PERL/C2/More-Conditional-statements/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 पर्लको if-elsif-else स्विच कन्डिसनल स्टेटमेन्ट्स स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:07 यो ट्यूटोरियलमा हामी सिक्नेछौं
00:10 Perl का if-elsif-else स्टेटमेन्ट र स्विच स्टेटमेन्ट
00:15 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छुँ
00:22 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
00:25 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:29 तपाईसँग पर्लको भेरीएबल र कमेन्टहरूको आधारभूत ज्ञान हुनुपर्छ
00:34 for, foreach, whiledo-while लूपहरू र
00:38 if if-else स्टेटमेन्टहरूको ज्ञान थप उपयोगी हुनेछ
00:43 कृपया सान्दर्भिक स्पोकन ट्युटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा हेर्नुहोस्
00:48 पर्लमा If-elsif-else स्टेटमेन्ट एक भन्दा बढि
00:52 कन्डिसनहरू जाच्न प्रयोग गरिन्छ
00:54 सबै कन्डिसनहरू असफल भएपछि यसले डिफल्ट else ब्लक एक्जिक्युट गर्छ
00:59 if-elsif-else स्टेटमेन्टको सिन्ट्याक्स निम्नाअनुसार छ
01:04 if space ओपन ब्राकेट condition क्लोज ब्राकेट स्पेस ओपन कर्ली ब्राकेट, इन्टर थिचौं
01:13 कन्डिसन सही भएमा एक्जिक्युट गर्नुपर्ने कोड सेमिकोलन
01:18 इन्टर थिचौं
01:20 कर्ली ब्राकेट बन्द गरौं स्पेस elsif स्पेस ब्राकेट खोलौं condition ब्राकेट बन्द गरौं स्पेस कर्ली ब्राकेट खोलौं
01:30 इन्टर थिचौं ,अर्को कोडको अंश सेमिकोलन
01:33 जुन elsif condition सही भएमा एक्जिक्युट हुनेछ
01:37 इन्टर थिचौं
01:39 बन्द गर्ने कर्ली ब्राकेट स्पेस else स्पेस खुल्ने कर्ली ब्राकेट
01:44 इन्टर थिचौं , माथिको दुवै कन्डिसनहरू गलत भएमा एक्जिक्युट हुने कोड सेमिकोलन
01:51 इन्टर थिचौं , बन्द गर्ने कर्ली ब्राकेट
01:55 सर्वप्रथम, if कन्डिसन जाँच गरिनेछ अनि कन्डिसन सही भएमा एक्जिक्युट हुनेछ
02:01 होइन भने else if कन्डिसन जाँच हुनेछ र यो सही भएमा एक्जिक्युट हुनेछ
02:06 अन्यथा, else ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
02:11 अब if-elsif-else स्टेटमेन्टको एउटा उदहारण हेरौं
02:16 टर्मिनल खोलौं र टाइप गरौं
02:19 gedit conditionalBlocks dot pl space ampersand
02:26 र इन्टर थिचौं
02:28 यसले gedit मा conditionalBlocks.pl फाईल खोल्ने छ
02:33 स्क्रीनमा देखाए झैं निम्न कोड टाइप गरौं
02:38 हामीले language भेरिएबलमा मान ‘Perl” राखेका छौं
02:44 याद गरौ, eq String Comparision अपरेटर हो
02:49 र हामीसँग हामीले जाँच गर्न चाहेका विभिन्न कन्डिसनहरू छन्
02:55 अब फाईल सेभ गर्न ctlr S थिचौं
02:58 अनि टर्मिनलमा जाँऊ र फाईल सिधै एक्जिक्युट गरौ
03:02 टाइप गरौ perl conditionalBlocks dot pl
03:09 ध्यान दिउँ: म कम्पाईलेसन छोड्दै छु, यो पर्ल स्क्रिप्ट एक्जिक्युट गर्नका लागि अनिवार्य कदम होइन
03:16 यदि, त्यहाँ कुनै कम्पाईलेसन एरर छ भने
03:18 एक्जिक्युसनले एरर देखाउँछ र स्क्रीप्टको एक्जिक्युसन रोकिनेछ
03:23 अब इन्टर थिचौं
03:25 टर्मिनलमा आउटपुट
03:27 Hi, I am Perl
03:29 अब हाम्रो अर्को अवस्था हेरौं
03:31 gedit मा जाँउ
03:33 देखाए जस्तै भेरिएबल language मा 'Java' राखौं
03:37 फाईल सेभ गर्न ctrl+s थिचौं
03:40 टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं
03:43 टाइप गरौं, perl conditionalBlocks dot pl
03:50 र इन्टर थिचौं
03:53 टर्मिनलमा आउटपुट Hi, I am Java
03:59 पुन gedit मा फर्कौ
04:03 अब, language भेरिएबलमा 'English' राखौं
04:07 फाईल सेभ गर्न ctrl+s थिचौं
04:09 टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं
04:13 टाइप गरौं, perl conditionalBlocks dot pl
04:18 र इन्टर थिचौं ,टर्मिनलमा आउटपुट देखिने छ
04:22 I am not a computer language
04:27 ३ अवस्थाहरुले यस्तो संकेत गर्छ
04:29 कन्डिसन मिल्ने एक मात्र if block एक्जिक्युट हुनेछ
04:35 अन्यथा, डिफल्ट else block एक्जिक्युट हुनेछ
04:39 यो जस्तै, हामी हाम्रो आवश्यकता अनुसार एकभन्दा बढि 'elsif' कन्डिसनहरु प्रयोग गर्न सक्छौं
04:46 यहाँ तपाईको लागि एउटा कार्य छ-
04:48 if-elsif-else स्टेटमेन्टको प्रयोगले
04:51 यदि स्ट्रिम, science छ भने “I am a Science graduate” प्रिन्ट गरौँ
04:55 यदि स्ट्रिम commerce छ भने “I am a Commerce graduate” प्रिन्ट गरौँ
04:59 यदि स्ट्रिम science वा commerce कुनैपनि होइन भने “I am an Arts graduate” प्रिन्ट गरौँ
05:06 अब स्विच स्टेटमेन्टको बारेमा बुझौं
05:10 पर्ल ५.८ सम्म, Perl मा कुनै switch स्टेटमेन्ट थिएन
05:14 त्यसपछि, Switch module सुरु भएको थियो
05:18 जसले switch स्टेटमेन्टको कार्य गर्छ
05:22 याद गरौँ: Perl को Modules को बारेमा आगामी ट्युटोरियलमा चर्चा गरिनेछ
05:27 स्विच को सिनट्याक्स निम्न अनुसार छ
05:30 use Switch सेमिकोलन
05:32 इन्टर थिचौं
05:34 switch स्पेस खुल्ने ब्राकेट dollar value बन्द गर्ने ब्राकेट स्पेस खुल्ने कर्ली ब्राकेट
05:42 इन्टर थिचौं
05:44 case स्पेस 1 स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान १ बराबर हुदाँ एक्जिक्युट हुने बन्द हुने कर्ली ब्राकेट
05:53 इन्टर थिचौं
05:55 'case स्पेस एकल उद्धरण a एकल उद्धरण स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान बराबर एकल उद्धरण a एकल उद्धरण हुदाँ एक्जिक्युट हुने बन्द हुने कर्ली ब्राकेट
06:09 इन्टर थिचौं , else स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान कुनै पनि मानसँग नमिलेमा एक्जिक्युट हुने
06:18 कर्ली ब्राकेट बन्द गरौं ,इन्टर थिचौं
06:20 कर्ली ब्राकेट बन्द गरौं
06:22 एउटा नमुना प्रोग्राम प्रयोग गरेर switch बारे बुझौ
06:26 टर्मिनल खोलौ र टाइप गरौ
06:29 gedit sampleSwitch dot pl space ampersand
06:36 र इन्टर थिचौं
06:38 अब, स्क्रिनमा देखाएको नमुना प्रोग्राम टाइप गरौ
06:43 switch स्टेटमेन्टले कसरी काम गर्छ बुझौ
06:46 use Switch स्टेटमेन्ट ले Perl कोड भित्र Switch मोड्युल समाबेस गर्छ
06:54 याद गरौँ: हामी आगामी ट्यूटोरियमा विस्तृत रुपमा use किवर्ड बारे सिक्ने छौ
07:00 अब हामी विभिन्न केसहरू जाच्ने छौ
07:03 हामीले भेरियेबल $var मा 'Perl' राखेका छौं
07:08 स्विच स्टेटमेन्टमा भेरिएबल $var को मान जाँच गरिन्छ
07:14 पहिलो केसमा, यो 'Perl' केससँग मिल्दछ
07:19 त्यसैले यो केसको लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
07:24 फाईल सेभ गर्न ctrl+s थिचौ
07:27 अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
07:31 perl sampleSwitch.pl
07:36 इन्टर थिचौं
07:38 टर्मिनलमा निम्न आउटपुट देखिएको छ
07:41 I am Perl
07:43 gedit. को sampleSwitch.pl मा फर्कौ
07:48 अब, $var भेरिएबलमा 'Linux' राखौ
07:52 फाईल सेभ गर्न Ctrl S थिचौ
07:57 फेरी, स्विचमा भेरिएबल $var को मान जाँच हुनेछ
08:03 यो 'Linux' सँग मिल्दछ
08:05 त्यसैले यो case ' को लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
08:10 अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
08:15 perl sampleSwitch.pl
08:19 इन्टर थिचौं
08:21 टर्मिनलमा निम्न आउटपुट देखिएको छ
08:24 I am Linux
08:26 gedit मा sampleSwitch.pl मा जाँउ
08:30 यसैगरी, भेरिएबल $var को मान 'Java' छ भने दोस्रो केस जाचिनेछ
08:38 अब भेरिएबल $var मा 'English' राखौ
08:42 पुन, स्विचमा भेरिएबल $var को मान जाचिनेछ
08:47 यो कुनै case स्टेटमेन्टसँग मिल्दैन
08:50 त्यसैले, else स्टेटमेन्ट एक्जिक्युट हुनेछ
08:54 अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
09:00 perl sampleSwitch.pl
09:07 र इन्टर थिचौं
09:09 टर्मिनलमा निम्न आउटपुट देखिएको छ -
09:12 I am not a computer language
09:17 ३ केसहरूले यस्तो सङ्केत गर्छ
09:20 अभिव्यक्तिको मानले कुन केस एक्जिक्युट हुने निर्धारण गर्छ
09:25 केवल मान्य case मात्र एक्जिक्युट हुनेछ र
09:28 जब त्यहाँ कुनै मान्य case हुदैन, डिफल्ट else केस एक्जिक्युट हुनेछ
09:35 else case लेख्न अनिवार्य छैन
09:39 त्यस्तो अवस्थामा
09:41 यदि कुनै पनि case मिलेन भने
09:44 त्यहाँ switch स्टेटमेन्टबाट कुनै आउटपुट आउने छैन
09:48 यहाँ तपाईका लागि अर्को कार्य छ
09:50 यो ट्यूटोरियलको अघिल्लो कार्य
09:53 पुन switch स्टेटमेन्ट प्रयोग गरि लेखौ
09:57 संक्षेपमा हेरौं
09:59 यो ट्यूटोरियलमा हामीले सिक्यौं
10:01 Perl मा if-elsif-else स्टेटमेन्ट र
10:04 switch स्टेटमेन्ट , नमुना प्रोग्रामको प्रयोगले
10:08 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10:12 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:15 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:20 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:25 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:30 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:40 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:47 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ- स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन् इन्ट्रो
10:58 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
11:00 म मन्दिरा बिदा हुदैछुँ
11:03 सहभागिताको लागि धन्यवाद!! नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble