Difference between revisions of "JChemPaint/C3/Features-of-JChemPaint/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 || '''Visual Cue''' || '''Narration''' |- | 00:01 |नमस्कार सबैलाई, '''Features of JChemPaint''' स्पोकन ट्युटोर...")
 
 
(One intermediate revision by the same user not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Visual Cue'''
+
| '''Time'''
|| '''Narration'''
+
| '''Narration'''
 
|-
 
|-
 
| 00:01
 
| 00:01
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:10
 
| 00:10
| * '''प्यानल''' को पृष्ठभूमि रंग  
+
| '''प्यानल''' को पृष्ठभूमि रंग  
 
|-
 
|-
 
| 00:12
 
| 00:12
| * विन्डोको रुपरंग  
+
| विन्डोको रुपरंग  
 
|-
 
|-
 
| 00:14
 
| 00:14
| * युजर इन्टरफेस ल्याङ्ग्वेज
+
| युजर इन्टरफेस ल्याङ्ग्वेज
 
|-
 
|-
 
| 00:18
 
| 00:18
Line 22: Line 22:
 
|-
 
|-
 
| 00:20
 
| 00:20
| * '''Templates''' इन्सर्ट गर्न
+
| '''Templates''' इन्सर्ट गर्न
 
|-
 
|-
 
| 00:22
 
| 00:22
| * दिएको एउटा संरचनाको लागि '''SMILES''' र '''InChi''' कीहरु सिर्जना गर्न
+
| दिएको एउटा संरचनाको लागि '''SMILES''' र '''InChi''' कीहरु सिर्जना गर्न
 
|-
 
|-
 
| 00:26
 
| 00:26
| * संरचनाहरु सिर्जना गर्न '''SMILES''' र '''InChi''' किहरु इन्सर्ट गर्न
+
| संरचनाहरु सिर्जना गर्न '''SMILES''' र '''InChi''' किहरु इन्सर्ट गर्न
 
|-
 
|-
 
| 00:31
 
| 00:31
Line 34: Line 34:
 
|-
 
|-
 
| 00:33
 
| 00:33
| *'''उबुन्टु लिनक्स''' अपरेटिंग सिस्टम संस्करण १२.०४
+
| '''उबुन्टु लिनक्स''' अपरेटिंग सिस्टम संस्करण १२.०४
 
|-
 
|-
 
| 00:38
 
| 00:38
| *'''JChemPaint''' संस्करण ३.३.-१२१०
+
| '''JChemPaint''' संस्करण ३.३.-१२१०
 
|-
 
|-
 
| 00:43
 
| 00:43
| *'''जाभा''' संस्करण ७
+
| '''जाभा''' संस्करण ७
 
|-
 
|-
 
| 00:46
 
| 00:46
Line 226: Line 226:
 
|-
 
|-
 
| 05:45
 
| 05:45
| * '''SMILES''' सरलीकृत मलिक्युलर इन्पुट लाइन इन्ट्री सिस्टम हो
+
| '''SMILES''' सरलीकृत मलिक्युलर इन्पुट लाइन इन्ट्री सिस्टम हो
 
|-
 
|-
 
| 05:51
 
| 05:51
| * यसले छोटो '''ASCII''' स्ट्रिंगहरु प्रयोग गरी केमिकल संरचनाहरुको वर्णन गर्छ
+
| यसले छोटो '''ASCII''' स्ट्रिंगहरु प्रयोग गरी केमिकल संरचनाहरुको वर्णन गर्छ
 
|-
 
|-
 
| 05:57
 
| 05:57
| * मलिक्युलर एडिटरले संरचनाहरुलाई 2D चित्रमा बदल्न '''SMILES''' इम्पोर्ट गर्छ
+
| मलिक्युलर एडिटरले संरचनाहरुलाई 2D चित्रमा बदल्न '''SMILES''' इम्पोर्ट गर्छ
 
|-
 
|-
 
| 06:06
 
| 06:06
| * उदाहरणको लागि, '''CCCCCC''' '''Hexane''' को एउटा '''Canonical SMILES''' हो,  
+
| उदाहरणको लागि, '''CCCCCC''' '''Hexane''' को एउटा '''Canonical SMILES''' हो,  
 
|-
 
|-
 
| 06:15
 
| 06:15
| * '''InChi''' '''International Chemical Identifier''' हो
+
| '''InChi''' '''International Chemical Identifier''' हो
 
|-
 
|-
 
| 06:19
 
| 06:19
| * यसले एउटा केमिकललाई जानकारीहरुको हिसाबमा वर्णन गर्छ
+
| यसले एउटा केमिकललाई जानकारीहरुको हिसाबमा वर्णन गर्छ
 
|-
 
|-
 
| 06:25
 
| 06:25
| * एटम र तिनीहरुको बन्ड कनेक्टिभिटी,  
+
| एटम र तिनीहरुको बन्ड कनेक्टिभिटी,  
 
|-
 
|-
 
| 06:28
 
| 06:28
| * '''Isotopic, stereochemical''' र '''electronic charge''' जानकारीहरु
+
| '''Isotopic, stereochemical''' र '''electronic charge''' जानकारीहरु
 
|-
 
|-
 
| 06:34
 
| 06:34
| * उदाहरणको लागि, यो '''Propane''' को '''InChi''' कि हो
+
| उदाहरणको लागि, यो '''Propane''' को '''InChi''' कि हो
 
|-
 
|-
 
| 06:41
 
| 06:41
Line 340: Line 340:
 
|-
 
|-
 
| 09:21
 
| 09:21
| * '''प्यानल''' को पृष्ठभूमि रंग
+
| '''प्यानल''' को पृष्ठभूमि रंग
 
|-
 
|-
 
| 09:24
 
| 09:24
| * विन्डोको रुपरंग
+
| विन्डोको रुपरंग
 
|-
 
|-
 
| 09:27
 
| 09:27
| * युजर इन्टरफेस ल्याङ्ग्वेज
+
| युजर इन्टरफेस ल्याङ्ग्वेज
 
|-
 
|-
 
| 09:30
 
| 09:30
| * '''Templates''' इन्सर्ट गर्न
+
| '''Templates''' इन्सर्ट गर्न
 
|-
 
|-
 
| 09:32
 
| 09:32
| * दिएको संरचनाको लागि '''SMILES''' र '''InChi कीहरु''' सिर्जना गर्न
+
| दिएको संरचनाको लागि '''SMILES''' र '''InChi कीहरु''' सिर्जना गर्न
 
|-
 
|-
 
| 09:37
 
| 09:37
| * संरचनाहरु सिर्जना गर्न '''SMILES''' र '''InChi कीहरु''' इन्सर्ट गर्न
+
| संरचनाहरु सिर्जना गर्न '''SMILES''' र '''InChi कीहरु''' इन्सर्ट गर्न
 
|-
 
|-
 
| 09:43
 
| 09:43
Line 364: Line 364:
 
|-
 
|-
 
| 09:52
 
| 09:52
|स्पोकन ट्युटोरियल टिमले:
+
|स्पोकन ट्युटोरियल टिमले,स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
|-
+
| 09:53
+
| *स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
+
 
|-
 
|-
 
| 09:56
 
| 09:56
| *अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
+
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
 
| 09:59
 
| 09:59

Latest revision as of 17:40, 24 April 2017

Time Narration
00:01 नमस्कार सबैलाई, Features of JChemPaint स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी यी बदल्न सिक्ने छौं:
00:10 प्यानल को पृष्ठभूमि रंग
00:12 विन्डोको रुपरंग
00:14 युजर इन्टरफेस ल्याङ्ग्वेज
00:18 हामी यो पनि सिक्ने छौं
00:20 Templates इन्सर्ट गर्न
00:22 दिएको एउटा संरचनाको लागि SMILESInChi कीहरु सिर्जना गर्न
00:26 संरचनाहरु सिर्जना गर्न SMILESInChi किहरु इन्सर्ट गर्न
00:31 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:33 उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४
00:38 JChemPaint संस्करण ३.३.-१२१०
00:43 जाभा संस्करण ७
00:46 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग JChemPaint केमिकल स्ट्रकचर एडिटर सम्बन्धि ज्ञान हुनुपर्छ
00:54 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइट हेर्नुहोस्
01:01 अब JChemPaint विन्डोमा जाऊ
01:04 सम्झौं, हामीले हाम्रो .jar फाइल Desktop मा सेभ गरेका छौं
01:10 CTRl+ALtT कीहरु एकसाथ थिची टर्मिनल खोलौं
01:17 टाइप गरौँ, '“cd space Desktop”Enter थिचौं
01:24 टाइप गरौँ, “java space -jar space ./jchempaint-3.3-1210.jar”Enter थिचौं
01:43 JChemPaint विन्डो खुल्छ
01:45 अब प्यानल को पृष्ठभूमि रंग कसरी बदल्ने हेरौं
01:50 Edit मेनुमा जाऊ, Preferences मा जाऊ र यसमा क्लिक गरौँ
01:56 JChemPaint Preferences विन्डो खुल्छ
02:00 Choose background color बटनमा क्लिक गरौँ
02:04 Choose background color विन्डो खुल्छ
02:07 यो विन्डोमा तीन ट्याबहरु हुन्छन्, नामत: Swatches, HSBRGB
02:15 तपाईको Operating System अनुसार यो विन्डोमा अलिकति फरक पर्न सक्छ
02:21 HSB, HSV हुनसक्छ
02:25 तपाई Swatches ट्याबहरु नदेख्न सक्नुहुन्छ
02:28 Windows Operating System मा दुई थप ट्याबहरु हुन्छन्, नामत: HSLCMYK
02:37 तपाई आफ्नो रोजाईको कुनैपनि पृष्ठभूमि रंग छान्न सक्नुहुन्छ
02:40 म पृष्ठभूमिलाई हल्का हरियो रंगमा बदल्न हल्का हरियो रंगको Swatch मा क्लिक गर्ने छुँ
02:47 विन्डो बन्द गर्न OK मा क्लिक गरौँ
02:50 Preferences विन्डो बन्द गर्न OK मा क्लिक गरौँ
02:55 Choose background color विन्डो प्रयोग गरी विविध रंगको समूहहरु प्रयोग गरौँ
03:01 अब Other Preferences ट्याबको चर्चा गरौँ
03:05 Edit मेनुमा जाऊ र Preferences मा क्लिक गरौँ
03:09 Preferences विन्डो खुल्छ
03:12 Other Preferences ट्याबमा क्लिक गरौँ
03:15 अब Look and feel फिल्डमा जाऊ
03:19 यो फिल्डमा ड्रपडाउन सूची छ
03:21 यसमा Sytem, Metal, Nimbus, Motif, GTKWindows रहेका छन्
03:29 Nimbus मा क्लिक गर्छु
03:32 अनि OK बटनमा क्लिक गरौँ
03:35 विन्डोको रुपरंगमा भएको परिवर्तनहरु हेरौं
03:40 एडिट मेनुमा क्लिक गरौँ र Preferences मा क्लिक गरौँ
03:45 other Preferences मा क्लिक गरौँ
03:49 User Interface Language फिल्डमा जाऊ
03:53 यो फिल्डमा एउटा ड्रपडाउन सूची छ
03:56 सूचीमा American English र अन्य भाषाहरु छन्
04:02 डिफल्टमा American English छानिएको हुन्छ
04:06 Spanish मा क्लिक गर्छु
04:09 OK बटनमा क्लिक गरौँ
04:12 Menu barStatus bar मा भएका भाषाका परिवर्तनहरु हेरौं
04:19 म परिवर्तनहरु अंडू गर्छु
04:23 अब प्यानल मा Templates इन्सर्ट गरौँ
04:27 Templates मेनुमा क्लिक गरौँ
04:30 Templates ड्रप डाउन खुल्छ
04:33 वैकल्पिक रुपमा तपाई Templates मेनु साइड टूलबारबाट खोल्न सक्नुहुन्छ
04:39 यहाँ तपाई विविध Templates ट्याबहरु देख्न सक्नुहुन्छ
04:43 All Templates ट्याबमा क्लिक गरौँ
04:47 Structure Templates विन्डो खुल्छ
04:51 विन्डोले Templates सहित तिनीहरुको संरचना देखाउँछ
04:56 म विभिन्न संरचनाहरु हेर्न विन्डो तल स्क्रोल गर्ने छुँ
05:01 म संरचनाहरु देखाउन केहि Template ट्याबहरुमा क्लिक गर्ने छुँ
05:06 Beta Lactums ट्याबमा क्लिक गरौँ
05:10 Penicillin संरचना लाई प्यानल मा देखाउन यसमा क्लिक गरौँ.
05:16 परिवर्तनहरु अंडू गर्न Ctrl+ Z थिचौं
05:20 Templates ट्याबमा क्लिक गरौँ, Miscellaneous मा क्लिक गरौँ
05:25 अनि प्यानल मा देखाउन C60 Fullerene मा क्लिक गरौँ,
05:31 तपाई प्यानलमा आफ्नो रोजाईको अन्य Templates लोड गर्न सक्नुहुन्छ
05:36 अर्को हामी SMILESInChi कीहरु को बारेमा सिक्ने छौं
05:41 SMILESInChi किहरु के हुन्?
05:45 SMILES सरलीकृत मलिक्युलर इन्पुट लाइन इन्ट्री सिस्टम हो
05:51 यसले छोटो ASCII स्ट्रिंगहरु प्रयोग गरी केमिकल संरचनाहरुको वर्णन गर्छ
05:57 मलिक्युलर एडिटरले संरचनाहरुलाई 2D चित्रमा बदल्न SMILES इम्पोर्ट गर्छ
06:06 उदाहरणको लागि, CCCCCC Hexane को एउटा Canonical SMILES हो,
06:15 InChi International Chemical Identifier हो
06:19 यसले एउटा केमिकललाई जानकारीहरुको हिसाबमा वर्णन गर्छ
06:25 एटम र तिनीहरुको बन्ड कनेक्टिभिटी,
06:28 Isotopic, stereochemicalelectronic charge जानकारीहरु
06:34 उदाहरणको लागि, यो Propane को InChi कि हो
06:41 म विन्डो सफा गर्ने छुँ
06:43 किबोर्डको Delete थिचौं
06:47 SMILES सिर्जना गर्न म Templates मेनुबाट एउटा Alkaloid, Morhphine लोड गर्ने छुँ,
06:55 Tools मेनुमा क्लिक गरौँ अनि Create SMILES मा क्लिक गरौँ
07:02 SMILES डाइलग बक्स Generated SMILES सहित खुल्छ
07:07 डाइलग बक्समा SMILESChiral SMILES हरु छन्
07:13 डाइलग बक्स बन्द गर्न OK क्लिक गरौँ
07:17 यदि संरचना छानिएको छैन भने यसलाई छान्न CTRL+A थिचौं
07:22 Morphine को InChi कि सिर्जना गर्न Tools मेनुमा क्लिक गरौँ
07:27 Create InChi मा क्लिक गरौँ
07:30 'Morphine' को InChi उत्पादन सहित InChi डाइलग बक्स खुल्छ
07:36 डाइलग बक्स बन्द गर्न OK मा क्लिक गरौँ
07:40 Morphine संरचना मेट्न किबोर्डको Delete कि थिचौं
07:45 अब हामी SMILES इन्सर्ट गरेर एउटा संरचना प्राप्त गर्न सिक्ने छौं
07:50 Formatting टूलबार मुनि, हामीसँग Insert बटन सहितको एउटा Insert bar
07:59 Insert bar मा क्लिक गरौँ र टाइप गरौँ, c1ccc1Insert बटनमा क्लिक गरौँ
08:09 प्यानल मा Cyclobutene संरचना सिर्जना हुनेछ
08:14 परिवर्तनहरु अंडू गर्न Ctrl+Z थिचौं
08:19 मैले अघि नै केहि SMILESInChi किहरु PubChem Page बाट एउटा "Text Editor" मा सेभ गरेको छू
08:27 म “Text Editor” बाट एउटा SMILES कपि गर्छु र यसलाई Insert bar मा पेस्ट गर्छु
08:34 Insert बटनमा क्लिक गरौँ
08:38 इन्सर्ट गरेको SMILES ले प्यानल मा Aspartic acid संरचना देखाउँछ
08:44 परिवर्तनहरु अंडू गर्न Ctrl+Z थिचौं
08:48 Text Editor बाट एउटा Inchi Key कपि गर्छु र यसलाई Insert bar मा पेस्ट गर्छु
08:57 अनि Insert बटनमा क्लिक गरौँ
09:00 इन्सर्ट गरेको Inchi Key ले Benzene संरचना प्यानल मा देखाउँछ
09:07 कार्यको रुपमा, दिएको SMILESInChi कीहरु इन्सर्ट गरी विविध संरचनाहरु प्राप्त गरौँ
09:16 संक्षेपमा हेरौं
09:18 यो ट्युटोरियलमा हामीले यो बदल्न सिक्यौं
09:21 प्यानल को पृष्ठभूमि रंग
09:24 विन्डोको रुपरंग
09:27 युजर इन्टरफेस ल्याङ्ग्वेज
09:30 Templates इन्सर्ट गर्न
09:32 दिएको संरचनाको लागि SMILESInChi कीहरु सिर्जना गर्न
09:37 संरचनाहरु सिर्जना गर्न SMILESInChi कीहरु इन्सर्ट गर्न
09:43 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:47 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नसक्नुहुन्छ
09:52 स्पोकन ट्युटोरियल टिमले,स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:56 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:59 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
10:06 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:09 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:17 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:23 मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya