Difference between revisions of "Linux/C2/General-Purpose-Utilities-in-Linux/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Line 1: | Line 1: | ||
{| border=1 | {| border=1 | ||
− | |Time | + | |'''Time''' |
− | ||Narration | + | ||'''Narration''' |
|- | |- | ||
− | | | + | |00:00 |
|| हाइ , जेनेरल पर्पोस युटिलिटिज् इन लिनक्स को यस स्पोकन टियुटोरियल मा स्वागत छ् । | || हाइ , जेनेरल पर्पोस युटिलिटिज् इन लिनक्स को यस स्पोकन टियुटोरियल मा स्वागत छ् । | ||
|- | |- | ||
− | | | + | |00:06 |
|| यो टियुटोरियल मा हामी आफुलाई केहि सामान्य तर धेरै प्रयोग गरिने लिनक्स का कमाण्डस् संग परिचित गरौनेछौँ ् । | || यो टियुटोरियल मा हामी आफुलाई केहि सामान्य तर धेरै प्रयोग गरिने लिनक्स का कमाण्डस् संग परिचित गरौनेछौँ ् । | ||
|- | |- | ||
− | | | + | |00:14 |
|| यसको मुख्य उदेश्य तपाईलाई लिनक्समा काम गर्न सिकाउन राम्रो शुरुवात दिन हो । | || यसको मुख्य उदेश्य तपाईलाई लिनक्समा काम गर्न सिकाउन राम्रो शुरुवात दिन हो । | ||
|- | |- | ||
− | | | + | |00:21 |
|| हामीले प्रयोग गर्ने पहिलो कमान्ड echo कमान्ड हो । याद गर्नुहोस् कि लिनक्सका कमान्डहरु केस सेन्सेटिभ हुन्छन् । | || हामीले प्रयोग गर्ने पहिलो कमान्ड echo कमान्ड हो । याद गर्नुहोस् कि लिनक्सका कमान्डहरु केस सेन्सेटिभ हुन्छन् । | ||
|- | |- | ||
− | | | + | |00:29 |
|| यहाँ हरेक कमान्डहरु र तिनका विकल्पहरु बताएको बेला बाहेक सानो अक्षरमा हुन्छ । | || यहाँ हरेक कमान्डहरु र तिनका विकल्पहरु बताएको बेला बाहेक सानो अक्षरमा हुन्छ । | ||
|- | |- | ||
− | | | + | |00:36 |
|| यो कमान्ड स्क्रिनमा कुनै सन्देश दिनका लागि प्रयोग गरिन्छ । | || यो कमान्ड स्क्रिनमा कुनै सन्देश दिनका लागि प्रयोग गरिन्छ । | ||
|- | |- | ||
− | | | + | |00:43 |
|| उबुन्टुमा Ctrl Alt t ले टर्मिनल शुरु गर्दछ । | || उबुन्टुमा Ctrl Alt t ले टर्मिनल शुरु गर्दछ । | ||
|- | |- | ||
− | | | + | |00:48 |
|| यो कमान्ड अरु युनिक्स सिस्टमहरुमा काम नगर्न सक्छ । | || यो कमान्ड अरु युनिक्स सिस्टमहरुमा काम नगर्न सक्छ । | ||
|- | |- | ||
− | | | + | |00:52 |
|| टर्मिनल खोल्ने अर्को तरिका पहिलेको स्पोकन टिउटोरियलमा देखाइएको छ । | || टर्मिनल खोल्ने अर्को तरिका पहिलेको स्पोकन टिउटोरियलमा देखाइएको छ । | ||
|- | |- | ||
− | | | + | |00:58 |
|| प्रोम्पटमा echo स्पेस Hello World टाइप गरि इन्टर थिच्नुहोस् । | || प्रोम्पटमा echo स्पेस Hello World टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |01:08 |
|| यसले Hello World भनेर सन्देश स्क्रिनमा प्रिन्ट गरिदिन्छ । | || यसले Hello World भनेर सन्देश स्क्रिनमा प्रिन्ट गरिदिन्छ । | ||
|- | |- | ||
− | | | + | |01:14 |
|| echo कमान्डलाई भेरिएबलको भ्यालु हेर्नपनि प्रयोग गर्न सक्छौ । | || echo कमान्डलाई भेरिएबलको भ्यालु हेर्नपनि प्रयोग गर्न सक्छौ । | ||
|- | |- | ||
− | | | + | |01:19 |
|| प्रोम्पटमा echo स्पेस डलर SHELL क्यापिटल टाइपगरि इन्टर गर्नुहोस् । | || प्रोम्पटमा echo स्पेस डलर SHELL क्यापिटल टाइपगरि इन्टर गर्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |01:30 |
||यसले प्रयोग भइरहेको सेल देखाउछ । | ||यसले प्रयोग भइरहेको सेल देखाउछ । | ||
|- | |- | ||
− | | | + | |01:36 |
|| echo कमान्डलाई ईस्केप अनुक्रमसंग पनि प्रयोग गर्न सकिन्छ । | || echo कमान्डलाई ईस्केप अनुक्रमसंग पनि प्रयोग गर्न सकिन्छ । | ||
|- | |- | ||
− | | | + | |01:42 |
|| यसकालागि लिनक्समा the -e (hyphen e) विकल्प प्रयोग गरिन्छ । | || यसकालागि लिनक्समा the -e (hyphen e) विकल्प प्रयोग गरिन्छ । | ||
|- | |- | ||
− | | | + | |01:46 |
||साधारण ईस्केप अनुक्रमहरुमा : ट्याबकालागि \t (backslash t), नयाँ लाइनकालागि \n, र प्रोम्पटलाई एउटै लाइनमा देखाउने ईस्केप सिक्वेन्स \c हुन् । | ||साधारण ईस्केप अनुक्रमहरुमा : ट्याबकालागि \t (backslash t), नयाँ लाइनकालागि \n, र प्रोम्पटलाई एउटै लाइनमा देखाउने ईस्केप सिक्वेन्स \c हुन् । | ||
|- | |- | ||
− | | | + | |01:55 |
||एकल कोट भित्र echo स्पेस माईनस e लेख्नुहोस् , कमान्ड ब्याक स्ल्यास c राख्नुहोस् र इन्टर गर्नुहोस् । | ||एकल कोट भित्र echo स्पेस माईनस e लेख्नुहोस् , कमान्ड ब्याक स्ल्यास c राख्नुहोस् र इन्टर गर्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |02:32 |
||हामी प्रिन्ट भएको enter a command ' पछि त्यहि लाइनमा प्रोम्पट देख्न सक्छौ । | ||हामी प्रिन्ट भएको enter a command ' पछि त्यहि लाइनमा प्रोम्पट देख्न सक्छौ । | ||
|- | |- | ||
− | | | + | |02:38 |
||तपाई कुन भर्जनको लिनक्स कर्नल चलाइराख्नु भएको छ जान्ने ईच्छा हुनसक्छ । | ||तपाई कुन भर्जनको लिनक्स कर्नल चलाइराख्नु भएको छ जान्ने ईच्छा हुनसक्छ । | ||
|- | |- | ||
− | | | + | |02:43 |
− | + | ||
− | + | ||
− | + | ||
||यो तथा मेशिनको अरु विशेषता थाहा पाउन uname कमान्ड प्रयोग गरौ । प्रोम्पटमा uname स्पेस हाईफन r टाइप गरि इन्टर थिच्नुहोस् । | ||यो तथा मेशिनको अरु विशेषता थाहा पाउन uname कमान्ड प्रयोग गरौ । प्रोम्पटमा uname स्पेस हाईफन r टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |02:58 |
||आफ्नो युजरनेम थाहा पाउन, प्रोम्पटमा who स्पेस am स्पेस I टाइप गरि इन्टर थिच्नुहोस् । | ||आफ्नो युजरनेम थाहा पाउन, प्रोम्पटमा who स्पेस am स्पेस I टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |03:11 |
||यो who कमान्डबाट आएको हो जसले सिस्टममा हालमा लग्द् गरिरहेका सबै प्रयोगकर्ता देखाउछ । तपाईको मल्टियुजर सिस्टम हुनुपर्छ । | ||यो who कमान्डबाट आएको हो जसले सिस्टममा हालमा लग्द् गरिरहेका सबै प्रयोगकर्ता देखाउछ । तपाईको मल्टियुजर सिस्टम हुनुपर्छ । | ||
|- | |- | ||
− | | | + | |03:21 |
||कहिलेकाहि तपाईको लगईन पासवर्ड पनि देखिने हुनाले, तपाई यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । | ||कहिलेकाहि तपाईको लगईन पासवर्ड पनि देखिने हुनाले, तपाई यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । | ||
|- | |- | ||
− | | | + | |03:28 |
− | ||यसकालागि हामी संग passwd कमान्ड छ । प्रोम्पटमा टाइप गर्नुहोस् | + | ||यसकालागि हामी संग passwd कमान्ड छ । प्रोम्पटमा टाइप गर्नुहोस् p-a-s-s-w-d र इन्टर थिच्नुहोस् । |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
− | | | + | |03:37 |
||यो कमान्ड टाईप गर्दा तपाईलाई अहिलेको पासवर्ड टाईप गर्न लगाउछ । | ||यो कमान्ड टाईप गर्दा तपाईलाई अहिलेको पासवर्ड टाईप गर्न लगाउछ । | ||
|- | |- | ||
− | | | + | |03:43 |
||यहाँ म मेरो सिस्टमको हालको पासवर्ड टाईप गर्छु। | ||यहाँ म मेरो सिस्टमको हालको पासवर्ड टाईप गर्छु। | ||
|- | |- | ||
− | | | + | |03:48 |
||पासवर्ड सहि राखेमा तपाईलाई नयाँ पासवर्ड इन्टर गरि फेरिपनि पुष्टि गर्न लगाउछ । | ||पासवर्ड सहि राखेमा तपाईलाई नयाँ पासवर्ड इन्टर गरि फेरिपनि पुष्टि गर्न लगाउछ । | ||
|- | |- | ||
− | | | + | |04:02 |
||यदि हामीले आफ्नो हालको पासवर्ड बिर्सेमा के गर्ने ? | ||यदि हामीले आफ्नो हालको पासवर्ड बिर्सेमा के गर्ने ? | ||
|- | |- | ||
− | | | + | |04:06 |
||यसो भएमापनि पासवर्डलाई परिवर्तन गर्न सकिन्छ, तर त्यसकालागि root युजर हुनुपर्दछ । | ||यसो भएमापनि पासवर्डलाई परिवर्तन गर्न सकिन्छ, तर त्यसकालागि root युजर हुनुपर्दछ । | ||
|- | |- | ||
− | | | + | |04:14 |
||अब root युजर को हुन् त ? | ||अब root युजर को हुन् त ? | ||
|- | |- | ||
− | | | + | |04:18 |
||ऊ धेरै अधिकार भएको व्यक्ति हो । | ||ऊ धेरै अधिकार भएको व्यक्ति हो । | ||
|- | |- | ||
− | | | + | |04:22 |
||दाजेर हेर्दा विन्डोमा युजरको एडमिनिसट्रेटर स्ट्याटस भएजस्तै root युजर हो । | ||दाजेर हेर्दा विन्डोमा युजरको एडमिनिसट्रेटर स्ट्याटस भएजस्तै root युजर हो । | ||
|- | |- | ||
− | | | + | |04:30 |
||हामीलाई सिस्टमको देट र टाइम थाहा पाउँन मन लागेमा हामी संग date कमान्ड छ । | ||हामीलाई सिस्टमको देट र टाइम थाहा पाउँन मन लागेमा हामी संग date कमान्ड छ । | ||
|- | |- | ||
− | | | + | |04:36 |
||टर्मिनलमा date टाइप गरि इन्टर थिच्नुहोस् । | ||टर्मिनलमा date टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |04:42 |
||यसले सिस्टम टाइम र डेट देखाउछ । | ||यसले सिस्टम टाइम र डेट देखाउछ । | ||
|- | |- | ||
− | | | + | |04:45 |
||डेट कमान्डले डेट र टाइम त देखाउछ नै। साथै यसमा धेरै विकल्पहरु पनि हुन्छन् । | ||डेट कमान्डले डेट र टाइम त देखाउछ नै। साथै यसमा धेरै विकल्पहरु पनि हुन्छन् । | ||
|- | |- | ||
− | | | + | |04:54 |
||प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन क्यापिटल T टाइप गरि इन्टर थिच्नुहोस् । | ||प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन क्यापिटल T टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |05:07 |
||यसले समय घण्टा मिनेट र सेकेण्ड (hh:mm:ss) फर्म्याटमा देखाउछ । | ||यसले समय घण्टा मिनेट र सेकेण्ड (hh:mm:ss) फर्म्याटमा देखाउछ । | ||
|- | |- | ||
− | | | + | |05:12 |
− | + | ||
− | + | ||
− | + | ||
||प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन स्मल h टाइप गरि इन्टर थिच्नुहोस् । | ||प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन स्मल h टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |05:23 |
||यसले महिनाको नाम दिन्छ । | ||यसले महिनाको नाम दिन्छ । | ||
|- | |- | ||
− | | | + | |05:25 |
|| प्रोम्प्टमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल m टाइप गरि इन्टर थिच्नुहोस् । | || प्रोम्प्टमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल m टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |05:38 |
|| यसले महिना संख्या फर्म्याटमा देखाउछ । यहाँ फेब्रुएरी महिनाका लागि ०२ देखाउछ । यसलाई तपाई दाज्न सक्नुहुन्छ । | || यसले महिना संख्या फर्म्याटमा देखाउछ । यहाँ फेब्रुएरी महिनाका लागि ०२ देखाउछ । यसलाई तपाई दाज्न सक्नुहुन्छ । | ||
|- | |- | ||
− | | | + | |05:50 |
|| प्रोम्पटमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल y टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् । | || प्रोम्पटमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल y टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |06:01 |
||यसले चलिरहेको सालको दुईवटा संख्या देखाउछ । | ||यसले चलिरहेको सालको दुईवटा संख्या देखाउछ । | ||
|- | |- | ||
− | | | + | |06:05 |
||यो विकल्पलाई जोड्नपनि सकिन्छ । जस्तै प्रोम्पटमा date स्पेस प्लस विदईन डबल कोट्स पर्सेनटेज स्मल h पर्सेनटेज स्मल y टाइप गरि इन्टर थिच्नुहोस् । | ||यो विकल्पलाई जोड्नपनि सकिन्छ । जस्तै प्रोम्पटमा date स्पेस प्लस विदईन डबल कोट्स पर्सेनटेज स्मल h पर्सेनटेज स्मल y टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |06:34 |
− | ||Here it is showing February | + | ||Here it is showing February यहाँ फेब्रुएरी भनेर देखिन्छ । |
|- | |- | ||
− | | | + | |06:39 |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
||अर्को मिल्ने कमान्ड cal कमान्ड हो । त्यति उपयोगि नभएतापनि यसले कुनैपनि महिना र वर्षको क्यालेन्डर देखाउछ । | ||अर्को मिल्ने कमान्ड cal कमान्ड हो । त्यति उपयोगि नभएतापनि यसले कुनैपनि महिना र वर्षको क्यालेन्डर देखाउछ । | ||
|- | |- | ||
− | | | + | |06:48 |
||हालको महिनाको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ टाइप गरि इन्टर थिच्नुहोस् । | ||हालको महिनाको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |06:56 |
||कुनै एक महिना जस्तै डिसेम्बरको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ स्पेस १२ स्पेस टाइप गरि इन्टर थिच्नुहोस् । | ||कुनै एक महिना जस्तै डिसेम्बरको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ स्पेस १२ स्पेस टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |07:13 |
||यसले डिसेम्बरको क्यालेन्डर देखाउछ । | ||यसले डिसेम्बरको क्यालेन्डर देखाउछ । | ||
|- | |- | ||
− | | | + | |07:19 |
||अगाडि बढ्नु भन्दा पहिला फाईलहरु र डिरेक्टरीहरुको बारेमा चर्चा गरौ । | ||अगाडि बढ्नु भन्दा पहिला फाईलहरु र डिरेक्टरीहरुको बारेमा चर्चा गरौ । | ||
|- | |- | ||
− | | | + | |07:26 |
||लिनक्समा सबैकुरा फाईल हुन् ।अब फाईल भनेको के हो त ? | ||लिनक्समा सबैकुरा फाईल हुन् ।अब फाईल भनेको के हो त ? | ||
|- | |- | ||
− | | | + | |07:34 |
||फाईल भनेको हामीले डकुमेन्टस् र पेपर्स राख्ने ठाउँ हो । त्यसैगरि लिनक्स फाईल जानकारी जम्मा गर्ने भाडो हो । | ||फाईल भनेको हामीले डकुमेन्टस् र पेपर्स राख्ने ठाउँ हो । त्यसैगरि लिनक्स फाईल जानकारी जम्मा गर्ने भाडो हो । | ||
|- | |- | ||
− | | | + | |07:48 |
||डिरेक्टरी भनेको के हो ? | ||डिरेक्टरी भनेको के हो ? | ||
|- | |- | ||
− | | | + | |07:52 |
||डिरेक्टरी भनेको फाईलहरु र अन्य सब- डिरेक्टरीको संग्रह हो । | ||डिरेक्टरी भनेको फाईलहरु र अन्य सब- डिरेक्टरीको संग्रह हो । | ||
|- | |- | ||
− | | | + | |07:58 |
||डिरेक्टरीले हामीलाई फाईलहरुलाई सिस्टम्याटिस म्यानरमा मिलाउन मद्त गर्दछ । | ||डिरेक्टरीले हामीलाई फाईलहरुलाई सिस्टम्याटिस म्यानरमा मिलाउन मद्त गर्दछ । | ||
|- | |- | ||
− | | | + | |08:04 |
||यो विन्डोमा फोल्डर भने जस्तै हो । | ||यो विन्डोमा फोल्डर भने जस्तै हो । | ||
|- | |- | ||
− | | | + | |08:08 |
||जब हामी लिनक्स सिस्टममा लगईन गर्र्छौ हामी डिफल्टले होम डिरेक्टरीमा हुन्छौ । होम डिरेक्टरी हेर्नको लागि प्रोम्पट्मा echo space dollar HOME क्यापिटलमा टाइप गरि इन्टर गर्नुहोस् | ||जब हामी लिनक्स सिस्टममा लगईन गर्र्छौ हामी डिफल्टले होम डिरेक्टरीमा हुन्छौ । होम डिरेक्टरी हेर्नको लागि प्रोम्पट्मा echo space dollar HOME क्यापिटलमा टाइप गरि इन्टर गर्नुहोस् | ||
|- | |- | ||
− | | | + | |08:27 |
||अर्को कमान्ड pwd ले हामीले काम गरिरहेको डिरेक्टरी देखाउछ । प्रोम्पट्मा pwd टाइप गरि इन्टर गर्नुहोस् । | ||अर्को कमान्ड pwd ले हामीले काम गरिरहेको डिरेक्टरी देखाउछ । प्रोम्पट्मा pwd टाइप गरि इन्टर गर्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |08:42 |
− | + | ||
− | + | ||
− | + | ||
|| डिरेक्टरी थाहा भएपछि हामी फाईल र सब- डिरेक्टरीहरु पनि हेर्न सक्छौ। यसका लागि हामी संग ls कमान्ड छ जुन युनिक्स र लिनक्समा सबैभन्दा बढी प्रयोग हुने कमान्ड हो । | || डिरेक्टरी थाहा भएपछि हामी फाईल र सब- डिरेक्टरीहरु पनि हेर्न सक्छौ। यसका लागि हामी संग ls कमान्ड छ जुन युनिक्स र लिनक्समा सबैभन्दा बढी प्रयोग हुने कमान्ड हो । | ||
|- | |- | ||
− | | | + | |08:56 |
||कमान्ड ls टाइप गरि इन्टर थिच्नुहोस् । | ||कमान्ड ls टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |09:01 |
|| अब आउटपुट हेर्नुहोस् । | || अब आउटपुट हेर्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |09:04 |
||फाईलहरु र सब- डिरेक्टरीहरु साधारणतय छुट्टाछुट्टै रंगमा देखाईन्छ । | ||फाईलहरु र सब- डिरेक्टरीहरु साधारणतय छुट्टाछुट्टै रंगमा देखाईन्छ । | ||
|- | |- | ||
− | | | + | |09:08 |
||ls कमान्ड धेरै प्रयोग हुन्छ र यसका धेरै विकल्प छन् । जस्तै प्रोम्पट्मा ls space minus minus all all टाइप गरि इन्टर थिच्नुहोस् । | ||ls कमान्ड धेरै प्रयोग हुन्छ र यसका धेरै विकल्प छन् । जस्तै प्रोम्पट्मा ls space minus minus all all टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |09:24 |
||यसले हिड्न् फाईल सहित सबै फाईल देखाउछ । ( फाईलनेम जुन डट (.) बाट शुरु भएका हुन्छन् ,तिनीहरुलाई हिड्न् फाईल भनिन्छ । | ||यसले हिड्न् फाईल सहित सबै फाईल देखाउछ । ( फाईलनेम जुन डट (.) बाट शुरु भएका हुन्छन् ,तिनीहरुलाई हिड्न् फाईल भनिन्छ । | ||
|- | |- | ||
− | | | + | |09:33 |
||माइनस l विकल्प प्रयोग गरि फाईल मात्र नभई बढी जानकारी लिन सकिन्छ । | ||माइनस l विकल्प प्रयोग गरि फाईल मात्र नभई बढी जानकारी लिन सकिन्छ । | ||
|- | |- | ||
− | | | + | |09:40 |
|| कमान्ड ls space minus small l टाइप गरि इन्टर थिच्नुहोस् । | || कमान्ड ls space minus small l टाइप गरि इन्टर थिच्नुहोस् । | ||
|- | |- | ||
− | | | + | |09:50 |
||यसले file permissions, फाईल अनर्स नेम, पहिले परिवर्तन गरेको समय, बाईटमा फाईल साइज आदि देखाउछ । यसले के के गर्नसक्छ भनि यस टिउटोरियलमा देखाउन संभव छैन। | ||यसले file permissions, फाईल अनर्स नेम, पहिले परिवर्तन गरेको समय, बाईटमा फाईल साइज आदि देखाउछ । यसले के के गर्नसक्छ भनि यस टिउटोरियलमा देखाउन संभव छैन। | ||
Line 306: | Line 289: | ||
|- | |- | ||
|10:23 | |10:23 | ||
− | ||यसका लागि कमान्ड संग राईट ऐगंल ब्राकेट र फाईल नेम टाइप गर्नुहोस् । जस्तै ls | + | ||यसका लागि कमान्ड संग राईट ऐगंल ब्राकेट र फाईल नेम टाइप गर्नुहोस् । जस्तै ls space minus small l space right angle bracket space fileinfo टाइप गरि इन्टर थिच्नुहोस् । |
− | space minus small l space right angle bracket space fileinfo टाइप गरि इन्टर थिच्नुहोस् । | + | |
|- | |- | ||
Line 338: | Line 320: | ||
|- | |- | ||
− | |||
− | |||
− | |||
|12:05 | |12:05 | ||
||यदि file1 गरेको फाईल पहिलै देखि छ भने युजर ईनपुट पहिलाको फाईल माथि बस्छ । | ||यदि file1 गरेको फाईल पहिलै देखि छ भने युजर ईनपुट पहिलाको फाईल माथि बस्छ । | ||
Line 363: | Line 342: | ||
|13:10 | |13:10 | ||
||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । | ||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । | ||
− | |||
|- | |- | ||
|} | |} |
Latest revision as of 10:15, 26 April 2017
Time | Narration |
00:00 | हाइ , जेनेरल पर्पोस युटिलिटिज् इन लिनक्स को यस स्पोकन टियुटोरियल मा स्वागत छ् । |
00:06 | यो टियुटोरियल मा हामी आफुलाई केहि सामान्य तर धेरै प्रयोग गरिने लिनक्स का कमाण्डस् संग परिचित गरौनेछौँ ् । |
00:14 | यसको मुख्य उदेश्य तपाईलाई लिनक्समा काम गर्न सिकाउन राम्रो शुरुवात दिन हो । |
00:21 | हामीले प्रयोग गर्ने पहिलो कमान्ड echo कमान्ड हो । याद गर्नुहोस् कि लिनक्सका कमान्डहरु केस सेन्सेटिभ हुन्छन् । |
00:29 | यहाँ हरेक कमान्डहरु र तिनका विकल्पहरु बताएको बेला बाहेक सानो अक्षरमा हुन्छ । |
00:36 | यो कमान्ड स्क्रिनमा कुनै सन्देश दिनका लागि प्रयोग गरिन्छ । |
00:43 | उबुन्टुमा Ctrl Alt t ले टर्मिनल शुरु गर्दछ । |
00:48 | यो कमान्ड अरु युनिक्स सिस्टमहरुमा काम नगर्न सक्छ । |
00:52 | टर्मिनल खोल्ने अर्को तरिका पहिलेको स्पोकन टिउटोरियलमा देखाइएको छ । |
00:58 | प्रोम्पटमा echo स्पेस Hello World टाइप गरि इन्टर थिच्नुहोस् । |
01:08 | यसले Hello World भनेर सन्देश स्क्रिनमा प्रिन्ट गरिदिन्छ । |
01:14 | echo कमान्डलाई भेरिएबलको भ्यालु हेर्नपनि प्रयोग गर्न सक्छौ । |
01:19 | प्रोम्पटमा echo स्पेस डलर SHELL क्यापिटल टाइपगरि इन्टर गर्नुहोस् । |
01:30 | यसले प्रयोग भइरहेको सेल देखाउछ । |
01:36 | echo कमान्डलाई ईस्केप अनुक्रमसंग पनि प्रयोग गर्न सकिन्छ । |
01:42 | यसकालागि लिनक्समा the -e (hyphen e) विकल्प प्रयोग गरिन्छ । |
01:46 | साधारण ईस्केप अनुक्रमहरुमा : ट्याबकालागि \t (backslash t), नयाँ लाइनकालागि \n, र प्रोम्पटलाई एउटै लाइनमा देखाउने ईस्केप सिक्वेन्स \c हुन् । |
01:55 | एकल कोट भित्र echo स्पेस माईनस e लेख्नुहोस् , कमान्ड ब्याक स्ल्यास c राख्नुहोस् र इन्टर गर्नुहोस् । |
02:32 | हामी प्रिन्ट भएको enter a command ' पछि त्यहि लाइनमा प्रोम्पट देख्न सक्छौ । |
02:38 | तपाई कुन भर्जनको लिनक्स कर्नल चलाइराख्नु भएको छ जान्ने ईच्छा हुनसक्छ । |
02:43 | यो तथा मेशिनको अरु विशेषता थाहा पाउन uname कमान्ड प्रयोग गरौ । प्रोम्पटमा uname स्पेस हाईफन r टाइप गरि इन्टर थिच्नुहोस् । |
02:58 | आफ्नो युजरनेम थाहा पाउन, प्रोम्पटमा who स्पेस am स्पेस I टाइप गरि इन्टर थिच्नुहोस् । |
03:11 | यो who कमान्डबाट आएको हो जसले सिस्टममा हालमा लग्द् गरिरहेका सबै प्रयोगकर्ता देखाउछ । तपाईको मल्टियुजर सिस्टम हुनुपर्छ । |
03:21 | कहिलेकाहि तपाईको लगईन पासवर्ड पनि देखिने हुनाले, तपाई यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । |
03:28 | यसकालागि हामी संग passwd कमान्ड छ । प्रोम्पटमा टाइप गर्नुहोस् p-a-s-s-w-d र इन्टर थिच्नुहोस् । |
03:37 | यो कमान्ड टाईप गर्दा तपाईलाई अहिलेको पासवर्ड टाईप गर्न लगाउछ । |
03:43 | यहाँ म मेरो सिस्टमको हालको पासवर्ड टाईप गर्छु। |
03:48 | पासवर्ड सहि राखेमा तपाईलाई नयाँ पासवर्ड इन्टर गरि फेरिपनि पुष्टि गर्न लगाउछ । |
04:02 | यदि हामीले आफ्नो हालको पासवर्ड बिर्सेमा के गर्ने ? |
04:06 | यसो भएमापनि पासवर्डलाई परिवर्तन गर्न सकिन्छ, तर त्यसकालागि root युजर हुनुपर्दछ । |
04:14 | अब root युजर को हुन् त ? |
04:18 | ऊ धेरै अधिकार भएको व्यक्ति हो । |
04:22 | दाजेर हेर्दा विन्डोमा युजरको एडमिनिसट्रेटर स्ट्याटस भएजस्तै root युजर हो । |
04:30 | हामीलाई सिस्टमको देट र टाइम थाहा पाउँन मन लागेमा हामी संग date कमान्ड छ । |
04:36 | टर्मिनलमा date टाइप गरि इन्टर थिच्नुहोस् । |
04:42 | यसले सिस्टम टाइम र डेट देखाउछ । |
04:45 | डेट कमान्डले डेट र टाइम त देखाउछ नै। साथै यसमा धेरै विकल्पहरु पनि हुन्छन् । |
04:54 | प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन क्यापिटल T टाइप गरि इन्टर थिच्नुहोस् । |
05:07 | यसले समय घण्टा मिनेट र सेकेण्ड (hh:mm:ss) फर्म्याटमा देखाउछ । |
05:12 | प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन स्मल h टाइप गरि इन्टर थिच्नुहोस् । |
05:23 | यसले महिनाको नाम दिन्छ । |
05:25 | प्रोम्प्टमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल m टाइप गरि इन्टर थिच्नुहोस् । |
05:38 | यसले महिना संख्या फर्म्याटमा देखाउछ । यहाँ फेब्रुएरी महिनाका लागि ०२ देखाउछ । यसलाई तपाई दाज्न सक्नुहुन्छ । |
05:50 | प्रोम्पटमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल y टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् । |
06:01 | यसले चलिरहेको सालको दुईवटा संख्या देखाउछ । |
06:05 | यो विकल्पलाई जोड्नपनि सकिन्छ । जस्तै प्रोम्पटमा date स्पेस प्लस विदईन डबल कोट्स पर्सेनटेज स्मल h पर्सेनटेज स्मल y टाइप गरि इन्टर थिच्नुहोस् । |
06:34 | Here it is showing February यहाँ फेब्रुएरी भनेर देखिन्छ । |
06:39 | अर्को मिल्ने कमान्ड cal कमान्ड हो । त्यति उपयोगि नभएतापनि यसले कुनैपनि महिना र वर्षको क्यालेन्डर देखाउछ । |
06:48 | हालको महिनाको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ टाइप गरि इन्टर थिच्नुहोस् । |
06:56 | कुनै एक महिना जस्तै डिसेम्बरको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ स्पेस १२ स्पेस टाइप गरि इन्टर थिच्नुहोस् । |
07:13 | यसले डिसेम्बरको क्यालेन्डर देखाउछ । |
07:19 | अगाडि बढ्नु भन्दा पहिला फाईलहरु र डिरेक्टरीहरुको बारेमा चर्चा गरौ । |
07:26 | लिनक्समा सबैकुरा फाईल हुन् ।अब फाईल भनेको के हो त ? |
07:34 | फाईल भनेको हामीले डकुमेन्टस् र पेपर्स राख्ने ठाउँ हो । त्यसैगरि लिनक्स फाईल जानकारी जम्मा गर्ने भाडो हो । |
07:48 | डिरेक्टरी भनेको के हो ? |
07:52 | डिरेक्टरी भनेको फाईलहरु र अन्य सब- डिरेक्टरीको संग्रह हो । |
07:58 | डिरेक्टरीले हामीलाई फाईलहरुलाई सिस्टम्याटिस म्यानरमा मिलाउन मद्त गर्दछ । |
08:04 | यो विन्डोमा फोल्डर भने जस्तै हो । |
08:08 | जब हामी लिनक्स सिस्टममा लगईन गर्र्छौ हामी डिफल्टले होम डिरेक्टरीमा हुन्छौ । होम डिरेक्टरी हेर्नको लागि प्रोम्पट्मा echo space dollar HOME क्यापिटलमा टाइप गरि इन्टर गर्नुहोस् |
08:27 | अर्को कमान्ड pwd ले हामीले काम गरिरहेको डिरेक्टरी देखाउछ । प्रोम्पट्मा pwd टाइप गरि इन्टर गर्नुहोस् । |
08:42 | डिरेक्टरी थाहा भएपछि हामी फाईल र सब- डिरेक्टरीहरु पनि हेर्न सक्छौ। यसका लागि हामी संग ls कमान्ड छ जुन युनिक्स र लिनक्समा सबैभन्दा बढी प्रयोग हुने कमान्ड हो । |
08:56 | कमान्ड ls टाइप गरि इन्टर थिच्नुहोस् । |
09:01 | अब आउटपुट हेर्नुहोस् । |
09:04 | फाईलहरु र सब- डिरेक्टरीहरु साधारणतय छुट्टाछुट्टै रंगमा देखाईन्छ । |
09:08 | ls कमान्ड धेरै प्रयोग हुन्छ र यसका धेरै विकल्प छन् । जस्तै प्रोम्पट्मा ls space minus minus all all टाइप गरि इन्टर थिच्नुहोस् । |
09:24 | यसले हिड्न् फाईल सहित सबै फाईल देखाउछ । ( फाईलनेम जुन डट (.) बाट शुरु भएका हुन्छन् ,तिनीहरुलाई हिड्न् फाईल भनिन्छ । |
09:33 | माइनस l विकल्प प्रयोग गरि फाईल मात्र नभई बढी जानकारी लिन सकिन्छ । |
09:40 | कमान्ड ls space minus small l टाइप गरि इन्टर थिच्नुहोस् । |
09:50 | यसले file permissions, फाईल अनर्स नेम, पहिले परिवर्तन गरेको समय, बाईटमा फाईल साइज आदि देखाउछ । यसले के के गर्नसक्छ भनि यस टिउटोरियलमा देखाउन संभव छैन। |
10:06 | ls लाई विभिन्न विकल्पसंग प्रयोग गर्न सकिन्छ । |
10:11 | यी सबै जानकारीहरु स्क्रिनमा देखाउन बाहेक फाईलमापनि राख्न सकिन्छ। यसरी कुनैपनि कमान्डका आउटपुटलाई फाईलमा जम्मा गर्न सकिन्छ । |
10:23 | यसका लागि कमान्ड संग राईट ऐगंल ब्राकेट र फाईल नेम टाइप गर्नुहोस् । जस्तै ls space minus small l space right angle bracket space fileinfo टाइप गरि इन्टर थिच्नुहोस् । |
10:46 | अब फाईल र डिईरेक्टरीको सबै जानकारी फाईलइन्फो नाम गरेको फाईलमा हुन्छ । |
10:54 | तर यो फाईलको सामग्री कसरी हेर्ने ? यसका लागि cat कमान्ड छ । cat स्पेस र फाईलको नाम (यहाँ फाईलइन्फो) टाइप गरि इन्टर थिच्नुहोस् । |
11:12 | अब यो फाईल हेर्न सकिन्छ । cat को अर्को प्रयोग फाईल बनाउन हो । यसका लागि प्रोम्पटमा cat स्पेस राईट ऐगंल ब्राकेट स्पेस फाईलनेम भनौ file1 टाईप गरि इन्टर थिच्नुहोस् । |
11:36 | जब हामी इन्टर थिच्छौ कमान्ड युजरको ईनपुट कुर्दछ । |
11:42 | हामीले टाइप गरेको टेक्सट् फाईलमा लेखिन्छ । |
11:50 | अब इन्टर थिचि ईनपुट सकिएको जनाउनुहोस् । |
11:56 | अब Ctrl र D किहरु संगै थिच्नुहोस् । |
12:05 | यदि file1 गरेको फाईल पहिलै देखि छ भने युजर ईनपुट पहिलाको फाईल माथि बस्छ । |
12:13 | यदि पहिले भएको कुरामा नयाँ कुरा थप्नु परेमा, प्रोम्पट्मा cat space double right angle bracket space file1 टाइप गरि इन्टर थिच्नुहोस् । |
12:36 | हामी अरु कमान्डहरु पनि छलफल गर्न सक्थ्यौ, तर अहिलेलाई यति। साथै हरेक कमान्डको लागि धेरै विकल्प र संभावना हुन्छन् जुन यहाँ छलफल गरिएको छैन । |
12:50 | यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । स्पोकन टिउटोरियल नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो । |
13:02 | अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस। |
13:10 | यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । |