Difference between revisions of "GIMP/C2/Rotating-And-Cropping-An-Image/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.22 | Gimp को स्पोकन टुटोरियलमा स्वागत छ |- | 00.24 | यो इमेज स…') |
PoojaMoolya (Talk | contribs) |
||
(2 intermediate revisions by 2 users not shown) | |||
Line 3: | Line 3: | ||
|'''Narration''' | |'''Narration''' | ||
|- | |- | ||
− | | 00 | + | | 00:22 |
− | | Gimp को स्पोकन | + | | Gimp को स्पोकन ट्युटोरियलमा स्वागत छ |
|- | |- | ||
− | | 00 | + | | 00:24 |
| यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु | | यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु | ||
|- | |- | ||
− | | 00 | + | | 00:33 |
| यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ | | यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:42 |
|तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ | |तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:52 |
|र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन | |र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन | ||
|- | |- | ||
− | |01 | + | |01:00 |
|कालोको लागि शुन्य र सेतोको लागि २५५ छ | |कालोको लागि शुन्य र सेतोको लागि २५५ छ | ||
|- | |- | ||
− | |01 | + | |01:05 |
|र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ | |र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ | ||
|- | |- | ||
− | |01 | + | |01:11 |
|त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ | |त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ | ||
|- | |- | ||
− | |01 | + | |01:16 |
|कति छ म पछि देखाउनेछु | |कति छ म पछि देखाउनेछु | ||
|- | |- | ||
− | | 01 | + | | 01:19 |
|मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ | |मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:27 |
|यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु | |यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु | ||
|- | |- | ||
− | | 01 | + | | 01:42 |
|यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं | |यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं | ||
|- | |- | ||
− | | 01 | + | | 01:47 |
|यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो | |यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो | ||
|- | |- | ||
− | | 01 | + | | 01:54 |
|दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ | |दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:06 |
− | |अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ | + | |अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ इमेजहरुको हिस्टोग्राममा हेर्नेछौ |
|- | |- | ||
− | | 02 | + | | 02:14 |
|हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ | |हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:17 |
|तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ | |तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:33 |
|दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ | |दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ | ||
|- | |- | ||
− | | 02 | + | | 02:40 |
|र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम | |र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम | ||
|- | |- | ||
− | | 02 | + | | 02:48 |
|यहाँ पहिलो इमेजको हिस्टोग्राम छ | |यहाँ पहिलो इमेजको हिस्टोग्राम छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:51 |
| यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ | | यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | |02 | + | |02:59 |
|डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो | |डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो | ||
|- | |- | ||
− | |03 | + | |03:03 |
− | |जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै | + | |जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै टाइटलहरु देख्नुहुनेछ र हरेकको भिन्न रंगहरु हुन्छ जसलाई एउटा पिक्सल भनिन्छ |
|- | |- | ||
− | |03 | + | |03:14 |
|र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु | |र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु | ||
|- | |- | ||
− | |03 | + | |03:26 |
|जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु | |जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु | ||
|- | |- | ||
− | |03 | + | |03:32 |
|यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ | |यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ | ||
|- | |- | ||
− | |03 | + | |03:38 |
|हरियो र निलो लगभग उहिँ छ | |हरियो र निलो लगभग उहिँ छ | ||
|- | |- | ||
− | | 03 | + | | 03:43 |
|नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो | |नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो | ||
|- | |- | ||
− | | 03 | + | | 03:46 |
|यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ | |यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ | ||
|- | |- | ||
− | | 04 | + | | 04:00 |
− | |मलाई | + | |मलाई लाग्छ इमेजको वास्तविक भाग यहाँ छ लगभग ८० तिर र सबैभन्दा चम्किलो भाग २०० तिर छ |
|- | |- | ||
− | | 04 | + | | 04:10 |
|त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो | |त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो | ||
|- | |- | ||
− | | 04 | + | | 04:23 |
|र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ | |र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ | ||
|- | |- | ||
− | | 04 | + | | 04:29 |
|दोस्रो इमेजको हिस्टोग्राममा हेरौं | |दोस्रो इमेजको हिस्टोग्राममा हेरौं | ||
|- | |- | ||
− | | 04 | + | | 04:33 |
|यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन् | |यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन् | ||
|- | |- | ||
− | | 04 | + | | 04:45 |
|तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस् | |तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस् | ||
|- | |- | ||
− | | 04 | + | | 04:51 |
|दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ | |दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:01 |
|तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ | |तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:11 |
− | |मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम | + | |मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम टुटोरियलमा रेकर्ड गर्दा गिम्प युजर इन्टरफेसमा पाएको एउटा कुरो देखाउन चाहन्छु |
|- | |- | ||
− | | 05 | + | | 05:23 |
|जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु | |जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु | ||
|- | |- | ||
− | |05 | + | |05:41 |
|ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ | |ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | |05 | + | |05:46 |
|मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ | |मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ | ||
|- | |- | ||
− | |05 | + | |05:52 |
|त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ | |त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ | ||
|- | |- | ||
− | |06 | + | |06:03 |
|टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं | |टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं | ||
|- | |- | ||
− | | 06 | + | | 06:11 |
|मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ | |मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:17 |
|म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु | |म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु | ||
|- | |- | ||
− | | 06 | + | | 06:25 |
|म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु | |म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु | ||
|- | |- | ||
− | | 06 | + | | 06:33 |
|गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो | |गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो | ||
|- | |- | ||
− | | 06 | + | | 06:37 |
|यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन | |यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन | ||
|- | |- | ||
− | | 06 | + | | 06:47 |
|पानीको सतह राम्रो सुराक हुनसक्छ | |पानीको सतह राम्रो सुराक हुनसक्छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:50 |
|तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ | |तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:57 |
| यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो | | यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो | ||
|- | |- | ||
− | | 07 | + | | 07:02 |
|त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो | |त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो | ||
|- | |- | ||
− | | 07 | + | | 07:08 |
− | |म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि | + | |म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि फोटोग्राफी गर्ने सबैभन्दा नराम्रो कुरो हो |
|- | |- | ||
− | | 07 | + | | 07:16 |
|अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन | |अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन | ||
|- | |- | ||
− | | 07 | + | | 07:30 |
|इमेजमा क्लिक गरौँ | |इमेजमा क्लिक गरौँ | ||
|- | |- | ||
− | | 07 | + | | 07:38 |
|यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ | |यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:46 |
|र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं | |र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं | ||
|- | |- | ||
− | | 07 | + | | 07:52 |
|यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ | |यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:05 |
|ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ | |ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ | ||
|- | |- | ||
− | | 08 | + | | 08:14 |
|मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ | |मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ | ||
|- | |- | ||
− | | 08 | + | | 08:29 |
|त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ | |त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ | ||
|- | |- | ||
− | | 08 | + | | 08:36 |
|ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ | |ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ | ||
|- | |- | ||
− | | 08 | + | | 08:43 |
|यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस | |यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस | ||
|- | |- | ||
− | | 08 | + | | 08:50 |
|अर्को कदम क्रपिंग | |अर्को कदम क्रपिंग | ||
|- | |- | ||
− | | 08 | + | | 08:54 |
|यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन | |यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन | ||
|- | |- | ||
− | | 09 | + | | 09:02 |
|र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु | |र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु | ||
|- | |- | ||
− | | 09 | + | | 09:16 |
|र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु | |र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु | ||
|- | |- | ||
− | | 09 | + | | 09:24 |
|मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश | |मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश | ||
|- | |- | ||
− | | 09 | + | | 09:35 |
|र इमेजको यो भाग एकदमै गाढा छ | |र इमेजको यो भाग एकदमै गाढा छ | ||
|- | |- | ||
− | | 09 | + | | 09:39 |
|म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन | |म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन | ||
|- | |- | ||
− | | 09 | + | | 09:49 |
|त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु | |त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु | ||
|- | |- | ||
− | | 10 | + | | 10:00 |
− | |यहाँ अर्को उडिरहेको | + | |यहाँ अर्को उडिरहेको चरो छ |
|- | |- | ||
− | | 10 | + | | 10:02 |
|त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ | |त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ | ||
|- | |- | ||
− | | 10 | + | | 10:09 |
|र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं | |र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं | ||
|- | |- | ||
− | | 10 | + | | 10:15 |
|अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ | |अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:20 |
|म fixed aspect ratio 2:1 चाहन्छु | |म fixed aspect ratio 2:1 चाहन्छु | ||
|- | |- | ||
− | | 10 | + | | 10:29 |
|र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु | |र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु | ||
|- | |- | ||
− | | 10 | + | | 10:37 |
|यहाँ के समाबेश छ हेरौं | |यहाँ के समाबेश छ हेरौं | ||
|- | |- | ||
− | | 10 | + | | 10:41 |
|यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ | |यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:47 |
|अब हामी रुलर हटाउन सक्छौं | |अब हामी रुलर हटाउन सक्छौं | ||
|- | |- | ||
− | | 10 | + | | 10:51 |
|इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ | |इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ | ||
|- | |- | ||
− | | 11 | + | | 11:01 |
|म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु | |म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु | ||
|- | |- | ||
− | | 11 | + | | 11:09 |
|म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ | |म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ | ||
|- | |- | ||
− | | 11 | + | | 11:14 |
|मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ | |मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ | ||
|- | |- | ||
− | | 11 | + | | 11:19 |
|मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश | |मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश | ||
|- | |- | ||
− | | 11 | + | | 11:30 |
|जहाज मुख्य आकर्षणको केन्द्र हो | |जहाज मुख्य आकर्षणको केन्द्र हो | ||
|- | |- | ||
− | | 11 | + | | 11:34 |
− | |यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको | + | |यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको एक नवा भाग चाहिँ अलि राम्रो छ |
|- | |- | ||
− | | 11 | + | | 11:42 |
|मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु | |मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु | ||
|- | |- | ||
− | | 11 | + | | 11:49 |
|ट्याब र shift + ctrl +E थिची इमेज ठुलो पारौं | |ट्याब र shift + ctrl +E थिची इमेज ठुलो पारौं | ||
|- | |- | ||
− | | 11 | + | | 11:55 |
|मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं | |मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं | ||
|- | |- | ||
− | | 12 | + | | 12:05 |
|बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो | |बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो | ||
|- | |- | ||
− | | 12 | + | | 12:12 |
− | |म इमेज | + | |म इमेज Fog.xcf को रुपमा सेभ गर्छु र ‘xcf’ GIMP को आफ्नै फाइल फर्म्याटको एक्सटेन्सन हो र यसमा लेयर्स र GIMP मा अंडू बारेमा धेरै जानकारी हुन्छ |
|- | |- | ||
− | | 12 | + | | 12:29 |
|म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु | |म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु | ||
|- | |- | ||
− | | 12 | + | | 12:32 |
− | |तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला | + | |तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला info@meetthegimp.org |
− | info@meetthegimp.org | + | |
|- | |- | ||
− | | 12 | + | | 12:42 |
|थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ | |थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ | ||
|- | |- | ||
− | | 12 | + | | 12:47 |
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार | |स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार | ||
+ | |} |
Latest revision as of 10:24, 24 April 2017
Time | Narration |
00:22 | Gimp को स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:24 | यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु |
00:33 | यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ |
00:42 | तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ |
00:52 | र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन |
01:00 | कालोको लागि शुन्य र सेतोको लागि २५५ छ |
01:05 | र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ |
01:11 | त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ |
01:16 | कति छ म पछि देखाउनेछु |
01:19 | मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ |
01:27 | यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु |
01:42 | यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं |
01:47 | यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो |
01:54 | दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ |
02:06 | अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ इमेजहरुको हिस्टोग्राममा हेर्नेछौ |
02:14 | हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ |
02:17 | तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ |
02:33 | दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ |
02:40 | र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम |
02:48 | यहाँ पहिलो इमेजको हिस्टोग्राम छ |
02:51 | यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ |
02:59 | डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो |
03:03 | जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै टाइटलहरु देख्नुहुनेछ र हरेकको भिन्न रंगहरु हुन्छ जसलाई एउटा पिक्सल भनिन्छ |
03:14 | र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु |
03:26 | जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु |
03:32 | यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ |
03:38 | हरियो र निलो लगभग उहिँ छ |
03:43 | नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो |
03:46 | यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ |
04:00 | मलाई लाग्छ इमेजको वास्तविक भाग यहाँ छ लगभग ८० तिर र सबैभन्दा चम्किलो भाग २०० तिर छ |
04:10 | त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो |
04:23 | र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ |
04:29 | दोस्रो इमेजको हिस्टोग्राममा हेरौं |
04:33 | यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन् |
04:45 | तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस् |
04:51 | दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ |
05:01 | तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ |
05:11 | मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम टुटोरियलमा रेकर्ड गर्दा गिम्प युजर इन्टरफेसमा पाएको एउटा कुरो देखाउन चाहन्छु |
05:23 | जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु |
05:41 | ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ |
05:46 | मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ |
05:52 | त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ |
06:03 | टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं |
06:11 | मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ |
06:17 | म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु |
06:25 | म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु |
06:33 | गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो |
06:37 | यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन |
06:47 | पानीको सतह राम्रो सुराक हुनसक्छ |
06:50 | तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ |
06:57 | यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो |
07:02 | त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो |
07:08 | म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि फोटोग्राफी गर्ने सबैभन्दा नराम्रो कुरो हो |
07:16 | अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन |
07:30 | इमेजमा क्लिक गरौँ |
07:38 | यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ |
07:46 | र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं |
07:52 | यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ |
08:05 | ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ |
08:14 | मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ |
08:29 | त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ |
08:36 | ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ |
08:43 | यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस |
08:50 | अर्को कदम क्रपिंग |
08:54 | यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन |
09:02 | र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु |
09:16 | र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु |
09:24 | मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश |
09:35 | र इमेजको यो भाग एकदमै गाढा छ |
09:39 | म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन |
09:49 | त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु |
10:00 | यहाँ अर्को उडिरहेको चरो छ |
10:02 | त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ |
10:09 | र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं |
10:15 | अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ |
10:20 | म fixed aspect ratio 2:1 चाहन्छु |
10:29 | र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु |
10:37 | यहाँ के समाबेश छ हेरौं |
10:41 | यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ |
10:47 | अब हामी रुलर हटाउन सक्छौं |
10:51 | इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ |
11:01 | म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु |
11:09 | म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ |
11:14 | मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ |
11:19 | मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश |
11:30 | जहाज मुख्य आकर्षणको केन्द्र हो |
11:34 | यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको एक नवा भाग चाहिँ अलि राम्रो छ |
11:42 | मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु |
11:49 | ट्याब र shift + ctrl +E थिची इमेज ठुलो पारौं |
11:55 | मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं |
12:05 | बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो |
12:12 | म इमेज Fog.xcf को रुपमा सेभ गर्छु र ‘xcf’ GIMP को आफ्नै फाइल फर्म्याटको एक्सटेन्सन हो र यसमा लेयर्स र GIMP मा अंडू बारेमा धेरै जानकारी हुन्छ |
12:29 | म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु |
12:32 | तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला info@meetthegimp.org |
12:42 | थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ |
12:47 | स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार |