Difference between revisions of "GIMP/C2/Adjusting-Colours-with-Curves-Tool/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.24 | Meet the GIMP मा स्वागत छ |- | 00.26 |आजको ट्युटोरियल र कन्भर्…')
 
(2 intermediate revisions by 2 users not shown)
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.24
+
| 00:24
 
| Meet the GIMP मा स्वागत छ
 
| Meet the GIMP मा स्वागत छ
 
|-
 
|-
| 00.26
+
| 00:26
|आजको ट्युटोरियल कन्भर्टरको बारेमा नभएर एउटा वास्तविक शो गर्दाको नयाँ कोडिंग गर्ने बारे हो र अन्तिम ट्युटोरियलको गल्तिहरु सच्याउने हो
+
|आजको ट्युटोरियल Raw कन्भर्टरको बारेमा नभएर एउटा वास्तविक शो गर्दाको नयाँ कोडिंग गर्ने बारे हो र अन्तिम ट्युटोरियलको गल्तिहरु सच्याउने हो
 
|-
 
|-
| 00.40
+
| 00:40
 
|म तपाईलाई यो इमेजको बारेमा बताउदै छुँ
 
|म तपाईलाई यो इमेजको बारेमा बताउदै छुँ
 
|-
 
|-
| 00.44
+
| 00:44
 
|मैले शो रेकर्ड गर्दा केहि थप परिवर्तनहरु गरेको छुँ
 
|मैले शो रेकर्ड गर्दा केहि थप परिवर्तनहरु गरेको छुँ
 
|-
 
|-
| 00.50
+
| 00:50
 
|तपाई समुन्द्र केहि अध्याँरो देख्नुहुन्छ र यो खाली ग्रे मात्रै छ र त्यति स्पष्ट छैन, जब म सि लेयर र अन्य लेयरहरुमा जानेछु, यहाँ तपाईले समुन्द्र अलि प्रष्ट देख्न सक्नुहुन्छ
 
|तपाई समुन्द्र केहि अध्याँरो देख्नुहुन्छ र यो खाली ग्रे मात्रै छ र त्यति स्पष्ट छैन, जब म सि लेयर र अन्य लेयरहरुमा जानेछु, यहाँ तपाईले समुन्द्र अलि प्रष्ट देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.17
+
| 01:17
|र जब हामी लेयर मास्कमा हेर्नेछौं, तपाई देख्नुहुन्छ मैले लेयर मास्क प्रयोग गरेको छुँ जुन मैले देखाउन चाहेको प्राय क्षेत्रमा ग्रे
+
|र जब हामी लेयर मास्कमा हेर्नेछौं, तपाई देख्नुहुन्छ मैले लेयर मास्क प्रयोग गरेको छुँ जुन मैले देखाउन चाहेको प्राय क्षेत्रमा छ
 
|-
 
|-
| 01.30
+
| 01:30
 
|ल, यो कार्य रिडू गरौँ
 
|ल, यो कार्य रिडू गरौँ
 
|-
 
|-
| 01.37
+
| 01:37
 
|मैले सि लेयर मेटेको छुँ र पृष्ठभूमि लेयरको एउटा कपि बनाएको छुँ
 
|मैले सि लेयर मेटेको छुँ र पृष्ठभूमि लेयरको एउटा कपि बनाएको छुँ
 
|-
 
|-
| 01.44
+
| 01:44
 
|मैले लेयरको नाम sea राखें र त्यो लेयर स्काईको तल र ल्याण्डको माथि छ
 
|मैले लेयरको नाम sea राखें र त्यो लेयर स्काईको तल र ल्याण्डको माथि छ
 
|-
 
|-
|01.57
+
|01:57
 
|मैले मसँग भएको लेयरमा काम गरेको भए हुन्थ्यो तर मैले राम्रो परिणाम पाउने थिइनँ किनभने मैले समुन्द्रलाई अलि गाढा बनाउन कर्भ्स टूल प्रयोग गरेको थिएँ
 
|मैले मसँग भएको लेयरमा काम गरेको भए हुन्थ्यो तर मैले राम्रो परिणाम पाउने थिइनँ किनभने मैले समुन्द्रलाई अलि गाढा बनाउन कर्भ्स टूल प्रयोग गरेको थिएँ
 
|-
 
|-
|02.10
+
|02:10
 
|र त्यो सँगै मैले लेयरमा एकदमै धेरै रंगहरुको जानकारीहरु गुमाएको छुँ र यो तरिकाले म अझ राम्रो नतिजा पाउनेछु
 
|र त्यो सँगै मैले लेयरमा एकदमै धेरै रंगहरुको जानकारीहरु गुमाएको छुँ र यो तरिकाले म अझ राम्रो नतिजा पाउनेछु
 
|-
 
|-
|02.24
+
|02:24
 
|अब, म पुन सि लेयरमा लेयर मास्क थप्ने छुँ, म लेयरको ग्रे स्केल कपि प्रयोग गर्छु
 
|अब, म पुन सि लेयरमा लेयर मास्क थप्ने छुँ, म लेयरको ग्रे स्केल कपि प्रयोग गर्छु
 
|-
 
|-
|02.35
+
|02:35
 
|म Show layer mask मा क्लिक गर्छु र लेयर मास्कमा सम्पादन गर्छु
 
|म Show layer mask मा क्लिक गर्छु र लेयर मास्कमा सम्पादन गर्छु
 
|-
 
|-
|02.41
+
|02:41
 
|म कर्भ्स टूल प्रयोग गर्नेछुँ र म यसलाई तल तानेर सोहि प्रक्रिया दोहोराउने छुँ तर म यो कर्भ माथि तान्नेछुँ
 
|म कर्भ्स टूल प्रयोग गर्नेछुँ र म यसलाई तल तानेर सोहि प्रक्रिया दोहोराउने छुँ तर म यो कर्भ माथि तान्नेछुँ
 
|-
 
|-
|03.01
+
|03:01
 
|अब मसँग समुन्द्र क्षेत्रको लागि एउटा लगभग सेतो लेयर मास्क र जमिन क्षेत्रको लागि लगभग कालो छ
 
|अब मसँग समुन्द्र क्षेत्रको लागि एउटा लगभग सेतो लेयर मास्क र जमिन क्षेत्रको लागि लगभग कालो छ
 
|-
 
|-
|03.12
+
|03:12
 
|यहाँ केहि छुटेका संरचनाहरु सच्याउन म ब्रस टूल छान्छु र जमिन क्षेत्र कालोले पेन्ट गर्न सुरु गर्छु
 
|यहाँ केहि छुटेका संरचनाहरु सच्याउन म ब्रस टूल छान्छु र जमिन क्षेत्र कालोले पेन्ट गर्न सुरु गर्छु
 
|-
 
|-
| 03.30
+
| 03:30
 
|म सि लेयर मा कालो रंगले पेन्ट गर्न चाहन्न त्यसैले म अग्रभूमि र पृष्ठभूमि रंग बदल्छु
 
|म सि लेयर मा कालो रंगले पेन्ट गर्न चाहन्न त्यसैले म अग्रभूमि र पृष्ठभूमि रंग बदल्छु
 
|-
 
|-
| 03.39
+
| 03:39
 
|र समुन्द्र क्षेत्रमा जान्छु र सेतो रंगले पेन्ट गर्न सुरु गर्छु र मलाई लाग्छ मैले यो अलि हल्का गर्नुपर्छ
 
|र समुन्द्र क्षेत्रमा जान्छु र सेतो रंगले पेन्ट गर्न सुरु गर्छु र मलाई लाग्छ मैले यो अलि हल्का गर्नुपर्छ
 
|-
 
|-
| 03.56
+
| 03:56
|यहाँको क्षेत्र मलाई ठिकै छ जस्तो लाग्थ्यो तर तपाई त्यो पछि सच्याउन सक्नुहुन्छ
+
|यहाँको क्षेत्र मलाई ठिकै छ जस्तो लाग्थ्यो तर तपाई त्यो पनि सच्याउन सक्नुहुन्छ
 
|-
 
|-
| 04.04
+
| 04:04
 
|त्यसैले एउटा सफ्ट ब्रस छानौं र यो धार राम्रो भएको हेरौं
 
|त्यसैले एउटा सफ्ट ब्रस छानौं र यो धार राम्रो भएको हेरौं
 
|-
 
|-
| 04.21
+
| 04:21
 
|जब म show layer mask निष्क्रिय गर्छु, हामी यहाँ जमिन र समुन्द्र बीचको दृश्य अलि तन्केको देख्नेछौं
 
|जब म show layer mask निष्क्रिय गर्छु, हामी यहाँ जमिन र समुन्द्र बीचको दृश्य अलि तन्केको देख्नेछौं
 
|-
 
|-
| 04.32
+
| 04:32
 
|इमेजमा जुम गरौं र तपाई लेयर मास्क र लेयर दुवैले काम गर्न नसक्ने स्थानमा एउटा सेतो रेखा देख्न सक्नुहुन्छ र म यसमा पछि काम गर्नेछु
 
|इमेजमा जुम गरौं र तपाई लेयर मास्क र लेयर दुवैले काम गर्न नसक्ने स्थानमा एउटा सेतो रेखा देख्न सक्नुहुन्छ र म यसमा पछि काम गर्नेछु
 
|-
 
|-
| 04.50
+
| 04:50
|अब म shift + ctrl + E ले पूर्ण इमेजमा फर्कदैछुँ  
+
|shift + ctrl + E ले पूर्ण इमेजमा फर्कदैछुँ  
 
|-
 
|-
| 04.58
+
| 04:58
 
|म कर्भ्स टूल छान्छु र मसँग लेयर मास्क छानेको छ/छैन जाच्नेछुँ र म पुरै इमेज हेर्न स्काई लेयर समाबेस गर्छु र अब म इमेजमा क्लिक गर्छु र कर्भ्समा काम गर्छु
 
|म कर्भ्स टूल छान्छु र मसँग लेयर मास्क छानेको छ/छैन जाच्नेछुँ र म पुरै इमेज हेर्न स्काई लेयर समाबेस गर्छु र अब म इमेजमा क्लिक गर्छु र कर्भ्समा काम गर्छु
 
|-
 
|-
| 05.28
+
| 05:28
 
|अब तपाई समुन्द्र र जमिन बीचको सेतो रेखा हराएको देख्न सक्नुहुन्छ तर समुन्द्र अझै अलि अस्पष्ट छ
 
|अब तपाई समुन्द्र र जमिन बीचको सेतो रेखा हराएको देख्न सक्नुहुन्छ तर समुन्द्र अझै अलि अस्पष्ट छ
 
|-
 
|-
| 05.40
+
| 05:40
 
|तर म कर्भ यहाँ माथि तान्न सक्छु र म अब स्पष्ट समुन्द्र देख्न सक्छु
 
|तर म कर्भ यहाँ माथि तान्न सक्छु र म अब स्पष्ट समुन्द्र देख्न सक्छु
 
|-
 
|-
| 05.52
+
| 05:52
 
|र मलाई लाग्छ मैले यसमा बढि काम गर्नु हुदैन
 
|र मलाई लाग्छ मैले यसमा बढि काम गर्नु हुदैन
 
|-
 
|-
| 06.07
+
| 06:07
 
|म समुद्रमा घाम लागेको, बादलहरुको छायाँ, बिभिन्न तरंगहरुको संरचना र समुन्द्र हुनुपर्ने जस्तै अलि निलो रंग देख्न सक्छु  
 
|म समुद्रमा घाम लागेको, बादलहरुको छायाँ, बिभिन्न तरंगहरुको संरचना र समुन्द्र हुनुपर्ने जस्तै अलि निलो रंग देख्न सक्छु  
 
|-
 
|-
| 06.22
+
| 06:22
 
|आकाशको धारमा उज्यालोको अलि समस्या छ किनभने आकाश धेरै चम्किलो छ र म त्यसलाई पछिको कदममा ठिक गर्न सक्छु
 
|आकाशको धारमा उज्यालोको अलि समस्या छ किनभने आकाश धेरै चम्किलो छ र म त्यसलाई पछिको कदममा ठिक गर्न सक्छु
 
|-
 
|-
|06.41
+
|06:41
 
|ल, म ओप्यासिटि स्लाइडर मा कर्भ्स टूलको इफेक्ट मिलाउन् सक्छु र मलाई लाग्छ राम्रो इफेक्टको लागि यसलाई अलि कम गर्नुपर्छ
 
|ल, म ओप्यासिटि स्लाइडर मा कर्भ्स टूलको इफेक्ट मिलाउन् सक्छु र मलाई लाग्छ राम्रो इफेक्टको लागि यसलाई अलि कम गर्नुपर्छ
 
|-
 
|-
|06.58
+
|06:58
 
|John Arnold ले यो भनेका छन् की हामीले सम्भावित पूर्ण परिमाणमा जानुपर्छ र स्लाइडरमा तल जानुपर्छ किनकि हामी तल गएपछि इफेक्ट हेर्न सजिलो हुन्छ
 
|John Arnold ले यो भनेका छन् की हामीले सम्भावित पूर्ण परिमाणमा जानुपर्छ र स्लाइडरमा तल जानुपर्छ किनकि हामी तल गएपछि इफेक्ट हेर्न सजिलो हुन्छ
 
|-
 
|-
|07.17
+
|07:17
 
|र हामी सजिलै सहि परिमाण छान्न सक्छौं
 
|र हामी सजिलै सहि परिमाण छान्न सक्छौं
 
|-
 
|-
|07.22
+
|07:22
 
|र मलाई लाग्छ मैले यो खण्डमा धेरै काम गरें, त्यसैले म स्लाइडर तल सार्छु र मलाई लाग्छ यो ठिक छ  
 
|र मलाई लाग्छ मैले यो खण्डमा धेरै काम गरें, त्यसैले म स्लाइडर तल सार्छु र मलाई लाग्छ यो ठिक छ  
 
|-
 
|-
| 07.36
+
| 07:36
 
|क्षितिजमा कहाँबाट यो उज्यालो आउँछ त?  
 
|क्षितिजमा कहाँबाट यो उज्यालो आउँछ त?  
 
|-
 
|-
| 07.40
+
| 07:40
 
|म स्काई लेयर डी-सेलेक्ट गर्छु र ठिक गर्छु तर यो यसको कारणले होइन
 
|म स्काई लेयर डी-सेलेक्ट गर्छु र ठिक गर्छु तर यो यसको कारणले होइन
 
|-
 
|-
| 07.46
+
| 07:46
 
|त्यसैले म सि लेयर डी-सेलेक्ट गर्छु र यो सि लेयरको कारणले हो
 
|त्यसैले म सि लेयर डी-सेलेक्ट गर्छु र यो सि लेयरको कारणले हो
 
|-
 
|-
| 07.52
+
| 07:52
 
|र मैले यहाँ यो भाग गाढा बनाउनु पर्छ
 
|र मैले यहाँ यो भाग गाढा बनाउनु पर्छ
 
|-
 
|-
| 07.55
+
| 07:55
 
|र त्यसो गर्न म ग्रेडीएन्ट टूल प्रयोग गर्छु
 
|र त्यसो गर्न म ग्रेडीएन्ट टूल प्रयोग गर्छु
 
|-
 
|-
| 07.59
+
| 07:59
 
|म लेयर मास्क छान्छु र टूलबक्सबाट ग्रेडीएन्ट टूल छान्छु र म जमिनको भाग सेतो बनाउन चाहन्छु र आकाशको कालो र म यहाँ बोर्डर चाहन्छु
 
|म लेयर मास्क छान्छु र टूलबक्सबाट ग्रेडीएन्ट टूल छान्छु र म जमिनको भाग सेतो बनाउन चाहन्छु र आकाशको कालो र म यहाँ बोर्डर चाहन्छु
 
|-
 
|-
| 08.21
+
| 08:21
 
|ग्रेडीएन्ट पूर्ण सेतोमा सुरु हुन्छ र कालोमा अन्त्य हुन्छ
 
|ग्रेडीएन्ट पूर्ण सेतोमा सुरु हुन्छ र कालोमा अन्त्य हुन्छ
 
|-
 
|-
| 08.29
+
| 08:29
 
|ल, म यो भागमा जुम गर्छु र म ग्रेडीएन्ट टूल छान्छु र यतातिर सुरु गर्छु
 
|ल, म यो भागमा जुम गर्छु र म ग्रेडीएन्ट टूल छान्छु र यतातिर सुरु गर्छु
 
|-
 
|-
| 08.38
+
| 08:38
 
| यो लाइन बनाउदा म एउटा सिधा लाइन प्राप्त गर्न कन्ट्रोल की र लेफ्ट माउस बटन थिचेर भित्र तान्दै छुँ र यहाँ बटन छोडौं
 
| यो लाइन बनाउदा म एउटा सिधा लाइन प्राप्त गर्न कन्ट्रोल की र लेफ्ट माउस बटन थिचेर भित्र तान्दै छुँ र यहाँ बटन छोडौं
 
|-
 
|-
| 08.53
+
| 08:53
 
|तपाई यो भएको देख्नुहुन्छ, क्षितिजको उज्यालो गएको छ र तपाई जमिनको लेयर मास्क पनि हराएको देख्नुहुन्छ
 
|तपाई यो भएको देख्नुहुन्छ, क्षितिजको उज्यालो गएको छ र तपाई जमिनको लेयर मास्क पनि हराएको देख्नुहुन्छ
 
|-
 
|-
| 09.06
+
| 09:06
 
|अब पुरा इमेजमा हेरौं र तपाई सबै सम्पादन कार्य हराएको देख्नुहुन्छ
 
|अब पुरा इमेजमा हेरौं र तपाई सबै सम्पादन कार्य हराएको देख्नुहुन्छ
 
|-
 
|-
| 09.18
+
| 09:18
 
|त्यसैले यो क्षितिजमा काम गर्ने सहि तरिका होइन, त्यसैले म यो कार्य अंडू गर्छु
 
|त्यसैले यो क्षितिजमा काम गर्ने सहि तरिका होइन, त्यसैले म यो कार्य अंडू गर्छु
 
|-
 
|-
| 09.27
+
| 09:27
 
|अब, म पहिले एउटा आयत छान्छु र लेयर मास्क छानिएको छ की जाच्छु, आकाशको खण्डमा आयत कोरौं
 
|अब, म पहिले एउटा आयत छान्छु र लेयर मास्क छानिएको छ की जाच्छु, आकाशको खण्डमा आयत कोरौं
 
|-
 
|-
| 09.41
+
| 09:41
 
| जब आयत कोरिन्छ म यसमा कार्य सम्पादन गर्न सक्छु र बाँकी लेयर मास्कमा कुनै असर पर्दैन
 
| जब आयत कोरिन्छ म यसमा कार्य सम्पादन गर्न सक्छु र बाँकी लेयर मास्कमा कुनै असर पर्दैन
 
|-
 
|-
| 09.54
+
| 09:54
 
|अब म पुन सोहि प्रक्रिया दोहोराउन सक्छु
 
|अब म पुन सोहि प्रक्रिया दोहोराउन सक्छु
 
|-
 
|-
| 10.00
+
| 10:00
 
|यहाँ उज्यालो भागमा जुम गरौँ र लेयर मास्क छानौं
 
|यहाँ उज्यालो भागमा जुम गरौँ र लेयर मास्क छानौं
 
|-
 
|-
| 10.07
+
| 10:07
 
|म माथि कालो र तल सेतो चाहन्छु, त्यसैले म यहाँबाट सुरु गर्छु, सिधा माथि क्षितिजमा जाउँ र तपाई अहिले समुन्द्र मात्रै सेतो र जमिन र आकाश कालो मात्रै देख्नुहुन्छ
 
|म माथि कालो र तल सेतो चाहन्छु, त्यसैले म यहाँबाट सुरु गर्छु, सिधा माथि क्षितिजमा जाउँ र तपाई अहिले समुन्द्र मात्रै सेतो र जमिन र आकाश कालो मात्रै देख्नुहुन्छ
 
|-
 
|-
| 10.33
+
| 10:33
 
|Shift + ctrl + A, ले सबै छनोट निष्क्रिय बनाउँछ, shift +ctrl + E ले पुरा इमेजमा फर्काउछ र अहिले धेरै राम्रो छ  
 
|Shift + ctrl + A, ले सबै छनोट निष्क्रिय बनाउँछ, shift +ctrl + E ले पुरा इमेजमा फर्काउछ र अहिले धेरै राम्रो छ  
 
|-
 
|-
|10.52
+
|10:52
 
| म ल्याण्ड लेयरमा गरेको जस्तै सम्पादन स्काई लेयरमा पनि गर्न चाहन्छु
 
| म ल्याण्ड लेयरमा गरेको जस्तै सम्पादन स्काई लेयरमा पनि गर्न चाहन्छु
 
|-
 
|-
|11.01
+
|11:01
 
|स्काई लेयर दोब्बर गरौँ र ओभर ले मोडमा जाउँ
 
|स्काई लेयर दोब्बर गरौँ र ओभर ले मोडमा जाउँ
 
|-
 
|-
|11.08
+
|11:08
 
|यो तरिकामा अलि बढि नै गर्नुपर्छ त्यसैले म ओप्यासीटि स्लाइडर अलि तल तान्छु र म स्काईमा अलि कन्ट्रास्ट पाउँछु
 
|यो तरिकामा अलि बढि नै गर्नुपर्छ त्यसैले म ओप्यासीटि स्लाइडर अलि तल तान्छु र म स्काईमा अलि कन्ट्रास्ट पाउँछु
 
|-
 
|-
| 11.22
+
| 11:22
 
|र मलाई लाग्छ इमेज एउटा कुरो बाहेक लगभग तयार भयो
 
|र मलाई लाग्छ इमेज एउटा कुरो बाहेक लगभग तयार भयो
 
|-
 
|-
| 11.29
+
| 11:29
|यहाँ यी घरको भित्ता अलि गाढा छ
+
|यहाँ यो घरको भित्ता अलि गाढा छ
 
|-
 
|-
| 11.33
+
| 11:33
 
|यो डजिंग र बर्निंगको अवस्था हो
 
|यो डजिंग र बर्निंगको अवस्था हो
 
|-
 
|-
| 11.38
+
| 11:38
 
|डजिंग र बर्निंग अध्याँरो कोठासँग सम्बन्धित शब्दहरु हुन् जहाँ तपाई प्रकाशको किरणमा हात वा कागज वा अन्य केहि राखेर एउटा चित्र बनाउन सक्नुहुन्छ र बर्निंग त्यसको उल्टो हुन्छ
 
|डजिंग र बर्निंग अध्याँरो कोठासँग सम्बन्धित शब्दहरु हुन् जहाँ तपाई प्रकाशको किरणमा हात वा कागज वा अन्य केहि राखेर एउटा चित्र बनाउन सक्नुहुन्छ र बर्निंग त्यसको उल्टो हुन्छ
 
|-
 
|-
| 12.02
+
| 12:02
 
|त्यहाँ तपाई एउटा पेपर लिनुहोस् र यसमा एउटा बिशेष आकार को प्वाल बनाउनुहोस् र इमेजको केहि प्रकाशहरु इमेजको अर्को खण्डमा सम्पादन गर्नुहोस
 
|त्यहाँ तपाई एउटा पेपर लिनुहोस् र यसमा एउटा बिशेष आकार को प्वाल बनाउनुहोस् र इमेजको केहि प्रकाशहरु इमेजको अर्को खण्डमा सम्पादन गर्नुहोस
 
|-
 
|-
| 12.15
+
| 12:15
 
|कुन कदम कुन समयमा गर्ने भनि पत्ता लगाउन यो प्रक्रिया अलि झन्झटिलो छ र त्यसको लागि तपाईलाई धेरै कागजको पानाहरु चाहिन्छ र जब तपाई ती प्रक्रियामा हेर्नुहुन्छ, म तपाईलाई एउटा फिल्म Well Photographer हेर्न भन्छु
 
| 12.36
+
| 12:36
 
|यो फिल्म जेम्सको बारेमा छ र यो फिल्म एकदमै राम्रो छ
 
|यो फिल्म जेम्सको बारेमा छ र यो फिल्म एकदमै राम्रो छ
 
|-
 
|-
| 12.45
+
| 12:45
 
|म वास्तब मै तपाईलाई त्यो फिल्म हेर्न भन्न सक्छु
 
|म वास्तब मै तपाईलाई त्यो फिल्म हेर्न भन्न सक्छु
 
|-
 
|-
| 12.49
+
| 12:49
 
|अब डजिंग र बर्निंग प्रक्रिया हेरौं
 
|अब डजिंग र बर्निंग प्रक्रिया हेरौं
 
|-
 
|-
| 12.52
+
| 12:52
 
| हामीसँग यहाँ डज र बर्न टूल छ तर म पुन लेयरमा काम गर्न चाहन्छु
 
| हामीसँग यहाँ डज र बर्न टूल छ तर म पुन लेयरमा काम गर्न चाहन्छु
 
|-
 
|-
|13.02
+
|13:02
 
|म थप एउटा लेयर थप्छु र म यसलाई सेतोले भर्न चाहन्छु
 
|म थप एउटा लेयर थप्छु र म यसलाई सेतोले भर्न चाहन्छु
 
|-
 
|-
|13.09
+
|13:09
 
|म कलर च्यानलमा जान्छु र म ग्रे मा 50% र अन्य च्यानलमा 128% राख्छु
 
|म कलर च्यानलमा जान्छु र म ग्रे मा 50% र अन्य च्यानलमा 128% राख्छु
 
|-
 
|-
|13.21
+
|13:21
 
|यो ग्रे रंग 50% ग्रे छ र म लेयर मोड ओभर ले मोडमा बदल्छु र तपाई केहि नभएको देख्नुहुन्छ
 
|यो ग्रे रंग 50% ग्रे छ र म लेयर मोड ओभर ले मोडमा बदल्छु र तपाई केहि नभएको देख्नुहुन्छ
 
|-
 
|-
|13.35
+
|13:35
 
|अब म रंगलाई ब्ल्याक एण्ड व्हाइटमा बदल्छु र एउटा ब्रस छान्छु
 
|अब म रंगलाई ब्ल्याक एण्ड व्हाइटमा बदल्छु र एउटा ब्रस छान्छु
 
|-
 
|-
|13.45
+
|13:45
 
|यो ब्रस साइज लगभग ठिक छ तर म ओप्यासिटि टूल घटाउछुँ मानौं 30% वा त्यस्तै  
 
|यो ब्रस साइज लगभग ठिक छ तर म ओप्यासिटि टूल घटाउछुँ मानौं 30% वा त्यस्तै  
 
|-
 
|-
|13.55
+
|13:55
 
|अब, मैले नयाँ लेयर छानेको छुँ र अग्रभूमि रंग सेतो र पृष्ठभूमि रंग कालोमा बदल्छु र म यहाँ भित्ता पेन्ट गर्न सुरु गर्छु
 
|अब, मैले नयाँ लेयर छानेको छुँ र अग्रभूमि रंग सेतो र पृष्ठभूमि रंग कालोमा बदल्छु र म यहाँ भित्ता पेन्ट गर्न सुरु गर्छु
 
|-
 
|-
| 14.19
+
| 14:19
 
|र सायद तपाई क्रम्प्रेसनले आफ्नो काम गरेको देख्न सक्नुहुन्छ र भित्ताको छेऊहरु उज्यालो देखिन्छ
 
|र सायद तपाई क्रम्प्रेसनले आफ्नो काम गरेको देख्न सक्नुहुन्छ र भित्ताको छेऊहरु उज्यालो देखिन्छ
 
|-
 
|-
| 14.36
+
| 14:36
 
|यो प्रक्रियालाई डजिंग भनिन्छ किनभने मैले प्रकाश फोटोग्राफिक पेपरमा राखेको भएर भित्ता चम्किलो हुन्छ
 
|यो प्रक्रियालाई डजिंग भनिन्छ किनभने मैले प्रकाश फोटोग्राफिक पेपरमा राखेको भएर भित्ता चम्किलो हुन्छ
 
|-
 
|-
| 14.49
+
| 14:49
 
|जब हामी यहाँ यो लेयरमा हेर्छौं तपाई यहाँ हामीसँग अझ सेतो क्षेत्र भएको देख्न सक्नुहुन्छ र त्यहाँ इमेजमा केहि खण्डहरु थप उज्यालो हुन सक्थे
 
|जब हामी यहाँ यो लेयरमा हेर्छौं तपाई यहाँ हामीसँग अझ सेतो क्षेत्र भएको देख्न सक्नुहुन्छ र त्यहाँ इमेजमा केहि खण्डहरु थप उज्यालो हुन सक्थे
 
|-
 
|-
| 15.03
+
| 15:03
 
|उदाहरणको लागि समुन्द्र तट छेऊको चट्टान
 
|उदाहरणको लागि समुन्द्र तट छेऊको चट्टान
 
|-
 
|-
|15.09
+
|15:09
 
|सबैभन्दा राम्रो तरिका भनेको इमेजमा जूम गर्ने हो र अब म भित्ता अझ चम्किलो भएको देख्न सक्छु र संरचनाहरु JPEG कम्प्रेसनको कारणले लगभग गुमेका छन्
 
|सबैभन्दा राम्रो तरिका भनेको इमेजमा जूम गर्ने हो र अब म भित्ता अझ चम्किलो भएको देख्न सक्छु र संरचनाहरु JPEG कम्प्रेसनको कारणले लगभग गुमेका छन्
 
|-
 
|-
|15.25
+
|15:25
 
|तर म त्यो रंग बदलेर ठिक गर्न सक्छु र त्यसको लागि सर्टकट की ‘X’ की हो र यसलाई अलि गाढा बनाऊ
 
|तर म त्यो रंग बदलेर ठिक गर्न सक्छु र त्यसको लागि सर्टकट की ‘X’ की हो र यसलाई अलि गाढा बनाऊ
 
|-
 
|-
| 15.44
+
| 15:44
 
|मैले ओप्यासिटि स्लाइडर अलि तल सार्नुपर्छ र यो भयो
 
|मैले ओप्यासिटि स्लाइडर अलि तल सार्नुपर्छ र यो भयो
 
|-
 
|-
| 15.54
+
| 15:54
 
|मलाई लाग्छ यो क्षितिज अलि चम्किलो भयो त्यसैले त्यो भागमा पेन्ट गर्न ब्रसको वृतको साइज मिलाउँ र इमेजको त्यो भाग गाढा बनाउन कालो रंग प्रयोग गरौँ
 
|मलाई लाग्छ यो क्षितिज अलि चम्किलो भयो त्यसैले त्यो भागमा पेन्ट गर्न ब्रसको वृतको साइज मिलाउँ र इमेजको त्यो भाग गाढा बनाउन कालो रंग प्रयोग गरौँ
 
|-
 
|-
| 16.34
+
| 16:34
 
|म रंग ‘x’ की ले बदलेर इमेजमा काम गर्न सक्छु र यसलाई अझ गाढा बनाउन सक्छु
 
|म रंग ‘x’ की ले बदलेर इमेजमा काम गर्न सक्छु र यसलाई अझ गाढा बनाउन सक्छु
 
|-
 
|-
| 16.53
+
| 16:53
 
|मलाई लाग्छ त्यो अलि बढि भयो र मैले त्यहाँ के गरिरहेको छु म पक्का छैन
 
|मलाई लाग्छ त्यो अलि बढि भयो र मैले त्यहाँ के गरिरहेको छु म पक्का छैन
 
|-
 
|-
| 17.00
+
| 17:00
 
|त्यसैले कार्य अंडू गरौँ
 
|त्यसैले कार्य अंडू गरौँ
 
|-
 
|-
| 17.03
+
| 17:03
 
|तपाई मैले लेयर बनाएको तरिका हेर्न सक्नुहुन्छ र यसलाई मध्यम ग्रे बनाऊ र प्रत्येक च्यानलको लागि 128% र लेयर मोडलाई ओभरले मोडमा बदलौं
 
|तपाई मैले लेयर बनाएको तरिका हेर्न सक्नुहुन्छ र यसलाई मध्यम ग्रे बनाऊ र प्रत्येक च्यानलको लागि 128% र लेयर मोडलाई ओभरले मोडमा बदलौं
 
|-
 
|-
| 17.17
+
| 17:17
 
|  Medium ग्रे र Overlay मोडले केहि फरक पार्दैन र तपाई इमेजमा सेतो वा कालोले भर्न सक्नुहुन्छ
 
|  Medium ग्रे र Overlay मोडले केहि फरक पार्दैन र तपाई इमेजमा सेतो वा कालोले भर्न सक्नुहुन्छ
 
|-
 
|-
| 17.26
+
| 17:26
 
|पेन्ट गर्दा तपाई सेतो प्रयोग गरि इमेज अलि उज्यालो र कालो प्रयोग गरि अलि गाढा बनाउन सक्नुहुन्छ
 
|पेन्ट गर्दा तपाई सेतो प्रयोग गरि इमेज अलि उज्यालो र कालो प्रयोग गरि अलि गाढा बनाउन सक्नुहुन्छ
 
|-
 
|-
| 17.36
+
| 17:36
 
|अब मलाई लाग्छ की यो इमेजमा सम्पादन कार्यहरु सकियो
 
|अब मलाई लाग्छ की यो इमेजमा सम्पादन कार्यहरु सकियो
 
|-
 
|-
| 17.42
+
| 17:42
 
|म यसमा तपाईहरुले मैले आज गरेको काममा केहि गल्ति औल्याउनु भयो भने मात्र काम गर्छु
 
|म यसमा तपाईहरुले मैले आज गरेको काममा केहि गल्ति औल्याउनु भयो भने मात्र काम गर्छु
 
|-
 
|-
| 17.53
+
| 17:53
 
|मलाई लाग्छ मैले त्यो गरेको छैन र लेयरलाई dodge and burn नाम दिउँ
 
|मलाई लाग्छ मैले त्यो गरेको छैन र लेयरलाई dodge and burn नाम दिउँ
 
|-
 
|-
| 18.10
+
| 18:10
 
|आजलाई यति नै
 
|आजलाई यति नै
 
|-
 
|-
| 18.13
+
| 18:13
 
|यदि तपाई कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला र थप जानकारीको लागि  http://meetthegimp.org मा जानुहोस्
 
|यदि तपाई कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला र थप जानकारीको लागि  http://meetthegimp.org मा जानुहोस्
 
|-
 
|-
| 18.33
+
| 18:33
 
|म तपाईको प्रतिक्रियाको अपेक्षा गर्छु
 
|म तपाईको प्रतिक्रियाको अपेक्षा गर्छु
 
|-
 
|-
| 18.36
+
| 18:36
 
|तपाईलाई के मनपर्यो, के राम्रो हुनसक्थ्यो र भविष्यमा तपाई के देख्न चाहनुहुन्छ बताउनुहोला
 
|तपाईलाई के मनपर्यो, के राम्रो हुनसक्थ्यो र भविष्यमा तपाई के देख्न चाहनुहुन्छ बताउनुहोला
 
|-
 
|-
| 18.46
+
| 18:46
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार
 +
|}

Latest revision as of 11:14, 24 April 2017

Time Narration
00:24 Meet the GIMP मा स्वागत छ
00:26 आजको ट्युटोरियल Raw कन्भर्टरको बारेमा नभएर एउटा वास्तविक शो गर्दाको नयाँ कोडिंग गर्ने बारे हो र अन्तिम ट्युटोरियलको गल्तिहरु सच्याउने हो
00:40 म तपाईलाई यो इमेजको बारेमा बताउदै छुँ
00:44 मैले शो रेकर्ड गर्दा केहि थप परिवर्तनहरु गरेको छुँ
00:50 तपाई समुन्द्र केहि अध्याँरो देख्नुहुन्छ र यो खाली ग्रे मात्रै छ र त्यति स्पष्ट छैन, जब म सि लेयर र अन्य लेयरहरुमा जानेछु, यहाँ तपाईले समुन्द्र अलि प्रष्ट देख्न सक्नुहुन्छ
01:17 र जब हामी लेयर मास्कमा हेर्नेछौं, तपाई देख्नुहुन्छ मैले लेयर मास्क प्रयोग गरेको छुँ जुन मैले देखाउन चाहेको प्राय क्षेत्रमा छ
01:30 ल, यो कार्य रिडू गरौँ
01:37 मैले सि लेयर मेटेको छुँ र पृष्ठभूमि लेयरको एउटा कपि बनाएको छुँ
01:44 मैले लेयरको नाम sea राखें र त्यो लेयर स्काईको तल र ल्याण्डको माथि छ
01:57 मैले मसँग भएको लेयरमा काम गरेको भए हुन्थ्यो तर मैले राम्रो परिणाम पाउने थिइनँ किनभने मैले समुन्द्रलाई अलि गाढा बनाउन कर्भ्स टूल प्रयोग गरेको थिएँ
02:10 र त्यो सँगै मैले लेयरमा एकदमै धेरै रंगहरुको जानकारीहरु गुमाएको छुँ र यो तरिकाले म अझ राम्रो नतिजा पाउनेछु
02:24 अब, म पुन सि लेयरमा लेयर मास्क थप्ने छुँ, म लेयरको ग्रे स्केल कपि प्रयोग गर्छु
02:35 म Show layer mask मा क्लिक गर्छु र लेयर मास्कमा सम्पादन गर्छु
02:41 म कर्भ्स टूल प्रयोग गर्नेछुँ र म यसलाई तल तानेर सोहि प्रक्रिया दोहोराउने छुँ तर म यो कर्भ माथि तान्नेछुँ
03:01 अब मसँग समुन्द्र क्षेत्रको लागि एउटा लगभग सेतो लेयर मास्क र जमिन क्षेत्रको लागि लगभग कालो छ
03:12 यहाँ केहि छुटेका संरचनाहरु सच्याउन म ब्रस टूल छान्छु र जमिन क्षेत्र कालोले पेन्ट गर्न सुरु गर्छु
03:30 म सि लेयर मा कालो रंगले पेन्ट गर्न चाहन्न त्यसैले म अग्रभूमि र पृष्ठभूमि रंग बदल्छु
03:39 र समुन्द्र क्षेत्रमा जान्छु र सेतो रंगले पेन्ट गर्न सुरु गर्छु र मलाई लाग्छ मैले यो अलि हल्का गर्नुपर्छ
03:56 यहाँको क्षेत्र मलाई ठिकै छ जस्तो लाग्थ्यो तर तपाई त्यो पनि सच्याउन सक्नुहुन्छ
04:04 त्यसैले एउटा सफ्ट ब्रस छानौं र यो धार राम्रो भएको हेरौं
04:21 जब म show layer mask निष्क्रिय गर्छु, हामी यहाँ जमिन र समुन्द्र बीचको दृश्य अलि तन्केको देख्नेछौं
04:32 इमेजमा जुम गरौं र तपाई लेयर मास्क र लेयर दुवैले काम गर्न नसक्ने स्थानमा एउटा सेतो रेखा देख्न सक्नुहुन्छ र म यसमा पछि काम गर्नेछु
04:50 shift + ctrl + E ले पूर्ण इमेजमा फर्कदैछुँ
04:58 म कर्भ्स टूल छान्छु र मसँग लेयर मास्क छानेको छ/छैन जाच्नेछुँ र म पुरै इमेज हेर्न स्काई लेयर समाबेस गर्छु र अब म इमेजमा क्लिक गर्छु र कर्भ्समा काम गर्छु
05:28 अब तपाई समुन्द्र र जमिन बीचको सेतो रेखा हराएको देख्न सक्नुहुन्छ तर समुन्द्र अझै अलि अस्पष्ट छ
05:40 तर म कर्भ यहाँ माथि तान्न सक्छु र म अब स्पष्ट समुन्द्र देख्न सक्छु
05:52 र मलाई लाग्छ मैले यसमा बढि काम गर्नु हुदैन
06:07 म समुद्रमा घाम लागेको, बादलहरुको छायाँ, बिभिन्न तरंगहरुको संरचना र समुन्द्र हुनुपर्ने जस्तै अलि निलो रंग देख्न सक्छु
06:22 आकाशको धारमा उज्यालोको अलि समस्या छ किनभने आकाश धेरै चम्किलो छ र म त्यसलाई पछिको कदममा ठिक गर्न सक्छु
06:41 ल, म ओप्यासिटि स्लाइडर मा कर्भ्स टूलको इफेक्ट मिलाउन् सक्छु र मलाई लाग्छ राम्रो इफेक्टको लागि यसलाई अलि कम गर्नुपर्छ
06:58 John Arnold ले यो भनेका छन् की हामीले सम्भावित पूर्ण परिमाणमा जानुपर्छ र स्लाइडरमा तल जानुपर्छ किनकि हामी तल गएपछि इफेक्ट हेर्न सजिलो हुन्छ
07:17 र हामी सजिलै सहि परिमाण छान्न सक्छौं
07:22 र मलाई लाग्छ मैले यो खण्डमा धेरै काम गरें, त्यसैले म स्लाइडर तल सार्छु र मलाई लाग्छ यो ठिक छ
07:36 क्षितिजमा कहाँबाट यो उज्यालो आउँछ त?
07:40 म स्काई लेयर डी-सेलेक्ट गर्छु र ठिक गर्छु तर यो यसको कारणले होइन
07:46 त्यसैले म सि लेयर डी-सेलेक्ट गर्छु र यो सि लेयरको कारणले हो
07:52 र मैले यहाँ यो भाग गाढा बनाउनु पर्छ
07:55 र त्यसो गर्न म ग्रेडीएन्ट टूल प्रयोग गर्छु
07:59 म लेयर मास्क छान्छु र टूलबक्सबाट ग्रेडीएन्ट टूल छान्छु र म जमिनको भाग सेतो बनाउन चाहन्छु र आकाशको कालो र म यहाँ बोर्डर चाहन्छु
08:21 ग्रेडीएन्ट पूर्ण सेतोमा सुरु हुन्छ र कालोमा अन्त्य हुन्छ
08:29 ल, म यो भागमा जुम गर्छु र म ग्रेडीएन्ट टूल छान्छु र यतातिर सुरु गर्छु
08:38 यो लाइन बनाउदा म एउटा सिधा लाइन प्राप्त गर्न कन्ट्रोल की र लेफ्ट माउस बटन थिचेर भित्र तान्दै छुँ र यहाँ बटन छोडौं
08:53 तपाई यो भएको देख्नुहुन्छ, क्षितिजको उज्यालो गएको छ र तपाई जमिनको लेयर मास्क पनि हराएको देख्नुहुन्छ
09:06 अब पुरा इमेजमा हेरौं र तपाई सबै सम्पादन कार्य हराएको देख्नुहुन्छ
09:18 त्यसैले यो क्षितिजमा काम गर्ने सहि तरिका होइन, त्यसैले म यो कार्य अंडू गर्छु
09:27 अब, म पहिले एउटा आयत छान्छु र लेयर मास्क छानिएको छ की जाच्छु, आकाशको खण्डमा आयत कोरौं
09:41 जब आयत कोरिन्छ म यसमा कार्य सम्पादन गर्न सक्छु र बाँकी लेयर मास्कमा कुनै असर पर्दैन
09:54 अब म पुन सोहि प्रक्रिया दोहोराउन सक्छु
10:00 यहाँ उज्यालो भागमा जुम गरौँ र लेयर मास्क छानौं
10:07 म माथि कालो र तल सेतो चाहन्छु, त्यसैले म यहाँबाट सुरु गर्छु, सिधा माथि क्षितिजमा जाउँ र तपाई अहिले समुन्द्र मात्रै सेतो र जमिन र आकाश कालो मात्रै देख्नुहुन्छ
10:33 Shift + ctrl + A, ले सबै छनोट निष्क्रिय बनाउँछ, shift +ctrl + E ले पुरा इमेजमा फर्काउछ र अहिले धेरै राम्रो छ
10:52 म ल्याण्ड लेयरमा गरेको जस्तै सम्पादन स्काई लेयरमा पनि गर्न चाहन्छु
11:01 स्काई लेयर दोब्बर गरौँ र ओभर ले मोडमा जाउँ
11:08 यो तरिकामा अलि बढि नै गर्नुपर्छ त्यसैले म ओप्यासीटि स्लाइडर अलि तल तान्छु र म स्काईमा अलि कन्ट्रास्ट पाउँछु
11:22 र मलाई लाग्छ इमेज एउटा कुरो बाहेक लगभग तयार भयो
11:29 यहाँ यो घरको भित्ता अलि गाढा छ
11:33 यो डजिंग र बर्निंगको अवस्था हो
11:38 डजिंग र बर्निंग अध्याँरो कोठासँग सम्बन्धित शब्दहरु हुन् जहाँ तपाई प्रकाशको किरणमा हात वा कागज वा अन्य केहि राखेर एउटा चित्र बनाउन सक्नुहुन्छ र बर्निंग त्यसको उल्टो हुन्छ
12:02 त्यहाँ तपाई एउटा पेपर लिनुहोस् र यसमा एउटा बिशेष आकार को प्वाल बनाउनुहोस् र इमेजको केहि प्रकाशहरु इमेजको अर्को खण्डमा सम्पादन गर्नुहोस
12:15 कुन कदम कुन समयमा गर्ने भनि पत्ता लगाउन यो प्रक्रिया अलि झन्झटिलो छ र त्यसको लागि तपाईलाई धेरै कागजको पानाहरु चाहिन्छ र जब तपाई ती प्रक्रियामा हेर्नुहुन्छ, म तपाईलाई एउटा फिल्म Well Photographer हेर्न भन्छु
12:36 यो फिल्म जेम्सको बारेमा छ र यो फिल्म एकदमै राम्रो छ
12:45 म वास्तब मै तपाईलाई त्यो फिल्म हेर्न भन्न सक्छु
12:49 अब डजिंग र बर्निंग प्रक्रिया हेरौं
12:52 हामीसँग यहाँ डज र बर्न टूल छ तर म पुन लेयरमा काम गर्न चाहन्छु
13:02 म थप एउटा लेयर थप्छु र म यसलाई सेतोले भर्न चाहन्छु
13:09 म कलर च्यानलमा जान्छु र म ग्रे मा 50% र अन्य च्यानलमा 128% राख्छु
13:21 यो ग्रे रंग 50% ग्रे छ र म लेयर मोड ओभर ले मोडमा बदल्छु र तपाई केहि नभएको देख्नुहुन्छ
13:35 अब म रंगलाई ब्ल्याक एण्ड व्हाइटमा बदल्छु र एउटा ब्रस छान्छु
13:45 यो ब्रस साइज लगभग ठिक छ तर म ओप्यासिटि टूल घटाउछुँ मानौं 30% वा त्यस्तै
13:55 अब, मैले नयाँ लेयर छानेको छुँ र अग्रभूमि रंग सेतो र पृष्ठभूमि रंग कालोमा बदल्छु र म यहाँ भित्ता पेन्ट गर्न सुरु गर्छु
14:19 र सायद तपाई क्रम्प्रेसनले आफ्नो काम गरेको देख्न सक्नुहुन्छ र भित्ताको छेऊहरु उज्यालो देखिन्छ
14:36 यो प्रक्रियालाई डजिंग भनिन्छ किनभने मैले प्रकाश फोटोग्राफिक पेपरमा राखेको भएर भित्ता चम्किलो हुन्छ
14:49 जब हामी यहाँ यो लेयरमा हेर्छौं तपाई यहाँ हामीसँग अझ सेतो क्षेत्र भएको देख्न सक्नुहुन्छ र त्यहाँ इमेजमा केहि खण्डहरु थप उज्यालो हुन सक्थे
15:03 उदाहरणको लागि समुन्द्र तट छेऊको चट्टान
15:09 सबैभन्दा राम्रो तरिका भनेको इमेजमा जूम गर्ने हो र अब म भित्ता अझ चम्किलो भएको देख्न सक्छु र संरचनाहरु JPEG कम्प्रेसनको कारणले लगभग गुमेका छन्
15:25 तर म त्यो रंग बदलेर ठिक गर्न सक्छु र त्यसको लागि सर्टकट की ‘X’ की हो र यसलाई अलि गाढा बनाऊ
15:44 मैले ओप्यासिटि स्लाइडर अलि तल सार्नुपर्छ र यो भयो
15:54 मलाई लाग्छ यो क्षितिज अलि चम्किलो भयो त्यसैले त्यो भागमा पेन्ट गर्न ब्रसको वृतको साइज मिलाउँ र इमेजको त्यो भाग गाढा बनाउन कालो रंग प्रयोग गरौँ
16:34 म रंग ‘x’ की ले बदलेर इमेजमा काम गर्न सक्छु र यसलाई अझ गाढा बनाउन सक्छु
16:53 मलाई लाग्छ त्यो अलि बढि भयो र मैले त्यहाँ के गरिरहेको छु म पक्का छैन
17:00 त्यसैले कार्य अंडू गरौँ
17:03 तपाई मैले लेयर बनाएको तरिका हेर्न सक्नुहुन्छ र यसलाई मध्यम ग्रे बनाऊ र प्रत्येक च्यानलको लागि 128% र लेयर मोडलाई ओभरले मोडमा बदलौं
17:17 Medium ग्रे र Overlay मोडले केहि फरक पार्दैन र तपाई इमेजमा सेतो वा कालोले भर्न सक्नुहुन्छ
17:26 पेन्ट गर्दा तपाई सेतो प्रयोग गरि इमेज अलि उज्यालो र कालो प्रयोग गरि अलि गाढा बनाउन सक्नुहुन्छ
17:36 अब मलाई लाग्छ की यो इमेजमा सम्पादन कार्यहरु सकियो
17:42 म यसमा तपाईहरुले मैले आज गरेको काममा केहि गल्ति औल्याउनु भयो भने मात्र काम गर्छु
17:53 मलाई लाग्छ मैले त्यो गरेको छैन र लेयरलाई dodge and burn नाम दिउँ
18:10 आजलाई यति नै
18:13 यदि तपाई कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला र थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस्
18:33 म तपाईको प्रतिक्रियाको अपेक्षा गर्छु
18:36 तपाईलाई के मनपर्यो, के राम्रो हुनसक्थ्यो र भविष्यमा तपाई के देख्न चाहनुहुन्छ बताउनुहोला
18:46 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana