काम गर्छ बुझौ  
 
|-
 
|-
|06.46
+
|06:46
 
| '''use Switch''' स्टेटमेन्ट ले '''Perl''' कोड भित्र '''Switch''' मोड्युल समाबेस गर्छ
 
| '''use Switch''' स्टेटमेन्ट ले '''Perl''' कोड भित्र '''Switch''' मोड्युल समाबेस गर्छ
 
|-
 
|-
|06.54
+
|06:54
 
|याद गरौँ: हामी आगामी ट्यूटोरियमा विस्तृत रुपमा '''use किवर्ड''' बारे सिक्ने छौ  
 
|याद गरौँ: हामी आगामी ट्यूटोरियमा विस्तृत रुपमा '''use किवर्ड''' बारे सिक्ने छौ  
 
|-
 
|-
|07.00
+
|07:00
 
| अब हामी विभिन्न केसहरू जाच्ने छौ  
 
| अब हामी विभिन्न केसहरू जाच्ने छौ  
 
|-
 
|-
|07.03
+
|07:03
 
| हामीले भेरियेबल ''' $var''' मा ''' 'Perl' ''' राखेका छौं
 
| हामीले भेरियेबल ''' $var''' मा ''' 'Perl' ''' राखेका छौं
 
|-
 
|-
|07.08
+
|07:08
 
|स्विच स्टेटमेन्टमा भेरिएबल ''' $var''' को मान जाँच गरिन्छ
 
|स्विच स्टेटमेन्टमा भेरिएबल ''' $var''' को मान जाँच गरिन्छ
 
|-
 
|-
|07.14
+
|07:14
 
| पहिलो केसमा, यो ''''Perl'''' केससँग मिल्दछ   
 
| पहिलो केसमा, यो ''''Perl'''' केससँग मिल्दछ   
 
|-
 
|-
|07.19
+
|07:19
 
| त्यसैले यो केसको लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
 
| त्यसैले यो केसको लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
 
|-
 
|-
|07.24
+
|07:24
 
|फाईल सेभ गर्न '''ctrl+s''' थिचौ  
 
|फाईल सेभ गर्न '''ctrl+s''' थिचौ  
 
|-
 
|-
|07.27
+
|07:27
 
| अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ  
 
| अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ  
 
|-
 
|-
|07.31
+
|07:31
 
|'''perl sampleSwitch.pl'''
 
|'''perl sampleSwitch.pl'''
 
|-
 
|-
|07.36
+
|07:36
 
|इन्टर थिचौं  
 
|इन्टर थिचौं  
 
|-
 
|-
|07.38
+
|07:38
 
| टर्मिनलमा निम्न आउटपुट देखिएको छ  
 
| टर्मिनलमा निम्न आउटपुट देखिएको छ  
 
|-
 
|-
|07.41
+
|07:41
 
|''' I am Perl '''
 
|''' I am Perl '''
 
|-
 
|-
|07.43
+
|07:43
 
| '''gedit.''' को ''' sampleSwitch.pl''' मा फर्कौ  
 
| '''gedit.''' को ''' sampleSwitch.pl''' मा फर्कौ  
 
|-
 
|-
|07.48
+
|07:48
 
| अब, ''' $var''' भेरिएबलमा ''' 'Linux' ''' राखौ  
 
| अब, ''' $var''' भेरिएबलमा ''' 'Linux' ''' राखौ  
 
|-
 
|-
|07.52
+
|07:52
 
|फाईल सेभ गर्न''' Ctrl S'''  थिचौ  
 
|फाईल सेभ गर्न''' Ctrl S'''  थिचौ  
 
|-
 
|-
|07.57
+
|07:57
 
|फेरी, स्विचमा भेरिएबल ''' $var''' को मान जाँच हुनेछ  
 
|फेरी, स्विचमा भेरिएबल ''' $var''' को मान जाँच हुनेछ  
 
|-
 
|-
|08.03
+
|08:03
 
| यो ''''Linux' ''' सँग मिल्दछ  
 
| यो ''''Linux' ''' सँग मिल्दछ  
 
|-
 
|-
|08.05
+
|08:05
 
| त्यसैले यो '''case''' ' को लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
 
| त्यसैले यो '''case''' ' को लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
 
|-
 
|-
|08.10
+
|08:10
 
| अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ  
 
| अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ  
 
|-
 
|-
|08.15
+
|08:15
 
| '''perl sampleSwitch.pl'''
 
| '''perl sampleSwitch.pl'''
 
|-
 
|-
|08.19
+
|08:19
 
|इन्टर थिचौं  
 
|इन्टर थिचौं  
 
|-
 
|-
|08.21
+
|08:21
 
| टर्मिनलमा निम्न आउटपुट देखिएको छ  
 
| टर्मिनलमा निम्न आउटपुट देखिएको छ  
 
|-
 
|-
|08.24
+
|08:24
 
| ''' I am Linux'''  
 
| ''' I am Linux'''  
 
|-
 
|-
|08.26
+
|08:26
 
| '''gedit''' मा ''' sampleSwitch.pl''' मा जाँउ  
 
| '''gedit''' मा ''' sampleSwitch.pl''' मा जाँउ  
 
|-
 
|-
|08.30
+
|08:30
 
|यसैगरी, भेरिएबल '''$var''' को मान ''' 'Java' ''' छ भने दोस्रो केस जाचिनेछ  
 
|यसैगरी, भेरिएबल '''$var''' को मान ''' 'Java' ''' छ भने दोस्रो केस जाचिनेछ  
 
|-
 
|-
|08.38
+
|08:38
 
| अब भेरिएबल ''' $var''' मा''' 'English' ''' राखौ  
 
| अब भेरिएबल ''' $var''' मा''' 'English' ''' राखौ  
 
|-
 
|-
|08.42
+
|08:42
 
| पुन, स्विचमा भेरिएबल ''' $var ''' को मान जाचिनेछ
 
| पुन, स्विचमा भेरिएबल ''' $var ''' को मान जाचिनेछ
 
|-
 
|-
|08.47
+
|08:47
 
|यो कुनै '''case''' स्टेटमेन्टसँग मिल्दैन  
 
|यो कुनै '''case''' स्टेटमेन्टसँग मिल्दैन  
 
|-
 
|-
|08.50
+
|08:50
 
| त्यसैले, ''' else ''' स्टेटमेन्ट एक्जिक्युट हुनेछ  
 
| त्यसैले, ''' else ''' स्टेटमेन्ट एक्जिक्युट हुनेछ  
 
|-
 
|-
|08.54
+
|08:54
 
|अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ  
 
|अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ  
 
|-
 
|-
|09.00
+
|09:00
 
| ''' perl sampleSwitch.pl'''
 
| ''' perl sampleSwitch.pl'''
 
|-
 
|-
|09.07
+
|09:07
 
|र इन्टर थिचौं  
 
|र इन्टर थिचौं  
 
|-
 
|-
|09.09
+
|09:09
 
| टर्मिनलमा निम्न आउटपुट देखिएको छ -  
 
| टर्मिनलमा निम्न आउटपुट देखिएको छ -  
 
|-
 
|-
|09.12
+
|09:12
 
|''' I am not a computer language '''
 
|''' I am not a computer language '''
 
|-
 
|-
|09.17
+
|09:17
 
| ३ केसहरूले यस्तो सङ्केत गर्छ  
 
| ३ केसहरूले यस्तो सङ्केत गर्छ  
 
|-
 
|-
|09.20
+
|09:20
 
| अभिव्यक्तिको मानले कुन केस एक्जिक्युट हुने निर्धारण गर्छ  
 
| अभिव्यक्तिको मानले कुन केस एक्जिक्युट हुने निर्धारण गर्छ  
 
|-
 
|-
|09.25
+
|09:25
 
| केवल मान्य '''case''' मात्र एक्जिक्युट हुनेछ र  
 
| केवल मान्य '''case''' मात्र एक्जिक्युट हुनेछ र  
 
|-
 
|-
|09.28
+
|09:28
 
| जब त्यहाँ कुनै मान्य '''case''' हुदैन, डिफल्ट '''else'''  केस एक्जिक्युट हुनेछ  
 
| जब त्यहाँ कुनै मान्य '''case''' हुदैन, डिफल्ट '''else'''  केस एक्जिक्युट हुनेछ  
 
|-
 
|-
|09.35
+
|09:35
 
|'''else case''' लेख्न अनिवार्य छैन  
 
|'''else case''' लेख्न अनिवार्य छैन  
 
|-
 
|-
|09.39
+
|09:39
 
|त्यस्तो अवस्थामा
 
|त्यस्तो अवस्थामा
 
|-
 
|-
|09.41
+
|09:41
 
|यदि कुनै पनि '''case''' मिलेन भने  
 
|यदि कुनै पनि '''case''' मिलेन भने  
 
|-
 
|-
|09.44
+
|09:44
 
| त्यहाँ '''switch''' स्टेटमेन्टबाट कुनै आउटपुट आउने छैन
 
| त्यहाँ '''switch''' स्टेटमेन्टबाट कुनै आउटपुट आउने छैन
 
|-
 
|-
|09.48
+
|09:48
 
|यहाँ तपाईका लागि अर्को कार्य छ  
 
|यहाँ तपाईका लागि अर्को कार्य छ  
 
|-
 
|-
|09.50
+
|09:50
 
| यो ट्यूटोरियलको अघिल्लो कार्य  
 
| यो ट्यूटोरियलको अघिल्लो कार्य  
 
|-
 
|-
|09.53
+
|09:53
 
| पुन ''' switch''' स्टेटमेन्ट प्रयोग गरि लेखौ  
 
| पुन ''' switch''' स्टेटमेन्ट प्रयोग गरि लेखौ  
 
|-
 
|-
|09.57
+
|09:57
 
| संक्षेपमा हेरौं
 
| संक्षेपमा हेरौं
 
|-
 
|-
|09.59
+
|09:59
 
| यो ट्यूटोरियलमा हामीले सिक्यौं   
 
| यो ट्यूटोरियलमा हामीले सिक्यौं   
 
|-
 
|-
|10.01
+
|10:01
 
|'''Perl ''' मा ''' if-elsif-else''' स्टेटमेन्ट र  
 
|'''Perl ''' मा ''' if-elsif-else''' स्टेटमेन्ट र  
 
|-
 
|-
|10.04
+
|10:04
| '''switch''' स्टेटमेन्ट  
+
| '''switch''' स्टेटमेन्ट , नमुना प्रोग्रामको प्रयोगले
|-
+
|10.05
+
| नमुना प्रोग्रामको प्रयोगले
+
 
|-
 
|-
|10.08
+
|10:08
 
|तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|-
 
|-
|10.12
+
|10:12
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|10.15
+
|10:15
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
| 10.20
+
| 10:20
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|-
 
|-
|10.25
+
|10:25
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|10.30
+
|10:30
 
|बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
| 10.36
+
| 10:36
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
|10.40
+
|10:40
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|10.47
+
|10:47
|यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ- स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश
+
|यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ- स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन् इन्ट्रो  
NMEICT हाइफन् इन्ट्रो  
+
 
|-
 
|-
| 10.58
+
| 10:58
 
| आशा छ, तपाईलाई यो '''Perl''' ट्यूटोरियल उपयोगी भयो
 
| आशा छ, तपाईलाई यो '''Perl''' ट्यूटोरियल उपयोगी भयो
 
|-
 
|-
|11.00
+
|11:00
 
|म मन्दिरा बिदा हुदैछुँ
 
|म मन्दिरा बिदा हुदैछुँ
 
|-
 
|-
|11.03
+
|11:03
|सहभागिताको लागि धन्यवाद!!
+
|सहभागिताको लागि धन्यवाद!! नमस्कार
नमस्कार
+
 
|}
 
|}

Latest revision as of 12:43, 26 April 2017

Time Narration
00:00 पर्लको if-elsif-else स्विच कन्डिसनल स्टेटमेन्ट्स स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:07 यो ट्यूटोरियलमा हामी सिक्नेछौं
00:10 Perl का if-elsif-else स्टेटमेन्ट र स्विच स्टेटमेन्ट
00:15 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छुँ
00:22 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
00:25 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:29 तपाईसँग पर्लको भेरीएबल र कमेन्टहरूको आधारभूत ज्ञान हुनुपर्छ
00:34 for, foreach, whiledo-while लूपहरू र
00:38 if if-else स्टेटमेन्टहरूको ज्ञान थप उपयोगी हुनेछ
00:43 कृपया सान्दर्भिक स्पोकन ट्युटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा हेर्नुहोस्
00:48 पर्लमा If-elsif-else स्टेटमेन्ट एक भन्दा बढि
00:52 कन्डिसनहरू जाच्न प्रयोग गरिन्छ
00:54 सबै कन्डिसनहरू असफल भएपछि यसले डिफल्ट else ब्लक एक्जिक्युट गर्छ
00:59 if-elsif-else स्टेटमेन्टको सिन्ट्याक्स निम्नाअनुसार छ
01:04 if space ओपन ब्राकेट condition क्लोज ब्राकेट स्पेस ओपन कर्ली ब्राकेट, इन्टर थिचौं
01:13 कन्डिसन सही भएमा एक्जिक्युट गर्नुपर्ने कोड सेमिकोलन
01:18 इन्टर थिचौं
01:20 कर्ली ब्राकेट बन्द गरौं स्पेस elsif स्पेस ब्राकेट खोलौं condition ब्राकेट बन्द गरौं स्पेस कर्ली ब्राकेट खोलौं
01:30 इन्टर थिचौं ,अर्को कोडको अंश सेमिकोलन
01:33 जुन elsif condition सही भएमा एक्जिक्युट हुनेछ
01:37 इन्टर थिचौं
01:39 बन्द गर्ने कर्ली ब्राकेट स्पेस else स्पेस खुल्ने कर्ली ब्राकेट
01:44 इन्टर थिचौं , माथिको दुवै कन्डिसनहरू गलत भएमा एक्जिक्युट हुने कोड सेमिकोलन
01:51 इन्टर थिचौं , बन्द गर्ने कर्ली ब्राकेट
01:55 सर्वप्रथम, if कन्डिसन जाँच गरिनेछ अनि कन्डिसन सही भएमा एक्जिक्युट हुनेछ
02:01 होइन भने else if कन्डिसन जाँच हुनेछ र यो सही भएमा एक्जिक्युट हुनेछ
02:06 अन्यथा, else ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
02:11 अब if-elsif-else स्टेटमेन्टको एउटा उदहारण हेरौं
02:16 टर्मिनल खोलौं र टाइप गरौं
02:19 gedit conditionalBlocks dot pl space ampersand
02:26 र इन्टर थिचौं
02:28 यसले gedit मा conditionalBlocks.pl फाईल खोल्ने छ
02:33 स्क्रीनमा देखाए झैं निम्न कोड टाइप गरौं
02:38 हामीले language भेरिएबलमा मान ‘Perl” राखेका छौं
02:44 याद गरौ, eq String Comparision अपरेटर हो
02:49 र हामीसँग हामीले जाँच गर्न चाहेका विभिन्न कन्डिसनहरू छन्
02:55 अब फाईल सेभ गर्न ctlr S थिचौं
02:58 अनि टर्मिनलमा जाँऊ र फाईल सिधै एक्जिक्युट गरौ
03:02 टाइप गरौ perl conditionalBlocks dot pl
03:09 ध्यान दिउँ: म कम्पाईलेसन छोड्दै छु, यो पर्ल स्क्रिप्ट एक्जिक्युट गर्नका लागि अनिवार्य कदम होइन
03:16 यदि, त्यहाँ कुनै कम्पाईलेसन एरर छ भने
03:18 एक्जिक्युसनले एरर देखाउँछ र स्क्रीप्टको एक्जिक्युसन रोकिनेछ
03:23 अब इन्टर थिचौं
03:25 टर्मिनलमा आउटपुट
03:27 Hi, I am Perl
03:29 अब हाम्रो अर्को अवस्था हेरौं
03:31 gedit मा जाँउ
03:33 देखाए जस्तै भेरिएबल language मा 'Java' राखौं
03:37 फाईल सेभ गर्न ctrl+s थिचौं
03:40 टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं
03:43 टाइप गरौं, perl conditionalBlocks dot pl
03:50 र इन्टर थिचौं
03:53 टर्मिनलमा आउटपुट Hi, I am Java
03:59 पुन gedit मा फर्कौ
04:03 अब, language भेरिएबलमा 'English' राखौं
04:07 फाईल सेभ गर्न ctrl+s थिचौं
04:09 टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं
04:13 टाइप गरौं, perl conditionalBlocks dot pl
04:18 र इन्टर थिचौं ,टर्मिनलमा आउटपुट देखिने छ
04:22 I am not a computer language
04:27 ३ अवस्थाहरुले यस्तो संकेत गर्छ
04:29 कन्डिसन मिल्ने एक मात्र if block एक्जिक्युट हुनेछ
04:35 अन्यथा, डिफल्ट else block एक्जिक्युट हुनेछ
04:39 यो जस्तै, हामी हाम्रो आवश्यकता अनुसार एकभन्दा बढि 'elsif' कन्डिसनहरु प्रयोग गर्न सक्छौं
04:46 यहाँ तपाईको लागि एउटा कार्य छ-
04:48 if-elsif-else स्टेटमेन्टको प्रयोगले
04:51 यदि स्ट्रिम, science छ भने “I am a Science graduate” प्रिन्ट गरौँ
04:55 यदि स्ट्रिम commerce छ भने “I am a Commerce graduate” प्रिन्ट गरौँ
04:59 यदि स्ट्रिम science वा commerce कुनैपनि होइन भने “I am an Arts graduate” प्रिन्ट गरौँ
05:06 अब स्विच स्टेटमेन्टको बारेमा बुझौं
05:10 पर्ल ५.८ सम्म, Perl मा कुनै switch स्टेटमेन्ट थिएन
05:14 त्यसपछि, Switch module सुरु भएको थियो
05:18 जसले switch स्टेटमेन्टको कार्य गर्छ
05:22 याद गरौँ: Perl को Modules को बारेमा आगामी ट्युटोरियलमा चर्चा गरिनेछ
05:27 स्विच को सिनट्याक्स निम्न अनुसार छ
05:30 use Switch सेमिकोलन
05:32 इन्टर थिचौं
05:34 switch स्पेस खुल्ने ब्राकेट dollar value बन्द गर्ने ब्राकेट स्पेस खुल्ने कर्ली ब्राकेट
05:42 इन्टर थिचौं
05:44 case स्पेस 1 स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान १ बराबर हुदाँ एक्जिक्युट हुने बन्द हुने कर्ली ब्राकेट
05:53 इन्टर थिचौं
05:55 'case स्पेस एकल उद्धरण a एकल उद्धरण स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान बराबर एकल उद्धरण a एकल उद्धरण हुदाँ एक्जिक्युट हुने बन्द हुने कर्ली ब्राकेट
06:09 इन्टर थिचौं , else स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान कुनै पनि मानसँग नमिलेमा एक्जिक्युट हुने
06:18 कर्ली ब्राकेट बन्द गरौं ,इन्टर थिचौं
06:20 कर्ली ब्राकेट बन्द गरौं
06:22 एउटा नमुना प्रोग्राम प्रयोग गरेर switch बारे बुझौ
06:26 टर्मिनल खोलौ र टाइप गरौ
06:29 gedit sampleSwitch dot pl space ampersand
06:36 र इन्टर थिचौं
06:38 अब, स्क्रिनमा देखाएको नमुना प्रोग्राम टाइप गरौ
06:43 switch स्टेटमेन्टले कसरी काम गर्छ बुझौ
06:46 use Switch स्टेटमेन्ट ले Perl कोड भित्र Switch मोड्युल समाबेस गर्छ
06:54 याद गरौँ: हामी आगामी ट्यूटोरियमा विस्तृत रुपमा use किवर्ड बारे सिक्ने छौ
07:00 अब हामी विभिन्न केसहरू जाच्ने छौ
07:03 हामीले भेरियेबल $var मा 'Perl' राखेका छौं
07:08 स्विच स्टेटमेन्टमा भेरिएबल $var को मान जाँच गरिन्छ
07:14 पहिलो केसमा, यो 'Perl' केससँग मिल्दछ
07:19 त्यसैले यो केसको लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
07:24 फाईल सेभ गर्न ctrl+s थिचौ
07:27 अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
07:31 perl sampleSwitch.pl
07:36 इन्टर थिचौं
07:38 टर्मिनलमा निम्न आउटपुट देखिएको छ
07:41 I am Perl
07:43 gedit. को sampleSwitch.pl मा फर्कौ
07:48 अब, $var भेरिएबलमा 'Linux' राखौ
07:52 फाईल सेभ गर्न Ctrl S थिचौ
07:57 फेरी, स्विचमा भेरिएबल $var को मान जाँच हुनेछ
08:03 यो 'Linux' सँग मिल्दछ
08:05 त्यसैले यो case ' को लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
08:10 अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
08:15 perl sampleSwitch.pl
08:19 इन्टर थिचौं
08:21 टर्मिनलमा निम्न आउटपुट देखिएको छ
08:24 I am Linux
08:26 gedit मा sampleSwitch.pl मा जाँउ
08:30 यसैगरी, भेरिएबल $var को मान 'Java' छ भने दोस्रो केस जाचिनेछ
08:38 अब भेरिएबल $var मा 'English' राखौ
08:42 पुन, स्विचमा भेरिएबल $var को मान जाचिनेछ
08:47 यो कुनै case स्टेटमेन्टसँग मिल्दैन
08:50 त्यसैले, else स्टेटमेन्ट एक्जिक्युट हुनेछ
08:54 अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
09:00 perl sampleSwitch.pl
09:07 र इन्टर थिचौं
09:09 टर्मिनलमा निम्न आउटपुट देखिएको छ -
09:12 I am not a computer language
09:17 ३ केसहरूले यस्तो सङ्केत गर्छ
09:20 अभिव्यक्तिको मानले कुन केस एक्जिक्युट हुने निर्धारण गर्छ
09:25 केवल मान्य case मात्र एक्जिक्युट हुनेछ र
09:28 जब त्यहाँ कुनै मान्य case हुदैन, डिफल्ट else केस एक्जिक्युट हुनेछ
09:35 else case लेख्न अनिवार्य छैन
09:39 त्यस्तो अवस्थामा
09:41 यदि कुनै पनि case मिलेन भने
09:44 त्यहाँ switch स्टेटमेन्टबाट कुनै आउटपुट आउने छैन
09:48 यहाँ तपाईका लागि अर्को कार्य छ
09:50 यो ट्यूटोरियलको अघिल्लो कार्य
09:53 पुन switch स्टेटमेन्ट प्रयोग गरि लेखौ
09:57 संक्षेपमा हेरौं
09:59 यो ट्यूटोरियलमा हामीले सिक्यौं
10:01 Perl मा if-elsif-else स्टेटमेन्ट र
10:04 switch स्टेटमेन्ट , नमुना प्रोग्रामको प्रयोगले
10:08 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10:12 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:15 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:20 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:25 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:30 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:40 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:47 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ- स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन् इन्ट्रो
10:58 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
11:00 म मन्दिरा बिदा हुदैछुँ
11:03 सहभागिताको लागि धन्यवाद!! नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble